इन्द्रेणीको कृष्ण कंडेल परिवार सहित पहिलोपटक मिडियामा,१० बर्ष सम्म श्रीमती र छोरालाई भेट्न सकेनन्

  Рет қаралды 1,941,987

Laligurash Daily

Laligurash Daily

4 жыл бұрын

इन्द्रेणीको कृष्ण कंडेल परिवार सहित पहिलोपटक मिडियामा,१० बर्ष सम्म श्रीमती र छोरालाई भेट्न सकेनन्
पया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Krishna Kandel
Pratima Kandel
kushal Kandel
All indreni teem
Camera
Kiran Gautam
Edit
Kamal Sargam(chaulagain)
Presented By:Netra chaulagain
#krishnakandel #Indreni #Kamal_sargam #Laligurash_daily
भिडियो कस्तो लाग्यो?सबै भन्दा पहिले हाम्रो च्यानल Subcribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
Contact:9843184555,9851224970,98510131209
हाम्रो यस अफिसियल Website laligurash.com/मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 1 500
@white-ir8yx
@white-ir8yx 4 жыл бұрын
कृष्ण कँडेल दाइको बिचरा मन paraune जति यता hajir हुनुहोला
@dineshbik6449
@dineshbik6449 4 жыл бұрын
जन्मदिन को लाखौ लाख सुभ कामना प्रतीमा दिदि
@kausilaadikari7107
@kausilaadikari7107 4 жыл бұрын
@@dineshbik6449 प्रतिम दिदिलाइ लाखौ लाख सुभ कामना जन्म दिन्को
@changehangpanggood2336
@changehangpanggood2336 4 жыл бұрын
janma dinko Subhakamna xa Didi
@bishnuburlakoti571
@bishnuburlakoti571 4 жыл бұрын
Dr
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share😍🙏🌺
@minamajar6963
@minamajar6963 4 жыл бұрын
ये भाइ काे बाेल्ने तरिका सारै राम्रो छ येसारिनै अगाडि बड्दै जानू ल कमल भाई
@shovashova6776
@shovashova6776 4 жыл бұрын
ढिलै भए पनि भाउजु लाई ❤️💝🎂🎂जन्म दिनको लाखौलाख शुभकामना❤️💓❤️
@manuthami4200
@manuthami4200 4 жыл бұрын
वाह कृष्ण दाइको बिचार लाई जति तारिफ गरेनी सकिँदैन 👍️👍️👍️👍️ भाउजु लाई जन्म दिनको सुभकामना
@khemkumar6636
@khemkumar6636 4 жыл бұрын
सबैको लोकप्रिय ईन्द्रेणी कार्यक्रमको व्यवस्थापक आदरणिय प्रतिमा कडेल दिदिलाई जन्मदिनको लाखौ लाख शुभकाममना 🎂❤❤
@androidhuawei202
@androidhuawei202 4 жыл бұрын
जन्मदिनको धेरै धेरै शुभ कामना बैनी
@sabitakc74
@sabitakc74 4 жыл бұрын
सबैको लोप्रिय र्इन्द्रेणी कार🌾🌾🌾🌾🌾💕💕
@user-uk9sj7ki8s
@user-uk9sj7ki8s 4 жыл бұрын
जन्म दिन को धेरै धेरै शुभकामना दिदी 🐢🌷👠👒💻🏡🍏🌲🌳🍀🌹🌸🍒🌴🌵🌷🌺🌿☔🍀🌳🐏
@shovabc820
@shovabc820 4 жыл бұрын
जन्मदिन शुभकामना धरै धरै
@MyriawBMawthadraishan
@MyriawBMawthadraishan Жыл бұрын
​I am... I
@bhimtamamg6586
@bhimtamamg6586 4 жыл бұрын
