मृत्युको मुखबाट फर्केका बिन खातीले इन्द्रेणीमा उत्कृष्ठ प्रस्तुती दिए, मनमायासँग दोहोरीमा टक्कर ।

  Рет қаралды 379,810

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#BinKhati_VS_ManamayaWaiba #Live_Programe

Пікірлер: 399
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@Ganesh-ro3el
@Ganesh-ro3el 3 жыл бұрын
गजब मोटी
@chitraonline7929
@chitraonline7929 3 жыл бұрын
kzbin.info/www/bejne/oorcaIJ-o9J2r5Y&feature=share
@Binay_neupane4445
@Binay_neupane4445 3 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏
@rajustha4300
@rajustha4300 3 жыл бұрын
जय इन्द्रेणी 🙏🙏🇳🇵🇳🇵
@soltinakokhojima2037
@soltinakokhojima2037 3 жыл бұрын
सब गर्नु मनमाया वाइबा लाइ कसैले आखा न लगाउनु
@narbahadurthapa7978
@narbahadurthapa7978 3 жыл бұрын
जय इन्द्रेणी आजको प्रस्तुति उत्कृष्ट लाग्यो मनमया जि र बिन खाती जि को भब्य मिठो स्वर ले आज ८ बजे सुत्थे १० बजे पुरायो जय इन्द्रेणी 🇳🇵🇳🇵♥️♥️♥️
@kajibaram9621
@kajibaram9621 3 жыл бұрын
मेरो तर्फबाट उच्च सम्मान छ बिन खाती ज्यु लाई लोकदोहोरी छेत्र लाई धेरै ठुली योगदान दिनु भाको छ फेरि पनि तेतिकै मिठा मिठा लोकलय गीत हरु सिर्जना गर्नु होला बिरामी छ भन्ने सुनेको थियो खुशी लाग्यो आज इद्रेनी मा देख्दा
@tulsioli5534
@tulsioli5534 3 жыл бұрын
आहा पुरानो गित सङ्गीत सुन्न को मज्जा बेग्लै हुन्छ, बिन खाती जि लाई सम्मान, मनमाया ज्यु को जोरदार र दमदार मिठो स्वर को बिग फ्यान। जय इन्द्रेणी, जय कृष्ण दाइ ।
@rajustha4300
@rajustha4300 3 жыл бұрын
ल है डिउटिमा बसेर सेवा र सन्देश मुलुक दोहोरी इन्द्रेणी को हेर्दैछु हाल बहराइन बाट इन्द्रेणी को सबै टिमलाई देखिुयो खुशी लाग्यो आज मनमाया जि को दोहोरी सुन्नु पाइयो झन खुशी छु ।
@रत्नाचौलागाईंगौतम
@रत्नाचौलागाईंगौतम 3 жыл бұрын
लक डाउन पछिको पहिलो दोहोरी होला मनमाया दिदिको ।सार्है मिठो स्वोर अनि शब्दको खानी मनमाया दिदी अनि बिन खाती दाइलाइ उच्च सम्मान जय इन्द्रेणी 🙏🙏
@gautamaayusha8567
@gautamaayusha8567 3 жыл бұрын
आहा आजत धेरै दिनपछि मनमाया दिदी को दोहोरी सुन्न पाइयो पक्कै रमाइलो हुनेछ जय इन्द्रेणि🙏🙏🙏
@yogprasadgurung6557
@yogprasadgurung6557 3 жыл бұрын
मन मायाकाे रुपसब्दसाेर सबै मिल्ने साथै बदिबाचान मुख्य जाेरमादललाई सारैराम्राे कुनै भाका गितमा मिलाउन सक्ने गरि बजाउनुहुन्छ धेरै धेरै राम्रो ईन्द्रेणि
@himpunmgr4075
@himpunmgr4075 3 жыл бұрын
