सहि भन्नु भयो आमा हजूर ले भनेको 100%सहि छ आइमाइ भएर आइमाईको कुरा काट्नु हुदैँन तर बाध्य आइमाई आफू सहि भए अरुले गिद्दे नजर लगाउँदैन
@deepakmgr16211 ай бұрын
आफू सहि भए ......❤
@harikumarpokhrel40811 ай бұрын
कृष्ण कंडेल लाई भगवान भनेर नाम दिनु राम्रो होईन तेहि भएर पैसा पनि सहयोग गर्ने मनुष्य लाई भगवान हुनुहुन्छ को शब्द ले मात लागेर ठुलो बन्न खोजेको हुन् सबै को जय होस् ॐ नम शिबाय
@gummagar617211 ай бұрын
कृष्ण भगवानले धेरै शोषण गरेको देखिन्छ ।हातपात लाउने चाहिँ सहि हो।
@krishnawagle52611 ай бұрын
आमाको कुरा पुरै सहि हो सुनो कंडेलका पिछुवाहरु!!
@meghnathkhanal551911 ай бұрын
कृष्ण कडेल लाई आरोप लाउदै गर्दा शर्मिला पनि नाग्ङ्गिएकी छ्न।महिला तेती सजिलै आफू नाङ्गिन चाहादैन।सत्य तथ्य बाहिर आओस।
@nepalishakun11 ай бұрын
Sahi ho
@durgathapa450411 ай бұрын
good sahi ho
@j-mmusic21711 ай бұрын
बेकार आमा
@RajanRai960611 ай бұрын
हो सहि हो ! एतानी सस्क्राइब गरिदिन्ज हजुर
@ashagurung893011 ай бұрын
True
@sanutamang229211 ай бұрын
याे आमाले भनेको जस्तै छ कंडेल तर अन्धा भक्त हरुले कंडेल धेरै राम्रो भन्छ बिदेशमा भएको हामी जस्तोले पठाएको पैसाले मातेकाे फटा
@khumaoli224111 ай бұрын
पाप गरे पछि एकदिन भगवानले सजाय दिनु हुन्छ सत्य कुरा हाे
@bishnugautam191611 ай бұрын
कृस्णकणेल छट्टटुहाे लाखपाये २५हजार बाट्छ कहिले पचास बाट्छ अाधा खान्छ हरेकबाहानामा कमाउने धन्दा भयेकाेछयाे फटाहाे पयिसापठाउने मुर्ख हुन धेरै बर्सदेखि छलकपट गरिरहेकाेछ यस्ले सबै के अाधापनि बाट्तेयिन कृष्णकणेका कर्मचारी मा पनि सङ्का धेरै छ रकम हिनामिना भयिरहेकाेछ😊
@saraswatineupane620911 ай бұрын
भद्र कुमारी घले एक ज्वलन्त उधारण हुनुहुन्छ।सम्मान योग्य हुनुहुन्छ।
युटुबर लाई दरो झापड आमाको ,आमाको भनाइमा 100% सहमत छु म
@Deelips-u9r11 ай бұрын
कृष्ण दाई सही छान, कृष्णा दाई लाई फसौना खोजे को हो
@manmaya884611 ай бұрын
सहिभनुभयो आमा ले🙏🙏🙏🙏🙏🙏
@shivakumarrai902711 ай бұрын
नानाको १००% सही भनाख छ र हो । हामी किरातीले खुट्टाको पानि खुवाउने प्रचलन प्राचिनकाल देखि थिऐन र छैन ।
@Babitar-f6g11 ай бұрын
अामा ठिक् बाेल्नु भाे👍️👍️👍️🙏
@ramgiri676311 ай бұрын
कलियुगको कृष्ण लिला अपरम्पार छ 😂😂😂
@prempun52811 ай бұрын
मैले पहिला पनि भन्थे आफ्नो पब्लिसिटीको लागि सहयोगको नाटक गर्थ्यो। यदि सहयोग गर्ने भए आफ्नो पैसा गर ।
@khadakraj865211 ай бұрын
कडेल चाेर हाे हरेक केटीलाई छामछुम पार्दै ईच्छा पूरा गर्दैछ यसलाईकालाे मुसाे लगायर काठमाडौकाे रिङराेड घुमाउनु पर्छ
@arjunbasnet-ip2mz11 ай бұрын
खुब कमेन्ट गर्न जानेको रहेछस् तहिले देखि रिस आफ्नो आँखाले। सत्य तथ्य नबुझेर कमेन्ट नगर्नु कहिल्यै पनि। यतिकोलाई स**** भएकै थियो भने के खान चुप लागेर बसेको थियो त। त्यतिबेलै भन्न सक्दैन थिए। कुरा नबुझेर कमेन्ट गर्नु तिम्रो जस्तो चुतियाले गर्दा अहिले नेपाल एकदम गाह्रो अवस्थामा पुगिसक्यो।
@karnasinghgurung973411 ай бұрын
