No video

चिनको खतरनाक एयरक्राफ्ट क्यरियर किलर || Bishwo Ghatana

  Рет қаралды 95,836

Bishwo Ghatana

Bishwo Ghatana

Күн бұрын

चिनको खतरनाक एयरक्राफ्ट क्यरियर किलर
➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Пікірлер: 177
@yambahadurshrestha6877
@yambahadurshrestha6877 Ай бұрын
चिनकाे उपलब्धि मा म धेरै खुसि छु
@jagannathrijal2527
@jagannathrijal2527 Ай бұрын
चिनको उपलब्धिमा खुशी भएर हाम्रो राष्ट्रियता बलियो हुने भयो अब !!😂😂🤣🤣
@user-gt5wb6op6s
@user-gt5wb6op6s Ай бұрын
म पनि
@BinaTamang-ig7wu
@BinaTamang-ig7wu Ай бұрын
😂😂😂​@@jagannathrijal2527
@BokaDada-sx6di
@BokaDada-sx6di Ай бұрын
​@@jagannathrijal2527taile chalako phone ahile yo video tehi bat aeko phone ma heri raxas
@user-wr4gm9ik7i
@user-wr4gm9ik7i Ай бұрын
Ramro tara noise dherai bhayo
@AnnoyedBuffalo-zm1eu
@AnnoyedBuffalo-zm1eu Ай бұрын
विश्व साम्राज्यवादलाइ रोक्न चिनियाको प्रगती प्रती खुशी छु।
@singlesoundnepal4716
@singlesoundnepal4716 Ай бұрын
अमेरिकी साम्राज्यवाद लाई तह लगाउन अब चीन बाहेक अरुले सक्ने छैन र त्यो हुनुपनी पर्छ।
@viraltiktoknepal9248
@viraltiktoknepal9248 Ай бұрын
मुला चाइनाले बनाउँछ मात्र कहिले हान्दैनत।😂
@kamalrai55
@kamalrai55 Ай бұрын
के हो साम्राज्यवाद भनेको? र को चाहि हुदैन साम्राज्यवाद सन्सारको सबै देश साम्राज्यवादि नै हो कुनै बेला नेपाल पनि साम्राज्यवादि नै त होनि हैन नत्र टुक्राटुक्रामा छुट्टीएर रहेको देश किन यत्रो भयो ? सबै कुरा कुराको आफ्नो आफ्नो राम्रो र नराम्रो पक्ष हुन्छ तर बिस्व युद्द पछि रआजको समयमा पस्चिमा भन्दा पुर्बि कम्युनिस्ट देशहरुनै साम्राज्यवादि देश भन्न सुहाउछ जस्तै चिनले तिब्बत र रुसले चेचेन्या कृमिया कब्जा गर्यो र अहिले युक्रेन आक्रमण गरेर कब्जा गरेरआफ्नो बनाउन खोज्दैछ। यो हतियार बनाउने कुरा शक्तिशाली देशहरुको प्रतिस्पर्धा हो र यसमा कसैको समर्थन या बिरोध गर्नु बिलकुल रास्ट्रवादि भावना हो जुन कसैको लागि पनि राम्रो हुदैन ।किनकि कुनै पनि देश कसैको मित्र या सत्रु हुदैन यो त केवल देशमा बद्लिने राज्निति र नेताहरुको ब्यक्तिगत रुचिमा भर पर्छ
@vpn407
@vpn407 Ай бұрын
America lai hoina dhoti lai chai udaunu parxa china le
@genjimagar875
@genjimagar875 Ай бұрын
प्रचण्ड को आफ्नै नाजायज सन्तान अझै नि साम्राज्यवाद भन्दै छस
@user-zh2ge9nc5i
@user-zh2ge9nc5i Ай бұрын
चीन सबैभन्दा शक्तिशाली होस।
@sasankaustin34
@sasankaustin34 Ай бұрын
Anta Bhat ta Bharat ko khanu hundaicha ta hajur
@BokaDada-sx6di
@BokaDada-sx6di Ай бұрын
​@@sasankaustin34taile video ta china ko ma herdai xas 😅😅
@KIM948-p4h
@KIM948-p4h Ай бұрын
