राजु परियारलाई रोल्पाली सालीहरु कोशेली बोकेर भेट्न आएपछि Raju v/s Rucha, Nita Tulasa,Keshari

  Рет қаралды 855,715

Nita pun magar Rejina

Nita pun magar Rejina

3 ай бұрын

=======================================
🎼 Original Song: Phool Ma Bhamara
Singers : Bhagwan Bhandari, Raju Pariyar and Laxmi Neupane
Album : Phool Ma Bhamara
Lyrics/Compose : Bhagwan Bhandari
__________________________________________________________________
#Nitapun
#ruchaghartimagar
#rajupariyar
#Tulashaghartimagar
#Kesharighartimagar
#PhoolmaBhamara
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★ Raju Pariyar
★ Rucha Magar
★ Tulasha Gharti Magar
★ Keshari Gharti Magar
★ Nita Pun Magar
__________________________________________________________________
Musician Team
Yungka Live Dohori Team
__________________________________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________________________________
Thank you all of you!
All rights of this video is with Nita Pun Magar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 850
@sudanlama3769
@sudanlama3769 3 ай бұрын
राजु र निता साथीहरू को यक्दम दमदार बेजोड प्रस्तुति र आफ्नो कल्चर आनुसार उपहार प्रधान गर्नु भयो यतिका दोहोरी भिडियो हेरियो मगर ले गर्नु पर्ने सगुन मकै भट(भटमास )ले स्वागत गर्नु भयो टिपिकल कल्चर दोहोरी मा जस्ताको तस्तै द्रुस्त दोहोरिमा उतार्नु भयो रोल्पालि कलाकार दिदिबहिनी लाई सम्मान शुभकामना।मगरको सगुन खाजा विशेष लियर आउनुस दोश्रो भाग छिटै हेर्न पैयोस १००मा१००%राम्रो छ। शुभकामना शुभकामना ।
@nitapunmagarrejina8888
@nitapunmagarrejina8888 3 ай бұрын
Thank you so much hajur
@KULUNG.D
@KULUNG.D 3 ай бұрын
❤⁹ ⁰0⁰0❤
@ZobenGurung
@ZobenGurung 3 ай бұрын
❤❤❤❤ out
@sureshthapa4008
@sureshthapa4008 3 ай бұрын
❤❤❤❤
@shovagurung6396
@shovagurung6396 3 ай бұрын
❤❤❤❤¹¹
@bishalgurung1083
@bishalgurung1083 3 ай бұрын
जहाँपनि जस्तोमा पनि सेट हुन्छ सक्ने यस्तो महागायक लाई मेरो भित्र मन देखी नै नमन छ 🙏🙏 राज्यले अलि प्रोत्साहन स्वरूप सम्मान गरोस मेरो आग्रह छ
@VillageMirror
@VillageMirror 3 ай бұрын
आर्गनिक कोसेली छ राजु सरलाई रोल्पालनी चेलिहरुको राम्रो होस शुभकामना
@ghanshyampun2198
@ghanshyampun2198 3 ай бұрын
रोल्पाली चेली हरुको मगर फेसन एक्दमराम्रो छ दोहरी निकै रमाईलो छ है
@smt-rjaaryansunam1630
@smt-rjaaryansunam1630 3 ай бұрын
