यस्ता कलाकार ओझेलमा छन, यज्ञ भट्टराई र पुजा मगर साँईलाको दोहोरीले आन्दै बटारीए ।। १९.०४ं.०७८ HD

  Рет қаралды 629,293

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#YagyaBhattrai_PujaMagar_LivePrograme

Пікірлер: 805
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@tokprasadneupane5479
@tokprasadneupane5479 3 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY: Indreni is truly making difference in many lives: Long Live indreni family with your noble service Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji, Krishna “ KOYALI “ Ji , Chhatra ji AND THE ENTIRE INDRENI FAMILY. Stay safe and healthy. Health IS REAL WEALTH.
@abhishekbasnet3018
@abhishekbasnet3018 3 жыл бұрын
Omg sweet voice puja sister please puja sister lai pani indrina ma job denu hola krishana sar ati ramro partiva puja sister aba indrina ma job denu hola sar
@kamalapoudel8613
@kamalapoudel8613 3 жыл бұрын
@@tokprasadneupane5479 p?u
@rajustha4300
@rajustha4300 3 жыл бұрын
खिमा जि को त दोहोरी आउदैन त
@tulsioli5534
@tulsioli5534 3 жыл бұрын
लोकदोहोरी की पुजा बैनी को स्वर सब्द असाध्यै उत्कृष्ट प्रतीभा को खानी रैछिन्, कृष्ण दाइ सित को टुक्का मा झनै राम्रो, बैनी लाई सफलता मिलोस्, जय इन्द्रेणी जय कृष्ण दाइ ।
@poonamshresthavlogs12345
@poonamshresthavlogs12345 3 жыл бұрын
जस्तो सवाल उस्तै जवाफ दिने पुजा मगरलाइ कसकस्ले मन पराउनुहुन्छ? सब्द चयन अति उत्कृष्ट । जय इन्देणी जय संगीत ।
@dineshthapa9712
@dineshthapa9712 3 жыл бұрын
ilike puja
@munnamunna9780
@munnamunna9780 3 жыл бұрын
Malai man parchh
@gopalkarkidolakhanepal5835
@gopalkarkidolakhanepal5835 3 жыл бұрын
dherai ramro
@prazolmoktan2476
@prazolmoktan2476 3 жыл бұрын
होनि पुजा को सवाल जवाफ् अनि हसाइ चै दाम्मी लाग्छ 😝😛😜😉
@atengabu7048
@atengabu7048 3 жыл бұрын
गँगबूतिर म सहित सबैले मन पर्छ |
@nepalhometv380
@nepalhometv380 3 жыл бұрын
पुजा बहिनी सग शब्द को त निकै खानी नै रहेछ निकै रमाईलो छ अब फेरि छत्र भाइ सग गाउन पर्यो
@fabrice5049
@fabrice5049 3 жыл бұрын
दुबै जनाकाे शाेर यकदम राम्रो छ जय ईन्द्र णि
@bishnuthapa4198
@bishnuthapa4198 3 жыл бұрын
टिका को ठाउ मा यो पूजा मगर लाई राख्नु पर्यो इंद्राणी मा टिका को बन्दा त 100% राम्रो छः स्वर 💕💕💕👍👍👍
@kishnapoudel1737
@kishnapoudel1737 3 жыл бұрын
Dhari 200% sai chha puja magar ko voice bas pachi ghamad na garnu tika le jasto
@sitaregmi4095
@sitaregmi4095 3 жыл бұрын
Tika jastai ta holani paxi pheri
@kishnapoudel1737
@kishnapoudel1737 3 жыл бұрын
@@sitaregmi4095 na hos bhan ni kamana chha key re hamro ta
@dilipstha2379
@dilipstha2379 3 жыл бұрын
Tika sanga dajna ali mildaina ki puja ko aafnai xamata xutty xa
@dambermalla585
@dambermalla585 3 жыл бұрын
राम्रो कुरा हो
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
निकै मिठो स्वरकी धनी पुजा बैनी लाई उत्तरोत्तर प्रगतिको कामना 🤗❤️🙏
@kamleshpuri9939
@kamleshpuri9939 3 жыл бұрын
badhaii x
@mirabudathoki4163
@mirabudathoki4163 3 жыл бұрын
25inches is 2nd
@mirabudathoki4163
@mirabudathoki4163 3 жыл бұрын
