इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@jaydevirana86634 жыл бұрын
Z5
@moonofnepal34594 жыл бұрын
अती राम्रो दोहोरी भयो
@BrahMaSiriMeetra1234 жыл бұрын
Indreni team is really doing incredible social service in Nepal and making a lot difference in many lives. Indreni team deserves huge respect, dignity and heartily congratulations, and salutation. Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people. They must have heart and soul , and common sense. Great job indreni team.
@sanjusunar98864 жыл бұрын
plzzz ma pani geet gauna chahancu tara ma garib xu plzzzzzz ma sanu 13 barshako cu sano vayani sapana ta thulo bokyaki cu plzzzzzzzzzzzzzz😢😢😢😢😢😢😢😢😢😢😢😢 auta garib ko vabana lai bujidinu na pizzazz😢😢😢
@prabhaghimire37844 жыл бұрын
धेरै राम्रो छ बैनी टिकाको ❤️❤️
@Ambar924674 жыл бұрын
रमेश प्रसाई जी र टिकासानु को दोहोरि सुनने मन हुने एता like गरौ है
@bahadursunar52894 жыл бұрын
🤚🤚🤚
@archanaadhikari7364 жыл бұрын
✋✋
@kapilbistallupdatedchannel63444 жыл бұрын
kzbin.info/www/bejne/rqmWZWdmhct7gbc 🙏🏻🙏🏻🙏🏻🙏🏻इन्द्रेणि 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 मलाई साथ-सपोट दिएर अगाडी बढाईदीनुहोला।धन्यवाद !!!! -म पनि हजूरहरूलाई साथ-सपोट गर्नेछू।kzbin.info/www/bejne/l4PLc3SZpZ6jnas
@suklalbc52054 жыл бұрын
🤚🤚ma
@shivrajpoudel19074 жыл бұрын
सहि हाे सहि हाे ।।
@BinodKumar-ed6sl4 жыл бұрын
रमेश प्रसाई दाइ र टिका सानु को दोहोरी सुन्न कोको आतुर हुनुहुन्छ यता हाजिर गरम है हजुर ?
@itsmeristakhattri93024 жыл бұрын
Sai ho
@birumashrangi97193 жыл бұрын
Chadai aaye hunthyo
@sujalmgr24583 жыл бұрын
Edteewe
@TikaSanu4 жыл бұрын
इन्द्रेणी । नमस्कार सम्पुर्ण मा मीठो सम्झना छ है? आदरणीय दाइ कृष्ण कडेल सङ्ग को दोहोरी आयको छ हेरेर सल्लाह सुझाब दिदै यसो सियर गरेर साथ दिनुहोला है?
@HAMROKARNALI7124 жыл бұрын
तपाइको सालिनता मन पर्छ है गजब छ ल
@vijayichoudharay23944 жыл бұрын
Hjr ok dhohari vanetw many hurukai ho tika ji I love u tika sanu
@futurenews29804 жыл бұрын
Facebook reguest accept garnam na ho Tika ji
@kapilbistallupdatedchannel63444 жыл бұрын
kzbin.info/www/bejne/rqmWZWdmhct7gbc 🙏🏻🙏🏻🙏🏻🙏🏻इन्द्रेणि 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 मलाई साथ-सपोट दिएर अगाडी बढाईदीनुहोला।धन्यवाद !!!! -म पनि हजूरहरूलाई साथ-सपोट गर्नेछू।kzbin.info/www/bejne/l4PLc3SZpZ6jnas
@prakashmaharjan55764 жыл бұрын
Daami....
