सम्धी सम्धिना भाग -२१ समाजको अगाडि छोरीले इज्जत फालेपछि बाउ देबघाट जादैsamdhi samdhina २१ rile

  Рет қаралды 459,977

Balchandra Baral

Balchandra Baral

Жыл бұрын

Present :-
...................................................
#Balchandra_baral #babita_baniya #shyam_rana
🎙गायक/Singer
Raju Pariyar
Sagar BC
Shyam Rana
Balchandra Baral
Suman Pariyar
Indra Gc
🎙गायिका/Singer
Shila Ale
Suman Thapa
Tara Thapa
Babita Baniya
Janaki Tarami magar
Mina Lama
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Balchandra Baral

Пікірлер: 430
@balchandrabaral
@balchandrabaral Жыл бұрын
सम्पुर्ण मा नमस्कार हाम्रो टिमले सम्धी सम्धिना भाग २१ लियर आयका छौ ।अनि बडा दशैको सबैमा शुभकामना ।
@driyagothami1129
@driyagothami1129 Жыл бұрын
बाल चन्द्र भाई को हसो लेत खान सरकेर झन् नै मरे
@Topgamer-cu3kp
@Topgamer-cu3kp Жыл бұрын
धेरै राम्रो छ
@bimalakhatri1110
@bimalakhatri1110 Жыл бұрын
Aja sama1 dakhi 21 sama herako xu sarai ramilo lagxa samdhi vage
@dipendrakarna8863
@dipendrakarna8863 Жыл бұрын
happy dashain
@parbatishrestha9682
@parbatishrestha9682 Жыл бұрын
My favorite singers & happy dashain
@jabbartamang8670
@jabbartamang8670 Жыл бұрын
🙏सागर दाइ नयाँ लुक्समा हिरो देखिनु भछ्👌👌👌
@shantabhattarai1067
@shantabhattarai1067 Жыл бұрын
Balchandra shyam suman indra ra sagar naxuteko dohori ramailo hunx
@rkleezonbabuthakuri2149
@rkleezonbabuthakuri2149 Жыл бұрын
ताराको शब्दहरुले समाजमा सकारात्मक सन्देश दिन्छ।निकै मन छुने शब्द चयन हरु आजका तारा थापाका शब्दहरु।।चाडबाडमा हुने एक्लोपनको पीडा बोलिरहेका छन आज ताराका शब्दहरुले।
@kamana73
@kamana73 Жыл бұрын
Ho ni tara ko shabdama dam xa ke❣️❣️
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 Жыл бұрын
राम्रो छ गित।बाल चन्द्र जिको हाँसो।सुमन,सागर,सिला,तारा लगायत सम्पूर्ण कलाकार हरुलाई सम्मान।
@babukausal2078
@babukausal2078 Жыл бұрын
तारालाई यस्तो हुदा पनि किन समावेश गरेको बालचन्द्र दाजु,ताराकाे अनुहार हेर्दा मन नै कस्तो हुन त गित सङ्गितकाे नशा यस्तै हाे तर अाराम गर्न भन्नू पर्ने,सबै सबै कलाकार वाध्यवादन सबैलाई हार्दिक नमन सम्मान, लाेक तथा दाेहाेरि गायक बाबू काैशल बाग्लुङ हाल दाेहा कतार,
@shaktighimire3214
@shaktighimire3214 Жыл бұрын
बल्ल आयो प्रतीक्षा को घडी। कुर्दा कुर्दा हैरान। सबै लाई धन्य बाद।
@prakashbg9808
@prakashbg9808 Жыл бұрын
तारा बहिनीको स्वास्थलाभ कामना गर्दछु
@bhimbahadursunar9393
@bhimbahadursunar9393 Жыл бұрын
