कैलालीकी दुर्गा बिश्वकर्मा र इन्द्रेणीका मिलन टमटा बिचको दोहोरी र टुक्काले दर्शकनै तिनछक । २४.०८.०७७

  Рет қаралды 854,042

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Milan_Tamata_VS_Durga_Bishwakarma_Live_Programe
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

Пікірлер: 1 400
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@sandycraft3694
@sandycraft3694 3 жыл бұрын
First dislike
@kiranadhikari1709
@kiranadhikari1709 3 жыл бұрын
ईन्र्देनिको कलाकार मद्दे सर्मिला को ओभराक्टिङ दर्सक लाई मनपरेन पाच्य भएन हुन्छभने सुधार है
@nandagurung484
@nandagurung484 3 жыл бұрын
Ramra ramra naya partiva haru paunu vako xa krishna dai na aattinuhos🙏🙏🙏
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Indreni is a real message & Voice of humanity: Indreni is truly making difference in many lives: Indreni team is really doing incredible social service in Nepal. Indreni team deserves huge respect, dignity and heartily congratulations, and salutation. Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people. Great job indreni team.
@birkramsinghpk2828
@birkramsinghpk2828 3 жыл бұрын
4+
@khumraj5858
@khumraj5858 3 жыл бұрын
बाल कलाकार को आगमन ले इन्द्रेणी अति शोभाएमान भएको छ
@haribomjan3061
@haribomjan3061 3 жыл бұрын
बुढा बा ले सह्रो हसायो😂😂😂
@mayagiri1023
@mayagiri1023 3 жыл бұрын
Wow
@dilbhaudher6583
@dilbhaudher6583 3 жыл бұрын
गरिब लुखिलाई सेवा गरने किसण कडेल दाईलाई धेरै धेरै धनवाद
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 3 жыл бұрын
अब देखि टीका सानू लाई ईन्द्रेणी मा देख्न पाईने भैयन १००% खुशी लाग्यो टीका सानू को धेरै घमण्ड भएको थियो यो भन्दा पहिला रबिना बसेल र राजु परिवार ले दोहिरी गाउदा गित को टुक्का शब्द राजु सर ले बुढी को रोल गराउदा कत्ती रिस्सीन्थि टीका सानू ओम सेन्चुरी र रबिना बसेल ले रमेश प्रसाईन र कल्पना दाहाल तिर कथा मोर्दा कत्ती खुशी रमाईलो भएको थियो कृष्ण कडेल सर येउटा कलाकार ले घमण्ड गरेर ईन्द्रेणी छोडे ईन्द्रेणी को एउटा रौ पनि हल्लिन जय ईन्द्रेणी।🙏
@migrentamang4490
@migrentamang4490 3 жыл бұрын
इन्द्रेणी को बाल गायक मिलन टमटा को पश्चिमेलि टुक्का र मन पन पर्ने फ्यान सबै यता आउनु है परदेश बाट हेर्नू हुने सबै ❤️🙏🙏
@jibrajlamichhane7374
@jibrajlamichhane7374 3 жыл бұрын
आजको कार्यक्रम मा बाल कलाकार को यो दोहरी सचिकै उत्कृष्ट धेरै राम्रो थियो । मिलन टमटा र दुर्गा बिश्वकर्म लाई बधाई छ। सारै राम्रो लय अनि टुक्का। अनि नानि प्रेन्सा रेग्मी , आहा! यति सानै उमेरमा यति धेरै ज्ञान् , महान बिचार जय होस् नानु सदा मंगल् भवतु।। अनि उता भने बुवाको नाचले पनि सारै मनोरञ्जन दिनुभो। गित संगीत लाई माया गर्ने मन्छे लाई उमेर ले पनि छेकदैना। यो भनेको बुढा पाखा को आन हो। तर अरु जे जस्तो भयपनी रमेश प्रसाईं जि इन्द्रेणी को सान हो। जय होस् कृष्ण दाईको ।।
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
कृष्णा बहिनिको यो मीठो देउरा गीतको हृदय देखि नै सलाम छ
@lokeshpoudel5988
@lokeshpoudel5988 3 жыл бұрын
७१ बर्षे देविप्रसाद न्यौपाने ज्यु साह्रै रमाइलो र फ़ुर्तिलो हुनुहुंदो रहेछ सम्मान छ हजुरलाई !!