जय कृष्ण कडेल जय अमृत सापकोटा जय टीका सानू जय कमल सरगम जय ABC इन्द्रेणी जय बालचन्द्र बराल जय प्रतिमा कडेल जन्म दिनको लाखौं लाख सुभकामना 🙏🙏🙏
@roshantamang6045
@roshantamang6045 4 жыл бұрын
जय भिम तामाङ
@bhimtamamg6586
@bhimtamamg6586 4 жыл бұрын
@@roshantamang6045 धन्यवाद
@gsfh2152
@gsfh2152 4 жыл бұрын
जन्मदिन को शुभकामना धेरै धेरै शुभ आशिर्वाद दाइ
@king-fo1qt
@king-fo1qt 4 жыл бұрын
त गु खा
@bhimtamamg6586
@bhimtamamg6586 4 жыл бұрын
@@king-fo1qt कसलाई
@suwashpathak
@suwashpathak 4 жыл бұрын
# big fan of indreni# 🌈 (🇳🇵🇳🇵🇳🇵🇳🇵) हजारौ मन मुटुको धड्कन चर्चित इन्द्रेणी कार्यक्रम संचालक "गरीब, अशाहाय,दुःखी ,रोगी र पीडित हरुको भगवान " आदरणीय दाई कृष्ण कंडेल को श्रीमती प्रतिमा कंडेल भाउजु लाई जन्म दिनको उपलक्ष्य मा अनगिन्ति बधाई तथा प्रगती को शुभकामना !!! जय 🌈 इन्द्रेणी ❤️❤️
@user-oj6ts2ly4b
@user-oj6ts2ly4b 3 жыл бұрын
A
@user-fi9ij5rs1s
@user-fi9ij5rs1s 3 жыл бұрын
संस्कार संकृति रहन सहन लुवाइ खुवाइ प्रती गरिएको यो परिवर्तन लाई खुशी लाग्छ।
@sarustha6498
@sarustha6498 4 жыл бұрын
प्रतिमा दिदी लाई जन्म दिनकाे धेरै धेरै शुभकामना छ 🎂🎁🌹❤️ रमाइलो परिवार ❤️❤️
@jjbb3706
@jjbb3706 4 жыл бұрын
Niskina
@navrajkarki6495
@navrajkarki6495 4 жыл бұрын
@@jjbb3706 nkougvn
@sunitabasnet1429
@sunitabasnet1429 4 жыл бұрын
Happy birthday to you bhauju
@unikamahat8920
@unikamahat8920 4 жыл бұрын
नमस्ते जन मम
@AaAa-rr1yt
@AaAa-rr1yt 4 жыл бұрын
🎂🦚👍🙏🏿👍🏻👌🏽🎂🎂🎂🎂🎂🎂🍰🍰🍰🧁🧁🧁🍰🧁🍦🧁
@kamalbudha2447
@kamalbudha2447 4 жыл бұрын
जन्म दिन को धेरै धेरै शुभकामना व्यक्त गर्दछु पर्तिमा भाउजु लाई
@jxjdhxhdhdjxyx8965
@jxjdhxhdhdjxyx8965 4 жыл бұрын
❤❤
@anjiladahal2190
@anjiladahal2190 4 жыл бұрын
Janmadinko dherai suvakamana garib haruko sahayog garnuvaeko ma dherai khusi lagyo . Indreni karyakram pani dherai ramro lagx
@user-pm5tq2wo1z
@user-pm5tq2wo1z 4 жыл бұрын
जन्म दिनको धेरै धेरै शुभकामना छ प्रतिमा जि कृष्ण सर यक्दमै खुल्ला मन भएको हुनुहुन्छ उहाँको छोरा लाई देख्ने मन थियो त्यो पनि आज पुरा भयो धन्यवाद पत्रकार मित्र लाई यस्तो ज्ञानी आम बुवा को छोरा कस्तो होला भन्ने लागेको थियोे छोरा त झन ज्ञानि रहेछन्
@santyasnty8105
@santyasnty8105 4 жыл бұрын
जन्म दिनको लाखौं लाख शुभकामना प्रतिमा भाउजु लाई
@narayankc2040
@narayankc2040 4 жыл бұрын
जन्म दिन को धेरै धेरै शुभकामना दिदी लाई।
@hemrana6373
@hemrana6373 4 жыл бұрын
कृष्ण दाजु साच्चै महान सोच हुनु भएको महामानब नै हुनुहुन्छ मन छोयो यस्तै सोच भएको दुई चार जना मान्छे भए केही हुन्थ्यो कि नेपालमा??
