दोहोरी भनेको यस्तो हुनु पर्छ । अग्रज हरु लाई सम्मान छ जय गीत जय सङीत।🙏
@bhuwankumardura38543 ай бұрын
दाजु कृष्ण गुरूङ्गलाई सम्मान तथा धेरै धेरै सम्झना ।
@RajendrapunMagar-zv1qt2 ай бұрын
वास्तविक संस्कृति झल्किएको देखिन्छ, धन्यवाद छ दाइ र दिदीलाई
@hemchandranagarkoti44233 ай бұрын
जय ईन्द्रेनी कसम यो एपिसोद हेर्दा आँखा बाट आँसु आयको पत्तै भयन, पिएन साईला ले बजायको बासुरी अति राम्रो छ कृष्ण दाजु माया दिदी लगायत सम्पुर्ण ईन्द्रेनी परिबार ,प्रत्यक्ष सबै दर्शक आमा बुबा दाजुभाइ ,दिदिबहिनी हरु मा म पि बि ,सुगर ,सबै रोग पालेर बसेको उहीँ ईन्द्रेरी परिबार को झल्झल्को ले यो मुटु बाधेर गुम्ली मा बसेको छु फेरि पनि जय ईन्द्रेनी परिबार, पियन साईला ईन्द्रेनी मा नियन्त्रण खती रहनु होला है भाइ,🙏🙏
@cbthapa19403 ай бұрын
आज म नीसब्द छु कृष्ण गुरूङग जी को गित आज मात्र हो देखे सुनेको आसु रोक्न सकिन गित यस्तो हो मौलिकता अगालेको धन्यवाद ईन्द्रेनी
@gayaprasadpandey3013 ай бұрын
यस्ताे पाे हाे खास दाेहरि कृष्णदाई र माया बैनि लाई धेरै धेरै धन्ने वाद ।
@KishanKishanban3 ай бұрын
ABC इन्देणी कृष्ण सर लाई कृष्ण गुरुङ सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कृष्ण गुरुङ सर माया गुरुङ दिदी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
@chandragurung69243 ай бұрын
कृष्ण गुरूंग र माया गुरूंगको यथार्थ तर्फ मोडिएको मार्मिक दोहोरीले मन छोयो ।
@laxmibaral19853 ай бұрын
माया गुरुङ दिदी सारै मन परो घर परीवार हरू सबैले हेर्छन उत्छडीयको गित गाउँ दा सही हो धन्यवाद माया दिदी र कृष्ण दाई लाई
कृष्ण जी र मायाजिको दोहोरी साह्रै राम्रोछ दुबैलाइ बधाइछ
@kumgurung21863 ай бұрын
दोहोरी भनेको यस्तो हुनुपर्छ धन्यवाद नमस्कार ❤❤❤
@baltamang90383 ай бұрын
अग्रज गायक गायिकाको शब्द सँगै सुमधुर स्वरमा सजिएको गित सुन्दा मनै छुने कथाले आँसु नै खसेको चाल नै पाएन छ।। कृष्ण गुरुङ र माया दिदीलाई भित्री आत्म देखि नै उच्च सम्मान।❤❤❤ । कृष्ण कँडेल ज्यूलाई विशेष धन्यवाद
@rabiachariya76772 ай бұрын
सारै मार्मिक सत्य अथ।र्थ पुरानो खेलादिको दोहोरी सुन्न अति मन लाग्छ ।
@PadamranaMagar-n7z3 ай бұрын
माया गुरुङ र कृष्ण गुरुङ को दमदार दोहोरी मन पराउने जति यता हाजिर है ?