​@@sasankaustin34Oha nepal ko camnist ho ani tapai nai hoin ra nepal bharat ko yauta garib rajya ho... nepal akhand bharat athaba purano british dispear ko part ho... bhaner youtube ma utptyang cameant garne
@user-tb3uo3jt3k
@user-tb3uo3jt3k Ай бұрын
जे होस अमेरिक को एक लौटी पावर शक्ति लाई चुनौती र कमजोर बनाउदैछ यो पनि अति नै जरुरी थियो
@kamalrai55
@kamalrai55 Ай бұрын
कुरा थिक हो तर बिस्व शक्ति यतिकै स्थितिमा चलेको राम्रो हो पहिले अमेरिकाले बिस्वमा एकलौटी जस्तो निति बनाउथियो तर अब चिनले टक्कर दिदैछ तर चिन अमेरिका भन्दा अगाडि बढनु चाहि राम्रो होइन किनकि चिनको अहिलेको आक्रामक साम्राज्य्वादि तरिकाले अघि बढीरहेको छ त्यसको सिकार नेपाल पनि बन्न सक्दैन भन्न सकिदैन
@user-nm3eh7lg8j
@user-nm3eh7lg8j Ай бұрын
बधाई छ चिनलाई साम्राज्यवादी को अन्य हुन जरुरि छ।
@jagannathrijal2527
@jagannathrijal2527 Ай бұрын
@@user-nm3eh7lg8j एउटा साम्राज्यवादीको अन्त्य भएर अर्को साम्राज्यवादीको उदयमा रमाउनु मुर्ख्याइँ बाहेक अरु के हुन सक्छ ??🤔🤔
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz Ай бұрын
चिन ले राम्रो काम गरेको छ बिश्व को दादागिरी राक्षस अमेरिका लाई अन्त्य खत्म गर्न जरुरी छ पर्छ
@barnatho8331
@barnatho8331 Ай бұрын
@@DeepakKumar-ce5bz बलियो देश ज्प पनि तेस्तै हो। चाइन्ले भनेको मानेन भने हेर के गर्छ
@BokaDada-sx6di
@BokaDada-sx6di Ай бұрын
​@@barnatho8331म चाइनिज हो अब तिमी हरुले नेपाल छदेर खुरुक्क इन्दिया जाउ नत्र जे पनि हुन सक्छ 😂😂
@barnatho8331
@barnatho8331 Ай бұрын
Lage india 😀😀
@BokaDada-sx6di
@BokaDada-sx6di Ай бұрын
@@barnatho8331 धोती बिहारी 🤣🤣🤣
@barnatho8331
@barnatho8331 Ай бұрын
@@BokaDada-sx6di ta number १ bihari
@yogyayogya2002
@yogyayogya2002 Ай бұрын
हतियारको होडवाजि अबको बिश्व जित्न र दुनियामाशान्ती ल्याउन पनि अमेरिकन शक्तीलाई अन्त्यहुनु हो। र चीनर रशियाको बिजयहो।
@sandeshmahara2177
@sandeshmahara2177 Ай бұрын
के कारण ले ऋिसुलि राजमार्ग मुर्तु मार्ग बन्दै गइरहेको छ 😢सर एउटा भिडियो बनाउनु पर्यो ❤
@kamalkarki549
@kamalkarki549 Ай бұрын
Yes
@user-rr7uw2ix7h
@user-rr7uw2ix7h Ай бұрын
Yes
@dnhomeclickentertainment778
@dnhomeclickentertainment778 Ай бұрын
Yes
@rohitt5660
@rohitt5660 Ай бұрын
Moile khojeko Pani ahe ho😮
@ComedyReaction2080
@ComedyReaction2080 Ай бұрын
clear xa kharab road lots of traffic jam pahadi rajmarga sangai nadi ko ko tat mathi ko road 🛣️
@govindaadhikari2357
@govindaadhikari2357 Ай бұрын
राम्रो विश्लेषण जारी रहोस् ।
@sudhirmaharjan3282
@sudhirmaharjan3282 Ай бұрын
good news ,thanks and proud of china .