करिब 12/15 बर्षको हुँदा देखि नेपाली लोक दोहरी सुन्न लागेको म रोल्पाको ठिटो,धेरै सुनियो दोहरि छेत्रका हस्तिहरुको,,,तर आज रोल्पाली दिदी हरु अनि लोक सम्राट राजु दाईको बिचको दोहरी अति राम्रो र फरक लाग्यो,,किन कि यहाँ पुर्खउलि अर्गानिक चिज ककर अनि बुझो लगाएको रक्सीले त झनै आमा बुवा सङ्ग पाहुना गएको याद दिलायो,,निता दिदी लाई त पहिलै बाट चिनेको हुँ,,झनै आज अति राम्रो प्रस्तुति लिएर आउदा अति खुसी लाग्यो,यसरी अगाडी बढेको देख्न पाम,,,, सम्पुर्ण रोल्पाली दिदिबहिनी साथै यहाँ उपस्थित सम्पुर्णमा उच्च सम्मान गर्दछु,,, नाम-आर्यन सुनाम घर-रोल्पा कोटगाउँ बसाई-सिङ्गापुर
@nitapunmagarrejina8888
@nitapunmagarrejina8888 3 ай бұрын
धन्यवाद सर
@barbahaduepun9876
@barbahaduepun9876 3 ай бұрын
सफलताको सुभकामना❤❤❤❤
@Dipen.pun10
@Dipen.pun10 3 ай бұрын
रोल्पाली चेलिलाई सबैले सपोर्त गर्नु पर्छ।
@MagaratTv
@MagaratTv 3 ай бұрын
अरु भन्दा फरक Live दोहोरी सबैले हेरेर साथ दिनुहोला
@darshancyber8591
@darshancyber8591 3 ай бұрын
यसपाली निता बैनीले सबैको मन छुने ,रमाइलो Live Dohori भिडियो निएको मा धन्यावाद
@nishamagar8539
@nishamagar8539 3 ай бұрын
आहा कस्तो राम्रो प्रस्तुति आदरणिय दिदी 🙏🏻धेरै नै मिठो आवाज साथै मिठो भाका एकदमै मन छुने❤❤❤❤❤❤
@SantosBk-db4yx
@SantosBk-db4yx 3 ай бұрын
लाइभ लोकदोहोरी भनेको यस्तो पो हुनु पर्छ। किनकि यसमा रोल्पाली चेली हरुको गाउँको मौलिक तथा अर्गानिक अभिनय र दोहोरीको टुक्का त्यसैमा नेपालको बहुचर्चित लोकदोहोरी राजा लोक स्वर सम्राट राजु परियार संग गाएको दोहोरी अति भन्दा अति राम्रो छ।
@ashakhati3173
@ashakhati3173 3 ай бұрын
लोक दोहोरी त येस्तो पो हो त राजु भाइ र रोल्पाली बैनी हरु लाई धेरै धेरै प्रगति को कामना छ है 🙏🇳🇵👍️♥️🙋🌹
@surendrabudhamagar3205
@surendrabudhamagar3205 3 ай бұрын
असाध्यै उत्कृष्ट लाग्यो त्यो अभिनय टुक्का अनि स्वर पनि उत्तिकै हाम्रो रोल्पाली चेलिहरुलाई लाईभ दोहरिमा पनि देख्न पाईयो त्यसैमा पनि अझै दोहरिका राजा राजु परियार ज्यु सङ्ग आगामी साङ्गितिक यात्रामा अझै सफल्ताको सुभकामना
@Rajutanahun
@Rajutanahun 3 ай бұрын
मैले पनि 4/5 चाेटि दाेराई दाेराई सारै मन छाेयाे यस्ताे live दाेहाेरि सुन्न सारै मन लाग्छ।धन्यबाद छ।राजु सर लगायत सम्पुण कलाकार हरूलाई अात्मै बाट उच्चसम्मान छ।❤❤❤❤❤
@SankarGR.10.30
@SankarGR.10.30 3 ай бұрын
आदरणिय राजु परियार दाजु स्वार कै खानी हुनुहुन्छ।
@KhumaThapaMagarofficial
@KhumaThapaMagarofficial 3 ай бұрын
आहा!!!!! सारै रमाईलो अनि आकर्षक प्रस्तुति तेस्मा झन रोल्पाली तरुनी र स्वर सम्राट लम्जुङ को तन्नेरी को स्वर वा रे वा💕💕💕💕💕💕💕
@sugamkathayat4815
@sugamkathayat4815 3 ай бұрын
❤❤❤❤
@user-oc8vp3ih5g
@user-oc8vp3ih5g 3 ай бұрын
