सुदुरपश्चिमका अहिलेका हिट प्राय सबै कलाकार एकैसाथ इन्द्रेणीमा,सबैले मच्चाए धमका । १७.१०.०७७।। HD

  Рет қаралды 600,057

Indreni.Com

Indreni.Com

3 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#SudurPaschim_Special_Programe
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - faturl.com/ryu2it/?selected=0

Пікірлер: 1 400
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@padamnyaupane7820
@padamnyaupane7820 3 жыл бұрын
Dame xa
@hades4232
@hades4232 3 жыл бұрын
AyuShaa lai jabar jasti viral banaunu
@lokrajjoshi3694
@lokrajjoshi3694 3 жыл бұрын
Ek choti antran Bisht sr lai bhuvan dahal lai lyaunu pryo
@udayabahadur8403
@udayabahadur8403 3 жыл бұрын
♥️♥️♥️🙏🙏💐♥️♥️🙋
@Pandeykajioffical
@Pandeykajioffical 3 жыл бұрын
तनाव जिन्दगी कमेडी सिरियल हेरेर सबैलाई फेसबुकमा सेयर गरि दिनु होला कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all kzbin.info/www/bejne/rYeqp3iAepqCZsU&feature=share
@jennissabhatt1082
@jennissabhatt1082 3 жыл бұрын
सुदूरपश्चिमेली को को हुनुहुन्छ यता हाजिर हुनुपर्यो ।
@tankachandsodari9161
@tankachandsodari9161 3 жыл бұрын
Ma hu
@birendraxetri9471
@birendraxetri9471 3 жыл бұрын
म पनि छु
@Gaurav-sf6lx
@Gaurav-sf6lx 3 жыл бұрын
✋✋
@jkbabuxettru4291
@jkbabuxettru4291 3 жыл бұрын
Me
@dhanbogati4398
@dhanbogati4398 3 жыл бұрын
Me
@xpage1397
@xpage1397 3 жыл бұрын
चक्र बमका फ्यानहरु यता हजिर गरुम ल।😍❤️🇳🇵
@barshasiwakoti8165
@barshasiwakoti8165 3 жыл бұрын
बुटवलमा भेटियो यति राम्रो प्रतिभा भएकि नानि kzbin.info/www/bejne/n2nPgYqpf9OBsJI
@rhitxettery433
@rhitxettery433 3 жыл бұрын
@dipakbahadurkunwar2908
@dipakbahadurkunwar2908 3 жыл бұрын
Sabaka fan
@RaviBhai-ym9cv
@RaviBhai-ym9cv Жыл бұрын
❤❤❤❤
@ratanchiral5724
@ratanchiral5724 3 жыл бұрын
अब को बसाइ मा शुदुर पश्चिम का देउडा का राजा भुवन दाल लाई हेर्ने मन छ कोको हुनुहुन्छ भवन लाई हेर्न चाहानु ईन्द्ररी मा
@tilakjungkoli7956
@tilakjungkoli7956 3 жыл бұрын
सुदूपश्चिम का मात्र कति हुनुहुन्छ यता है
@madankarki4028
@madankarki4028 3 жыл бұрын
रेखा जोशिको स्वरको फ्यान कोको हुनुहुन्छ
@bisonathneupane5551
@bisonathneupane5551 3 жыл бұрын
@barshasiwakoti8165
@barshasiwakoti8165 3 жыл бұрын
बुटवलमा भेटियो यति राम्रो प्रतिभा भएकि नानि kzbin.info/www/bejne/n2nPgYqpf9OBsJI
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
रेखा जोशी नानीता सुदूरपश्चिकी हिरुनी हुन सबै चिजमा सफलछंन १ बर्ष पछी आज रेखा नानीलाई इन्द्रेणीमा देख्दा अत्यन्तै खुसीलाग्यो
@atitsinghbohara3037
@atitsinghbohara3037 3 жыл бұрын
अछामी आफू नराम्रो काम गर्छन अरुलाई धोका दिन्छन ।अछामी चोर हुन ।अरु कलाकार प्रति सम्मानछ ।
@atitsinghbohara3037
@atitsinghbohara3037 3 жыл бұрын