@minalinabinminalinabin3359
@minalinabinminalinabin3359 Ай бұрын
राम्रो समचार सर
@user-br1mt3sz9c
@user-br1mt3sz9c Ай бұрын
हामी कसैको पनि बिकसमा वा बिनासमा खुसी वा दुखी हुनुपर्दैन तारिफ पनि गर्नु पर्दैन अफ्नो रास्ट्र का लागि सोच्ने कसरी भ्रष्टाचार उल्मुलन गर्ने कसरी हाम्रो लाई छोडेर राम्रोलाइ रोज्न सिकौ र सिकाउ 🙏
@dhyanendrabantawa3699
@dhyanendrabantawa3699 Ай бұрын
चिनकाे प्रगति
@jonathanofficial19
@jonathanofficial19 Ай бұрын
I'm wait tuned episode bishwo ghatana first comments
@shyambahadurtamang7888
@shyambahadurtamang7888 Ай бұрын
Jay chin 🙏❤️🙏
@rajshrestha515
@rajshrestha515 Ай бұрын
चिनले बिश्वलाई पछि पार्नु पर्छ्🙏 go ahead china
@lifechangingvideo7920
@lifechangingvideo7920 20 күн бұрын
चीन शक्तिशाली हुनुपर्छ । नेपाल को हित यसैमा छ ।
@alexkep7635
@alexkep7635 Ай бұрын
अमेरिका अझै बिश्वका लाई खतरा छ
@damodarpaudel5693
@damodarpaudel5693 Ай бұрын
संसारमा शक्ती राष्ट्रहरूको हतियार विकासको शक्ती प्रर्दशनले काे कति शक्तशाली?भन्ने प्रश्नको जवाफ त मिल्ला तर यी हतियारको प्रयोगबाट हुनसक्ने क्षति र यसबाट आउन सक्ने अस्थिरताले संसारलाई कस्तो दुर्दशातिर लान सक्छ? सोच्नु पर्ने अवस्था आएको छ 🙏🙏
@kamalrai55
@kamalrai55 Ай бұрын
सन्सार यसरि नै चल्दै आएको छ परापुर्ब कालदेखि र हाम्रो देश जस्तोको लागि राज्निति सन्तुलन कायम गर्न सक्यो भने यहि सहि र सुरक्षीत हुन्छ तर अस्थिरतातिर गयो भने त्यो सबै भन्दा घातक हो
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट आकर्षक प्रस्तुति लाग्यो अविश्वसनीय अकल्पनीय अविस्मरणीय आश्चर्यजनक अनौपचारिक अद्भुत आकर्षक अनौठो आश्चर्यजनक अकल्पनीय रोमाञ्चक ❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ramnarayantharuchaudhary2212
@ramnarayantharuchaudhary2212 20 күн бұрын
छिमेकी देश चीन बिश्वको शकित शालि होस।।❤❤❤
@sabinpradhan9588
@sabinpradhan9588 Ай бұрын
china jasto desh yesari nai baliyo hudai gako ma khusi lagchha ❤
@kamalrai55
@kamalrai55 Ай бұрын
यसमा खुसि दुखि हुनु पर्ने केहि छैन यो परापुर्बकालदेखि चलि आएको कुरा हो जुन प्रतिस्पर्धा हुन जरुरि पनि छ । जो जस्तो भए पनि कसैको आफ्नो हुदैन योत आ आफ्नो स्वार्थमा काम हुने हो
@jibankarki5970
@jibankarki5970 Ай бұрын
यस्ता हतियारले विश्वलाई चरम खतरा तिर लैजाँदै छ
@sangeen42
@sangeen42 Ай бұрын
आजको भिडियोमा चर्को Background sound (मिसाइल प्रक्षेपण र विस्फोटको आवाज) ले गर्दा राम्ररी बुझिएन । Video edit गर्दा Sound edit गर्न बर्सिएको जस्तो लाग्यो ।
@r.b_745
@r.b_745 Ай бұрын
❤❤
@lalitmagar4727
@lalitmagar4727 Ай бұрын
Very good news
@Nepaliinspiration
@Nepaliinspiration Ай бұрын
Kati Lai yad vayo yek thau ma alikati voice chang auchha
@user-wi4th2nn1c
@user-wi4th2nn1c Ай бұрын
नमस्ते nice info तपाईको जानकारी राम्रो लाग्यो। अजै यस्तै खबर लियर आउनु होला। र हजुरले बनाएको नेपालको अस्थिर सरकार बारे बनाउनु भयको भिडियो अति सान्दर्भिक छ। किनकि नेपालको नेताले गर्दा यस्तै अवस्ता छ। अरु प्रस्न सोध्नु थियो हजुरलाई। किनकि हजुरले पहिले नै भनी सक्नु भोकी हामीसँग यसको उत्तर छैन्। तेसैले म केही पनि शोध दिन हस्त नमस्ते bye sir
@surendrabajracharya1424
@surendrabajracharya1424 Ай бұрын
Dherai ramro China, American samrajyabad samapta parnu parxa
@mramritrawat
@mramritrawat Ай бұрын
Thank you so much for 550 ❤Subscribe Keep Supporting everyone 🙏...
