जानकी तरामी र श्याम रानाले दोहोरीमै कमेडीमा भन्दा बढी हँसाए, हाँस्दा-हाँस्दै बेहोस । १७.१०.०७८ ।। HD

  Рет қаралды 642,064

Indreni.Com

Indreni.Com

2 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ShyamRana_JanakiTaramiMagar #Liveshow

Пікірлер: 364
@Indreni.Com2016
@Indreni.Com2016 2 жыл бұрын
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@@t सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@kanchitamang1920
@kanchitamang1920 2 жыл бұрын
000000
@bishalmahar9269
@bishalmahar9269 2 жыл бұрын
कृष्ण दाई 🙏🙏🙏क अब हजुर र भाउजुको दोहोरि हेर्न मन सारै छ कृष्ण भगवान र (पार्भाती ) प्रतिमा भाउजुको
@ritupathakpathak6760
@ritupathakpathak6760 2 жыл бұрын
@@bishalmahar9269 . उ
@bishalmahar9269
@bishalmahar9269 2 жыл бұрын
@@ritupathakpathak6760 के को उ
@Apssony
@Apssony Жыл бұрын
😥😥
@khumraj5858
@khumraj5858 2 жыл бұрын
स्याम रानाको दोहोरी गाउने क्षमता र हसाउने क्षमता अति राम्रो छ सफलता को शुभकामना
@ghangarbuja9062
@ghangarbuja9062 2 жыл бұрын
Natak badhe hunxa yasko
@rupathapa7646
@rupathapa7646 2 жыл бұрын
साँच्चै मान्छे नी राम्रो। गाउँने नी राम्रो। अनि हसाउँने बेस्सरी।
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
दोहोरी भनेको यस्तो हुनुपर्छ श्याम राणा र जानकी तारमी ले धुलो उडाइदिए ईन्द्रेणी मा गएर सबै टिम लाई सफलता को लाखौं लाख शुभकामना छ कृष्ण कडेल दाई लाई उच्च सम्मान छ धन्यवाद मलेसिया बाट
@krishnapaudel3273
@krishnapaudel3273 2 жыл бұрын
श्याम राना भाईको उत्कृष्ट दोहोरी जनाकी सँग हासौ र स्वस्थ्य बनौ सलाम श्याम भाइ सदैव जय होस ईन्द्रेणीको सलाम
@rudrapaudl8872
@rudrapaudl8872 2 жыл бұрын
स्याम रानाको दोहोरी सारै राम्रो लाग्छ टुका कमेडी पाराको हुन्छ दुबै जानाको राम्रो छ सम्पुर्ण इन्द्रेणी टिम बिशेष 🙏🙏🙏
@nepnoob737
@nepnoob737 2 жыл бұрын
जानकी vs श्याम को दोहोरी को बिग फ्यान कोको हुनुहुन्छ।💘🥰🌈
@sharmilakunwar9036
@sharmilakunwar9036 2 жыл бұрын
श्याम राना दाजुको दोहोरी जति सुने पनि यी मेरा कान कहिल्यै थाक्दैन धेरै धेरै शुभकामना दाजु हजुरलाई🙏🙏🙏🙏😎😎😎😎🙏🙏😎😎
@sapanasugamghimire4861
@sapanasugamghimire4861 2 жыл бұрын
Same♥️🙏
@shovakantaneupane9138
@shovakantaneupane9138 2 жыл бұрын
Ma pani barikuna sangja bata
@sharmilakunwar9036
@sharmilakunwar9036 2 жыл бұрын
From me Tanahu ❣️❣️
@ushabista4272
@ushabista4272 2 жыл бұрын
0
@khumraj5858
@khumraj5858 2 жыл бұрын
जानकि तारामि मगर र स्याम रानाको कडा आएछ हसाउने दोहोरी इन्द्रेणी कहिले रुहाउने कहिले हसाउने इन्द्रेणी को सदैब जय होस
@shovathapa4240
@shovathapa4240 2 жыл бұрын
श्याम सर लाई हप्ताको एक चोटि बोलाउन पर्यो श्याम सर को गाउने र शब्द धेरै राम्रो लाग्छ
@saruthapabanjade5870
@saruthapabanjade5870 2 жыл бұрын
