अमेरिकन गायीका आना स्टार र राजु परियार बिच पहिलो पल्ट इन्द्रेणीमा कडा दोहोरी । २२.०४.०८१ ।। HD

  Рет қаралды 857,432

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RajuPariyar_AnaStar #LiveShow #

Пікірлер: 834
@Balen2079
@Balen2079 Ай бұрын
बिदेशी नागरिक ले नी नेपाली लोकसंगीत लाई माया गर्दा काे को खुसी हुनुहुन्छ यता हाजिर हुनुहोस है 🎉❤❤
@manmayapanthi3324
@manmayapanthi3324 Ай бұрын
😊
@dil7337
@dil7337 Ай бұрын
❤❤❤❤❤
@SabitaKml
@SabitaKml Ай бұрын
🎉🎉🎉❤❤❤🎉🎉🎉
@gomabista9819
@gomabista9819 Ай бұрын
बिदेशी भएर पनि नेपाली गित संगितलाइ रुचि राख्ने आना स्टार लाई नमन छ❤❤❤❤
@sudeshnepalyt4178
@sudeshnepalyt4178 Ай бұрын
@kharbahadur352
@kharbahadur352 Ай бұрын
सम्मान छ आना चेलिलाइ हामी नेपाली भएर पनि दोहोरि गाउन आउदैन एउटा बिदेशी चेलिले नेपाली भासासिकेर पनि दोहोरी गाउने हिम्मत लाई सलाम छ ❤❤❤❤❤
@user-nd3su7pp4s
@user-nd3su7pp4s Ай бұрын
Nice
@kulkum123
@kulkum123 15 күн бұрын
😊lq❤​@@user-nd3su7pp4s
@KanchiGurung-b7h
@KanchiGurung-b7h 3 күн бұрын
​@ 0:00 0:00 user-nd3su7pp4s
@KanchiGurung-b7h
@KanchiGurung-b7h 3 күн бұрын
Q ​@@user-nd3su7pp4s
@Rasuwachautarichannelcom
@Rasuwachautarichannelcom Ай бұрын
आना स्टार अमेरिकि गायकिलाई नेपालि हामी सबैले सम्मान गर्नु पर्छ ❤❤❤
@melakc9620
@melakc9620 Ай бұрын
अमेरीकामा जन्मीयर पनि नेपाली लोकगीत यतिमीठो स्वर मा गाउने वाकपटुताकी धनी नेपाली लोक गीत गाइका डा. आना स्टार र नेपाली लोकगीत स्टार राजु परीयार जी दुबैलाइ उच्च सम्मानकासाथ नमःॐकार ।
@birthapa9403
@birthapa9403 Ай бұрын
नेपाली लाेककला र संस्कृतिमा रमाउँदै नेपाली लाेकगीतकै विषयमा विद्यावारिधी समेत गर्न सफल अमेरिकी चेलीआन्ना स्टारप्रति उच्च सम्मान छ । राजु परियार जस्तो लाेकदाेहाेरीकाे महान सारथीसँग लाेकदाेहाेरीमा सवालजवाज गर्नसक्ने आन्नाकाे अद्भुत क्षमता साँच्चिकै सह्रानीय छ ।
@manjubhattarai7714
@manjubhattarai7714 Ай бұрын
स्वरसम्राट राजु भाइ भएको कार्यक्रम नै उत्कृष्ट हुन्थ्यो आज त झन नेपाली लोकसंस्कृतीमा यति धेरै ज्ञाता विदेशी चेलीको सहभागिताले ईन्द्रेणीमा सुनमाथि सुगन्ध भएको छ । आना बहिनीलाई धेरै धेरै शुभकामना,,,,,
@rambudhathoki1063
@rambudhathoki1063 Ай бұрын
सही कुरा ❤❤❤❤🎉🎉🎉
@fzre5di300
@fzre5di300 Ай бұрын
विदेशी मान्छेले जोड को तोड गरेर गाउँनु त्यो पनि राजु परियार सङ्ग सामान्य कुरा होइन बधाई छ आना ❤❤❤🎉🎉
@haribista4825
@haribista4825 Ай бұрын
धेरै धेरै राम्रो लाग्यो शूभकामना छ दुबई जनालाई कलाकार र ईन्देणनि टीम लाई धेरै धेरै शुभकामनाछ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉
