प्रकाशलाई बने पोइ बन् नबने चिन्दिन भनेपछि हाँसो रोकिएन । पहिलो पटक यति खतरा दोहोरी । ०७७.०४.१६ HD

  Рет қаралды 4,118,187

indreni samaj

indreni samaj

Күн бұрын

All rights of this video is with Indreni Samaj
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
#Indreni_samaj #Sushila_Lama_Vs_Prakash_Parajuli

Пікірлер: 1 700
@indrenisamaj
@indrenisamaj 4 жыл бұрын
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
@bhubanbhujel9296
@bhubanbhujel9296 4 жыл бұрын
Kay tackr paro dohri endreni
@daaabhai9828
@daaabhai9828 4 жыл бұрын
R
@pabitragurung230
@pabitragurung230 4 жыл бұрын
N
@asmitagole665
@asmitagole665 4 жыл бұрын
@@bhubanbhujel9296 q
@kumarkhadka5212
@kumarkhadka5212 4 жыл бұрын
@@daaabhai9828 p A0k
@PrakashParajuli
@PrakashParajuli 4 жыл бұрын
नमस्कार सम्पुर्ण मा को को ले हेर्नुभो पूरा दोहोरी प्रतिक्रिया दिनुस है
@vishmakhanal1508
@vishmakhanal1508 4 жыл бұрын
सारै रमाइलो जवाफ तपाईंको, मन छोयो तपाईं को टुक्का ले ! माने हजुर माने !!!
@sangitaadhiz3638
@sangitaadhiz3638 4 жыл бұрын
यकदम राम्रो छ अनि हजुरकाे हाँसाे कति मिठाे ।।दाँत पनि Ramro
@Shantak901
@Shantak901 4 жыл бұрын
राम्रो
@budhibasnet
@budhibasnet 4 жыл бұрын
दुबै जना को दोहोरी सुनेर धेरै रमाइलो लाग्यो
@sumikhadka55
@sumikhadka55 4 жыл бұрын
Hajur geet nasuni ta ninrani lagdhien
@dearheartbeat3637
@dearheartbeat3637 4 жыл бұрын
🤣🤣🤣🤣अहिले सम्म केहि छैन लिन्दिन बने पोइ बन न बने चिन्दिन यो दिदि लाइ 60 बर्षे श्रीराम बा संग गाएको हेर्न चाहनु हुने जति yeta Like ठोकुम त
@bishnutamang6844
@bishnutamang6844 4 жыл бұрын
😁😁😁😁
@dipakjoshi1385
@dipakjoshi1385 4 жыл бұрын
श्रीराम सङग होइन केसर अधिकारि सङग सुहाउला
@dhurbakhatri217
@dhurbakhatri217 4 жыл бұрын
हेलो
@Dhurba_Devkota
@Dhurba_Devkota 4 жыл бұрын
Me
@fgas5013
@fgas5013 4 жыл бұрын
Sahi shree ram ba sag ko judai ok bro
@kushalbhai5192
@kushalbhai5192 4 жыл бұрын
याे दिदिलाई छत्र दाईसँग भिडाएकाे हेर्न मन लाग्यो।।🤔🤔😇😇
@ganeshthapa6975
@ganeshthapa6975 4 жыл бұрын
मलाई पनि तेस्तै लाग्यौ।।।
@sureshbalami1993
@sureshbalami1993 4 жыл бұрын
Sahi ho
@tekugiri8108
@tekugiri8108 4 жыл бұрын
होईन आजभोलि छत्र शाही कता हराउनु भो?
@ganeshshrestha5796
@ganeshshrestha5796 4 жыл бұрын
सहि हो 😊😊
@roshamnipradhan1638
@roshamnipradhan1638 4 жыл бұрын
Wow 👋❤️❤️❤️💗💗💗💗💟💟💟💟💟💕💕💕😘😘🥺🥺🙏🙏
@bishnughimire9484
@bishnughimire9484 4 жыл бұрын
गाउने भनेर मुखबाट जे पायो तै बोल्दैमा गित हुदैन।सालिन गायक भन्न रुचाउछु प्रकाश जि लाई।
@optimalfox6344
@optimalfox6344 4 жыл бұрын
अहिले सम्म केइ छैन लिनदिन बने पोइ बन नबने चिन्दिन 😂😂😂😂😀😀😀🙏🙏🙏 कति मिठो दोहोरी।प्रकाश जिको स्वर अतिनै मिठो लाग्यो।
@nirjalabudhathoki1579
@nirjalabudhathoki1579 4 жыл бұрын
Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.