@user-gj9tbaby123
@user-gj9tbaby123 Ай бұрын
Sabai bhanda India dosta hunu paryo
@KumarPurna-cl6uc
@KumarPurna-cl6uc Ай бұрын
very good 🎉🎉😊
@user-lo7cd5ob6k
@user-lo7cd5ob6k Ай бұрын
चीनको उपलब्धि मा म धेरै खुशी छु
@ashalyonjan3322
@ashalyonjan3322 Ай бұрын
Go ahead best of luck
@DBchetry440
@DBchetry440 Ай бұрын
Goodluck chaina ❤️🇳🇵🇳🇵🇳🇵
@kamalrai5815
@kamalrai5815 Ай бұрын
Thank you sir
@PurnabahadurKc-td9fs
@PurnabahadurKc-td9fs Ай бұрын
Good
@user-qh8wx9mf3j
@user-qh8wx9mf3j Ай бұрын
❤good china
@phattemanpariyar7083
@phattemanpariyar7083 Ай бұрын
पुरानो सकतीको रूपमा रहेको अमेरिका लाई नया विज्ञान उत्पादन सक्ती को रूपमा चिन लाइ अझ वढि गम्भिर हुन आवस्यक छ कि उसका नया आउने मोडल हतियारहरुलाई समेत ध्यानमा राख्नुपर्ने हुन्छ / मात्र अमिरिका सँग सक्तिसन्तुलन को स्तरमा जान सकिने हुन्छ भन्ने लाग्दछ ।
@user-vi2le2og1b
@user-vi2le2og1b 19 сағат бұрын
चिन र अमेरिका लडाइँ गर्दा कुन कुन देशलाइ असर पर्न सक्छ एउटा भिडियो बनाउने है
@ramsundas33
@ramsundas33 Ай бұрын
चिनको दम देखिएन छिमेकी देशमा अमेरिकाले खेल्दा चिन चुप बसि राको छ
@user-xt7vz6oj7g
@user-xt7vz6oj7g Ай бұрын
Chin is great
@mongolianboy84
@mongolianboy84 Ай бұрын
संसारको सबै भन्दा खतरनाक मिसाईल रुसको एभनगार्ड र चीनको डीएफ-४१ हुन
@user-rm1zf1fd3l
@user-rm1zf1fd3l Ай бұрын
Good.luck.chaina
@user-bq2hj7rw5h
@user-bq2hj7rw5h Ай бұрын
❤❤❤❤❤
@amitadhikari517
@amitadhikari517 Ай бұрын
❤❤❤
@dllamichhane1t
@dllamichhane1t Ай бұрын
your voice never make us upset
@Kaishvlogs-7
@Kaishvlogs-7 Ай бұрын
Very nice 👌
@gr_cholung
@gr_cholung Ай бұрын
सामराज्यबादि लाई ठेगान लाउने काम त राम्रो हो
@chamlingraaz1912
@chamlingraaz1912 Ай бұрын
Good news
@asiankings8347
@asiankings8347 Ай бұрын
I love china
@user-np3bw4yf1l
@user-np3bw4yf1l Ай бұрын
Interesting
@pritamgc
@pritamgc Ай бұрын
Us always 👑
@user-jq9kx3zr1h
@user-jq9kx3zr1h Ай бұрын
greater
@saradakarnali1363
@saradakarnali1363 Ай бұрын
good news friend
@Be-rainMagar
@Be-rainMagar Ай бұрын
👌 💎
@ramshyam7367
@ramshyam7367 Ай бұрын
Very nice video 📷
@dhrubarai4130
@dhrubarai4130 Ай бұрын
Sabai bhanda saktisali chin banos
@NirmalNegi-qd5iu
@NirmalNegi-qd5iu Ай бұрын
China❤❤❤
@manirampokhrel7609
@manirampokhrel7609 Ай бұрын
अमेरिका को विश्व सक्ती घटदो छ किनकी उसले त्यो सक्ती मानवता को लागी प्रयोग गरेन जुन कुरा गलत थियो ।
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j Ай бұрын