@kanchashrestha714520 күн бұрын
अाहा किस्णा गुरुङ दाइ काे राेदान गित्ले भेरै मर्मा हित बनाईयाे नमसकार छ
@bishnubk8283 ай бұрын
गित ले मेरो जिवनमा पनि मेल खायो 😢😢 सारै राम्रो गाउनु भयो ❤❤
@sureshrana89143 ай бұрын
मन सिरिङ हुने गित गाउनु भयो माया दिदी को सरसोतिले बास गरेकै हो
@karnathapa88423 ай бұрын
बिश्व मा कुनै संस्कृति संग मेल नखाने हाम्रो देश को संस्कृति नाचगान र तुरुन्तै तुरुन्तै सवाल जबाफ द्वारा मनोरञ्जन सहित को हाम्रो पुर्खा हरु को देन अदभूत नै छ। धन्यबाद।
@ganeshdevkota46753 ай бұрын
अत्यन्तै मार्मिक अनि ऐतिहासिक दोहोरि वास्तविक दोहोरी यस्तो पो हुन्छ
@sukuGurung-y2i3 ай бұрын
जति सुनियो तेती सन्नं मन लग्नी रुँदै रुँदै भनेनि पुरै सुनियो ❤❤❤❤😢😢
@ranabahadurchhetry18013 ай бұрын
अग्रज कलाकार दुबै जनालाई मनै देखि नमन
@fzre5di3003 ай бұрын
आहा सुनलाई कसी लगाउन पर्दैन भन्ने यही हो जति नयाँ कलाकार आए पनि पुरानो कलाकार को गित सुन्नु को आनन्द नै बेग्लै हुन्छ दुबै जनालाई सम्मान छ 🙏🙏🙏 सम्पुर्ण ईन्द्रेणी टिम। प्रति आभारी छु 🙏🙏🙏🙏 यति मिठो दाेहाेरि सुन्दा सुन्दै मन कति बेला काँहा दुख्यो थाहाँ भएन 💔💔
@arjunbahadur83413 ай бұрын
अर्गानीक लोक दोहोरी भनेको यो हो अहिलेको भाईरल बन्न खोज्ने भाईरस हरुले बुझ्नु जरुरी छ सारै राम्रो किस्न दाई र माया दिदीलाई धेरै धन्यबाद।
@bishalmahar253 ай бұрын
कृष्ण गुरुङ दाइ र माया गुरुङ दिदि लाइ धेरै धेरै धन्यवाद !कृष्ण गुरुङ दाइ लाइ हिर्दय देखि नै उच्च सम्मान ❤❤❤❤❤छ कृष्ण गुरुङ दाइ हजुर आज भन्दा 1 वर्ष पहिलि उपचार को क्रममा india आउदा नि भेट्न पायन यसमा म धेरै दुखि छु फेरि पनि नमरि बाचे कालैले साचे फेरि कहिले भेट हुनेछ भन्ने आशागरेको छु कृष्ण गुरुङ दाजु लाइ मा शिरझुकाइ नमन गर्छु !दोहोरि नि सारै मिठो❤❤❤❤!सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै सम्झेको छु मेरो आदरणीय दाइ कृष्ण कंडेल ज्यु लाइ कोटि कोटि नमन छ कृष्ण दाइ कहिले काहि त कृष्ण गुरुङ दाइ कृष्ण गन्धर्व दाइ हरुलाइ नि दोहोरि गाउन लगाइ दिनु नि तन्नेरी ले मात्र कति गाउने बुडोइ त बाघ तन्नेरी त स्याल भने झै सम्पुर्ण लाइ उच्च सम्मान छ❤❤❤❤जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤❤कृष्ण दाइ कहिले काहि त मलाई नि सम्झने गर्नु नि पैसा दिने मात्र लाइ मात्र सम्झनु हुन्छ किन म हजुर्व्को भाइ होइन र रगत को नाता भन्दा भावनाको नाता ठुलो भन्नु हुन्छ! पुर्व देखि पशिम उत्तर देखि दक्षिण मेरो लागि सबै एउटै भन्नु हुन्छ !यो कुरा कुरैमा रहयो व्यबहार मा आएन कृष्ण दाइ😢😢😢😢किन र😢😢
@lekhnathpoudel66723 ай бұрын
मङ
@bishalmahar253 ай бұрын
@@lekhnathpoudel6672के भन्नु भो सर
@hiralalpunmeroyoutubechann62933 ай бұрын
बाग भनेको बाग नै हो कृष्ण गुरुङ ज्यु र माया गुरुङ दुबई दाज्यु बैनिलाई भित्री मंनबाटै सलामछ❤🙏♥️🙏🌹🙏🌹
@gokarnabista52563 ай бұрын
अति सुन्दर दोहोरि कति मर्मस्पर्शी शब्द रमाईलो अग्रज गायिका माया गुरुङ र कृष्ण गुरुङ बिच ❤ जय गीत जय सङ्गीत जय ईन्द्रेणी 🎉
@bhimrajsubedi49143 ай бұрын
Ati man parne geetko bhaka r geetko bhaw. Kalakar laai muri muri dhanyawad.
