प्राज्ञ टिका पुन र अर्जुन सुनामको गीतले इन्द्रेणी घन्कियो । यस्तो पो स्वर Tika Pun_Arjun Sunam HD

  Рет қаралды 129,046

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 208
@mankumaribudha1463
@mankumaribudha1463 Ай бұрын
आहा बालापन देखि सुनेको गित तर गायक न चिनेको मध्य म पनि हो बल्ल अहिले चिन्न पाय उहाँ प्रर्ती धेरै सम्मान 🙏 सबै गित पहिले देखि नै सुन्दै आयको हो तर अर्जुन सुनाम गायक नै चिनेको थियन 😭 बल्ल आज इन्द्रेणीमा हेर्न पायो चिन्न पायो खुसी लाग्य ❤ तिका पुन दिदी लाई पहिले देखि नै चिनेको हो😘
@sunamarjun9758
@sunamarjun9758 24 күн бұрын
thank you so much ♥️♥️🙏🙏
@tirthathapa7189
@tirthathapa7189 Ай бұрын
टीका दिदी को आवाज मलाई यति मन पर्छ कि पुरै मन मुटु छुन्छ !!! त्यसमा पनि ❤ अर्जुन सर र टीका दिदी को गित हरु जति सुने पनि मन भरिदैन !!! ❤🎉❤
@Psherchan
@Psherchan Ай бұрын
तिका पुन बहिनि को स्वोर सारै राम्रो लाग्छ । अर्जुन भाइ को पनि सारै राम्रो रहेछ ।
@sunamarjun9758
@sunamarjun9758 Ай бұрын
धेरै धेरै धन्यवाद ❤❤🙏🙏
@sunamarjun9758
@sunamarjun9758 Ай бұрын
हार्दिक हार्दिक धन्यवाद आदरणीय कृष्ण कडेल दाइ र सम्पूर्ण इन्द्रेणी टिमलाई ! मलाई मौका दिनुभयकोमा❤❤🙏🙏
@KishanKishanban
@KishanKishanban Ай бұрын
अर्जुन सुनाम सर र प्यारी टिका पुनः बहिनीको गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ टिका पुनः बहिनीको गित धेरै धेरै दिनमा सुन्न पाउदा धेरै धेरै खुसी लागेको छ टिका बहिनी जय नेपाल जय भगवान् ❤😂😂🎉🎉😊
@sunamarjun9758
@sunamarjun9758 Ай бұрын
धेरै धेरै धन्यवाद ❤❤🙏🙏हजुर
@rajbiswakarma6186
@rajbiswakarma6186 17 күн бұрын
My favorite singar arjun sunam दाइ टीका दिदी ❤❤ ma सुदूर पश्चिम बाट
@topjungchand
@topjungchand Ай бұрын
आहा आज त हाम्रो मध्यपश्चिमका सानहरु एकै ठाँउ इन्द्रेणीमा देख्न पाँउदा धेरै खुसी लाग्यो , जय कृश्ण जय इन्द्रेणी ❤️🙏
@sunamarjun9758
@sunamarjun9758 24 күн бұрын
thank you so much ♥️♥️🙏🙏
@dhanbahadurdhanbahadur5382
@dhanbahadurdhanbahadur5382 Ай бұрын
नमस्कार सम्पुर्ण टिम इन्द्रेणि जय सँगित अर्जुन सर र टिका पुन लोकगायिका सुर्खेत जिल्लाको शानको स्वागत धन्यवाद मन हल्का भयो 🎉🎉🎉🎉
@KeshabbahadurRokamagar
@KeshabbahadurRokamagar Ай бұрын
वा पश्चिम को भाकाहरु टिका पुन साँच्चिकै झ्याउरे गितको लागी जन्मिएका गाइका हुन❤❤गितहरु सयौँ पटक सुनेको थिए गायक आज चिनियो ❤❤ अर्जुन सुनाम
@yubrajgurung8928
@yubrajgurung8928 Ай бұрын
🎉
@swoikshyashahi1795
@swoikshyashahi1795 Ай бұрын
❤❤❤❤
@sunamarjun9758
@sunamarjun9758 24 күн бұрын
thank you so much ♥️♥️🙏🙏Sr
@sunamarjun9758