धेरै धनेबात छ हो तपाईं हरु को ठिम हरु लाई र गित पनि राम्रो छ हो र बिज दशमि को शुभ कामाना छ
@navrajshubedi8215
@navrajshubedi8215 Жыл бұрын
Sarai ramailo lageyo
@durgadamauli6351
@durgadamauli6351 Жыл бұрын
सारै रमाईलो कोब्रा ग्याङ👏🤝🤟साथै सागर दाईको अाजको भनाई एकदम मन पर्यो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️सबैलाई शुभकामना🌹🌹
@thapamanuthapa2391
@thapamanuthapa2391 Жыл бұрын
Sanchai nahuda Pani yo dohori herda sarai ramailo lagni👍👍👍
@AnjuAnju-qo4th
@AnjuAnju-qo4th Жыл бұрын
सारै रमाइलो छ हेर्दै छु माइ big frn miss you all taim
@AnojKarkiOfficial
@AnojKarkiOfficial Жыл бұрын
जहाँ सागर दाई त्यहाँ रमाईलो😍😍😍
@prajwalrawat5427
@prajwalrawat5427 Жыл бұрын
पुजा मगर साहिलिकाे पनि शब्द सुन्न मन थियाे। धेरै पछि दाेहाेरीमा देख्न पाइयाे।
@Lamasunita900
@Lamasunita900 Жыл бұрын
Waiting garera basirako थियो बल्ल मन खुसी भयो धन्यवाद हजुर हरूलाई 🙏
@anilthapa1279
@anilthapa1279 Жыл бұрын
आहा कति रमाइलो हो श्याम दाजु र सुमन दाजु र तारा दिदि को गीत धेरै धेरै राम्रो गाउनु भएको छ र हजुरको सबै जान्लाई दशै को धेरै धेरैई शुभकामना छ ।🙏🙏🙏🙏🙏🙏🙏🙏
@bsrodhighar9838
@bsrodhighar9838 Жыл бұрын
आहा कति रमाइलो बबाल
@balbahadurbk6348
@balbahadurbk6348 Жыл бұрын
अतिनै राम्रो प्रस्तुती ।क्रपया बसन्तलाइ छिटो भन्द छिटो ल्यानुहोला ।यो पर्खाइ मेरोमात्र नभई सम्पुर्ण दर्शकहरुको हो।🙏🙏❤️❤️
@balbahadurbk6348
@balbahadurbk6348 Жыл бұрын
Balchandra जि वसन्त र हजुरको सम्बन्ध चिसिएको हो र??म त यस्तै सुन्छु त??कलाकार कलाकारमा यस्तो किन ??अस्ध्यै नरमाइलो लागेको छ हामीलाई ।साचिकै होइन भने किन साम्धी सम्धिनी भागमा नदेखिनु भएको वसन्त??फेरि वसन्त बिना यो भाग नराम्रो भान्न खोजेको पनि होइनौं तर वसन्त आवस्यक छ्न भन्न खोजेका हौ हामिले pls अर्को भागमा देख्नपैइओस नसोच्नुकी यो मेरोमात्र ब्याक्तिगत अनुरोध होईन सम्पुर्ण दर्शकको अनुरोध हो।अन्तमा बडा दशैको एक भुगोल शुभकामना हजुरलाइ🙏🙏❤️❤️❤️💅💅
@princebibesh6390
@princebibesh6390 Жыл бұрын
स्वस्थ लाभको कामना तारा बैनिलाई
@pramilaramtel319
@pramilaramtel319 Жыл бұрын
सारै खत्रा गायक हुनुहुन्छ सुमन परियार साथै सबै कलाकार हरु लाई बडा दसै को हार्दिक मङ्गलमय सुभ कामना🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@lalbhadhur8469
@lalbhadhur8469 Жыл бұрын
Suman pariyarji hajurko okilko partiva sarai ramro xa sabda sabdama saile mileko xa 👍💯❤️
@kamalamagar4186
@kamalamagar4186 Жыл бұрын
Sarai ramro team derai manparchha.