@KishanKishanban3 ай бұрын
अग्रज कलाकार कृष्ण गुरुङ सर र अग्रज कलाकार माया गुरुङ दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ कृष्ण गुरुङ सर रुयाएकाे देखेर मेरो पनि आँसु छर्याे किन मेरो पनि याे धर्ती मा श्रीमती छैन कृष्ण गुरुङ सर माया गुरुङ दिदी काे लाेक गित राम्रो छ धेरै रमाइलो भयो सम्मान छ कृष्ण गुरुङ माया दिदी जय नेपाल जय भगवान्को ❤😂🎉🎉
@soniyachokhal91892 ай бұрын
Lĺ
@bhojbahadurpaudel43003 ай бұрын
Daju bahini ko sabda gaiyako git ramro xa sabai lai salam namaste
@GayatriRimal-ce1cl3 ай бұрын
दाइ हजुर मात्र रुनु भएन संसारलाई रुहाउनु भयो
@jitgurung39802 ай бұрын
साचिकै रोए अझै पनि ताजा र सुरिलो अवाज (सदबहार) गायक गायिका भित्री मन देखि नै नमन गर्द्छु🙏❤
@gomakumaripuri96183 ай бұрын
जुजु गुरुङ र कृष्ण गन्दर्भ लाई पनि यस्तै दाेहाेरि गायकाे सारै हेर्न मन छ जुजु गुरुङकाे त बाेलि नै कस्ताे थाहा छैन जय इन्द्रेणी जय कृष्ण कणेल म नियमित दर्सक हुँ कपिलबस्तु देखि सबैलाई धेरै धेरै बधाई र शुभकामना जय संगित 🎉🎉🎉🎉🙏
@mayapun58413 ай бұрын
Wow kati mitho geet sarai ramro lageyo ruyeko dekhada man pani sano vhayo
@MohanRajJaisi3 ай бұрын
आँसु पुछ्दै। छु😢😢😢😢
@AmarSingh-l3y9m3 ай бұрын
दादा र आनेको मोलिख दोहोरो गिई धेरै रामोरो छ बधाई मिठोसझिन 🌹😘🙏🙏🌹👍️✌️👌👌🤘🇳🇵🇳🇵
@hariacharya60343 ай бұрын
धेरै धेरै बधाई छ इन्देणी टिम लाई
@lilkawar97853 ай бұрын
Great salute to both you krishna grg dai and maya grg dd you both are real artist (music is the best medicine for broken heart)🫡. I can't control my tears, i didn't know when eyes are seems automatically
@gautamBuddhiman85553 ай бұрын
सम्मनका साथ नमन छ मेरो अग्रज कलाकारहरुमा। सारै मार्मिक लोक भाका । जय इन्द्रेणि🙏🙏🙏🙏❤️❤️❤️❤️
@Hari-mc2tp2 ай бұрын
योपो हो लोकगीत दाइ र दिदीलाई
@Samsungsamsung-wr8eb3 ай бұрын
Krishna Gurung ko gurung geet ko auta episode hernu man xa
अचम्म उल्का बासुरि बाधक दाजु को अति मार्मिक दोहोरी जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏 🙏 🙏 🌈 🌈 🙏 🙏 🙏 🌈 🌈 🙏 🙏 🌈 🌈 🙏 🙏
@memgurung91463 ай бұрын
Marmik dohori,agraj dohori gayakharuko dohori kati sarthak,marmik ra sandharvik chha,aaha! Dhanyabad gayakjyuharu ra bhagawan krishna kadel.aaja sammakai utkrista dohori lagyo.
