शितल कृष्ण महाराजको चर्तिकलाको भण्डाफोर,श्रीमतीको गर्भ तुहाएर परस्त्रीसँग रासलिला

  Рет қаралды 158,653

PTO Khabar

PTO Khabar

4 ай бұрын

#sitalkrishnamaharaj #ptokhabar #reportersclub #sheetal
Contact For Business : tribeshneupane@gmail.com
© कानुनी चेतावनी :
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thank you.
#today_nepali_news #today_update #durgaparsai
#mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news
#rabi_lamichhane #today_news #durgaparsai
#breakingnews #topnews #viralnews
#sheetalkrishnajimaharaj #sheetalkrishnaji #sheetalkrishna #sitalkrishnajimaharaj #sitalkrishna #sheetalmaharaj #krishnalila

Пікірлер: 169
@user-ih7te6ln9w
@user-ih7te6ln9w 4 ай бұрын
समाज मा यस्ता पुरुष छन कि बाहिर समाज मा भद्र भलाद्मी प्रवचन दिने राम्रो बन्ने अरुको घर मिलाउनेहरु नै घरमा श्रीमती को भवना नबुझ्ने,मानसिक तनाब दिने,शारिरिक यातना ,झुट बोल्ने,।। नारि खेलौना होइन।। यस्ता नारि होस या पुरुषलाई फाँसी होस।।
@kavitaupreti854
@kavitaupreti854 4 ай бұрын
बैनि सत्य कुरा हो भने कानुनि प्रकृयामा जानुस
@user-tc7vx8xd4c
@user-tc7vx8xd4c 4 ай бұрын
मार्मिक जीवन कहानि नानि सहि भनाई नानि छाेरि हरु ले अत्यचार सहेर बेसेका हुन्छन धन्यबाद बाहिर खुलेर अाऐउ तर वास्तविक केछ था छेैन हुन सक्छ भनाई मा सत्य छ 😢😢😢😢
@nisharijal6440
@nisharijal6440 3 ай бұрын
Honii😊
@nirmalabista5692
@nirmalabista5692 4 ай бұрын
सत्य तथ्य त, दुवै पक्षको कुरा आउन पर्छ अनि प्रष्ट हुन्छ
@sabinatamang741
@sabinatamang741 3 ай бұрын
अन्याय भएर नै न्याय मागन आएको हो । न्याय दिनुपर्छ
@dynamicdivya
@dynamicdivya 4 ай бұрын
सत्यम शिवम सुन्दरम जय होस🙏🙏🙏
@laxmirawal9749
@laxmirawal9749 4 ай бұрын
यदि यो करा सहि हो भने यस्ता व्यक्ती कदापि धर्म गुरू हुन सक्दैनन।एकातिर भ्रुण हत्या,श्रीमती संग डिभोृस माग्नु परस्त्री गमन गर्नु।
@govinlimbu2823
@govinlimbu2823 4 ай бұрын
यस्तो पापी पनि हिन्दु धर्मको गुरु हुदा रहेछन्।
@sunitachettri5653
@sunitachettri5653 3 ай бұрын
सबै धर्ममा राम्रो नराम्रो छाडा बेहुरा सकेको राम्रो बेहुरा भाको मान्छेहरु हुन्छन , फादर, पादरी, मौलविहरु पनि पुरै आइमाई भने पछि नराम्रो मात्र सोच्ने हुन्छ भित्र भित्र काम बिताको नराम्रो धन्धाहरु पटी लाग्ने हरु हुन्छ, यहाँ एउटा मान्छे को कूरा हुदैछ कुनै पनि धार्मिक या धर्मको प्रचार गर्ने मान्छेलाई यस्तो कार्य गर्नु सुहाउदैन
@tikarana6939
@tikarana6939 3 ай бұрын
Good luck sister
@user-fg5bo9we2b
@user-fg5bo9we2b 4 ай бұрын
ठिक कुरा गर्नुभयो यस्ता पापि हरुलाई फाँसी को सजाय मिलाईदिनु सरकार पिणितले न्याय पाउनु पर्छ हे भगवान
@JogindrarautJogindra
@JogindrarautJogindra 4 ай бұрын
❤❤
@bhaktirai8398
@bhaktirai8398 4 ай бұрын
दुवै पक्षको कुरा आउन जरुरी छ। बहिनीको कुरा सुन्दा यी बाबा ढोङ्गी रहेछन्। यस्तालाई धर्म प्रचारक तथा गुरु मानेपछि सबै खत्तम नै हुनेभयो। घर ठिकसँग राख्न नसक्नेले धर्मको के गर्लान् 😅
