भाइरल रबिना बसेलले छत्र शाहीलाई आच्छु आच्छु पारीन । १४.०८.०७७ Rabina Basel_Chhatra Shahi HD

  Рет қаралды 3,206,929

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #RabinaBasel_ChhatraShahi #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 2 900
@pradipnepal4782
@pradipnepal4782 3 жыл бұрын
जिरे खुर्सानी र डल्ले खुर्सानीको निकै उत्कृष्ट दोहोरी हेर्न लागियो ।।।
@mariskasunar3727
@mariskasunar3727 3 жыл бұрын
Hahaha balla aayo manko pida
@tikasalami8025
@tikasalami8025 3 жыл бұрын
@@mariskasunar3727 केअचम्म होके मलाई पनि परक्छे गर्ने मनछ कसरी सम्पर्क गर्ने मन छ
@rickythapaofficial
@rickythapaofficial 3 жыл бұрын
Haha😁😁😁
@ammark.c4120
@ammark.c4120 3 жыл бұрын
Haha right hjr
@mohanpokhrel695
@mohanpokhrel695 3 жыл бұрын
@@ammark.c4120 2077मंसिर15 गते लाग्दैछ चन्द्रग्रहण के गर्ने के नगर्ने कुन राशिलाइ शुभ अशुभ सम्पुर्ण जानकारि यो भिडियो हेर्न यो link मा किलिक गर्नु होला kzbin.info
@reelmandu
@reelmandu 3 жыл бұрын
नमस्ते म रबिना बसेल । जुम्लाको यार्शा खाएर पनि पक्कै उठ्नुहुन्न छत्र दाइ, गुल्मीकै केरा खुवाएर उठाउने हो😜😜 प्यारो दाजुसङ्ग गाउने ठूलो इच्छा थियो । आज पूरा भएको छ ।❣️❣️ मलाइ यहाँसम्म ल्याउने जीवन पाण्डे, दिपक नेपाली र मोहन बस्नेत दादालाइ सलाम 😍
@hitugurung1795
@hitugurung1795 3 жыл бұрын
💪💪💪💪🙏🙏❤❤❤❤❤❤
@arjunmalbul7435
@arjunmalbul7435 3 жыл бұрын
सबैभन्दा खुसीको कुरो त ईन्द्रेणी ले पढाई दिने कुरो ले खुसिको सिमै छैन गित त झनै अद्द्भुत छ रबिना बसेल ।
@indiradhakal5485
@indiradhakal5485 3 жыл бұрын
राम राम रबिना छक्कैपर्ने पो गाएउत नानि धेरै धेरै बधाई छ तिमीलाई छत्त्र भाईकोनि कमिचाहिहैन तर उमेर्ले गर्दा रबिना धेरै खत्त्रा।
@dalpun1730
@dalpun1730 3 жыл бұрын
Iwte6wtpt
@triplistripals692
@triplistripals692 3 жыл бұрын
रबिना को गायन शैली र शब्द चयन निकै उतकृस्त छ बधाई छ नानू लाइ
@narayang.c6933
@narayang.c6933 3 жыл бұрын
कति मीठो दोहोरी अनि रबिनाको शब्द हे प्रभु त्यो मुखमा सरस्वतीले के विधि बास गर्नुभएको🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🎈🎈🎈
@magardipak4593
@magardipak4593 3 жыл бұрын
मलाई मात्र हो कि अरूलाई पनि हो रबिना बहिनी उधुम मन पर्ने 😊😊😊💕
@humbahadorchidi1305
@humbahadorchidi1305 3 жыл бұрын
Malai pni aru balkalar vanda rabina basel nai udhum ramro lagxa.
@bimalakhadka8367
@bimalakhadka8367 3 жыл бұрын
Same here 👍
@mirapaudel1927
@mirapaudel1927 3 жыл бұрын
होइन हजुर सबै को मन मुटु मा बसेकी छिन नानी म त झन खोजी खोजी हेर्छु
@magardipak4593
@magardipak4593 3 жыл бұрын
है अचम्मको नानी 💕💕
@krishnapoudel6228
@krishnapoudel6228 3 жыл бұрын
नानू को कला गला मान्नु पर्छ !
