अन्तरबार्ता मा निकै राम्रो प्रस्तुती कै कारन तिमी ले सफलता पायौ।।तिमी लाई हार्दिक बधाइ छ बिशु।। love u a lot..mIssing you somuch💕
@pandayshannepalkuwait2087 Жыл бұрын
अन्तरबार्ता मा You are so intelligent and confident भनेर जे भन्नू भो त्यो कुरा भन्दा पनि सहि हो र नभन्दा पनि सहि नै हो।।coz You are That kind of Man💕
@sandeshtiwari2284 Жыл бұрын
la hai bisuu badhai xa…
@pandayshannepalkuwait2087 Жыл бұрын
हार्दिक बधाइ बिशु लाई।।
@Pujan355 Жыл бұрын
Congratulation hancy dai
@B_Shan_vlogs Жыл бұрын
🥳🥳🥳
@pandayshannepalkuwait2087 Жыл бұрын
हो अङ्रेजी नजानेको पक्कै होइन तर कतिपय मन मा भयका कुरा हरु जसरी नेपाली मा ब्यक्त गरिन्छ नि त्यसरी आन्तरिक मन का कुरा हरु कतिपय बेलामा प्रफेक्टलि मन बाट निकाल्न सकिँदैन अङ्रेजी मा।।यो मलाइ पनि आभास भयको कुरा हो
@sandeshtiwari2284 Жыл бұрын
happy for u man❤❤
@B_Shan_vlogs Жыл бұрын
🎉🎉🎉
@pandayshannepalkuwait2087 Жыл бұрын
अन्तर बार्ता र त्यस्को बारेमा दियको जानाकारी साचिकै ग्यान बर्धक छ।।ओभर कन्फिडेन्ट र ओभर नरभस्नेस दुबै ले सफलता दिदैन।।दुबै कुरा सामान्य भो भने कुराकानिको ताल मेल मिल्छ र सफलता मिल्छ।।यो निकै गहिरो कुरा गरेउ बिशु ले।।सानो उमेर मै ठूलो कुरा बुझेको आभास भो मलाइ।।
@pandayshannepalkuwait2087 Жыл бұрын
आज यो भ्लग ले मेरो धेरै दिन बाट बन्द भयको आँखा खुलेको छ।।H care Health Care भन्ने बुझेको रैछु मैले जैले भन्दा H care नै भन्थे म।।तर आज आयर थाहा भो Age Care रहेछ्
@brokenheart0.3 Жыл бұрын
Dai teme car license ko lagi Kun trail center gayako thiye
@pandayshannepalkuwait2087 Жыл бұрын
बायोमेट्रीक दिन जादा को मल को नाम।।तिमी ले लाइसेन्स पास गर्दा मैले दुख सङ खिचेको भिडियो अप्लोड गरेउ भने बल्ल म तिमी लाई भनुम्ला❤