मनमाया बैनि को मिठो स्वर र शब्द नै उत्कृष्ट हुने हुँदा हेर्न र सुन्न पाउँदा साह्रै खुसी लाग्छ अब आउने दिन हरु मा पनि सदै सुन्न पाँउ भन्ने पर्खाइ मा
@ranrai8561
@ranrai8561 3 жыл бұрын
आहा के हो आज त लक डाउन पछि को अति नै झकास दोहोरी सुनियो है बिन खाती जि र मनु जि बाट अनि सर्मिला जि र पाओल जि को पनि दर्शन पाइयो सम्पुर्ण कलाकारलाई धन्यवाद आजको नाच पनि अति नै बबाल है 🙏🙏🙏🙏💘💘💘💘💘💚💚💚💚💚
@krishnapaudel3273
@krishnapaudel3273 3 жыл бұрын
लकडाउन पछिको मनमाया जि को साह्रै मिठो स्वर छ बिन खाती प्रति दुबै जनालाई उच्चसम्मान सलाम ईन्द्रेणी
@khumraj5858
@khumraj5858 3 жыл бұрын
पुराना पुस्ता का कलाकार हरुको आगमन हुदै छ इन्द्रेणी मा जय इन्द्रेणी
@kamalbahadurbishwokarma2854
@kamalbahadurbishwokarma2854 3 жыл бұрын
अग्रज गायक बिन खाति दाजु मा नमन गर्दछु 👏👏👏 जय गित जय संगित जय इन्द्रेणी।
@lalthapa4654
@lalthapa4654 3 жыл бұрын
आहा बिन खाती लाई देख्न पाइयो अनि संम्मान पुराना कलाकार हुनुहुन्छ अझै पनि उत्तिकै जोश र जागर रहिछ हजुर लाई सलाम 😍😍😍😍जय इन्द्रेणी
@bishnusubedi1996
@bishnusubedi1996 3 жыл бұрын
सुरिलाे स्वाेरकि धनिगाइका मनमायां वाइबा काे प्रस्तुति राम्राे लग्छ धेरैदिनपछि अाउनुभयछ बिनखातिजि प्रस्तुति उतकृष्ट छ धन्नेबाद
@premdangi8412
@premdangi8412 3 жыл бұрын
रमाइलो नि कति हो कति """ जय इन्द्रेणी टिम ,कृ सना ,मनमाया सर्मिला नभय इन्द्रेनी 80%खललाे लागछ ,,,यकटिङग,मुसकना, ,काे कमि देखिनछ ,,,,,
@pragashpragashji108
@pragashpragashji108 3 жыл бұрын
धेरै पछि बल देखन पाईयो मनमाया दिदिको दस्न गित सुन पाईयो सहारै मन राम्रो लाग्यो 🌹🌻🌺🌷
@pujaralokeshpujaralokesh65
@pujaralokeshpujaralokesh65 3 жыл бұрын
जमाना बडो अचम्मको छ । यसले असफल मानिसहरुको खिल्ली उडाउँछ अनि सफलहरुसँग ईर्ष्याले जल्छl जय मानब तिर्थस्थल इन्द्रेणी। 🥰💗💗💗💖👏👏👏🌹🌹🌹🌹
@durgadarlami6869
@durgadarlami6869 3 жыл бұрын
मन माया दीजु लाइ धेरै दीन पछी देख्न पाउदा खुशी लागेयो रमाइलो आज
@minaoman58
@minaoman58 3 жыл бұрын
सोरकि धनि मनमया दिदी अनि बिन दाजु यकदमै राम्रो छ गित हजुर हरू लाई धेरै धेरै बधाई तथा सफल ताको शूभकामना छ ल 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@tekbahadurkhadka2769
@tekbahadurkhadka2769 3 жыл бұрын
मनमाया इन्देनी को सोभानै हुन कतिसुहाउछ गमप परेर बसेको सोर नि मीठो जय इन्देनि😍🇳🇵👌🙏
@manamayawaiba6396
@manamayawaiba6396 3 жыл бұрын
Thank you
@nareshchalaunechhatri4934