@sunamarjun9758 24 күн бұрын
thank you so much ♥️♥️🙏🙏
@BinitaMagar-k2j
@BinitaMagar-k2j 24 күн бұрын
🎉🎉🎉🎉🎉🎉🎉​@swoikshyashahi1795
@bishalmahar25
@bishalmahar25 Ай бұрын
अर्जुन सर का गित सुन्दा सुन्दै आहा कति रमाइलो हो अर्जुन सर र टिका पुन जि लाइफेरि पनि हार्दिक हार्दिक धन्यवाद !कृष्ण कंडेल ज्यु लाइ मेरो मुटु देखि नै माया छ ❤❤❤ जय इन्द्रेणी जय कृष्ण दाइ❤❤ प्रत्तिमा भाउजु लाइ धेरै सम्झेको छु❤❤❤
@sunamarjun9758
@sunamarjun9758 Ай бұрын
धेरै धेरै धन्यवाद ❤❤🙏🙏
@Yamjungoli_journalist
@Yamjungoli_journalist 10 күн бұрын
नेपाली गीत संगीतमा टीका पुन एक अमुल्य ब्राण्ड हो।❣️सुर्खेत लगायत समग्र पश्चिमको सान टीका पुन र अर्जुन सुनाम हुन्।धन्यवाद इन्द्रेणी अनि तपाईं दर्शक श्रोताहरूलाइ।❣️🇳🇵🇰🇷
@TrishaMagar-d4w
@TrishaMagar-d4w Ай бұрын
दुबैजना कति प्याराे हुनुन्छ कति सदाबहार गीत जादुमय अावाज दुबैजनाकाे❤❤❤
@sunamarjun9758
@sunamarjun9758 24 күн бұрын
thank you so much ♥️♥️🙏🙏
@Kamalapun-vy3ok
@Kamalapun-vy3ok 29 күн бұрын
🙏🙏🙏 Arjun sir and tika dd yasto po ta git jati sune pani suni rahu jasto lagne ❤❤❤
@seriyamagar4252
@seriyamagar4252 Ай бұрын
धेरै धेरै बधाइ छ सम्पूर्ण इन्द्रेणी टिम लगाएत सम्पूर्ण कलाकार हरुलाई🎉
@sunamarjun9758
@sunamarjun9758 Ай бұрын
धेरै धेरै धन्यवाद ❤❤🙏🙏
@pritamregmi940
@pritamregmi940 Ай бұрын
टिका पुन लाइ मन पराउने को को हुनुहुन्छ हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🙏🙏🙏🌈🙏🙏🙏🙏🌈🙏🙏🙏🎉🎉❤❤❤❤❤
@sunamarjun9758
@sunamarjun9758 24 күн бұрын
thank you so much ♥️♥️🙏🙏
@NandaNanda-cd7jd
@NandaNanda-cd7jd Ай бұрын
अर्जुन सर र टीका दिदीको स्वरले मन्द मुक्त नै गरायो। समय गएको पतै भएन।❤❤❤❤
@sunamarjun9758
@sunamarjun9758 24 күн бұрын
thank you so much ♥️♥️🙏🙏
@nimrajbasnet2699
@nimrajbasnet2699 Ай бұрын
आहा यो हो नि त निकै मार्मिक अनि मौलिकता बोकेको गित नाचम नाचम जस्तो लाग्यो ❤❤❤
@RamBahadu-r5k
@RamBahadu-r5k Ай бұрын
स्वर त बबाल नै हो टीका पुन दिदिको ❤❤❤
@sunamarjun9758
@sunamarjun9758 24 күн бұрын
thank you so much ♥️♥️🙏🙏
@KaranSaru-p9x
@KaranSaru-p9x 5 күн бұрын
नमस्कार म हाल अफ्रिका सुडान बाट हेर्दै छु मलाई अत्यन्तै मन पर्ने गायक अनि गायिका हुनुहुन्छ उहाँहरु अनि सम्पुर्ण इन्द्रेणी टिम प्रति हार्दिक नमन अनि सलाम सम्पुर्ण कलाकार सर्जक प्रति अझै प्रगति को अनगिन्ती शुभकामना मेरो तर्फबाट
@gemthapamagar1639
@gemthapamagar1639 Ай бұрын
आहा अत्यन्तै गज्जब कार्यक्रम ... यो मिठो सहकार्यका लागि अत्यन्तै अग्रज कलाकार सुमधुर स्वरका धनी गायक अर्जुन सुनाम सर, अग्रज गायिका टीका पुन दिदी र इन्द्रेणी परिवार प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ... ❤❤❤
