ज्ञानेन्द्र र प्रचण्डको जुहारीले खैलाबैला: तपाईं प्रधानमन्त्री भएपछी हेरौंला भन्दै झोक्किए प्रचण्ड

  Рет қаралды 31,593

Onlinetv Nepal

Onlinetv Nepal

4 күн бұрын

#GyaendraShahi#Rabilamichhane#Onlinetvnepal
Guest : Gyanendra Shahi, Rabi Lamichhane
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 59
@neeraadhikari8195
@neeraadhikari8195 3 күн бұрын
जय नेपाली जनता ज्ञानेन्द्र सर को कुरा एकदम शहि छ अब हामी ले कुरा न बुजे नेपाली भन्न पनी लाज लाग्छ जय हाम्रो नेपाल
@OnlinetvNepal2015
@OnlinetvNepal2015 3 күн бұрын
ज्ञानेन्द्र र प्रचण्डको संसदमै चल्यो जुहारी: ज्ञानेन्द्र जी तपाईं प्रधानमन्त्री भएपछी हेरौंला भन्दै आगो भए प्रचण्ड (भिडियो) kzbin.info/www/bejne/qaDLo4KdiJ6pi6s
@RomakanthaAdhikari
@RomakanthaAdhikari 3 күн бұрын
Jai Nepal jai Hindu jai Nepal jai Hindu jai Shree Krishna jai Durga dai nepali people ❤❤❤❤
@bikashsharma2887
@bikashsharma2887 3 күн бұрын
ज्ञानेन्द्र शाहीको प्रश्न ठिक छ । प्रधानमन्त्रीको जबाफ गैरजिम्मेवार लाग्यो ।
@user-vu6tb3hg9f
@user-vu6tb3hg9f 3 күн бұрын
ठिकै गरेछ ज्ञानेन्द्र शाहिले पनि 😅
@mbmagarpyuthani4695
@mbmagarpyuthani4695 3 күн бұрын
Mero like gyanendra saha lai❤
@HANA95826
@HANA95826 3 күн бұрын
यो सांसद भबन मा सांसद चलन बन्द गरे हुन्छ नयहा देश बनाउने बिकास को कुरा हुन्छ नयहा बोलेको कुरा लागु हुन्छ तहिले पहिले खाईस महिले अहिले खाएको बिरोध नगर् भने र मिलीजुली बाडेर भन्ने भन्दा केहि काम हुदैन देशलाई किन भार बनाउनेभता पकाउने भन्दा अरु उबल्बधी केही छैन।
@user-hm9dw6rl1z
@user-hm9dw6rl1z 3 күн бұрын
Good gyanendra vai ❤🎉 jay balen ❤🎉
@user-lx4hi1dc3i
@user-lx4hi1dc3i 3 күн бұрын
Good
@user-fl2ce4zu5h
@user-fl2ce4zu5h 3 күн бұрын
👍️👍️👍️
@santoshgautam4213
@santoshgautam4213 2 күн бұрын
अरु ले नी पालो पाउनु परो नी प्रधानमन्त्री ले परराष्ट्र मन्त्रालय किन ओगट्नु ...?? हैन कहिले सम्म उथल पुथल हुने हो प्रधानमन्त्री ज्यु .. अब त निकास र बिकास का बाटा हरु रोजे हुने नी .... जय देश 🙏🇳🇵
@uttambasnet8739
@uttambasnet8739 3 күн бұрын
Prachand ji tapae rajinama dinus gyanendra ji lae sarkar chalaune kam garn dinus
@user-lh2wi3vy3w
@user-lh2wi3vy3w 3 күн бұрын
दलाल नेता आर्यघाट गएपछि देश लाई न्याय मिल्छ
@nabrajkhanal1709
@nabrajkhanal1709 3 күн бұрын
Desh ma pradhan ma.bhako bhaya desh ma bikash kina chaina jay janta
@bharatkumarshrestha1210
@bharatkumarshrestha1210 3 күн бұрын
राजदूत नियुक्तिको योग्यता मापदण्ड वनाउनै पर्ने, सरकार परिवर्तन हूँदा फरकाऊन नपाउने पनि मापदण्ड हुनू पर्ने ।
@janakthapa5984
@janakthapa5984 3 күн бұрын