@raazsimple5555
@raazsimple5555 3 жыл бұрын
🤜🤛🤜🤛अहिले सम्म कै उत्कृष्ट रबिना बस्याल बहिनी👏👏👏👏👏 सलाम छ नानु🙏🙏🙏🙏🙏🙏
@salimansari-ud2ug
@salimansari-ud2ug 3 жыл бұрын
हजार पनि नभाको छत्र आश देखायो पार्दियो अलपत्र। क्या दम्दार शब्द रबिनाको।उज्वल भविस्यको कामना छ।
@sunilpun6941
@sunilpun6941 3 жыл бұрын
हजार पनि नभाको छत्र आस देखायौ पार्दियौ अल्पत्र वोव्व्व धेरै धेरै सङ्गीतिक यात्राको अग्रिम सुभकामना छ छत्र सर लाई त केनै भन्नू र अघ्रच हुनुहुन्छ धेरै रमाइलो सानो बहिनी लाई खेलाउदै फकाउदै सारै रमाइयो माहुल बनाइदिनु भयो धन्यवाद छ
@bhawanakarki1262
@bhawanakarki1262 3 жыл бұрын
अहिले सम्म को बाल गायिका मधे मलाई मन पर्ने रबिना बसेल नानू अझै प्रगति गर्दै jaanu😍😍😍😍🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️
@TV-jd8bd
@TV-jd8bd 3 жыл бұрын
सबै ले लाईक कमेन्ट र सस्कराईब गरी सात दानु होला है हजुर सबै ले भिडियो हेर्नुहोस है हजुर। Love you all.
@घरजग्गाकिनबेच
@घरजग्गाकिनबेच 3 жыл бұрын
रमेश पर्साई संग विहे कहिले हो जान्न सकिन्छ होला
@lokbahadur1565
@lokbahadur1565 3 жыл бұрын
हस हस सिस
@rajustha4300
@rajustha4300 3 жыл бұрын
अब कल्पना जि र रमेश जि को दोहोरी हेर्नू मन छ ।
@aarusheeshrestha8474
@aarusheeshrestha8474 3 жыл бұрын
@@घरजग्गाकिनबेच ò 0
@omprakash5242
@omprakash5242 3 жыл бұрын
Ramesh ra hajurko kahile aaunxa dohori
@omcentury
@omcentury 3 жыл бұрын
आहा नानी रबिना र छत्र सरको दोहोरी प्रत्येक्ष हेर्न र रमाइलो गर्ने मौका मिलेको थियो निकै रमाइलो छ सबले माया गरि दिनु होला
@jeevanx565
@jeevanx565 3 жыл бұрын
Namskar om ji
@himalpakhreen829
@himalpakhreen829 3 жыл бұрын
बहु प्रतुभाकी धनी रबिना बसेल सधै सफलताको कामना गर्दछु👌❤️👍️🙏
@roshanchhantyal380
@roshanchhantyal380 3 жыл бұрын
रबिना नानु भनेको नेपालको उत्कृष्ट दोहोरि गाइका हरु मध्यको एक हुन नै भन्छु म । यति सानो समय मा सहि शब्द चयन अनि गाँउघरको र देशको सबै गतिबिडि बुझिसकेकि बाल गायिका रबिना एक मात्र हुन जस्तो लग्छ मलाइ। सुन्दर भविस्यको कामना छ नानुलाइ।
@rambbishwokarma6822
@rambbishwokarma6822 3 жыл бұрын
रबिना को दोहोरीका टुक्कामा यति दम छ कि पुराना र खारीएका गायक गायिका पनि सोच्न बाध्य हुन्छ्न।जय इन्देणी।
@shivapaudel3089
@shivapaudel3089 3 жыл бұрын
नेपालिको सान रबिना बसेल लाई हौसला दिनको लागि धेरै भन्दा धेरै like share गरम है
@Sangharsha2020
@Sangharsha2020 3 жыл бұрын
kzbin.info/www/bejne/rmKpiaF8ibSgmtU नमस्कार यसो नजर यतापनी लगाउनु न
@dilisk3098
@dilisk3098 3 жыл бұрын
Milne vayeta karodau like garne man thyo frn
@munakunwar4533
@munakunwar4533 3 жыл бұрын
@@Sangharsha2020 0089
@पुजाठकुरी
@पुजाठकुरी 5 ай бұрын
a 😊p bull❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤​@@Sangharsha2020
@bishnumaya5404
@bishnumaya5404 3 ай бұрын
Good mm😮​@@dilisk3098
@sabitaacharya121
@sabitaacharya121 3 жыл бұрын
धेरै आशीर्वाद नानू ।रबिना नानिले अब के भनेर दोहोरि फर्काउछिन भन्दा भन्दै दोहोरी सकियो अझै सुन्ने मन थियो । को कोलाइ यस्तो भयो ल भन्नुस त?