@डडेल्धुरासाहित्य
@डडेल्धुरासाहित्य 3 жыл бұрын
जय सुन्दर सुदूर पच्चिम डेउडा मन पराऊने हाजीर गरुम
@prakashbist3976
@prakashbist3976 3 жыл бұрын
म छु
@ganeshkhanal6872
@ganeshkhanal6872 3 жыл бұрын
Nice
@aaaayyyy8760
@aaaayyyy8760 3 жыл бұрын
Good nice pic via sis Kuwait
@sushilaacharya6200
@sushilaacharya6200 3 жыл бұрын
सबैभन्दा अनुसासित कलाकार हो कृष्णा बजगाइ कहिलैपनि कृष्ण दाइको साथ सपोट नछोड्नु
@sangitatimalsina9907
@sangitatimalsina9907 3 жыл бұрын
🙏🙏🙏🙏🙏👌👌👌सहि
@ganeshgyawali7333
@ganeshgyawali7333 3 жыл бұрын
सहि हो
@mayagiri1023
@mayagiri1023 3 жыл бұрын
Good
@lovegurung9611
@lovegurung9611 3 жыл бұрын
Ramro
@tejparkashmalla1838
@tejparkashmalla1838 3 жыл бұрын
@@lovegurung9611 सहि कुरो
@sanjaylama6468
@sanjaylama6468 3 жыл бұрын
मिलन टमटा भाइ र, दुर्गा नानीलाई उज्ज्वल भबिस्यको शुभकामना 💐🙏
@thankanathkhanal9290
@thankanathkhanal9290 3 жыл бұрын
मिलन टमटा र दुर्गा अनौठो प्रतीभा लाई धेरै धेरै बधाइ छ।
@yesulimbulimbu7651
@yesulimbulimbu7651 3 жыл бұрын
kishna kadel sampjran indreni timlai namsakar m. k t m bat herdaixu
@तिम्रोशुभ-चिन्तकशाथि
@तिम्रोशुभ-चिन्तकशाथि 3 жыл бұрын
tika sanu bye bye
@rameshpanthi2646
@rameshpanthi2646 3 жыл бұрын
रबिना बसेल indrani मा आएर सबैको मन जिते पोछी टीका सानू नेपरिएको छ रबिनाले मैले भन्दा राम्रो गायो भनेर होला साएद
@lalbahadurbarali621
@lalbahadurbarali621 3 жыл бұрын
Hoin e khate tika huu kati mitho la k
@milanchhetri7739
@milanchhetri7739 3 жыл бұрын
हावा कुरा नगर भाइ जो इन्देनी मा तियो बूढो हुन्छ जेल जस्तो भएर बसेको हुन्छ । कमला घिमिरे ले ठिक गरिन तलाइ यस्तो मा थाहा छैन ।टीका को के गल्ती छ
@consciousness_uzzall6283
@consciousness_uzzall6283 3 жыл бұрын
Galt
@chandralama4771
@chandralama4771 3 жыл бұрын
Sahi ho sir
@krishnabista5251
@krishnabista5251 3 жыл бұрын
Akdam sahi kuro
@kukurharukoaushadhi9079
@kukurharukoaushadhi9079 3 жыл бұрын
कृष्ण बजगाई मनमाया वाइबा खिमा रोका मगर शर्मिला श्रेष्ठ लगायत सम्पुर्ण ईन्द्रेणी टिमलाई धन्यवाद ।
@Readwithbikash
@Readwithbikash 3 жыл бұрын
मिलन भाइ कडा भन्ने जति यता❤️❤️👌✨✨
@basujoshi6003
@basujoshi6003 3 жыл бұрын
Me2
@sangamkhadka2234
@sangamkhadka2234 2 жыл бұрын
Please
@sangamkhadka2234
@sangamkhadka2234 2 жыл бұрын
a
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
धेरै समय पछि खगेन्द्र भाइको मीठो आवाज सुन्ने मौका मिल्यो
@bishnufagamimagar816
@bishnufagamimagar816 3 жыл бұрын
Ho khagendra bhai ko thulo fan ho ma
@lalitaadhikari1561
@lalitaadhikari1561 3 жыл бұрын
Maile sabai heranchu maro Ama lai dheari ramro lagx
@shresthadeep2282
@shresthadeep2282 3 жыл бұрын
व कति कडा भाइ बैनी 🙏श्री सरस्वती माँताले रक्षा गरुन्🙏❤️🕺😘💃🎤
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
भेरी गुड रमेश ज्यु कृष्ण बजगाईको बिचार बुज्देकोमा सलामछ कोईली नै हुन कृष्ण बजगाई बैनी मेरो नी प्रिय बैनी नै मान्छु
@सरुशर्मा-र1थ
@सरुशर्मा-र1थ 3 жыл бұрын