@kishanban4037
@kishanban4037 Ай бұрын
अग्रज कलाकार राजु परियार सर र अमेरिकी नेपाली चेलीबेटी प्यारी आना स्टार बहिनीको दाेहाेरी गित राम्रो छ धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ आना स्टार धेरै धेरै बधाई छ बहिनी जय नेपाल जय भगवान् 🎉😂😂❤😢😢
@belkumarisunar690
@belkumarisunar690 Ай бұрын
आहा कति राम्रो अनि रमाइलो दोहोरी लोक सम्राट आदरणीय राजु दाई र आना दिदीको सम्मान छ 🎉🎉🎉🎉🎉
@oppoa9641
@oppoa9641 Ай бұрын
आना स्टार लाई चिज गुरुङ सङ्ग दोहोरी गायको हेर्ने मन छ 🙏💙
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz Ай бұрын
चिज गुरुङ बढी छाडा गाउन थाकिरहेको छन् पछिको समयमा ठिक छैन बरु मिलन लामा र बद्री पंगेनी भगवान भन्डारीहरु सँग गाएको हेर्न मन छ
@anuacharya8566
@anuacharya8566 Ай бұрын
Dherai ramro lago aba arusaga gayeko herna man xa
@prakashbaral6149
@prakashbaral6149 Ай бұрын
Umm
@pusparai9595
@pusparai9595 Ай бұрын
Kin lok samrat raju daju sanga man parena
@oppoa9641
@oppoa9641 27 күн бұрын
@@pusparai9595 😛😛😁😁
@gokarnabista5256
@gokarnabista5256 Ай бұрын
अमेरिकी नागरिक आन्ना स्टार ले नेपालको मौलिक लोक दोहोरी भाका राजु परियार दोहोरि सम्राट संग यति राम्रो गाउँन सकेकि छन् बधाई छ जय गीत जय सङ्गीत जय ईन्द्रेणी ❤❤
@gsrizal6662
@gsrizal6662 Ай бұрын
आना स्टारको राजू परियारसित लोक दोहोरी गाउने धोका पूरा भएछ। विदेसी भएर पनि लोक दोहोरी विभिन्न भाकामा गाउन सक्षम आना स्टारलाई बधाई। कार्यक्रम जुटाएर सुनमाथी सुगन्ध थपेकोमा इन्द्रेणी टोलीलाई पनि बधाई।
@laxmankarki8195
@laxmankarki8195 Ай бұрын
अमेरिकी चेलीलाई उच्च सम्मान सहित मिठो माया छ्🙏🙏❤️
@jayakrishnahamal1332
@jayakrishnahamal1332 Ай бұрын
जहाँ राजु परियार त्यहा रमाइलो । बरिस्ठ कलाकार भएर पनि सरल व्यवहार ज्यादै मन पर्‍यो ।
@urmilatimsina7092
@urmilatimsina7092 Ай бұрын
राजु छोरा र डा.आना स्टार छोरी लाइ हजारौ हजार सुभकामना ,,ज्यादै राम्रो लोक दोहोरीले हामिलाइ सन्तुष्टी पार्नु भयो ,उन्नती प्रगती को कामना ।।हरि ॐ ।
@Minraj-vx2th
@Minraj-vx2th Ай бұрын
wow raju daju sang mito dohori gaune bidasi lai salam xa 💃💃💃💃💃💃💃👌👌👌👌👌👌
@Defender-du7gr
@Defender-du7gr Ай бұрын
स्टार गायिका आना जी को प्रतीभा लाई सम्मान ❤🙏❤ किंग राजु जी संग को दोहोरी सुपर हिट . महान समाज सेवी पत्र कार भोजराज जी लाई सम्मान 🙏❤🙏 जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤।
@susmitamagar6104
@susmitamagar6104 Ай бұрын