@prakashpunk4094
@prakashpunk4094 4 жыл бұрын
Dammixa
@bishnumaya7616
@bishnumaya7616 2 жыл бұрын
@@nirjalabudhathoki1579 it
@ramkhatiwoda2831
@ramkhatiwoda2831 4 жыл бұрын
अहिले सम्म केही छैन लिन दिन बने पोई बन नबने चिन्दिन 😁😁सारै मिठो दोहोरी 👏👏
@bensaip9085
@bensaip9085 4 жыл бұрын
छत्र साहिसङ कस्तो हुन्थ्यो होला दिदिको दोहोरी लौ न इन्द्रेणी यति गर्नु पर्यो धेरै डिमान्ड भयो हाजिर गरम त
@ganeshshrestha5796
@ganeshshrestha5796 4 жыл бұрын
सहि हो छत्र दाइ सङ बबाल होला 😊👌👌
@chandraadhikari869
@chandraadhikari869 4 жыл бұрын
Chhara shai bhanda yo bhanda no 1 chh
@rupakpariyar8645
@rupakpariyar8645 4 жыл бұрын
म पनि सहमत
@bhawanithapa6474
@bhawanithapa6474 3 жыл бұрын
@@rupakpariyar8645 -y g y / I
@bhawanithapa6474
@bhawanithapa6474 3 жыл бұрын
@@rupakpariyar8645 lO@cry @
@ashac-restha6879
@ashac-restha6879 4 жыл бұрын
काठे दोहोरी सुन्दा सुन्दा लोक गीत मन पर्न लाग्यो thank you जेरि/प्रदिप 😊😊😊 म चाइ टिकटक देखि आको 🤣🤣 ( पोइ बन्न सौदिन वाला लाई सारै मन परेको)
@saranparajuli8744
@saranparajuli8744 4 жыл бұрын
टिक टक बाट एता हेर्न आको हाजिर गरम त्😀😀
@spproduction9110
@spproduction9110 4 жыл бұрын
ma aeya hae
@durgashresth4884
@durgashresth4884 4 жыл бұрын
Me
@hattiramgiri5989
@hattiramgiri5989 4 жыл бұрын
garam garam indrenima hajir garam
@rekhamagar9474
@rekhamagar9474 4 жыл бұрын
✋✋✋
@ranjocarry4172
@ranjocarry4172 4 жыл бұрын
म नि हो है
@shivxtri582
@shivxtri582 4 жыл бұрын
फेसबुक बाट टुका सुनेर यता आका जति यताःहै्
@hireshnpl5276
@hireshnpl5276 4 жыл бұрын
Same here 😂
@taraaryal8313
@taraaryal8313 4 жыл бұрын
टिकटक मा देखेर एता खोज्न आको त मुख हास्दा आको आ भयो तर बिचरा भाइको माया लाग्यो😀😀
@kailashbaniya8005
@kailashbaniya8005 4 жыл бұрын
टिक टकमा भेटेर अाको म नि खोज्न😂😂
@jyotitamang6964
@jyotitamang6964 4 жыл бұрын
Tara Aryal g’ tapaile gitko tukka bujnu bayana xa, Kt uttaulo gaudaixa, tara kta bastabik gardaixa ra Suggestion didhaixa, matlab samayama garnu parni kam garnu paryo samaya mai, asko matlab nepalima xora bigrow paisale xori bigrow baisale 🤷‍♂️🤷‍♂️🤷‍♂️
@taraaryal8313
@taraaryal8313 4 жыл бұрын
@@jyotitamang6964 बुझेर पनि के गर्नुत एस्तो भनेयु भन्न भयेन!
@Vjung999
@Vjung999 3 жыл бұрын
Try
@RajendraOli-u2y
@RajendraOli-u2y 11 ай бұрын
😂😂😂😂😂😊
@khagendrakholala1526
@khagendrakholala1526 4 жыл бұрын
रुन्छु बरु नौ बर्ष नौ दीन माफ गर पोई बन्न सक्दीन पर्कास दादा 😄😄😄😄😄😄😄😄🙏🙏🙏🙏🙏
@रत्नाचौलागाईंगौतम
@रत्नाचौलागाईंगौतम 4 жыл бұрын
सधै रत्तौली मा देखिरहने सुसिला दिदिलाइ आज इन्द्रेणी समाजमा देख्न पाउँदा खुसी लाग्यो।प्रकाश भाइको त कुरै नगरौ आफै मा यौता राम्रो शब्द सर्जक हुनुहुन्छ ।
@chulabashyal2322
@chulabashyal2322 4 жыл бұрын
हजुर लाई पनि इन्द्रेणी मा देख्न पाइयोस
@vishmakhanal1508
@vishmakhanal1508 4 жыл бұрын
सुशीला दिदी त सबै को नजर मा सदै राम्रो गायक हुनुहुन्छ । यस्तो साहस र उत्तर हेर्दा मलाई त प्रकाश भाई को जवाफ मै स्वाद लाग्यो !!!