@nareshchalaunechhatri4934 3 жыл бұрын
धेरै लामो समय देखि देख्न नपायका पुराना गायक शब्द सर्जक आज देख्न पाउँदा निकै खुसि लाग्यो उहाँको गितको निकै फ्यान हु म पनि यउटा।
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
आहा लौ आज त मनमाया नानाको आएछ।जय इन्द्रेणी।
@hariacharya6034
@hariacharya6034 3 жыл бұрын
मन माया जि को दोहोरी आएछ धेरै पछी इन्देणी बाट बधाई छ सम्पुर्ण इन्देणी टिम लाई
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।दयालु मन मुटु,सहयोगी हातहरुलाई हार्दिक धन्यवाद छ।बिन खाती जि का गितहरु मन पराउने जति यता हाजिर हौँ ,है।।
@premgurung7410
@premgurung7410 3 жыл бұрын
👍👍👍 मनोरंजनको मिर्मिरे आयम ! सदासर्बदा निरंतरताको कामना । धन्यबाद।
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
बिन खाती जि र मनमाया वाइबा जि काे सुमधुर अावाजमा मिठाे लय भाका हङकङ मलाएमा दाेहरी गित निकै राम्रो कडा छ।सबै जनाको नाच बबाल छ।मलाई मन पर्ने गित हङकङ मलाए सुन्न पाइयो ।यहाँ हरुलाई हार्दिक धन्यवाद साथै इन्द्रेणीलाई सलाम छ।।
@bheshbahadurthapa3092
@bheshbahadurthapa3092 3 жыл бұрын
मन मायाको नामै काफी छ कति सभ्य अनि श्रीस्थ सैलिको छ यो गित धेरै दिन पछि पाउल राई अनि मनमायाको आगमन भएछ धन्नेछ इन्द्रेणी
@unluckyshrestha8089
@unluckyshrestha8089 3 жыл бұрын
मनमाया दी को कला त्यो सालिन शब्द सालिन व्यातित्व अनि सुमधुर स्वरलाई धेरै धेरै सम्मान 🙏🙏🙏माया❤️❤️❤️
@kishanban4037
@kishanban4037 3 жыл бұрын
बिन खाती सर र मनमाया बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
अति राम्रो कलाकार हुनु हुदो रहेछ बिन जि धन्यबाद छ दोहोरी पनि मिठो गाउनु भयो मन माया जि को त के कुरा गर्नु धन्यबाद छ ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@krishnathapa5912
@krishnathapa5912 3 жыл бұрын
लक डाउन पछि मनमाया दिदीले सारै मिठो स्वर मा गीत गाउनु भयो मनमाया दिदीलाइ शी शूभकामना 🙏 जय इन्द्रेणी 🇳🇵🇳🇵
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
आहा धेरै दिन पछि मेरो मनमाया सोल्टीना को दोहरि सुन्न पाईयो अतिनै मार्मिक छ जय ईन्द्रेणि🌈👌🙏❤️❤️❤️
@laxmisubedi4073
@laxmisubedi4073 3 жыл бұрын
देशको राजनिती बाट निराश हामी नेपालिहरुको एउटा भरपर्दो सहारा इन्द्रेणी। दुखमा परेका दिन दुखी हरुको जीवन हो इन्द्रेणी। यस्तो पबित्र इन्द्रेणी माथि पनि कहिलेकाही अनेक तत्वहरु बाट प्रहार भएको सुन्दा दु:ख लाग्छ। जय इन्द्रेणी......