@RB-nm6ww4 жыл бұрын
टिका सानु को गित को टुक्काले कृष्ण दाजुको मुख मलिनो भाको हेर्न क्या मज्जा आयो ।
@gorakhkarki91164 жыл бұрын
कृष्ण दाई प्रति सम्मान छ तर दाईले यस्तो दोहोरी गाएको सुहाएन, जबर्जस्ती जित्न जस्तो पनि टुक्का हान्ने दाईलाई कति सटिक जवाफ दिईन् टिका ले / दोहोरीको मर्म र भावना विपरीत जबर्जस्ती गाईदिने कृष्ण दाई लाई टिका ले चोटिलो टुक्का प्रहार गरिदिईन्, टिका को दोहोरी गाउने सवालजवाफ को लेभल सग दाई निकै कमि नै देखियो,
@Greaternepalnews4 жыл бұрын
Tika Sanu बहिनीका असली फ्यान जती यता हाजिर हौ त ✋✋❤ ️👇
@suvamedia88624 жыл бұрын
Meeee
@suvamedia88624 жыл бұрын
Meeeee
@suvamedia88624 жыл бұрын
Meeeee
@hangrimmarai48664 жыл бұрын
ramesh dai ko fyan jati yeta ❤❤💙💚💛💜💚💙💕👍👍👌✋
@Ambar924674 жыл бұрын
रमेश जी टिका बैनी संग गाउनू पर्यो
@sonale22624 жыл бұрын
पुग्यो तिमलाई दर्शक को भेटी ले कैले पनि पुगेन केटि ले । जस्ता थुप्रै सारै चोटिला प्रहार टीका सानू को । एक्दम उत्कृष्ट आजको कार्यक्रम ।
@पदमकाले4 жыл бұрын
टिका सानु र कुस्ण दाइको ठुलो फ्यान यता हाजिर हुन त 🙏🥰😍😍😍
@pabanabhattari68844 жыл бұрын
म छु नि हो काले डाम्ना 😁✅
@sandeshkumar86124 жыл бұрын
saarai ramailo lagyo
@पदमकाले4 жыл бұрын
@@pabanabhattari6884 हैट 🤣🤣🤣🤗 तिमी पनि आयो त
@dilbahadur47584 жыл бұрын
No good sign system song
@pabanabhattari68844 жыл бұрын
@@पदमकाले आए नि डाम्ना 😁👌💕💞💋
@tankakhanal56274 жыл бұрын
टीका सानुको शालीनता र शब्द छनौट कोशीको पानी झै छ जुन कहिले पनि सुक्दैन। कृष्ण जीको जोश र जाँगर लाई सलाम ।
@moonofnepal34594 жыл бұрын
अब टीजा दिदि ले र रमेश जी ले दोहोरी गाउनु पर्यो है अति हेन मन छ 😘
@tarniprasadchaudhary23804 жыл бұрын
Ho t
@salimansari-ud2ug4 жыл бұрын
हो ni
@sabinachaulagain50634 жыл бұрын
कल्पनाको फेक अाईडि हो यो
@rajthapacherrty29114 жыл бұрын
Fake
@arjunbhandari18634 жыл бұрын
Sahi ho mano sunna aatur xu
@milanchhetri77394 жыл бұрын
बल्ल टीका जि को गीत सुन्न पाइयो ।अब रमेश प्रसाईं सग सुन्न मन छ
@alinaghimiresahadevkhadka67264 жыл бұрын
आहा !!👌😍 राजु परिवार र ७ वर्षे रविना काे दाेहाेरी काे प्रखाइँ मा काेकाे हुनुहुन्छ !!