सारै रमाइलो दोहोरि 😀😀श्याम राना मलाइ पनि मन पर्नी कलाकार हुनुहुन्छ🙏😀🌹🌹
@gautamaayusha8567
@gautamaayusha8567 2 жыл бұрын
स्याम राणा अन्कल ले कति हसाउनु हुन्छ के जहिले पनि जानकी दिदी पनि के कम जवाफ त कडै दिनुहुन्छ ।इन्द्रेणी लाई माया गर्ने हजुरहरु सबैलाइ मिठो सम्झना 🙏🙏
@birgorkhali7624
@birgorkhali7624 2 жыл бұрын
स्याम थुलो बुवा भन नानी
@Nsp933
@Nsp933 2 жыл бұрын
श्याम दाजुकाे Big Fan 😊 जानकि तारमी मगर दिज्यु लाई सम्मान छ 😊 ईन्द्रेणि टिम लाई सधैं साथ माया छ😊💙🙏
@jiwanrai2179
@jiwanrai2179 2 жыл бұрын
One n only Shyam rana super duper hit Lok dohori singer ❤️❤️❤️
@pujaralokeshpujaralokesh65
@pujaralokeshpujaralokesh65 2 жыл бұрын
सारै रमाइलो कार्यक्रमर अरु ठाउँमा जस्तो छाडा दोहोरी नगाउनो श्याम राना दाजु यो‌ पबित्र कार्यक्रम को गरिमा बुझेर गाउँनो ❤️ मानव तिर्थस्थल indrani परिवारलाई सधै सुख शान्ति मिलोस्, कर्मको फल प्राप्ति होस् मिठो माया सबैमा । जय इन्द्रेणी 💐💐🌈🌈🌈🌈🌈❤️🥰🥰🙏
@balaghimire3212
@balaghimire3212 2 жыл бұрын
88888888888888⁸⁸88⁸88⁸
@GOPALSingh-px3gi
@GOPALSingh-px3gi 2 жыл бұрын
Sarai Ramro
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
कलाकार को सम्मान दर्सक को अभियान
@user-gb8dr6ml5u
@user-gb8dr6ml5u 2 жыл бұрын
श्याम रानाको दोहोरी सुन्नमा आनन्द अर्कै छ,🤸🤸🤸🕺🕺🤸🕺😙
@adhikarijamuna4636
@adhikarijamuna4636 2 жыл бұрын
gpTTa
@dipakgurung-34-45
@dipakgurung-34-45 2 жыл бұрын
Sahi ho sahi
@purshotamlamsal7039
@purshotamlamsal7039 2 жыл бұрын
@@adhikarijamuna4636 k ho lekha yasto?
@bishnumagar943
@bishnumagar943 2 жыл бұрын
भिडियो काटि काटि स्याम राना को मात्रै टुक्का सुन्ने जति यता हाजिर हुम त🥰🥰🥰
@n.chaliseassociatescharter400
@n.chaliseassociatescharter400 2 жыл бұрын
स्याम राना लाई दैनीक ईन्द्रेणीमा राख्नु पर्ने धेरै रमाईलो कलाकार उत्कृष्ट। धेरै धेरै बधाई स्याम जी
@gokarnabista5256
@gokarnabista5256 2 жыл бұрын
जानकी तारामिमगर र मौलिकता झल्काउने श्याम राना बिच जोरदार रमाइलो दोहोरी जय गीत जय सङ्गीत जय ईन्द्रेणी 🙏
@mohangurung1181
@mohangurung1181 2 жыл бұрын
मगर र मगर्नीको ठट्टिलो दोहोरीले बेहोसै बनायो मलाई त । well done gorgeous Janaki and handsome Shyam. I loved it. Watching from London
@Sukumaya_Tv
@Sukumaya_Tv 2 жыл бұрын
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
@sunitatamushyo3964
@sunitatamushyo3964 2 жыл бұрын
श्याम राना दोहोरिको राजा हो❤️❤️
@nirmalabasnet6655
@nirmalabasnet6655 2 жыл бұрын
यिनिहरुले त सारै छाडा गाए अब यस्तो गीग नगाउनु
@nepnoob737
@nepnoob737 2 жыл бұрын
इन्द्रेणी को बिग फ्यान कोको हुनुहुन्छ।🌈
@thaparamesh4478
@thaparamesh4478 2 жыл бұрын
अति नै राम्रो लाग्यो यहाँलाई धन्यवाद छ म साउदी अरब बाट हेर्दै
@jeevanghimre2326
@jeevanghimre2326 2 жыл бұрын
First comment
