सबैमा धेरै धेरै धन्यवाद 🙏🙏🙏 भिडियो कस्तो लाग्यो ??? Comment गर्दिनुहोला
@prakashchapai57425 жыл бұрын
बढाई चढाई अलि बढि भयाे कि नानिकाे गित त सुन्न पाईएन।
@dibeshshrestha74365 жыл бұрын
Thank you so mucha bhagya g nanilai yo thauma lagnu vkoma best of luck all time nanu
@santoshasmith65205 жыл бұрын
मलेसिया बाट हेर्दै छु है म
@bishnubhandari48745 жыл бұрын
सबैलाई डलर चाहिएकाे छ,नानिकाे बबाल दाेहाेरि गित रे,खै कहाँ छ गित याे प्रस्न भाग्य लाई
@aasmakc89315 жыл бұрын
kate bole ko yo suddo fatar fatar
@pushpashrestha65 жыл бұрын
सानी नानीलाई इन्द्रेणीमा देख्न पाउदा खुसी लाग्यो ।
@kamleshbista65915 жыл бұрын
Kamlesh
@sundargooddadamagar98385 жыл бұрын
Good vagye ji
@prabingurung14625 жыл бұрын
टीका सानुको सरल र सस्कारी चेलीको पहिचाननै इन्द्रेणीको पहिचान हो टीका सानु प्रती नतमस्तक भएर मलेसियबाट हमी माइतीहरुबाट आदर सम्मानका साथ सलाम
@kajimanlohani86205 жыл бұрын
भाग्गे सर र्सिसिर सर इन्द्रेनिको सद्दसे नै हुन लागनु भयो खुसी लाग्यो एस्तो हुदा नै सबैले चिन्ने र बुझ्ने छन
@RamBahadur-oj2yb5 жыл бұрын
कमला बैईनी लाई धन्यवाद छ अजै राम्रो गर्नु बैईनी धेरै बधाई छ नानु तिमीलाई
@pommagar61695 жыл бұрын
कमला बैनि ले धेरै राम्रो प्रतिभा गरेको मा धेरै खुसि छु म धेरै सुभ कामना छ कमला बैनि लाई
@dineshsaud33755 жыл бұрын
सिर्सिर दाइ भाग्य दाइ किस्न्र्न दाइ सगै आज देखे हजुर को जय होस खुसी लाग्यो भाग्य दाइ an सिर्सिर दाइ 👏👏👏👏👏👏👏👏👏👏👏👏
@दिपेसचाैबिसेसुमाचेलि5 жыл бұрын
वा वा धेरै रमाइलो सम्पुर्ण सञ्चारकर्मी पत्रकार मित्रहरूलाई धन्यवाद छ।
@govindabaral42005 жыл бұрын
हाम्रो फुर्सदको समय भ्याइनभ्याई इन्द्रेणीमा कार्यक्रमको रमाइलो लिंदै हजुरहरु सम्पूर्णमा हार्दिक नमनः 🙏 🇳🇵♥️🇳🇵♥️🇳🇵🙏♥️🇳🇵🙏🌹♥️🙏🇳🇵🌹
@baburana14735 жыл бұрын
wow कमला नानी अति ट्यालेन्ट नानीले ईन्द्रणी कार्यक्रममा लाईभ दाेहाेरी गीत गएको देख्दा अति खुशी लाग्यो !!