@perfectadhikari5472
@perfectadhikari5472 4 жыл бұрын
कृष्ण दाइ हजुर महान हुनुहुन्छ र हजुर को बिचार पनि महान छ । हजुर को सकारात्मक सोच को कदर गर्दछु । भाउजू को जन्म दिन को अवसर मा लाखौं लाख शुभकामना छ ।
@potatotomato9660
@potatotomato9660 4 жыл бұрын
जन्मदिनको लाखौ लाख शुभकामना छ प्रतिमा ज्यू लाइ इन्द्रेणीमा सधै भरि हाॅसी रहनु हजुर नहुॅदा खाली खाली जस्तो लाग्छ🙏❤🎂🎂🎂🎂❤🙏
@Meera.Pudasaini
@Meera.Pudasaini 4 жыл бұрын
जन्म दिनकाे लाखौ लाख शुभ कामना पर्तिमा दिदी शुखि र खुशि रहनुहाेला म मलकि बाट
@pujamagar370
@pujamagar370 4 жыл бұрын
सलाम छ कृश्न sir हजुर को नेक काम मा कुनै बाधा न आवोस भाउजु लाइ पनि जन्म दिन को सुभ कामना
@sristidahal8876
@sristidahal8876 3 жыл бұрын
कृष्ण कडेल भाइ हजूरकाे काम निकै प्रसंसामय छ। म हजुरलाइ भेटेर नै धन्यवाद दिन चाहन्छु।
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 4 жыл бұрын
Love you indeni time all अनि पर्तिमा भाउजुलाइ जन्म दिनको शुभकामना जय इन्देनी इन्देनिलाइ माया गरौ है यता कति छम इन्देनीलाई माया गर्ने यता😍😍😍🎉🎉🎉🇳🇵🇳🇵🇳🇵
@Meera.Pudasaini
@Meera.Pudasaini 4 жыл бұрын
कमल भाइ धन्यवाद पात्रता तपाईं लाई पनि दिन पर्निहाे किर्ण दाइ र पर्तिमा जि दुबई जाना खुशि देखिनु भयकाे छ बधाई छ शम्पुण परिवर लाई
@samirsunar4903
@samirsunar4903 4 жыл бұрын
प्रतिमा कडेललाइ जन्म दिनको शुभकामना किस्न कडेल दाइकाे बिचार सहि हाे।तडक भडक गरेर फजुल खर्च गरेर केक काटेर जन्मदिन बनाएर काम छैन नभएको पैसा खर्चा गर्नुको कुनै काम छैन शुभकामना आदन प्रधान गरेर पनि जन्मदिन मनाउन सकिन्छ नि सिम्पल तरिकाले🌺🥀💐🌸🏵️🌷🌹🥀🌺🌻🌼
@mohangiri4663
@mohangiri4663 4 жыл бұрын
जन्मदिन को धेरै धेरै सुभकामना भाउजू लाई,सम्पुर्ण परिवार कस्तो रमाइलो कृष्ण कडेल दाइ 🙏🙏
@janakiadhikari2157
@janakiadhikari2157 4 жыл бұрын
पर्तिमा भाउजूलाई जन्मदिनको शुभकामना 💐💐💐💐💐🙏🙏🙏💓💓💓
@apsarathapa2719
@apsarathapa2719 4 жыл бұрын
जनमदिनकाे धेरै धेरै शुभकामना परतिमा जि
@santoshThapa-ie4lv
@santoshThapa-ie4lv 4 жыл бұрын
🎂🎂🎂🎂🎂🎂🎂🎂🎂
@indirakumaripyakurel2124
@indirakumaripyakurel2124 4 жыл бұрын
@@apsarathapa2719 happy birthday ♨♨♨♨♨♨❣❣❣♨♨♨
@maheshrai3392
@maheshrai3392 4 жыл бұрын
