जीटीएले खोल्न नसकेको बाटो हाम्रो पार्टीले खोल्दा उनीहरूको आखाँ खोलिएको छ : तामाङ

  Рет қаралды 2,199

HIMALI CHANNEL DARJEELING

HIMALI CHANNEL DARJEELING

Күн бұрын

दार्जीलिङ 6 जुलाई: हाम्रो पार्टीले बन्द बाटो खोल्ने सुर कसे पनि विभागीय अधिकारीहरूको आखाँ खाल्यो।हाम्रो पार्टीको खरसाङ महकुमा समिति अध्यक्ष विवेक तामाङले बताए अनुसार खरसाङ महकुमा अन्तर्गत पर्ने तीनधारियादेखि बाघमारा गाउँ जाने बाटो गत चार पाँच दिनदेखि पैह्रो झरेको कारणले बन्द अवस्थामा रहेको थियो।बाटो पूर्ण रूपमा बन्द रहेको कारणले गर्दा त्यौ बाटो भएर दैनिक रूपमा हिडने मानिसहरूलाई धेरै समस्याहरू भई रहेको थियो।बाटो बन्द भएको कारणले गर्दा विधार्थीहरूलाई स्कूल,कलेज जाने पनि धेरै समस्याहरू भई रहेको थियो। विमारीहरूलाई उपचार गर्नलाई अस्पताल जान समेत धेरै समस्याहरू भई रहेको थियो।कर्मचारीहरूलाई आ आफ्नो कार्यलय जान पनि धेरै समस्याहरू भई रहेको थियो।स्थानीय मानिसहरूले विभागीय अधिकारीहरू समक्ष बाटो खोलि दिने गुहार लगाउदा कसैले केही सुनेका थिएनन।चार पाँच दिन विति सक्दा पनि कसैले कान समेत थापेको थिएनन।यसै वीच बाघमारा गाउँको विगेन्द्र छेत्रीले पैह्रोले बाटो तहस नहस पारेको भिडियो फुटेजहरू पठाएर बाटो खोली दिने गुहार लगाएका थिए अनि मैले ती भिडियो फुटेज आदि सवै थोक पार्टी अध्यक्ष अजय एडवाडर्सलाई पठाए अनि हिज विहिबार नै जेसीपी पठाउँने तय भएको थियो तर कतिपय कारणबंश त्यो सम्भाव हुन सकेनन अनि आज विहान हामहले बाटो खोल्नलाई जेसीपी पठायौ।बाटो खोल्नलाई हामीले जेसीपी पठाएको थाहा पाएपछि आखा बन्द गरेर बसेको जीटीएको अधिकारीहरूको आखाँ खोलिन्छ अनि विपक्षीहरूले बन्द बाटो खोल्दैछ भनेर क्षत्रिया ठेकादारहरूलाई लगाएर यो बाटो हामी नै खोल्छौ कृपया तपाईहरूले बाटो नखोलि दिनु होस भन्दै हाम्रो पार्टीले पठाएको जेसीपीको चालकलाई अनुरोध गरेर जेसीपी फर्काई दिन्छ अनि यी फुटेजहरू समाजिक संजालहरूमा नहाली दिनु होस यदि तपाईहरूले हाली दिनु भयो भने अध्यक्ष रिसाउनु हुन्छ भन्दै विन्ति विछाएको अध्यक्ष विवेक तामाङले भने।गत चार पाँच दिनदेखि रोड बन्द थियो,जीटीएले बाटो खोल्नलाई तुरून्तै जेसीपी किन पठाएन,जब हाम्रो पार्टीले स्थानीय मानिसहरूको समस्यालाई ध्यानमा राख्दै बाटो खोल्ने अभियान चलाए तब उनीहरू सक्रिय भएको अध्यक्ष तामाङले बताए।जीटीएले केही गर्न सक्दैन भन्ने टिस्टाको घटनाले प्रमाणित गरी सकेको छ।बर्तमान मुसलधारे पानीले पहाडको विभिन्न क्षेत्रहरूमा भल पैह्रो आदि जस्ता घटनाहरू घटदै आई रहेको छ,यस्तो स्थितिमा पनि जीटीएले एउटा बचाउँ दल समेत गठन गर्न सकेको छैन यो भन्दा ठूलो दुर्भाग्य अरू के हुन सक्छ भन्दै हाम्रो पार्टी अध्यक्ष विवेक तामाङले प्रश्न तेर्साएको छ।
#himalichanneldarjeeling
#darjeelingnews
#insidestory
#himalieyesonyou

Пікірлер: 2
@dineshrai2162
@dineshrai2162 3 ай бұрын
🙏👍👍👍👍👍👍
@roshnirai473
@roshnirai473 3 ай бұрын
Farkinu vanda chai kina farkinu😊
Noam Chomsky - Why Does the U.S. Support Israel?
7:41
Chomsky's Philosophy
Рет қаралды 6 МЛН
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26
ЭТО НАСТОЯЩАЯ МАГИЯ😬😬😬
00:19
Chapitosiki
Рет қаралды 3,5 МЛН
English Grammar Test ✍️ If you pass test, your English is amazing!
11:31
English lessons and quiz with teacher Bannet
Рет қаралды 813 М.
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26