⁴54I
@mirabudathoki4163
@mirabudathoki4163 3 жыл бұрын
@@kamleshpuri9939 ⁴the
@mirabudathoki4163
@mirabudathoki4163 3 жыл бұрын
24
@barmanbudha305
@barmanbudha305 3 жыл бұрын
इन्द्रेणी तिमका सबै सह परिवारलाई हृदयादेखिनै आभार गर्दछु । फेरि पनि आयछिन मन परेको गाईका पुजा मगर बैनी ।।
@ChandraThapa-pr1cl
@ChandraThapa-pr1cl 10 ай бұрын
❤q❤
@chitragurung296
@chitragurung296 3 жыл бұрын
पूजा मगरको सुरिलो स्वर ले मन छोयो। प्रगतिको शुभकामना बहिनी लाई।
@yubrajmagar7277
@yubrajmagar7277 2 жыл бұрын
‼️🇬🇪🇱🇧🇻🇨🌹🌷फ🙏🙏🕉️
@user-jp3lq9fw9d
@user-jp3lq9fw9d 3 жыл бұрын
पुजा जि को प्रतिछ्या जति गर्दा नि कमै हुन्छ कस्तो राम्रो शोर अनि सब्द
@user-nd8ls4wj7p
@user-nd8ls4wj7p 3 жыл бұрын
टीका सानु भन्दा धेरै राम्रो गाउँने पूजा मगर।
@santoshkarki4713
@santoshkarki4713 3 жыл бұрын
तिका सानू आफू मै घमाण्डी हो
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
टीका सानू जस्तो स्वार्थी नहुनु पुजा बैनी टीका सानु बि क ले इन्द्रेणी बाट नाम कमाएर पछी गएर मता इन्द्रेणी कार्यक्रममा आउनु भन्दा पैलै चलेकी गायिका हुँ भनेर अहिलेका कलि युगका पबित्र कृष्ण कडेल सर सँग डिर्कस गरेर इन्द्रेणीलाई घमण्ड देखाएर गयो टीका बि क ले
@kishnapoudel1737
@kishnapoudel1737 3 жыл бұрын
Tika jasto kholi tarni laure birsani na garnu bas yai ho kamana puja magar saili
@shivadhakal1823
@shivadhakal1823 3 жыл бұрын
टिका बिक को ईन्णेणिले सबै परिवार को उदार गरेव तेहि गुन टिकाले ईन्णेणि छोडेर तिरि।
@chalisepb
@chalisepb 3 жыл бұрын
Tikaka kamini bhandata saskarki
@badrikumarbasnet8131
@badrikumarbasnet8131 3 жыл бұрын
इन्द्रेणीमा आएका पछिल्ला नव गायिका हरुमा पुजा मगर अब्बल दर्जाकी छन।
@bhimkhatri624
@bhimkhatri624 3 жыл бұрын
रबिना बस्याल पनि हुनुहुन्छ
@mitralimbu6876
@mitralimbu6876 3 жыл бұрын
पक्कै पनि सर,यो 2,3 हप्तामा पनि अाउनु भएका मध्ये खुंखार छिन् पुजा
@tekbahadurkhadka2769
@tekbahadurkhadka2769 3 жыл бұрын
पुजा मगर को भोइस कति मीठो जय इन्देनी इन्देनी लाई माया गर्ने कति छम्🙋🙏😍🇳🇵
@manigurung1469
@manigurung1469 3 жыл бұрын
Taxi driver भाईको काम सबैको लागी उदाहरणिया छ वहाँलाई सम्मान छ । आजको दोहोरी गायक गायीका सम्मान छ । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । संपूर्ण मनकारी सहयोगीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@mitralimbu6876
@mitralimbu6876 3 жыл бұрын
पुजा जिको अावाजमा छुट्टै मिठास छ💖🙏🇴🇲जय इन्द्रेणि
@clovevange4432
@clovevange4432 3 жыл бұрын
धन्यवाद नानी तिम्राे क्षमतालाई, प्रस्फुटन गराउने इन्रद्रेणीलाई जय हाेस मज्जा अायाे🌷🌹🌷🌹💕💕💕😂🌷🌷😍
@RamBdurOli
@RamBdurOli 3 жыл бұрын
पुजा नानिको स्वर र शब्दको पनि प्रहार राम्रो छ।धन्नेवाद कृष्ण सरलाइ यस्ता गाउ मा भयका प्रतिभा लाई हामी सबैजनाले माया गर्नुपर्छ।तपाई हरुले हेरेर माया गरिदिनुहोस है।
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
साच्ची कै राम्रो कला छ पुजा नानी मा मिठो गाउनु भयो दुबै जनाले जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@krishnakhadka9518
@krishnakhadka9518 3 жыл бұрын
यो गाईका सबै राम्रो छ शब्द स्वर साह्रै मनपयो धन्यवाद
@khumraj5858
@khumraj5858 3 жыл бұрын