@Sangharsha2020
@Sangharsha2020 3 жыл бұрын
kzbin.info/www/bejne/rmKpiaF8ibSgmtU नमस्कार यसो नजर यतापनी लगाउनु न है
@mahendrashrestha2945
@mahendrashrestha2945 3 жыл бұрын
हजुर सहि भन्नू भयो उसको उत्तर कस्तो आउला भन्ने सोच मै दोहोरी सकिएको पत्तै पाइएन साच्चिकै भन्नू पर्दा छत्र जस्तो प्रतिस्थित कलाकार लाई पनि आच्छु आच्छु पारिन हास्दा हास्दा पेटै दुख्यो भन्या
@sitasherchan8577
@sitasherchan8577 3 жыл бұрын
Malai pani testai bhayo ajhai 1 ghanta samaya bhaye hunthyo jasto lagyo
@ramgurng4968
@ramgurng4968 3 жыл бұрын
गरौ सघियता हामी नेपाली को बीस हो अाज का सघियता का राजा रानी ले नेपाल लाई mcc पास गराएर नेपाल कब्जा गर्न खोज्दै छ होसियार सब नेपाली युवा अामा बुवा दिदीबहिनी भाइबहिनी हरु जागरुक हुनुपर्छ युवा बिदेश मा बेचिनु पर्ने अाफ्नो पैसा ले अनि खर्ब अर्ब भ्रष्टाचार हुदा न कार्वाही छ अब गर्ने के अति भो कति सहनु सब कलाकार पत्रकार अनुरोध छ
@muktabahadurg.c9528
@muktabahadurg.c9528 3 жыл бұрын
म पनि सहमत छ
@bishnupaudel5607
@bishnupaudel5607 3 жыл бұрын
रबिना नानिको प्रतिभा पनि विलक्षण रहेछ ! सबै मिलेर सहयोग गरौं है ! यी नानिहरु देशका गहना हुन !
@sambhukapri8857
@sambhukapri8857 3 жыл бұрын
ङ ष
@chakrashahi504
@chakrashahi504 3 жыл бұрын
सयौ हजारौ बर्ष बाचि रहोस ईन्द्रेणि कार्यक्रम र गरिबका पिडामा मलम लगाई दिने दाजु कृण्णासर पनि सम्पुर्ण टिम लाई पनि बधाई छ
@maheshadhikari728
@maheshadhikari728 3 жыл бұрын
रबिनाको इच्छा आज पूरा भएको छ उन्ले छ्त्र साहिसंग दोहोरी गाउने धेरै रहर गरेको थियो धन्यवाद रबिना धेरै राम्रो छ अरु अगाडि बढ्दै जानू हाम्रो शुभकामना
@रत्नाचौलागाईंगौतम
@रत्नाचौलागाईंगौतम 3 жыл бұрын
सानी नानी रबिनाको प्रतिभा लाई मान्नु पर्छ ।नानिलाइ अझै प्रगती को कामना कसैको नजर नलागोस ।जय इन्द्रेणी 🙏🙏🙏
@kopilaaryal9506
@kopilaaryal9506 Жыл бұрын
68
@Bloodymary245
@Bloodymary245 Жыл бұрын
❤. L za Hu by mistake
@KrishnaKhadka-x2l
@KrishnaKhadka-x2l 5 ай бұрын
रबिना छोरी लाई ❤❤❤ धेरै सुबकामना छ
@thamanaslami3326
@thamanaslami3326 3 жыл бұрын
जस्ले जे भने पनि 😊छत्र ब्रो लाई फेरि पनि पछरिन प्यारी रबिना बहिनी ले😍उज्ज्वल भबिस्यको शुभकामना बहिनी ❤️
@9841822006
@9841822006 3 жыл бұрын
इन्द्रेणीमा छत्र शाही सबैको प्रिय पात्र हुन् छत्र सारै मन पर्छ
@rajendraaryal5381
@rajendraaryal5381 3 жыл бұрын
छत्र शाही मलाइ अति मन पर्ने गायक हुन आजको यो दोहरी साच्चै राम्रो भयो
@narugc6925
@narugc6925 3 жыл бұрын
बधाई छः है रबीना बहिनीं म इंडिया को गुजरात देखि हेर्दै छू हाम्रो गुल्मी की चेली लाई माया गर्नु हुने सबै ले शेर गरेर साथ दिनु होला
@ashokkunwar4493
@ashokkunwar4493 3 жыл бұрын
अब एकघन्टा चुपचाप रबिना र छत्र शाहीको दोहरिमा लागियो आफू त जय होस ईन्द्रणिको कलाकारको संरक्षण र दुखी गरिवको घाउमा मलम लगाउने कार्यक्रमलाई
@pabantamang8796
@pabantamang8796 3 жыл бұрын
रबिना बाहिनी सारै राम्रो प्रतिभा वान भित्र पर्छ त्यसैले सपोर्ट गर्नु पर्यो।
@Sangharsha2020
@Sangharsha2020 3 жыл бұрын
kzbin.info/www/bejne/rmKpiaF8ibSgmtU नमस्कार यसो नजर यतापनी लगाउनु न है
@paudelkhimprasad3825
@paudelkhimprasad3825 3 жыл бұрын
अाहा कति रमाइलो दोहरी जति सुने पनि सुनौ सुनौ लाग्ने अनि इन्दे्णी टिमलाइ धन्यबाद
@bajirkarki7869
@bajirkarki7869 3 жыл бұрын
रबिना नानीको गायनमा खोट लाउने अलिकति पनि ठाउँ छैन शुभकामना।
@kulbahadurkunwor9122
@kulbahadurkunwor9122 3 жыл бұрын
धेरै समय काे परखाइ पछि अायाे ल है रबिना लाई माया गर्ने अाउनुस यता 1lik! 1 comment 1 share देखि हेर्न सुरु गरियाे
@mariskasunar3727
@mariskasunar3727 3 жыл бұрын
Ab pasupati Sharma palo
@kulbahadurkunwor9122
@kulbahadurkunwor9122 3 жыл бұрын
@@mariskasunar3727 पुशुपति प्रकाश दाइ सग पनि सायद 8/9 पहिले स्टेज कार्यक्रम भेट्नु भएको छ अभ दाेहाेरी भिडन्त छिटै सुन्न र हेर्न पाईयाेस
@arjunkharal265
@arjunkharal265 3 жыл бұрын
गुल्मेली नानी रबिना को fan जति आउ ल 🙏🙏🙏
@Krishnatechclip
@Krishnatechclip 3 жыл бұрын
हिम्मतवाली रविना नानी।धेरै कुरा नगरूम।how much talented she is ?