तं चोर लाई थाहा छ कृष्ण कडेल एक भगवान हो
@khadakraj865211 ай бұрын
तेसकाे मुत खा तेसकाे गु खा न त भगबाना भयपछि तेराे लागि भगबान हाेला मेराे लागि त्यो गल्लिको भुसेहा कुकुर हाे
@raiizram947711 ай бұрын
@@karnasinghgurung9734 kun bhagawan ho sir name plz
@PRABESHPrabeshjung-qi2ch11 ай бұрын
@@karnasinghgurung9734 mero geda ho ..manxe vagwan hune vaye mg...sansar ma ladai ..hingsa hunxa...jhole gadha...junglei sale jungale ma bas
@kabitanakarmi631911 ай бұрын
अामा ले सबै देखेको रहेछ लेखेको जस्तै कुरा गर्नु हुन्छु😊😊
@poojamagar905811 ай бұрын
कृ्ष्ण भगवान भन्ने हरुले कृष्ण को लिङ्ग ढोगेर बस 😊
@Kalankichannel11 ай бұрын
😂😂😂😅😊
@rupabhatta443111 ай бұрын
03:00 100% sahi aama, Hajur ko kura Ekdam chitta bujhchha 🙏🙏
@SaritaKhanal-h8c11 ай бұрын
कसरिहुन्छ कृष्णकणेल लाई गिराउ भन्नलाई अब यो मिडिया आमासङ्ग ईन्टरभ्यू लिन पुगेछ।।
@Rameshbishwokarma857911 ай бұрын
Namaskar ❤aama hajur lai❤ Sahi kura garnu vo hajur le aama ❤🙏🙏
@mNg196911 ай бұрын
शुस्म दृष्टिले नाम नोखोल्ने शर्तम ईन्द्रेणीको कृष्ण कडेलको साथम कार्यक्रममा जाने कलाकार चेली हरूलाई सोध धेरै %माथी यौन दुरब्यबहार गरेको पाउनु हुनेछ। सक्ति,धन डन हुनेको कुरा सुन्ने कानूनले पीड़ाम परेर रुनेको कुरा कहाँ सुनेको छ र यहाँ । निर्मलाले अहिले सम्म न्याय पाएको छैन शर्मिलाले न्याय पाउछ जस्तो त लाग्दैन।
एउटा समाजसेवीले अर्को समाजसेवीलाई गिराउने कुरा हो। यी आमाको बोलिमा केही बिस्वास छैन। यी ९४ बर्ष आमाले पनि धर्म छोडिन।
@अस्मितादुखि11 ай бұрын
🎉🎉❤❤अाँमको कुा सहि हो
@bibaslimbu688011 ай бұрын
शर्मिला श्रेष्ठ बहिनिको चीत्कार केहो राम्रोसँग बुझेर, साँच्चिकै अन्यायमा परेको छ भने न्याय दिनुपर्ने छ /
@minachemjong-k1f11 ай бұрын
Sahi ho aamako kura
@kumarKumari-zo1ih11 ай бұрын
कंडेल लाई भगवान किना भनेका के कंडेल ले आफ्नु सम्पत्ति बाडेको त होइना मान्छे हरु किना पागल भएको होला
@KhimNewphone-gb6ow11 ай бұрын
Sahi ho aama
@bhimbahadurbhatbhimbahadur322111 ай бұрын
कृष्ण कँडेल भगवान थिएन र होइनन पनि!उनि थिए त यौन पिपासु र ठग थिए यो ठगलाइ कसैले पनि सहयोग नपठाउनु होला । जो यो फटाहा को वर्णन गर्छन उनिहरु पनि सहयोगि होनकि ठगका सहयोगी हुन
@seemaniroula77611 ай бұрын
Aama ko kura 100% sahi xa 🙏
@manbahadurchhetri362211 ай бұрын
बेलामा हाई उई दुई रमग रस गरे , अहिले जनतालाई नाटक देखाछन , अामाले गरेकाे कुरा ठिक लागाे
@Mahodatta81Adhikari11 ай бұрын
यो कृष्ण कंडेललाई पैसा पठाउनु नै ठूलो भूल भयो। जनताको 😂😂😂
@lollol-nz4zy11 ай бұрын
Gurung ka paisa uthayera katha tappare boka krisne
@ritathapa736211 ай бұрын
अामा हजुर साच्चिकै हाेनि 🙏🙏🙏🙏👌👌👌👌👌
@SaritaDhakal-z8y11 ай бұрын
सहि कुरा हो हजुर लाई धन्यवाद छ
@DhanbahadurShrestha-e4k11 ай бұрын
❤❤❤❤ sahiho aama
@mahendramohatara979611 ай бұрын
