सर्बप्रथम यो आत्मीयता साथ र अथाह अकल्पनीय माया को लागि हर्दिक धन्यवाद हामी हाम्रो भगवान रुपि दर्शक को मन कति पनि दुखी बनाउन चाहादैनौ भुल बश केहि त्रुटि अबश्य भय होलान हामी ले सबै को मीठो कमेन्ट अध्ययन गरेका छौ राजु परियार दाइको अभाव हामी सबैलाइ हो हामिले अनुरोध पनि गरेका हौ उहाँ को ब्यस्तता को बाब्जुत उपस्थित गराउन सकेनौ यधपी उहाका रमाइलो दोहोरी हामी अबश्य हजुर को लागि लिएर आउने छौ जहासम्म अन्य कलाकार हरु को कुरा छ हामिले सिङ्गो केन्द्रिय समिती लाई आमन्त्रण गरे तापनि हरेक आदरणीय कलाकार एबम पदाधिकारी ज्यु हरुको उपयुक्त समय नमिलेर चाहेर नि उहाँ हरु हरु उपस्थित हुन सक्नु भयन हजुर को रोजाइको कलाकार आगामी बसाइ मा सके सम्म सबैलाइ उपस्थित गराउने बाचा गर्छौ हजुर को माया प्रती फेरि पनि हार्दिक धन्यवाद।
@minaprajapati68603 жыл бұрын
High buy
@dhanbahadurgautam57093 жыл бұрын
🤣🤣🤣🤣🤣🤣🤣🤣🙏🙏🙏🙏🙏🙏🙏
@aerojdml76543 жыл бұрын
))*2#¥0951÷#😣😃
@aerojdml76543 жыл бұрын
I am not
@kirankc24033 жыл бұрын
Miss you raju dai ❤️❤️
@alifkhan07123 жыл бұрын
नमस्कार म अलिफ खान आज अग्रज दाइ दिदि हरु माझ यसरि गाउने अवसर जुर्यो प्रतिस्ठान प्रति आभारि छु साथै इ रोधि घर परिवार लाइ धेरै धेरै धन्यबाद ...
@e.Nepalkhabar3 жыл бұрын
thanku alif g
@bibasthapa94543 жыл бұрын
भाइ लाई मेरो पनि सम्मान छ येसरी अग्रज दिदी दाइ हरु सङ्ग बसेर दोहोरी गाउन पायेको मा सो धन्यवाद छ😍😍
@niranjankarki86533 жыл бұрын
Dami cha vhai sadhai yadtai geet suna payments
@yahmumongolian15133 жыл бұрын
Ramro performance hjurko🙏🙏
@bishalshrestha21563 жыл бұрын
Ramro xa bhai agadi padnu la yesai gari 👌👌👌❤❣💕💝💞💖💓🧡🌹🌹🌹
@laxmimaharjan5713 жыл бұрын
आहा कति रमाइलो भयो आज.... धेरै पछि सबै जनालाई संगै देख्न पाउदा।राजु परियार जि लाई पनि बोलाउनु भएको भय राम्रो हुन्थ्यो
@shilaaleofficial3 жыл бұрын
नमस्कार म गायिका शिला आले, यहाँहरुको माया मा म निकै आभारि छु । मेरा सम्पुर्ण भगवानरुपि दर्शक महानुभाबलाई धेरै धेरै धन्यावाद दिन चाहान्छु ।
@buddhi2823 жыл бұрын
एकदमै मन छुने गीत अनि सबै एक से एक कलाकार
@nirantarpaharai16333 жыл бұрын
हजुर big fan
@rasmimagar9553 жыл бұрын
Hajur Ale dijju lai yo thapa bainiko namaskar🙏🙏 😍😘😃😄kati choti here here gannai vuliyo 🤔🤔strong group, super song.👌👌
@jimiajay7723 жыл бұрын
Your amazing voice shila i love you ❤️❤️❤️
@dineshrao76893 жыл бұрын
नमन दिदि
@tekbahadursunar91093 жыл бұрын
राजु परियार पनि हुनु पर्ने भन्ने ले यता पनि सहमती जनाउ त