अछामी मलाई मन परदैन चाहे मेरो बुवा किन नहोस ।यिनी चोर ,फटाहा हुन्छन सबैलाईभनेको हैन हैई बिष्ट मन पदैन यो बढी चालू हुन्छ
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
सुदूरपश्चिमको देउडा भाका सारै मिठो लाग्छ मलाई🤗 रेखा जोशी दिदी💋😍
@dipendrabahadurshah3392
@dipendrabahadurshah3392 3 жыл бұрын
Hota hai
@Pandeykajioffical
@Pandeykajioffical 3 жыл бұрын
तनाव जिन्दगी कमेडी सिरियल हेरेर सबैलाई फेसबुकमा सेयर गरि दिनु होला कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all kzbin.info/www/bejne/rYeqp3iAepqCZsU&feature=share
@krishanbc8275
@krishanbc8275 3 жыл бұрын
सुन्दर सुदुर पश्चिम को भाका लाई ल्याउनु भएको मा सलाम छ । इन्द्रेणी लाई
@barshasiwakoti8165
@barshasiwakoti8165 3 жыл бұрын
बुटवलमा भेटियो यति राम्रो प्रतिभा भएकि नानि kzbin.info/www/bejne/n2nPgYqpf9OBsJI
@Pandeykajioffical
@Pandeykajioffical 3 жыл бұрын
@@krishanbc8275 तीन करोड नेपाली ले हेर्नै पर्ने भिडियो तनाब जिन्दगी ! हेरेर प्रतिक्रिया दिनुहोला🇳🇵 lop u all kzbin.info/www/bejne/rYeqp3iAepqCZsU&feature=share
@basantbhat5459
@basantbhat5459 3 жыл бұрын
मलाइ अति मन पर्ने सुदुर पश्चिमको कलाकर चक्र बम दाइ उहाको सबै बन्दा बढी प्यान
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
मेरो सुदुर पश्चिम का आजका सबै कलाकार धेरै कलाका धनी रहेछ सबै जना लाई धन्यबाद छ।जय इन्द्रेणी 🙏🙏🙏
@mohanchand186
@mohanchand186 3 жыл бұрын
यो हो नि सुदुरपश्चिम की सान जय सुदुरपश्चिम
@barshasiwakoti8165
@barshasiwakoti8165 3 жыл бұрын
बुटवलमा भेटियो यति राम्रो प्रतिभा भएकि नानि kzbin.info/www/bejne/n2nPgYqpf9OBsJI
@arjummayalu.9440
@arjummayalu.9440 3 жыл бұрын
हो त हजुर जय सुदुरपशीम
@chandraphuyal4903
@chandraphuyal4903 3 жыл бұрын
म चै पुरै पुर्ब मोरङ्ग को हो तर पनी कती धेरै मन पर्छ मलाई सुदुर पश्चिम तिरको लय र हरु शब्द चै हरुचै अलीक बुझ्दिन तै पन धेरै मन पर्छे 😍😍
@logarajbhatta876
@logarajbhatta876 3 жыл бұрын
बुझिन्छ हजुर सुन्दै गर्नु होला
@arjundhami113
@arjundhami113 3 жыл бұрын
हो र मलाई थाहा छ केहि समय अगाडि रेखा जोशी येहि कायक्रम मा कमेन्ट गनु भाको थियो है अनि येतै पोईलि घर बनायो भै गो त ishikala sapokata jee
@arjundhami113
@arjundhami113 3 жыл бұрын
Handsome jeveen sathi chsyoo bhana hami lai add garnus arjun dhami fb id hai
@chandraphuyal4903
@chandraphuyal4903 3 жыл бұрын
@@arjundhami113 सबै हेर्छु प्राय तेता को भाकाहरु झन ईन्द्रेणी झन दिनकै हेर्ने गर्छु धेरै मन पर्छ।।😍😍
@chandraphuyal4903
@chandraphuyal4903 3 жыл бұрын
@@logarajbhatta876 हेरी बस्छु तर कुनै त बुझिन्न नै तर पनी मन पर्छ
@gaganmalla6419
@gaganmalla6419 3 жыл бұрын
अब ईन्द्रेणा मा पनि देउरा गाउनु पछ को को लाई मन पछ सबै ले हाजिर गनुहोस
@user-rs5lx1sz5q
@user-rs5lx1sz5q 3 жыл бұрын
डेउडा सुनेर घर को याद आयो😢indrani टीम लाई धन्यवाद!!जय सुदुरपश्चिम!