मर्नी बेला हरियो काक्रो किन बोल्नु पर्यो यस्तो बुडियालाइ बिबादित हुनलाइ
@GomaRimal-c2e11 ай бұрын
सहि कुरा
@neerajsubedi708711 ай бұрын
हाम्रो नेपालमा छोरीचेली लाई। मजबुरी छ जसको दह्रो औकात छ त्यो बेला बोल्छ जसको औकात कमजोर छ उसले समय लाई पर्खिन्छ या वाध्यता बास कुरा खोल्छ सो गल्ती k हो निष्पक्ष रुपमा छानबिन होस् आन्धो सरकार😡😡😡😡
@nirmayakumal44111 ай бұрын
सहि मूल्याङ्कन माताको ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@rudrabhattarai720211 ай бұрын
ठीक हो
@allcreationministriessaras15011 ай бұрын
सहि कुरा बुढोपाकाको।
@sujanrai125rai611 ай бұрын
इन्द्रेणीमा जो जो मुछिएर बिवादित हुने कुरो छदैछ यो कुरो को छानबिन गर्ने न्याय लय अदालत हरु छ्न ।यो बिषयमा बाहिर बाहिर कुरो गरेर हिंड्नु बेकार
@KrishnaSharma-k9x11 ай бұрын
सजिलै महिला नागिन्न त्यो सर्मिला भन्नी ले इन्द्रेणी को बन्दाम् गरि
@madhusudhan402311 ай бұрын
100% शहि भन्नू भएको छ।साचचै कृष्ण बनन खाेजेकै हो ?अाचरण शहि भएको भए अाफनै श्रीमतीले फलाे गरेर हिडछ?
@alisha404911 ай бұрын
हो नी है बिस्वास गर्नेहो हो ❤❤❤❤❤
@BhimGurung-p2v11 ай бұрын
Gurung nee aamale Ramro Kura garnu vayo Kura Sahi ho👍
@sajantamang314011 ай бұрын
आमा को कुरा सारै चित्ता बुझ्ने कुरा गर्नु भयो आमा
@apekshyaghimire394511 ай бұрын
Sahi kura aama♥️♥️
@AbinayakThami-mk1rp11 ай бұрын
कृष्ण कँडेल को १६ सय गोपिनी छ के।खोइ कुरा बुझेको आमा ले।मलाई त पहिले देखि नै थाह थियो।कृष्ण कँडेल भन्ने कुरा।😊
@renukhadka779811 ай бұрын
आमाको सहि कुरा हो❤
@bharatbahadurb.c.115611 ай бұрын
आमाको कुरा 100% ठिक हो
@bishnutamang679411 ай бұрын
आमले 100% सहि कुरा गर्नु भयो सर्मिलाले तेतिकै इज्जत दाउमा हलेन होला
@BINThapa-mp2cc11 ай бұрын
Atti sahi kura grnu vyo Aamaa le
@Suman-n4i11 ай бұрын
Ghante ko sahi x
@Aamachorivlog711 ай бұрын
ahile samma chai paisa le ijat xopeko raixa bhanne bujhxu ma chai
@nepalaama302811 ай бұрын
भगवान भगवान भन्नेहरु लामो सास फेरेर ए....... भगवान भन्ने दिन आउँछ , आमाको कुरा १००% ठिक छ ।।
@Kopiladarji2311 ай бұрын
आइमैकाे सजिकाे काम बलतकार है राम्राे काम गर्ने मान्छेलाइ सन्दिप लामिछाने पलसा कृण्ण कडेल लाइ फसाउनु आइमैकाे चलित्र धेरै सर्मिला लाइ पैसा थाेरै भयाे
@LilaRana-j8o11 ай бұрын
अामाले सहि कुरा गर्नु भयाे ।
@karkikedar44711 ай бұрын
मैले त खुवाउदिन हो आमा खुट्टा को पानी अहिले सम्म मलाई पनि ठिक लाग्दैन यो कुरा गलत हो 💕🙏
@Sushmapariyar5776511 ай бұрын
आमा आफ्नो ठाउँमा इमान्दार हुनुहुन्छ र सबै नारीलाई आफ्नो ठाउँमा राखेर सोच्नु भाको छ उहाँको सोच गलत होइन सहि छ तर कतिपय झुठा नारीको आरोप ले नि सहि मान्छे गलत देखिन्छन् ,, न्याय दुबै तर्फको होश गल्ती कता बाट भएको छ 🙏
@NainaSinghGurung11 ай бұрын
100% ठीक भन्दैछ ghale bajaile 👍
@saritagurung857911 ай бұрын
Right Aama 😅😅😅