@अभागीपुस्पाकेसि5 жыл бұрын
अमृत सर लाई धेरै धेरै धन्यवाद हामिलाई खुसी हुने मौका दिनु भयो नानू लाई बाहिर निकालेर💑💑
@prabingurung14625 жыл бұрын
जासरी टीका सानू जि सरल अनि सस्कारी हुनुहुन्छ त्यस्तै नृत्यकार बैनी पनि सस्कारी हुनुहुदिरहेछ । खुसिलागो दुबै सस्कारी इन्द्रेणीका चाकलक तपाइहाई
@ArjunBishwakarma-v8x5 жыл бұрын
नया प्रतिभालाई प्रोत्साहन गर्नु धेरै राम्रो काम हो धेरै धेरै धन्यवाद दिन चाहान्छु ईन्द्रेणी टिम भाग्य दाइ अनि शिशिर दाइ लगायत नानुलाई यो ठाउँ सम्म ल्याउन धेरै सहयोग गर्नु भएका मिडिया कर्मी साथीहरूलाई
@linquinan44805 жыл бұрын
एकदमै राम्रो श्वरकाे धनी कमल बहिनीलाई धेरै धेरै बधाई छ। अझै धेरै धेरै राम्रो गनु हाेला ।
@rudrakumari59845 жыл бұрын
पहिले त भागेजिलाई धन्यबाद छ नानिलाई सयोग गरेकोमा
@premmagar36175 жыл бұрын
सबैले नानीको भाग्य बनाइ दिने भाग्ये भाइलाै बधाई छ
@bhaktasinkijapunsinkija72915 жыл бұрын
अमृत सापकोटा लाई पनि धन्यवाद किनकि गायक भएर पनि सानि नानी न भनी सबैको दर्शक अगाडि दोहोरी गाउनु भनेको सानो कुरा होईन गायर नै सानिको नानिको प्रतिभा भाईरल भयो ।बैनिको कला लाई मान्नै पर्छ अझै सफलता को कामना ।
@अभागीपुस्पाकेसि5 жыл бұрын
अब तारिप गर्ने कुनै शब्द कोषमा सब्दनै छैन धेरै धेरै सम्झना अनि मीठो माया नानू लाई💞💞
@santishrestha95 жыл бұрын
धेरै धेरै रमलो लागी राखे को छ 👌👌🌷🌷🌷
@bishnushrestha47375 жыл бұрын
सारै खुशि लाग्यो नानू लाई उत्तर उत्तर प्रगती को सुभ कामना छ
@ombdr.bhujel89445 жыл бұрын
भाग्य भाइ धन्यवाद छ ल!
@धरमदैलेखिरावतकोट5 жыл бұрын
इनदेणी मा पनि देखन पाइयो जे होस नानी लाई
@rupeshdhungana76475 жыл бұрын
बधाई छ नानू पशुपतिनाथले सधै तिम्रो रक्षा गरुन।
@saranlama25315 жыл бұрын
Wow lu khusi lago nanilai ईन्द्रेणिमा पुराईदेकोमा भाग्या दाइ शिशिर दाईलाई अम्रित दाइ लाई पनि धेरै धेरै शुभकामना😍😍😍😍
@bhimbairagi13785 жыл бұрын
नानी को स्वोर बिचित्र नै लागिरहेछ बधाई शुभकामना नानु अनि भाग्य भाई लाइ अनि कृष्ण कडेल लाई अग्रज मेरो भाई अनि ईन्द्रेनी कार्यक्रम लाई।
@sanunanu48755 жыл бұрын
वाउ नानु आज तिमी ऌाई ईन्र्दणी मा देख्न पाउदा धेरै खुसि ऌाग्यो तिमी धेरै ट्याऌेन्ट ग्यानि नानु यसै गरि अझै अगाडि बढदै जानु सुन्दर भबिश्य को कामना
@seemakuar18905 жыл бұрын
ल राम्राे छ नानि काे गित्
@krishnatamang53575 жыл бұрын
🇳🇵 कमला बहिनीलाई बधाई छ
@binitaadhikari49155 жыл бұрын
भाग्य दादा अमृत दादा लगायत सबै मा धन्यवाद सानी नानी को कला र गलाको सम्मान गरि नानी लाई साथ र सहयोग गर्नु भएको मा
@ShSh-yo6ko5 жыл бұрын
Kisor
@dganraj44755 жыл бұрын
नानुलाई इन्द्रेणी सम्म पुर्याउने सम्पुर्ण साथै सबैमा हार्दिक बधाई
@sureshshishir72185 жыл бұрын
खुसी लागो नानू इन्द्रेणी मा गाउन गयको हेर्न र सुन्न पाउँदा अझ पर्गती को कामाना
@gnmannu7645 жыл бұрын
वा खुसीको खबर ,आज त खुसीको आशुले आँखा भरियो है
@pasangdolma78025 жыл бұрын
हेरदा हेर्दै इनदेरेनिमा लगेरनै सयोग गरेको देखदा धेरै खुसि लाग्यो मिडिया जिउहरुलाइ धननेबाद
@कृष्णबस्नेत5 жыл бұрын
सम्पूर्ण लाई धेरै धेरै धन्यवाद 👏 मिडिया कर्मी ज्यु हरु लाई सम्पूर्ण जनताका कमेन्ट लाई फ्वलो गरेर यो सानो नानी लाई इन्द्रेणी मा प्रवेश गराउनु भएकोमा नानु लाई बधाई तथा सफलताको अग्रिम शुभकामना आगामी दिनहरुमा पनि अझै उन्नति र प्रगतिको कामना 👏👏👏
हुररर कुधेर आइयो नानिको दोहोरी हेर्न खाडी बाट इन्द्रेणी च्यानल सम्म है✋✋
@asmitathapa4185 жыл бұрын
Oho nidhyrima hyrna ko lagi mn theyo .khusi lagyo vage daju indhyrima same puraunu vko ma r indhyri all tim lai all the best .sano nani ko dhyrai ramro x geet .kirshna daju lai salam . Miss you all.