@bisnumayasingtan4412
@bisnumayasingtan4412 3 жыл бұрын
@@vishmakhanal1508 ,
@141.14
@141.14 Жыл бұрын
​@@chulabashyal2322।
@Chaulagain259
@Chaulagain259 2 ай бұрын
Ho ni😂😂😂
@chandraadhikari869
@chandraadhikari869 4 жыл бұрын
यो दिदि सङ काठे भाका गाउन जो कोहि लाइ गारो हुन्छ दुइ जना प्रस्तुति एकदम राम्रो
@hariprasaddahal9762
@hariprasaddahal9762 4 жыл бұрын
श्रीराम बा र यो शुशिला दिदीको दोहोरी हेर्ने खुब मन छ । कृपया यो इच्छा पुर्‍याइ दिनु होला ,इन्द्रेणी टिम ।
@deepaklimbusubba6299
@deepaklimbusubba6299 4 жыл бұрын
डिलो आयो कडा आयो टिक टक बाट यता आउने साथीहरू हाजिर हुनुस्त ल🙏🙏
@shankarrokaya4887
@shankarrokaya4887 4 жыл бұрын
प्रकाश भाई धेरै राम्रो छ आगामी दीनकोशुभकामना
@shantagrg9136
@shantagrg9136 3 жыл бұрын
. , àà . 5422sertui86m,
@shantagrg9136
@shantagrg9136 3 жыл бұрын
. , àà
@shantagrg9136
@shantagrg9136 3 жыл бұрын
. , àà
@yamzkoirala6240
@yamzkoirala6240 4 жыл бұрын
प्रकाश सर को शब्द र लय उत्कृष्ट लाग्यो । सफलता को लागि धेरै शुभकामना प्रकाश सर।
@uttamkhadka8497
@uttamkhadka8497 4 жыл бұрын
दुबै समुहलाई सफलताको शुभकामना
@shantagrg9136
@shantagrg9136 3 жыл бұрын
. . .
@shantagrg9136
@shantagrg9136 3 жыл бұрын
@@uttamkhadka8497 .. .,.g.
@bahadurdalpun9713
@bahadurdalpun9713 4 жыл бұрын
प्रकाशलाई केसारो झतारो खानुपर्यो अाज ।रमाईलो दोहोरी ।👌👌👌👍️
@krishnaghimire3756
@krishnaghimire3756 4 жыл бұрын
,
@laxmiadhikari3041
@laxmiadhikari3041 4 жыл бұрын
राम्रो छ प्रकश काे गायकि पन
@krishnakc1727
@krishnakc1727 4 жыл бұрын
सारिइ नि हेरियो यो दोहोरी पचास पल्ता जति हेरेनी मजा आउँछ यार्😘😘😘😍😍😍😍🤗🤗🤩
@tulsioli5534
@tulsioli5534 4 жыл бұрын
आज को दोहोरी टुक्का ले हासदा हास्दै बेहाल भइयो, तेस माथि मनमाया ज्यु र सर्मिला जि को हाँसो ले अझैं हसायो, जय इन्द्रेणी समाज
@KiranGautamOfficial
@KiranGautamOfficial 4 жыл бұрын
Prakash Dai kati mitho gaako yar! Love u !!😘😘
@maniramkhadka9991
@maniramkhadka9991 4 жыл бұрын
धन्यवाद छ भाइ प्रकास आफ्नो अडिग नछोडी कन गित गायकोमा
@yambaral8250
@yambaral8250 4 жыл бұрын
लु यो गित सुनेर न अगाउने म मात्र होकि त फरि पनि प्रकाश पराजुलि र शुसिला लामा दिदी फेरि पनि indreni मा ल्याउनु परो 1घन्टा को समय हुनु पर्छ
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 4 жыл бұрын
दिदी त सारै कडापो रैछन बा छत्र दादा संग भिडाउनुपर्यो
@shresthadeep2282
@shresthadeep2282 4 жыл бұрын
बोलौ भने तिम्रो मन रिसाउला अमिलोमा दूध कस्ले मिसाउला👍️😘
@Aviseksamba
@Aviseksamba 4 жыл бұрын
आगो होकि ज्वाला हो कुरो बुझ्न सकिनँ!