@madanneupane8828
@madanneupane8828 3 жыл бұрын
ल आज सुदुरको धमका हेर्न आउनुहोस है साथीहरू
@barshasiwakoti8165
@barshasiwakoti8165 3 жыл бұрын
बुटवलमा भेटियो यति राम्रो प्रतिभा भएकि नानि kzbin.info/www/bejne/n2nPgYqpf9OBsJI
@khumraj5858
@khumraj5858 3 жыл бұрын
पुर्ब मेचीदेखि पश्चिम महाकालीका सबै कलाकार हरुको साझा चौतारी इन्द्रेणी
@keekeongkong5691
@keekeongkong5691 3 жыл бұрын
Wow
@user-vs9xq1fy8k
@user-vs9xq1fy8k 3 жыл бұрын
हाम्रो सुन्दर सुदूरपश्चिमका गहना प्रती उच्च सम्मान 😍🙏 कर्णाली पुल भन्दा यताका को को हुनुहुन्छ हाजिर गरौ त 😘🙏
@mayakathayat7204
@mayakathayat7204 3 жыл бұрын
मेरो घर सुदुरपश्चिम धनगढी हाल जापान बाट हेर्दै छु love u sudur❤️❤️❤️
@lokendrarajbist1142
@lokendrarajbist1142 3 жыл бұрын
चक्र बम रेखा जोशि र बिनोद दाइ का साथै कल्पनाबिसि का फ्यान हरु पनि इन्द्रेणीमा देख्नु पाए लौ बधाई छ सबै टिम लगएत बिषेश धन्याबाद दिन् चाहन्छु किष्ण दाजु लाइ
@mailibabuji2238
@mailibabuji2238 3 жыл бұрын
छ नम्बरमा परियो, सुदुर पश्चिम रमाइलो छ, जय इन्द्रेणी
@rambahadursawad
@rambahadursawad 3 жыл бұрын
पावल राई र कृष्ण गन्धर्व जि लाई सलाम जस्तो सुकै गितमा पनि लय र धुन मिलाउन योग्य
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan 3 жыл бұрын
फेरि आज सुदुर पश्चिमको गीत सुनेर के आनन्द लाग्यो।
@HAMROKOSELI
@HAMROKOSELI 3 жыл бұрын
पश्चिमेलि गित नाच अति रमाइलो
@lokendrarajbist1142
@lokendrarajbist1142 3 жыл бұрын
आहा सुदुर पश्रिम का कति मिठा भाका हरु सुन्नु पायो आज इन्द्रेणी मा पनि धन्याबाद छ सम‌्झनु भयोको मा दाजु किष्ण कडेल लाइ
@jeevankarki9360
@jeevankarki9360 3 жыл бұрын
अाहा !! सुदुर पश्चिमका कलाकारकाे दमदार ईन्द्रेणीमा देख्न पाईयाे सम्पूर्ण लाई नमन 🙏🙏🙏कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन 🙏🙏
@surendrabamthakuri8190
@surendrabamthakuri8190 3 жыл бұрын
प्राय जसो सधैं लाईव लोक दोहरी गित सुनाई रहने ईन्द्रेणी मा आज सुदुर पश्चिम को मौलिक संस्कृति लाई झल्काऊने सम्पूर्ण डेऊडा कलाकार हरुको जमघट देख्दा सारै खुसी लागेको छ❤️❤️❤️❤️❤️❤️❤️❤️i love you guys.. ईन्द्रेणी मा डेऊडा लाई पनि समय दिनु परो भन्दै बिनोद बजुरेली दाईको जोडदार माग गरेका छन बधाई छ 👍👍👍👍❤️👍❤️
@debendrashahithakuri5067
@debendrashahithakuri5067 3 жыл бұрын
पाँचौं कमेन्ट बागलुङ देखि good। इन्द्रेणी टीम लाइ धेरै धन्यवाद
@arjunkharal265
@arjunkharal265 3 жыл бұрын
गुल्मी पाल्पा का (मुस्लिम) गायक अलिफ खान लाई अब छिटो इन्द्रेणी मा देखन चाहान्छौ 🙏🙏🙏
@barshasiwakoti8165
@barshasiwakoti8165 3 жыл бұрын
बुटवलमा भेटियो यति राम्रो प्रतिभा भएकि नानि kzbin.info/www/bejne/n2nPgYqpf9OBsJI
@syeedaljeffry4628
@syeedaljeffry4628 3 жыл бұрын
hajur sapan jastai bhayo kaile hola herne❣❣❣🙏
@boharabikram1230
@boharabikram1230 3 жыл бұрын
किन
@amargm5161
@amargm5161 3 жыл бұрын
Meee
@shekharsakhuofficial6242
@shekharsakhuofficial6242 3 жыл бұрын
कतार देखी नियमित ईन्देणी हेन्ने कति छमनी यता हाजिर
@jaganathabalayar8130
@jaganathabalayar8130 3 жыл бұрын
हप्ता मा 1 दिन पश्चिम को भागा मा पनि हुनु पर्छ सर मलाई पनि पहिले देखी नै लागेको थ्यो तर भन्न सकेको थेन आज भनेको छू कसै लाई न राम्रो लाग्यो भने सरी भन्ना चाहन्छु
@prashantdc3973
@prashantdc3973 3 жыл бұрын
आहा कति रमाईलो भयो ,जय ईन्द्रेणी जय देउडा गित ❤️🙏🙏सबैलाई शुभकामना छ।❤️🙏🙏
@santithapa1451
@santithapa1451 3 жыл бұрын
U
@santithapa1451
@santithapa1451 3 жыл бұрын
. .