@rajbpanthi2395
@rajbpanthi2395 2 жыл бұрын
wow निकै रमाईलो भाको अबस्था छ इन्द्रेणी कार्यक्रम
@premkatuwal8914
@premkatuwal8914 2 жыл бұрын
दोस्रो भइयछ आज बधाई छ सम्पूर्ण ईन्द्रेणि टिमलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵अब मज्जाले हेरिन्छ ईन्द्रेणि 🌈🌈🌈🌈🌈🌈 जय गित जय संगित जय नेपाल जय इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏🙏🙏
@kurghadalykhabarajitLtdPVT
@kurghadalykhabarajitLtdPVT 2 жыл бұрын
Ramro
@nepnoob737
@nepnoob737 2 жыл бұрын
प्रिन्स vs किसान vs कमला को दोहोरी हेर्नै आतुर कोको हुनुहुन्छ।🌈🥰💟
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिम ,साथै सबैलाई नमस्कार छ। अाहा स्याम राना जि र जानकी तारामी मगर जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार दामी छ,दुवै जनालाई बधाई तथा सफलताको शुभकामना छ।।
@yubrajthapa1640
@yubrajthapa1640 2 жыл бұрын
Hait kada ani ramailo mind fresh garne dohori 😍😍🤣🤣🤣🤣🤣💪
@krishnasawad4533
@krishnasawad4533 2 жыл бұрын
हैट कति हास्ने हो जानकी बहिनी धेरै समयपछी देख्न पाइयो र श्याम रानाको म फ्यान हो हासाउने गितको कला असाध्यै राम्रो लाग्छ सबै टिमलाइ धन्यवाद ।
@bairagisahila7326
@bairagisahila7326 2 жыл бұрын
अति हसाउने दोहोरी बधाई शुभकामना यो जोडि अनि ईन्द्रेनी टिम लाई शुभकामना
@narbahadurgharti609
@narbahadurgharti609 2 жыл бұрын
जहा श्यामराना उहि रमाइलो
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 жыл бұрын
आहा अति नै मिठो रमाइलो जत श्याम दाजु उतै रमाइलो आहा
@hariacharya6034
@hariacharya6034 2 жыл бұрын
धेरै धेरै बधाई छ इन्देणी टिम लाई
@langhalimagar5596
@langhalimagar5596 2 жыл бұрын
श्यामा राना my favorite singer
@princemajakotiofficial7357
@princemajakotiofficial7357 2 жыл бұрын
Indreni programme plus Shyam Rana ko geet vanesi ma naxutae Herne garxu....
@kumarrana4131
@kumarrana4131 2 жыл бұрын
श्यामे ले आज नि हसाएरै मार्यो 😂😂😂😂😂
@tankprasadpathak7696
@tankprasadpathak7696 2 жыл бұрын
जानकी तरामी र शयाम राना बीचको रमाइलो दाेहाेरी सुनेर रमाईयाे दुबै जनालाई धेरै धेरै धन्यवाद ।।
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 2 жыл бұрын
जनकी मगरनी र स्याम राना मगर बीचको दोहोरी गीत दामि छ है फेरी पनि धन्यबाद छ समपूर्ण लाई हार्दिक बधाइ छ है
@bijayawaiba3098
@bijayawaiba3098 2 жыл бұрын
frist coment i love indreni
@vikramnepali8138
@vikramnepali8138 2 жыл бұрын
चर्चित गायक श्याम राना र चर्चित गायिका जानकी तारमि को दोहोरी गीत एकदमै राम्रो छ। साथै इन्द्रेणी सांस्कृतिक कार्यक्रम टिम का सञ्चालक कृष्ण कँडेल सर लगायत सम्पूर्ण कलाकार टिम लाइ बधाई तथा शुभकामना छ।
@saritathapa1630
@saritathapa1630 2 жыл бұрын
तारामी मगर हो कम त छैना जबाफ दीन शम झन खरो गाउनी रमाइलो पाराले
@jaspaija2362