@RajendraOli-u2y
@RajendraOli-u2y 11 ай бұрын
😂😂😂😂
@nimrosgurung9972
@nimrosgurung9972 4 жыл бұрын
साह्रै कडा हुनुहुदो रैछ शुसिला दिदी र वहाँको साथी😂😂 अबको अर्को पटक सुसिला दिदीको टिम र राजु दाइ लाइ जोडी बनाउनुहोला मज्जाले रमाइलो चर्का चर्की दोहोरी जम्छ होला 🙏😅😅
@रत्नाचौलागाईंगौतम
@रत्नाचौलागाईंगौतम 4 жыл бұрын
खासमा प्रकाश भाइले आजसम्म यस्तो दोहोरी गायको देखेको थियन ।यस्ता गीत हरु बढी बिहे पुजा मा गाइन्छ त्यही भयर अलि नर्भस भाको जस्तो लाग्यो।
@SingerIndraMagar
@SingerIndraMagar 4 жыл бұрын
हजुरको यो कमेन्ट मन पर्यो कति हांसो उथ्याओ साँचै बाहिर जात्रा मात्रा गाउने कलाकार संग जो कसैले गार्है पर्छ नि ह्व्हेहे
@kalyanstha2828
@kalyanstha2828 4 жыл бұрын
प्रकाश हजुर एउटा गायक सर्जक हो त्यसैले धेरै सोज्याउन खोज्नु भयो तर दिदी ले त्यो बुझ्न सक्नु भएन सो हजुर को प्रयास लाई सहज सुईकार गर्नु हुनेछ दर्शक ले तर अब को ईपिसोड मा राम्रो समय सान्दर्भिक गित सुन्न पाईयोस
@itsbonkerjojo9028
@itsbonkerjojo9028 Жыл бұрын
K vaneko sabbramrai xata . Hawa kura nagara
@santoshkc633
@santoshkc633 4 жыл бұрын
भाले पनि कढा नै हो तर झन् पोथि त omg,😀😀😀
@Raj-pz8nj
@Raj-pz8nj 3 жыл бұрын
भाले पनि लोकलइ भाले हो पोथी हेर्दा ठुङ दिने खाले हो🙏🙏
@nirbahadurdahal6890
@nirbahadurdahal6890 4 жыл бұрын
सभ्यता सहितको राम्रो शब्द प्रकाश भाइको राम्रो छ
@bashgaming2172
@bashgaming2172 4 жыл бұрын
P L L1L A P
@bashgaming2172
@bashgaming2172 4 жыл бұрын
E
@dharmanandapokhrel9126
@dharmanandapokhrel9126 4 жыл бұрын
@@bashgaming2172 see by by Dr by by use CT
@yambaral8250
@yambaral8250 4 жыл бұрын
लु आज चहि कडा आयो यो होनि त सवाल जवाफ दोहोरी मा
@rupakpariyar8645
@rupakpariyar8645 4 жыл бұрын
जोडि सुहाउदो भयपो आटिन्छ ,, अमिलो मा दूध हाले फाटिन्छ 👌👌कति मीठो सब्ध वाउ
@ShikhaAchhami
@ShikhaAchhami 6 ай бұрын
Yeso vani navana sorry fatayera baninxa rasbari ni xani 😅😅..Mann milxa vane umerko k kura vora uncle jee..Mann namilda matra garo hune ho..sacho Mayapremma asamv vanne kura hunna.. Mayapremma sab kura jayaj hunxa..dudh fatayera ni rasbari banxa.. Mayapremma umer jati vayeni sambandha banxa
@susmaeksandigital9824
@susmaeksandigital9824 4 жыл бұрын
के खाएर हो यति मीठो स्वर गायक #Prakashparajuli Nice Song Congratulations All😍🌹💞😍
@mg-zn2bh
@mg-zn2bh 4 жыл бұрын
😂😂😂 यो दिदि र श्री राम दाई को दोहोरि हेर्ने ठुलो इच्छा छ, बने पोइ बन नबने चिन्दिन🥰🥰🥰
@प्रकाशबिश्वकर्मा-ख2झ
@प्रकाशबिश्वकर्मा-ख2झ 4 жыл бұрын
दिदी त कडा रहिछन् त है गज्जब रमाइलो भयो ।जय इन्द्रेणी समाज्✊🙏
@ganeshshrestha5796
@ganeshshrestha5796 4 жыл бұрын