@spandanbasnet83053 жыл бұрын
Ma xu
@dilipbk94763 жыл бұрын
Me also
@chefpanday96623 жыл бұрын
Raju pariyar sanga sangai pashupati sharma dai ko pani komi vo ❤️
@Subash_khati1433 жыл бұрын
M pani xu 😍😍
@chhabilal60523 жыл бұрын
म छु हजुर
@tankastha68523 жыл бұрын
राजु परियार दाईलाई किन छुटाइएछत? यति धेरै रमाइलो लाग्यो हजुर हरुको दोहोरी गीत धेरैधेरै धन्यवाद
@sabitagyawali64323 жыл бұрын
Raju daju bina dohori nai khallo va jastho lagxa
@pokharalokdohorisangsargro92613 жыл бұрын
राजु दाई लाई मिठो सम्झना राजु परिवारको बिग फ्यान को को हुनुहुन्छ💯💪💪💪
@bibashthapasen20343 жыл бұрын
Ma pani 100% raju dai lai missgariraxu
@lalitkhadka94693 жыл бұрын
राजू परियार दाई र पशुपति शर्मा दाई को कमी भयाे सारै रमाइलो छ अझै धेरै रमाइलो हुनेथियो होला सम्पुर्ण टीम लाई बधाई छ जय गीत जय सङ्गीत जय नेपाल जय नेपाल
@manrajnathyogi55183 жыл бұрын
राजु परियार जस्तो हस्तिलाइ छुटाउनु हुन्थेन किन यसो भयो सस्था आफै बुझोस राजु त देश को गहना हुन कसैले बिर्सिनु हुदैन।
@shortshootervloge547023 жыл бұрын
Raju
@hastamagargood16623 жыл бұрын
raju
@cheetriesujan34463 жыл бұрын
Raju
@ghartiboy75773 жыл бұрын
👍👍👍👍
@Loveyouabdtakecares3 жыл бұрын
Yo grup ley raju lai man parowdainan 😡😡 khatey grup harpoo 😭😭 Raju is kind of Nepal 🙏👌
@RajuKumar-jf6ii3 жыл бұрын
दोहोरिमा स्वरका किङ्ग आदरणीय राजु परियार sir लाइ पनि ल्यायकोभय सुनमा सुघन्ध हुने थियो ❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@babubc33753 жыл бұрын
राजु परियार दाई भाको भये सुन मा सुगन्ध हुनी थियो सबै लाई बधाई छ
@lifearoundvlog78433 жыл бұрын
kzbin.info/www/bejne/Z2bJZZR5hKyLrck ❤️
@dipakchhetri23833 жыл бұрын
Raju dai ko pani ho
@manojtamrakar3743 жыл бұрын
सही हो
@ramailosathithelionking34173 жыл бұрын
Sahi ho, Raju dai ta hira 💎 hun
@tejupunmagar44073 жыл бұрын
लोकदोहोरी का राजा राजु परियार भैदियको भय सुन मा सुगन्ध हुने थियो।
@jeewancheetary67393 жыл бұрын
Um
@thakurrahadi99863 жыл бұрын
राजु दाइ पनि भएको भए अझै सुन मा सुगन्ध हुन्थ्यो जे होस रमाइलो लाग्यो
@tankakhanal56273 жыл бұрын
शिला आले बहिनी - उत्कृष्ट आवाजकि धनी -- मलाई वहाँको गायन सारै राम्रो लाग्छ ।
@kdkspr51263 жыл бұрын
Dami man parne gayika
@anupkaleyofficial9503 жыл бұрын
सबै जान मन पर्ने देखियो but राजु भको भए कति धमका मचिन्थ्यो wow बधाई छ जान लाई but we miss raju dada !