एक पटक राजु परियार सङग भिडन्त गराउन परो पुजा मगर लाइ
@bhopaladhikari9906
@bhopaladhikari9906 3 жыл бұрын
पुजा बैनिर राजु परियार को दोहोरी सुन्न पाए अज रोनक हुने थियो
@khimkc1344
@khimkc1344 3 жыл бұрын
निकै रमाईलाे भाे र यी पुजाबैनि काे गाउने शैली लजाउनेर हास्ने रटुक्का सहित काे कला भयकि पुजा काे याे कला लनई सम्मान छ स धन्यबात छ पुजा बैनिलाई
@chunchunchhetri6422
@chunchunchhetri6422 3 жыл бұрын
पुजा बैनि असाध्य राम्रो अबको उदाउदो कलाकार हुन ,इन्द्रेनिमै राख्दा राम्रो हुनेथ्यो, छोटो समयमै सबैको मनमा बस्न सफल छिन पुजा ।
@shirjanasinjali1063
@shirjanasinjali1063 3 жыл бұрын
कुनै कलाकार लाई कसै सङ्ग तुलना नगरौ है एक राम्रो गाइका मध्य पुजा सिस पनि हो अनुसासित सहमती भए हात माथि🌷🙏🙏🇳🇵🖐️🖐️
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 3 жыл бұрын
अति नै अनुशासित अनि मिठो स्वरकी धनी साथै जस्तो सवाल उस्तै जवाफ दिन सक्ने नव गायिका पुजा मगर बैनीलाई सफलताको शुभकामना अनि सम्पूर्ण ईन्द्रेनी टिमलाई बधाई 🙏🙏🙏
@gautamaayusha8567
@gautamaayusha8567 3 жыл бұрын
आहा आज त रमाइलो होला जस्तो छ hilight हेरेर हास्दै थिय कम्मेन्त नगरी जानै मन लागेन पुजा दिदी को त म बयान गरेरै सक्दिन सोर,टुक्का ,दोहोरी को त कुरै नगरौं।यग्य अन्कल पनि झन कडा हुनुहुदो रहेछ मैले त हेर्न सुरु गरे हजुर हरु पनि हेरेर share गर्न नभुल्लिस्यो हस।❤️😘जय इन्द्रेणी 😊🙏
@ganeshgreatsongganesh1326
@ganeshgreatsongganesh1326 3 жыл бұрын
सारै आनन्द आयो। बहिनिको स्वर सारै मिठो लाग्यो।सबाल जबाफ दुबै जनाको राम्रो छ।। इन्द्रेणी प्रती सकरात्मक सोच बिचार राख्ने सम्पुर्ण लाई सलाम छ।।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@kishankarki2763
@kishankarki2763 3 жыл бұрын
यो नानी को कला लाई सम्मान गर्नु पर्छ यस्ता शब्दहरु कता बाट आउछन अतभुत कला की खानी ईन्द्रेणी मै सदस्य बनाउनु पर्छ कृष्ण सर ।
@ghimirekamal1440
@ghimirekamal1440 3 жыл бұрын
आहा निकै मिठो स्वरकि धनी पुजा बुनु उतरोतर प्रगति को सुभ कामना साथै यस्तै मिठो गित गाउनु होल सबै नेपाली भाशिको मन जित्न सफल हुनु धन्यवाद 🙏🙏🙏
@ashokpakhrin7610
@ashokpakhrin7610 3 жыл бұрын
पुजा बहीनीको दोहोरी धेरै मन पर्छहै ।
@prakashthapa83
@prakashthapa83 3 жыл бұрын
इन्द्रेणी काे सबै परिवार प्रति सम्मान छ । विशेष सम्मान कृष्ण कडेल दाजु लाई
@rupeshthapa3988
@rupeshthapa3988 3 жыл бұрын
पुजा बहिनीको अतभुद कला छ। एउटा अडान लियर गित गाउने शैली असाध्यै मन पर्यो। जुन track भन्दा बाहिर कतै जादैन। अागामी दिनमा साङ्गितिक यात्रा सफल होस् अग्रिम शुभकामना बहिनी
@pushprajkunwar8761
@pushprajkunwar8761 2 жыл бұрын
अति मिठो रमाइलो दोहोरी मार्मिक गीत हुनाले।पूजा बैनी लाई शुभकाम्ना छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@maniramchaudhary1165
@maniramchaudhary1165 3 жыл бұрын
पुजा बैनी को स्वोर धेरै राम्रो छ अब इन्देरेनी मा मौका दिनोहोला दाजै
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY: Indreni is truly making difference in many lives: Long Live indreni family with your noble service Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji, Krishna “ KOYALI “ ji , Chhatra ji AND THE ENTIRE INDRENI FAMILY. Stay safe and healthy. Health IS REAL WEALTH.