@jaspaija2362 2 жыл бұрын
श्याम र जानकी ले चस्मा को फाईदा लिनु भयो 😁😁👍👍👌👌✅✅🇳🇵🇳🇵🙏🙏
@deomanlimbu5852
@deomanlimbu5852 2 жыл бұрын
कसरी कसरी हो तारिणी मगर बहिनीको मुहारै उज्यालो हाँसिलो फ़ुर्तिलो सारै नै मलाई मजा लाग्छ।👌👌👍️👍️🙏
@girirajneupane3087
@girirajneupane3087 2 жыл бұрын
यो दोहोरी अत्यन्त राम्रो लाग्यो, रमाइलो छ, श्याम राना अझै लेजेन्ट कलाकार हुन तर मानव तीर्स्थाल भनेर चिनिएको इन्द्रेणीले अब बिस्तारै आफ्नो अस्तित्व गुमाउँदै गएको अनुभूति भयो । एस्तो छाडा पनाको अन्त्य गर्नुस कृष्ण दाजु🙏🙏🙏❤️❤️
@srijanalama2333
@srijanalama2333 2 жыл бұрын
Hoina ke xada xa ra testo?? Aachama xa
@girirajneupane3087
@girirajneupane3087 2 жыл бұрын
@@srijanalama2333 उत्ताउलो छ धेरै
@omcreation1773
@omcreation1773 2 жыл бұрын
Shyam sir ko dohori sunna majja aauxa j hos....
@tejendraparajuli5233
@tejendraparajuli5233 2 жыл бұрын
श्याम राना आउँदा इन्द्रेणी मा रौनक नै बेग्लै हुन्छ 💝💝
@bishnusunar945
@bishnusunar945 2 жыл бұрын
Indreni team lai 🙏🙏🙏🙏🙏aha Janaki sis n Syam Ranako dohori herera hansdai xu jaye Indreni
@sarojshrestha8948
@sarojshrestha8948 2 жыл бұрын
भरपुर मनोरञ्जन दिनु भएकोमा इन्द्रेणी team लगायत सम्पुर्ण कलाकारहरुलाई हार्दिक नमन ❤️🙏
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 жыл бұрын
SINGING FOLK DUETS - PRESERVING CULTURE WOW - WOW- WOW LOVELY, SWEET SONG. WONDERFUL, ENTERTAINING SINGING. LOVELY HOSTING KRISHNA JI JI JI JI JI. Stay safe and healthy. Heaith IS REAL WEALTH.
@rameshmagar9273
@rameshmagar9273 2 жыл бұрын
आहा आज जनकी दिदी लाई इन्द्रेणी मा देख्दा खुसी लाग्यो अब दोहोरी सुन्न लागे म
@satyamanblon5818
@satyamanblon5818 2 жыл бұрын
janaki tarami ko haso nai khatra sarai ramailo lagyo ajako dohori shyam rana ko comedy 🎭 tukka babal xa
@rabindraa7578
@rabindraa7578 2 жыл бұрын
म लाई मन पर्ने गाएक स्याम राना दाई
@narayangiri7133
@narayangiri7133 2 жыл бұрын
Dharai ramailo lago shyam ra janake Dubai kalakar lai safalata ko suvakamana
@kishanban4037
@kishanban4037 2 жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर श्याम भाई जानकी बहिनी
@krishnakhadka277
@krishnakhadka277 2 жыл бұрын
बबाल छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद छ
@sunilbardewosunil3626
@sunilbardewosunil3626 2 жыл бұрын
जाहा श्याम त्यहा हुन्छ रमाईलो 😃😃😃😃😃
@reshambastakoti993
@reshambastakoti993 2 жыл бұрын
बधाई छ,प्रगतिकाे कामना सम्पूर्ण टिमलाई।
@kulbdrkulung3780
@kulbdrkulung3780 2 жыл бұрын
इन्द्रेणी जस्तो पवित्र मन्दिरमा श्याम र जानकी जतिको गायक गायकीको शब्द चयनले अलि सीमा नाघ्न खोजेको होकि जस्तो लागेको छ
@ranjanagurung1469
@ranjanagurung1469 2 жыл бұрын
Wonderful entertainment Shyam Rana love you.