@sunitapokharel782
@sunitapokharel782 3 ай бұрын
सा्है राम्रो कुरा नानिले बाेलेकाे नानिले न्याय पाउनु पर्छ
@kumarilimbu8400
@kumarilimbu8400 4 ай бұрын
be strong sister
@shikhagandrama6969
@shikhagandrama6969 4 ай бұрын
गुरु जि को नाम नै कृष्ण रैछ अनि 16सय गोपिनी त खेलाई हाल्छनी 😊😄🤘🤘🤘🤘🤘🤘
@mithuupadhya150
@mithuupadhya150 4 ай бұрын
गुरु बल्ल फेला पर्यो
@skinfopost2957
@skinfopost2957 3 ай бұрын
सहि हो धर्मको नाममा ठगेर खान पाइदैन
@harishrestha6292
@harishrestha6292 3 ай бұрын
नाम चाहीँ शितल कृष्ण महाराज, कामचाहिँ पापी कंश राक्षस् ! यो कलीयुगमा कसलाई विश्वास गर्ने? यस्ताले सनातनी हिन्दू धर्मलाई एकपछि अर्को गर्दै बद्नाम माथी बद्नाम गर्दै गइ रहेका छन् ।
@kharel4509
@kharel4509 4 ай бұрын
बाबा हरु प्राय बोकै निस्कने किन होला ??? धर्म प्रचारक आफ्नै धर्म को बेइज्जत गरेका छ्न 😂
@haridhital5856
@haridhital5856 3 ай бұрын
मीठो खाएर
@user-fk5oy8ek4h
@user-fk5oy8ek4h 4 ай бұрын
सकल त रामरहिम सग ट्याक्कै मिल्छ त 😂😂 धर्म गुरुहरु यस्तै हुन्छन् बहिनी
@krishnaaryal1431
@krishnaaryal1431 4 ай бұрын
पापि गुरु
@PremSharma-ht4ki
@PremSharma-ht4ki 3 ай бұрын
Thik vannu vayo yo dd leh
@biruthapamagarvlogs
@biruthapamagarvlogs 4 ай бұрын
हिन्दू धार्मीक गुरू यदि दोषी हुनुहुन्छ भने कानुनी कारवाही हुनु जरुरित छ दोषि लाई तुरुन्तै कार्रवाई होस् हिन्दू धार्मीक संगठन ले पनि कार्रवाई गरोस।
@user-pc3ux3qs3f
@user-pc3ux3qs3f 4 ай бұрын
सबै कुरा कसरी भयो र दुवै पक्ष बाट नै कुरा आउनु पर्छ अनि यसरी पत्रकर सम्मेलन गरेर समस्या को समाधान हुन्छ कि कानुनी रूप मा जानु पर्ने थियो
@user-zp5vz3eh4k
@user-zp5vz3eh4k 4 ай бұрын
Nyaya paunu hos bahini .
@samju227
@samju227 4 ай бұрын
हो मलाइ पनि धर्म गुरुहरुको पनि विश्वास लाग्दैन😢
@Parmish433
@Parmish433 4 ай бұрын
Be strong sister don’t give him chans
@tarakarki8020
@tarakarki8020 3 ай бұрын
अब बैनी आफू दरो भएर अगाडि बड्नु राधिका दाशलाई नि धेरै पिडा पाउनु भएको थियो केही सिक्नको लागि राधिका दाशकोमा पुग्नु होला है
@premkalarai8654
@premkalarai8654 4 ай бұрын
Yeti ramri manxeko bhabisya bigarne papilai karbahi hunuparchha
@kimjong942
@kimjong942 4 ай бұрын
Sahi ho sister Asto dhogi haru astai hun bahira valadmi vitra khokro aslai karbahi garnu parxa
@parbatapaudel7672
@parbatapaudel7672 4 ай бұрын
सोचबिचार मिल्दैन भने छुट्टीएकै राम्रो। फरक सोच बिचार भएका हरु एउटै ठाउँ मा बस्न सक्दैनन, रातदिन झगडा हुन्छ। रातदिन झगडा गरेर सँगइ बस्नु भन्दा डिवोर्स गरेकै राम्रो।
@r.k.l.angbhuhang9850
@r.k.l.angbhuhang9850 4 ай бұрын
तर त्यहाँ उपयुक्त तरिका वा प्रक्रिया हुनुपर्छ....उनी पीडित हुन्, उनलाई न्याय दिनुपर्छ ।
@kumariu2b683
@kumariu2b683 4 ай бұрын