@DipGurung-d6w3 ай бұрын
Agaraj Krishna dai ante Maya dede lai namaskar Sarai marmeek
@kandelyech32433 ай бұрын
Good evening everyone Super xa dohori. Shova karki ko jastai lagyo maya dd ko voice Krishna dai lai Naya jiban ko lagi badhai xa Good luck Jaya indreni
@karnagurung7693 ай бұрын
दुई जनलाइ बधाई ❤अति राम्रो
@Defender-du7gr3 ай бұрын
अग्रज बरिष्ठ असल र अब्बल लोकप्रिय इन्द्रेणी का अभिभाबक गायक कृष्ण गुरुङ जी र माया गुरुङ जी को दाइ बैनी को उत्कृष्ट चोखो माया को गित ले दुःख बेदना कृष्ण जी मा यथार्थ . दोहोरी उत्कृष्ट मन छोयो भाबुक ❤❤जय ईन्द्रेणी 🙏❤️🙏❤️🙏❤️।
@bhanuadhikari83843 ай бұрын
❤❤😂 मलाइ याद गर्नु पर्यो भन्दै इन्दिणि कोटि कोटि पणाम छ शब्द रचना गने दुबै लाई आशिर्वाद ग्रहण गर्न साइत नै खुसी व्यक्त गर्दै जेष्ठ नागरिक समाजका अगुवा भानुभक्त अधिकारी मित्र बन्दु टोल 11 का अध्यक्ष गैंडाकोट नवलपुर
@poshakthapa52113 ай бұрын
🙏🙏🙏🙏🙏माया दिदिकाे स्वरकाे म बिग फ्यान वाव🥀🥀🥀🥀🥀🥀
@gangchamagar39143 ай бұрын
हिजो आजका कलाकार भनिने दोहोरी गायक गायीकाहरुले सिक्नु पर्ने पाठ दिन रात नभनी सिक्नु होला भन्न चाहे दोहोरी भनेको कस्तो हुनु पर्ने रैछ भनेर!कृष्ण कडेल नि गतिलो छैन के कस्तो कस्तो कलाकार जुताएर सुरु देखि अन्तिम सम्मै रुवायो धन्यवाद कृष्ण कडेल दाजुलाई!संस्कृतिको जगेर्ना पुरानो कलाकरको सम्मान नयाँलाई प्रोत्साहन गर्छ भने त्यो ब्यक्ति हो कृष्ण कडेल सलाम छ कृष्ण दाईलाई!!🙏🙏🙏
@SujanThapa-xt5bx3 ай бұрын
तितो सत्य यथार्थ 🌲🌲🌲☘️☘️☘️☘️☘️🍂🍂🍂🍂🍂🍂🍂🍁🍁🍁🍁🌺🌺🌺🌺🍃🍃🍃🍃🌿🌿🌿🌿🌿🌿🌿
@junitadhikari57003 ай бұрын
dherai nai ramro hamro dor bahadur dai lai dekhi rakhna pam
@yubrajthapa16403 ай бұрын
Dohoriko kurai nagarum tr pn saila basuri dekhhi harek instrument bajaun janne omg 😮keep it up brother keep shining 👏👏👏🤟🤘🤙💪💪💪
@bharatgurugang29773 ай бұрын
दुबै लाई बधाई शुभकामना 🙏🙏🌺🌺♥️♥️♥️💐
@naranaryal51243 ай бұрын
नमस्कार अग्रज स्रष्टा लाई जय स्वाभिमान जय इन्द्रेणी 🙏❤️👌🌹🇳🇵👍🌺🤩 नीकै भावुक बनायो यो गीतले😢🎉
@gambesirodhighar44583 ай бұрын
सबैलाई नमस्कार म ठाडोभाकाको गाएक शंकर परियार .. आजा अग्रज स्रस्टा माया दिदीलाई इन्द्रेणी मा देख्दा धेरै खुसि लायो खस मौलिक लोक दोहोरि यो होनी कृष्ण दाई लाई पनि धेरै धन्यवाद लोक सस्कृति र लोक दोहोरि र कलाकार हरुको जिबनी सम्रक्षेन गर्नु भाछ यो इन्द्रेणी नेपाल को गिनिज बुक हो
@fzre5di3003 ай бұрын
हजुरको ठाडो भाका न सुनेको धेरै भयो अबको पालो हजुरको है ईन्द्रेणी मा 🙏🙏❤️❤️🌈🌈
@urmilatimsina70923 ай бұрын
कृष्ण गुरुङ्ग र माया गुरुङ को ,दाजु बहिनीको गीत सारै मिठो छ । जय होस् ,हरि ॐ।
@tikaramgautam65093 ай бұрын
मार्मिक गित
@IndramayaThapaMagar2 ай бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊
@gambesirodhighar44582 ай бұрын
@@fzre5di300 अब लम्जुन्ग्को कलाकार हरु सबै समेटेर म इन्द्रेणी मा ठाडोभाकाको माहोल बनौछु हजुर