आहा अति उत्कृष्ट प्रस्तुती। बिगत अडियो क्यासेट को समय देखी अहिले युटुब को समय मा नि उतिकै लोकप्रिय क्रेज छ लोक स्वर सम्राट दाजु को उच्च सम्मान छ दाजु लगायत सम्पूर्ण गायिका टिम प्रति र निकै उत्कृष्ट रमाइलो लाग्यो प्रस्तुती।
@nitapunmagarrejina8888
@nitapunmagarrejina8888 3 ай бұрын
नमस्कार सम्पूर्ण दर्शक श्रोताहरुमा पहिलो पटक काठमाडौँबाट लाइभ दोहोरी लिएर आएकीछु सबैले माया गरिदिनुहोला ❤❤🙏🙏
@user-ts5lg9mi7f
@user-ts5lg9mi7f 3 ай бұрын
🎉🎉 dami anti
@SamanaMagar882
@SamanaMagar882 3 ай бұрын
धेरै राम्रो भन्दा पनि अति धेरै नै मन पर्यो नाना हजुर हरुको राजु परियार दाइ सङ्गको लाइभ दोहोरि मौलिक सस्कृति पनि झल्काउनु भयो रोल्पालि भएर पनि होला हजुरहरुलाइ देखेर खुत्ता भुइ मा नै छैन 😅हजुरहरुको यो कोशेलि देखेर धेरै खुसि लाग्यो अर्को बर्स भेट हुने भनेर सकियो गित फेरि भेट भएको पार्ट 2 पनि हेर्न सुन्न पाउ शुभकामना
@SantosBk-db4yx
@SantosBk-db4yx 3 ай бұрын
अति राम्रो छ। एक पल्ट हजुर हरुको यो टीम ले अर्को भाग पनि ल्याउनु पर्यो । अर्को भागमा राजु परियार, बद्री पंगेनी, राधिका हमाल र शान्ति श्री परियार लाई साथमा राखेर अर्को लाइभ दोहोरी लिएर आउँदा अति राम्रो हुनी थियो। मलाई पूर्ण विश्वास छ हजुरहरुले यो काम पनि पुरा गर्नु हुनेछ।
@bbmowGor
@bbmowGor 3 ай бұрын
Lu hai yo khalko dohorile man jityo hai ❤❤❤🎉🎉
@gajgurung686
@gajgurung686 3 ай бұрын
Wow dami dami feri feri.pani yestai dohori haru launuu Hola 🎉❤
@durgamagar9639
@durgamagar9639 3 ай бұрын
आहा एकदमै रमाइलो लाग्यो यो गित सुनेर ❤❤ उत्कृष्ट भाका संगै टुक्का साथै अभिनय पनि
@rokabel.24
@rokabel.24 3 ай бұрын
आहा कति मिठो स्वर रोल्पाली दिदिहरुको ..
@DeusingGharti
@DeusingGharti 3 ай бұрын
अति उत्कृस्त गाउनु भयो सबै जनाले सधै यसरीनै लाईभहरु ल्याउदै गर्दै गर्नु होला भन्न चाहान्छु❤❤❤
@madhavnepal2532
@madhavnepal2532 3 ай бұрын
आहा कति रमाइलो ❤❤ सार्है राम्रो लाग्यो रोल्पालि बहिनिहरुको प्रस्तुति ! धन्यवाद ❤
@rajanmagar1460
@rajanmagar1460 3 ай бұрын
समाल छ अर्गानिक कोसेली ले सम्मान गर्नु हुने दिदी हरु लाई 🙏🙏🙏🙏
@madanbhandari8120
@madanbhandari8120 3 ай бұрын
❤❤❤ सुन्दर छ हार्दिक बधाई सहित निरन्तर सफलता को सुभकामना साली ज्यू हरु र भेनाजु ज्यू मा 🎉🎉🎉🎉
@user-jf5gn1mw1o
@user-jf5gn1mw1o 3 ай бұрын
अति नै खुशी लाग्यो जति सुने पनि मन भरिएको छैन फेरि पनि चारै बहिनी को प्रस्तुति सुन्ने धोको छ अति नै सुमधुर स्वर रहिछ चरै बहिनिहरुको उज्जल भबिस्यको कामना स्वर सम्राट जिउको के कुरा गरौ खै आत्मै देखि सम्मान छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@lockdowntv1065
@lockdowntv1065 3 ай бұрын