@rojinagurung22863 жыл бұрын
Ho ta malai pani firstmai testai lageko
@baburam55643 жыл бұрын
Raju ko r pasupati ko kamivayo
@kumarniraula98233 жыл бұрын
अरुले के गरे थाहा छैन मैले चाहिँ तीन पटक सुने । रमेश बी.जी. सरको शब्द चैन नै सबैभन्दा मन पर्छ ।
@dolmalama21603 жыл бұрын
Same here to 👍😘
@tapendradeuba31383 жыл бұрын
राजु परियार हुनुपर्ने भन्ने कति जना हुनुहुन्छ 😍😍😍
@e.Nepalkhabar3 жыл бұрын
Hamini hau uha ko bestata le matra arko bhag ma sure
@kamallahaddori50263 жыл бұрын
राजु दादा हुनुपर्छ
@prajanagurung85053 жыл бұрын
Raju pariyar
@sanjaygurung44253 жыл бұрын
Ma nii xu yrr Raju dai khoi hepeko Raju dai Lai kin
@dillipanday35633 жыл бұрын
🖐️✋🖐️✋
@cbgahamagar9243 жыл бұрын
अति रमाइलो लाग्यो सिङ्गो अग्रज कलाकारको टिम इन्द्रेणीमा पनि देख्न पाए अझै राम्रो हुन्थ्यो तर राजु परियार दाजु छुट्नु भएन
@kharbahadur97783 жыл бұрын
राजु परिवारलाई नदेखिएको मा धेरै खल्लो भयो कार्यक्रम लोक दोहोरी को गहना हो राजु परिवार
@deepnramagar76593 жыл бұрын
रमेश जी को शब्द हरु निकै वजनदार हुन्छ उहाको हालसम्म २ टा दोहोरी हेरे ईन्द्रेणी मा मनमाया सँग अनि यो साह्रै उत्कृष्ट
@baglungofficial77023 жыл бұрын
राजु परिवार र पशुपति शर्मा भएको भए झन धेरै रमाइलो हुनि थियो भन्नी जति एता 🙏
@ramesdahal16233 жыл бұрын
Raju dai
@dilbc26863 жыл бұрын
राजु परियार भको भए अझ सुन मा सुगन्ध थपे झै हुने थियो।।
@ramsharankhatri92993 жыл бұрын
अाहा कति रमाइलो भयो अाज सारै रमाइलो लागेर अायो सबै कलाकार दाजुभाइ दिदीबहिनी हरुलाई सलुट गर्न चाहान्छु।राजु परियार दाजु पनि अाउँनु भाको भए झनै रमाइलो हुनेथियो🙏🙏🙏🙏🙏😍😍😍
@k-sir3 жыл бұрын
राजु परियार बिना जतिनै मिठो तरकारी भएनी अलुनो जस्तो लाग्ने तै पनि समय सबैको सापेक्ष नहुन सक्छ सम्झना संगै खुमन अधिकारीलाई पनि
@sanjaytventertaiment3 жыл бұрын
राजु परियार दाइको कमि भयो यहाँ राजु दाइ न भएर अलि खल्लो खल्लो लाग्यो त्यही पनि सबै गुरु हरुलाई सम्मान छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🎤🎤🎵🎵
@amarkhadka47393 жыл бұрын
आजको दोहोरी यकदमै सुन जस्तै रमाईलो भयो तर त्यो सुन मा सुगन्ध बनाउने यक मात्र 3 करोड नेपाली का बरिष्ट माहा गायाक राजु परियार नहुदा अल्लि केही कमी भएको महसुस भयो सम्पर्ण लाई मेरो सम्मान छ
@makhmalidiyali41293 жыл бұрын
9
@sitaadhikari99103 жыл бұрын
,
@mr_jp_entertainment3 жыл бұрын
नेपाली लोक तथा दोहोरी क्षेत्रको राजा आदणीय दाई राजु परियार लाई छुटाएको मा घोर आपती जनाउने सबै यता हाजीरी हुम्त । अग्रज देखी नया सबै प्रतिभाहरु सित के कसरि दोहोरी गाउनु पर्छ त्यो राजु परियार दाईलाई था छ।
@binodvai34463 жыл бұрын
जति रमाइलो भयो पनि राजु परियार सरको कमि भयो मिस्यु राजु सर
@tekbahadursunar91093 жыл бұрын
शिला आलेको शब्द मात्र होइन स्वर पनि अत्यन्तै मिठो अनि अलिफ खानको पनि अत्यन्तै मीठो स्वर
@sushantikhadka84843 жыл бұрын
Yes 👍
@ashmitathapa45803 жыл бұрын
वाउ सबै कलार हरुलाई एकै ठाउमा देख्दा कति खुसि लायाे रमाईलाे पनि
@basntathapa3303 жыл бұрын
दामि छ दिदी स्वार अनि शब्द
@आयुशगिरि-प8स3 жыл бұрын
राजु परियार दाइ नहुदा त कति खल्लो भको तर सबैलाई मेरो नमस्ते ❤️❤️❤️👌👌👌
@ramesdahal16233 жыл бұрын
Raju dai
@binayagr6873 жыл бұрын
rajuu bina yoo teamm ra look sangit aadurro xa remass bg sar dalite bandaim yatii hela garnu pardaina hjur remass sar u look raja ho rajuu panee look ranii ho
@binayagr6873 жыл бұрын
Aliff lai cheenau reamro ho tara raju lai chenauna hai
@binayagr6873 жыл бұрын
Remass sar chij laii jasto nagarnu raju laii
@AashishRasaili-wy8yz8 ай бұрын
Raju teti nia man parne vaye usko channel ma gayera herana doss yaha kina arulai bejaat garira yiniharu chai kalakaar haina?