मिलन बाबू र दुरगा नानीकाे दाेहाेरि अनि बृघ बाकाे डान्स सबै सबै का्े डान्स धेरै राम्रो छ।
@karnanepali5691
@karnanepali5691 3 жыл бұрын
टीका सानूले आफू ईन्द्रेणिमा आउनु भन्दा पहिले नै म चर्चित भईसकेको थिए भन्ने भनेको कुरा सुनियो नि खास के हो कृष्ण दाई???ईन्द्रेणी आउनु भन्दा पहिले त मैले टीका सानुको नाम पनि सुनेको थिईन मैले त सम्पुर्ण ईन्द्रेणी टिम लगायत बाल कलाकारहरु लाई हृदय देखि नै हार्दिक नमन । मोरङ हाल साउदी अरेबिया
@villagefunvlogs25
@villagefunvlogs25 3 жыл бұрын
टीका ले तेयो शब्द निकालेको त छहिन पहिला चर्चित थिय भनेर भन के खोजेको
@karnanepali5691
@karnanepali5691 3 жыл бұрын
@@villagefunvlogs25 पहिले कस कसले चिनेको थियो र टिकालाई??त्यति चर्चित भएर पैसा कमाएको भए ईन्द्रेणिमा आएर बैनिको उपचार खर्चको लागि कसलाई भन्नू पर्ने थिएन नि कि कसो??मैले चाहिँ ईन्द्रेणी आए आए पछि मात्रै देखेको चिनेको हो ।नत्र टीका को हो भन्ने मैले नाम पनि सुनेको थिएन
@teakrajbhadurrokaya9952
@teakrajbhadurrokaya9952 3 жыл бұрын
धेरै राम्रो प्रतिभा भएका भाइ मिलन टमटा लाइ माया गर्ने सबै एक हौं
@tulbdrsunari6851
@tulbdrsunari6851 3 жыл бұрын
Dammmi lagyo
@madanneupane8828
@madanneupane8828 3 жыл бұрын
कृष्णा बजगाइ साच्चिकै सामाजिक गाइका हुन धेरै धेरै धन्यवाद छ उहाँलाई।
@shikharbswkarma8598
@shikharbswkarma8598 3 жыл бұрын
Durga bk Kailali kunthauki hun
@bhanuboss7597
@bhanuboss7597 3 жыл бұрын
बिदेशमा बसेर ईन्द्रेणि कार्यक्रम हेर्ने काे काे हुनुहुन्छ साथीहरू
@manojrai2566
@manojrai2566 3 жыл бұрын
हजुर यतातिर पनि नियमित है।
@gorakhkhwash5140
@gorakhkhwash5140 3 жыл бұрын
Im
@bhanuboss7597
@bhanuboss7597 3 жыл бұрын
@@manojrai2566 हजुर म सबै तिर नियमित हाे है
@sujantiwari6530
@sujantiwari6530 3 жыл бұрын
Yata pane hai
@filmsfilms8327
@filmsfilms8327 3 жыл бұрын
सुदुर पश्चिमको सान भाइ मिलन तमाटा लाई सलुट छ
@bimalaq8770
@bimalaq8770 3 жыл бұрын
दुर्गा बिस्साे कर्मा र टमा टा भाइ काे दाेहाेरि बबाल छ
@sandipdhami8805
@sandipdhami8805 3 жыл бұрын
💕💕💕🙏🙏
@upendrachhetri6985
@upendrachhetri6985 3 жыл бұрын
तनाव भएको बेला यो इन्द्रेणी हेर्दा एक छिन भए पनि खुसियाली छाउछ , सलाम छ इन्द्रेणी परिवार ।
@dangaliashok5199
@dangaliashok5199 3 жыл бұрын
छ्त्र vs खिमा g को दोहोरी कहिले सुन्न पाइन्छ होला भाइ बहिनिको दोहोरी एकदम राम्रो छ thank you all indreni unit
@rajua1289
@rajua1289 3 жыл бұрын
साना साना भाई र बहिनी को आगमन ले इन्द्रेणी कायकम को सोभा धरै नै बढेको छ नयाँ भाइ र बहिनी लाई उतरोतर प्रगती को कामना
@rambbishwokarma6822
@rambbishwokarma6822 3 жыл бұрын
रेग्मी नानुको महान बिचार उज्ज्वल भबिस्यको कामना।
@udapdhamala5829
@udapdhamala5829 3 жыл бұрын
टीका सानू इन्द्रेणी छोडेर अन्यत्र गए नि डिस्लाइक हान्ने एक हौ कि उस्ले कृष्ण दाइ र सम्पुर्ण दर्सक सग माफी मागुन
@soltinakokhojima2037
@soltinakokhojima2037 3 жыл бұрын
म छु यता कता खोज्दै हिँडेको
@shivadhakal1823
@shivadhakal1823 3 жыл бұрын
लौ सबैले हेरम है मिलन र दुर्गा को घमसान हेर्ने जति हाजिर हुम!