हाहा मैले त यो गीत टिकटक मा सुनेर आको रमाइलो होउ दिदी त 😊😊😊👌👌👌🤗🤗🤗❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
@mohanghartimagar2313
@mohanghartimagar2313 4 жыл бұрын
दिदी त खत्रा कडा हुनुहुदोरहेछ ?😂😂😂😂
@sarifabegam6702
@sarifabegam6702 4 жыл бұрын
यो दोहोरी हेरेर मेरो मुख त आ को आ भयो।। मेरो मात्र होकि हजुर हरु को पनि ।।।😃😃😃😃😋😋
@kishorkhatri5965
@kishorkhatri5965 4 жыл бұрын
हैट दमदार छ के हो मनमायाँ र सर्मिला हासेकोहासै राम्रो लाग्यो कतारबाट हेरियो रमाईयो
@ramlamayoutube5947
@ramlamayoutube5947 4 жыл бұрын
आज मेरो प्यारो आदरणीय दाज्युको दर्शन पाउन सकियन कहि कतै समाझ सेवा अर्थात् कुनै कार्य बेस्तमा हुनुहुन्छ भन्ने सोचेको छु मिस यु कृष्ण दाजु र आजको कार्यक्रम सन्चालिका मनमाया दि ज्यु लाल्हो फ्याफुला भन्न चाहान्छु आजको दिनमा इन्द्रेणी समाजको प्राङ्गणमा मेरि प्यारी दिदी सुसिला र बहिनी कबितालाई कामना गर्दछु साथै प्रकाश पराजुली सरको अति संबेदनसिल गहकिलो शब्दले गितलाइ समेटिदिनु भाको छ सांगीतिक नमन टक्र्याउदछु र उहको साथमा रहनुहुने सर साथै सम्पुर्ण इन्द्रेणी समाज टिमलाइ नमस्कार छ ।
@Ganeshimal001
@Ganeshimal001 4 жыл бұрын
Parkash vai i realy lke your dohori 👋👋👋
@nageshtamangblon3376
@nageshtamangblon3376 4 жыл бұрын
सुशिला लामा को प्रहार कडा साथ दिने कबिता लामा👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏😍😍😍😍।।
@थिङलामाराज
@थिङलामाराज 4 жыл бұрын
यसै राम्रो काठे भाका, झनमाथी कडा शब्दको प्रहार... असाध्यै राम्रो ।
@yalkabahadur4644
@yalkabahadur4644 4 жыл бұрын
प्रकाश भाईको गित गाउनी तरिकस एक दमै राम्रो छ पुर्ब पच्चीम सबै गाउदो रहेछ।
@mayatamang2275
@mayatamang2275 4 жыл бұрын
दिदी को झटारोले भाइलाई आछ्छु आछ्छु बनायो होइट तामाङ स्या दि खतरा अब इन्द्रेणी कार्यक्रममा हेर्ने ठुलो धोको छ त्यो पनि राजु परियार दाजु संघ जय इन्द्रेणी समाज जय गित जय संगीत 🙏🙏🙏💗💗💗
@jeevanchhetri5194
@jeevanchhetri5194 4 жыл бұрын
लाईभ दोहोरिमा मलाई मनपर्ने गायक प्रकाश सारै राम्रो लाग्यो अँझै प्रगतिको सूभकामना
@bhupendrasapkota4361
@bhupendrasapkota4361 4 жыл бұрын
अहिलेसम्म केही छैन लिनदिन बने पोइ नभने चिन्दिन । हासेर मुर्छा परियो ।
@SuRyA-n8b2v
@SuRyA-n8b2v 4 жыл бұрын
लाइभ दोहोरी को अस्लि मज्जा भनेकै यहीँ हो 😜😂🤗😷😷❗️
@arjunkandel1675
@arjunkandel1675 4 жыл бұрын
अलि निर्धक्क खुलेर शिर उच्च गरेर गाउनुन प्रकाश जी,शब्द प्रहार राम्रो छ।
@krishnamarasini9014
@krishnamarasini9014 4 жыл бұрын
Kada
@pramodbhatta673
@pramodbhatta673 3 жыл бұрын
Sai vannu vayo
@dikurakarki8920
@dikurakarki8920 3 жыл бұрын
Not
@ramkarki1902
@ramkarki1902 3 жыл бұрын
@@pramodbhatta673 0 01p
@sivakumarshresta8047
@sivakumarshresta8047 3 жыл бұрын
@@ramkarki1902 .