एऊटा जानकारी पामन रुसी सेनामा नेपाल सरकारले पठाको की आफुखुसी गाको हो नेपालीहरु अनि खाडीमा महिलाहरु दलाल माफत आफुखुसी जानेलाई सबै नेपाल सरकारले नै जिममा लिनु परने यो कसतो बिडमबना हो सबै सरकारको टाउकोमा थोपरेर राजनिती गरने राजनितीक पाटीहरुलाई के भनने पाखडीहरु 🇳🇵
@bedshrestha1111
@bedshrestha1111 3 күн бұрын
नेता जो सुकै बन तर हरेक क्षेत्रको अनुभवी अध्यन विज्ञता रचनात्मक सोच भएको जो जिम्मेवारी काम गर्न सक्छ ढुंगा हानेका टायर बालेका अनुभव ले देश विकास गर्ने अनुभव हुदैन
@dipbahadurrai4764
@dipbahadurrai4764 3 күн бұрын
Border banda fence wire lanu paryo ki greater nepal vaye paxi laune?
@S.K_King-official
@S.K_King-official 3 күн бұрын
खुब गरे भन्ने लागेको छ है प्रधानमन्त्री जि,गफाडि
@greennepal8101
@greennepal8101 3 күн бұрын
Comfortable foot wear
@Muskaan_for_You
@Muskaan_for_You 3 күн бұрын
प्रचण्ड को गफ मात्र हो ...............केहि गर्दैन .........छोरी , बुहारी , ज्वाई , भाइ बोकेर हिड्ने र जहिले पनि परिवारबाद मा रमाउने ले देसमा बिकास नै गर्न सक्दैन .......र गर्दैन पनि .........ठगी खाने गणतन्त्र ल्याएर लुट तन्त्र सिवाय देसमा अरु केहि बिकास भएको देखिन्छ ..
@user-zi9py8pt9w
@user-zi9py8pt9w 3 күн бұрын
प्रचण्डकेा जस्तो बुद्धि नेपाली नेताहरू कुनैकुनै छैनौं नेपालीको लागि
@RamprasadNepal-jd4gb
@RamprasadNepal-jd4gb 3 күн бұрын
Right ho am
@PreemPreem-il4oj
@PreemPreem-il4oj 3 күн бұрын
Desh ko pardanmanteri change garnu pariyo Kara Vanda Kara shiref aano desh ko lagi Martrain sochus
@user-jn6wv1zy8p
@user-jn6wv1zy8p 2 күн бұрын
Ab Raja good Shahi PM good
@user-ce3dt9gq3c
@user-ce3dt9gq3c 3 күн бұрын
Parchanda u r great man🇳🇵
@user-vw6eo9fr5k
@user-vw6eo9fr5k 3 күн бұрын
याे ज्ञानेन्द्र भनने र समसदहरु एउटा देशको प्रधानमनत्रि र गृहमन्त्री लाई कति सममा हेपाइ हाे बाेलन हुने नहुने बाेलने समसदहरु लाई कारबाही गरनु परछ भनने लागछ अलिकति देशकाे प्रधानमनत्रि लाई त हेपेर नबाेलदे हुनथियाे अब याे देशमा नियाम कानुन कडा बनउनु परछ बलतकारि भषटाचारि गुनडागरदि गरनेहरुकाे लागि फाँसी काे नियाम लागू गरनु परछ र मात्रै देश र जनताले शुख सानति र साहास फेने् पाउने छन
@goldenthapa6973
@goldenthapa6973 3 күн бұрын
सबैलाई कार्वाही गर्ने हो भने,कोहि पनि बच्दैन संसद भवन खाली हुन्छ जनता हो !!
@ramjigautamramjigautam1282
@ramjigautamramjigautam1282 3 күн бұрын
भने जस्ताे गर्न सकिँदैन अरुलाइ भन्न सजिलाेहाे आफैमाथि परे पछि थाहा हुन्छ जुन बिचार राख्ने भए पनि बिचार गरे र बाेल्ने गरैं
@deepaadhikari6505
@deepaadhikari6505 3 күн бұрын
P.m ko kura sahi lagyo,ke p.m le matra kaam garnu parne aaru ko kaam sansad ma basera bolne matra ho ,yo amresh ko ta khali aarkako khedo khane matra ho.yo sansad kura garne akhada matra ho.
@sirgotolucknow
@sirgotolucknow Күн бұрын