@nandabahadur5959
@nandabahadur5959 3 жыл бұрын
प्रिन्सा नानी को समाज सेबा र मन बिचार धेरै राम्रो लाग्छ नानी ले गरेको काम पाइला हरुले सफल्ता पाअोस
@fastnepalofficialdotcom7455
@fastnepalofficialdotcom7455 3 жыл бұрын
इन्द्रेणीका कृष्ण कडेल गरिब दुखिको भगवान हुन संसारमा भएका हरेक नेपालिले उहालाइ बिस्वास गरेर पैसा पठाएको सत्य छ नेपाल सरकारलाई पठाउनुभन्दा इन्द्रेणीमा पठाउने हो इन्द्रेणीले रोजगार दिदै गर्दा त्यहिको कर्मचारी टिकासानुले बोलेको कुरा सुन्दा सारै मन रोयो टिकासानुले त्यति नभनी निस्किएर जादा केही हुदैन तर विभिन्न भन्दै बस्ने अधिकार छैन।।
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 3 жыл бұрын
इन्द्रेणी नछुटाई हेर्ने जति यता हाजिर हुनुहै हजुर ?।।
@bhanuboss7597
@bhanuboss7597 3 жыл бұрын
wow दामि र कडा दाेहाेरि मिलान टमाटा भाईकाे कडा दाेहाेरि मन पर्ने कति हुनुहुन्छ
@bamdevghimire6742
@bamdevghimire6742 3 жыл бұрын
dhari man plarx ni
@Arjunofficalchannel
@Arjunofficalchannel 3 жыл бұрын
इन्द्रेणी कार्यक्रम मनपराउने साथै दोहोरी मन पराउने जति सबै सबैमा मेरो नमस्कार
@महेन्द्रमायालुमुस्कान
@महेन्द्रमायालुमुस्कान 3 жыл бұрын
शुदुरपशिम बट पैलो लोकदोहोरी गाऊन सफल मिलन टम्टा भाई लाई धेरै धेरै धन्यवाद म पनि बझाङ देखी हो आगामी दीन हरू मा एसैगरी अगाडी बढ्नु भाई शुभकामना
@purnachaudary2460
@purnachaudary2460 3 жыл бұрын
आजको दोहोरी यक्दम राम्रो छ सारै हसायो मिलन भाईले बबाल भयो खुशी लाग्गेयो सम्पुर्ण इन्द्रेणी तिम्लाई सङ्गेतिक नमस्कार छ 🙏🙏🙏🙏🙏
@vijaybasel3317
@vijaybasel3317 3 жыл бұрын
यो नानीको कला गला धेरै राम्रो धेरै राम्रो मिलन र दुर्गा छोरीको दोहरी.!!
@purnabadueal404
@purnabadueal404 3 жыл бұрын
वाह खगेन्द्र दाइ को मीठो आवाज सुन्न पाइयो खगेन्द्र दाइ लाई पनि दोहोरी गाउन दिनुहोस मात्र मादल हार्मोनियम मा सिमित भन्दा
@hariparsad8718
@hariparsad8718 3 жыл бұрын
बुढा बुवाको नाच पनि धेरै राम्रो छ यस्तो जोस् 🇳🇵🇳🇵❤️❤️🤣🤣
@jagatgautam4912
@jagatgautam4912 3 жыл бұрын
😍😍👍
@kritikalamichhane1857
@kritikalamichhane1857 3 жыл бұрын
😍😍🤭
@yambahadur6297
@yambahadur6297 3 жыл бұрын
मिलन भाइको जोदि सहि मिले छ भासा मिल्दो रहेछ तुक्का पनि राम्रो लाग्यो ।
@khumraj5858
@khumraj5858 3 жыл бұрын
शब्द चएन मा मिलन भाइ को अति सुधार भएको छ बधाई छ भाइ लाइ दुर्गा बहिनि पनि बाल पुस्ता को अति राम्रो कला छ
@keshabsapkota3974
@keshabsapkota3974 3 жыл бұрын
अब देखी इन्द्राणी कार्यक्रमले घमण्ड गर्ने जो कोहि कलाकारलाई पनी इन्द्राणी प्रवेश गर्न चाहे भने प्रवेश शुल्क लिने गर्नु होला यो हामी दर्शकको चाहना हो मन मन तमाम नेपालीमा बस्न सफल यो कार्यक्रमलाई कसैले आक्रमण गर नपाओस
@NimaLama-yr2wp
@NimaLama-yr2wp 3 жыл бұрын
मिलन भाइ पनि हेर्दा हेर्दै खत्र दोहोरी गाउने भए छ बधाई छ भाइ र बहिनीलाई सफलताको शुभकामना 🙏🙏🙏
@हरिथापापरदेशि
@हरिथापापरदेशि 3 жыл бұрын
इन्द्रेणी ले कलिला कलिका प्रतिभा जन्माएको छ।हाम्रो सस्कृती बाची रहन्छ।जय इन्द्रेणी ।।
@debendrashahi4090
@debendrashahi4090 3 жыл бұрын
मलाइ धेरै मन पर्ने इन्द्रेणी कार्यक्रम कहिले पनि नछुटाई हेर्ने गर्छु ।पहिलो कमेन्ट गर्न पुगेछु
@narayanshrestha1386
@narayanshrestha1386 3 жыл бұрын
सबै को पुन्य गरि हिड्ने कृष्ण कडेल को जय
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
बाको नाच मलाई साह्रै मनपर्यो
@santoshsunuwar9422
@santoshsunuwar9422 3 жыл бұрын
इन्देणी टिम को कलाकार हरु सबै चिज मा पोख्त हुनुहुन्छ
@fastnepalofficialdotcom7455
@fastnepalofficialdotcom7455 3 жыл бұрын
इन्द्रेणी आउनेबितिकै हेर्ने म मात्र होकि अरुपनी हुनुहुन्छ हाजिर हौ त।। टिकासानुले बोलेको फिर्ता लिनुपर्छ ।।
@meghrajnepal1103
@meghrajnepal1103 3 жыл бұрын
टीका सानू मा घमण्ड पलायेको हो।उन्ले हिजोको आफ्नो बिगत सचटक्कै भुलिछन ।आफै मपै हुदा भविष्य मा के हुन्छ।
@binodgautam5032
@binodgautam5032 3 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏
@akendraoad9431
@akendraoad9431 3 жыл бұрын
सुन्दर सुदुरश्चिम को भासा सस्कृतीलाई माया गरिदिनु भएको मा इन्द्रेणी समाजलाइ हिर्दय देखि नै धन्यवाद दिन चाहे अनि सुदुरपश्चिम बाट कोको हुनुहुन्छ नि।
@jeevankarki9360
@jeevankarki9360 3 жыл бұрын
मिलन भाइ र दुर्गा सिस काे कला धेरै राम्रो छ धेरै दमदार दामी छ दुवै जनालाई शुभकामना !कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन !
