ती मकुन्ते हरु बोले जस्तै आबाज मलाइ निकै मन पर्यो Its so funny..
@pandayshannepalkuwait20872 ай бұрын
हेर्दा हेर्दै चटपट बनी हाल्यो।।
@pandayshannepalkuwait20872 ай бұрын
आहा कफि 3 स्टिक सुगर Its Tomuch..
@pandayshannepalkuwait20872 ай бұрын
निकै जाडो मान्नु भो आमा ले ।।बुटवल मा झै कुहिरो लाको रैछ
@pandayshannepalkuwait20872 ай бұрын
भालुको बच्चो लाई खरायो रे..😅😅इपिक😅😅😅
@pandayshannepalkuwait20872 ай бұрын
इशा ले सबै भन्दा किउट मानी भन्दी रैछिन
@pandayshannepalkuwait20872 ай бұрын
मेरो JBl को हेड फोन मा बिशु ले राखेको गिद सुन्दा त कस्तो लाउड सुनियको
@pandayshannepalkuwait20872 ай бұрын
अब त्यो 10/4 दिने डाका लाई बनाउन दिनु चटपटे कति समय मा बनाउदो रैछ अनि र्यान्किङ दिने बेला 10 मा 0.01 दिनु अनि बल्ल थाहा पाउछ साघुरो कार मा चटपटे बनाउन कति गार्हो हुदो रहेछ
@pandayshannepalkuwait20872 ай бұрын
हाइवे मा प्रान सग खेलवाड नगर्नु है आउदा दिन मा ।।Not a joke ..