@rkleezonbabuthakuri79523 жыл бұрын
सभ्य सालिन र उत्कृष्ट दोहोरी ।निकै मज्जा आयो।पुराना भनेको पुराना नै हुन।राजु परीयार पनि आएको भए झनै मज्जा आउनि
@suseliyt96223 жыл бұрын
Shavy nd vabya dohori..naman
@miguellimbu67463 жыл бұрын
टिकटक मा देखेर हतार हतार यो दोहोरी खोज्दै आउने को को हुनु हुन्छ म मात्रै त होइन होला 😋🤣🤣?
@dhanmayashrees47543 жыл бұрын
ma xu ne
@cmapanthi55983 жыл бұрын
Ma xu ni
@sarmilakhadka65433 жыл бұрын
Ma aaudai xu vakkhar tiktok ma dekhera
@lifearoundvlog78433 жыл бұрын
kzbin.info/www/bejne/Z2bJZZR5hKyLrck ❤️
@sujanbabu89633 жыл бұрын
Mani hoii
@dineshshahi95163 жыл бұрын
हुँदा सदभाब र नहुँदा अभाव खड्किने भनेको राजु परियार दाजु मात्र रहेछ नपत्याए कमेन्ट हेर्दा हुन्छ
@saritachhetri16543 жыл бұрын
हाम्रो स्याङ्जा का हस्ती हरु धेरै हुनु हुन्छ धेरै खुशी लाग्छ । रमेश राज दाजुको पनि ठुलो फ्यान हो ।
@Lokrajyoutubechanel3 жыл бұрын
आहा कति रमाइलो सारै मन छोयो तर यहि गितका वास्तविक गायक राजु परियार दाइ भएको भए झन उत्कृष्ट हुने थियो
@bishwokarmachanel5043 жыл бұрын
मलाइ झै सबै लाई राजु परियार को अभाव भएको रहिछ है miss you राजु परियार
@rameshmagar56413 жыл бұрын
बिष्णु माझी हुन नन्बर यक गायिका नेपाल को
@padam-udgadi41453 жыл бұрын
दोहोरिको मजा त कति हो कति दोहोरी भन्दापनि यो टिम हेर्दै मन चंग भयो,एउटा कुरा राजु परियार जि को कमि महसुस भयो । सलाम छ सम्मान छ राष्ट्रका गहना प्रति !
@kapilneupane57123 жыл бұрын
राजु परिवार दाईको कमि झल्की रह्यो अन्तिम सम्मै पनि😥❤️👌👌
@dipendrashrestha19483 жыл бұрын
Ho ta ni
@krishnakafle17603 жыл бұрын
मेरो मनको कुरा।।।
@homgurungbahadur34783 жыл бұрын
Raju pariyar
@bhawanamagar123 жыл бұрын
अझै राजु परिवार प्रकाश सबुत पनि भकाे भए धेरै राम्रो हुनेथियो एकदमै रमाइलो दाेहाेरी सबै टिमलाई धन्यवाद 👌👌👌👌👌🙏🙏🙏🙏🙏
@sunilthapa2793 жыл бұрын
धेरै उत्कृष्ट, संगित, खुशि लाग्यो मलाई सबैले दाजु राजु परियार लाई सम्मान गर्नु भएको छ ।।।
@यामुनारोकामगर3 жыл бұрын
अलिफ खान नयाँ भयनी सबैअग्रश सङ्ग मिलेर हिनेको देख्दा खुशी लायो
@nimrajpariyar23293 жыл бұрын
अलिप नयाँ होइनन् बिगत 12/13 बर्ष देखि नै यो क्षेत्र मा छन बल उनि को नाम सबैले चिनेका हुन
@ranju_magar973 жыл бұрын
रिता थापा शिला आले शर्मीला गुरुंग भएर मात्र थोरै हेर्न मन लाग्यो नत्र बंद्री रमेश तपाईहरु सबैले दोहोरी राजु परियार संग सिक्नुपर्दछ र उहालाई सम्मान पनि गर्नुपर्छ।
@sabitagyawali64323 жыл бұрын
Sai ho
@rosanshreesh38273 жыл бұрын
हो नि
@bbmagar27543 жыл бұрын
त्यसो पनि नहोला
@bikashgurung59093 жыл бұрын
आ आफ्नो ठाउमा ऐक्से एक छन्,तेसरि भन्नू हुदैन राजा।।
@deepakbaral8373 жыл бұрын
Sahi ho raju pariyar dherai mathi chhan audiences ko najarma
@kamallamichhane63403 жыл бұрын