@ganeshkc4968
@ganeshkc4968 3 жыл бұрын
सुन्दर सुदुर पश्चिम को पहिचान भनेकै देउडा हो गित नै एक दम राम्रो लाग्यो
@muskanbro128
@muskanbro128 3 жыл бұрын
७ प्रदेश, सुदुरपश्चिमको सान 👌👌देशका गहना,
@tsbohara5280
@tsbohara5280 3 жыл бұрын
सिंगो सुदूरपश्चिम आज ईन्द्रिणी मा ल्याउनु भो हजुर ले धन्यवाद छ
@joshililamani8677
@joshililamani8677 3 жыл бұрын
जय देउडा geet,,, जय सुदूरपश्चिमाञ्चलko देउडा ❤️💪👌अनि अर्को एक हिरो bhuban Dahal को entry कैले hunx????
@tekrajkadara7827
@tekrajkadara7827 3 жыл бұрын
आज धेरै रमाइलो भो सम्पूर्ण कलाकारहरु लाई एक मुस्टै सम्मान छ🙏🙏🙏
@jyaklamichhane2573
@jyaklamichhane2573 3 жыл бұрын
सर्ब प्रथम इन्द्रेणी को सम्पूर्ण कलाकार लाई नमस्कार धेरै रमाइलो आजको कार्यक्रम खुसि लाग्यो 🇳🇵🇳🇵🇳🇵❤❤❤
@kishorchhantyal5790
@kishorchhantyal5790 3 жыл бұрын
सुदुर पश्चिमेलि गितहरुमा शब्द खास हुन्छन त्यसैले मन पर्छ प्राय सुन्छु मैले नि ।
@suryajoti3031
@suryajoti3031 3 жыл бұрын
जय सुदुर पश्चिम 😍💕
@jagatbist1856
@jagatbist1856 3 жыл бұрын
सुदुर पश्चिम को सान हाम्रो पहिचान ,, जय गीत जय सङ्गीत 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏿🙏🏿
@deepakpokhrel5292
@deepakpokhrel5292 3 жыл бұрын
गुल्मि - पाल्पा का ति मुस्लिम भाइ अलि , लाइ ल्याउनु परेओ सर , गला राम्रो रैछ , सङीत को कुनै धर्म हुदैन , त्यो भाइ इन्द्रेनी मा आउन सकेनन भने अन्न्याय हुने छ ! !
@saudlaxman4021
@saudlaxman4021 3 жыл бұрын
Good sir 100% sahi sir
@dhanbhahadurdhami2432
@dhanbhahadurdhami2432 3 жыл бұрын
Hjr sai vannu vo
@kabinkhadka6808
@kabinkhadka6808 3 жыл бұрын
Well said mero ni cha hana tei ho
@bimalakhadka8367
@bimalakhadka8367 3 жыл бұрын
Sahi ho
@mailibabuji2238
@mailibabuji2238 3 жыл бұрын
सही कुरा गर्नुभयो भाइ
@surendrachand352
@surendrachand352 3 жыл бұрын
आज हाम्रो सुन्दर सुदुरपश्चिम का पनि कलाकार हरु देख्नु पायो खुसी लाग्यो विशेष गरि रेखा सिस लाई देउडा गीत कि रानी येस्तै गरि देउडा लाई पनि बचाउनु पर्छु सम्पुर्ण लाई धन्यवाद
@teerthadahal5962
@teerthadahal5962 3 жыл бұрын
आसाद्य मन पर्छ सुदुर पश्चिम देउडा भाका म पुर्बेलि भए पनि सबैलाई नमस्कार !
@purnimagautam6932
@purnimagautam6932 3 жыл бұрын
वाउ हाम्रो सुदूपश्चिमेंली गायक गायिका हरुको धमाका👌👌हार्दिक नमन सम्पूर्ण मा सारै रमाईलो लाग्यो
@ishorluhar8523
@ishorluhar8523 3 жыл бұрын
सुन्दर सुदुरपश्चिम का सम्मुर्ण कलाकार लाई इन्द्रेणी मा एक साथ देख्दा खुसी लाग्यो।
@keshabojha3279
@keshabojha3279 3 жыл бұрын
दुबई बाट मजाले आज सुदुरपस्चिम को देउडा सुनियो खुशी लाग्यो धन्यवाद इन्द्रेणी परिवार लाइ ...