@karnakarki5206
@karnakarki5206 Ай бұрын
नमस्कार टिका बहिनी कहीले राजु भाई लाई लिएर ईन्द्रणीमा तपाई र राजु को दोहोरी सुन्न मन छ। ज्ये घण्टी।
@sagarbudathoki7604
@sagarbudathoki7604 Ай бұрын
Dharai dharai dami xa
@sunamarjun9758
@sunamarjun9758 Ай бұрын
धेरै धेरै धन्यवाद ❤❤🙏🙏
@ashishbista7435
@ashishbista7435 Ай бұрын
Jatti sune pani nathakine geet aja live sunda atti ananda aayo ❤ Tika Pun always favorite, Arjun Sunam lai balla aja chiniyo khushi lagyo 😊
@umeshram-m2j
@umeshram-m2j Ай бұрын
Dherai dherai badhai indreni team lai aajko episode ma arjun sunam dajulai nimantrana gareko ma geet suneko manxe nadekheko super aawajko Dhani arjun sunam dadalai naman Samman xa
@Yogesh-o2u
@Yogesh-o2u Ай бұрын
सुर्खेत को गीतमा सुर्खेती कलाकार को साथमा यति एनर्जी छ कि ननाच्ने पनि उठेर नाचिहाल्ने बनाउने हुन्छ ❤❤❤
@sunamarjun9758
@sunamarjun9758 Ай бұрын
धेरै धेरै धन्यवाद ❤❤🙏🙏
@swoikshyashahi1795
@swoikshyashahi1795 15 күн бұрын
अर्जुन सुनाम शरको गीत पनि उतीकै राम्रो छ र शरको आवाज त सारै निकै मिठो छ 😊🎉❤❤
@yaggyarazdc4835
@yaggyarazdc4835 Ай бұрын
Uha ko git dherai hit bhayo uhalai aaja chinna paya thank you indreni team.
@kandelyech3243
@kandelyech3243 Ай бұрын
Aaha Kati utkrista programme Tika dd ko aawaj mai jadu xa Good luck Jaya indreni
@yubrajthapa1640
@yubrajthapa1640 Ай бұрын
Yetti mithho geet gawune kalakar lai pahilo choti chinne mouka paye tika pun ko chahi thulo fan hai m ❤❤❤
@DilamanGhartiMagar
@DilamanGhartiMagar Ай бұрын
ramji & tika ko yastai ramailo herne dhoko chh.❣️
@SureshChhetri-c7f
@SureshChhetri-c7f Ай бұрын
Arjun sir rw Tika pun. Madamko Geet sunda Sarai ramailo laghxa. Aajko Geet. Sunerw Sarai. Ramailo lagyo dherai dherai dhyanwad Sampurna timlai
@sunamarjun9758
@sunamarjun9758 Ай бұрын
धेरै धेरै धन्यवाद ❤❤🙏🙏
@bikrammagar3179
@bikrammagar3179 26 күн бұрын
Yasto ramro episode xa sabaibhanda Kam views
@bishalthapa5190
@bishalthapa5190 Ай бұрын
सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ! जय इन्द्रेणी ❤❤❤
@sunamarjun9758
@sunamarjun9758 Ай бұрын
धेरै धेरै धन्यवाद ❤❤🙏🙏
@purnimavlogs.123
@purnimavlogs.123 Ай бұрын
यो गित गाउने मेल को होला भन्थे जहिले तर आज प्रतक्ष देखे सारै खुसि लाग्यो ,तर किन ओझेमा हो सुनाम सर अगाडि खुलेर आउनु पर्यो❤❤
@sunamarjun9758