@rlkhanalkhanal6873
@rlkhanalkhanal6873 2 жыл бұрын
इन्द्राणी टीम लें नयाँ नयाँ प्रतिभा लाई अगाडि बढाओस। यही शुभ कामना खनाल को तर्फ बाट।भारत बाट
@narroka1909
@narroka1909 2 жыл бұрын
यहीँ मात्र मन बिसाउने चौतारी इन्द्रेणी कार्यक्रम जय इन्द्रेणी टिम
@giri9431
@giri9431 2 жыл бұрын
यो धेरै राम्रो छ
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 жыл бұрын
Long Live Krishna Ji Ji Ji Ji Ji and INDRENI TEAM Indreni is a Cultural and Humanitarian TEMPLE::: Indreni is a real message & Voice of HUMANITY: Great Job Krishna Ji Ji Ji Ji Ji, Bhakta Ji, Pratima Ji AND ALL THE MEMBERS OF INDRENI FAMILY :: Stay safe and healthy. Health IS REAL WEALTH.
@samirkc1592
@samirkc1592 2 жыл бұрын
विषय वस्तु सामान्य भए पनि रमाइलो धेरै भयो ।हाँसियाे धेरै ।स्यामकाे शैली नै युनिक छ।
@aashubharati3849
@aashubharati3849 2 жыл бұрын
चस्मा कांड भाग 2 पनि आउनु पर्छ
@manigurung1469
@manigurung1469 2 жыл бұрын
श्याम राणा भाईको सबै दोहोरी रमाईलो लाग्छ जानाकी बहिनीको पनि रमाईलो लाग्यो । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@nirmalgurung7312
@nirmalgurung7312 2 жыл бұрын
दाजु जानकि र पशुपती को हेर्न मन छ लाइभ दोहोरी
@bishalmahar9269
@bishalmahar9269 2 жыл бұрын
आहा आजको दोहोरि हेर्दा हेर्दै धेरै गरमं गरम, वा नरम, नरम भने जस्तै छुटै खालको. मजा आयो जानकी बहिनि नि धेरै कडा हुनुरहेछ श्याम सर को के कुरा गरौ धेरै धेरै धन्यवाद मिठो राम्रो दोहोरि गाउनु भो अझै यो भन्दा कडा सुन्न पाउ 🙏सम्पूर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यबाद छत्र भाई, युवराज सर लाइ मिठो सम्झना युवराज सर, र कृष्ण भगवान को एक्टिङ सारै मन पर्छ 🙏🙏🙏🙏कृष्ण दाई हजुर लाइ धन्यबाद दिने कुनै शब्द नै छैन मैले जति सम्मान गरेनी कमाई हुन्छ हजुर को लागि तै पनि शिररझुकाइ नमन छ 🙏🙏 सु स्वस्थ लाभको कामना छ कृष्ण दाई हजुर लाइ 🙏
@kishanban4037
@kishanban4037 2 жыл бұрын
जानकी तरामी मगर बहिनी र श्याम राना भाई काे दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ श्याम भाई काे दाेहाेरि गित मनपर्छ धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ
@kamalrana1789
@kamalrana1789 2 жыл бұрын
Wawa# supar dohori all indreni tim lai namaste missu
@Anmol627
@Anmol627 2 жыл бұрын
Hansiilo rashilo singar janaki tarami sis ko dohori nai jati suneni sunam sunam hunxa indreni sampurna team lai mero namaskar
@bimalaq8770
@bimalaq8770 2 жыл бұрын
जहाँ श्याम राना तेहा रमाइलो जय ईन्द्रेणि
@ganeshdevkota2154
@ganeshdevkota2154 2 жыл бұрын
जय इन्द्रेणी रमाइलो कार्यक्रम
@andyanjandholkha2745
@andyanjandholkha2745 2 жыл бұрын
कलाकार होस त श्याम राना दाइ जस्तो गीत सँगै हसाउँने क्षेमाता beautifull song 😁😁😍😍😍
@deepakbista7747
@deepakbista7747 2 жыл бұрын
Excellent Dohori…. Jaya Indreni!!!
@bhaktikhanal1409
@bhaktikhanal1409 2 жыл бұрын
राम्रो छ गायक गायिका र ईन्द्रेणी टिम लाई बधाई छ !!
@jaspaija2362
@jaspaija2362 2 жыл бұрын
रमाईलो भयो धन्यवाद 🙏
@ekthapa604
@ekthapa604 2 жыл бұрын
Bhai, bahiniko git ati utkrislagey, mailey maeklai petmichi michi hasey, badhaix, shyam ani jankiko, pargti hudai jauwos.