@chetangurungchetangurung2137
@chetangurungchetangurung2137 3 жыл бұрын
अाहाँ लाक डाउना पछिको दोहोरी धेरै धेरै राम्रो इन्दे्णाीकि सोरको धनी मान मायाको गित सुनाद धेरै खुसि लगो र बिन खातीलाई पनि धेरै धेरै सामजान🇳🇵🇳🇵🇳🇵
@romanchhetri806
@romanchhetri806 3 жыл бұрын
ईनरेनी फुल्दै फाल्दै जाओस् मेरो कामना छ मनमाया +.. खातिको रमाइलो प्रस्तुती ले मन प्रफुल्लित बनायो , धनन्यवद छ
@bindushrestha4630
@bindushrestha4630 3 жыл бұрын
अत्यन्तै रमाइलो दोहोरी का साथै दिदी बैनी हरूको उत्कृष्ट नाचले इण्द्रेणी को स्टेज नै तात्तींदा झनै रमाइलो भयो धन्यवाद सफलता को शुभकामना छ सम्पूर्ण कलाकार हरुलाई
@ramesh2055
@ramesh2055 3 жыл бұрын
जय गित // जय संगीत // धेरै समय पछि मनमायाजिको गित सुन्न पाइयो खुशी लाग्यो // जय इन्द्रेणी //////
@santoshbanjara5201
@santoshbanjara5201 3 жыл бұрын
लोक तथा दोहोरी गीतका यक हस्ती दाइ बिन काती प्रती नमन छ
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
आज धेरै पछी मंनमायाको दोहोरी सुन्दा मजा आयो दोहोरी खेल्ने जोरी नी राम्रो मिलेको छ
@nilkumarkuwor3620
@nilkumarkuwor3620 3 жыл бұрын
मान्छे कालो कालो मिठो मुस्कान कति राम्रो गित गाउनु भयो बिन खाति दाजु र मनमाया दिज्यु ले सलाम छ उहाँ दुवै जानलाई 👏👏👏
@indrakumar9324
@indrakumar9324 3 жыл бұрын
धेरै दिन पछि सबैकी प्यारी मनमाया जि को दोहोरी आयो सारै खुसी लाग्यो।।।
@omkawor164
@omkawor164 3 жыл бұрын
पहिले पहिले क्यासेट को जमाना मा बिन खाति दाजु को गित॥ हङकङ मलाय॥ दियो कलस॥ टेलिफोन को तार॥ टेप मा बजाउदै तरुनी बस्नु हिडिन्थेयो /आज ईन्द्रेणि मा बल्ल देख्नु पाईयो धेरै खुसि लाग्यो " लभ यु दादा॥ ॥ & All INDRENI UNIT LAI MISSS YOU,,💘💘💘💘💘💘❤️❤️❤️❤️❤️❤️❤️
@dilbahadurpariyar8512
@dilbahadurpariyar8512 3 жыл бұрын
बिन खाती भाइ र मनमाया जि को रमाइलो दोहोरी ।सम्पुर्ण इन्द्रेणी टिम लाई बधाई ।
@jagatthapa8440
@jagatthapa8440 3 жыл бұрын
धेरै दिन पछी मनमाया दीदी को प्रस्तुती देख्न पाईयो खुसि लाग्यो सम्पूर्ण ईन्द्रेणी परीवार लाई सम्मान गर्न चाहान्छु हिर्दय देखी हाल ललितपुर
@singhchandra4510
@singhchandra4510 3 жыл бұрын
आहा आज त इन्द्रेणी को शोभा बढाउने मिठो स्वर कि धनी इन्द्रेणी कि रानी मनमाया जि को आगमन भएछ । दोहोरी गाउने जोडी नि ठ्याक्कै ज्यान मिल्ने खाले भेटाउनु भएछ । असाध्यै राम्रो लाग्यो दोहोरी । जय इन्द्रेणी ।
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
अाज धेरै समय पछि काेईकाे जस्तै सुरिलो अावाज कि धनी स्ररल गायिका मन मायाँ वाईबा र गायक बिन खाति दाजु काे दाेहाेरि सुन्नापायियाे। बधाई छ दुबै जना कलाकार लाई। कुबेत बाट
@yamvikramshah7447
@yamvikramshah7447 3 жыл бұрын
बिन खाटी को र मनमाया दुबैको दोहरी गित धेरै राम्रो लाग्यो सबै इन्द्रेणी टिम लाई धन्यबाद छ ...।
@DeepakThapa-nz3co
@DeepakThapa-nz3co 3 жыл бұрын
धेरै दिन पछि देख्न पाईयो मनमायालाई❤️❤️❤️