@tenjenlama8570
@tenjenlama8570 Жыл бұрын
Aaha dera ramro aajai herna pau 1 dekhinai xuteko xaina
@rozet.thapa9106
@rozet.thapa9106 Жыл бұрын
दशैको सुभ कामना सहित सम्घी सम्घिना भाग 21 को सफलताको पनि सुभ कामना बाल चन्द्र दाजु❤️🙏😊
@romantic148
@romantic148 Жыл бұрын
दामी बाल चन्द्र दाइ भाग 100 पुराउनु पर्छ बसन्त दाइ फर्केको भाग नि हुनु पर्छ
@nareshbasnet6540
@nareshbasnet6540 Жыл бұрын
Yekdam ramro Baral ji
@bishnuthapa1940
@bishnuthapa1940 Жыл бұрын
तारा कति निरास बनेकि सम्पूर्ण टिमलाई सफलताको शुभकामना
@pramodpaudel9830
@pramodpaudel9830 Жыл бұрын
चाडैं भाग २२ पनि हेर्न पाउने अासा राखेको छु साथै सबै कलाकार र दर्सक हरुमा बढा दसैकाे सुभकामना 🌷🌹🌷🌹🌷🌹🌷
@Armyblink04
@Armyblink04 Жыл бұрын
Suvakamana sampurna teem lai 💗💗💗🙏🙏🙏
@shambhurai1177
@shambhurai1177 Жыл бұрын
Sarai ramailo vayo vaneko jasto Kalakar haru ek satha ma dekhan pauda
@jangamagaryoutubechannel3311
@jangamagaryoutubechannel3311 Жыл бұрын
बबाल रमाईलो
@Bhabindra
@Bhabindra Жыл бұрын
आज चाहिँ सागर दाजुले सबलाई ओझेलमा पारे 😁😁😁🤣😂
@amrittamang2205
@amrittamang2205 Жыл бұрын
Damii ekdam ramailo layo vak 22 pani xitai hernu pau all tim lai
@Pualshaa
@Pualshaa Жыл бұрын
शुभकामना सबै टिमलाई अनि देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई दशै तिहारकाे शुभकामना 🎉🎊🙏
@Sadixapoudel
@Sadixapoudel Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरहरु सबै जनालाइ ।यो सम्धी सम्धिना को केश कहिल्यै नमिलोस यहि छ कामना 😀 सधै यसरी नै हास्न पाइयोस ❤️shyam dai balu dai and whole cobra team dherai maya❤️❤️❤️❤️
@manirambasnet7739
@manirambasnet7739 Жыл бұрын
La sampurn tim lai suvkamna xa
@RajeshShrestha196
@RajeshShrestha196 Жыл бұрын
तारामिले ठाम्मै हिर्काएत ठिकै हो , जोसै जोसमा कुठाम्म हिर्कायो भने त बर्बाद ।
@thamkhadka255
@thamkhadka255 Жыл бұрын
सम्पुण मा नमस्कार सम्धि सम्धिना यकदम राम्रो छ।
@matrivumi123
@matrivumi123 Жыл бұрын
तारा थापा & सागर बि सि🙏🙏💕💕
@tanmagar465
@tanmagar465 Жыл бұрын
राम्रो छ
@prakashbg9808
@prakashbg9808 Жыл бұрын
Bilkul.ramailo
@MayurLiveStudio
@MayurLiveStudio Жыл бұрын
La gajjab chha.
@bibaslimbu6880
@bibaslimbu6880 Жыл бұрын
सम्दिसम्दिना भाग अझै ल्यउनु पर्यो, तपाईहरूको कला अत्यन्तै रोजक लाग्यो ,
@sagarbcofficial
@sagarbcofficial Жыл бұрын
आयो है सम्धी सन्धिना हेर्नुहोला
@AnjuAnju-qo4th
@AnjuAnju-qo4th Жыл бұрын
Herdai xu sarai ramailo x hjrko big frn dada missyou
@bishnuparajuli2233
@bishnuparajuli2233 Жыл бұрын
sagar ji vaye matra herni ho 👍️👍️
@roshanbaral9768
@roshanbaral9768 Жыл бұрын
एकदम रमाईलो छ गित सम्पुर्ण टिम लाई धेरैधेरै बधाई छ धेरै उन्नति पगतिको कामन बडा दसैँको शुभकामना छ😍😍😍🙏🙏👍👍👌👌
@sangitakhadka3046
@sangitakhadka3046 Жыл бұрын
सम्धी सम्धिना २१ को पर्खाइमा थिए सारै रमाइलो लाग्यो अझै अगाडी सम्म हेर्न पाउ सबैलाइ सुभकामना अनि बिजया दसमिको पनि सुभकामना छ है