@nirajanpyakurel12404 жыл бұрын
टीका दिदी र कृष्ण दाइ को दोहोरी मनपर्ने जति यता 🙏🙏🙏
@santoshnayaghare26764 жыл бұрын
Ok daju
@ramunapyakurel4454 жыл бұрын
Ok bro😁👍️
@harkabahadur19334 жыл бұрын
ईन्द्रेणी मा सबै लाई सम्मान छ तर मैले हेर्नु थालेकाे चाइ तिका सानू आएसी हाे धेरै ठूलो भुमीका छ ईन्द्रेणी दुनियाँ भर फैलाउनु मा तिका काे ठूलो भुमिका छ
@magardevi95344 жыл бұрын
टीका सानू र छात्र शाही को दोहरी सुन्न मन लागेको छ कहिले आउने हो छत्र ।।कृष्ण दाजु सबै मा अबल पर्तिभा बाको मान्छे
@shivrajpoudel19074 жыл бұрын
भन्दा भन्दा थाकि सके म पनि ।।
@mailibabuji22384 жыл бұрын
तिहार पछि आउने रे हजुर👌
@magardevi95344 жыл бұрын
@@mailibabuji2238 छिटो आउनु पर्यो हजुर
@magardevi95344 жыл бұрын
@@shivrajpoudel1907 हेहेहे होर
@shivabhandari96224 жыл бұрын
कृष्ण दाईकाे असलि रुपकाे गितै बाट भयनि टीका सानुले पाेखेकि छन। धन्यवाद टीका 🙏
@jasonkharal365110 ай бұрын
kada 😅 estai news aaxa aaaja voli
@Laxmee3594 жыл бұрын
धेरै पछि बल्ल टिकासानुको दोहोरी सुन्ने मौका मिल्यो 👏👏👏
@awesometankasirganesh50784 жыл бұрын
I am big fan tika sanu sister
@manishagiri97504 жыл бұрын
@@awesometankasirganesh5078 same ho
@arbindraghayal13684 жыл бұрын
कृष्ण दाइ र टीका सानुका फ्यानहरु सबै यता हाजिर हुम्त सार्है रमाइलो दोहोरि चल्याछ ।हुर्र्र्र चैट चैट।
@aasikchand4 жыл бұрын
लोकहोरी कि queen टीका सानू भन्ने यता हाजिर हुनुहोस् 👇️like को लागि
@rupeshthapa39884 жыл бұрын
शब्दकी खानी दोहोरीकी रानी टिका सानु को गित सुनेर अानन्द लाग्यो।
@thommagar93484 жыл бұрын
टीका vs रमेश Next episode सुन्ने चाहाना 🌈 मा...
@shantaghimire52464 жыл бұрын
सम्झेको छु भुल्दिन गुन त, गुन लाउँदैमा पाइदैन छुन त। यहि काफी छ आज लाई।
@magardevi95344 жыл бұрын
धेरै पछि टीका सानू लाई इन्द्रेणी मा देख्दा खुशी लाग्यो।।सारै मजा आयो आज
@purnasunam81094 жыл бұрын
Sahi ho bro
@hastab.m64204 жыл бұрын
टीका बहिनी र छत्र साहिको दोहोरी हेर्न मन लागेको थियो फेरि त्यो चाहाना कहिले पुरा हुने हो
@samjhanaas37253 жыл бұрын
L lol P L L L Lll Ll L L
@samjhanaas37253 жыл бұрын
L lol P L L L Lll Ll L L
@chandrabc19844 жыл бұрын
टिका सानू र कृष्ण दाइ को फ्यान मात्र हाजी गरौ त!
@rabindrapaudel23964 жыл бұрын
कृष्ण दाइलाइ बहुत पेलिन टीका सानू ले 😂😂😂दोहोरी हेर्न र सुन्न मज्जा आयो अब टीका सानू र रबिन दाइ को दोहोरिको प्रतीक्षा मा कोको हुनुहुन्छ एता हाजिर गर्नुस त 😊
@gomabhandari59934 жыл бұрын
लामो समय पछि टिका बहिनी र कृष्ण सर को दोहोरी म चाहिँ बसे अब दया बाया न हेरी हेर्दै नाच्नु पर्छ भोलि कसले देखेको हुन्छ मरिन्छ कि बाँचिन्छ हजुरहरू सबैको कल्याण होस 🙏🙏
@devrajrayamajhi73134 жыл бұрын
honi
@shaghimire10514 жыл бұрын
होत नि सारै रमाइलो दोहोरी
@kajithapa19744 жыл бұрын
जाहा टीका सानू त्याहा धेरै रमाइलो हुन्छ आजको दोहोरी पनि सारै उत्कृष्ट राम्रो छ ,
@dineshmgr54234 жыл бұрын
आज त दोहोरी कि रानी टीका बहिनी र दिन दुखी का भगवान कृष्ण सर को टक्कर पर्नी भयो है अब हेर्न सुरु गरियो दुबै जना को ठुलो फ्यान
@basantamagar59714 жыл бұрын
🇳🇵🇳🇵💓बुढा गायक हाे ठाउँ ठाउँ मा धुलाे उडाउनु हुन्छ अादरणीय कृष्ण सर ले नि टीका सानू मिस लाई 💟🎤🎤🎹
@rameshpaudel44584 жыл бұрын
टिका सानु बिनाको ईन्द्रेणी खल्लो भएको थियो बल्ल रमाईलो हुने भो🤟🤟
@sundarpradhan49704 жыл бұрын
Ho ta ni.....