चिन ले रोकेकोछ अमेरिका र युरोपेलि देशलाई खुसिलाग्छ
@kamalrai55
@kamalrai55 Ай бұрын
अमेरिका र युरोपले पनि लातो हिसाब्ले हेर्दा चिनको के बिगारेको छ र चिनले के बिगारेकोछ अमेरिकाको यो बिल्कुल मुर्ख सोच हो । यो प्रतिस्पर्धाको फल हो बिगारेको दुबैले छ अमेरिका र युरोपेलिहरु आफ्नो पोजिसन गुमाउन चाहादैन र त्यो पोजिसनमा चिनले आक्रमन गर्दै छ र त्यो पोजिसन जोगाउन उनिहरु जे गर्न पनि त्यार भको हो
@RupanDong
@RupanDong Ай бұрын
चीन शक्तिशाली हुनुपर्छ 🎉🎉
@charibahadurtamang65
@charibahadurtamang65 Ай бұрын
Yasto saman banaune padai garna nepali janu parxa
@lalitdhami9847
@lalitdhami9847 Ай бұрын
🙏🙏🙏🙏❤❤❤❤❤
@yodenrai8861
@yodenrai8861 Ай бұрын
बधाई छ चीन लाइ
@anupburamagar50
@anupburamagar50 Ай бұрын
रम्रोलग्याओं❤
@rajusubba6926
@rajusubba6926 Ай бұрын
जाउ गएर सल्लाह देउ न बाइडेनलाइ।
@limbuwanbhumi6022
@limbuwanbhumi6022 Ай бұрын
good
@user-ke3se1vi8o
@user-ke3se1vi8o Ай бұрын
चीन रकेट मिसाइल प्रविधि मा रूस र अमेरका भन्दा पछिनै छ। रूस र अमेरका यो प्रविधिमा अघि छन्।
@namrajacharya4077
@namrajacharya4077 Ай бұрын
❤️❤️❤️❤️
@diklallimbu49
@diklallimbu49 Ай бұрын
सब भन्दा पहिला नेपालको बाहुन वाद अन्त हुनु पर्छ
@KishanrenuShah
@KishanrenuShah Ай бұрын
Jaba Nepal Lai hamla garera Sab Lai marera desh nai linxa ani balla tha hunxa timi haru lai support gar muju harru
@BhimLimbu-co8xq
@BhimLimbu-co8xq Ай бұрын
China shaktisali vayeko herne manx
@WhiteXettri
@WhiteXettri Ай бұрын
🎉
@user-fr5qz4gj5j
@user-fr5qz4gj5j Ай бұрын
China pla sena sabai vanda shaktishali sena huna ko lagi NATO sena le talim dinupardaina?
@samsadPun
@samsadPun 28 күн бұрын
यदि अमेरिका र चाईना वार बयो बने नेपाल को कुन बुवाग लियर वार गर्छ अमेरिकाले चाईना सङ्ग सर यस्को एक move बनाउनु पर्यो नेपाली को लागि छितो आबस्यक छ
@kiratipawan1163
@kiratipawan1163 Ай бұрын
hami nepali hauni hami aru deshlai samrajebadko ante hos vanxau tara nepal ma kohi xan samrajebat vitriyauna khojne ra samajbad lai antegarna lageko tara hamro deshko samajbad lutera harulai ra samrajyebad haruko ante gari hami aafei samajbad banau jai nepal 🇳🇵 jai samajbad
@COSMOS_E-Sports
@COSMOS_E-Sports Ай бұрын
Khuc chu china powerful vayerw.tara america yudda vumima dherai anuvab gareko cha..farak dherai cha
@SupremeThapa-sx6de
@SupremeThapa-sx6de Ай бұрын
हाम्रो देशपनि चीन जस्तो कहिले होला खै ?
@prabhap1
@prabhap1 24 күн бұрын
Low the Background sound.