@bishnusubedi1996
@bishnusubedi1996 3 жыл бұрын
पुजानानिकाे सबालकाे जबाफ तुरुन्त दिनसक्ने क्षेमताभएकि गाईकाकाे दाेहरि उत्कष्ट लाग्याे प्रगतिकाे सुभकामना
@bipulbipra2278
@bipulbipra2278 3 жыл бұрын
पूजा त साह्रै नै कडा छन् त हो । मान्छे हेर्दा साह्रै सोझी तर ज्यादै कडा । स्वर पनि असाध्यै मीठो छ । यस्तो प्रतिभालाई अवसर दिनुपर्छ ।
@bhagirathadhikari8631
@bhagirathadhikari8631 3 жыл бұрын
यो बैनलाई पढ्ने वातावरण मिलाई दिनु होला कृष्णजी
@nandabahadur5959
@nandabahadur5959 3 жыл бұрын
धेरै राम्रो छ पुजा बैनि को स्वर शब्द अनि टुक्का सफल्ता ले सिखर चुमोस
@chatgpt2023.
@chatgpt2023. 3 жыл бұрын
गीत एक्दमै रमाइलो छ♥️♥️
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
क्या मिठो सोर मा गीत गाइन पुजा नानी ले मनय छुयो सोर ले शुभकामना छ।
@bishalbishal1411
@bishalbishal1411 3 жыл бұрын
अाहा निकैरमाईलाे दाेहाेरि शब्दको खानि नै रहेछिन पुजा मगर धेरै धेरै सफलताकाे शुभकामना जय गीत जय सङ्गीत 🙏🙏❤️❤️❤️💙💙💜💜
@dineshmgr5423
@dineshmgr5423 3 жыл бұрын
पुजा बहिनी को सब्द निकै राम्रो लाग्यो
@binodrana8886
@binodrana8886 3 жыл бұрын
अति सुन्दर ईन्द्रेणि टिम सहित पुजा जि, जस्तो मान्छे उस्तै प्रस्तुति
@margarhasta7295
@margarhasta7295 3 жыл бұрын
निकै मीठो स्वर कि धनी पुजा मगर लाई उत्तरो-उत्तर प्रगती को शुभ कामना।। अब टीका सानू को स्थान मा चान्स दिदा कसो होला कृष्ण सर जय गीत जय सङ्गीत जय इन्द्रेणी 🙏🙏🙏🙏
@gangasingh7093
@gangasingh7093 3 жыл бұрын
आहा कति सुन्दर छ पुजा बैनिको आवज एकसय चोटी सुनेपछि धित नमर्ने उत्तरोत्तर प्रगतीको कामना गर्दछु ‌🌹🌹👍👍
@chandrabahadursen2500
@chandrabahadursen2500 3 жыл бұрын
हामरो छिमेकी जिला को कलाकार चेली पूजा मगर लाई धेरै धेरै बदाई छ समान छ है
@premmagar2130
@premmagar2130 3 жыл бұрын
अति राम्रो गित पुजा बहिनिको
@NasihbMagar
@NasihbMagar 3 жыл бұрын
यति राम्रो प्रतिभा भएको बैनीलाई स्थान दिनु भएकोमा ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद
@buddhakcofficial
@buddhakcofficial 3 жыл бұрын
आगामी दिनको अझै प्रगतिको कामना पुजा बैनिलाइ 🙏🙏
@King-jv1yg
@King-jv1yg 3 жыл бұрын
कस्लाइ कस्लाइ मन पर्छ इन्देणि😘 हाजिर हुनु होला है! मलाइ त धेरै मन पर्छ!!👇️👇️
@tankprasadpathak7696
@tankprasadpathak7696 3 жыл бұрын
पुजा मगर र यज्ञ भट्टराई बीचको दमदार दाेहाेरी सुन पाईयाे ।।
@thamanaslami3326
@thamanaslami3326 3 жыл бұрын
पुजा बहिनी को दोहोरी सारै मन पर्छ ,उज्वल भबिस्यको शुभकामना बहिनी 😍
@aitetamang9603
@aitetamang9603 3 жыл бұрын
पुजा मगर साँच्चै सब्दको खानी छ अाफु मुनी पर्ने गित कैले गाउँदैन सफल्ताको कामना बैनी पुजालाई।।
@sapanaaryal4826
@sapanaaryal4826 3 жыл бұрын