@srijanaregmi201
@srijanaregmi201 3 жыл бұрын
कुनै शब्द छैन रबिना नानी को तारिफ गर्न सरस्वती मा को सधै बाँस होस त्यो बोली मा😍😍
@kulprasadpaudel2125
@kulprasadpaudel2125 3 жыл бұрын
छत्र जि को सवाल सरल थियोे रबिनालाई मुस्किल भएन रमाइलो भो😍😍
@khimkumarmuskan4342
@khimkumarmuskan4342 3 жыл бұрын
रबिना बस्याल फेरि पनि इन्द्रेणी आकि छ बाधाइ दिदै उहालाइ माया गर्ने जति यता हाजिर गरौ है हामी नेपाली लोकपाराखै नियमित दर्स्क कति छौ यता हाजिर गरौ है सबै लाई नमस्कार 🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️👍️👍️👍️🙏🙏🙏🙏🙏❤️🙏❤️❤️🙏🌷🙏🌺🥀🥀🌺🥀🌷❤️
@dhansinghkc4234
@dhansinghkc4234 3 жыл бұрын
छत्र संग गाउदा रबिना सारै खुसीहुदै गाईन इछ्या पूरा भयो
@sdentertainment5252
@sdentertainment5252 3 жыл бұрын
बाल कलाकार मध्य अहिलेसम्मकै उत्कृष्ट लाग्यो रबिना नानुको दोहोरी 😍good luck
@anishallrounder282
@anishallrounder282 3 жыл бұрын
rabina xori ko partiva dharai ramro x
@demonlord2679
@demonlord2679 Жыл бұрын
​@@anishallrounder282 ❤
@dilleram
@dilleram Жыл бұрын
​@@anishallrounder282pp❤ no no noq in I'm on in I'm p 😊
@dineshregmi5776
@dineshregmi5776 3 жыл бұрын
शब्द काे खानी भएकी रबिना लाई शुभकामना। अब पशुपति र प्रकास संग गित गाएकाे छिटाे सुन्न सबै ले चाहेका छन कृष्ण सर ले समय अबश्य मिलाउनु हुनेछ।
@keshmayagurung9780
@keshmayagurung9780 2 жыл бұрын
M
@sarankumardahal2760
@sarankumardahal2760 3 жыл бұрын
हजार पनि नभाको छत्र आस देखायेउ पार्दियेउ अलपत्र वा क्या शब्द छ
@balrambishwokerma813
@balrambishwokerma813 3 жыл бұрын
गुल्मी हुँदै नेपाल कौ इतिहास रच्नु छोरी कला क्षेत्रमा उजल भबिश्य को कामना
@crazyboys3496
@crazyboys3496 3 жыл бұрын
Good
@sunitarasaili9446
@sunitarasaili9446 3 жыл бұрын
😘😘
@mariskasunar3727
@mariskasunar3727 3 жыл бұрын
Hahaha
@mariskasunar3727
@mariskasunar3727 3 жыл бұрын
Good
@kapilbistallupdatedchannel6344
@kapilbistallupdatedchannel6344 3 жыл бұрын
🙏नमस्ते🙏kzbin.info/www/bejne/rqmWZWdmhct7gbc -सम्पुर्ण ईन्द्रेणो टिमलाई,म कपिल बिस्ट-भारतको बेंगलोर बाट हेर्दै छु। हजुर हरूलाई मेरो सानो बिन्ती छ। --मलाई हजुरहरुको साथ-सपोटको धेरै नै खाँचो छ। --👍 त्यसैले मेरो च्यानललाई सब्स्क्राइब गरि मलाई अगाडी बढाईदिनु होला
@sattyakura6472
@sattyakura6472 3 жыл бұрын
लामो समयको पर्खाइमा आयो बल्ल ।।रबिनाको दोहोरी आगो छ । पोख्त अनुभवी गायकको भन्दा कमि छैन शब्द छनोट गायन शैली । ह्वा रबिना! ह्वा रबिना !! बाकी समयमा नमात्तिकन अघि बढ्नु इन्द्रेणीले सुनौलो अवसर दिएको छ । सहि सदुपयोग गर्नु । उज्ज्वल भविष्यको कामना ।।
@yamzkoirala6240
@yamzkoirala6240 3 жыл бұрын
कृण्ण सर को कार्यक्रम सुरुवात मा सम्बोधन चाहिँ साह्रै मन पर्छ भन्ने हरु हाजिर हुनुत।
@padambahadur452
@padambahadur452 3 жыл бұрын
प्यारी नानू रबिनाको पस्तुती धेरै राम्रो छ यति सानो उमेरमा यति राम्रो गित गाउने उजल भबिस्यको कामना 💐🌹
@bhimlalgahamagar3999