@user-vb4kp3ie7x
@user-vb4kp3ie7x Ай бұрын
बिश्वाशान्तीकोलागि अमेरिका भन्दा चिन शक्तीसालि हुँनुपर्छ दुइमतछैन
@bindapaudel6806
@bindapaudel6806 Ай бұрын
यस्ता हतियार चिनले
@hemthapa8105
@hemthapa8105 Ай бұрын
good great supper power China country .......good luck all the best god bless you ....🇨🇳🇨🇳......Jay greater Nepal jay nepali 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏👍️👍️😍😍
@mandhojgurung339
@mandhojgurung339 Ай бұрын
फेरी गुणगान गाउदै China को कान्छा भाईको report आयो 😂😂😂
@ManojGurung-nl1cj
@ManojGurung-nl1cj Ай бұрын
तपाई चाहि भारातको कान्छो भाई हो क्या?
@sandeepChhetry
@sandeepChhetry Ай бұрын
Sir Halka fulka English word haru English mai vannus na jastai ki aircraft carrier warhead nuclear weapons etc😂
@buddhabuddha
@buddhabuddha Ай бұрын
Pure nepali ho ni,😁Jai nepal🇳🇵
@LineSushan
@LineSushan Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@subasgurung6833
@subasgurung6833 Ай бұрын
K vo bishoghatana
@rajusubba6926
@rajusubba6926 Ай бұрын
तिमी मुले अमेरिका र पश्चिमाको झोलेलाइ पर्नु पिर पर्यो होइन चाइनाको प्रगती प्रती?
@user-vh7bj7fm3m
@user-vh7bj7fm3m Ай бұрын
पृथ्वी मा जीवन जिउने हामी नै अन्तिम पुस्ता हाै। महाप्रलय छिट्टै आउदैछ तैपनि संसारका मानिसहरु यी कुराहरु सुनाउदै पिच्छे मुन्टाे बटार्छन कति त गाली गलाैजमा उत्रीन्छन एक मात्रै जिवनकाे बाटो नयाँ करार निस्तार चाड पालना गरेर अन्नतकाे घर स्वर्ग फर्कनका निम्ति परमेश्वरकने चाडहरु पालना गर गर्न सियाेनमा आउनुहुन आमतन्त्रण गर्दछु। बाईबलकाे अन्तिम अगमवाणी पूरा हुन दिन आउनै लाग्याे। ढिला नगर्नुहोस्। भागेर छिटो सियाेनमा आउनुहाेस। यर्मिया 4:5
@kamalrai55
@kamalrai55 Ай бұрын
धार्मिक मान्याता राख्ने हो भने सन्सारमा लाखाउ मान्याता छ छ यो अगमबानि गरेर केहि हुने भए किन यसतो समयनआउने थियन होला तपाईं क्रिस्चियन हुनु हुदो रहेछ र मलाइ एउटा कुराभन्न मन् लाग्यो बर्तमान जिवित चिज् र इतिहासबात मात्र होइन काल्पनिक कुराहरुबात पनि राम्रो ज्ञान् लिनु राम्रो कुरा हो र धर्म भनेको पनि यहि काल्पनिक पात्र या घटनाबात प्रेरित भएर शान्तिर आत्मासन्तुस्तिको लागि मान्ने गरिन्छ जुन राम्रो कुराहो तर तेस्लाइ सत्य मान्नु या मनाउन खोज्नु मुर्खता हो ।येसुको प्रबचन हरु धेरै ग्रहन गर्न लाएक छ तर भबिस्यबाणी चाहि तथ्यहिन र आधारहिन कुरा हो र यो कुरा पस्चिमाहरुको आफ्नो ठाउमा गलत नहोला तर नेपाल र भारत जस्ता देशको आफ्नै किसिमको मान्याता र पहिचान लोभ हुन सक्छ यहि खतरा छ ।र धर्मलाइ भबिस्यबाणी र बिस्तारको हेरिन्छ भने त्यो धर्म होइन त्यो प्रत्यक्ष अप्रत्यक्ष कसैमाथि थुपातिएको राज्निति हो धर्म त्यो हो जुन हरेक्कुराको सकारात्मक हुन आफुमा लिनु हो चाहे त्यो बाइबल पधेर होस गिता पधेर होस या कुरान पधेर होस पुजा गरेर होस या केहि काम गरेर होस तर भबिस्यबाणी बिल्कुल धर्म हुन सक्दैन
@user-vh7bj7fm3m
@user-vh7bj7fm3m Ай бұрын