@dilisk30984 жыл бұрын
Sahi ho sahi ho
@maya-pj2mj4 жыл бұрын
ho vanya tika ra chattra le garda indreni chaleko ho
@Sudurpasch4 жыл бұрын
टिकासानु धेरैपछी दोहोरी सुन्न पाइयो छत्र शाही कता हराउनु भएछ हो ।।
@mohansunar13944 жыл бұрын
सारै रमाइलो दोहोरी टीका सानू र कुष्णा सरको दोहोरी सुन्ना सबै जना यता हाजिरि हुम🙏🙏🙏🙏💃💃💃💃💃🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🤘🤘🤘🤘🤘
@moonofnepal34594 жыл бұрын
सबैमा नम्स्कार छ < लामो समय पछि आयो टीका दिदि को दोहोरी आयो अबैले समय मिलायर पुरा हेनु होला है अनि मेरो च्यानल लाई नी सस्क्राईब गर्नु ल
@krishnakrishna14444 жыл бұрын
Kalpana baini ko youtube channel kun ho ma pani follow garnu paryo mero best dohori ko queen haru tika sanu ra kalpana dahal my best
टिका छोरी र कृष्ण भाई ले गाउनु भयेको दोहोरी नराम्रो हुने त कुरै भएन हैनर....... टिका छोरी इन्द्रेणी देखी टाढा नजानु ल ।
@ganeshluckyacharya20464 жыл бұрын
छत्र शाहि बाेलाउनु पराे कृष्न दाइ
@sagarchhettri32954 жыл бұрын
Aaisake hijo
@haribahadur29434 жыл бұрын
टीका लाई लाखौ दर्शकले त्यसै मन पराईको हैन जस्तो लाई त्यस्तै भने झैं १२औ बर्ष ईन्द्रेणी हाँकेर हरेक दु:खी पिडित हरु लाई उदार गरेर सबै को मन मुटुमा बस्न सफल भएको कंडेल सर लाई ठाउँको ठाउँ पन्च दिने टीका लाई सेलुट ।
@nju4004 жыл бұрын
आहा नि आइहाले है म त कति रमाइलो हो नि 😍 आउनुस पर्देशी जीवन एता मरि लानु के छ र 😍😍😍
@rpbhatt55854 жыл бұрын
जवरजस्त रहयो टिका बैनी र कृष्णा कड़ेल को दोहोरी इन्द्रेनी लॉइ नमन
@thapaganesh81384 жыл бұрын
कृष्ण दाइ लाइ टक्कर दिने इन्द्रेणी मा टीका मात्रै हो best of luck all of indreni teem
@maheshdhital61374 жыл бұрын
रमेश प्रसाईं र टिका सानू लाई भिडन्त गराउन पर्यो कृष्ण दाई
@asthaniroula92794 жыл бұрын
सबैको मन मुटुमा बस्न सफल ईन्द्रेणी नहेर्दा के हेरिएन के हेरिएन झै हुन्छ बच्चा देखि बृद्व सबैको प्यारो ईन्द्रेणी धेरै पछि सुन्न पाईयो टिका बहिनि को अब टिका बहिनि र रमेश प्रसाईको ल्याउन पर्यो कृष्ण दाजु
@anilbh95544 жыл бұрын
आयुशा नानीको नाच मन पराउने मेरो मा आउनु ल🙏🏻💕💕🤘🏻