@ksthakulla813
@ksthakulla813 3 жыл бұрын
मनमाया जि ले अब देखि य्स्त्ता सर्जक सम्म गायमा धेरै राम्रो बधाई छ ।
@birb.sinjali5707
@birb.sinjali5707 3 жыл бұрын
e
@nishantbk700
@nishantbk700 3 жыл бұрын
आहा आज धेरैपछि मनमाया दिदीको दोहोरी सुन्न पाइयो सारै रमाइलो लाग्यो
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
भाई खै गएको इन्द्रेणी
@nishantbk700
@nishantbk700 3 жыл бұрын
@@jagadishtamang3015 khi samaya paxi aauxa hai wait garnuhola
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
दङ्गालि ठिटो निशान्त र दाङ्ग कै चेलि रिता रावत बहिनीको दाेहाेरि यकदिन ईन्द्रेणि कार्यक्रममा गायकाे हेर्ने मनछ । कहिल सपना पूरा हुन्छ हाेला । कुबेत बाट
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
@@nishantbk700 वयट हैना निशान्त जि हामीलाई निशान्त र रिता रावतकाे दाेहाेरि हेर्नामन छ । छिट्टै जानुपरेयाे रिता रावत बहिनीलाई पनि फाेन गरेर भन्नुस् ल ।
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
@@nokhiraoli7370 आहा! हो त है
@rameshpariyar5443
@rameshpariyar5443 3 жыл бұрын
Nepali lok dohori xetra ka 1 abbal srasta aadarniye Bin Khati daju lai aaja indreni ma dekhna pauda dherai khusi lagyo.
@clovevange4432
@clovevange4432 3 жыл бұрын
याे गितमा नाच्ने नानीलाई बधाई है धर्ती नै चलायमान बनाउने पारा💕💕💕💕💕
@gyanpuri655
@gyanpuri655 3 жыл бұрын
कति रमाइलो लामाे समयपछि मनमाया बेनिलाइ देखन पाइयो बिन खातिजि लाई सलाम
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 жыл бұрын
कशम खाएनी के हुनी रैछर माया लाएनी । कैयौं गीत हरू मध्येको एक यो गीत पनि मेरो favourite मा पर्छ "मिरमिरेको घाम"
@sonamshahi6667
@sonamshahi6667 3 жыл бұрын
All indreni team lai salam xa aajo sarai ramailo vayo
@basantashrestha5999
@basantashrestha5999 3 жыл бұрын
राम्रो मान्छे लाई सबै ले मन पराउछन जस्तै मन माया
@kadelkamalkumar5623
@kadelkamalkumar5623 3 жыл бұрын
प्रेम त्यो हो जहाँ तिमीले मेरो कानमा होइन मुटुमा साउती मार्छौ र ओँठमा होइन आत्मामा चुम्बन गर्छौ । जय इन्द्रेणी आज धेरै पछि पृय गाइका मनमाया दिदिको गित सुन्न पाइयो
@khumraj5858
@khumraj5858 3 жыл бұрын
आज बल्ल पुरा भो बिन खाति लाइ इन्द्रेणी मा देख्ने सपना
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
बिन खाति दाजुका धेरै गित बाल्यकाल मा सुनिराखेकाे रहेछु । तर बिन खाति दाजु लाई पहिलाे चाेटि नाम सुने र मान्छेलाई पनि देखेय । असाध्यै खुसि लाग्याे ।बधाई छ स्रर्जग ,लाेक तथा दाेहाेरि गायक बिन खाति दाजुलाई। कुबेत बाट
@yambahadur8313
@yambahadur8313 3 жыл бұрын
बिने जिकाे धेरै राम्रो सिर्जना रहेछन अाज चिने अबसर मिले ईन्देनि का किस्न सरलाई धेरै धेरै धन्यवाद छ
@dhrubarajbastola8026
@dhrubarajbastola8026 3 жыл бұрын
Excellent Bin sir best wishes. Thanks Krishna sir and Indreni whole team.