लाेकदाेहाेरीमा राजु एक्लै अाधा हिस्सा र बाँकी अरु सबै अाधा हुन् जस्ताे लाग्छ ।
@kamuztamang6183 жыл бұрын
सिला दिज्जु मेरो बेस्ट सार्है राम्रो लाग्यो यो रमाइलो ओमन देखि हेर्न र सुन्न पाउँदा झन गाउँ घर मै छु जस्तो लाग्यो राजु दाइ भएको भए सुन मा सुगन्ध हुने थियो, बधाई को साथमा धन्यवाद enepal team लाई 🙏🙏
@AaaBbb-nh8hb3 жыл бұрын
कति रमाइलो होला जति हेर्दा नी नथाक्ने राजु दाइ को कमि भयो 💘💘💘💘💘
@e.Nepalkhabar3 жыл бұрын
thanku share pani garnu hola hai
@thapawilliam55613 жыл бұрын
Raju navayer khalo khalo fika fika vayo
@ayushdmg44493 жыл бұрын
बद्री दाई को सोर सरै मिठो छ अज यस्तै भाकामा गित सुन्न पावस भन्ने आसाम छु 🙏🙏🙏
@aryandahal21033 жыл бұрын
राजु परियार दाइलाइ पनि देख्न पाको भय सुन मा सुगन्ध हुन्थ्यो दाइ अर्को इपिसोड्मा राजु दादा चाहियो है दाइ
@dipaksp15203 жыл бұрын
होत है
@jagatbudhachettri36623 жыл бұрын
रमेश बिजिको दोहोरी सुन्दा सारै भारी बोकेका र वास्तविक गीत जस्तो लाग्यो।
@criston51993 жыл бұрын
हैट रिता जि ले अध्यक्ष लाई कडा दिनु भयो पुरानो माया पिरती काहा यति सजिलै हट्ने रैछ।
@akashkarki48383 жыл бұрын
यति मिठो दोहोरी निकै खुशी अनि आनन्द आयो आज सबै प्रति संमान छ तर दुख को कुरा राजु परियार किन छुटे त किन देखिएनन् सायद राजु परियार पनि भैदिए अझै झनै सुनमा सुगन्ध पो थपिने थियोे कि
@kalpanabasnet42233 жыл бұрын
उहाँ दोहोरी प्रतिष्ठानको पदाधिकारी हुनुहुन्न तेहि भएर!
@justramailoentertainment16173 жыл бұрын
@@kalpanabasnet4223 अनि त्यस्तै कुरा गर्नुपर्दा अलिफ खान पदाधिकारी हो त? सानो जिग्यासा!!!!
@bhabanikhadka14693 жыл бұрын
बिचरा सोझा र भलाद्व्मी राजु परियारलाई यस्ता कार्यक्रममा छुटाउने गर्दछ्न फटाहहरुले , तर हामी लोकदोहोरिका पारखी हरुको पहलमा राजुदाइलाइ लोकदोहोरी सम्राट को उपाधी दिलाउन पहल गर्नु पर्छ नत्र दिन्न यी फटाहहरुले ।
@गणेशकार्कीपहाडी3 жыл бұрын
सम्पूर्ण दर्शकहरुलाई नमस्कार धेरै रमाइलो लाग्यो अझै प्रगति को शुभकामना
@hamal35983 жыл бұрын
हजुर पनि दाेहाेरी हेरिबक्सिन्छ र ?
@hurmatikhadka2123 жыл бұрын
यो कलाकार को टोलीमा सबै भन्दा स्वर सब्दहरु राम्रो अलिफ भाइको कमाल छ अलिफको स्वर मा जादुगर छ
@hiramallathakuri4863 жыл бұрын
लास्तै मज्जा आयो आजको दोहिरी, यो होनि त तरिका दिहोरी गाउने ,सम्पुर्ण मा धेरै धेरै शुभकामना छ ,👌👌👌 तर राजु परियार को चाहिँ कमि नै भको हो भन्नू पर्दा, यो मेरो भनाई मात्र होइन सम्पुर्ण दर्शक को भनाई हो ।। येसमा गुनासो नगर्नु होला ।।।।
@दङगालिमन3 жыл бұрын
सबै बरिष्ठ मध्ये , पशुपति शर्मा अनि राजु परियार देखिनु भएन अलि खल्लो भयो , रमाइलो लग्यो आज 🙏🙏
@narendrarajbhatta52203 жыл бұрын
हो ठिक भन्नु भो
@basnetvloggaming3 жыл бұрын
𝑯𝒐
@bimalaMagar-g5j4 ай бұрын
अरु पनि आउनु पर्यो एस्तो दोहोरि
@baburamkunwor14343 жыл бұрын
राजु दाइलाई मिस गर्नी कोको हुनुहुन्छ ?