ओहाे निकै उत्कृष्ट प्रस्तुति सबैजनाकाे❤ निता बहिनीकाे छिट्टै निधाे गरिदेउ बरु कान्छि लैजाउ सम्झाउछु म अरु राजु दाईकाे चारै जना हिराकाे हार माया निकै मन परेकाे टुक्का
@nitapunmagarrejina8888
@nitapunmagarrejina8888 3 ай бұрын
धन्यवाद दाजु मीठो सम्झना
@Magardi593
@Magardi593 3 ай бұрын
अत्यान्तै निकै उत्कृष्ट प्रस्तुति रोल्पाली सर्जक चेलीहरु आगामी दिन हरूमा पनि यस्तै प्रस्तुतीहरू ल्याउनु होला भन्ने अग्रीम शुभकामना छ
@binodbk8873
@binodbk8873 3 ай бұрын
🙏🙏अाहा मेरो लमजुङको राजु दाई लोक दोहोरो किङ हो 😘💞💖💕❤️💗💝💞💟❣️🧡💛💕😘😘
@karnathapa8842
@karnathapa8842 3 ай бұрын
सारै राम्रो अर्गानिक रोर्पालि चेली र लोक सम्राट राजु परियार को दोहोरी फेरि पनि सुन्ने आसाका साथ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
@chetram7817
@chetram7817 3 ай бұрын
❤❤❤ अति सुन्दर आवाजको धनी गायीका हरु बधाई छ आउने दिनमा अझै चर्चित भएको देख्न पाइयोस् all the best
@balbahadur8057
@balbahadur8057 3 ай бұрын
अति भन्दा पनि अति उत्तम र बेस्मारि रमाइलो लाग्यो दोहोरी रोल्पालिको हासो नै काफि छ निता फुपु साथमा साथीहरू wow झनै हाम्रो गाउले लोक सम्राट् स्वोर सम्राट सार्है रमाइलो लाग्यो दोहोरी 👏👏👏👍️👍️🙏🙏🙏 सफलताको सुभ कामना 🙏🙏🙏 रोल्पालि सालिहरुलाइ 🎉🎉
@jenbahadurbista9290
@jenbahadurbista9290 3 ай бұрын
धेरै राम्रो अर्गानिक नेपाली लोक दोहोरी नेपाली लोक परम्परा सस्कृतिमा आधारित ठट्यौली शब्दहरु। हाम्रो रोल्पाली चेली निता पुन लाई यति मीठो लाइभ दोहोरी गीतका लागि धेरै धेरै धन्यवाद। यो लाइभ दोहोरी करोड कलबमा पर्न सफल होस शुभकामना ।आगामी दिनहरुमा पनि यस्तै मिठा मिठा लाइभ दोहोरी लिएर आउनुहोस् शुभकामना शुभेच्छा ।💓💓💓💓💓💓💓💓💓💓💓💓
@user-ix7cx2qj9m
@user-ix7cx2qj9m 3 ай бұрын
निक्कै रमाइलो Live दोहोरी सलाम छ सबै टिमलाई
@ashokoli8738
@ashokoli8738 3 ай бұрын
यो लाईभ दोहोरी भिडियो ले राम्रो भिउज पाउछ रोल्पाली गायिका निता पुन लाई सफलताको शुभकामना
@NayaTiktok
@NayaTiktok 3 ай бұрын
आहा मनै छुने निक्कै उत्कृष्ट Live Dohori भिडियो
@shivarajkandel9130
@shivarajkandel9130 3 ай бұрын
धेरै लामो समय पछि आज मीठो दोहोरी सुन्न पाइयो । आगामी दिनमा पनि यस्तै मिठा भाका सुन्न पाइयो शुभकामना 👏👏👏
@user-bt9wi6qt2e
@user-bt9wi6qt2e 3 ай бұрын
आहा अर्गानिक मौलिक दोहोरी सारै मन पर्यो धेरै शुभकामना💐💐💐🙏🙏🙏🙏
@user-bv1pq7px7t
@user-bv1pq7px7t 3 ай бұрын
धेरै राम्रो छ निटा जि सफलताको शुभकामना
@SurprisedAlpineSkiing-vn8tx
@SurprisedAlpineSkiing-vn8tx 3 ай бұрын
नमस्कार म हाल कुवेत समुन्द्र पारी को मरुभूमि बात सुन्दै र हेर्दै छु गाउ घर को झल्को मेतियो हेर्दा
@user-oc8vp3ih5g