@tekbahadurkhadka5634
@tekbahadurkhadka5634 2 жыл бұрын
Indreni.Ka. Sabai.Kalakar.Lai.Mero.Derai.Derai.Shubhakamana.Chha.T.B.KHADKA
@Sahabir-vo8vg
@Sahabir-vo8vg 2 жыл бұрын
Wow aja jhanai ramailo dherai din paxi janaki baini indreni ma aawagaman paxi shyam rana jj sanga kati mitho geet gaunu hunx suvakamanx
@bishnusubedi1996
@bishnusubedi1996 2 жыл бұрын
जानकि तारमिमगर र स्यामरानाकाे कमेडि दाेहरि राम्राे लाग्याे धन्नेबाद
@sureshkumar-pi6lm
@sureshkumar-pi6lm 2 жыл бұрын
दोहोरी एकदम आछ्छा छ सम्पुर्ण ईन्द्रेणी तिम प्रती नमन
@indragurung1512
@indragurung1512 2 жыл бұрын
Ali bachna rw hasna mon chha vone Syam rana ko dohori hernu hola 😂😂😍😍🙏
@hirathapa6879
@hirathapa6879 2 жыл бұрын
धेरै रमाइलो स्याम राना भए पछि अझै नाच ले सुनमा सुगन्ध थपेको छ👌 जय इन्द्रेणी👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
@prajyasadan5611
@prajyasadan5611 2 жыл бұрын
इन्द्रेनी निकै राम्रो कार्यक्रम हाे।यसले नया नया गित काे प्राेमेसन गर्ने गरे राम्राे हुने थियाे।
@Ankit_editz_new
@Ankit_editz_new 2 жыл бұрын
Love u shyam rana dai and jhorle dai
@naranaryal5124
@naranaryal5124 2 жыл бұрын
आज नि निकै रमाइलो भयो । जय लोक शस्कृती ।जय जननी 🙏🌷👍️❤️👏🍁👌🌺
@hsnhch8368
@hsnhch8368 2 жыл бұрын
तारामी दिदी को हासो चाहिँ हो मन पर्यो सुन्दै अनि अनुशाशित र दोहोरी को रानी सम्मान छ didi🇳🇵🇳🇵🇳🇵💕💕❤️❤️💞💞💞
@premkafle1914
@premkafle1914 2 жыл бұрын
आजको दोहोरी ईन्द्रणीमा नमिले जस्तो लाग्यो
@laxmandeuba1356
@laxmandeuba1356 2 жыл бұрын
सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना
@purnaranamagar1956
@purnaranamagar1956 2 жыл бұрын
श्याम राना उत्कृस्ट शब्द हसाउने छायामता छ जानकी को पनि कति मिठो शब्द दुवै जना लाई सफलता को शुभकामना
@anitarai7616
@anitarai7616 2 жыл бұрын
श्याम राना को Big फ्यान हो ल बधाई छ 🙏🙏
@dipakgurung-34-45
@dipakgurung-34-45 2 жыл бұрын
श्याम राना सरको दोहोरी नहेरी नहुने म मत्र होकि अरु पनि छ म त श्याम सर को big fan vyo hai अस्तिको तरल्याङ तुर्लुङ दोहोरी देखी
@ramesh2055
@ramesh2055 2 жыл бұрын
जय गित // जय संगीत // आहा कति रमाइलो हो आज // जय इन्द्रेणी /////////
@bishnutimsina976
@bishnutimsina976 2 жыл бұрын
सारै राम्रो र रमाइलो लाग्यो साउदी देखि हेर्दै छु
@tekbahaduroli6221
@tekbahaduroli6221 2 жыл бұрын
दोहोरीका राजा नै हुन श्याम राना देखेउ शाब्द
@somthapa4105
@somthapa4105 2 жыл бұрын
Baini ko always romantic git hunxa lovely
@pimlakunmwor9639
@pimlakunmwor9639 2 жыл бұрын
🙏❤❤👌👌👌👌❤
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 60 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 19 МЛН
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 130 МЛН
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 24 МЛН
Нажимай выше ☝️☝️☝️ #а4 #глент #риви #viral
0:25
Как меняются люди
Рет қаралды 4,4 МЛН