@munalama32903 жыл бұрын
म पनि छु
@ganeshbist19463 жыл бұрын
Raju dai ❣️ king of dohori song
@mahendrabogati53583 жыл бұрын
I'm
@muskanthapa85863 жыл бұрын
Ma pani xu 👍
@bishnubc76682 жыл бұрын
Ma
@aryangorkhali80623 жыл бұрын
राजु परियार लाई मिस गर्ने म मात्र हो कि भनेको त कमेन्ट गर्ने 95% रहेछन मिस गर्ने 🙏🙏🙏🙏🙏🙏 सम्पुर्ण मा
@kiranthapa2903 жыл бұрын
राजु परिवार भनेको दोहोरी को किङ भनेर सबै जना को मन्मुटुमा बस्न सफल उहाँ नै नभएको ले कता कता के नपुगेको महसुस भएको छ मलाई
@shovaramsoni83953 жыл бұрын
🤗🤗🤗
@kiss-ihujungxettry10193 жыл бұрын
Raju dai miss you
@अनिलकुमारपापिकोरेया-ब4ल3 жыл бұрын
ma xu
@reedamnepal41943 жыл бұрын
म पनि छु है हजुर राजु परियार ज्यू लाई मिस गर्ने
@saruadhikari49673 жыл бұрын
रिता थापा र पशुपती शर्मा को दोहोरी हेर्न चाहानुहुने हरु यता हाजिर हुन ल।
@sapararana78493 жыл бұрын
राजु परीयार,पशुपति शर्मा र देवी धर्तिको कमि देखियो जति सुनेपनि अझै सुन्न मन लागि रहन्छ |
@surenprabashi233 жыл бұрын
टिकटकमा "को हो त्यो दात मात्रै टल्केको" भन्ने क्लिप सुनेर हतार हतार यता आईपुग्ने जति लाई नमस्कार 👏😄
@lokeshbudha69853 жыл бұрын
Me....
@sunitaregmi72463 жыл бұрын
✋
@karishmasunar86213 жыл бұрын
Ah k mani aako tara search navako aja balla herna paiyo
@sumirai61673 жыл бұрын
Ma same yarr
@sagarmuskan51553 жыл бұрын
😆😆😆😆👌
@sagulamsal27203 жыл бұрын
Miss u राजु दाई miss उ💓💓love u राजु दाई।किना छुटाउनु भो हाम्रो राजु दाई लाइ
@allsportsentertainment77733 жыл бұрын
भगवान भाजु त टाढा हुनुहुन्छ तर मिठो गित गाउने राजु दादा र लक्ष्मी दिदि अनिवार्य हुनुपर्ने हो ।
@purupanta22443 жыл бұрын
बिमा कुमारी
@puskarbk37353 жыл бұрын
राजु दाइ भयको भय मजा नै बेग्लै हुन्छ धेरै कमि महसुस भयो होला सबै लाई
@santoshkc85133 жыл бұрын
आज सम्म तीन पटक हेरियो
@ashokrasaili29893 жыл бұрын
हजुरको live दोहोरी हेर्ने धोको छ कहिले पूरा होला
@amitgadal7093 жыл бұрын
Maila 4choti 😀😀
@bikalupreti50112 жыл бұрын
मैले झन आज सम्म 10 चोटि हेरि सके सर 👍️अब हजुर को live दोहोरी हेर्ने मन cha chitai 🙏
@साथीम3 жыл бұрын
धेरै रमाइलो भयो र धेरै नै खुसि पनि लाग्यो सबै जना राम्रो कलाकार हरू लाई एकै ठाउमा देख्न पाउँदा अज राजु परियार दाइ पनि हुन पर्नी थियो सुन मा सुगन्ध हुनि थियो👌👌👌🙏🙏🙏👍️👍️👍️👍️
@gakulsunar15213 жыл бұрын
राजु परियार दाजु लैइ पनि देख्नपाको भय झनै राम्रो हुनथो र सर्मिला दिदिलाइ पनि पालो देको भय हुनथोकि गाउन अर्को एपिसोत्मा देखनपौ सबै कलाकर लाइ धरै राम्रो छ
@balarampaudel94283 жыл бұрын
जति हेरे पनि हेरिरहु लाग्ने यो दोहोरी आज सम्म कै उस्कृट छ कति चोटि हेरे सिमा नै छैन
@saritathapa67653 жыл бұрын
राजु परियार दाइ हुनु भा भए सुन मा सुगन्ध हुनि थियो।
@rishirambhattarai64633 жыл бұрын
दोहोरी किङ्ग राजु परियार बिनाको दोहोरी जति नै उत्कृष्ट भए पनि खल्लो हुदो रैछ, राम्रो छ तर मज्जा लागेन !!