@user-oc8vp3ih5g 3 ай бұрын
झल्को रहने भइरयो यो भेटको फोटो सजाइ राख्याछु क्यासेट को आहा निकै उत्कृष्ट सब्द।
@sandeshmagar3568
@sandeshmagar3568 3 ай бұрын
निता फुबुले मस्तै रमाइलो दोहोरी लियर आउनु भयछ बधाई छ।आगामि दिनहरुमा अझै प्रगती गर्दै जानू होला।रोल्पाली हरुको जम्बो टीम लाई एकसाथ देख्न पाइयो।
@RolpaliKale
@RolpaliKale 3 ай бұрын
वाह गर्ब लाग्छ रोल्पाली हुनुमा यहा बाट थाहा हुन्छ रोल्पालि युद्धमा होमिन साहासि मात्र होइन गलाकलाका पनि खानि हुन
@hulakimama
@hulakimama 3 ай бұрын
धेरै राम्रो दोहोरी बधाई छ राजु परिवार दाजु ,निता बहिनी लगाएत सम्पुर्ण मा
@nitapunmagarrejina8888
@nitapunmagarrejina8888 3 ай бұрын
धन्यवाद दाजु
@user-fe2bd5di2s
@user-fe2bd5di2s 3 ай бұрын
स्वर सम्रात राजु परियार दाइ र हाम्रो रोल्पाली चेली हरु को दोहोरी धेरै धेरै राम्रो छ सायत म पनि रोल्पा भयर होला धेरै खुसी लाग्यो
@manojresh8443
@manojresh8443 3 ай бұрын
आहा कति मीठो गीत बधाई छ सबै तिम हरु लाई ❤❤❤❤
@nitapunmagarrejina8888
@nitapunmagarrejina8888 3 ай бұрын
धन्यवाद हजुर
@saranmagar4977
@saranmagar4977 3 ай бұрын
Wow🤔🤔🤔 कती दमदार दोहोरी रहेछ 👏🏽👏🏽👏🏽👏हाम्री रोल्पाली चेलीहरुलाई बधाई 🌹🌹🌹अनि अझै प्रगतिको कामना 🌹🌹🌹❤️❤️❤️❤️❤️❤️
@durgabahadur7769
@durgabahadur7769 3 ай бұрын
आहा कति राम्रो गित स्वर सम्राठ दोहोरिका राजा राजु भाइ अनि स्वरका धनी रोल्पाली निता पुन बैहिनी रेजिना बैहिनी सबै बैहिनीअनी आजक‍ गित छुटै पुरानो याद आयो सबैलाइ सन्मानछ जय गित जय सङ्गीत🌺❣️❣️❣️
@anilbhatta6184
@anilbhatta6184 3 ай бұрын
आहा साच्चिकै रोधी मा यस्तै रमाइलो हुन्थ्यो कि सारै दामी प्रस्तुति रोल्पाली सोल्टिनी हरुको अब स्वर सम्राट राजु दाइको त बर्णन गरि का साध्य छ र दामी एपिसोड।love u all
@user-bc9sy3cq2u
@user-bc9sy3cq2u 3 ай бұрын
धेरै धेरै राम्रो छ है राजु दाइ 🎉❤️🙏लगायत सबै टिमलाई धन्यवाद 🎉❤️🙏
@user-fu6ie1mh5o
@user-fu6ie1mh5o 3 ай бұрын
एकदमै उत्कृष्ट छ दिदी हजुर को दोहरी पर्गति को कामान
@BhimBahadurB.K-kh7bk
@BhimBahadurB.K-kh7bk 3 ай бұрын
सारै रमाइलो लागाे शुभकामना छ सबै टिमलाई
@bkashish1704
@bkashish1704 3 ай бұрын
आहा! यो हो नि अर्गानिक अनि रमाइलो दोहोरी। कोटीकोटी सलाम अनि सम्मान सम्पुर्णलाई र विशेष सम्मान हाम्रो लमजुङको चिनारी लोकसम्राट आदरणीय दाजु राजुपरियार ज्युलाई🙏
@BabuRam-qc9zv
@BabuRam-qc9zv 3 ай бұрын
हैईन हो मत यो गित सुन्द मलाई गाउँ घर र हिजोका ती दिनको याद पो आएयो है म चाहिँ स्याङ्जाको मलाई गाउँ सम्मजे सबै कलाकार हरुला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@MayaGurung-wg7mw
@MayaGurung-wg7mw 3 ай бұрын