जय इन्द्रेणी 🙏🙏 एक चोटि कमला दिदी र आयुसा बुनुको भीडन्त हेर्न मन लागेको छ।छिटै पुरा होस मेरो सपना😊😊बाल पर्तिभा सारै मन परछ ।।एक दिन म पनि इन्द्रेणीको कलाकार बनेर इन्द्रेणी समाल्ने छु💝💝
@mohanbasnet5778
@mohanbasnet5778 3 жыл бұрын
Good luck छीमेकी पूजा अझै राम्रो सीत अगाडी बढ्नू सूभ कामना मीठो सम्झना सबै ईन्द्रेणी टीम लाइ
@mohantamang3596
@mohantamang3596 3 жыл бұрын
पुजा बैनी को स्वार र शब्द अति सुंदर 🌹 सफलता को शुभकामना 🌹🌹🌹❤️।
@karanthapa7123
@karanthapa7123 3 жыл бұрын
माननु परछ पुजा मगर लाई योस्तो हुनुहार पुरानो खुखार गायक लाई तककर
@jayaprakashsunuwar3513
@jayaprakashsunuwar3513 3 жыл бұрын
पुजा मगर बहिनी सारै कडा सवाल जबफ दिने बधाई यो छेत्रमा प्रगति गर्नु बहिनी शुभकामना र इन्द्रेणी टिम लाई सम्झना (love you krish daju)kwt
@bharatbahadur392
@bharatbahadur392 3 жыл бұрын
ईन्द्रेणी कार्यक्रममा ईशा गुरुङ्को अग्रिम बुकीङ् होस् भन्ने को को हुनुहुन्छ हाजीर हुनुहोस् है।
@adhikaribirendra6247
@adhikaribirendra6247 3 жыл бұрын
राजु र पुजाकाे भिडन्त कहिले हेर्न पाईन छ।
@rrjkubresalli6091
@rrjkubresalli6091 3 жыл бұрын
मेक्सम र चन्दा जि को भाग 3 इन्द्रेणीमा हेर्न आत्तुर छौ।
@aryalishwori9026
@aryalishwori9026 3 жыл бұрын
Ha ni hajur
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
यस्ता ईमान्दार टेयाकसि ड्राइभर लाई भगवान्ले सधै भरि रक्षा गरूण । दाजु ले अाफ्नाे टेयाकसि नं. भनिदिकाेभय हुन्थ्यो । साथै टलिफाेन नं. भनिदियकाे भय हुन्थ्यो । फेरि पनि बधाई छ टेयाक्सि ड्राइभ दाजु लाई
@govindabohara8179
@govindabohara8179 3 жыл бұрын
आज ईन्द्रेणी मा पुजा मगर लाई देख्न पाईयो खुसी लाग्यो
@thappasuraj1514
@thappasuraj1514 3 жыл бұрын
आहा सारै रमाइलो छ राजु परियर सग गाउनु भाेकाे हेर्ने मन छ दिजु हजुर
@ghimirebhanu8450
@ghimirebhanu8450 2 жыл бұрын
Wao ystopo geet thank you sis
@lalitkhadka9469
@lalitkhadka9469 3 жыл бұрын
पूजा बहिनी काे हरेक सब्द दम छ अझै राम्रो सफलता काे शुभ कामना छ जय इन्द्रेणी जय नेपाल
@premkatuwal8914
@premkatuwal8914 3 жыл бұрын
हार्दिक हार्दिक बधाई छ इन्द्रेणि सम्पुण टिमलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵पुजा बैनिको दोहोरि साह्रै राम्रो छ🌈🌈🌈🌈उज्जवल भविष्यको शुभकामना 🙏🙏🙏🙏 जय नेपाल जय गित जय संगित जय इन्द्रेणी 👍👍👍💕💕💕
@dineshbudhachatri9344
@dineshbudhachatri9344 3 жыл бұрын
पुजा बहिनी लाई ईन्द्रेणिमा राख्नु है ।
@BoyBoy-bz1pz
@BoyBoy-bz1pz 3 жыл бұрын
पुजा बहिनी साहिलि काे स्वर मिठाे छ
@shyamdongol3973
@shyamdongol3973 3 жыл бұрын
Fully entertaining dohori. Thank you singers. Dance by Yubaraj, Chhatra and Rabina wow, very nice. Congratulations to entire team. Jaya geet, sangeet, and jaya Indreni.