त्यो त हो तर यस्ता समाजमा धर्मको नाउँमा कलंक लाई गुरु मानिरहेको छ बिचराहरुले जाँदा जाँदै भन्डाफोर त गर्नुपर्छ
@user-ny5oo8do2w
@user-ny5oo8do2w 4 ай бұрын
Taita Tara mero bichar KO Kura esari media ma aounai parcha bhanne lagdaina kina ki guru KO jatti chartikala bahira nikale ni purush KO jaat ta ho kehi lagdaina Tara mahila ko jiwan Bhari lai euta daak lagcha esto usto bhanera 😢😢😢
@itsover471
@itsover471 4 ай бұрын
​@@user-ny5oo8do2wKetale j garda ni daag lagdina..ketile k gareko xa asma dosh dine ani daag lagne....perception galat bhayera matra ho daag lagne
@hemrajacharya5042
@hemrajacharya5042 3 ай бұрын
प्रति क्रिया दिन मन लागेन धर्मको विरोध गर्न खुब हतियार मिलेछ
@sanutamrakar960
@sanutamrakar960 4 ай бұрын
यस्तो सुन्दा त शितल कृष्ण त अनुहार नै हेर्न मन लागेन
@user-qm3nx7qz5h
@user-qm3nx7qz5h 4 ай бұрын
ठगी खाएको अब सबै निस्कने भो
@tpadhikari6834
@tpadhikari6834 3 ай бұрын
त्यसो हो भने शितल कृष्ण भन्ने मान्छे अशल चरित्र भएको पन्डित हैन।
@pro_gamer._.arogya168
@pro_gamer._.arogya168 4 ай бұрын
धर्म लाई व्यापार गर्दा छन आज्काल 😢😢
@ritakhatiwadarita8018
@ritakhatiwadarita8018 4 ай бұрын
He bhagawan
@bindaniraula7180
@bindaniraula7180 3 ай бұрын
नेपालको आसाराम हो यो फटाहा हो यो
@hemakarki1529
@hemakarki1529 3 ай бұрын
शहि हो धर्मको नाम्मा ठगेर खान पाईदैन
@kalpanakarkisharma2998
@kalpanakarkisharma2998 3 ай бұрын
Jay ho
@user-oy3rn4rp6r
@user-oy3rn4rp6r 3 ай бұрын
सहि हाे
@rajulimbu1989
@rajulimbu1989 3 ай бұрын
पण्डितहरुसंग बिहे गर्ने होइन हो बैनी।
@user-oh2cq7zx4u
@user-oh2cq7zx4u 3 ай бұрын
Sai ho
@user-ld8jz1xv7s
@user-ld8jz1xv7s 3 ай бұрын
पिडित नानि लाइ न्याय मिलोस
@sangitasharma3038
@sangitasharma3038 4 ай бұрын
Aajkal guru ji jata jada ni eklai kina januhunx vanne ta lagethyo....
@suryathapa5372
@suryathapa5372 3 ай бұрын
गुरु ,ऋषि मुनि,साधु सन्त माहाराज हरु को भर हुदैन।माहादेव ले ज्योतिर्लिङ्ग उत्पातमच्चाएको खबर सुनेकै हो यस्ता व्यक्ति सँग किन विवाह गर्ने।
@iovuana3898
@iovuana3898 4 ай бұрын
Bravo Bisoma ❤
@chandrakalathapa998
@chandrakalathapa998 4 ай бұрын
आज मलाई केही समय अगाडिको कुर याद आयो म s.l c दिन भनेर तयारीमा थे।म बसेको घर नजिकै औटा पुरान लागो ।त्या पन्डित यति हेन्सम हुनुहुन्थ्यो।सानो मान्छे चिटिक्क परेको गेरु बस्त्र लगाको तलक्क तल्किने अनुहार 😂वहको दोस्रो पुरन बाचन हो भन्नू हुन्थ्यो।पढ्न अल्छी लाग्दा म नि पुग्थे त्या।अनि त्या यति धेरै महिला आमाहरु ती पन्डित्सग फिदा भको देखेकी पुरै बोक्ने सुम्सुम्याउने।चुप्पा खाने गर्थे ।स्यम कृष्ण भगवान आको जस्तो गर्थे।त्यो देख्दा अचम्म लग्थ्यो।अनि पुरान सकिन लाग्दा बलात्कार गर्यो रे अनि रातिनै भगाको भने पछि त।अनि त्य उत्तेजित कस्ले बनायो त ? अनि त्यो कोठासम्म को पुगो त ती नै महिला हैन त ? अनि यो कलितुगको मान्छे पो हो त ।मन त सबैलाइ यस्ता पुरुस्त्व सबैमा हुन्छ। याहा नारिकोनी दोस देख्छु म चै।सहन सकेन क गरोस त।हाल ती पन्डित खुब धर्मको पर्चार गर्दै बसिरनु भा रछ कोशिको किनारमा मन्दिरमा।गुरु बनेर।😂