आहा कति रामो् पस्तुती राजु परियर दाजु र रोल्पली दिदिबहिनी हरुको साथ मा आर्गनिक कोशिलिको साथ मा सरै मन छोयो❤❤❤❤
@nirumagar2315
@nirumagar2315 3 ай бұрын
आहा टिपिकल भाका सुन्न पाइयो दिदि,चेली सम्पुर्ण कलाकारहरुमा हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु 💙🙏
@user-dk3ue4er1o
@user-dk3ue4er1o 3 ай бұрын
बधाइ छ हाम्रो निता पुन फुबुको सबै गुरुप लाई म्याम लाइ बुकमा हाल्ने बितिकै मैले सेर गरेको थिय तर हेर्न पायको थियन बल्ल हेरि सके खुसी लाग्यो निता म्याम तुलासा बैनी रुचा बैनी केसरी बैनी सबै चेली हरुमा बधाइ अनि सफल्ताको कामना अनि रबिनर भाइ को कमेदिले अझै सुन्मा सुगन्ध भयको रहेछ हाम्रो चलन लाई सबैजनामा पुर्याउन सफल हुनुभयोछ बधाइ र सफल्ताको कामना
@manmaghr3828
@manmaghr3828 3 ай бұрын
आहा सारै मिथो दोहरी सबै जनाको र हाम्रो रोल्पा को सान र पहिचान को साथै मेरो रोल्पाली चेली हरुलाई लाईफ दोहरी सुन्न र हेर्न पाईयो धेरै खुसी भए र सम्पुर्न कलाकार तिम्लाई हार्दिक बधाई तथा शुभकामना छ र विशेष गरेर निता फुबुलाई
@SYAKLUNG
@SYAKLUNG 3 ай бұрын
खुशी लाग्यो के भन्छन अरुले,,,, मनै जिते दिल मायाहरुले,,,,❤️❤️❤️❤️❤️🙏
@magarbinod6386
@magarbinod6386 3 ай бұрын
मान्छे पनि असाध्यै राम्रा तेतिनै मिठो कला र गला भएका रोल्पाली चेली हरु राम्रो लाग्यो उच्च सम्मन छ सबै जना लाई 🙏
@tulnarayan9459
@tulnarayan9459 3 ай бұрын
धेरै राम्रो आनि खुशी लाग्यो निता ज्यु । यो अवसरको लागी हाजुरलाई धेरै भन्दा धेरै धन्यबाद ज्ञापन गर्न चहन्छु । 🌹🌹🌹💐💐💐💐♥️♥️
@chandraprakashkawar1935
@chandraprakashkawar1935 3 ай бұрын
हाम्रा रोल्पाली दिदी बहिनी ले सारै राम्रो गाउनु भयो मत दिउती बात आयर मोबाइल हेर्दै थिय निद्रा लागेको थियो गित सुनेर निद्रा भग्यो
@user-jm2fi5wz2z
@user-jm2fi5wz2z 3 ай бұрын
दामी छ रोल्पाली चेली हरु को प्रस्तुति
@samarpanmagarsamarpanmagar9196
@samarpanmagarsamarpanmagar9196 3 ай бұрын
अति राम्रो प्रस्तुति छ! दिदिहरु थप सफलताको सुभ कामना आउने दिनहरु मा पनि 🎉🎉🎉🎉👏👏👏👏🤗🇳🇵🥀❣️
@omprakashbudhamagar1659
@omprakashbudhamagar1659 3 ай бұрын
रोल्पाली चेलिहरुलाई धेरै धेरै बधाई तथा अझै प्रगतिको शुभकामना छ
@gorakmagar4684
@gorakmagar4684 3 ай бұрын
उत्कृस्ट शब्दहरू ले सारै मन छोयो बितेका पल हरु को याद दिलायो सम्पूर्ण कलाकार प्रति हार्दिक सम्मान ❤❤
@user-sn7hu8yi7w
@user-sn7hu8yi7w 3 ай бұрын
असाध्यै राम्रोसँग टिपिकल पहिला पुस्ता का बा आमा हरुले दाेहाेरि गाएकाे जस्तै लाग्यो खाजा पानी सहित सम्पूर्ण लाई हार्दिक बधाई शुभकामना छ फेरि पनि यस्तै लाेक दाेहाेरि हजुर हरुकाे देख्न पाउ उत्तर राेत्तर प्रगतिकाे कामना🎉❤❤
@atitdai1349