@lurayluray5177
@lurayluray5177 Жыл бұрын
Shaym dazu को शब्द 🤘🤘🤘🤩Balchandra dazu को हासो 😂😂😂😂
@khadkabhaikaji9172
@khadkabhaikaji9172 Жыл бұрын
ल भाग २१ नि असाध्यै राम्रो लाग्यो १ देखि २१ सम्म एति मीठो दोहोरी ल्यानु भएको हाम्रो हासै मीठो भएको बालचन्द्र सर लगाएत सम्पुर्ण होल टिमलाइ सुभकामना र सबै कलाकारहरुलाइ बडा दशै बिजय दशमीको सुभकामना
@reshambamjan8437
@reshambamjan8437 Жыл бұрын
सबैभन्दा राम्रो लाग्यो आजको भाग ! अब छिटो भाग 22 को इन्तेजार मा छु बाल्चन्द्रा जि ! सबै कलाकार हरुलाइ धेरै भन्दा धेरै शुभकामना 💗💗💗💗💗🙏🙏🙏
@prashantghartee4262
@prashantghartee4262 Жыл бұрын
सम्धी सम्धिनाले १०० भाग क्रस गर्छ । superb❤
@shovapoudel6849
@shovapoudel6849 Жыл бұрын
बसन्त जि लाई ल्याउन पर्‍यो बालचन्द्र जि ।
@kalayoutubechannel8692
@kalayoutubechannel8692 Жыл бұрын
नमस्कार 🙏🏼सम्पुर्ण दोहोरी टिमलाई म इटहरी बाट है कला राई ,,सम्धी सम्धिनीको दोहोरी भाग १देखि नै निरन्तर हेर्दै आइरहेकी छु,, सबै भागहरु एक्दमै एक्दमै राम्रा छन्,, धेरै मन् पर्छ है,, शुभकामना छ यो टिमलाई, शिला दिदी र बालचन्द्र दाईको हासोँ अनि श्याम दाईको कमेडी, कालिका दिदीलाई गिज्याएको सागर दाई र सुमन दाईको टुक्का तारा सानी जेरी इन्द्र दाई इमान्दार जानकी दिदी हाँस्दा अरूलाई कुट्दै हाँस्नु हुन्छ कत्ति मजा, सम्पुर्ण १०१,, i like soo much lots of love to all ❤️❤️❤️
@amritagahatraj9263
@amritagahatraj9263 Жыл бұрын
धेरै भन्दा धेरै राम्रो गित
@nirmalabhattarai471
@nirmalabhattarai471 Жыл бұрын
यो टिम कहिल्यै नछुटनु है येकजना मात्र छुटनु भयो भने पनि खल्लो हुन्छ सके सम्म सदै सङै सहकार्य गर्नु होला, तारा बैनि लाइ स्वस्थ लाभ को कामना हजुर हरु सबैमा बडा दसै को सुभकामन 🙏🙏🙏😍😍😍❤️❤️❤️❤️
@Nsp933
@Nsp933 Жыл бұрын
असाध्यै रमाइलो सम्पूर्ण देश तथा बिदेशमा रहेन दाजु भाइ दिदी बहिनी हरुमा अाउदै गरेकाे वडा दशैकाे शुभकामना 🙏कलाकार प्रति सम्मान छ🙏
@manjulamba6180
@manjulamba6180 Жыл бұрын
बिचारा तारा
@Santosholi1
@Santosholi1 Жыл бұрын
हुर्‍र्‍र्‍र्‍र्‍र हुर्‍र्‍र्‍र्‍र लौहै साउदी बाट होल टिमलाइ बधाइ छ
@ishworpoudel3811
@ishworpoudel3811 Жыл бұрын
लाइभ दोहोरीको राजा त श्याम राना दाइ नै हो के❤️😎
@debilalmahatara6131
@debilalmahatara6131 Жыл бұрын
धेरै रमाईलो हाँस्दा हाँस्दै पेट दुख्यो,, आशा छ भाग - 22 पनि छिट्टै आवोस र आउदै गरेको दसैंकाे सुभकामना
@prajwalrawat5427
@prajwalrawat5427 Жыл бұрын
बसन्त भाइ किन हाेला नअाकाे यतिका महिना अब त अाय हुने।
@krishpakatwal9660
@krishpakatwal9660 Жыл бұрын
Suman vaesi dohori tesai ramailo ani sath ma sagar ra syam
@kumardagi8480
@kumardagi8480 Жыл бұрын
Aaha kati ramailo
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
सारै रमाईलो भयो सम्पुर्ण टिम लगाऐत बाल भाइ सुभ कामना छ
@minapunmagar5163
@minapunmagar5163 Жыл бұрын
आहा कति रमाइलो दोहोरी 👏👏👏 मलाई मन पर्ने तिम रैछ।सबैलाई सफलताको शुभकामना साथै सम्पुर्ण टिमलाई आउदै गरेको बिजय दशमी दशै को शुभकामना🙏🙏
@sharmilagurung3860