@sunamarjun9758 24 күн бұрын
thank you so much ♥️♥️🙏🙏
@LalBahdur-jc8cm
@LalBahdur-jc8cm Ай бұрын
Dherai ramailo❤
@jayaramtamata2135
@jayaramtamata2135 Ай бұрын
टीका पुन बैनी र अर्जुन सुनाम जी को गीत हरु मैले २० बर्ष देखी सुनदै आइरहेको मा आज प्रताक्ष टीबि मा अमेरिका देखी हेरी रहेको छु जून दुबई जना नेपाल का महान गायक को महान पदमी दिनु परछ
@sunamarjun9758
@sunamarjun9758 24 күн бұрын
thank you so much ♥️♥️🙏🙏
@BhanuRokamagar
@BhanuRokamagar Ай бұрын
Dherai dherai badhai x indrani tim lai
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn 27 күн бұрын
असाध्यै राम्रो सबै मा सम्मान ❤
@06Himaloli
@06Himaloli Ай бұрын
साँच्चिकै गायक अर्जुन सुनाम र टीका दिदी ।
@sunamarjun9758
@sunamarjun9758 Ай бұрын
धेरै धेरै धन्यवाद ❤❤🙏🙏
@tankprasadpathak7696
@tankprasadpathak7696 9 күн бұрын
सुन्दर सुन्दर गीतहरू🎉🎉🎉🎉
@Sushilaoli678
@Sushilaoli678 Ай бұрын
Aaha kate sundar song ❣️❣️ aatie remro get 🙏🙏🙏🙏
@diludangi
@diludangi Ай бұрын
जति सुन्यो झन धेरै सुनौ सुनौ लागी रहने उत्कृष्ट प्रस्तुती साच्चिकै मन छोयो जयहोस ईन्द्रेणी कार्यक्रमको🙏🙏🙏
@sunamarjun9758
@sunamarjun9758 Ай бұрын
धेरै धेरै धन्यवाद ❤❤🙏🙏
@tikaupadhyay5222
@tikaupadhyay5222 Ай бұрын
AJ ko karykaram ta Pura heriyo kinki Tika pun Mero mitini ko geet ako hunale krisma kadel sar kinki madhypashim ko hunale thanks
@bishalmahar25
@bishalmahar25 Ай бұрын
अर्जुन सर र टिका पुन बहिनि लाइ धेरै धेरै धन्यवाद ❤❤❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै माया छ युवराज सर र कृष्ण गुरुङ दाइ धेरै सम्झेको छु❤❤❤❤कृष्ण कंडेल ज्यु लाइ कोटि कोटि नमन छ❤❤❤कृष्ण दाइ हजुर लाइ नुन हाले न नुनिलो गुण हाले न गुलियो बन्नु भो मेरो लागि किन यत्ति धेरै तड्पाउनु हुन्छ कहिले काहि त हजुर लाइ मिल्ला होला नि दिन मा 1 मिनेट कि 1 मिनेट नि मिल्दैन हुनत म झुपडी मा बस्नेलाइ के हेर्नु हुन्थ्यो र😢😢😢😢
@sunamarjun9758
@sunamarjun9758 Ай бұрын
धेरै धेरै धन्यवाद ❤❤🙏🙏
@JagatSunar-y2v
@JagatSunar-y2v Ай бұрын
कति अान्नद अायाे अाजकाे ईन्द्रेणि मा कति मिलेकाे जाेडि ईश्वर कै बरदान ❤❤
@sunamarjun9758
@sunamarjun9758 Ай бұрын
धेरै धेरै धन्यवाद ❤❤🙏🙏
@Durgadarlami-i6j
@Durgadarlami-i6j Ай бұрын
टिका दिदी❤❤❤❤
@BishwoNathPaudel-z4h
@BishwoNathPaudel-z4h Ай бұрын
निकौ रमाइलो छ ।
@bishnugyawalybishnugyawaly6167
@bishnugyawalybishnugyawaly6167 Ай бұрын
सो स्वीट ❤
@mimpurja5317
@mimpurja5317 5 күн бұрын
Amazing songs of Nepali ornament! 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