@reshamkunwar856
@reshamkunwar856 3 жыл бұрын
अाहा कति मिठाे स्वर पुजा बैनी काे।
@rajendrakc4016
@rajendrakc4016 3 жыл бұрын
राजु परियार पशुपति शर्मा सँग भिडन्त गाऊनू पर्यो कृष्ण सर
@mahendragoodkumal6470
@mahendragoodkumal6470 3 жыл бұрын
बबाल दोहोरी गित ।नयाँ कलाकार झनै कडा ।प्रगतिको कामना ।
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
जति सुने पनि सुनम सुनम लाग्छ यस्तो रमाइलो हुनु पर्छ शुभकामना छ।
@gagannidhami9901
@gagannidhami9901 3 жыл бұрын
ट्याक्शी डाईबर र किरिश्न कडेल दाई का शथै शम्पुड्न ईन्द्रेणी टीम लाई शलाम नमस्ते
@pushprajkunwar8761
@pushprajkunwar8761 2 жыл бұрын
धेरै पल्ट सुनियो यो प्रोग्राम पुजा साइली बैनी को मिठो सोर र कला पनि राम्रो छ शुभकामना।
@dipaksijapatidipaksijapati2689
@dipaksijapatidipaksijapati2689 3 жыл бұрын
कला राम्रो छ पुजा बैनिको बधाई इन्द्रेणी सबै टिम लाई धन्यवाद
@ushabohara6260
@ushabohara6260 3 жыл бұрын
पुजा बहिनीको दोहोरीमा शब्द चयन मन पर्यो, साथै कृष्ण सर सङ्ग, टुक्का पनि, जय इन्द्रेणी
@chetragurung1149
@chetragurung1149 3 жыл бұрын
धेरै राम्रो छ पुजा बैनी को कला राम्रो गर्दाइ जानू इन्द्रेणी टिम लाई सलम छ सबै सबै लाई नमस्कार
@PurnaBistaYouTubechannel
@PurnaBistaYouTubechannel 3 жыл бұрын
पुजा मगरको स्वरमा जादु छ
@sherubudha7851
@sherubudha7851 3 жыл бұрын
धेरै राम्रो गाउनु भयको छ! दुई जनाले हजुरहुरुलाई धेरै धेरै धन्यवाद बधाई छ! र इन्द्रेणी टिमलाई धेरै धेरै माया र सम्मान छ
@kamalrajkandel1071
@kamalrajkandel1071 3 жыл бұрын
आहा कति मीठो गीत दिन भरी काम गरेको थकान मजाले मेटिने मौका पाइयको छ।धन्यबाद सम्पुर्ण इन्देणी टीम लाई ।म क्रोसिया बाट हेर्दै छु ।
@motirana5385
@motirana5385 3 жыл бұрын
आति मिठो स्वोर पुजा बैनी को
@khumraj5858
@khumraj5858 3 жыл бұрын
पुजा मगरको दोहोरी र टुक्का सार्है कडा
@dharmarajrekha5896
@dharmarajrekha5896 3 жыл бұрын
पूजा मगरको कला र गलालाइ सल्युट उज्ज्वल भविष्य को सुभकामना
@sherkhadka162
@sherkhadka162 3 жыл бұрын
जस्तो सवाल उसतै जवाफ देने पुजा मगर बहिनी तिमी लाई धेरै धेरै बधाई छ
@gokarnakatuwal1720
@gokarnakatuwal1720 3 жыл бұрын
पुजा मगरको उत्कृष्ट छ त त र यो बुढाले राम्रो तरिकाले गाएन अलि युवा पुस्ता चाहिने थियो जोडी ।
@hariram5454
@hariram5454 3 жыл бұрын
बेरी बेरी बैनी कति राम्रो सोंग मेरो धेरै धेरै साथ र आसिराबाध् छ
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
अब पुजा नानी ले कति दर्शक को मन छुयो हाजिर हुम मेरो त छुयो शुभकामना छ।