@pcrawal7099
@pcrawal7099 3 жыл бұрын
सुदुरपश्चिमका शानहरु❤️❤️जय देउडा
@udayakc9661
@udayakc9661 3 жыл бұрын
सुदुरपश्चिमाञ्चल का लोकपि्रय गायक गायिका हरुका देउडा भाकामा गित सार्है मन पर्छन् !!उहाँहरुका गितले सफलता हाशिल गारुन!
@laxmidevikunwar359
@laxmidevikunwar359 3 жыл бұрын
सूदूर पशिम्म को देउडा गीत लाई सबै ले माया गरू ल अरू सबै लाई नमस्कार मनू बैनी लाई आइलब यू बैनी
@mailibabuji2238
@mailibabuji2238 3 жыл бұрын
नेपालको हरेक कुना कन्द्राहरुमा जहाँ गए पनि हाम्रा लोक सस्कृती उत्तिकै प्रसंसनिय छन, र कलाकारहरूपनि झनै अब्बल, रास्ट्रभक्ती गितले साच्चै भाबुक बनायो, गायक भाइलाई सम्मान छ, जय इन्द्रेणी
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
कृष्ण कडेल जि सन्चालिका मनमाया वाइबा जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।रेखा जाेशी जि र बिनाेद बाजुरालि जि काे सुमधुर अावाजमा मिठाे देउडा गित धेरै राम्रो छ।सबै जनाको नाच बबाल छ।
@arjunkharal265
@arjunkharal265 3 жыл бұрын
जे जस्तो परिथितिमा पनि हासेरै टार्दिनी कला मनमाया मा नै छ 🙏
@mahendradhughana2733
@mahendradhughana2733 3 жыл бұрын
आहा कति मिठो स्वोर सबै कलकार को सबै लाई मेरो नमस्कार अनि इन्द्रेणी को जय होस
@dilbahadursingh4241
@dilbahadursingh4241 3 жыл бұрын
फूलाराजीलाई कोटी कोटी धन्यबाद सारै मन छोयो साथै संपूर्ण सू प संगित टोली समेतलाई हार्दिक शुभकामना भबिष्य उज्वल रहोस्।
@rupambk
@rupambk 3 жыл бұрын
सारै रमाईलो छ ।प्रदेश 6 सुर्खेतका कुलमान नेपाली लाई ईन्द्रणीमा ला्याउनु पर्यो । सुर्खेतमा सँस्कृति जोगो्र्ने गुरु कुलमान।सायद सुर्खेतमा कुलमान नाचिन्ने कमै होलान ।
@arjunkharal265
@arjunkharal265 3 жыл бұрын
आज को कार्यक्रम मा चक्र बम को भन्साली भन्नी गित लाई साम्झने कति हुनुहुन्छ 🙏🙏
@narsinghkhati2619
@narsinghkhati2619 3 жыл бұрын
प्रदेस प्रदेस को प्रोग्राम राख्न पाए अझ राम्रो हुन्त्यो जस्तो। जय ईन्द्रेणि।
@barshasiwakoti8165
@barshasiwakoti8165 3 жыл бұрын
बुटवलमा भेटियो यति राम्रो प्रतिभा भएकि नानि kzbin.info/www/bejne/n2nPgYqpf9OBsJI
@akabartamata4007
@akabartamata4007 3 жыл бұрын
हरेहारा दिर्घ राज फुलराको ठाडी भाकाले मनै उदासि बनायो दामी स्वर ।
@mahendraxattri413
@mahendraxattri413 3 жыл бұрын
याे हाेनि त नेपालीकाे सान सुन्दर सुदूरपश्चिमकाे परिचान बधाई सम्पूर्ण कलाकार टिमहरुलाई अति नै मिठा गितहरु
@bkbahadur263
@bkbahadur263 3 жыл бұрын
वा बधाई छ सम्पूर्ण सुदुरका गहना मनै आनन्द भो आज यो सात समुन्द्र पार बाटी