@alinaghimiresahadevkhadka67264 жыл бұрын
रविन लामिछाने काे याे दाेहाेरी पछि सुन्न पाइयाेस भन्ने जति काे काे छम 👍👍👍 यता
@sanjeevshahi8704 жыл бұрын
आज धेरै पछि टीका बैनिको दोहोरी सुन्न पाइयो खुसी लाग्यो।
@thapabeg46544 жыл бұрын
टीका र रमेसको कहिले आउँछ कृष्ण दाजु🙏
@manisaoli Жыл бұрын
Woww कति सुन्दर दोहोरी जति सुन्यो तेति सुन्न मन लाग्छ ❤❤❤❤ जय इन्द्रेणी ❤❤❤❤
@subaskc10574 жыл бұрын
वाह! टिका सानुको कमव्याक ईन्द्रेणीमा। हजुरको दोहोरी एकदम मन पर्छ। अब छत्र शाहीको उपस्थितीको खाँचो छ ईन्द्रेणीमा ।🌹🙏🙏🙏🙏
@mailibabuji22384 жыл бұрын
आहा आज त शब्दहरुको खानीको टक्कर दोहोरी सुन्न पाइयो धेरै खुसी लाग्यो,😆😆🤣🤣🙏🙏 जय इन्द्रेणी
@chandradev35834 жыл бұрын
बबाल छ दोहरी अझ टीका को शब्द चइन धेरै राम्रो छ बिशेष धन्यवाद टीका लाई
@rajkumardulalchhetri46634 жыл бұрын
आज धेरैदिन पछि टीका बहिनी र कृष्ण दाइ को दोहोरी हेर्न पाइयो खुशिलाग्यो धन्याबाद इन्द्रनी टिम सबैजनालाइ अनि हाम्रो खिमा रोक्का बहिनी लाई के भयो धेरै भो सिरेस देख्छु आजको दोहोरी मा खुसी भाको पनि देख्दिन के भाको खिमा बहिनीलाई सोद्नु है कृष्ण दाइ इन्द्र्नी आउदा सबै जना खुसी हुन पर्छ धन्याबाद
@kamalale61774 жыл бұрын
वाह ! दोहोरी भने को यस्तो हुनु पर्छ !! दुबैजना जिरे खुर्सानी !!! तेसमा माथी को रबिन भाइ को मुस्कान !!
@kajithapa19744 жыл бұрын
रमाइलोको लागि धन्यवाद ,तर कृष्ण दाइ तपाइले जसरिपनि टीका सानुको र रमेस पर्साइको दोहोरी हेर्ने ठुलो ठुलो धोको छ,यो ब्यबस्थापन मिलाउनु पर्यो ,कृपया यो अनुरोध हो,
@shresthabishnu62884 жыл бұрын
टीका सानू र कृष्ण कडेल सर को दोहोरी असाधै रमाइलो भयो।
@kiranbabuvlogs34114 жыл бұрын
टीका सानु को फ्यान जति यता
@hariacharya60344 жыл бұрын
दोहोरी को टाइटल आगो आगो रहेछ अब पानी हालेर निभाउन कोसिस गर्दै छु मैले जे भए पनि धेरै पछी टीका सानू लाई इन्देणी मा देख्दा अचम्म लाउच हैइ धेरै धेरै बधाई छ सम्पुर्ण टिम लाई साङगितिक नमन
@ramparsadpoudel21824 жыл бұрын
टीकाको गितको टुक्काल्रे कृष्ण कडेलको अनुहार मलिन देख्दा नरमाइलो लाग्यो।
@gorakhkarki91164 жыл бұрын
कृष्ण दाई लाई सहि जवाफ दिएर चिलिम फर्कायो!!