@gokarnabista5256
@gokarnabista5256 3 жыл бұрын
जोडको तोड उत्कृष्ट दोहोरी बधाई छ सम्पूर्ण उपस्थित कलाकारलाई।
@sujanrai5863
@sujanrai5863 3 жыл бұрын
पुजा मगर एति राम्रो गाउनु हुदो रहेछ दोहोरी च्याम्पियन मा जानू पर्ने मान्छे रहिछ।आगमी दिनहरुको लागि अग्रिम शुभकामना ।
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
यो दोहोरी सुन्न अति मजा आयो कति पल्ट हेरियो ।
@HAMROKOSELI
@HAMROKOSELI 3 жыл бұрын
इन्द्रेणीलाई माया गर्ने सबैलाई नमन🙏
@sujanrai5863
@sujanrai5863 3 жыл бұрын
पुजा बहिनी एक मात्र उदाउँदो नया गायिका जो बिषयबस्तु भन्दा बाहिर नगै गाउन सक्ने क्षमता भएको एक मात्र कलाकार ।
@tankaprasadbhattarai4717
@tankaprasadbhattarai4717 3 жыл бұрын
उदियमान कलाकार बहिनीको प्रसतुती राम्रो छ । दुबै जनालाई धन्यवाद ।
@bharatbahadur392
@bharatbahadur392 3 жыл бұрын
सबैभन्दा धेरैले हेर्ने कार्यक्रम नै ईन्द्रेणी कार्यक्रम हो त्यसैले अब छिट्टैनै तीन करोड नेपालीकी चेली ईशा गुरुङ् नेपाल अाउदैहुनुहुन्छ अाशा छ ईन्द्रेणीले पक्कै पनि निमन्त्रणा गर्नेछ र ईन्द्रेणी मार्फत उहाँको दर्शन पाउनेछौ उहाँको पवित्र बिचारहरु सुन्नपाउनेछौ ईन्द्रेणीले यो अबसर हामीलाई पक्कै दिनेछ🇳🇵🙏🙏
@mailibabuji2238
@mailibabuji2238 3 жыл бұрын
धेरै मीठो शब्द चयन तथा, स्वर पुजा बहिनीको जय इन्द्रेणी
@rijalhariram3331
@rijalhariram3331 3 жыл бұрын
सवैको ओंठमा खूसीको हाँसो निकै रमाईलो दोहोरी यतिराम्रो कलाकारहरू ओझेलमा रहेछन् ईन्द्रेणी टिमलाई धन्यवाद
@RamKumar-mb2ps
@RamKumar-mb2ps 3 жыл бұрын
पुजा मगर धेरै कडा अनि स्वाेर पनि तेतीनै राम्राे अनि सप्दकाे पनि खानी हाे मत ईन्दिनी नछुटाइ हेर्छु
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
क्या मज्जा आयो छत्र भाइ काजाजल नानी आयुशा मिलन रबिना हरु को याद आयो उस्तै कदा भयो आज धेरै धेरै धन्यबाद छ दुबै जना लाई शुभकामना छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@aryalchhetri2566
@aryalchhetri2566 3 жыл бұрын
चिया नै सेलाएछ गाठे इन्द्रेनी हेर्दाहेर्दै ।।।हैट।।।पुजा बैनी त सार्है कडा रहिछन
GTA 5 vs GTA San Andreas Doctors🥼🚑
00:57
Xzit Thamer
Рет қаралды 25 МЛН
SCHOOLBOY. Мама флексит 🫣👩🏻
00:41
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 6 МЛН
Underwater Challenge 😱
00:37
Topper Guild
Рет қаралды 46 МЛН
Dad gives best memory keeper
01:00
Justin Flom
Рет қаралды 20 МЛН
GTA 5 vs GTA San Andreas Doctors🥼🚑
00:57
Xzit Thamer
Рет қаралды 25 МЛН