@itsover471
@itsover471 4 ай бұрын
Teti ni gentleman bhako bhaye...rape garthina...koi keti afu kahaa auxa bhane..samjhaune..kei kura haru ignore garna pani sakthyo
@mayalama140
@mayalama140 4 ай бұрын
Yasto pani guru re !😂 Goru chahi rahexa .🤣
@shardashah8993
@shardashah8993 3 ай бұрын
बुडि छुची जस्ती छ गुरु सग मिलेन यो केटिले के सोचेको होला
@kanchansubba7047
@kanchansubba7047 4 ай бұрын
Sanchar bichitra🙏🏽🙏🏽
@user-qy2pc6bl5b
@user-qy2pc6bl5b 3 ай бұрын
Sahi ho
@rambahadurrairai1711
@rambahadurrairai1711 3 ай бұрын
यो सन्देश के हो गुरूज्यू मेड्ीया अाये र इसपसट दिनु परो गुरूजी नभये त कसरि गुरूजी भननु कि बोका हो नारि लाइ अपमान गरे। र केपाउने
@user-cw6sc9rn9o
@user-cw6sc9rn9o 3 ай бұрын
Yesta dhokebaj lai kada karbahi garnu parchha.
@ParbataDahal-ox4wh
@ParbataDahal-ox4wh 4 ай бұрын
लु भगवान के हो
@damayantiparajuli1340
@damayantiparajuli1340 3 ай бұрын
Patrakar le pidit lai thap pida dine question garn suhayen hai katti pani!\
@user-ii2iz5lr6o
@user-ii2iz5lr6o 3 ай бұрын
सहि कुरा सिस को बिचरा येस्तो धर्म गर्ने गदैर्न हिन्ने घर को बुढी लाई येस्तो बेबार होइन के हो यो साच्चै बुढी लाई येस्तो किन गर्यो येस्तो गुरुले पनी य बरै के के हुन्छ यार नेपाल मा
@gayatriaryal3937
@gayatriaryal3937 3 ай бұрын
यस्ता पापि पनि के गुरु बहिनिलाइ न्याय हुनुपर्छ
@vijayviper7491
@vijayviper7491 4 ай бұрын
Guru. Tha.. Sweet. Ma. Vulnerable. Vaioo. Holla
@brinda3g
@brinda3g 3 ай бұрын
Mukh herdai bhayanak dekhinxa testai garlaa jasto ... Guruharuko mukh ta ali mayalagdo, naram hunxa ta aru guru haruko ta
@reshikabhandari9163
@reshikabhandari9163 4 ай бұрын
Sarai gyani bidwan guru jasto lagthyo kai navako papi atyecharipo raixani xanbin gari karbai garnu parxa
@sanutamrakar960
@sanutamrakar960 4 ай бұрын
के सुन्नु परेको होल यो है
@robinrai81
@robinrai81 4 ай бұрын
गन्तव्य बिहिन ब्यक्तिलाइ सहि बाटो देखाउने हिडाउने शास्त्रको पोख्त भएको गुरु भनौदानै यस्तो गतिछ भने अरु हिन्दुहौ भन्ने लण्ठुको हाल केहोला😅😅😅😅😅😅
@phulmayachhetri3846
@phulmayachhetri3846 3 ай бұрын
🎉🎉🎉🎉🎉❤❤❤❤😢😢😢😢
@kalpanasharma9216
@kalpanasharma9216 3 ай бұрын
हजुरको कुरा सत्य छ जस्तो लाग्दैन हजुरको मन्जुर बिना abortion गर्न मिल्दैन तेसो भए doctor लाई कारबाही हुन्छ तपाई लाई समय दिन नसकेर रिसको उठेको हो
@sabrinakhadka8731
@sabrinakhadka8731 4 ай бұрын
डलरे जयनारी को पछाडी शितल कृष्ण को श्रीमति लाइ इसाइ घाँस?? सावधान गुरुजन
@parbatapaudel7672
@parbatapaudel7672 4 ай бұрын
True, यी नानीले इशाई घास खाए जस्तो लाग्यो मलाई त !