@ChhabiAle-ge6ll
@ChhabiAle-ge6ll 14 күн бұрын
malai man parne chanel indreni❤❤❤❤
@tikabahadurhamal4405
@tikabahadurhamal4405 Ай бұрын
बधाई छ आज धेरै आनन्द आयो
@KrishnaBastola-t2e
@KrishnaBastola-t2e Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤जय गित जय संगित मादल म्युजिक बासुरि गित स्वोर सब्द सबै सिन भिडियो सबै उपयुुक्त हार मुनियम गितार लगाएत सम्पुर्ण कलाकार हरूलाई एक मुस्ठ रूपमा नमस्कार साथै इन्द्रेणी संचालक कृष्ण कँडेल र प्रतिमा म्याडम ❤❤❤❤❤
@sunamarjun9758
@sunamarjun9758 Ай бұрын
धेरै धेरै धन्यवाद ❤❤🙏🙏
@mimtamatta6917
@mimtamatta6917 Ай бұрын
अमर रहुन यस्ता ब्यक्तिहरु
@G-One_music_gallary
@G-One_music_gallary Ай бұрын
मलाई अहिलेसम्मकै मन पर्ने लोक गित छुट्ने कुरा नगर है सानू भन्ने गित हो मैले आफै रेडियोमा काम गर्दा दिनमा 3-4 पटक त बजाएकै हुन्थे miss you🙏🙏🙏🙏 अर्जुन दाइ र टीका दिदिलाइ नेपाली मौलिक सस्कृतीको मर्म बुझ्नेहरुको लागि कालझै गितसंगित दिनुभएको छ नेपाली मौलिकता झल्किने गितहरु सुन्न पाउँदा नेपाली हुनुकोमा गर्व लाग्छ भन्न मन लाग्छ कि सस्कृतिले भरिएको देशको नागरिक हुँ भनेर❤❤❤❤❤❤🎉🎉🎉
@dammarmagar788
@dammarmagar788 Ай бұрын
Wow , timrai jhalko aauxa meri nirmaya ❤❤❤❤ versatile singer arjun sunam ❤ tika didi always best ❤
@reshamdarlami-e6s
@reshamdarlami-e6s Ай бұрын
अर्जुन सरको गितमा जानि नजानि धेरै नाचियो आज बल्ल चिन्ने मौका मिल्यो सफलताको धेरै धेरै शुभकामना🙏🙏🙏
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 11 күн бұрын
धेरै मान्छेले बिश्णु मँजिको सेवर राम्रो भन्छन् मलाई हाम्रो नेपाली गायिका हजारौं मा स्वर राम्रो लाग्छ हामरै महान स्वरकी धनी टीका ज्युको
@kumarialamagar9708
@kumarialamagar9708 Ай бұрын
Tika pun sis kaha haraunu vko hola Ahile samma. Balla dohori sunne nouka paiyo👍❤❤🎉🎉
@sunamarjun9758
@sunamarjun9758 Ай бұрын
धेरै धेरै धन्यवाद ❤❤🙏🙏
@JaiBahadur-im4gn
@JaiBahadur-im4gn Ай бұрын
टीका दिदी को आवाज मलाई धेरै मनपर्ने आवाज हो
@OmPrakash-yk4wn
@OmPrakash-yk4wn Ай бұрын
गितहरु हजारौ पटक सुनियो तर कलाकार चिनेको थिएँन आज इन्द्रेणीमा आएपछि कलाकार पनि चिनियो गीत पनि सुनियो। साह्रै खुसी लाग्यो।❤❤❤🎉🎉🎉🎉 जय इन्द्रेणी
@sunamarjun9758
@sunamarjun9758 Ай бұрын
धेरै धेरै धन्यवाद ❤❤🙏🙏
@kumarRoka-e1q
@kumarRoka-e1q Ай бұрын
अर्जुन दाइ अनि टीका दिदी को एकै साथ यो प्रसुस्ती देख्दा साच्चिकै धेरै मजा आयो सुन्न 🙏🙏🙏🙏❣️
@ramchimagar9200
@ramchimagar9200 Ай бұрын