@atitdai1349 3 ай бұрын
हाहाहाह्हा अति गजब छ निता बाइना।बौलाने लाइ ठिक पार्ने पनि लिएर पो आएछौ त।😂😂😂😂
@dhanbahadurghimire3022
@dhanbahadurghimire3022 3 ай бұрын
आहा सारै राम्रो दोहोरी सफलताको सुभकामना सबैलाई
@urmilagm3493
@urmilagm3493 3 ай бұрын
निता बैनि याे तिम यसरी अगाडि बदाेस मिलन लामा सङ्ग पनि गाउनुस हेै बैनि रिचा बैनि सङ्ग
@ganeshpariyar3173
@ganeshpariyar3173 3 ай бұрын
बास्तबमा राजु दाइ अहिलेसम्म दोहोरी जगतमा राज गर्नु भनेको साच्चै उहाको स्वरमा जादु छ अनि आफुमा पनि घमण्ड छैन सलाम छ दाइ तपाईलाई❤❤❤❤❤❤
@krishnabahadur1278
@krishnabahadur1278 3 ай бұрын
Local lok dohori Sunna paiyo aaja congratulations Raju pariyar sir
@hikmatsingroka1774
@hikmatsingroka1774 3 ай бұрын
स्यबास मेरो फुपुको फ्यानहरु यता आम्तो❤❤
@rolpatv3919
@rolpatv3919 3 ай бұрын
रोल्पाली चेली मौलिक भेष भुषा सहित काठमाडौ डोहरि खुशी लाग्यो अझै प्रर्गती होस शुभकामना 🌺🌺🌺🌺🌺🌺
@smt-rjaaryansunam1630
@smt-rjaaryansunam1630 3 ай бұрын
ककर दिन मन लाछ मनले,,,सुल्पा बोक्या छौ कि छैनौ भेनाले,,,,wowow यो सब्दले अति मन छोयो,,स्याबस स्याबा💕💕❤❤
@user-vy2zv9qm5f
@user-vy2zv9qm5f 3 ай бұрын
रोल्पाली सालिहरु र लम्जुङे भिनाजुहरु प्रस्तुती एकदमै राम्रो लाग्यो❤❤
@Chandar-sy1oc
@Chandar-sy1oc 3 ай бұрын
ल बधाई छ दोहोरी ले मन छुनि छ सबैको ❤❤
@keshabmagar2846
@keshabmagar2846 3 ай бұрын
गजब दोहोरि👏👏
@user-ro3ky9gd2u
@user-ro3ky9gd2u 3 ай бұрын
❤😂😂🎉🎉
@vikasbm3769
@vikasbm3769 3 ай бұрын
अति मिठो दोहोरी सुन्नु पाइयो धेरै खुशी लागेयो सम्पुर्ण लाई हार्दिक शुभकामना
@user-vs3vt1du5s
@user-vs3vt1du5s 3 ай бұрын
अति राम्रो लाग्यो दोहोरी तेहि माथी रोल्पाली भेस भुसा मा ❤❤
@06Himaloli
@06Himaloli 3 ай бұрын
दिदी रूचा मगरको लाईभ दोहोरी ल्याउने प्रयास गर्नुहोस है उहाँको हाउभाउ गाएकी राम्रो लाग्यो। जसरी पनि ! लाईभ दोहोरीमा रीचाको भविष्य राम्रो छ।
@sitamagar3306
@sitamagar3306 3 ай бұрын
Ramro xa dd dohori ajhai agadi baddai janu pargati ko kamana❤❤❤❤❤
@bipalpunmagar220
@bipalpunmagar220 3 ай бұрын
राजु परियार नेपाली लोक दोहोरीको राजा नै भनिन्छ।जस्का असङ्ख्य गीत सुन्दै छौ।मलाइ यो गीत यस मानेमा अर्थ पुर्ण लागेको छ।रुकुम पूर्ब पुथा उत्तरगङ्गा १२ गर्खानीकी चेली रुचा पुन हुनुहुन्छ ।उत्तरोत्तर प्रगतिको शुभ कामना
@Ramb.RokaMagar
@Ramb.RokaMagar 3 ай бұрын
क्या मन परो मलाईत यो दोहोरि❤
@06Himaloli
@06Himaloli 3 ай бұрын
रोल्पाली चेलीहरुको कस्तो गजवको प्रस्तुति । शुभकामना चेलीहरुलाई।
@suryabahadursunar2747
@suryabahadursunar2747 3 ай бұрын