विदेशी भएर पनि यति मिठो गित गाउने आना स्टार लाइ सम्मान छ साथै राजु परियार को त बयान गर्ने शबद नै छैन big fan raju da❣️❤❤❤❤🥀
@sandipresmi6978
@sandipresmi6978 Ай бұрын
लोक सम्राट आदरणीय दाजु राजु परियार अनि आना स्टार् को आजको प्रस्तुति निकै रमाइलो लाग्यो।सम्पूर्ण इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद🎉🎉🎉🎉❤❤❤
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt Ай бұрын
आहा राजू परिवार नामै काफी छ ❤❤❤❤❤❤❤❤❤ आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ अब मिलन लामा र स्टार आना को दोहोरी चाईयो
@tankprasadpathak7696
@tankprasadpathak7696 Ай бұрын
आहा सम्मान छ आना लाई विदेशी भए पनि कति राम्रो दाेहाेरी गाएको राजु र आना बीचको रमाइलो दाेहाेरी🙏🙏🌹🌹
@Shyamukshetri-ib5em
@Shyamukshetri-ib5em Ай бұрын
🤩Lau hai lau Aana sister le jitnu vo Raju dailai👌👏💗💗💗
@baltamang9038
@baltamang9038 Ай бұрын
आजा चाँहि मैले भन्ने जस्तै जोडीको शब्द सँगै सुमधुर स्वरमा सजिएको गित सुन्न पाउँदा साह्रै खुशी लाग्यो।। वहाँ दुवै जनालाई उच्च सम्मान।।
@rambudhathoki1063
@rambudhathoki1063 Ай бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@UmanathBaral-yr8qz
@UmanathBaral-yr8qz Ай бұрын
हामी नेपाली भएर नि गाउन नजान्ने अमेरिकि अानाले यति राम्राे गाएकाेमा सलमा छ है।
@mainalichannel8857
@mainalichannel8857 Ай бұрын
आहाँ कति राम्रो स्वर सब्द मिलाको बिदेसि महिला ले धेरै धेरै धन्यवाद छ हजुर हरुलाइ दुस्मनले केहि गर्न नसकुन ❤❤❤❤❤❤❤
@upendraChhetri
@upendraChhetri Ай бұрын
अब डाक्टर आना र छत्र शाहीले गाउनु पर्छ भन्ने जति यता ❤❤❤
@sangamnepaliofficeyoutubec9321
@sangamnepaliofficeyoutubec9321 Ай бұрын
बधाई तथा सफलताको धेरै धेरै शुभकामना आदरणीय दाजु राजु परियार & आना दिदी लाई❤❤❤
@user-pr7hd1ej5r
@user-pr7hd1ej5r Ай бұрын
नेपाली लोकभाका संस्कृतिलाई मायाँ गर्ने साथै देस बिदेसमा पुर्याउने कर्म निरन्तर अगाडी बढिरहुन। शुभकामना नमस्कार।
@user-oc8vp3ih5g
@user-oc8vp3ih5g Ай бұрын
गायिका डा. आना जि को गायकि लाइ मनैदेखि सलाम अनि उच्च सम्मान छ 🙏। नेपाली लोक दोहोरी जगत का स्वर सम्राट राजु परियार ज्यु संगको रमाइलो उत्कृष्ट प्रस्तुती दमदार लाग्यो साथै राजु दाइ को बहुचर्चित गित (भयौ बिरानि) लामो समयपछि सुन्न पाउदा अति खुसी लाग्यो।
@user-fm5ke7ig4m
@user-fm5ke7ig4m Ай бұрын
Aana mam and Raju sir lai salam xa❤❤❤❤
@rkchhetri6234
@rkchhetri6234 Ай бұрын
नमन राजु परियार सबै लाई सम्मान गरेर गाउन प्रतोसाहन गर्नु भएको मा साथै डा आना लाई पनि धन्यवाद
@narayansharma3942
@narayansharma3942 Ай бұрын