@bhimlalgahamagar3999 3 жыл бұрын
अति सुन्दर अनि रमणिय लोक दोहोरी। धेरै मज्जा लाग्यो। इन्द्रेणी टीम लाई धेरै धनयवाद
@gurungkoxoroma5675
@gurungkoxoroma5675 3 жыл бұрын
यस्तो कार्यक्रम लाई पनि डिस्लाई गर्नेहरु त यो देशको कुख्यात कुबुद्धी भाका मान्छेहरु हुन
@AaaAaa-dn3mi
@AaaAaa-dn3mi 3 жыл бұрын
Hahahahaha
@AaaAaa-dn3mi
@AaaAaa-dn3mi 3 жыл бұрын
Hahahahaga
@hades4232
@hades4232 3 жыл бұрын
बाल गायिका मा स्वर रबिना नानी र कमला नानी को जस्तो हुनुपर्छ
@bhegbahadur9114
@bhegbahadur9114 3 жыл бұрын
Ho sathi
@pustapunmagar6946
@pustapunmagar6946 3 жыл бұрын
आहाँ क्या गजब को सत्य सन्देश कृष्ण कडेल दाजु भोटिङ बाट जो धनी छ जस्को बहुमत छ उसै ले जित्छ कला गला को सम्मान हुदैन सन्देश
@ghimirekamal1440
@ghimirekamal1440 3 жыл бұрын
अरे वहा कति राम्रो कला र गला रबिना नानीलाई बधाई छ अध्भुत कला । सबै इन्द्रेणी टिम्हरुलाइ मेरो नमन
@ramsingramsinggurun3814
@ramsingramsinggurun3814 3 жыл бұрын
हजार पनि न भाको छत्र आसदेखायो मलाई पार्यो अलपत्र यो पर्तिभा लाई रबिना नानू लाई सलाम धेरै धेरै आशीर्वाद छ नानू लाई।।
@tulrokamagar2650
@tulrokamagar2650 3 жыл бұрын
रबिना को आमा पनि खुखार दोहरी गाउनुहुन्छ भन्ने सुन्न मा आयेको छ अब आमा लाई पनि एक चान्स दिन पर्यो कृश्न दाइ
@hunterwangde9665
@hunterwangde9665 3 жыл бұрын
कति गहकिलो शब्दहरु फ्याक्न जानेको होला नानीले उफ्फ्फ माने माता तिमीलाई अचम्म कै अदभूत रहेछ्यौ नानू आशीर्वाद।
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 3 жыл бұрын
छत्र शाही र रबिना बसेल को फ्यान जति यता हाजिर हुनुहो लाहै हजुर ?।।
@Sangharsha2020
@Sangharsha2020 3 жыл бұрын
kzbin.info/www/bejne/rmKpiaF8ibSgmtU नमस्कार यसो नजर यतापनी लगाउनु न है
@santoshak2044
@santoshak2044 3 жыл бұрын
भगवान श्री पशुपतिनाथले सबैको रक्षा गर्नु उज्ज्वल भविष्यको कामना प्रिय बहिनी रबिना
@rbmagar3672
@rbmagar3672 3 жыл бұрын
अहिले सम्मकै उत्कृष्ट हुन् रबिना बालकलाकार मध्य
@durgabalami136
@durgabalami136 3 жыл бұрын
रबिना को फ्यान हु सब भिदियो हेर्छु।।।नानीलाइ यहाँ सम्म ल्याउनु हुने सम्पुर्ण मिदियाहरु र आगामी दिन्को जिम्मा लिनु हुने इन्द्रेणी तिमलाइ धन्यवाद साथै नानिको उज्जल भबिस्यको शुभकामना ।।
@gyanbahadurgurung6371
@gyanbahadurgurung6371 3 жыл бұрын
रबिना बस्याल उतकृष्ट दोहोरी बाल गाइका म पर्नु हुन्छ, नानुको उज्याल भबिष्यको शुभकामना ।
@khemanlamtari6843
@khemanlamtari6843 3 жыл бұрын
साचिकै यति सानै उमेर मा यस्तो दोहोरी गाउनु भनेको त सानो तिनो हैन रबिना बहिनिको भविष्यमा उजल उजल प्रगतिको कामना गर्दछु
@shakuntalagurung6038
@shakuntalagurung6038 3 жыл бұрын
धेरै शब्दहरु को ज्ञान भएको नानी रविना ।बधाई छ ।
@hemasingkhakda4382
@hemasingkhakda4382 3 жыл бұрын
साना लाई माया ठुला लाई सम्मान छ मेरो सारै राम्रो छ भबिस्यमा दोहोरि हीरो हो छत्र पनि कमछैन है सफलता को कामना छ ल
@naranranamagar5038
@naranranamagar5038 3 жыл бұрын