आहा कति मिठो स्वर अति मन पर्यो राजु परियार सरको स्वर जस्तै जस्तैः सबै कलाकार हरुको स्वर मिठो शब्द ओजिलो दोहोरी गीत सारै राम्रो लाग्यो सफलताको शुभकामना
@TikaramBasnet-jq4ct
@TikaramBasnet-jq4ct 3 ай бұрын
रोल्पा को सान हो हजुर अब यसरी नै अलि धेरै अगादी बधेको हेर्न पाउ अनि राज्धनी आयर रोल्पा लाई चाहिँ माया उत्तिकै गरुन्नु होला है दिदि🎉🎉❤❤
@TekThapa-bt5sd
@TekThapa-bt5sd 3 ай бұрын
आहा कति राम्रो दोहरी सुनम सुनम लाग्ने
@rajubudhathoki856
@rajubudhathoki856 3 ай бұрын
यो दोहोरी सारै राम्रो लाग्यो,गाउँ घरको रोधीमा गाएको जस्तो टिपिकल ।
@Biyansurim
@Biyansurim 3 ай бұрын
यस्तै पुराना लोपहुनलागेको भाकाहरु लियर अगाडी बध्नुहोस धेरै धेरै शुभकामना छ बजि
@yubarajbiswakrama3576
@yubarajbiswakrama3576 3 ай бұрын
जति सुने पनि मन न अघाउने प्रस्तुती अति राम्रो
@sabinarana4767
@sabinarana4767 3 ай бұрын
एकदम मर्मिक मौलिकता बोकेको यो दोहोरी हेरेर खुसी लाग्यो सम्पुर्ण लाई सफलताको सुभकामना🙏🙏👍️👍️👌👌
@buddhagharti2331
@buddhagharti2331 3 ай бұрын
आहा beautiful voice and एकदमै रमाइलो लाग्यो यो गित सुनेर भाका संगै टुक्का साथै अभिनय पनि उत्कृष्ट सबैलाई धन्यवाद❤❤❤🙏🙏
@kamallahaddori5026
@kamallahaddori5026 3 ай бұрын
सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई ❤❤❤❤
@user-py9qh9bm4t
@user-py9qh9bm4t 3 ай бұрын
सोल्टी नि हरु साह्रो रमाइलो हुनु हुदोरहेछ ...❤❤👍️👍️🙏🙏🙏❤❤❤
@milanpun5822
@milanpun5822 3 ай бұрын
ओहो हाम्रो पुन मगर्नी हरु अनि राजु दाजुको एकदमै राम्रो दोहोरी❤
@ajaygamerff3560
@ajaygamerff3560 3 ай бұрын
हजूर गाना को साथ कोसेली दीदा मलाई त्योदिंको याद आयो जुन्दीन हामी पनी यसई गारी कोसेलि लेन देन गरिंथ्यो धन्न्य बाद
@Regbahadur823
@Regbahadur823 3 ай бұрын
❤❤❤ राजु दाइ र निता पुनको रमाइलो सुन्दा आनन्द आयो
@sushantbabu1555
@sushantbabu1555 3 ай бұрын
सारै रमाइलो सबै टिमलाई शुभकामना 🎉🎉
@lalkumarmagar5635
@lalkumarmagar5635 3 ай бұрын
आहा आज चाई अर्गानिक दोहोरी सुन्न पाईयो 👌👌💞💞सम्पुर्ण तिम लाई सफताको शुभकामना ।।
@rameshbk3533
@rameshbk3533 3 ай бұрын
यो दोहोरी धेरै रमाइलो छ सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान छ है।
@MAN_THA
@MAN_THA 3 ай бұрын
अहा कति मीठो दोहोरी हेर्न सुन्न पाईयो। धेरै सुने दोहोरी अरुको झनै मीठो रोल्पाली हरुको फुलमा भमरा
МАМА И STANDOFF 2 😳 !FAKE GUN! #shorts
00:34
INNA SERG
Рет қаралды 4,6 МЛН
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 8 МЛН
Не поймаю говоришь? ;)
0:55
BORODA TV
Рет қаралды 4,8 МЛН
Многие думали что Фёдору конец!
1:00
МИНУС БАЛЛ
Рет қаралды 1,5 МЛН