@sharmilagurung3860 Жыл бұрын
सबै टिमलाइ बडादशैको शुभ कामन जाहा सुमान सागर श्याम सिला तेहि रमाइलो म हमेसा हेर्छु दुवैबाट हो हजुर
@yubarajshankar949
@yubarajshankar949 Жыл бұрын
राधिका दिदी लाई पनि ल्याउनु पर्यो दामि छ आजको भाग पनि रमाईलो🙏🙏🙏🙏
@sureshshrestha4728
@sureshshrestha4728 Жыл бұрын
Happy दशैं
@mannuthapq7869
@mannuthapq7869 Жыл бұрын
All happy dasi
@mahakalikhanal1101
@mahakalikhanal1101 Жыл бұрын
Dharai ramailo
@ranjuchhetri9576
@ranjuchhetri9576 Жыл бұрын
Saraii dami lagyo
@bishnuramdam1695
@bishnuramdam1695 Жыл бұрын
Ramro x
@mantamang3345
@mantamang3345 Жыл бұрын
श्याम कडा 👌🤘🤓🤓🤓🤓
@binatamang6567
@binatamang6567 Жыл бұрын
Derai derai Danyabad yo Dohori hernu paunu ma derai Ramro xa yo dohori and parkhai ma thiyo sunna payo khusi lagyo and vag 22 pani xitaii herna pam vanii Aasah xu
@milan_khaling_rai
@milan_khaling_rai Жыл бұрын
Suman vaye paxi ta tetikai aago aago
@dhurbakc7433
@dhurbakc7433 Жыл бұрын
सारै राम्रो प्रस्तुति
@user-umbahadurpulami7rj9om4v
@user-umbahadurpulami7rj9om4v Жыл бұрын
दशैंको शुभकामना सहित सम्धी सम्धीना भाग २१ का सम्पूर्ण कलाकार टिमलाई सम्मान साथ सफलता को शुभकामना 🙏❣️❣️❣️🥰
@jinugurung4096
@jinugurung4096 Жыл бұрын
kati hasaune ayo feri samda samdini vag 21 ko safaltako suva kamana n sampurna kalakar team lai bijya dasamiko suva kamana
@dilipb1735
@dilipb1735 Жыл бұрын
अति राम्राे प्रस्तुति छ हजुर 🤗🤗🤗 भाग १ देखि नछुटाएर हेर्दै अाएकाे छु अागामि दिनमा पनि यस्तै रमाईलाे भिडियाे हेर्न पाउँ एउटा भिडियाे चाहिँ तारा थापा र श्याम राणा बिच प्रतिस्पर्धा भएकाे हेर्न पाए हुन्थ्याे
@irishthakuri8291
@irishthakuri8291 Жыл бұрын
majjja ayooo❤❤
@pranitghimere7224
@pranitghimere7224 Жыл бұрын
सबै टिमलाइ नमस्कार दसै आयो हामि पर्देसिको केको दसैं केको तिहार Happy दसैं सबै दाइ दिदि हरुलाइ ❤️❤️❤️❤️❤️ आफ्नो दसैं त कैले हो था छैन 😭😭😭😭
@indiraghimire2716
@indiraghimire2716 Жыл бұрын
रमाइलो दोहोरी 🙏🙏नीयमीत स्रोता म 💃💕दसैको धेरै धेरै शुभकामना सबै जनामा 🙏🙏
@shikhabhattarai8438
@shikhabhattarai8438 Жыл бұрын
Shyam rana ko nahaasi gaune kala man parxa
@bijayaxettri4350
@bijayaxettri4350 Жыл бұрын
21 भाग पनि हेरियो नछुटाइ कन्❤️❤️❤️❤️
@tuldangali7601
@tuldangali7601 8 ай бұрын
Nice dohori🎉🎉happy dasai all💔💔📢
@ramuparajuli5908
@ramuparajuli5908 Жыл бұрын
Get well soon Tara g ❤️❤️❤️ Sarai ramailo group ❤❤❤❤auta n xodi harne garxu dhori dubai bata ❤
@arjunsedai7630
@arjunsedai7630 Жыл бұрын
Tara sis lai sigra swasty lavko kamana 🥰🥰
@dipendrakarna8863
@dipendrakarna8863 Жыл бұрын
जानकीको काम त छेउछाउको लाई भकुर्ने मात्रै हो भन्न हुन्थ्यो तर उनैले बढी रमाइलो गर्छिन सम्मान छ । २०८० साल नलाग्दा सम्म यो सम्धि सम्धिना रिले दोहोरी लम्बिरहोस। बिजय दशमिको शुभकामना ।
@babagurung8557
@babagurung8557 Жыл бұрын
pahile ko bhanda ramailo vyo sabai lai subha kamana xa.