बिहानै चार बजे उठेर डिउटी जानू पर्छ,तर रबिना नानीको गित साह्रै सुन्न र हेर्न पर्छ।।बधाई अनि उज्ज्वल भबिश्यको कामना नानिलाई।
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
२०४८ सालतिर सानोमा रेडियो नेपालबाट सुनेको बमबहादुर कार्की दाइको यो सर्बाधिक कालजय भाका आज धेरै समय पछि इन्द्रेणी बाट सुन्न पाउदा त्यो बाल्यकालको सम्झनाले मेरो आखाबाट आसु झोर्यो कृष्ण कडेल जी र कृष्णा बहिनिको मीठो आवाजबाट सुन्न पाउदा साह्रै रमाइलो लाग्यो कृष्ण कडेल जी कृष्णा बहिनि लगायत सम्पूर्ण तीमलाई हार्दिक धन्यवाद छ
@yamgurung3154
@yamgurung3154 3 жыл бұрын
*ओहो आज इन्द्रेणी मा डल्ले खुर्सानी VS जिरे खुर्सानी को दोहोरी भिडन्तमा एकदमै उत्कृष्ट लाग्यो।*
@mithunkhaptari206
@mithunkhaptari206 3 жыл бұрын
गुल्मी हो नाम गुल्मेली को सान✊✊✊ धन्यवाद छ रबिना बैनी लाई😍😍😍😍
@rajendrakhadka3714
@rajendrakhadka3714 3 жыл бұрын
समय सान्दर्भिक र उत्कृष्ट लोक दोहोरी गाएको मा रबीना बसेल र छत्र शाईलाई शुभकामना छ।
@chandrabc1984
@chandrabc1984 3 жыл бұрын
रबिना बस्याल नानू र छत्र शाहिको कट्टर फ्यान यता है!नानू लाई धेरै माया गर्नुहुने म अनि हजुर कोको हुनुहुन्छ ?
@harishrestha2657
@harishrestha2657 3 жыл бұрын
यति सानि नानि को कलार गला देखदात सबै अलपत्र पारेयो जस्तो लागेयो
@HAMROKOSELI
@HAMROKOSELI 3 жыл бұрын
मेरो दोहोरी सुनेर जस्ताको तस्तै कमेन्ट गर्ने सबै दादा दिदि हरुमा ढोग छ अब कृष्ण दादा संग गाउने छु छित्तै
@ramale6895
@ramale6895 3 жыл бұрын
Best of luck bunu
@bishnudxnsa9039
@bishnudxnsa9039 3 жыл бұрын
Super xa Nanu Keep Growing
@sudipkumarshahi5629
@sudipkumarshahi5629 3 жыл бұрын
बधाइ छ नानु
@ritakhadka3569
@ritakhadka3569 3 жыл бұрын
very talented sis best of luck 😍😍😍😘😘😘😘😘❤❤😘😍🥰👌👌👌👌
@SatishKumar-bm2dj
@SatishKumar-bm2dj 3 жыл бұрын
Best of luck bunu your all dream complete 😍😍😍
@padamrana1591
@padamrana1591 3 жыл бұрын
हजार पनि नभाको क्षत्र !आश देखायोउ पार्योउनी अलपत्र वाह रबिना नानू शुभकामना छोरीलाई
@sharadachapagain70
@sharadachapagain70 3 жыл бұрын
अाज सम्म इन्र्देणि मा दाेहाेरि गाउँ दा सबै जना सङ्ग उत्कृष्ट छ नानी यशइ गरि अगाडि बढ्दै जानू धेरै धेरै धन्यवाद
@bijaylimbu9342
@bijaylimbu9342 3 жыл бұрын
रबिना बसेल र छत्र शाही को दोहोरी मन पराउनु हुने मित्र हरु ले तल एक लाईक गरौ👇👇👇👇 घन्दबाद 🙏 जय देश जय नेपाल जय ईन्देणी ।🇳🇵🇳🇵🇳🇵🇳🇵
@dreamgirl1009
@dreamgirl1009 3 жыл бұрын
Chhatra paryo alapatra rabin vhayean dhakal
@sakshyamb.k7114
@sakshyamb.k7114 3 жыл бұрын
@@kapilbistallupdatedchannel6344 b
@yambc6434
@yambc6434 3 жыл бұрын
कडा हाे कडा नानू रबिना वैदिक क्षमता धेरै छ। (गुल्मी )
@yadavneupane4601
@yadavneupane4601 3 жыл бұрын
अती सुन्दर जय होस सबैलाई 👃👃👃👃👃🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@डबलसिंहधामी
@डबलसिंहधामी 3 жыл бұрын
वाह! रबिना बसेल नानी बहु प्रतिभाकि खानी , सफल भबिस्यको कामना छोरी !!!