त्यो बालापन मा सुनेको टीका पुन दिदिको स्वर अझै पनि कुनै खोट लाउने ठाउँ छैन,, गित त्यही अनि स्वर उहि ,, वाह मिट्ठो 🎉 अर्जुन सर को मात्रै अल्लि गित गाउन अल्लि छोडेपछी थोरै फरक सुनियो,, तर टीका दिदिको स्वर 🎉🎉🎉👌👌💖🌹 लोप हुनलागेका महान गायक गायिका लाई पुनः ल्याउनु भएको मा इन्द्रेणी टिम लाई उच्च सम्मान 🙏 अर्जुन सर कालजयी गित गाउने कलाकार उच्च सम्मान 🙏🙏
@hemantakandel5500
@hemantakandel5500 Ай бұрын
Good morning everyone Kala kar ko pani kalakar Tika dd ko aawaj main jadu xa Arjun sir pani baliyo khamba hunu hunxa lok sanskriti ko Jaya indreni
@RajBhatrai-q6m
@RajBhatrai-q6m Ай бұрын
दामी छ जय इन्द्रेणी
@bishalmahar25
@bishalmahar25 Ай бұрын
टिका पुन बहिनि लाइ उच्च सम्मान छ❤❤❤ कृष्ण दाइ लाइ हार्दिक नमन छ❤❤❤❤
@sunamarjun9758
@sunamarjun9758 Ай бұрын
धेरै धेरै धन्यवाद ❤❤🙏🙏
@baikunthasharma1745
@baikunthasharma1745 Ай бұрын
Lovely ❤❤
@ukshahthakuri3961
@ukshahthakuri3961 28 күн бұрын
Tika pun❤❤❤❤❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW ❤❤❤❤❤❤❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family; ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ INDRENI IS A cultural and humanitarian temple : ❤❤❤❤❤❤ WONDERFUL INDRENI PROGRAM! ❤❤❤❤❤❤❤❤❤❤❤ Beautiful singing. ❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
@bikramshrestha6677
@bikramshrestha6677 27 күн бұрын
musicians dipak daju kada performance ❤❤❤❤❤
@JamunaRana-yy8bm
@JamunaRana-yy8bm Ай бұрын
Tika pun ko haso nai kafi ...❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@krishanabhandari6003
@krishanabhandari6003 Ай бұрын
राम्रो पर्स्तूती
@RameshLamsal1991
@RameshLamsal1991 17 күн бұрын
Naman arjun sirr koti koti....
@RamSen-hb5kh
@RamSen-hb5kh Ай бұрын
जय इन्द्रेणी❤❤❤
@KHADKABALKRISNA
@KHADKABALKRISNA Ай бұрын
Very nice songs dheri majja aayo ❤❤❤❤❤❤❤❤
@kanchashrestha7145
@kanchashrestha7145 Ай бұрын
बेजाेड प्रास्तुति लाई सम्मानछ
@SurajpunMagar-l1h
@SurajpunMagar-l1h Ай бұрын
आज इन्द्रेणी हेरे जस्तो लाग्यो अर्जुन सर अनि तिका दिदि
@ChetraGurung-b8p
@ChetraGurung-b8p Ай бұрын
धेरै राम्रो छ
@sunamarjun9758
@sunamarjun9758 Ай бұрын
धेरै धेरै धन्यवाद ❤❤🙏🙏
@daimongrg
@daimongrg 17 күн бұрын
Wow di ko recorded vocal ra raw same huni dami lagxa yo bisesata chai gazzab laagxa🙇🙏
@LalitLimbu-g5g
@LalitLimbu-g5g Ай бұрын
Sano dekhi git suneko manxe nachineko raexu❤❤
@Santosh-g2z1c
@Santosh-g2z1c Ай бұрын
Tika pun dd kati ramro bolnu hunxa
@SamjhanaBasnet-vv8uo
@SamjhanaBasnet-vv8uo Ай бұрын
