बिमलराज क्षेत्री र भुमिका गिरी बिच जिस्की-जिस्की दोहोरी गाउँदा साह्रै रमाइलो भयो । ११.०७.०८१ ।। HD

  Рет қаралды 19,327

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 28
@KishanKishanban
@KishanKishanban 51 минут бұрын
दुई जना अग्रज कलाकार हुनुहुन्छ बिमलराज क्षेत्री सर र दशमी परिवार की प्यारी भुमिका गिरी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ बिमलराज सर भुमिका बहिनीको धेरै दिन मा सुन्न पाउदा धेरै खुसी लागेको छ भुमिका बहिनी जय नेपाल जय भगवान् ❤❤😂🎉
@tankabhattarai4979
@tankabhattarai4979 3 сағат бұрын
अहिले सम्म ईन्द्रेणिमा गित गाउने कलाकार मध्ये सबै भन्दा रमाइलो गरि गाउने भुमिका गिरि नै हुन
@KishanKishanban
@KishanKishanban 55 минут бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बिमलराज क्षेत्री सर भुमिका गिरी बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉🎉
@UttrbahadurLimbu-t3x
@UttrbahadurLimbu-t3x 4 минут бұрын
जिबनसाथि भइसकेपछि एक अर्का लाई स्याहार सम्भार गर्नु, यो एक्दमै सन्दर्भिक कुरा हो, सायद आजको दोहोरी ले पनि यै नै सन्देश दियो, विमल र भुमिका दुवैजना मा धन्यवाद।
@bishnusubedi1996
@bishnusubedi1996 Сағат бұрын
दङ्गालि चेलि भुमिका गिरि र लाेकप्रिय गायक बिमलराज क्षेत्रि काे मिठाेप्रसतुति लाई धन्नेबाद
@BishwoNathPaudel-z4h
@BishwoNathPaudel-z4h 3 сағат бұрын
बिमल राज र भुमिका को निकौ रामो भाका ।
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 3 сағат бұрын
अरू लाई कस्तो लाग्यो मलाई थाहा भयन मलाई चै असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई❤❤❤❤❤❤❤
@KishanKishanban
@KishanKishanban 44 минут бұрын
बिमलराज क्षेत्री र सिता केसी दाेहाेरी गित हुनुपर्छ अबको भाग मा कृष्ण सर जय नेपाल जय भगवान् ❤😂😂🎉🎉
@bijayguragain7295
@bijayguragain7295 13 минут бұрын
लौ रमाइलो हुने भो ।
@arjunshresthashrestha851
@arjunshresthashrestha851 3 сағат бұрын
सम्पूर्ण कलाकार प्रती मेरो तर्फबाट नमस्कार
@fzre5di300
@fzre5di300 3 сағат бұрын
आहा निकै मिठो रमाईलो दोहोरी मन पर्ने कलाकार को साथमा ❤❤❤
@birbhandari2806
@birbhandari2806 32 минут бұрын
कड़ेल दाजु कुसल belbase र पूर्णकला बीसी लाई इन्द्रेणी माँ देखन पाउ
@mannu3103
@mannu3103 38 минут бұрын
त्यो बीमलको छेउमा बसेको चस्मे कीन ठुस्स भएर बसेको छ घरमा तलनाव छ भने घरमै बसे भैहाल्यो रमाईलो गर्ने ठाउमा त्यस्तो दुखी अनुहोर देखाएर दर्शकलाई नरीम्रा लाग्न सक्छ मलाई कार्यक्रम हेर्दा त्यसको दुखी अनुहार देखेर पुरै खल्लो लाग्यो
@ChetraGurung-b8p
@ChetraGurung-b8p 3 сағат бұрын
धेरै राम्रो छ
@naranaryal5124
@naranaryal5124 2 сағат бұрын
सम्मान विमल राज ज्यु मा जय लोक संस्कृति जय इन्द्रेणी ❤❤🇳🇵🇳🇵🔔🔔
@ChandraJugjali-k2u
@ChandraJugjali-k2u 3 сағат бұрын
जय ईन्द्रेणि
@hariacharya6034
@hariacharya6034 3 сағат бұрын
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा
@narayankarki1363
@narayankarki1363 Сағат бұрын
Wow hight light Mai majja ayo very good
@RamSen-hb5kh
@RamSen-hb5kh 3 сағат бұрын
जय इन्द्रेणी❤❤❤
@ranjitkhadka-nu8lz
@ranjitkhadka-nu8lz 4 сағат бұрын
Sarai ramro git ani mn parne adharniya kalakar jeu haru🙏❤️
@reshbahadurkunwar
@reshbahadurkunwar 3 сағат бұрын
Amazing indreni program
@dillineupane5302
@dillineupane5302 10 минут бұрын
Good all tim laie
@shambhushrestha6021
@shambhushrestha6021 2 сағат бұрын
❤❤❤❤❤❤❤
@JanakNeupane-l5y
@JanakNeupane-l5y Сағат бұрын
❤❤iiiiii
@pritamregmi940
@pritamregmi940 2 сағат бұрын
भुमिका गिरी को फ्यान को को हुनुहुन्छ हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏🌈🌈🌈🙏🙏🙏🎉🎉🎉❤❤
@Sarita-thakuri
@Sarita-thakuri 3 сағат бұрын
माेहन खडका र रिता थापा काे दाेहाेरि चाहियाे सर
@ArjasMagar
@ArjasMagar Сағат бұрын
❤❤❤❤❤
@harimayabaruwal9946
@harimayabaruwal9946 3 сағат бұрын
❤❤❤❤
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 3,1 МЛН
Cool Parenting Gadget Against Mosquitos! 🦟👶 #gen
00:21
TheSoul Music Family
Рет қаралды 33 МЛН
UFC 308 : Уиттакер VS Чимаев
01:54
Setanta Sports UFC
Рет қаралды 547 М.
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 3,1 МЛН