🎉🎉🎉we love Sister Aana ❤❤❤Raju hero lok git samrath 🎉🎉🎉
@LaxmiKhadka-sj3bl
@LaxmiKhadka-sj3bl Ай бұрын
सम्मान छ नेपाली कलाकार अनि अमेरिकी आना चेली बीचको लोक्दोहोरी को ❤❤❤❤
@RanjitaPandey-tm1jw
@RanjitaPandey-tm1jw Ай бұрын
आना स्टार ले नेपालीभाषालाई मायागरेको र लोकसङ्गित्मा रमेको देखेर अचम्म लाग्छ।
@umakantkharal8253
@umakantkharal8253 Ай бұрын
आहा कति राम्रो दोहोरि राजु परियार अनि आना को सफलता को कामना।
@ramsarannicegeetravinaybc9990
@ramsarannicegeetravinaybc9990 Ай бұрын
नेपालमै बस्नेलाई लाेक दाेहाेरी गितकाे महत्त्व छैन बिदेशी चेलिलाई धेरै धेरै सम्मान छ ❤❤❤
@BalBahadurBohara-k6o
@BalBahadurBohara-k6o 15 күн бұрын
राजु दाइ र आनाजिले लोकगित गाएको सुन्दा मेरो त मनै आनन्द भयो।❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@homrawal44
@homrawal44 Ай бұрын
लोक स्वर सम्राट राजु परियार जस्तै लोक दोहरी गाउन सक्ने गायक सजिलै जन्माउन गार्हो छ । डा आना स्टारलाई सम्मान छ ।
@upendraChhetri
@upendraChhetri Ай бұрын
डाक्टर आना ज्यूलाई उच्च सम्मान ❤❤❤🎉🎉🎉🎉
@Mr-Hukumbasi
@Mr-Hukumbasi Ай бұрын
20 बर्स अग्रेजि पढियो तर अझै 30% बुझ्न गाह्रो भै रहेछ्। यि नानि चलाख हुन
@JhabindraPariyar-xu9sn
@JhabindraPariyar-xu9sn Ай бұрын
राजु परियार स्वर शब्दको खानि❤❤❤❤❤❤
@bhimbahdurbhandari6153
@bhimbahdurbhandari6153 Ай бұрын
❤❤❤❤❤ Dr आना स्टार लाई स सम्मान छ आना जीको कला प्रति नतमस्तक भइयो सायद सबै लाई यस्तै भएको हुनु पर्दछ। राजुजि त नेपाली वरिष्ठ लोकगायक हुनुहुन्छ ❤❤❤❤❤ जय होस् सबैको जय इन्द्रेणी
@pknphg8444
@pknphg8444 Ай бұрын
एउटा बिदेशीले दाेहरी गाउन क्षेमता गर्ने चान चुने हाेइन लाेक सम्राट् दाेहरीकाे खानि राजा राजु दाजु शीत
@user-xi7hn4fq7t
@user-xi7hn4fq7t Ай бұрын
Rajdhani dhanyvad
@lalitdhamilalitdhami9293
@lalitdhamilalitdhami9293 Ай бұрын
हार्दिक नमन् राजु परियार दाई लाई र सम्मान छ अमेरिकी नागरिक भएर पनि नेपालको लोक स्वरसम्राट राजु परियार सँग दोहोरी गाउने हिम्मत गरेको मा।
@naranaryal5124
@naranaryal5124 Ай бұрын
सम्मान सम्पूर्ण मा नमस्कार सम्पूर्ण दर्शक हरु मा राजु सर र आना काे गीत निकै उत्कृस्ट भयो जय जननी जय सङ्गीत ❤️🙏🌹👍🇳🇵💯😻
@RamKrishna-Dahal7bp
@RamKrishna-Dahal7bp Ай бұрын
लास्टै खुशी लाग्या छ आना स्टार सिस ले राजु परियार जस्तो लोक गीत को बादसाह सङ्ग दोहोरी खेल्नु चानचुने कुरा होइन भिन्न देश भिन्न भासा तेति सहज कहाँ छ र ठ्याक्कै लय र टुक्का टिप्नी कुरा 👌👌👌👌
@purnabdrsuchikar1175
@purnabdrsuchikar1175 Ай бұрын
Maha gayak sor samrat raju pariyar.