@DeshPremi200
@DeshPremi200 4 ай бұрын
अफ्नो गल्ती लुकाउन अरुलाई दोस कुन धर्मिक समुदाय हरुको ले गर्दछ ?! साचो ( true )इसाईले नै घाँसहालेको हो भने झुट र बनवटी किर्ते नभै सत्य तथ्य प्रमाण सहित मिडिया आउनु हुन आधरणिय माहान कोमेन्ट गर्नु हुने महनुभव सङ्ग बिनम्र अरोध छ ! यदि त्यस्तै घाँस हलेको हो भने घाँस हल्नेलाई हाम्रो तर्फबाट कारबाही गर्न हद सहयोग गर्ने जानकारी गर्दछु !!
@DeshPremi200
@DeshPremi200 4 ай бұрын
अफ्नो गल्ती लुकाउन अरुलाई दोस कुन धर्मिक समुदाय हरुको ले गर्दछ ?! साचो ( true )इसाईले नै घाँसहालेको हो भने झुट र बनवटी किर्ते नभै सत्य तथ्य प्रमाण सहित मिडिया आउनु हुन आधरणिय माहान कोमेन्ट गर्नु हुने महनुभव सङ्ग बिनम्र अरोध छ ! यदि त्यस्तै घाँस हलेको हो भने घाँस हल्नेलाई हाम्रो तर्फबाट कारबाही गर्न हद सहयोग गर्ने जानकारी गर्दछु !!
@itsover471
@itsover471 4 ай бұрын
Jay naarile jaile mahilalai support garixa bhane ultai uslai gali garne? afule support garna sakinchha garnus nasake asari arulai support garda gali nagarnu
@yamnathadhikari9728
@yamnathadhikari9728 4 ай бұрын
साह्रै टाॅठी रहिछन् नानी
@LaxmiSingh-ec2zz
@LaxmiSingh-ec2zz 4 ай бұрын
Kasto ho ra thadi vnya aafu lai pareko vaya tha hunxq
@mountainpeace5646
@mountainpeace5646 4 ай бұрын
yo sab garnu ko auchitya k?? divorce ki together hune?? divorce ho vane adalat xa sangai hunu ho vane yetro tantab rachera feri together hunu ko artha k??? gaijatra nagara antarik pariwar basera dwanda suljhyayo..
@bindaniraula7180
@bindaniraula7180 3 ай бұрын
पापी हो यो नेपालको आसाराम हो
@prasadthapa711
@prasadthapa711 3 ай бұрын
Nari darti nari laxmi Nari ardageni sosan Garera duka dinu tyagnu Maha pap guruji dikar cah
@akabartamata4007
@akabartamata4007 3 ай бұрын
धर्म गुरु होइन त्यो रण्ढो बोको लाई अब बोको गोरु साणे भन्नू पर्छ त्यो गोरु बोको रण्ढोलाइ जेल चलान गरिदेउ सरकार ।
@lifeisbeautiful719
@lifeisbeautiful719 4 ай бұрын
Tyasto pitne ani durbebahar garne buda raixa ta feri kina yo ruilo. Tyo keta le divorce dida khurika divorce liyo vaihalyo ta alimony liyar. Tapai Lai nai sajilo vayo ni jhan tyasto narpichas sang kina basnu paryo
@laxmioli9930
@laxmioli9930 4 ай бұрын
Pida pani holà but ali dherai banawati pani lagyo
@bisugm2883
@bisugm2883 4 ай бұрын
manxeko 2 ta rup hunx bhahira arulai dekhaune ra ghar bhitra gari ne bhewahar to bhogne lai matra thaha hunchha be strong dear sis ti aasuko sarap 1 din pakai lagx
@gangalimbu7944
@gangalimbu7944 3 ай бұрын
Sahi vanu vo hajur le
@user-tc7vx8xd4c
@user-tc7vx8xd4c 4 ай бұрын
नानि त वाकिल नेै रहिछन नि
@chetjoshi9191
@chetjoshi9191 4 ай бұрын
Ysto budho lae thik parny parx nani
@AYUSHPOKHREL17
@AYUSHPOKHREL17 3 ай бұрын
Himmat wali
@khushigyawali7900
@khushigyawali7900 3 ай бұрын
Khoi kasko Biswas garne aba guru le neyi aesto garepaxi sis hajur le niyaye paunu parxa Ra na boli yo desh maa niyaye pauna pni sari xa Bhagwan le sadhai rakhsya garnu hosh hajur le niyaye paunu hosh prathna garxu hami🙏