@indrakumarrai8586
@indrakumarrai8586 Жыл бұрын
WoW झक्कास दोहोरी ❤️👌❤️👌❤️👌❤️👌❤️👌
@dhomdhom7996
@dhomdhom7996 Жыл бұрын
Wow supar song 👌👌👌❤️❤️❤️🌹🌹🌹🌹
@bibashthakuri1468
@bibashthakuri1468 Жыл бұрын
Sharai ramailo lagyo dhohori got
@nepalyking839
@nepalyking839 Жыл бұрын
बडादशै को शुभकामना छ सम्पुर्ण टिम लाई मेरो त कामना यहि छ कि यो सम्धिसम्धिना झगडा कहिले नमिलोस सधै हेर्न सन्न पाइवस धेरै राम्रो र रमाइलो छ अब एकपटक त्यो जुवाइ लाई नि देखाउनुस न बधाइ छ सम्पुर्ण टिम लाइ🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🙏🙏🌹
@shantibaral2498
@shantibaral2498 Жыл бұрын
Sarai ramailo gitma bichara Tara bahini asatha hudani gitma josili xin swathay lavko kamana garxu
@ramnathchalise1783
@ramnathchalise1783 Жыл бұрын
Sarai ramero song badhai hole teams
@puskalsharma293
@puskalsharma293 Жыл бұрын
अाहा सारै राम्राे 21भाग विशेष गरि अाउदै गरेकाे बिजय दशै काे शुभकामना छ सम्पुर्ण लाई धेरै राम्राे छ दाेहाेरी 👌👌👌👌👍️🌹🇳🇵
@saraswatibashyal1919
@saraswatibashyal1919 Жыл бұрын
Dhherai dhherai ramro xa
@amritsunar404
@amritsunar404 Жыл бұрын
वाउ!! निधारमा रातो टीका र कानमा जमरा अनि दामी भाका भएको गीतमा सम्धी सम्धिनाको यो भाग।त्यहाँमाथि सबै कलाकारहरुको उपस्थिति,बल्ल दशैं आएझै भयो। ❤ #HappyDashain2079
@basnetmadhab6516
@basnetmadhab6516 Жыл бұрын
Ramailo ❤
@jeevanmagar3582
@jeevanmagar3582 Жыл бұрын
सर्ब प्रथम त बड़ा दसैँ को सम्पूर्ण टीम लाई सुभकामना गीत एकदम राम्रो लाग्यो अर्को भाग को प्रतीक्षा मा छु
@sureshbk3306
@sureshbk3306 Жыл бұрын
Dami sagar babal
КАРМАНЧИК 2 СЕЗОН 7 СЕРИЯ ФИНАЛ
21:37
Inter Production
Рет қаралды 522 М.
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 3,8 МЛН
OMG🤪 #tiktok #shorts #potapova_blog
00:50
Potapova_blog
Рет қаралды 18 МЛН
Aniruddhacharya ji Live Stream!! bhagwat katha 27.11.2020!! DAY 4 !! vrindavan dham
3:55:37
ToRung short film: 🎁special gift❤️
0:49
ToRung
Рет қаралды 19 МЛН
当小孩上学后,路飞太开心了#海贼王#路飞
0:25
路飞与唐舞桐
Рет қаралды 5 МЛН
Хотел вывести 🤣❤️
0:54
Dragon Нургелды 🐉
Рет қаралды 617 М.
ПОМЫЛ МАШИНУ #shorts
0:26
Паша Осадчий
Рет қаралды 1,3 МЛН