@SushilaSedhai-iz2zl
@SushilaSedhai-iz2zl Ай бұрын
आनालाई धेरै धेरै धन्यवाद छ। यति मिठो दोहोरी गाएकोमा नेपालीले गाएको भन्दा म हजुरले गाएको धेरै राम्रो छ आनन्दितलाई धेरै धेरै धन्यवाद छ।
@buddhiramsuncherisahusahu7341
@buddhiramsuncherisahusahu7341 Ай бұрын
आह कति राम्रो गायकी अमेरिकी बहिनी
@YamkalaMagar-mk9vu
@YamkalaMagar-mk9vu Ай бұрын
हे बरै राजु परियाए को एकल आवाज सुन्दा खै कतिबेला आँखा बाट आँसु झरेयो थाहै पाइन सायद राजु जस्तो कलाकार अरु न जन्मेलान
@sagunlama8834
@sagunlama8834 Ай бұрын
Sahi ho raju raja ho lok geetko
@risingculture
@risingculture Ай бұрын
क्या आनन्दको दोहोरी राजु भाइ र आना चेलीलाई धेरै धेरै धन्यवाद ।
@RajendraAdhikari-rc8nv
@RajendraAdhikari-rc8nv Ай бұрын
राजु जस्तो लोक सम्राट सँग शब्दमा शब्द मिलाएर दोहोरी गाउन सक्ने अमेरिकी आना ले नेपाली लोक संगीतमा बिद्याबारीधी गरेको मान्नु पर्दछ र यो कलालाई उनको बिलक्षण प्रतिभा मान्नु पर्दछ।
@user-sushila_thakuri
@user-sushila_thakuri Ай бұрын
अब सम्पूर्ण नेपाली चेली हरूले अाना सँग सिकनु परनेछ हामी नारी हरूले कसताे पहिरन लगाउनु परछ भनेर ❤❤❤अाई लब यु अाना मिसयु ❤❤❤❤❤❤❤❤ कति मिठाे सँग गाँउनु भएको छ अानाकाे अाउदा दिन हरू सधै सधै शुभ रहाेस् ।।।।
@Punam-jh1pk
@Punam-jh1pk Ай бұрын
Aanaa ji KO geet deraii ramro lageyo.💐💐💐💐💐🌹🌹🌹
@MushkanPariyar
@MushkanPariyar 10 күн бұрын
आज हामी नेपाली भयर आफ्नै मौलिक तीज बीर्सीरहेको बेला बीदेशी नागरिक ले नेपाली लोक गीत लाई यती मायाँ गरेको देख्दा मन जलेर आउँछ धीक्कार छ नेपाली संङ्गीत लाई बीगारेर बीदेशी ब्राण्ड भीत्राउने नेपाली धमीरा कलाकार हरू
@DffggDffds
@DffggDffds Ай бұрын
krishna = एक जना बिदेशी महिला ले एकदम मीठो स्वरमा लोक गीत गाएको सुन्दा एकदमै आनन्द आयो।
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. Ай бұрын
राजु परियार दाई र आना स्टार दिदीले लाईभ दोहोरी खेल्नु भएको एकदम उत्कृष्ट ईन्ट्रेष्टिङ्ग छ दोहोरी दामी गाउनु भयो राजु परियार दाई र आना स्टार दिदी लगाएत ईन्द्रेणी सबै परिवार लाई नमस्कार छ सम्मान् छ हार्दिक नमन् छ ! 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता राजु परियार दाईको आना स्टार दिदीको इन्द्रेणी सबै परिवारको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय मौलिक गित जय संगित ! सप्तरंङ्गी ईन्द्रेणी सात रंङ्ग सहित आकाशमा सधैं चम्किरहोस ! ( धन्यबाद )
@tarasherma6014
@tarasherma6014 Ай бұрын
❤❤❤❤❤ wow Dr Aana ra Raju sir feri pani arko karyakram hern paiyos
@durgabahadur7769
@durgabahadur7769 Ай бұрын
आहा कति राम्रो गित स्वर सम्राट बाशा राजु भाइ अनि स्टार डक्टर स्वकी धनी बिदेसी भऐर पनि ऐति राम्रो गाउने होल इन्द्रेणी अनि किष्न कडेल भाइ सन्मानछ❤️❤️❤️🙏🙏
@krishnasapkota6957
@krishnasapkota6957 Ай бұрын
धेरै राम्रो छ ।बिदेसी भूमीमा जन्मेर नेपाली लोकदोहोरी बिधामा विद्यावारिदी गर्न सफल अमेरिकी नागरिक आना लाई नेपाली लोकदोहोरीका राजा राजु पियार सङ्ग भिड्न सफल धन्यबाद आना जी
@lalsinghdhami7028
@lalsinghdhami7028 Ай бұрын