@PREM.Cdy.420
@PREM.Cdy.420 3 жыл бұрын
रबिना नानी अतभुत क्षेमता छ तिमी संग अझै राम्रो गाउदै जाउ शुभकामना
@lokeshpoudel5988
@lokeshpoudel5988 3 жыл бұрын
रहर थियो छत्र सर र रबिन बुनुको दोहोरी सुन्नलाई साह्रै रमाइलो जय इन्द्रेणी 💖💖
@sanjaylama6468
@sanjaylama6468 3 жыл бұрын
हे, यसोभन्दा केही जातै लाएन केरा भन्नी खायो कि खाएन 🤣 छत्र दादा एकछिन ट्वाल्ल परे 😜 😆
@hitugurung1795
@hitugurung1795 3 жыл бұрын
🤣🤣🤣💪💪❤
@bimaltamang5242
@bimaltamang5242 3 жыл бұрын
हहाहह
@inuppun5855
@inuppun5855 3 жыл бұрын
ईहिहिही जुम्लामा केरा पाईदैन हो नखाएको भएर ट्वाल्ल पर्या😀😀😀
@रामकृष्णपौडेल
@रामकृष्णपौडेल 3 жыл бұрын
आहा यो उमेरमा यस्तो शब्द चयन सवाल जवाफ भाब लय अनुप्रास सबै मिलायर गाउन सक्ने आजा सम्म इन्द्रेणी मा आउने बाल कलाकार हरु सबैभन्दा उत्कृष्ट छ नानू सफलता को शुभकामना 💞💞💕💕
@naranaryal5124
@naranaryal5124 3 жыл бұрын
रमाइलो भयो आज सम्मान छ रबिना नानू लाई साथै इन्द्रेणी टिम लाई 💌✋✋💑💑💕🌹
@dipakchhetri4396
@dipakchhetri4396 3 жыл бұрын
बाल प्रतिभा भैइकन शब्द चयन र कन्फीडेनट लाई सच्चिनै सम्मान योग्य छ।
@bhakbahadur4523
@bhakbahadur4523 3 жыл бұрын
यो नानी लोक दोहोरी गाउनैई जन्मेको रैईछ्न कस्तो मीठो गाको
@Arjunofficalchannel
@Arjunofficalchannel 3 жыл бұрын
नानू को र छत्र दाजुको दोहोरी हेर्न नछुटुनाउ है सारै रमाइलो छ
@ganeshshrestha9767
@ganeshshrestha9767 3 жыл бұрын
हजार पनि न भको छत्र आस देखायो पारिदियो अलपत्र भन्ने टुक्का सारै मार्मिक लाग्यो। दोहोरी की रानीलाई सलुट।
@sukmitgurung2205
@sukmitgurung2205 3 жыл бұрын
गित पनि गाउने हो नानुले एस्प्रेसन त झन कति राम्रो हो के अचम्म यो कलि युग होला नानू तिमिलाइ प्रगतिको कामना ।
@dillinepal8250
@dillinepal8250 3 жыл бұрын
हैट कडा रबिना छ्त्रको पसिना निकालिनी बुनुले
@krishnapoudel6228
@krishnapoudel6228 3 жыл бұрын
हजार पनि नभएको छत्र आश देखायो पर्दियो अल्पत्र कति मिठो सब्द !