@purnab.gurung42465 жыл бұрын
धेरै खुशी लाग्यो हाम्रो इन्द्रेणी मा सानी नानीलाई देख्न पाउँदा ! धन्यवाद इन्द्रेणी सम्पुर्ण टिम लाई
@linquinan44805 жыл бұрын
भिडियो पनि एकदमै राम्रो छ।
@jeewanranpal4065 жыл бұрын
Wow wow dherae ramRo daju tq so mocha bhagyA dada
@harikhanal48495 жыл бұрын
आज त झंनै रमाईलो लाग्यो।
@dbmarsangimagar76825 жыл бұрын
आज म धेरै खुशी छू नानू लाई ईन्द्रेणी सम्म पुराई दिनू भएको मा
@khanaltuklal6865 жыл бұрын
नानी लाई इदरनी मा लगेकोमा भग्गे सर लाई र शिशिर सर लाई धेरै धेरै धन्नेयबाद
@friendsmobilecenter37105 жыл бұрын
इदरनी भनेको चाहिँ के हो?
@thebestcountryjapan16625 жыл бұрын
Bagya Neupane ji Namaskar M japan dekhi ho Hajur ko niymit darsak hu m Hajur ko yo karyacram sarai man parchh malai thanks 🙏
@rudrakumari59845 жыл бұрын
हो सहि कुरा दोहरि भनेकोनै एसतैहो कसैले केही नभनु होला
@diplalsunar37935 жыл бұрын
भाग्य दाइ तपाईं धेरै धन्यबाद ।
@parkashbhai51835 жыл бұрын
यि नानी लाइ हृदय देखि सम्मान 🌹🙏🌹
@kidsnp73395 жыл бұрын
टिका सानु दिदी र भाग्य न्यौपाने दादाको दोहोरी धेरै मन पर्यो 😍😍😍😍😍
@sitapun94675 жыл бұрын
Kids NP niks
@bishnushrestha47375 жыл бұрын
सबै अन्लाईन मिडिया हरुलाइ धेरै धेरै धन्यवाद
@jitendragurung15895 жыл бұрын
आहाँ। अति खुशी लाग्यो सर
@tapendrarokaya27225 жыл бұрын
धेरै खुसि लाग्यो नानिलाई इन्द्रेणी 🌈 सम्म पुर्याई दिएको मा धन्यबाद सम्पुर्णलाई साथ दिएको मा
@khimjibhaiolikhim72365 жыл бұрын
धेरै धेरै धन्नेवाद भाइ हरूलाई नानिलाई ईद्रेणिसम्म पुर्याईदिनु भकोमा
@sarmilapariyar67465 жыл бұрын
Good job krisna dae
@nawarajhayu41695 жыл бұрын
सबै जना लाई ,,नमस्कार ,, नानी काे भविष्य उव्जल हाेस् यहि छ मेरो ,,नानीलाई ,,हार्दिक शुभकामना 🌹🌹 भारत
मीठो नाच्ने होइन हौ भाग्य सर राम्रो नाच्ने भन्नुस गित मीठो नाच राम्रो
@hdhjejdhhd18625 жыл бұрын
धेरै राम्रो छ भिडो खुसीलाग्यो
@lokeshgiri61605 жыл бұрын
दामी छ बहिनि तिम्रो कला राम्रो सँग गर है
@npkilerboy30635 жыл бұрын
Amrit daju lai Amman x
@melinagurung17765 жыл бұрын
भाग्य दादा Amrit दादा लगाएत मा धन्यावाद सानि नानी को कला र गलाको सहयोग सम्मान गरि नानी लाई साथ दिनु भएको मा धेरै धेरै धन्यवाद
@nirmalakhatiwada65445 жыл бұрын
भाग्य भाइ अनि ईन्नि छाेरि काे गित हेरेर म बिराठनगर बाट हु निर्मला
@premmagarsanggitpremi14995 жыл бұрын
नानीलाई बधाई छ राम्राे गाउनु ल
@devendrarai44985 жыл бұрын
Thanks भाग्य र शिशिर भाइलाइ।
@biveklimbu64495 жыл бұрын
बढि गफ भो हो कृष्ण दाइ?