@hbbc6012
@hbbc6012 3 жыл бұрын
आज त सुरुमानै सुन्दर सुदूर पश्चिममेली देउडा राख्दा मज्जा आयो त्यसमा मिलान भाइले कडा दोहोही दिँदा झन् मज्जा आयो मिलान भाइलाई र दुर्गा बहिनीलाई उज्जाल भविष्य को कामना गर्ने हरु हाजिर गरौं
@chiranjeevi2136
@chiranjeevi2136 3 жыл бұрын
अब आउने भागमा छत्र शाही र मनमाया वाइवा अनि शर्मिला र छत्रको साथमा दोहोरी सुन्ने ठुलो धोको छ । आजको दोहोरी पनि बबालै छ ।
@bishwastanahunge5378
@bishwastanahunge5378 3 жыл бұрын
आज दोहोरी भन्दा 1000 गुणा राम्रो सानो नानिको केही सब्दहरु मिठो लाग्यो। कति राम्रो सोचबिचार नानिको
@bhimsingh3159
@bhimsingh3159 3 жыл бұрын
धेरै धेरै बधाई सम्पूर्ण टीम लाई नया नया कलाकार लाई ठाऊदेखाइदिनूमा
@sangitatimalsina9907
@sangitatimalsina9907 3 жыл бұрын
Indreni मन्दिर हो मलाइ साराइ पाइला टेक्न मन छ कृष्ण दाइ हजुर लाई समान कलाकल हजुर लाई साथ दिनेसम्पुर्ण मा नमन 🙏🙏🙏🙏🙏🙏🙏
@basantipant567
@basantipant567 3 жыл бұрын
आहा कति राम्रो बोल्ने शैली आवाज नानु को यति सानो उमेरमा त्यतिनै बुद्धि बिबेक धेरै धेरै सफल्ता को कामना नानीलाई 👌👌👌👌❤️❤️❤️❤️❤️❤️
@ghimireraj9793
@ghimireraj9793 3 жыл бұрын
टीका जि इन्द्रेणी आउनुस घमण्ड नगर्नुस् कृष्ण दाई महान हुनुहुन्छ।। र हजुर पनि महान बन्ने कोशीस गर्नुहोस् ।।।
@padambist5432
@padambist5432 3 жыл бұрын
वावा कडा आयो भन्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️
@PREM.Cdy.420
@PREM.Cdy.420 3 жыл бұрын
दुर्गा नानी बधाई छ निकै राम्रो तुक्का हान्ने रहेछौ गित पनि उत्तिकै राम्रो गाउने रहेछौ
@rajeshjoshi6857
@rajeshjoshi6857 3 жыл бұрын
सर कृष्ण र टिका सानू को अन्तरवार्ता मा भयको कुराकानी भाईरल भाछ के हो सत्यता आउदा खेरि रून्छन केहि महिना पछी आफ्नो औकात देखाऊनू हून्छ । यसको स्पपस्टिकरण हूनु जरुरी छ है दर्शकको सामु।
@tamakoshichannel4357
@tamakoshichannel4357 3 жыл бұрын
tika sanu indrani bat hataunu parchh kin ki to lodar ho .
@karnabk8307
@karnabk8307 3 жыл бұрын
नानु दामी छ ल
@kajimanlohani8620
@kajimanlohani8620 3 жыл бұрын
मिलन बाबू र दुर्गा बुनु को दोहोरी सारै मज्जा लाग्यो लास्ट्मा बुनु को तो मीठो बोली छियामाता लाई सलाम छ
@yubrajdahal8009
@yubrajdahal8009 3 жыл бұрын
इन्द्रेणी ले बाल कलाकार ल्याएर इन्द्रेणी को शोभा बढेको छ.. बैनी को पहिलो प्रस्तुति नै यति राम्रो छ .अझ धेरै प्रगति को कामना गर्दछु बैनी ..बाल पुस्ता को सबभन्दा दमदार कलाकार मिलन टमटा भाइ लाइ हार्दिक सम्मान छ
@Narmada-ck8xs
@Narmada-ck8xs 3 жыл бұрын
रेग्मी बहिनी को काम सुनेर भावुक भए! हाम्रा नेताले सुने होलान्कि?