@rohitkhadka73693 жыл бұрын
आहा ! कति राम्रो दोहोरी ...यस्ता महान् हस्तिहरुलाई एक ठाउमा भेला गराएर अति नै मनोरञ्जन दिनु हुने नेपाल रोधिघरलाई धेरै - धेरै धन्यवाद । र सम्भव भएँ अझै भगवान भण्डारी, लक्ष्मी न्यौपाने, विष्णु खत्री, बिमाकुमारी दुरा, मिलन लामा, एकनारायण भण्डारी, कस्तुप पन्त, राजु परियार आदि पुराना तर अति नै लोकप्रीय कलाकारहरुको एकै ठाउमा भएको जमघट हेर्न पाए हुन्थियो की
@rijaltikaram89693 жыл бұрын
राजु सर नहुदा अलि मज्जा आएन् ,,,र पनि अहिलेसम्मको दमदार दोहोरी सबै सम्मानित कलाकार हरुलाइ हार्दिक शुभकामना छ ,,,
Ramesh daai र C la aale Ddko maatra dohori sunna man xa
@purnathapa98633 жыл бұрын
सबै जना कलाकारलाई ठाउँ नपुगेर होलानि 🤣🤣
@remanrumba14023 жыл бұрын
लोक दोहोरी क्षेत्रका 'राजा' आदरणीय दाइ राजु परियारको अभाव देखियो। उहाँ हुनु भाको भए यो भन्दा १०० गुणा रमाइलो हुने थियो। जय लोक दोहोरी।। जय नेपाल ।।।
@gkc67653 жыл бұрын
राजु परियार नित आउनुहुन्छ होला नि कुनै दिन अहिले लाई पर्दी पङेनी पिर्ती आले लगाएत अरु सबै वरिष्ठ कलाकार हरुले नै दर्सक हरुलाइ रमाइलो दिइरख्नु भएको छ त उहाँ हरुलाइ नि धन्यवाद दिम न😍😍😍
@basantachetri31933 жыл бұрын
समपुर्ण कलाकारहरुलाई हार्दिक बधाई तथा शुभकामना ,।रमाइलो लाग्यो ।पुराना हस्तिहरुलाई एकैठाउमा देख्न पाईयो ।
@e.Nepalkhabar3 жыл бұрын
thanku share pani garnu hola hai
@dhurbabudhathoki47943 жыл бұрын
sampuna kalakarharulahi subhakamna
@sanjaykumartmz68353 жыл бұрын
साच्चै राजु परियार दाइ भाको भाए धेरै रामैलो हुने थियो ।।।।।😍😍😍 आगामी पटक राजु सर लागयत अरु दोहोरिमा चालेको गायक पनि ल्याउनु पारेउ हजुर।।।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@nishapariyar61753 жыл бұрын
राजु परियार दाजुको मात्र कमि भयो । best of luck enepal times 🙏🙏🙏
@santospaudel57643 жыл бұрын
राजु परिवार को जति वजन भयको कलाकार धेरै आयका छैनन त आखिर किन राजु नै चाइयो
@bcbasant37593 жыл бұрын
दोहोरी को राजा राजु परियार आएको भए आजा सुन मा सुगन्ध थपिने थियो अलि खलो भयो राजु परियार बिना
@anushathapa30002 жыл бұрын
सर्बप्रथम त नेपाल रोधीघरलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु हरेक नेपालीहरुको मन मुटुमा बस्न सफल यति मीठो स्वरका धनि दोहोरीका बादशाहाहरुको यति मीठो दोहरी सुन्ने अबसर दिनु भएकोमा ।
@akashkarki48383 жыл бұрын
सबै मन परेको कलाकार देखिनु भएको छ निकै खुशी लाग्यो फ़ेरि पनि यसैगरी देख्न पाउ शंकर दाइ ले पनि दोहोरी गाउनु हुने रहेछ रमाइलो लाग्यो सबै अग्रज कलाकार प्रती संमान छ
@sayushthapa39393 жыл бұрын
रामजी खाँड, पशुपति शर्मा राजु परियार अनि टीका पुन पनि हुनुपर्ने सुनमा सुगन्ध हुनेथियो ।
@ishanthapa57393 жыл бұрын
Devi gharti
@pushkalacharya89193 жыл бұрын
Khuman adhikari
@simtixale13843 жыл бұрын
Srijana birahi thapa ra Rajan thakuki dai ko git man parni Kati xam✋✋✋✋✋✋✋
@rambudhathoki10633 жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार खाहीत हो?