@shantakuwar82315 жыл бұрын
Bivek Limbu ein o
@prabingurung14625 жыл бұрын
भाग्य सर टीका सानुको बौनी हुमालाइ हुन त नया नया हुनुहुन्छ तर पनि उहालाई बिस्तारै बिस्तारै बडिइल्याङुएजको पनि प्राक्टिकल सिकाउनुभए हुमा पनि टीका सानु जस्तै बहु चर्चित हुनेथिइन ।
@sanurana77985 жыл бұрын
कलाकी खानी भएकि नानीलाई इन्द्रेणीमा देख्न पाउदा खुशी लाग्यो ।
@AbigGoutsufferer5 жыл бұрын
धन्यवाद सरहरु बुनुलाई यति राम्रो सयोग गर्नु भयो
@kamalneupane78725 жыл бұрын
सनी नानी तर शब्द को खानी धेरै राम्रो 👍
@sabinabista4075 жыл бұрын
दामि
@chambahadur6785 жыл бұрын
Good luck Kamala baini 👍👍👍👍👍👍👍👍👍👍👍👍👍
@rajusapkota77115 жыл бұрын
सबैको सम्मान समर्क्षन गर्ने माध्यम हरु धेरै हुनुन्छ तर तेस मध्ये मेन माध्यम इन्द्रेणी नैइ हो घिमिरे नानुको भबिष्य राम्रो छ उनको मेन र पढाइ यो साङ्केतिक क्षेत्रमा दुबैलाइ सन्तुलन गराएर नानुको जिन्दगीको गोरेटो अगाडि बढाइदिनु हामी सबैको कर्तव्य हो।जयहोस
@riwajrai61365 жыл бұрын
टीका सानू 😍😍😍 सानी नानिको त कुरै नगरौ हजारौ को गुण भाग्य दाजु😍😍😍
@indratamang32475 жыл бұрын
so nice baini soor dame xa agady badnus baini hai
@anilbasnet72375 жыл бұрын
सानो नानी लाई यति ठूलो इन्द्राणी मा लेर आउने सबै लाई congratulation
@hioppo60465 жыл бұрын
भाइरल कमला घिमिरेको फ्यानहरु को को छ्म यता है हाजिर
Bhagya Bhai Sisir Bhai amrit Bhai Sabai lai dhanyabad chha kamAla Nanu lai Indrani puryai dinu vayo dherai-dherai dhanyabad ❤️❤️
@bomnpl98005 жыл бұрын
दामी छ ल
@neupanedai10465 жыл бұрын
खायो खायो भाग्य न्यौपाने, शिशिर भण्डारी, कृष्ण कंडेल र कमला घिमिरे बैनिले नेपाल खायो
@balrokaya69895 жыл бұрын
धेरै धेरै राम्रो भागे दाइ सबै दाइ हरुलाइ
@milankumar15725 жыл бұрын
एक दम राम्रो छ हजुर म हाल बहराइन मा घर खोटाङको नेपाने हजुर
@kismasthapa81265 жыл бұрын
मेरो अनि सम्पुर्ण नेपालि मन हरुको मन रुझाउने ठाउ नै ईन्ड्रेणि हो ! धेरै हेर्ने गर्छु नछुटाईकन कमला घिमिरे लाई पनि स्थान दिनु भएको मा धेरै धन्यवाद ईन्ड्रेणि टिम लाई । नानिको उज्वल उज्वल प्रगतिको कामना गर्द छु ।
@sabinabista4075 жыл бұрын
Besteof luck Kali maya
@gnmannu7645 жыл бұрын
धेरै धेरै बधाई तथा बधाई दिन चाहन्छु सिसिर भण्डारी and भाग्य न्यौपाने
@sitapuri80025 жыл бұрын
उज्ज्वल भविष्यकाे कामना नानीलाई
@santilama65825 жыл бұрын
धन्नेबात सबै जनालाई
@komalgurung83275 жыл бұрын
Good sir