@hunterwangde9665
@hunterwangde9665 3 жыл бұрын
म त जति खेर पनि हैरा नै हुन्छु हो रबिना नानीको दोहोरी सुनेर ! अचम्म कै अधभूत कलकारिता थैइट !!! अझै धेरै अगाडि बढ्दै जानू नानू शुभकामना छ ।
@prabeenakarki8509
@prabeenakarki8509 3 жыл бұрын
बुनुको शब्द छनोट,उनको स्वोर ,उनले गाउदा दिने expression , उनको गित गाउने शैली अहिले सम्म आयका बाल प्रतीभा मध्य उत्कृष्ट छ। सधै सबै सग झुकेरै सानो भयर अगाडि बढ्नु ल ।घमण्डी पन चाहिँ नदेखाउनु ल , lop u bunu 😍😍😍😍😘😘😘😘😘😘😘
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
कुनै सब्दै छैन रबिना नानी को बयान गर्ने जय होस।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@govindabohara8179
@govindabohara8179 3 жыл бұрын
म त सधै हेर्छु ईन्द्रेणी तर कमेन्ट चाई गर्दिन तर पढ्छु सारै मन पर्छ
@rojirojina1885
@rojirojina1885 3 жыл бұрын
मलाई नी कमेन पढ्न मन पर्छ
@singjalimagar9059
@singjalimagar9059 3 жыл бұрын
हे धेरै महँगो हिरा र सुन हुन्छ त्यति गर्नु मेरोलाइ गुन हुन्छ क्या दामि टुक्का love you Rabina basel bahini
@bambirendra9947
@bambirendra9947 3 жыл бұрын
रबिना ननि सब्दकी खानी बधाई छ
@digarbist2043
@digarbist2043 3 жыл бұрын
केरा भन्ने खायौ कि खाएनौ भन्ने शब्दले रबिनाले जितिन बधाई छ नानि।
@minbahadur2840
@minbahadur2840 3 жыл бұрын
कति रमाइलो भाको नानी को शक्ति निकै छ best of luck nani
@rajurijal7601
@rajurijal7601 3 жыл бұрын
गुल्मी को सान भएर निस्की प्यारी छोरी रबिना
@tulsioli5534
@tulsioli5534 3 жыл бұрын
प्रतिभा को खानी रबिना नानी, साँचिकै रबिना नानी ले छत्र लाई अलपत्र पारेको भान भयो है सुपर दोहोरी गीत, नानु को उज्जल भबिस्य 100% जय इन्द्रेणी जय कृष्ण दाइ जय रमेश जि
@ramkumarshrestha4255
@ramkumarshrestha4255 3 жыл бұрын
मलाई नी तेस्तै लाग्यो 🥰
@ramgurng4968
@ramgurng4968 3 жыл бұрын
गरौ सघियता हामी नेपाली को बीस हो अाज का सघियता का राजा रानी ले नेपाल लाई mcc पास गराएर नेपाल कब्जा गर्न खोज्दै छ होसियार सब नेपाली युवा अामा बुवा दिदीबहिनी भाइबहिनी हरु जागरुक हुनुपर्छ युवा बिदेश मा बेचिनु पर्ने अाफ्नो पैसा ले अनि खर्ब अर्ब भ्रष्टाचार हुदा न कार्वाही छ अब गर्ने के अति भो कति सहनु सब कलाकार पत्रकार अनुरोध छ
@navrajkhatri5050
@navrajkhatri5050 3 жыл бұрын
क्षत्रबाहादुर साई र रबीना बईनीको दोहोरी धेरै राम्रो छ
@krishnanepali2759
@krishnanepali2759 3 жыл бұрын
@@ramkumarshrestha4255 ओभरको ।। ्ॐ।।।र॥लफ
@gomabista1729
@gomabista1729 Жыл бұрын
000
@shivadhakal1823
@shivadhakal1823 3 жыл бұрын
रबिना बसेल लाई मन पराउने जति हाजिर हुम म त रबिना को ठुलो फ्यान हजुरहरूनि ?
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
बहु प्रतिक्षित दोहोरी छत्र vs रबिनाको आएछ निकै रमाइलो होला पक्कै जय इन्द्रेणी।
@tulsiramkanwarkanwar4928
@tulsiramkanwarkanwar4928 3 жыл бұрын
रबिना बस्सेल र छत्र शाही दुबै कलाकार र सम्पूर्ण इन्द्रेनी परिवार लाई हार्दिक शुभकामना छ ।इद्रेनी ले गीत सुनाऊदा हामी जस्ता चिंतित साथी भाई हरु को मन हलुको हुन्छ ।
@yuggrg6546
@yuggrg6546 3 жыл бұрын
कति जानेकी रबिना बुनु ले शब्द चयेन गर्न ओहो हुर हुर सई सई रमाइलो भो 🎤🎤🎤🎤🎤🎤🎤🎤
@khumraj5858
@khumraj5858 3 жыл бұрын
धेरै दिनको प्रखाइ पछि आज आयो छ्त्र साहि र रबिना को दोहोरी
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 8 МЛН
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26
How To Get Married:   #short
00:22
Jin and Hattie
Рет қаралды 28 МЛН
Worst flight ever
00:55
Adam W
Рет қаралды 40 МЛН
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 8 МЛН