@@kamalrai55 विश्वास गर्नु या नगर्नु त्याे तपाईंको कुरा हाे। चाहे ईतिहास हाेस चाहे राजनीतिक घटनाक्रम र युद्ध का नै कुरा भएको छ ती सबै बाईबलमा पहिल्यै नै अगमवाणी गरिएको छ। पृथ्वी काे विनाश एकदमै छिटो हुदै छ। तर सुरुक्षा र जीवन अनि मुक्ति सम्वन्धि का शिक्षा केवल बाईबल मा मात्रै छ। त्याे पनि केवल सियाेनमा जानेहरु मात्रै सुरुक्षित हुनेछन किनभने सियाेनमा नयाँ करार निस्तार चाड पालना गरिन्छ। संसारमा रहेका क्रुसधारी क्रिसमस मनाउनेहरु र अन्यधर्ममा आस्था राख्नेहरु विच कुनै भिन्नता छैन तिनिहरु सबै मुर्ति पुजकहरु मात्रै हुन। क्रिसमस मनाउनेहरु र हामी मा आकाश पातलकाे फरक छ किनभने हामी बाईबलकाे शिक्षा अनुसार पालना गर्छाैं हामीले सुनाउनु पर्ने सुसमाचार भनेकै नयाँ करार निस्तार चाड हाे। याे पालना नगरे कुनै पनि विपत्ति हामी माथि जुनसुकै बेला झर्न सक्छ। र निस्तार चाड पालना नगरि मुक्ति पनि छैन।
@user-vh7bj7fm3m
@user-vh7bj7fm3m Ай бұрын
@@kamalrai55 तपाईं लाई काल्पनिक लाग्नु स्वभाविक हाे। किनभने तपाईं ले यश बारे अध्ययन नै गर्नु भएको छैन। आज संसारमा जे जति घटना घटेका छन ती सबै बाईबलकाे अगमवाणी हाे। कृपया यदि साँच्चै के रहेछ मैले भनेको हाे कि हाेईन हाेला भनेर एकपटक बुझ्ने ईच्छा भए सियाेनमा आउनुहाेस तपाईंको आँखा खुल्नेछ।
@IsworGurung-zi3yu
@IsworGurung-zi3yu Ай бұрын
अमेरिकालाई टक्राप दिन सक्ने भन्ने नै चिन एक पछि आर्कोमा बाजी मार्दै अगि बड्नुले साह्रै खुसीको बिषय हो।
@aryanpudasaini175
@aryanpudasaini175 Ай бұрын
America ko Area ho ta South China sea?
@SportsHubNepal
@SportsHubNepal Ай бұрын
एक अर्कालाई सपोट गरम साथीहरू धन्यवाद ।
@kailashpatirai
@kailashpatirai Ай бұрын
President of CHINA to most of chinese family have only one child so CHINA want peace and development ,,,,,, i think so 🙏
@Gurungdipeng
@Gurungdipeng Ай бұрын
Prithvi bata manxe pani chetai haraudai xa 😂
@DBchetry440
@DBchetry440 Ай бұрын
Indian dhoti sima michuwa vanda ta chaina thik xa ❤
@hemantbohara2422
@hemantbohara2422 Ай бұрын
Jo saktishali hunchh tyo desh le anya kamjor desh lai hepi halchh chahe china hos ya usa uk china powerfull vayo vane ni aafno vanda kamjor lai hepna suru garchh
@keshavupreti120
@keshavupreti120 Ай бұрын
चीन हुर्‍ए
@paras22thapa
@paras22thapa Ай бұрын
China superpower+
@user-pe7kk4cu5w
@user-pe7kk4cu5w Ай бұрын
America lai hannu pani paryo banyara puja gari nabasnu vnxu mo😂😂
هذه الحلوى قد تقتلني 😱🍬
00:22
Cool Tool SHORTS Arabic
Рет қаралды 56 МЛН
طردت النملة من المنزل😡 ماذا فعل؟🥲
00:25
Cool Tool SHORTS Arabic
Рет қаралды 23 МЛН
The Joker kisses Harley Quinn underwater!#Harley Quinn #joker
00:49
Harley Quinn with the Joker
Рет қаралды 19 МЛН
Yum 😋 cotton candy 🍭
00:18
Nadir Show
Рет қаралды 7 МЛН
The Dark Truth about Weapons Industry | Exposed by Dhruv Rathee
22:35
Dhruv Rathee
Рет қаралды 7 МЛН
هذه الحلوى قد تقتلني 😱🍬
00:22
Cool Tool SHORTS Arabic
Рет қаралды 56 МЛН