@IshwarThapa
@IshwarThapa 3 жыл бұрын
रेग्मी नानीको कुरा सुनेर धेरै कुरा सिक्न सकिन्छ ।। बालबालिका सबै यस्तै हौन मेरो कामना ।। जयनारायण
@munakapri4586
@munakapri4586 3 жыл бұрын
अहिलेको सन्चालक कृष्णा दाजु नमस्कार अब कृष्णा दाई पछिको रेग्मी नानुले चलाउन सक्छिन् जस्तो लाग्छ मलाई जय इन्द्रेणी। सबै इन्द्रेणी कार्यक्रम टिमलाई मनै देखिनै नमन गर्दछु 🙏🙏👌👌
@jbrc.chhetri404
@jbrc.chhetri404 3 жыл бұрын
सबै दर्सकको मनममा बस्न सफल भयको यो इन्द्रनि मा खगेन्द्र दाजु र किरिस्ना दिजु लगायात सम्पुर्ण बालपर्तिभा लाई प्रोत्साहन दिनु भयको मा इन्द्रनी होल टिम लाई नै नमन प्रकत गर्दछु 🙏🙏🙏🙏🙏🙏🙏❣️❣️❣️
@babitabaniyajerry3715
@babitabaniyajerry3715 3 жыл бұрын
Indreniko fan jati yata aaunus kati xam
@rabinkb3348
@rabinkb3348 3 жыл бұрын
MA xu Kalpana ji
@tapendrabk7567
@tapendrabk7567 3 жыл бұрын
दिदि कम्तिमा comment गरेको reply त गर्नु एऊटा कलाकारमा यस्तो व्यवहार हुनु राम्रो होइन फ्यान हरुलाइनि माया गर्न सिक्नुहोस ।।।।।।
@koshkunwor160
@koshkunwor160 3 жыл бұрын
Ma pani xu la
@ganeshgreatsongganesh1326
@ganeshgreatsongganesh1326 3 жыл бұрын
यी नानी बाबुको टुक्काको सबाल जबाफ अर्को पटक पनि सुन्न मन लाग्यो कृष्ण सर।बिन्ती गर्छु।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@ishorluhar8523
@ishorluhar8523 3 жыл бұрын
हार्दिक बधाई छ भाई बहिनी को ऊजल भबिष्यको कामना राम्रो छ दोहोरी
@rajukatwal2259
@rajukatwal2259 3 жыл бұрын
टीका सानू लाई इन्द्रेणीमा आएदेखी नै चिनेको हो।उस्कि बहिनी हुमा बिक लाई नि इन्द्रेणी ले नै चिनयो।उस्कि दिदी बिमारी हुँदा उपचार गर्नको लागि इन्द्रेणी मै रुवाबासी गरेर पैसा उठाएर उपचार गरे । इन्द्रेणी बाट सबै कुरा पाए पछि अहिले ठूलो कुरा गर्ने भैछे आफ्नो औगात देखाईहाली।
@rameshbudha8275
@rameshbudha8275 3 жыл бұрын
टीका सानू जस्तै इन्द्रेनी चिन्दैन नभनु होला है आफ्नो धरातल बिर्सनु हुदैन जानू छ भने नि गुन लगायर जाउ मन दुखयर नजाउ दर्सक शोर्ता को
@mamatashree6228
@mamatashree6228 3 жыл бұрын
सहि भन्नु भो
@asokthatal5389
@asokthatal5389 3 жыл бұрын
Tika sanu le endreni chindina vaneko haina teti bela thaha thiyena chindina vaneko honi hainara?nachinnu sovabik kura honi sabaile suru dekhi kaha chineko hunxan ra tika sanu sabaile ruchaiyeki anusasit imandari gayika hun
@khumraj5858
@khumraj5858 3 жыл бұрын
अब भाइरल हुने पालो टिका सानु र गोकुल राउत को आए जस्तो छ लोक गाएक गायिका हरु मा
@mohanb.7442
@mohanb.7442 3 жыл бұрын
Tika saanu le boleka kura maile pura suneko xu galat kehi pani thiyan galat kasari vayo indreni le kalakar ra kalakar le indreni chinayako 2 tai kura purakh xa vannu ma ke galti ho. Kalakar pani na vayara indreni chalxa ta. Aaja indreni ma dherai kalakar vaya vanera tyo sochnu pani galat ho krishna kadel ko. Sabai kura bujera jaanu parxa sir.