@shivaprasadchapagain5863
@shivaprasadchapagain5863 3 жыл бұрын
Npl ko dohori ko second king ho parkash bhai
@krishnatimilsena313
@krishnatimilsena313 4 жыл бұрын
राजु दाइ सँग भिडाउनु पर्यो कडा छिन् दिदी।
@ammarsunar3174
@ammarsunar3174 4 жыл бұрын
Right..
@nilamsunuwar393
@nilamsunuwar393 4 жыл бұрын
छोडि जान भाछैन फन्केर, किन आएउ अगाडी सन्केर, सारै रमाइलो अनि अति कडा दोहोरी शुशिला दिदी को।😄😄😄😄😂😂😂😂😂😂😂😂😂
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 жыл бұрын
योता अौखानैछ बुडिहरुले केटो सङ्ग बिहे गर्न खोजछंन आजको इन्द्रेणी समाजको दोहोरी ले प्रमाणित गराई दियो बधाई छ बजैलाई आज मन माया अत्यन्तै खुशी छन मन मायाको हँसो मलाई अत्यन्तै राम्रो लाग्छ
@rajankc6863
@rajankc6863 4 жыл бұрын
प्रकाश भाइ वा क्या स्भेतासग टुक्का प्रराहर 💃💃💃💃💃
@ramkunwar3429
@ramkunwar3429 4 жыл бұрын
ल है मान्छे त खतरा रहिछिन ! खुब रमाइलो भयो ! लम्जुङ्ग 😘
@hdhwjwhgsgwhwhs2114
@hdhwjwhgsgwhwhs2114 4 жыл бұрын
Didile pani piuna parni banaunu vayo vai bichara atiy jastyo xa
@bhimshrestha8889
@bhimshrestha8889 4 жыл бұрын
नडराउ है पर्कास 🌹🌹🙏🙏
@ranrai8561
@ranrai8561 4 жыл бұрын
ल ल शुसिला जि हजुरलै जात्रामात्रा र नागबेलि मिलन फिल्म र मजेरिमा मा हेर्दै थिए आज इन्द्रैनीमा हेर्न पाइयो खुसी लाग्यो प्रगती गर्दै जानू प्रकास जि को त के कुरागर्नु धोहोरिको राजानै होनि
@संगितसंगम-ठ6ग
@संगितसंगम-ठ6ग 4 жыл бұрын
अब नेपाल निस्केपछी इन्द्रेणीमा दोहोरी गाउने इच्छा पूरा होला कि नाइ मेरो सुसिला दिदी संग बबाल जम्ला जस्तो लायो गित का शब्द हरु सुन्दा बबाल छ दोहोरी प्रकाश राजा आजभोलि भुल्दै जानू भयो बरै किन होला मीठो सम्झना छ है राजा😍😍😍😍
@sureshbc7672
@sureshbc7672 4 жыл бұрын
Rabin Lamaichaane ra parkash parajuli sir ko geet gaune style eutai lagxa ani sabda haru ni same anyway ma uhaharu dubai ko fan ho
@sureshbc7672
@sureshbc7672 4 жыл бұрын
Mero channels lai ni subscribe gardinu hola sathi haru
@rakeshsunar9731
@rakeshsunar9731 4 жыл бұрын
*_हजुर ले सहि भन्नु भयो मेरो पनि दुबैजना एउटै लाग्छ उहाहरुको सब्द चयन अतिनै राम्रो हुन्छ।_*
@tekugiri8108
@tekugiri8108 4 жыл бұрын
राजु दाई सग दोहोरी गाउन दिनुहोला एक पल्ट यो दिदीलाई 🙏
@gautamthapa9471
@gautamthapa9471 4 жыл бұрын
लाइभ दोहोरी सिकाएको मजा आउदैन आडैमा बस्नी दिदी आफैले गाउनु नि बरु प्रकाश दाइ त बास्सै हुन ल ❤️
@mayakhanal9703
@mayakhanal9703 4 жыл бұрын
आजको यो दोहोरी गीत इन्देनि समाज सड्ग गाउनु हुने प्रकास पराजुली भाइको सब्द सारै मन पर्यो अनि सुसिला लामाजि तपाइलाई सुभकामना मिठो गित सुनाउनु भयो
@santoshsunuwar9422
@santoshsunuwar9422 4 жыл бұрын