आहा ! लाेकस्वर सम्रराट राजु परियार काे दाेहाेरी के कम हुन्थ्याे सलाम छ
@rambudhathoki1063
@rambudhathoki1063 Ай бұрын
हो नी
@user-vj3xg1vq5z
@user-vj3xg1vq5z Ай бұрын
जय इन्द्रेणी, जय आना
@gunasimkhada3769
@gunasimkhada3769 Ай бұрын
धन्यवाद आना शिष्टरलाई नेपाली भाषा र नेपाली संस्क्रृति प्रतिकाे लगावलाई ।
@clovevange4432
@clovevange4432 Ай бұрын
नेपालमा नजन्मियकि नेपाली चेलि 🌹🌹🙋‍♀️🙋‍♀️🙋‍♀️👌👌👌🌹🌹
@ushakoirala299
@ushakoirala299 Ай бұрын
Raju pariyar ra aana ko lok dohori geet dherai dherai ramro xa❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@kandelyech3243
@kandelyech3243 Ай бұрын
Good evening everybody Nikai ramailo ra utkrista lagyo ajako prastuti Good luck both of you Jaya indreni
@user-tk7gf4zs6l
@user-tk7gf4zs6l Ай бұрын
Dr आना स्टार लाई आदर्श सम्मान गर्छौ हाम्रो नेपाली लोक दोहरी लाई गाउन भएकोमा हार्दिक सम्मान गर्छौ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 God 🙏 bless 🙏 you म Darjeeling बाट
@kesharkhatri8748
@kesharkhatri8748 Ай бұрын
राजु त राजु राजा नै हुनुभयो अझै त्यसमाथि रानी बनेर बिदेशि चेलिको आगमनले निकै उत्साहित बनायो आनालाई सलाम छ❤❤❤❤
@kalpanasfamily1855
@kalpanasfamily1855 Ай бұрын
पहिले त झनै राम्रो संग गाउनु भएको देख्याथ्यो अहिले अलिक दोहोरी बाट टाढा रहेर होला तैपनि मज्जाले गाउनु भयो आनाले 🎉🎉🎉🎉🎉🎉
@nokhiramoli3665
@nokhiramoli3665 Ай бұрын
बधाई छ सम्पूर्ण ईन्द्रेणि परिवारलाई ।लाेग प्रिय गायक राजु परियार र लाेग प्रिय गायिका अाना स्टार काे दाेहाेरि गायकाे सुना , हेर्ना पायियाे।दुबै जना कलाकार लाई बधाई छ।यति राम्रो दाेहाेरि गायकाे मा।
@pratikghimire5788
@pratikghimire5788 Ай бұрын
Aana Sister love from Nepal ❤
@amritnepali295
@amritnepali295 Ай бұрын
Aana sister hjr lai dhanyabad ❤❤❤❤ nepali lok sangeet maya garnu vako ma❤❤❤
@tikaramjoshi2210
@tikaramjoshi2210 Ай бұрын
लोक दोहोरी को सरल स्वभावका गायिक राजु परियार धेरै राम्राे
@narankhatri7765
@narankhatri7765 Ай бұрын
धेरै खुसी लागो नेपाली गित संगित लाई यति धेरै न्याय गरुनु भयो को मा आना लाई
@SushilaSedhai-iz2zl
@SushilaSedhai-iz2zl Ай бұрын
र इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद छ सबैजना राजु दाई लगायत सब तिमीलाई धेरै धेरै धन्यवाद छ। यति मिठो कार्यक्रम सुन्न पाउँ
@saobaba3821
@saobaba3821 Ай бұрын
अाना बहिनी लाइ धेरै धेरै बधाइ म नेपाली कोतर्फबाट
@PrashantAdhikari-vu4bw
@PrashantAdhikari-vu4bw Ай бұрын
Swor samrat raju pariyar
@BhimBk-sr7ks
@BhimBk-sr7ks Ай бұрын
Sor samrat Raju ❤❤🙏🙏
@ganeshbudhathoki5375
@ganeshbudhathoki5375 Ай бұрын
Samman xa dr.Aanalai ra lok samrat Raju bhailaiati ramro lagyo dohori bidesi chelile nepali dohori kati ramro gayako indreni pariwarlai ni samman xa
@sirjasabin3512
@sirjasabin3512 Ай бұрын
जय ईन्देणी अजम्बरि रहराखोस्
@roshanghimire5444
@roshanghimire5444 Ай бұрын
Best wishes Raju parayar dai ..