@upendraroyalthakuri6331
@upendraroyalthakuri6331 3 жыл бұрын
अाज निकै रमाईलो हुने भयो। सम्पुर्ण सुदुर का शानहरुमा दर्शन ।
@singhchandra4510
@singhchandra4510 3 жыл бұрын
सुदुर पश्चिम को देउडाले आज इन्द्रेणी को माहोल नै ततायो । यो अबसर जुटाउने कृष्ण सर लाई बिशेष आभार । जय इन्द्रेणी ।
@akashnath7506
@akashnath7506 3 жыл бұрын
कञ्चनपुर घर भइ हाल भारतको चेन्नई देखि हेरिरहेको अवस्था सबै कलाकार हरुलाई हार्दिक धन्यवाद
@munakapri4586
@munakapri4586 3 жыл бұрын
कुन गीत का गायक कुन गीतका सर्जक हो भनेर चिन्न इन्द्रेणी हेरे पछि थाहा पाईनछ। जय इन्द्रेणी🙏🙏 सबै कलाकार हरूलाई सम्मान छ🙏🙏 छतिस जातको फुलबारी जयनेपाल 🇳🇵🇳🇵👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵👌😍😍😍😍
@barshasiwakoti8165
@barshasiwakoti8165 3 жыл бұрын
बुटवलमा भेटियो यति राम्रो प्रतिभा भएकि नानि kzbin.info/www/bejne/n2nPgYqpf9OBsJI
@dhurkottv4285
@dhurkottv4285 3 жыл бұрын
रवि ओड शनि विक पविन्द्र सुनुवार लगायतलाई ल्याउनु पर्छ भन्ने जति यता
@sushantgamingchannel8622
@sushantgamingchannel8622 3 жыл бұрын
Good
@dhurkottv4285
@dhurkottv4285 3 жыл бұрын
@@sushantgamingchannel8622 thanks
@arjunsinghdhami9720
@arjunsinghdhami9720 3 жыл бұрын
आहा आजको एपिसोड सारै रमाइलो लाग्यो हाम्रो पश्चिमका भाका हरु गाउने धेरै कलाकार एकै साथ देख्न पाइयो ।।। जय इन्द्रेणी जय सुदुर पश्चिम जय नेपाल।।।
@sagarkhadka9231
@sagarkhadka9231 3 жыл бұрын
सुदुर पश्चिमको सबै टीम लाई मेरो तर्फ बाट सलाम छ पुराना लोक देउडा भाका लाई गाउनु भएको छ
@fan-nu6jt
@fan-nu6jt 3 жыл бұрын
आहा कती निको सबै जना एकै ठाउँ देख्दा खुसि लाग्यो
@narendraksaud8519
@narendraksaud8519 3 жыл бұрын
अब भुवन प्रसाद दाहाल दाजु लाई पनी ल्याऊनु पर्यो भन्ने को को हुनुहुन्छ यता हाजिर हुनु होला
@kamaljoshi1117
@kamaljoshi1117 3 жыл бұрын
हजुर को कमि भयो आज अलिक खल्लो भो
@rojanyt2873
@rojanyt2873 3 жыл бұрын
Cmt herna aauni jati yeta hajir garum ta🙈❤️❤️🌻🇳🇵🌅
@narayangautamofficial5148
@narayangautamofficial5148 3 жыл бұрын
सुदुरपश्चिमको आदरणीय सबै कलाकार देख्दा प्यारो दाजी टंक तिमिल्सिना ज्युलाइ एकदम सम्झेको छु ।
@anuja3131
@anuja3131 3 жыл бұрын
दाणिमचाैका ढाेल पैरा भाकाकाे संकलन मैले गरेकाे हुँ। सबै कलाकारलाई हृदय देखि बधाई!
@sarairamropardhispardha.bh495
@sarairamropardhispardha.bh495 3 жыл бұрын
Indeni nahere pachi ke nurse kasto ganthaleo bagalau.