@mamtagurung17453 ай бұрын
🌹आहा🌷🌴 अति सुन्दर💐❤️प्रस्तुति🌺🌼 हजुर जति हेरे 🌹🌷पनि आखा 🥀🌹नथाक्ने🌿❤️हजुर को उत्कृष्ट 🏵️🌺अभिनय 🌹🥀लाई मन💐🥀 देखी उच्च🌼 सम्मान गर्दै सफलता को अनगिन्ती शुभकामना 🏵️🙏🙏🙏
@ghanbahadurkhatrikhatri66203 ай бұрын
साहारै सब्द हरू साहारै मिठास छ सदै सुन पाईरहोस ❤❤❤
@dolragmi54883 ай бұрын
जय गित जय इन्दे्णी
@ChetraGurung-b8p3 ай бұрын
धेरै राम्रो दोहोरी बधाई छ
@TilBahadur-h6f3 ай бұрын
मन्दिरा थापा मगर को दोहोरि गित कति दिन कति महिना पछि मात्र इन्द्रेणिमा सुन्न र हेर्न पाउने हो
अबकाे दाेहरि अाना स्टार र बद्रि पगेनि बिच ल्याउन पर्याे
@guruprasadacharya10063 ай бұрын
अती सुन्दर।।
@UttamBarpaki3 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@youbrajbharati22393 ай бұрын
Samman xa sabai party ❤❤❤❤❤
@shovagurung-cz4mv3 ай бұрын
सारै राम्रो ❤❤❤
@AnitaGurung-q7m3 ай бұрын
Aaha Kati Miho geet
@ManGurung-ul3zn3 ай бұрын
Dami
@gumbahadur82973 ай бұрын
Dhanny baad indreni tem
@RamSen-hb5kh3 ай бұрын
जय इन्द्रेणी❤❤❤
@nabarajgurung6683 ай бұрын
Krishna grg daju ko aju samma ko basuri vetra ko Aawaz mukh bata prasfutaun vayo aju. Samgrama Vannu parda antinai man xoyo
@yubrajthapa16403 ай бұрын
Aaj nikkai ramailo hola jasto x lagiyo indreni hernalai
@PunamRuwali3 ай бұрын
maya didi hajurlai dui hath jodi namaskar 6
@nandagurung55073 ай бұрын
Hard touching song all the best Krishna bro and Maya sis❤❤👌👍😭😭😭
@KumarTamu-fy9oo3 ай бұрын
Ati ramailo❤❤❤
@TilakGurung-d8g3 ай бұрын
सु......बैनि 😂 😂😂😂 को सम्झनामा आशुको थोप्पा मात्रै बाकि भो 😭😭😭😭
@BrahMaSiriMeetra1233 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ INDRENI IS A cultural and humanitarian temple : ❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
@BirmayaGurung-k8o3 ай бұрын
Old is gold🙏🙏🙏❤️❤️❤️
@madhugurung22192 ай бұрын
Wow very nice kisna dai KO Ra Maya didi KO sage
@DilMagar-e7n3 ай бұрын
❤❤❤🙏🙏🙏👍👍👍
@amritkc83093 ай бұрын
Heart touching dhori
@PadamranaMagar-n7z3 ай бұрын
अमेरीकी गायिका आना छमछमी नाचेको हेर्न मन छ ।
@bhajindrabudhathoki88373 ай бұрын
आज ईन्देणी को Notification मा देखाएन। सब्सक्राइव मै गयर हेर्दा मात्र थाहा भयो।
@lamjungebaje87363 ай бұрын
जय इन्द्रेणी
@reshbahadurkunwar3 ай бұрын
Amazing indreni program
@rajurawat73983 ай бұрын
🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤
@baburamneupane52983 ай бұрын
Old is gold❤😢😅
@purnakumarigurung47763 ай бұрын
Wa Aanna panee
@tekthappa54973 ай бұрын
Mereo jindagi ma ghateko ghatna 😢😢
@khemlimbu79223 ай бұрын
Recpect Both of you.
@TulsiPun-lx1jk3 ай бұрын
👍👍👍💯👍🙏👍
@DhanbahadarjАй бұрын
krishangurung and Maya gurung superDohori songs indreni kathamandu Nepal