@hastabc76784 жыл бұрын
बल्ल अाज टिका जी र कृष्ण दाईको दमदार दोहोरी सुन्न पाइयो जय इन्द्रेनि जय संगित।
@badalbaral4359 ай бұрын
को को आयो tiktok मा हेरेर 😂😂👍
@DhirajKumar-bs2hp4 жыл бұрын
ल आजभोली ईन्द्रेनी नहेर्दा त के पो बिर्से जस्तो लाग्छ हाउ सारै राम्रो गीत गाउनु भएको छ
@govindaramdam92924 жыл бұрын
जे भनेको छ यस मा याथार्थ छ है मलाई चित्त बुझ्यो कस्सम टिका सानुले लगाएको बाण दरो छ र। टिका 100% सहि छ यो तितो सत्या हो
@purnachaudary24604 жыл бұрын
टीका सानुले आज कृष्ण दाईलाई दोहोरी मा नराम्रो सङ्गग हराउनु भयो । धेरै दिनपछी रमाइलो दोहोरी भयो । जय इन्द्रेणी 🙏🙏🙏🙏🙏
@سراجحميدالبوشيكلماتنباتمرمرةمر4 жыл бұрын
आहा कति रमाईलो हो नि अनि बधाई छ Krishna दाई अनि टिका दिदी लाई🙌🙌🙌🙌🙌👏👏👏👏👏👏👏👏👏💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘
@believeme16184 жыл бұрын
टिका सानु र रमेश प्रसाइ को दोहोरी सुन्न पायनी हुने आर्को पटक
@zeenajoshi50104 жыл бұрын
बल्ल आज टीका बहिनिको दोहोरी साथमा मनमाया दिदि
@bishalmahar92694 жыл бұрын
आहा आज भने यति राम्रो दोहोरि हेर्न पाइयो टिका बहिनि र कृष्ण दाई लाइ हिर्दय देखि नै धन्यवाद छ
@minakarki27994 жыл бұрын
सारै मीठो अनि कडा दोहोरी टीका सानू र कृष्ण सरको! टीका सानू सदा इन्द्रेणी कार्यक्रममा आउनु पर्छ टीका सानू आउदाको माहोलनै उत्कृष्ट र रमाईलो हुन्छ।
@dipakdhakal37510 ай бұрын
tiktok ma viral भएको देखेर आको म त अनि न😅
@sanjaylama64684 жыл бұрын
आज धेरै समयपछि कृष्ण दाइ र, टीका सानूको दोहोरी हेर्न पाइयो खुशी लाग्यो 🙏
@muktinathregmi81854 жыл бұрын
गायक कलाकार कवि आत्मा भयकोले यहांहरु ले पाउनु भयेको बरदान अजम्बरी रहोस ।
@premgurung74104 жыл бұрын
आभार कृष्णा कडेल तथा इन्द्रेणी टीमलाई। येस्ता मन छुने खालका लोकदोहोरी कार्यक्रमलाई हरसमय हेर्नेछु।
@karananmolkcofficial40654 жыл бұрын
धेरै दिन पछि टिका को दोहोरी हेर्न पाउँदा म सारै हर्षित भएको छु।
@nawarajjaishi17004 жыл бұрын
बल्ल अाज टीका लाई इन्द्रेणी काे माईक्राेफाेन देखियाे।ठिकै छ खुसिलाग्याे✌
@deepakbikram44154 жыл бұрын
जुङ्गा लामो दात बाहिर निस्का को अझै सुवाउन्छ र केटि जिस्का को 😆👏
@tankakhanal56274 жыл бұрын
टीका सानू vs चिज गुरुङको सुन्ने इच्छा छ । वहाँहरुको भद्र र स्वच्छ शब्द चयन पक्कै राम्रो हुनेछ ।
@bhakbahadur45234 жыл бұрын
आज इन्द्रेणी कि पाँच वोति थारा गायिका हरु कति राम्री देखेकिछ्न किस्न सर र टीका को सारैई मीठो दोहोरि
@mansunar72454 жыл бұрын
Hhahahah
@sukkuldon25614 жыл бұрын
गितमा नछाडे जस्तै ईन्देणीवाट पनि कृस्णदाईले टीका लाई छाड्नु हुदैन ।
@shyamkhatri40724 жыл бұрын
राम्रो टीका बैनि को गीत धेरै पछि सुन्न पहियो अब रमेश सग पनि गाउनु पर्छ ।
@dolphinmedianepal4 жыл бұрын
सबैमा नमस्कार 🥰🇳🇵 निकै मिठो दोहोरी कृष्ण दाई र टिका बहिनिको ...नेपाली प्रेरणादायी कथा र बोल्ने शैलीका लागी हाम्रो च्यानल तिर पनि आऊनुहोस है सबैलाई स्वागत छ ।
@kalpanadahal68664 жыл бұрын
नमस्कार 🙏🙏🙏 म लोकदाेहाेरि गयिका कल्पना दाहाल मेरो पनि आफ्नो युटुब च्यानल छ किर्पया लाइक,share र सुब्स्कृब गरिदिनुहोला धन्यवाद 🙏🇳🇵
@umobileumobile99474 жыл бұрын
मैले कति चोटि हो गनेर साध्या छैनन्
@prembk83574 жыл бұрын
Huss
@devrajrayamajhi73134 жыл бұрын
Like Gori ko chhu
@narayansharma81174 жыл бұрын
कमला र टीका उस्तै उस्तै , मन दुखाउने मान्छे !