@amritbc8467
@amritbc8467 3 жыл бұрын
रेखा दिदी लाई न देखियको 1 बर्स भाको थियो अहिले त धेरै मोटाउनु भयछ
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
मनोज जि लाई धेरै धन्यबाद छ देश भक्ती गीत मिठो गाउनु भयो।
@user-lm1kn9pm7z
@user-lm1kn9pm7z 3 жыл бұрын
सुन्दर सुदुर पश्चिमका हिरो हरु लाई इन्द्रेणी मा देख्दा गर्व महसुस भयो सुदुर पश्चिमीमेलि हुनु मा गर्व गर्छु।म मलेसिया को खाडी बाट हेर्दै छु है
@deepakbhandari125
@deepakbhandari125 3 жыл бұрын
बिनोद बाजुरेलि दाजुले सहि भन्नु भयो पश्चिमेले भयर देउडालाई कम महत्व देको जस्तो लागेकै हो जे भयनि देउडालाई अजाडि बढाउन मदत गर्ने छ भन्ने आशा गर्द छु ।
@deepakbhandari125
@deepakbhandari125 3 жыл бұрын
गजब लाग्यो सुदुरका संगितका हस्तिहरुलाई संगै देख्दा ❤
@bhim20k
@bhim20k 3 жыл бұрын
धेरै खुसी लाग्यो आज ईद्रेणी मा सुदुर पश्चिम का कलाकार लाई स्थान दिएर देश तथा विदेशमा सम्पुर्ण नेपाली को माझमा डेउडा गित सुन्ने अवसर जुराई दिनुभएको मा कृष्ण दाजु लगायत सम्पुर्ण ईन्द्रेणी परिवारलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दछु र । सुदुर पश्चिम का कलाकार का कमान्डर आदरणीय दाजु विनोद बाजुरेली र सुदुर पश्चिम का युवा पुस्ता का होनहार चक्र बम भाइ दृघ राज फुलारा दाजु मनोज सिंह धामी जि सुमधुर स्वर कि धनी रेखा जोशी बैनी कल्पना बि सि बैनी अछामी रेखा (उफ) भिम बिस्ट ज्यू लाई हार्दिक हार्दिक धन्यवाद .🙏🇳🇵🇳🇵
@durgamusicpvtltd9653
@durgamusicpvtltd9653 3 жыл бұрын
Wow super nice song hjr Badhai xa all tim lai chi अब केहि हुन्छ जसो लाग्छ हाम्रो सुदुर पश्चिम देउडा गित को
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Indreni is a Cultural and Humanitarian Temple: “ INDRENI is RESPECTING, HELPING old generations- PROMOTING , PROTECTING, NURTURING new generations- PRESERVING Nepalese folk cultures- DOING such a DIVINE social and HUMANITARIAN service in Nepal - a living paradise, the land of mount EVEREST, the cap of the world. “ Stay safe and healthy. Health IS REAL WEALTH.
@gbnetwork314
@gbnetwork314 3 жыл бұрын
आहा कति रमाइलो सुदुर-पश्चिम 🙏🙏
@lalchhetri7553
@lalchhetri7553 3 жыл бұрын
Wow ATI nai mitho sampurna ko।।jay sudurpaschim miss you all
@bindushrestha6099
@bindushrestha6099 3 жыл бұрын
आफू पनि सुदुर पश्चिम कै हुनाले मेरा कलाकार हरूपनि सुदुर पश्चिम कै कति राम्रो देउडा लोक भाकामा गाउनु हुने सम्पूर्ण कलाकार हरुलाई हृदय देखि नै सलुट छ साथै इन्द्रेणी टीमलाई पनि धन्यवाद छ 👌 👌 👏 👏 🌹 🌹 💕 💕
@keshavsaud8205
@keshavsaud8205 3 жыл бұрын
मिठा स्वर का धनी सुदुरपशिम का सान ❤️❤️
@karkirajkumar8775
@karkirajkumar8775 3 жыл бұрын
मध्येपश्चिम सुर्दुर पश्चिममा मात्र शुन्ने हो भने यस्तो काल लाई समना गर्न सकिन्छ
@mj5vlogs390
@mj5vlogs390 3 жыл бұрын
धेरै धन्यवाद इन्द्र्‍णी परिवार लाई सुदुरपश्चिम गित सङ्गीत मा कति धनी छ भनी देखाउने मौका दिनु भएकोमा।❤️❤️
@lokbhatt9894
@lokbhatt9894 3 жыл бұрын
जय इन्द्रेणी जय सुदुर पश्चिम सबै लाई बधाई सुभकामना
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
सुदुर पच्सिमका सम्पूर्ण कलाकार गायक गायिका सबैमा नमस्ते ,नमस्कार छ।
@rajendrabk6802
@rajendrabk6802 3 жыл бұрын
कृष्ण सर आशिष अविरल लाइ ल्याउनु पर्यो है इन्द्रेणी कार्यक्रम मा ।
@hbbc6012
@hbbc6012 3 жыл бұрын
सुन्दर सुदुरपश्चिम का देउडा, ठाडी भाका सुन्दा धेरै रमाइलो भो है
@prabeshsangharsh1147
@prabeshsangharsh1147 3 жыл бұрын
कालापानी गित प्रती सम्मान तर गित पहिलो चोटि सुने गित चर्चा पाएन स्थान दिएको मा धन्यवाद indrani
@sanchalal4920
@sanchalal4920 3 жыл бұрын
पश्चिमी देउडा गित पनि बबाल रमाइलो लागेउ आयुषा नानीलाई देखेपछि ईन्द्रेणी नै उज्यालो भएको जस्तो लागछ