कृष्ण सरले याे जन्मदिनकाे बारेमा गर्नु भएको कुरा चाल्नु भएको कदम मलाई 100% सहि लाग्याे ✌✌
@surendrabishta4141
@surendrabishta4141 4 жыл бұрын
एकदमै राम्रो लाग्यो सबै इन्द्वेणि परिवारको भनाइ हरु जन्म दिनको शुभकामना साथै इन्द्वेणि परिवार बधाई छ
@user-tm4th5gk9h
@user-tm4th5gk9h 4 жыл бұрын
सलाम छ। कृष्णकडेल दाजु यो महान सोचको लागी भाउजुलाई लाखौलाख शुभकामना
@user-ec2ii7nf3j
@user-ec2ii7nf3j 4 жыл бұрын
जन्म दिनको अनेकौ सुभकामना प्रतिमा दिज्यु सधै एसैगरी दादा लाई साथ दिनु होला राम्रो छ हजुर को परिवार सधै एस्तै रहोस मेरो सुभकामना
@mishreesunuwar384
@mishreesunuwar384 3 ай бұрын
Ķ
@kajimanlohani8620
@kajimanlohani8620 4 жыл бұрын
प्रतिमा मेड्म को लागि जन्म दिन्को लाखौ लाख सुभ कामना सबै हिस्टोरी सुन्न पाइयो खुसी लाग्यो
@dharmalasharma6614
@dharmalasharma6614 4 жыл бұрын
जति मन भित्र प्रेमथियो कृष्ण दाइ प्रति यो भीडीयोले अझै माथि पूग्यो र दि प्रति जन्मदिनको शुभकामना साथै यति ठूलो त्यागका लागि 🙏🙏🌷❤️
@rajKumar-co3fu
@rajKumar-co3fu 4 жыл бұрын
Happy birthday to u sis.Live long with complete happiness.May God always bless your family.
@pramikarokaya2488
@pramikarokaya2488 4 жыл бұрын
जन्म दिन्को लाखौं लाख शुभकामना दिदी लाइ
@romarrana2331
@romarrana2331 4 жыл бұрын
हजुरको जिबनमा कहिले पनि र कुनै ठाउमा बाधा अप्थेरा हरु नपरोस हजुरले आतेका र सोचेका कामहरु पुरा हउन यहि जन्म दिनको लाखै लाख सुभ कामना प्रतीमा म्यादम जि कृष्ण सर र प्रतीमा जि को मुतुको टुक्रा छोरा बल्ल देख्न पाइयो ठुलो हुनु भएछ।
@bikashsreepaily8804
@bikashsreepaily8804 4 жыл бұрын
वावु किरण दाई को मेरो सेलुट छ साथै भाउजु लाई जन्म दिनको लाखौं लाख शुभ कामना
@debnlm9766
@debnlm9766 4 жыл бұрын
महान कृष्ण कडेल दाजुको परिवारलाई सधैं हासी खुशी रहेकोे देख्न पाइयोस् ।
@parbatigurung7838
@parbatigurung7838 4 жыл бұрын
जन्म दिनको लाखौं लाख शुभकामना प्रतिमा दिदीलाई
@user-ec4tg9su3q
@user-ec4tg9su3q 4 жыл бұрын
धेरै धेरै सुभकामना कटेल सरको सपुन परिबार हरुमा 👩‍🌾👩‍🌾🌸🌻🌺🌸💐🌺🥀🌼🏵️🌱🌹🌼🌹
@reenarai9576
@reenarai9576 4 жыл бұрын
Happy birthday ma'am God bless you 🎂🎂🎂 from sikkim.