@aanathsudeep11444 жыл бұрын
🌹कृष्ण सर भनेको इन्द्रेणी को राजा हुन जस्तस्ले सकिँदैन हराउन 🌹जय इन्द्रेणी 🌹लव यु अल इन्द्रेणी तिम 🌹
@kamalatamang87554 жыл бұрын
L Ñç p
@aanathsudeep11444 жыл бұрын
@@kamalatamang8755 मेरो च्यानेल सस्क्रैईब गरिदिनु है मैले त हजुर गरि 🌹
@sukkuldon25614 жыл бұрын
टीका सानू राम्रो कलाकार हो।ईन्देनिमा सधै देखिन पाय राम्रो हुनेथियो ।
@ashokkumar-hd6po4 жыл бұрын
जय इन्द्रेणी 🙏🙏अाज इन्द्रेणी का कलकार को पालि होर कुष्ण कडेल दादा र टीका सानू को दोहोरी बबाल छ 🙏🙏
@krishnatimalsena824 жыл бұрын
मौलिक गित सङ्गीत इन्द्रेणी सबैको प्रिय कार्यक्रम हो।तेसैमा सानी नानी आयुशाको नृत्य र टिका सानुको स्वरमा लठ्ठीने बनायो ।।।।👋👋👋🙏🙏🙏🙏🙏🙏🙌🙌🙌
@dipakbc3424 жыл бұрын
टीका को उपस्थिति ले इन्द्रेणी यसै रमाइलो मिस यु अल इन्द्रेणी टिम
@lokkarki33214 жыл бұрын
टीका मा केछ हो तेस्तो चाहिने भन्दा बडिइ भयो भने पोखिन्छ हो टिकामा के सुनको अन्डा छ हो
@dipaadhikari85614 жыл бұрын
@@lokkarki3321 k xna ra tika saja mitho muskan ani sabdha ko khani hun tika bahini
@manju33034 жыл бұрын
कुण्न दाइ र टीका बहिनिकाे दाेहरि गित सुनेर धेरै धेरै राम्रो लाग्याे
@sundarpradhan49704 жыл бұрын
Tika Sanu ma meethaspurn Shabdharuko prahar garne kshemata bhayeki live dohariki singer hun....