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
धेरै समय पछि मनमाया बहिनिको दोहोरि सुन्ने मौका मिल्यो इन्द्रेणी मनमाया बहिनि र कृष्ण कडेलजी बिना नुनु बिनाको तरकारी जस्तै हुन्छ
@bhimkhatri624
@bhimkhatri624 3 жыл бұрын
यो नुनु भनेको के होर सर??
@shantabahadurwaiba7604
@shantabahadurwaiba7604 3 жыл бұрын
Nice sang
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Indreni is a message, Service & Entertainment: Indreni is a venue for healthy ENTERTAINMENT WAO - WAO - WAO Really beautiful , sweet songs of Bin ji. Really beautiful, lovely, sweet song and wonderful, entertaining singing. Manamaya Ji is superb folk duet singer. Bin ji also really sang well. Lovely hosting Krishna ji ji jj ji ji. Stay safe and healthy. Health IS REAL WEALTH.
@yambahaduroli4972
@yambahaduroli4972 3 жыл бұрын
धेरै राम्रो लाग्यो आजकोप्रोग्राम आझ मन मायाको को उपस्थित
@naranaryal5124
@naranaryal5124 3 жыл бұрын
आजका अग्रज बिन खाती लाई । सम्मन छ गीत सुनेको थीय त र देखेको थीइन ।जय इन्द्रेणी परिवारलाई ।🙋💑💗💝👌
@dipsu1239
@dipsu1239 3 жыл бұрын
Dhyraepachhi Binkhati dailie dekhna paeyo 🙏🙏🙏manmaya didi ati ramro ani salin hunuhuncha.all the best indreni
@rajustha4300
@rajustha4300 3 жыл бұрын
थकान र टेनसन मेटाउको लागि इन्द्रेणी को दोहोरी हेरेर मन सान्ती हुन्छ जय इन्द्रेणी 🙏🙏🇳🇵🇳🇵
@yogentamu1972
@yogentamu1972 3 жыл бұрын
इन्द्रेणी मार्फत धेरै कलाकार हरु लाई चिन्ने मौका मिलेको छ। जय इन्द्रेणी
@darshanthakuri6371
@darshanthakuri6371 3 жыл бұрын
पुराना स्रजक/गायक बिन खाती दादा ईन्द्रेणीमा पाउँदा खुशी लाग्याे।🎤🎤❤️🇳🇵❤️🙏💐
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
सहयोग दिने सबै सबै मनकारि दानबिरहरु सबै सबैको जय होस।आँफै मिर्गौला फेल तैपनि ६ हजार सहयोग सम्मान छ उहाँलाई
@premneupane3883
@premneupane3883 3 жыл бұрын
वेहदको पनि वेहदको परम महाशान्ति छ!परमशान्तिको तरङ्ग चारै दिशा फैलाअौँ ,विश्व परिवर्तन अहिलेको महा अभियान!