@toyarana7890
@toyarana7890 4 жыл бұрын
जन्म दिन्को लाखौ लाख शुभकामना खुशी लाग्यो कृश्न दाइजो परिवार्लाइ पहिलो पटक देख्न पाउदा
@premmagar6389
@premmagar6389 4 жыл бұрын
अाहा कृष्ण दादा अनि प्रतिभा दिदी धेरै रमाईलाे परिवार जन्म दिन काे सुभकामना छ
@king-fo1qt
@king-fo1qt 4 жыл бұрын
भालु हरु को सन्तान हरु
@gnmannu764
@gnmannu764 4 жыл бұрын
जन्म दिनको धेरै धेरै सुभकामना प्रतिमा दिज्जु 🌷🌷🌹🌹🌹
@balbahadurhitange6725
@balbahadurhitange6725 3 жыл бұрын
जन्मदिनको शुभकामना छ तपाँईको गित गाएर रमाइलो गर्ने गरिन्छ धेरै साथीहरु लाइ मेरो माया छ
@maryshrestha8462
@maryshrestha8462 4 жыл бұрын
नमस्कार इन्देणि समाज। एकदमै सहि कुरा हाे।कृष्ण दाइकाे कुरा।
@laxmansunar1385
@laxmansunar1385 4 жыл бұрын
आहा किष्ण सर्🙏🙏🍀🌻
@kaseradeviram1109
@kaseradeviram1109 4 жыл бұрын
जम्न दिन को लाखौं लाख शुभकामना हाम्रो प्रतिमा भाउजु लाई
@GRK_ODEN.
@GRK_ODEN. 2 жыл бұрын
जन्मदिनको शुभकामना मेम,तपाईंको परिवारको चलिरहेको जिबन सधै सहज र सुखद बनोस् ।
@raajdone9044
@raajdone9044 4 жыл бұрын
जन्म दिन को लाखौं लाख शुभकामना छ दिदी हजुर लाई कृष्ण दाजु को सोच चाहिँ एकदम राम्रो छ
@basantamagar5971
@basantamagar5971 4 жыл бұрын
अाबाे नेपाल सरकार काे तर्फबाट स्वास्थ्य मन्त्री हुनु पर्छ मिस्टर कृष्ण सर
@junugurung9807
@junugurung9807 4 жыл бұрын
जन्मदिन को लाखौ लाख सुभकामना दिदि🎂💖🎁🎁
@sarmilamuktan3438
@sarmilamuktan3438 4 жыл бұрын
Happy birthday to you di
@bishnushan7720
@bishnushan7720 4 жыл бұрын
जन्म den ko suva कामना
@nirmalthapa4587
@nirmalthapa4587 4 жыл бұрын
दाइ नमस्कार धेरै राम्रो सोच र लगाब गर्नु भएको छ खुसी लाग्यो भाउजू लाई जन्म दिनको शुभकामना 🎁🎁
@devakaparajuli1007
@devakaparajuli1007 4 жыл бұрын
कृष्ण सर को जस्तो मन र सोच सबै को भय देश बनिहाल्थ्यो नि
@budhabahadur3326
@budhabahadur3326 4 жыл бұрын
जन्मदिनको धेरै धेरै शुभकामना
@rajuneupane6120
@rajuneupane6120 4 жыл бұрын
जन्म दिनको धेरै धेरै शुभकामना छ
@vikasawi4168
@vikasawi4168 4 жыл бұрын
भाउजू जन्म दिनको शुभकामना धेरै धेरै
@chudamahato7122
@chudamahato7122 4 жыл бұрын
प्रतिमा भाउजु लैइ जन्म दिन को धेरै धेरै सुभकामन
@bropov6050
@bropov6050 4 жыл бұрын
इन्द्रेनी कार्यक्रम सन्चालक कृस्न कदेल्को भावना र सोच प्रती सम्मान गर्छु
@santoshbabu5189
@santoshbabu5189 4 жыл бұрын
जन्मदिनको लाखौं लाख शुभकामना प्रतिमा भाउजु
@chitrathapa6060
@chitrathapa6060 4 жыл бұрын
जन्मदिनको हार्दिक शुभकामना दिदी चित्र थापा कुवेत बाट
@deepaktimalsina5170
@deepaktimalsina5170 4 жыл бұрын
Wow कृष्ण भाई बधाई छ , अतिनै संन्देश मुलक छ बधाई छ प्रतिमा लाई जन्मदिनको असिम शुभकामना छ ।
@buddhisagar5778
@buddhisagar5778 3 жыл бұрын
आदरणीय कृष्ण कँडेल दाई प्रति सेलुट सम्मान गर्दछु धेरै नै रमाइलो लाग्यो कृष्ण कँडेल र दाई प्रतिमा अर्याल देख्दा हजुर ले दुखि र गरिब काे हजुर भगवान हुनुहुन्छ॥
@kalpanasfamily1855
@kalpanasfamily1855 4 жыл бұрын
शुभ जन्म दिनको धेरै धेरै शुभकामना प्रतिमा भाउजू सधै यस्तै हाशी खुशी रहनुस ।
@binalakandri3060
@binalakandri3060 4 жыл бұрын
Thikai vanu vayo hjr lae
@deepachhetri3086
@deepachhetri3086 4 жыл бұрын
Janma dinko Suva kamana hai diju
@nirmalbaba3613
@nirmalbaba3613 4 жыл бұрын
जन्म दिनको धेरै धेरै शुभकामना दिदी लाई
@basantlaludas1319
@basantlaludas1319 4 жыл бұрын
नेपाली धर्म, संस्कृति , संस्कार र परम्परा अनुसार जन्म दिन मनाउनु स्वाभाविक हो। तर बिदेशीको नक्कल गरेर केक काटेर मैनबत्ती बालेर फु गरेर बलेको ज्योति निभाएर जन्म दिन मनाउनु कतिको राम्रो हो ?