खै किन किन शमिला दिदी को हाँसो ले दुख पिडा भुल्छु दिदि लाई अति हेर्छु
@haridhanuk8531
@haridhanuk8531 2 жыл бұрын
अहिले सम्म के हि छैन लिनदिन बने पोई बन नबने चिन्दिन❤️❤️😢
@krishnadangi439
@krishnadangi439 4 жыл бұрын
मनमाया बहिनिले संचालन गरेको कार्यक्रम सुपप आजको दोहोरिपनी एक्दम रमाइलो miss you all
@surazzgeeree4861
@surazzgeeree4861 4 жыл бұрын
राजु परियार दाजु र यो दिदी को दोहोरी सुन्न पाइयोस् 😍😊😊😊😊
@rajendrasilwal7172
@rajendrasilwal7172 4 жыл бұрын
यति राम्रो सालिन हसिलो अनुहार र36 लक्ष्यण ले यूक्त मानमााया बहिनि लाइ मेरो उत्तर उत्तर प्रगति कामना
@sarojdhital8814
@sarojdhital8814 3 жыл бұрын
prakash parajuli dada koo laya sabda ekdam marmik xa didi koo jastoo j payoo tei xaina best performance prakash dada feri leraunu paryoo prakash parajuli lai😍😍😍
@हेमन्तअधिकारी
@हेमन्तअधिकारी 4 жыл бұрын
दिदिले ठेलदा ठेलदा प्रकाश त रुझेको बिरालोझै हुनुभो दम पुगेन हजुर दम आज कडा दिदी पर्नु भयछ सारै रमाइलो भयो आजको दोहोरी 😂😂
@haripun5996
@haripun5996 4 жыл бұрын
कति सुनउ सुनउ लाग्ने दोहोरी धन्यबाद कृष्ण दाजु र इन्दे्णी परिवारलाई!
@abcjay3741
@abcjay3741 4 жыл бұрын
Tiktok ma herera aaune jati yta 🤚🤚🤚🤚🤚🤚🤚👍👍👍
@Mr.Adhikari04
@Mr.Adhikari04 4 жыл бұрын
दुबै जना कडा रहेछ्न सुन्न मज्जा आयो धेरै नै रमाइलो भयो यो दोहोरी सुनेर
@tamangjitabahadur1901
@tamangjitabahadur1901 4 жыл бұрын
अहा कति मिठो स्वोर ,नाम जस्तो भोईस पनि उतिकै मिठो सुसिला दिदी को हरेक गित हरु राम्रो हुन्छ।सुन्दै आनन्द लग्ने।
@Buddhismnepal077
@Buddhismnepal077 Жыл бұрын
प्रकाश दाइ को स्वर मन पराउने जत्ति हाजिर हौ त 😁
@anapyakurel6124
@anapyakurel6124 4 жыл бұрын
दोहोरी निकै राम्रो लाग्यो समयले कोल्टो फेर्‍यो भन्थे कोल्टो मात्रै होइन उत्तानो नै परि सकेछ । हाम्रो पालामा दोहोरी गाउदा केटिलाई फकाउनु पर्थ्यो आजकल को जमानामा केटा फकाउनु पर्छ । समय र गितले मागेको शब्द शैली राम्रो छ । सबैलाई हार्दिक धन्यवाद ।
@छितिजगजमेर
@छितिजगजमेर 4 жыл бұрын
Super dammy mod nei fresh vayo 😀😀😀😀😀😀😀😀😀😀
@santoshsunuwar9422
@santoshsunuwar9422 4 жыл бұрын
सोर दुबै कलाकार को अति राम्रो
@sushilapengni7424
@sushilapengni7424 4 жыл бұрын
Swor tyastai ho tukkama dam x sushila dd❤️❤️
@hamitinbahinivlog1196
@hamitinbahinivlog1196 4 жыл бұрын
🙏🙏🙏 ईन्द्वेनी समाजलाई अाजााे दाेहाेरी पनि सारै राम्राे लाग्याे
@fecofunrbg5877
@fecofunrbg5877 5 ай бұрын
atynta meetho lok dohari. Sarhai man paryo utkrishtha lokdohari gayika sushila lama rsagar bc prati hardik abhar byakta gardachu.badhai chha sampurna indreni samajka team lai.👌👌👌👌👌👌👌👌💐💐💐💐💐💐💐💐💐