@user-ce9oq2om1z
@user-ce9oq2om1z 3 ай бұрын
याे धर्म गुरुकाे मा ठगिर कलङक हाे
@ranjanatamang5442
@ranjanatamang5442 3 ай бұрын
Dogi manxe ko natak lai bujna sakideena maam be strong and keep fighting for Jutish
@madhukarkarki6909
@madhukarkarki6909 4 ай бұрын
Guru khattam rahechha hai, aba pachhi lagni hosiyar
@meronepal7890
@meronepal7890 3 ай бұрын
SUKUL DOKA KO BASUKALAKO PARIWAR JASTAI
@ShusmaMagar-qt2jv
@ShusmaMagar-qt2jv 3 ай бұрын
Dhilo hola tarA Satya ko jit awossya tit huñx 😢esta kukRma purus lai kaDa karbahi garoyos sarkar
@dhanlaxmishahi5055
@dhanlaxmishahi5055 3 ай бұрын
Sahi vannu vo hjr auta shremati Lai Khusi den nasakne maharajle k gyan dela ra
@ubarajkuwaiti5990
@ubarajkuwaiti5990 4 ай бұрын
Yo babalai aba kahi pani puranma nabolaunus
@radhashrestha381
@radhashrestha381 4 ай бұрын
अन्यमा परेको भए आवाज उठाउनु ठीक हो तर पत्रकार समेलन गरेर मिडियामा बोल्नु ठिक हो र अदालत छ त ।
@itsover471
@itsover471 4 ай бұрын
Social media ko ramro utilise bhairako xa...fake news prank bhanda better xa
@itsover471
@itsover471 4 ай бұрын
Ramro snga video naherera kina comment gareko....paile ta adalat gako raxa ta
@user-eh3rm3gt6d
@user-eh3rm3gt6d 4 ай бұрын
Papi dharma guru
@tulsi.laganseel3594
@tulsi.laganseel3594 4 ай бұрын
पडिण्त नै डोगी भए पछि बिश्वास खै
@pasangthebe9980
@pasangthebe9980 4 ай бұрын
Yasto manchhe lai juttako mala lagaeenu parchha
@Nepalkings333
@Nepalkings333 3 ай бұрын
Army pani ta glad hunasakch nii
@manukcchhetri3883
@manukcchhetri3883 3 ай бұрын
यो बहिनी लाई साथ दिनु पर्छ ❤
@user-qo7hi5pn2c
@user-qo7hi5pn2c 4 ай бұрын
😮😮😮😮😮😮
@unknownfoe6637
@unknownfoe6637 3 ай бұрын
गोरु तेरो जीवन नर्क भयो
@CO-L_vlog
@CO-L_vlog 4 ай бұрын
कस्ले लेखिदिएको पढेको ?
@user-yk8pj2hu3p
@user-yk8pj2hu3p 4 ай бұрын
Jaslai parxa uslai tha hunxa Aru lai ta natak nai lauxani
@SubhadraPaudel
@SubhadraPaudel 4 ай бұрын
Guru hoina goru raichha murdar
@prasadthapa711
@prasadthapa711 3 ай бұрын
Yo coriko duka pirda bujera mediya ko sar harule citAi nyai dilai dinuhola dayea bad
@phulmayachhetri3846
@phulmayachhetri3846 3 ай бұрын
Kura Thike Cha
@deepakadhikari616
@deepakadhikari616 4 ай бұрын
Dubai pakxya ko kura aauna jaruri xa
@saraswatiadhikari8518
@saraswatiadhikari8518 3 ай бұрын
Kaliyug ho chhori .uha bhitra Kali paser samj baat tirskrit ghataudai chha. Ek patak maaf garer miler basibaksiyo .chhori hami jhuknu nai parchha .
@akanshyathapa-kz1go
@akanshyathapa-kz1go 3 ай бұрын
👍🏾👍🏾👍🏾👍🏾👍🏾👍🏾👍🏾👍🏾👍🏾👍🏾👍🏾👍🏾👍🏾👍🏾👍🏾
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 18 МЛН
WHO LAUGHS LAST LAUGHS BEST 😎 #comedy
00:18
HaHaWhat
Рет қаралды 21 МЛН
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 19 МЛН
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 63 МЛН
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 18 МЛН