@pratikpariyar6252
@pratikpariyar6252 4 жыл бұрын
वाह कृष्ण दाइ को सोच लाई सधैं सलाम छ। यहाँ त साक्छ्यात भगवान नै हो।।
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
टिका बहिनीको उच्च बिचार र साधारण जीवन शैली साह्रै राम्रो बिचार टीका बहिनीको सलाम छ टीका बहिनीलाई
@vishnukarki7569
@vishnukarki7569 4 жыл бұрын
जन्मदिनको लाखौलाख शुभकामना
@tulasimalla6890
@tulasimalla6890 4 жыл бұрын
Happy birthday didi🎂🎂🎁🎁🙏🙏
@fashionraja9371
@fashionraja9371 4 жыл бұрын
जन्मदिनको लाखौ लाख शुभकामन छ
@prakeshmagar3669
@prakeshmagar3669 4 жыл бұрын
great krishna daju भाउजु लाई जन्म दिनको करोडौं शुभकामना साथै सफल दाम्पत्य जिबनको शुभकामना |
@akashlimbu2089
@akashlimbu2089 4 жыл бұрын
Wow wt a beautiful family 👨‍👩‍👧‍👦 👍 Madamlaai janma dinko shubhakaamanaa🎂💐 God bless you all 😍🙏
@kalpanakhadka3608
@kalpanakhadka3608 4 жыл бұрын
प्रतिमा बहिनिलाइ जन्म दिन्को धेरै धेरै सुभकामना।भगवानले सधै रक्षा गरुन
@kalpanaranamagar1103
@kalpanaranamagar1103 4 жыл бұрын
जन्म दिनको शुभकामना छ दिदि
@nishagaha1309
@nishagaha1309 4 жыл бұрын
जन्म दिनको लाखौ लाख शुभकामना ♥️♥️एकदम राम्रो family hunuhunxa
@rajkumarthapa382
@rajkumarthapa382 4 жыл бұрын
भने पछि हामी त कोही होइन केटी जि को होइन ठिकै छ टीका जि 😃😃😃😄 रमाइलो
@user-iz2wn7oc1w
@user-iz2wn7oc1w 4 жыл бұрын
जन्म दिनको लाखौं लाख शुभकामना
@sonusinghsoni6302
@sonusinghsoni6302 4 жыл бұрын
🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🍰🍰🍰🍰🍰🍰🍰🍰🍰🍰🍰🍰🍰🍰🍰
@lastlove2639
@lastlove2639 4 жыл бұрын
Happy birthday to you sis
@anjushrestha5170
@anjushrestha5170 4 жыл бұрын
Happy birthday to u d
@bijjudhital3887
@bijjudhital3887 4 жыл бұрын
Happy birthday bahini
@sagarchhettri3295
@sagarchhettri3295 4 жыл бұрын
जन्मदिन लाखौं लाख शुभ कामना भाउजु लाई ।