@kamalbudha2447
@kamalbudha2447 3 жыл бұрын
दुई हात को दश अऊला जोडि मेरो तर्फबाट एक मश्ट शबै जनाई ढोग गरे आज त एकदमै निकै राम्रो लाग्यो इन्द्रेणी मा देख्न पाइयो शबै जनाई
@arjummayalu.9440
@arjummayalu.9440 3 жыл бұрын
आहा क्या दामी आज त पुरै इन्द्रेणी चम्क्याको छ कृष्ण अन्कल लाई धेरै धेरै धन्यवाद छ सबै जनालाइ सथमै बोलाउनो भयको मा
@deepakbhatta4664
@deepakbhatta4664 3 жыл бұрын
एकदमै गर्ब लाग्यो हाम्रो सुदुरपच्चिमेली कलाकारको यसरी इन्द्रेणीमा सम्मान हुदा। मेरो आफ्नै भएको जस्तो लाग्यो🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Indreni is truly making Nepal & Nepali Proud: THE PLANET- EARTH IS A REAL Global Village: “ WHOLE UNIVERSE BELONGS TO HUMANITY “ “ UDAR CHARITANAM BASUDHAIBA KUTUMBAKAM “ “ There is one race that is human beings; there is one religion that is humanity; and there is one common home of humanity that is this lively, beautiful, breathing planet- earth which is a real global village. “ “ Climate change and nuclear proliferation, and weapons of mass destruction are existential threat to humanity. The climate change and nuclear must be a global agenda. “ “ This beautiful planet- earth can be destroyed 30000: times with the atom bombs, hydrogen bombs and nuclear weapons that we have. Where we are heading for. By 2050 most probably we are going to settle in the Mars and moon. We are going to multi planetary species. But same game of war would be repeated there. Let’s transform human EGO into love , compassion and peace to protect this living paradise earth. “ “ Let’s save this beautiful lively planet- earth for generations to come. “ Stay safe and healthy. Health IS REAL WEALTH.
@BhuwanKhati
@BhuwanKhati 3 жыл бұрын
Sudurpachim yata❤❤
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 3 жыл бұрын
सुदुर पश्चिमका चर्चित कलाकार सबै जनालाई हिर्दय देखिनै सम्मान छ 🙏
@yogesschanna5303
@yogesschanna5303 3 жыл бұрын
सुदूरको सान हाम्रो पहिचान आहा धन्यवाद इन्द्रेणीटिमलाई यसरीनै सम्पूर्ण पुर्ब मेची देखी पश्चिम महाकाली सम्मका सस्कृतीलाई जोगाउन संङ्घर्स गर्नुभयकोमा धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏🙏🙏
@bhaskarofficial9062
@bhaskarofficial9062 3 жыл бұрын
thanks so much indreni. proud of you 🙏🏻🙏🏻
@gauravxettri5042
@gauravxettri5042 3 жыл бұрын
Ma pani frist
@prabinkc3065
@prabinkc3065 3 жыл бұрын
Sapna g miss you
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 3 жыл бұрын
जय ईन्द्रेणी परिवार सुदुर पंक्षिम का अग्रज सबै कलाकार हरुलाई हृदय देखि सम्मान छ।🙏🙏
@cbentertainment5986
@cbentertainment5986 3 жыл бұрын
आहा आज शुरु देखि अन्तिम सम्म आँखा नि नझिम्काइ हेरियो त,सार्है उत्कृष्ट छ आजको कार्यक्रम ,धेरै धेरै धन्यबाद इन्द्रेणी टिम लागाएत सम्पुर्ण कलाकार हरुलाइ
Smart Sigma Kid #funny #sigma #memes
00:26
CRAZY GREAPA
Рет қаралды 9 МЛН
IQ Level: 10000
00:10
Younes Zarou
Рет қаралды 12 МЛН
Secret Experiment Toothpaste Pt.4 😱 #shorts
00:35
Mr DegrEE
Рет қаралды 39 МЛН
Best Of Bishnu Majhi Hits Songs Collection Audio Jukebox | Aashish Music
1:01:25
AAAAH
0:10
F L U S C O M A N I A
Рет қаралды 18 МЛН
Маленький кролик-курица
1:00
КиноАнгар
Рет қаралды 1,6 МЛН
Маленький Воришка 😂
0:31
Глеб Рандалайнен
Рет қаралды 2,7 МЛН
Don’t Stealing 👵Moral Stories for kids #kidsvideos #goodhabits #youtubekids #cartoon
0:21
Elizabeth and Briceida Learning & Fun
Рет қаралды 45 МЛН