@singgurung7206
@singgurung7206 Ай бұрын
Jay indreni and salute 🫡 for anna star ⭐️ who singing nepali folks songs ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@AMARANFAMILYOFFICIAL
@AMARANFAMILYOFFICIAL Ай бұрын
❤❤❤❤❤Anna Lai Manna Parxa ,,,, Bad Shana saga Vidne Aat Bidesi Le ❤❤❤❤❤❤
@KumariKhatri-gs4yy
@KumariKhatri-gs4yy 29 күн бұрын
म छु नी धेरै धेरै धन्नेबात अमरकाने आनालाइ यसतो अजै समन देखियको थियन हलका बोलेको त सुनियको थियो यसतो नेपाली गित गिजाको सुनियको थियनम म धेरै खुशी छम सबै जना
@PrashantAdhikari-vu4bw
@PrashantAdhikari-vu4bw Ай бұрын
King 👑 raju pariyar
@kopilapoudel6290
@kopilapoudel6290 Ай бұрын
Aana Star Ko Nepali Sanggita Prati Kati Lobhalagdo Chha .🙏🙏🎉♥️♥️♥️
@deepaktimalsina5170
@deepaktimalsina5170 Ай бұрын
राम्रो छ❤❤❤ आना अमेरिकन ले नेपाली दोहोरी गाउदा मलाई पनि गाउने हिम्मत जागेको छ छ ।
@singgurung7206
@singgurung7206 Ай бұрын
🎩 up aanna star ⭐️ and raju jii for this nice 👍 songs ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz Ай бұрын
मलाई एकदमै मन छोयो सुनको औंठी मात्रैले मन खान , साचो माया चाहिन्छ यो आना वाउ very nice.
@kesharimagar9212
@kesharimagar9212 Ай бұрын
Nmskar sir aekdam ramailo feri aekpatak shyam rana vaisangani gaunela aana bainilai🎉🎉🎉
@pritamregmi940
@pritamregmi940 Ай бұрын
अलौकिक चमत्कार देखाउनु भयो जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हिमाल पहाड तराई कोही छैन पराई 🎉🎉🎉❤❤❤❤❤🎉🎉
@Sarasmagar-nepalixoro
@Sarasmagar-nepalixoro Ай бұрын
सारै रमाईलो दोहोरी ❤❤❤❤❤ मेरो साह्रै मन पर्ने गायक राजु परीयार र गायीका आना स्टार जीलाई धेरै धेरै धन्यबाद
@RajendraAnupam
@RajendraAnupam 28 күн бұрын
आहा!!! राजु परियार दाइ तपाईं भएर त नेपाली गित संगित छ ।। मेरो सबै भन्दा मन पर्ने गाएक ।।
@sarojthapa4167
@sarojthapa4167 Ай бұрын
आना एस्टार बिदेशी चेली भयर पनि नेपाली भाषा सस्कार संस्कृति लाई सम्मान गरेको देख्दा आना प्रती हृदय देखी सम्मान प्रकट् गर्दछु
@deepakchohan1873
@deepakchohan1873 Ай бұрын
संगीत को कुनै सिमा हुँदैन भन्ने गतिलो उदाहरण सायद यहि त होला💖🇳🇵🙏
@NirmalaAwasthi-fk1jr
@NirmalaAwasthi-fk1jr Ай бұрын
King raju pariyar
@Kalpana123oli
@Kalpana123oli Ай бұрын
आना जी लाइ नमन विदेशि भएर पनि नेपनि गित संगीत मा रुचि ❤❤❤
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 71 МЛН
The CUTEST flower girl on YouTube (2019-2024)
00:10
Hungry FAM
Рет қаралды 41 МЛН
Самое неинтересное видео
00:32
Miracle
Рет қаралды 1,3 МЛН
Throwing Swords From My Blue Cybertruck
00:32
Mini Katana
Рет қаралды 11 МЛН
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 71 МЛН