@Aeraa123
@Aeraa123 4 жыл бұрын
कृष्ण कडेल सर भनेको धेरै बुद्धि मानी बुझकारी ज्ञानि धेरै राम्रो सोच बिचार भएको ब्यात्ती हुनुहुन्छ
@user-oh7vk8ip7m
@user-oh7vk8ip7m 4 жыл бұрын
धन्यवाद छ इन्द्रेणी टिम लाई विशेष
@user-fd7kl2kn3r
@user-fd7kl2kn3r 4 жыл бұрын
Happy birthday too you dee hajurli ⚘⚘⚘⚘⚘⚘⚘⚘⚘⚘⚘⚘⚘⚘⚘⚘⚘⚘
@aaaayyyy8760
@aaaayyyy8760 4 жыл бұрын
happy birthday too you bee 😘😘😘😍😍😍💖💖💖💖💖💖❤️❤️❤️🌷🌷🌷🌷🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌼🌼🌼
@sapanakosansar8406
@sapanakosansar8406 4 жыл бұрын
जन्मोत्सव धेरै धेरै शुभकामना दिदिहजुर कति शुन्दार परिवार कृष्ण कडेल दाईकाे काे परिवार सदैब हासी खुसिरहाेस
@girbahadurkarki539
@girbahadurkarki539 4 жыл бұрын
अहिले सम्मकै खुसिकाे कुरा किसण सरकाे छाेरा देखन पाईयाे
@darmrajraj4982
@darmrajraj4982 4 жыл бұрын
प्रर्तिमा मेम ज्युको जन्म दिनकोलागी सदा सुखी खुसी रहनुहोला यस्तै दुखी गरीव अपाङ्ग हरूलाई सधै सधैयतै शेवादीनुहोला मेम एकसय पच्चीसबर्ष बाच्नुहोला ।
@aminadhakal2100
@aminadhakal2100 4 жыл бұрын
जन्मदिनको शुभकामना प्रतिमा जिलाई 💘💘🎁🎁🎁💜♥️♥️♥️💗💗💗💗💗🍬🍬🍬🍬♥️♥️♥️♥️♥️
@dhanpun6675
@dhanpun6675 4 жыл бұрын
कृष्ण कड्डेल दाजु को भनाइ एकदम राम्रो नेपाली भएर जन्मेर बिदेशी चलन चल्तीम चल्नु ठिक होइन नेपाली पन हुनु पर्छ जुन सुकै चार्ड पर्व जन्म दिन पनि म यो कुरा सहमत जनाउछु आफ्नो खेत बारिमा उब्जाएको खाने बानी बसालौ अरुको देशको बाट आएको चिजलाई बहिस्कार गरौ
@kumargurung8158
@kumargurung8158 4 жыл бұрын
happy birthday to u पर्तिमा भाउजू
@tikamagar4162
@tikamagar4162 4 жыл бұрын
हेप्पी बर्थ दे मेम्🎂🎂🎂🎉🎉🎈🎈👏👏👏
@tekbahadurshrestha8122
@tekbahadurshrestha8122 4 жыл бұрын
३ करोड नेपालीको मन मुटुमा बस्न सफल कृष्ण कडेलको छोरा देखियो खुसी लाग्यो , खासमा छोरा छोरी कति ओटा हो अनि के के गर्नु हुन्छ होला ?