@nathjayalal4467
@nathjayalal4467 3 жыл бұрын
हामी पर्देसिको थकान मेटाउने येकमात्र कार्यक्रम इन्द्रेनी । जय गित जय सङित जय इन्द्रेनी /
@cbmagargaha5039
@cbmagargaha5039 3 жыл бұрын
अग्रज कलाकार आदरणीय दाजु बिन खाती अनि दिदी मनमायाको क्या रमाइलो दोहोरी छ
@singhchandra4510
@singhchandra4510 3 жыл бұрын
हङकङ मलाय यो भाका एकदमै मन पर्थ्यो तर कसको रचना भन्ने थाहा थिएन । आज बिन खाती जि लाई नै उपस्थित गराएर सबै छर्लङ्ग पारिदिएको मा इन्द्रेणी लाई धन्यवाद छ । इन्द्रेणी ले गर्दा धेरै कलाकारहरु चिन्ने मौका पाइएको छ । जय इन्द्रेणी ।
@arjunbibas9417
@arjunbibas9417 3 жыл бұрын
आज आफैंलाई भाग्यमानी सम्झिन्छु ।विन खाती जस्तो सर्जक र गायक को स्वर मा इन्द्रेणी मार्फत गीत सुन्न पाएको मा।
@mankumarichhetri409
@mankumarichhetri409 3 жыл бұрын
ईत्रेणिमा सबै कलाकार अाउनु भयाे सारै खुशि लागियाे
@mankumarichhetri409
@mankumarichhetri409 3 жыл бұрын
दिदी काे नाच सारै राम्रो छ
@topendramagar9403
@topendramagar9403 3 жыл бұрын
बदो गजब लाग्यो मनमाया दिदी आगमन ले खुसी लाग्यो
@हरिपुडासैनी
@हरिपुडासैनी 3 жыл бұрын
धेरै पछि देखियो मनमाया जि लाइ🙏🙏🙏🙏🙏
@bhimkhatri624
@bhimkhatri624 3 жыл бұрын
अस्ति देखिनै आउनुभएको छ त
@हरिपुडासैनी
@हरिपुडासैनी 3 жыл бұрын
@@bhimkhatri624 सायद मैले हिजो अस्ति को एपिसोड छुटाएछु
@bhimkhatri624
@bhimkhatri624 3 жыл бұрын
@@हरिपुडासैनी हिजोकोमा हुनुहुँदैन अस्तिको यपिसोडमा हुनुहुन्छ ।
@manbahadurbatha4874
@manbahadurbatha4874 3 жыл бұрын
Sarai Ramro program gaune dekhi nachane samma nachane ko ta kurai na garau rukum Rolpa bhanda ma inriyani ma bha ko mahasuj honxa tq all inriyani team ma
@shashitimilsina2312
@shashitimilsina2312 3 жыл бұрын
आहा ! मनमाया मान्छे पनि राम्री स्वर पनि राम्रो । लौन मनमाया बिहे पनि छिटो गर्नु पर्यो
@purnab.c5248
@purnab.c5248 3 жыл бұрын
दामी आजको दोहोरी धन्यवाद ईन्द्रेणी टिमलाई
@chhetrimb7372
@chhetrimb7372 3 жыл бұрын
मज्जा आयो २०६० साल को झल्को आयो आदरणीय सर्जक बिन खाती जि लाई धन्यवाद र मन माया न हुनि भने इन्द्रेनि बिणा हराको कस्तुरी जस्तो लाग्छ अरु लाई कस्तो लाग्छ कुन्नी रातो सारी लाउनी बज्यै को खुट्टा कति दुखे होला आज उफ्रेर 😁😁😀😀
@dbtextil
@dbtextil 3 жыл бұрын
इन्द्रेणी फ्यान जति ले यता हाजिर गरम है✋❤️❤️🙏🙏
@krishnabhattarai2522
@krishnabhattarai2522 3 жыл бұрын
सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद
@rajusunchiury9899
@rajusunchiury9899 3 жыл бұрын
बिन खाति अनि मन माया वाइबा को गित सुन्ना पाइयो खुशी लाग्यो म हाल कतार बाट हेरदै छु
@dazzletwo4647
@dazzletwo4647 3 жыл бұрын
मीन खाती दाजुलाई प्रत्यक्ष इन्द्रेणी कार्यक्रममा देखिनु पायो धेरै खुसी लाग्यो
@purnabm-ng4dh
@purnabm-ng4dh 3 жыл бұрын
मनमाया र बिन खाति दा दा काे दराे हुने भयाे दाेहाेरि बिन खाति दा दा काे बि ग फेन हाल मलेशिया देखि