@Bimala1911 ай бұрын
सहि। कुरा। हौ🙏🙏🙏🙏🙏🙏🙏
@bishnuthapa888911 ай бұрын
यो आमा सरासर झुट बोल्नुभयो मैले एकचोटी प्रज्ञा प्रतिष्ठान भवनको कार्यक्रममा जाँदा पुरै कृष्णदाई खुबै प्रोत्षाहन दिनुभएको थियो राम्रो काम गर्नुभको छ बाबु भन्दै कति बयान गर्नुभएको थियो त्यो दिन दिनभरि म यो आमाको छेउमा नै बसेको थिए मलाई पनि भन्नुभएको थियो यो बाबुले चाँहि केही गर्छ नेपालमा भन्ने मान्छे आज के बोल्दै हुनुहुन्छ आमा मर्नुपर्छ soo सहि बोल्नुस् हजुर दुई जिब्रे हुनुहुदोरहेछ 🥹😡
@aszxcas606011 ай бұрын
दोहोरी भनेको तेइ हो।😁
@gyanushrestha827611 ай бұрын
कलियुगको कृष्ण कडेल ।
@nponline427011 ай бұрын
Sahi vannu vo Aama ❣️🙏
@HemrajAgr-mg1rd11 ай бұрын
आमा को कुरा चाहिए सही लाग्यो है मलाई
@heartkingnq1yk11 ай бұрын
नेपाल मा केटा राडिका छोरा र केटी भालु धेरै हुन थाले माचिक्ने हरु को तमासा कति हेर्नु माचिक्ने राम्रो news नि आउदैन
@laxmipaneru773811 ай бұрын
जागिरबाट निकाल्नुकाे कारणबारे केही कुरा अाएन खै
@balaramdhungana168411 ай бұрын
गित ले पथर पगाल्न सक्छ भने मन मिले के न होला भन्न सक्किन जय नेपाल
@Rayancreator11 ай бұрын
सुजो न बुजो हग्ने दुलाँ पुजो भने जस्तो बिचर यो आमा संग के इन्ट्र्विउ लिरा सक्छौ भने सर्मिला र कृष्णलाइ संगै रखी लेउन ए
@ishworluharqatar174211 ай бұрын
सहि कुरो आमा ❤❤❤❤❤
@Rolpa279211 ай бұрын
सेवा ढोक छ आमा ❤
@आशिषबुद्धचार्य11 ай бұрын
यो बुढि कहिले मर्छे होला याँण😢
@parshuniroula938011 ай бұрын
कृष्ण जी लाइ एत्रो आरोप चाइ नलगाउनु होला होला सानो तिनो गल्ती तर उहा ले गरेका एत्रा पू्न्य का काम भुल्नु हुन्न
@extramind295511 ай бұрын
दोहोरी हो नि त आमा , दोहोरीमा हास्नु नाच्नु छुनु गलत होइन जस्तो लाग्छ ! छुदैमा बैनिलाइ छुदा अब कृष्ण कडेल जेल बस्नु पर्ने त्यो पनि 3 साल अगाडी को??
@DammarsinghSaud11 ай бұрын
आमाको कुरो जाहिजहो🎉🎉🎉❤❤
@kamalpokhrel519811 ай бұрын
१००% प्रतिशत सही भन्नु भयो
@Animehd2111 ай бұрын
Sai ho aama hajurle vannu vako
@jagatsaud339011 ай бұрын
Sai ho aama
@sitagharti870911 ай бұрын
सहि हाे अामा
@khema669411 ай бұрын
Sahe kura ama❤
@dilkumar681411 ай бұрын
Yo chai sahi kura hai momiko
@Samira1238911 ай бұрын
Justice sabai aimai lai.
@ramsingh-ub2mr11 ай бұрын
100% Sahi ho aama
@chenbigurung11 ай бұрын
bajuko kura sahi ho 100%❤
@bhimagiri977111 ай бұрын
Right 👍
@BishnuBaral-k2h11 ай бұрын
यी आमाको कुरा ठिकहो कि केहो ? अस्तिमात्र कृष्ण भन्नेले आज अणेल बनाये ।
@lhakpadhondup678811 ай бұрын
Ama Ko sahi kura
@1993Nep-NA11 ай бұрын
अहिलेको वर्तमान नेपालमा ऐऊटा दुईटा गरीब असायहरू को टाऊको बेचेर दान तन्ने समाज सेवक र सस्था हरु धेरै उम्रेको छ जस्तो लाग्यो। दबिऐर बस्न चाहि हुदैन र पैसाको लागि महिला कमजोरी हुनु पनि हुदैन।
@NepaliNomad123411 ай бұрын
सहि भन्नु भयो आमा ले ,यो सत्य कुरो बोल्नु पनि आट हिम्मत चाहिन्छ❤🙏🙏