@chhabilalsunar7569
@chhabilalsunar7569 4 жыл бұрын
जन्म दिनको लाखौं करोडौं शुभकामना छ प्रतिमा कडेल म्यादम लाई मलाई खुसी लाग्यो !किन्की मैले मेरो छोरा को जन्म दिन नेचुरल काक्रो कातेर मानाएको थिए खुसी लाग्यो सहयोगको भाबाना जैले मन मा रहोस् happy birthday to you partima Kandel !and miss u all indreani unites
@gaganbdr2346
@gaganbdr2346 4 жыл бұрын
पर्तिमा भाउजू लाई धेरै धेरै सुभ कामना भाउजु
@ambikagajmer9272
@ambikagajmer9272 4 жыл бұрын
जन्मदिन को लाखौ लाख शुभकामना दिदी
@dhanbahadurchhetri1820
@dhanbahadurchhetri1820 4 жыл бұрын
जन्मदिनको धेरै धेरै शुभकामना प्रतिमा भाउजु 🎂🎂🎂🎊🎊🎉🎉🎁🎁🎁🎈🎈🎈♥️♥️♥️❤️❤️❤️
@shamjhanawow1988
@shamjhanawow1988 4 жыл бұрын
Hello🎂🎂🍴🍨
@sumitraramesh4322
@sumitraramesh4322 4 жыл бұрын
जनम दिनकाे धेरै धेरै सुभकामना पतिमा दिदी जि
@PGR-qf7qn
@PGR-qf7qn 4 жыл бұрын
Happy birthday dd
@balkrishnabc6047
@balkrishnabc6047 4 жыл бұрын
जन्म दिनको धेरै धेरै शुभकामना प्रतिमा दिदि लाई
@purnakumarmakazu8442
@purnakumarmakazu8442 4 жыл бұрын
Happy birthday to you partima bahini
@manigurung1469
@manigurung1469 4 жыл бұрын
कृष्ण कंडेल जी र प्रतिमा बहिनी दुबैजनाको १०० बर्ष भन्दा बढी आयु होस् हार्दिक शुभकामना ।
@asmitagautam854
@asmitagautam854 4 жыл бұрын
जन्मदिनकाे शुभ कामना दिज्यु💕💕💕💕 💕💕💕💞💞💞💞💞💞💞💞💞
@RaviSingh-lz2rk
@RaviSingh-lz2rk 4 жыл бұрын
केही चिजकाे तेाेँल हुदैन कुनै सम्बन्धकाे माेँल हुदैन धेरै मान्छे भेटीन्छन जिबनमा एउटा बाहेक अरु काेही अनमाेल हुदैन ? प्रतिमा कडेल भाजुलाई धेरै धेरै भुभकामना छ जन्म दिनको 🎂🎂🎂हजुरलाई। परिबर्तन सम्भव छ।
@sushilaacharya9575
@sushilaacharya9575 4 жыл бұрын
जन्मदिन्को धेरै धेरै सुभकामना भाउजू।
@user-zi1sg8wj8j
@user-zi1sg8wj8j 4 жыл бұрын
कृष्ण कंडेल सर जी ले भनेका कुराहरु एकदम राम्रो हो ,हामीले फजुल चुरीफुरी गर्नु बेकार हो ,दुखी र पिडामा परेका हरु लाई सहयोग मा लाग्नु भएको छ ईन्द्रेणी टीम लाई धन्यवाद अनि प्रतिमा मेम जी लाई जन्म दिन को शुभकामना !!!!!
@achyutmahat5027
@achyutmahat5027 4 жыл бұрын
जन्मदिनको धेरै धेरै शुभकामना ।
@harimalac6121
@harimalac6121 4 жыл бұрын
जन्मदिन को शुभकामना भाउजु लाइ आहा कति राम्रो परिवार ।।
@radhikakoirala9680
@radhikakoirala9680 3 жыл бұрын
Janmdenko suvkamana didi
@kamalathapa27
@kamalathapa27 2 жыл бұрын
!
@harilimbu4035
@harilimbu4035 4 жыл бұрын
जन्म दिनको शुभकामना छ 🌷🌷ईन्देणी को टिमको सोच सरनिय छ
@bijaylama3899
@bijaylama3899 4 жыл бұрын
कृष्ण दाजै परिवार प्रती इमानदार हुनु हुन्छ तेस्मा कुनै शङ्का छैन।..तर स्वभाव चाहिँ चनचले छ।तुरुन्तै सत्ययुगको भगवान कृष्ण जस्तै।सायद कलाकार भएकोले होला..😉😉😉😉😉😉😉.जन्म दिनको धेरै धेरै शुभकामना
마시멜로우로 체감되는 요즘 물가
00:20
진영민yeongmin
Рет қаралды 33 МЛН
Cat Corn?! 🙀 #cat #cute #catlover
00:54
Stocat
Рет қаралды 16 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 60 МЛН
마시멜로우로 체감되는 요즘 물가
00:20
진영민yeongmin
Рет қаралды 33 МЛН