Tika pun hamro surkhet ko hira💎❤️💐🦋
@bbmowGor
@bbmowGor 23 күн бұрын
No skip full video heriyo ❤❤❤ dammi lagyo
@nareshbhandari1428
@nareshbhandari1428 Ай бұрын
आहा आज सम्मकै उत्कृष्ट कार्यक्रम आदरणीय टीका पुन दिदी र अर्जुन सुनाम दाजुलाइ हार्दिक नमन ❤❤🎉🎉❤❤
@jivanpun9029
@jivanpun9029 Ай бұрын
Waw ❤❤❤❤❤❤❤
@PremBhandari-m4n
@PremBhandari-m4n Ай бұрын
कति राम्रो राम्रो गित हरू याे टिम लाइ धेरै समान छ❤
@udimserrai6040
@udimserrai6040 7 күн бұрын
Tika pun ju ko sarai mitho aawaj x❤
@premtamang1702
@premtamang1702 Ай бұрын
God indrani
@gopalkhamcha3868
@gopalkhamcha3868 Ай бұрын
राम्जी खाडँ र टिका पुन दिदि लाई लिऐर आऊँनु परो के अब अर्को भाग मा कति दामि दामि गित छ यि दुई जाना को पराना गित हरु
@sunamarjun9758
@sunamarjun9758 Ай бұрын
तपाईंको मिठो सुझाब को लागी धेरै धन्यवाद सर
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 Ай бұрын
कृष्ण भाइ यो सलल भेरी नदि गीत सधै सुनिन्थ्यो तर गित गाउने भाइ लाई देखिएको थिएन आज देख्न पाइयो । खुशी लाग्यो ।
@tekbdrpunmagar1156
@tekbdrpunmagar1156 Ай бұрын
Majja aayo❤❤
@RoshanKawar-oo1md
@RoshanKawar-oo1md Ай бұрын
कति छिटो समय गयो थाहा नै पाइयन कति राम्रो 🙏♥️
@sunamarjun9758
@sunamarjun9758 Ай бұрын
धेरै धेरै धन्यवाद ❤❤🙏🙏
@Dhanbahadarj
@Dhanbahadarj Ай бұрын
Barist Dohori gayak a parganya Tika punam and Arjunsunam super Dohori songs kathamandu Nepal
@sonikabk8033
@sonikabk8033 Ай бұрын
अहा कति सुनदर साेरहाे टिकारअरजुन काे सुरखेति कलकार भनेर चिनायकाे कलागलासपई मिल्नगयाे भनेकतिसुनदर मानिनछ सारई रमाईलाे देखियकाेछ जतातईकाे कलाटपक टिपेर साराबिसाेभर सनचालन गरेर पुराउनि ईन्द्निकाे उतिकई बलबानक्षेमताछ सदईभर भगमानकाे असिरबात सातमिलाेस❤❤
@sunamarjun9758
@sunamarjun9758 Ай бұрын
धेरै धेरै धन्यवाद ❤❤🙏🙏
@RajParajuli-h5n
@RajParajuli-h5n Ай бұрын
कति रमाइलो हो
@bimalofficial2
@bimalofficial2 Ай бұрын
Prakash dutraj chaiio
@SonuPariyar-n8b
@SonuPariyar-n8b Ай бұрын
Aaha Arjun sunam ani tikka pun jiu prati Hardik samman
@Nabin777-u33
@Nabin777-u33 Ай бұрын
Namaste 🙏🙏🙏🙏🙏
@kabibasnet3299
@kabibasnet3299 Ай бұрын
टिका पुन र रामजि खाड अलि धेरै चर्चा हुन्थ्यो उहाँ दुईजनालाई सङै ल्यानु पर्यो के दाई
@karnasingrawot1946
@karnasingrawot1946 Ай бұрын
आहा❤❤❤❤❤
@biratthapa6415
@biratthapa6415 Ай бұрын
🙏🌺
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.
It works #beatbox #tiktok
00:34
BeatboxJCOP
Рет қаралды 41 МЛН
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.