@ramsharansapkota5443
@ramsharansapkota5443 3 жыл бұрын
आज रमेशलाई सलाम गर्छु किनकि आज रमेशले अशली हिरा चिन्नुभयो ।बास्तवका कृण्णा बजगाई हिरा नै हुन अनि छत्र पनि , अरु त सबै टुप्पाबाट पलाएका हुन ।
@magartiger7164
@magartiger7164 3 жыл бұрын
भाइ बहिनिको दोहोरी &टुक्के दोहोरी 👌👍️💚 उज्जल भबिस्यको लागि शुभकामना छ। र अन्तिम्मा ती सानी नानिको बोलिबचन सारै राम्रो& नानुको बिचार👌💚 जय इन्द्रेणी टिम💚👏👏👏👏👏
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
धन्यबाद छ रमेश जि किन कि तपाईं ले बैनी कृष्ण को कलाको सम्मान गर्नु भएको मा तपाईं को जस्तै सोच सबै को होस।
@meghrajnepal1103
@meghrajnepal1103 3 жыл бұрын
कृष्ण दाइ लगायेत सम्पुर्ण ईन्द्रेणी टिमलाई हृदय देखि नमन।टीका सानू मा घमण्ड देखियो।
@chakrashahi504
@chakrashahi504 3 жыл бұрын
हाम्री कैलालिकि चेलि लाई धेरै धन्यबाद
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
wow मिल्न खुट्टाले थिच्चु भन्दा बिच्मै टुक्छु बन्ने शब्द १००% सहीछ बुज्नेलाई आज दामी जोडी भट्नु भो शर्मिला श्रेष्ठले मंनमाया आज निकै खुशी देखेकी छंन मिल्न र न्याय गायिका बैनीको शब्द टुक्का राम्रो लाग्यो बधाई छ दुबई जनालाई
@anishapoudel2881
@anishapoudel2881 3 жыл бұрын
इन्देणि हेरेर बस्नुहुने सम्पुर्णलाई नमस्कार
@radhajamuna9595
@radhajamuna9595 3 жыл бұрын
मिलन भाइ को शब्द मा परिवर्तन भ एको मा शुभकामना
@tekrajkadara7827
@tekrajkadara7827 3 жыл бұрын
प्यारी बहिनी दुर्गा बि क को उज्ज्वल भबिष्यको सुभकामना बहिनी दुर्गा र मिलन भाई को कडा दोहोरी बहिनी र भाई को उन्नति प्रगति को कामना🙏🙏🙏🙏🙏
@gurunggurung4978
@gurunggurung4978 3 жыл бұрын
रमेश कल्पना फ्लप हुनी दोहोरी भाई बहिनी लाई शुभ कामना अझै पर्गति गर्दै जानु ल।।
@nokhiramoli28
@nokhiramoli28 3 жыл бұрын
धेरै धेरै धन्यवाद छ प्रिन्सा का अामा र बुबालाई । तेयस्पछि लाखौं लाख्काे शुभ कामना छ छाेरि प्रिन्सा तिमिलाई ।धेरै खुसि लागेयाे जेहाेस् अाँटिलाे ,ईमान्दार ,अनुसासित ,निड्रर पत्रकार अपिल त्रिरपाठि जस्ताे जन्मेको ठाउँमा तिमिपनि माहान सु : पुत्रि ले जनमलियेछाै ।तिमी जस्तै छाेरिहरू , छाेराहरू भाकाे भय सायद अाज अायर मेराे देशकाे राजधानी काठमाणडाँ का सडकमा गयर मानबरूपि सामाजिक अभियान्ताले दिनुभयकाे खाना खाना लाई तछाड् मछाड् पक्कै पनि ग्रर्नुहुनेथियना हाेला ।फेरि पनि बधाई छ छाेरि प्रिन्शा रेग्मीलाई ।
@surfacenepal
@surfacenepal 3 жыл бұрын
नवप्रतिभा यी सानी बहिनीलाई उज्जल भविष्यको धेरै धेरै शुभकामना । तिम्रा शब्दहरु गहकिला छन् । अझै प्रगति पथमा लम्कदै जाऊ, बहिनीलाई पनि अरु बाल कलाकार लाई जस्तै साथ र सहयोग सबैको मिल्नेछ, कामना गरौँ ।
@tejilokunwar3709
@tejilokunwar3709 3 жыл бұрын
कृष्णा बजगाइलाइ धन्यबाद
@jindagikohiromoh232
@jindagikohiromoh232 3 жыл бұрын
धन्यबाद इन्देणी टिमलाई सबै छेत्रलाई समान गर्नुहुन्छ ।।
@bimalaaryal1380
@bimalaaryal1380 3 жыл бұрын
सबैलाई धन्यवाद सारै राम्रो सदै हेर्छु म पाल्पा देखि
@pushpanyaupane9846
@pushpanyaupane9846 3 жыл бұрын
Ahaa kasto ramro socha bahini ko 💕salam x bahini prinsa ko man 🙏🏻Bless you bahini 😘
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