एउटा गाउँमा खसी काट्दा सबैले बाणी चुडी खान्छन्। त्यस्तै नै आज हाम्रो देशका भ्रष्टाचारी नेताहरुले राजदूतको पद बाँडीचुडी खाने गरेका छन् कस्तो लाज लाग्दो कुरो हो न कुनै मूल्य न कुनै मान्यता न कुनै नियम न कुनै कानुन छ हरेक चिज खुला छ। हाम्रो देशमा
@user-un3wp9kp1i
@user-un3wp9kp1i 3 күн бұрын
मा रा हरुल्े गर्नेकाम यस् तै हुन्छ।कुर्ची मा वस्नु के को लगि।
@user-un3wp9kp1i
@user-un3wp9kp1i 3 күн бұрын
के काम
@HemaPun-hh6bw
@HemaPun-hh6bw 3 күн бұрын
जुहारी गितमा कसको जित भयो ?
@user-ck8hn6cw7w
@user-ck8hn6cw7w 3 күн бұрын
Kiran Matra Gajera k garne kam garnu hunna
@uudhbdrpun6644
@uudhbdrpun6644 2 күн бұрын
अरे राउते किन आफुनु खुसी ले भर्ती भयो सर्कार्ले पथाए को हो इन्दिआ र बिर्तिस को लागि सर्कार जिम्मार हुनु पर्छ किन भने सम्जोता भएको छ
@SantoshBahadur-dl8me
@SantoshBahadur-dl8me 2 күн бұрын
माननीय ज्ञानेन्द्र शाही जिन्दाबाद भ्रष्टाचारि नेता मन्त्री मुर्दाबाद।
@dipbahadurrai4764
@dipbahadurrai4764 3 күн бұрын
Chokta khana gayeko budi jholma dubera marnelai kina yeti sarho hou inarlai bileteral negotiation parit vayera gako hoina. Paisa love jyanko maya gorkhsliko badnam. Ladsima ki msrinxa ki bachinxa kayer kina.?
@kiransubedi3763
@kiransubedi3763 3 күн бұрын
हत्यारा प्रचण्ड जिउँदैछ नापिस
@khadakbohara4798
@khadakbohara4798 2 күн бұрын
😅😅😅
@bomthapa9608
@bomthapa9608 3 күн бұрын
😁😁😁😁
@FUNGSHA26
@FUNGSHA26 3 күн бұрын
Yo kalo congress ka neta haru le ta question garna Pani laj lagnu parne ho. Terima tokne.
@sagarpradhan1117
@sagarpradhan1117 3 күн бұрын
Gyanedra panic fyauro ho
@vinodbc7369
@vinodbc7369 3 күн бұрын
Rushi Sena ma nepal sarkar le pathayako haina tini haru lai
@rajugautam7495
@rajugautam7495 3 күн бұрын
Ye tee jani pani parchanda lai sodherw gayeka chai hoinanan hai
@Arjun_budathoki
@Arjun_budathoki 3 күн бұрын
Nepal ko poison ganendra shai
@puranbasnet2605
@puranbasnet2605 3 күн бұрын
False news ....hami janta lai ..kitab ma naya naksha ...just for popularity... weakest Member Of Parliament of the world.....
@Gangadahal6945
@Gangadahal6945 3 күн бұрын
प्रधानमन्त्री को जवाफ गैरजिम्मेवारी बकम्फुसे गफ
@RomakanthaAdhikari
@RomakanthaAdhikari 3 күн бұрын
Jai Nepal jai Hindu jai Nepal jai Hindu jai Shree Krishna jai Durga dai nepali people ❤❤❤❤❤❤
@chataramayasunuwarsunuwar6201
@chataramayasunuwarsunuwar6201 3 күн бұрын
Ll
터키아이스크림🇹🇷🍦Turkish ice cream #funny #shorts
00:26
Byungari 병아리언니
Рет қаралды 26 МЛН
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 62 МЛН
The clown snatched the child's pacifier.#Short #Officer Rabbit #angel
0:26
КАРМАНЧИК 2 СЕЗОН 7 СЕРИЯ ФИНАЛ
21:37
Inter Production
Рет қаралды 169 М.