@hastab.m6420
@hastab.m6420 4 жыл бұрын
कति हाँस्नु र एक्लै, मोबाइल समाएर पेट मिचीमिची साह्रै मज्जा आयो
@samjansigdel785
@samjansigdel785 4 жыл бұрын
Ho
@suprimtamang4335
@suprimtamang4335 4 жыл бұрын
Kati mitho sabda parkas vai ko 🙏♥️ hamro sushila nanaharu le pani ramro gaunu hudo raixa Lasso fyafulla 🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️
@krishnagurung668
@krishnagurung668 4 жыл бұрын
अति मीठो दोहोरी भाइ लाई ख्याप ख्याप्ती नै पार्नु भयो त हा हा हा ।।।
@kamalashrestha4732
@kamalashrestha4732 Жыл бұрын
हार्यो प्रकाश ले ।रुन्छु होला नौ बर्ष नौ दिन,माफ गर है पोइ तिम्रो बन्दिन😃😃😃😃😃😃
@मायापौडेल
@मायापौडेल 4 жыл бұрын
सुसिला लामा दिदी र राजु परिवार दाजु भिडाउन पर्यो गित सुन्न र हेर्न मन लाग्यो
@kcrebu1090
@kcrebu1090 4 жыл бұрын
समय नै थोरै भयो दुई जना को टुक्का जति सुने नि पुग्दैन्😆😆😆आगामी दिन मा अज्जै हेर्न पाइयोस् श्रीराम बाजे सङ्ग
@mohansubedi2685
@mohansubedi2685 4 жыл бұрын
ईदिदि र पसपति दाइ लाई एकपटक भिडाशउनु पनेरछ
@esthermagar1451
@esthermagar1451 4 жыл бұрын
यो बुरि को गित अलि उतौउलो मन परेन मलाइ त छोरो जस्तो लाइ पौ बनाउन खोज्नि यो बुरि ठिक छैन😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠
@Rajkris751
@Rajkris751 4 жыл бұрын
मेरो मन पर्ने प्रिय मित्र प्रकाश पराजुली सर सधैं हजुरकाे उत्तर उत्तर प्रगति काे कामना र नयाँ दिदी ले मज्जा ले गाउनु भयो ।
@prajendrarai2919
@prajendrarai2919 4 жыл бұрын
9oo0
@khatriram1111
@khatriram1111 4 жыл бұрын
बल्ल पो मज्जा आयो 😆😆😆😆😆😆
@dineshbasnet7400
@dineshbasnet7400 4 жыл бұрын
सारै रमाइलो लागो तर 60 बर्ष श्रीराम भएको भय अझै रमाइलो हुन्थ्यो
@bhimthapa5113
@bhimthapa5113 4 жыл бұрын
@ hfyr
@debikabudhathoki6372
@debikabudhathoki6372 3 жыл бұрын
दोहोरि भनेको यस्तो पो कडा कडा जवाफ. देको छ.
@jhapanewstv4726
@jhapanewstv4726 4 жыл бұрын
हासो थाम्न सकिन :::जान्छ बैस कटेसि चालीस ,हुन्न रैछ घसेर पालिस
@shresthadeep2282
@shresthadeep2282 4 жыл бұрын
अईले संसार किनेए छ पैसाले बुडा पाका भन्दैन बैसाले😃😃😘😘
@dikkarki5737
@dikkarki5737 4 жыл бұрын
तमाङ्गिको फेला परे प्रकाश तर उनको टुक्कामा दम छ एक्कसी गाउनु पर्दा सिस्ट्ता कम
@RajRaj-vy3ci
@RajRaj-vy3ci 4 жыл бұрын
Kub sikayo xa dide kina sikayo
@narangayak9252
@narangayak9252 9 ай бұрын
टिकटक म सुनेर याता आको सारै राम्रो प्रकाश brother ko आवज उहाँ को big frd म ❤❤🙏🙏🙏
@kumarpuri2971
@kumarpuri2971 4 жыл бұрын
धेरै मिठो लागो आजको दोहोरी ।
Tuna 🍣 ​⁠@patrickzeinali ​⁠@ChefRush
00:48
albert_cancook
Рет қаралды 148 МЛН
99.9% IMPOSSIBLE
00:24
STORROR
Рет қаралды 31 МЛН