@khimkc13444 жыл бұрын
अाज धेरै दिन पछि हाम्रि प्यारि गाउले बैनि टीका सानू र कृष्ण कडेल जि काे याे दमदार धेरै रमाईलाे लाेकदाेहरि सुन्न पाउँदा अतिनै खुसि लाग्याे ।। धेरे रमाईलाे लाग्याे ।। अब अर्काे पटक टीका & रमेस लाई जसरि पनि भिडाउनु पर्याे है कृष्ण सर धन्यबात छ ।।
@arjunkharal2654 жыл бұрын
कल्पना दाहाल र रमेश प्रसाही को भाग दुई चाहियो भन्नी जति येता ल 🙏🙏🙏🙏👈️👈️
@naranaryal51244 жыл бұрын
धेरै दिन पछी टीका बैनी र कृष्ण सर को दोहोरी सुन्न पाइयो ।अब रमेश प्रसाईं र टीका बैनी को गीत राक्नु परो । सलाम इन्द्रेणी लाई 💕💕💑💑🌹🌹
@padambist54324 жыл бұрын
ईन्देरिणि नछुटाई हेर्र्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️❤️❤️❤️❤️
@debendrasunar83034 жыл бұрын
2 जना नै इन्द्रेणीको बाघहरु बल्ल आज देख्नु पाउँदा खुशी लागो कडा दोहोरी
@ramdeuba52204 жыл бұрын
लौ आज कडा दोहरी भयो। टिका सानुले कृष्ण दाइलाइ कडा प्रहार पो गरे।। दिपावली को सम्पूर्ण देशविदेशमा छरिएर रहनु भएका दाजु-भाइ तथा दिदीबहिनीहरुमा हार्दिक मङ्गलमय शुभकामना।।
@dipendraghimirebhaijee67064 жыл бұрын
मन बूढो भा नि तन बूढो नहुनी सिलिम नै हेर्न मन लाउँनी जम्यो रमाइलो दोहोरी जय होस् सबैको🤘🙏🙏
@bhupalbashal13264 жыл бұрын
दोहोरि एक्दम राम्रो र रमाइलो लागेओ धेरै पछि टीका सानू कृष्ण दाइ को दोहोरी ले छुट्टै खाल्को आनन्द दियो बधाई छ सम्पुर्ण इन्द्रेणी टिम लाई मिठो सम्झना छ म बहराइन बाट सधै इन्द्रेणी हेर्ने गर्छु ।💕💕💕💕🙏🙏🙏🙏🙏
@माम्बातामाङ्ग4 жыл бұрын
♥️♥️♥️♥️धेरै दिन पछि कडा कडा टक्कार कृष्ण काडेल र टीका बहिनी को दोहोरी हेर्न पयो खुसी लाग्यो हल कुवेत बाट ♥️♥️♥️♥️
@bhaktamagar87934 жыл бұрын
टीका संग टक्कर खोज्नु नै कृष्ण कंडेलको गल्टि--- हेर्नुहोस कस्तो हालत बनाए चर्चित गायिका टीका सानुले🤗🤗🤗🤗🤔😃
@shresthabishnu62884 жыл бұрын
टीका सानू र कृष्ण सर को दोहोरिमा शब्द चयन चाहिँ मान्नै पर्छ।
@premkhatri90574 жыл бұрын
मलाई त यो दोहोरी पटकै मन परेन ईन्द्रेणीका फ्यान आएर मलाई जे सुकै भन बाल भएन यो गीतमा के शिक्षा के जनचेतना पाउनु भयो र दामी छ nice छ रे eee छ तपाईहरूको हेर्ने नचरले कलाकार मातेका खाली लब बुडा बुडि बाहेक अरू केही छैन। सक्छौ भने नेता र जनता भएर गित गाएर जनचेतना दिनोस गाउँ शहर को बिषय घरपरिवारको बिषयमा गाउनोस के यस्तो आलु जस्तो दोहोरी गाएको पर्सनल कुरा गरेको मलाई यो चटक पटक्कै मन परेन 😊
@TV-jd8bd4 жыл бұрын
सबै ले लाईक कमेंट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर
@tandeldipak59914 жыл бұрын
Ok ok kalpana parsai
@bijaypokhrel65014 жыл бұрын
kalpan g miss you to much
@lalbahadurbishwakarma54824 жыл бұрын
धेरै समय पछि उत्कृष्ट दोहोरी गित सुन्न पाइयो आत्मिय दुबै कलाकार लाई ह्द्रदेखी सम्मान छ
@anitaadhikari24344 жыл бұрын
-
@amritshrestha27184 жыл бұрын
दर्सन नमस्ते सम्पूर्ण इन्द्रेणी टीम लाई ,आहा कति रमाइलो कृष्ण दाई र टीका बहिनी को दोहोरी,टुक्का पनि त्यस्तै विदेश मा रहेर नेपाली दोहोरी हेर्न पाउँदा सारै खुसी लाग्छ ,मलाई सारै मन पर्ने इन्द्रेणी सांस्कृतिक show ,