@bishnuadhikari8025
@bishnuadhikari8025 3 жыл бұрын
बिन खाती र मनमायाको दोहोरिले मनै मोहित पार्‍यो जय लोकसंगित जय इन्द्रेणी ।
@dolmalama2160
@dolmalama2160 3 жыл бұрын
Wow aja ta sharmila dd ra man maya dd ayera Indarni jan Jalamalla bayo 👌💥atti ramailo dohori best of luck all Indarni team 🙏❤❤❤
@bishalmahar9269
@bishalmahar9269 3 жыл бұрын
धेरै पछि मनमाया दिदि को दोहोरि सुन्नु पाइयो धेरै धेरै धन्यबाद बिन काटी काका र मनु दिदि लाइ अनि बिन खातिको मिठो स्वर वबाट धेरै गित सुन्न पाइयो धेरै धेरै धन्यबाद बिन खाति लाइ अनि सम्पुण इन्द्रेणी टिम लाइ नमस्कार कृष्ण दाइ लाइ सलुट छ युवराज सर लाइ मिठो सम्झना 🙏🙏🙏
@samlalsunar7215
@samlalsunar7215 3 жыл бұрын
Bin khati jiu le dherai dherai ramro git sunaunu vyekoma suvkamana X r indreni Tim lai pani dherai dherai naman X
@mgrshubhash7283
@mgrshubhash7283 3 жыл бұрын
मलाई धेरै मन पर्ने गायक सर्जक आदरणीय बिन खाती दाजु पर्ती उच्च सम्मान छ सानैदेखि हजुर को गित सुन्दै हुर्केको मान्छे म अझै पनि मलाई धेरै मन पर्ने गित हरु हङकङ मलाय ,मिर्मिरेको घाम ,दियो कलस , बनमा काडा छ यी गित हरु युवतुब मा खोजी खोजी सुन्ने गर्छु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@khemjoshi3641
@khemjoshi3641 3 жыл бұрын
धेरै धेरै रमाइलो जय इन्द्रेणी 🌟💐🌟
@yubrajthapa1640
@yubrajthapa1640 3 жыл бұрын
La hamro tanahun ka dada vs mnmaya dd ko lovely 😊 dohori 😍😍💪💪💪
@laxmidevikunwar5215
@laxmidevikunwar5215 3 жыл бұрын
लै है मनमाया स्वर कि धनी माया खानी फ्यान को को हुनुहुन्छो यता हाजिर हु
@NepalKhabarDang
@NepalKhabarDang 3 жыл бұрын
सबैले खोजी गरिरहेकी इन्द्रेणी कि हसिलो अनुहार कि मनमाया देख्नपाइयो खुसी लाग्यो।
@bilbahadurkhatri5004
@bilbahadurkhatri5004 3 жыл бұрын
आज त सारै रमाइलो सबै जना ईन्द्रेणी तिम आएको भए र ....💕💕
@bhimkhatri624
@bhimkhatri624 3 жыл бұрын
आज मिति राख्न बिर्सनु भयछ कि क्या हो?जय इन्द्रेणी पुराना पुस्ता लाई इन्द्रेणी मा देख्दा सारै खुशी लाग्छ ।।।।।।।।।।।।।
@prabeshdeyali7451
@prabeshdeyali7451 3 жыл бұрын
टेलिफोनको तार भेट हुना त यस्तै भो मायालु ....पठाऊनुहै शुभा समाचार यो पनि सुन्ना मन जे होस खुसि लाग्यो बिन खातिको आगामनले
@manojrock9258
@manojrock9258 3 жыл бұрын
bin khatti daju ko geet dherai sunxu kaile hola indreni ma dekna pauni jasto lagyako theyo aja dekheya khusi lagyoo....malai man parni geet hongkong malai deyo kalash dherai suneyo yo geet bela bela u tuve ma search garer jaile sunni garxu best of luck all
Seja Gentil com os Pequenos Animais 😿
00:20
Los Wagners
Рет қаралды 24 МЛН
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 7 МЛН
Seja Gentil com os Pequenos Animais 😿
00:20
Los Wagners
Рет қаралды 24 МЛН