@siressailasailodai11555 жыл бұрын
Sabaiko chahana pura garnu vo bhajya ji sanu ji samprya ji amrita ji hardika naman
@tejalama43225 жыл бұрын
धन्नेबाद निर्देईनी टीमलाई
@rajeshshrestha93595 жыл бұрын
Indreni ma thekhana paeyo nanu lai khusi lagyo
@sirjanachaulagain6385 жыл бұрын
धेरै धेरै शुभकामना सानि नानीलाई 😍😍I miss you dear❤️
@goodnews25655 жыл бұрын
Wow very good song's album is like Nepali look dohori nanu best of luck 🇳🇵🇳🇵💖💖💖💖
@binodgurung14355 жыл бұрын
That's right daju
@goodnews25655 жыл бұрын
@@binodgurung1435 thanks bro
@indrarahima60485 жыл бұрын
Yogendar Khadka good nanu
@Kuwait-en9ji5 жыл бұрын
Waw nice video all time lai thank you so much jaya nepal 🎸🎸🎤🎤🎻🎻🎺🎺🎷🎷📯😍😍
@omthapa38595 жыл бұрын
plz हजुहरू सबै मिलेर नानुको भबिस्य उज्वल बनाईदिनु होला धन्यबाद,,
@keshabthapa60975 жыл бұрын
Dherai khusi lageo sani nani lai enderdi samma puraunu vayo sabhaiko sapana pura gardinu vayo dherai dherai dhannebad xa bhagye sir Hajur lai
@kupindelakesalyannepal54995 жыл бұрын
नानि लाइ सयोग गरिदिनुहुने सबै लाइ धन्यवाद छ्।
@krrishna91995 жыл бұрын
Ek dam ramro xa malai sarai man parne programe ho inderni euti sani nani lai ni chance dinu vayo ko ma indreni tim ra kamla bahini lai chinauna help gharni vagya ra sisir sir sampurna lai danyabad...
@sarughimire41055 жыл бұрын
krisna dada salam xa hajurlai
@nishaniroula43485 жыл бұрын
Wau Good
@yogeshgurung1495 жыл бұрын
धेरै धेरै सफलताको कामना नानी लाई
@pramodlama67525 жыл бұрын
Sachhai patra Kar vanne pesa tapai le Pura garnu vaxa really Salut u.r the inspiring portion. .
@sunilsingh-oi4sf5 жыл бұрын
Krishna kandel daju ko voice r Jok malai sarai man paryo R sampurn indreni tim lai dhanya bad
@लाकोमायापिरति5 жыл бұрын
राजु परियार सारै हिरो
@itsmeanisha16145 жыл бұрын
यकदम राम्रो छ नानू तिमलाई ईनरेणि देखनपाउदा खुसि लाछ अमित भाइ भागे भाईलाई बधाईछ वा सम पुराईदिनुभयो नानुलाई
@indiramayasubba27375 жыл бұрын
Thnku bhaga da Nice voice nani
@whoiam37975 жыл бұрын
Bhaghe dai ra shisir dai lai yo kam ko smman kunai pni rastra ko award deyeni malai kam hunxa xasto lakxa...... Keep it up both of you daju sadai garip dhuki ko sayaokma laknu hunxa yo kam jo kasaile ni grna skdaina