@bharatthapa48153 жыл бұрын
सम्पुर्ण कलाकारलाई नमन् गर्दाछु !अब आउदो बिसोड राजु परियार , र रिता थाप मगरको दोहोरी लियर आउनुहोला है (ई नेपाल रोधि घर परिवार)
@mayathapaliya58533 жыл бұрын
भोचाइयन सल्लाह र अर्ती रुवाएर उसैले धरधर्ती हो रुवाइनै सकेपछि केको अर्यी चाइयोर है मलाई यो शब्दले मन छोयो अति गहकिला सब्द छ अध्यक्ष को सलाम छ 🙏🙏🙏🙏💕
@kusumsuvedi59303 жыл бұрын
Raju pariyar lai mis garne hajir garam tw🙏😏😏
@e.Nepalkhabar3 жыл бұрын
thanku share pani garnu hola hai
@bishalshrestha21563 жыл бұрын
Ma pani xu raju pariyar ko big fyan
@bishnusunar9453 жыл бұрын
Ma
@rainash53653 жыл бұрын
raju ta king ho ni
@kamalpandey3593 жыл бұрын
म पनि है
@bishnuwithu3 жыл бұрын
अत्यन्तै उतकृष्ट। तर missing राजु परियार too
@kamalpaudel32853 жыл бұрын
बरिस्ठ कलाकार राजु परियार र पसुपती शर्मा न हुदा अलि खल्लो भएको महसुस हुदो रैछ
@anitagurung54993 жыл бұрын
Ekdam ekdam dame lagayo👌👌👌👌😘😘😘😘
@tekbahadursunar91093 жыл бұрын
राजु परियार र पशुपति शर्मा भएको भा कति राम्रो हुदो हो
@prayashalemagar95013 жыл бұрын
Pashupati ta gau tira xa raju ta ktm ma thiya tra raju pariyar ko kami vayo..
@khusichetri14593 жыл бұрын
@@prayashalemagar9501 ali ramro sabda ma vannu na ho hunuxa vanera k xa thiyo ho
@20tv193 жыл бұрын
@@prayashalemagar9501 राजु दाइको बिशेष कामले गर्दा सामेल हुन सक्नु भएन !!
@dilipthapa19913 жыл бұрын
Jeriko ta kurai haraayo
@saseekakhadka66493 жыл бұрын
Maile pani khoje ko hai uha harulai
@nirajangautam39893 жыл бұрын
राजु परियार दाइ भएकाे भए झन सुन मा सुगन्ध हुने थियो कि ❣️❣️
@rainash53653 жыл бұрын
राजु त राजा हो नि तेइ भर बोलाउन नसकेको होला
@jagatgharti36393 жыл бұрын
आज सम्म सत्त्र पटक हेरियो,,,,,, उत्तिकै मजा आयो,, thats my personal ..i like it soo much...and love you priti aale.
@sabitalamsal10873 жыл бұрын
अब पार्ट 2 पनि आउनुपर्छ भन्ने को को हुनुहुन्छ?????with raju pariyar
@Rajen2034 ай бұрын
✋✋✋
@mejanpariyar75213 жыл бұрын
राजु परियार दाजु खै मुख माफि हरु गजब छ सङ्खर बिजि ले पनि दाेहारि गाउदाे रहेछ त 😁😍😍😍😍😍
@rajghimire60033 жыл бұрын
राजु दाइ भको भए कति अजै रमाइलो हुने थियो
@akashkarki48383 жыл бұрын
अत्यन्तै रमाइलो लाग्यो आज तर राजु परियार न हुँदा कस्तो कस्तो महसुस भयो बद्री दाइ शीत राजु छुटेछन 😭😭😭
@मायाकोअधुरोसंसार3 жыл бұрын
2k comment मा राजु परियार सर को नाम नलिएको कुने कमेन्ट देखिन ?
@birug1233 жыл бұрын
आजै हो लोकदोहोरी सुरु बाट अन्तिम सम्म हेरेको मैले। बधाई छ म आफै लाई!!
@birbahadur24183 жыл бұрын
धेरै समय पछि चित्तबुझ्दो दोहोरी सुन्ने मौका पाइयो।लेजेन्ड हरुको दोहोरी सुन्नुको मज्जानै बेग्लै।
@mr.khadkamin4803 жыл бұрын
सारै रमाइलो लग्यो! पुराना अग्रजहरु सबैलाइ एकै ठाउमा सहभागी गराउने e नेपाल रोधिघर परिवार लाई धन्यवाद !!