कृष्ण बैनी सुदुर पश्चिम् को सान र अद्भुत छमता कि धनी र सिङ्गो नेपाल कि गहना हुन भन्ने प्रमाण गर्नु भएको छ यहाँ लाई सम्पुर्ण नपाली ले सम्मान गर्नु पर्छ विशेष इन्द्रेनी ले।म पनि छित्तै आउने छु म बाचा गर्दछु।
@laxmidevikunwar359
@laxmidevikunwar359 3 жыл бұрын
सबै लाई नमस्कार मनू बैनी खेम्मा कूण्ण शमीला सदै भरि कूण्ण भाई लाई सात दिनू ल कसै को भनाई मा नलागनू ल
@Ramprasadsapkota191
@Ramprasadsapkota191 3 жыл бұрын
आझको समयमा टिका र टिका जस्ता अरु कलाकार न भएको भय इन्द्रेनि पनि यतिको Famous हुनेथियन तेसैले टिका को कुरा सहि छ एक अर्काको परिपुरक हुन।
@shibrajgm2670
@shibrajgm2670 3 жыл бұрын
इन्देनी आफैमा इन्देनी जस्तो छ अझै राम्रो बन्दै जावस सम्पुर्ण इन्देणी टिमलाइ धन्यवाद
@yadabwahegurujirupali7173
@yadabwahegurujirupali7173 3 жыл бұрын
कृसना र हारमुनियम बजाउने दाजुले गाएको देउडागितले धेरैनै मनमा छोयो त्यो गितलाइ अर्को चोटि पनि तेइ भका र लयमा गाइदिए राम्रो हुन्थ्यो
@m.s6675
@m.s6675 3 жыл бұрын
वाह टमट्टा र दुर्गा नानी धेरै राम्रो,भविष्य उज्ज्वल होस,र यो सानीनानी त भविष्यमा ठूला समाज सेवी हुनेछ,ज्ञान पनि राम्रो,खुशी लाग्यो,(सउदी)
@darmrajraj4982
@darmrajraj4982 3 жыл бұрын
साना साना नानु बाबु सबैको ऊत्तर ऊत्तर प्रगतीको शुभकामना सानैमा यती महाँनबिचार समाज सेवा नानु सलाम धन्यबाद।
@birendraranabhat1981
@birendraranabhat1981 3 жыл бұрын
रमेश प्रसाईं र प्रीयांसा रेग्मिको बोल्ने कला प्रती सम्मान।
@unluckybrose490
@unluckybrose490 3 жыл бұрын
अबदेखी इन्द्रेणीमा टीका सानुलाई देख्न नपरोस भन्ने जति यता👇️👇️
@binitagyawali7756
@binitagyawali7756 3 жыл бұрын
यो रमाइलो सुन्दा सबै कुरा छोडेर इन्द्रेणि तिर जाउं जाउं लाग्छ
@khumbahaduryari4041
@khumbahaduryari4041 3 жыл бұрын
खगेन्द्र दाजु को स्वर सुन्न पायो कति राम्रो🇳🇵🇳🇵🇳🇵
@rajugitabohara3778
@rajugitabohara3778 3 жыл бұрын
टिका सानु भन्ने नाम चाहिँ मैले इन्द्रेणी बाट सुनेका हु पहिले टिकालाइ कसैले पनि चिन्दैन्थ्यो टीका जी आजभोलि धेरै ठुलि हुन थाल्नु भएको छ । घमण्डले गर्दा हराएर जानु पर्ला आफ्नो औकातमा बस्दा राम्रो ।हिजो दुख पर्यो भन्दै रुदै आउदा कृष्णा कडेल दाइले सयोग गर्नु भयो आज आएर आफुले कमाउने बाटो पाए पछि यस्तो कुरा गर्न मिल्छ आफ्नो धरातल लाई पनि हेर्ने गर्नुस टिका जी तपाईंले गर्दा इन्द्रेणी सांस्कृतिक कार्यक्रम चलेको होइन कृष्णा कडेल दाजुले दिन रात नभनी नलागेको भए आज १२ बर्ष पुग्दैन्थ्यो होला र तपाई जस्ता कयौं ब्याक्तिहरुको नाम यसरी चर्चामा आउने थिएन होला बोल्दा आफ्नो धरातल लाई नभुल्नु होला अलिक सभ्य र सघगठनको मुल मर्म बुझेर बोल्नु होला अनुशासन भित्र रहेर कृष्णा दाजु भनेको भगवानको अर्को रुप हुनुहुन्छ .. त्यसकारण यो बिषयलाइ बादबिवाद नगरी इन्द्रेणी बाटै क्षमा आलोचना गर्नु होला धन्यवाद!
@khatripuspalal5934
@khatripuspalal5934 3 жыл бұрын
दुर्गको पछि पट्टी बस्ने बहिनी हासेको मज्जा लाग्यो
@chandralal9126
@chandralal9126 3 жыл бұрын
दुर्गा बिस्वकर्म बैनि र तमा त भाई को मिथो दोहोरी बबाल 👍️
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,4 МЛН
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 85 МЛН
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 79 МЛН