'जापान टोकियो' Japan Tokiyo Nepali SuperHit Song By Bimalraj Chhetri/Rajendra/Bima/Goma Luitel

  Рет қаралды 1,218,278

Bimalraj Chhetri

Bimalraj Chhetri

Күн бұрын

Пікірлер: 402
@gayatribc1669
@gayatribc1669 Жыл бұрын
यो मिठो गीत को शब्द संगीत उच्च सम्मन गर्दै राजेन्द्र लम्साल प्रति हार्दिक श्रदान्जली अर्पण गर्न चाहन्छु,,,,,
@prakashkatuwalshayal6doti384
@prakashkatuwalshayal6doti384 3 жыл бұрын
नमस्ते म प्रकास कटुवाल घर मेरो डोटी हो साहेद योगित मैले 12बर्ष को उमेर मा पहिलो चोटि सुनेको थिए अझैपनि उस्तै छ क्या राम्रो सब्द लय छ कलाकार हरुलाइ धन्यावाद। हुनत म सुदुर पश्चिममेलि हो तर मलाइ लोकगित यक्दम मनपर्छ नया भन्दा पुराना लोक गीत हरु धेरै राम्रा छन । भिडियो झन राम्रो छ
@prakashbist1469
@prakashbist1469 Жыл бұрын
राजेन्द्र लम्साल ज्युको दु:खद खबरपछि यो गित खोजेर सुन्दैछु हार्दिक श्रद्धाञ्जली 🙏🙏
@omprakashadhikari7397
@omprakashadhikari7397 Жыл бұрын
Ma ni 😢😢
@Asmitaadhikari-07
@Asmitaadhikari-07 Жыл бұрын
Same ma pani😭😭🙏🙏
@pujanmagar6361
@pujanmagar6361 Жыл бұрын
Me too
@rabindangi2766
@rabindangi2766 Жыл бұрын
Same ma pani 😢
@kalamrawat5278
@kalamrawat5278 Жыл бұрын
आदरणी व्यक्तित्व राजेन्द्र लम्साल ज्यूको दु: खद खबरपछि यो गित खोजेर सुन्दैछु। ओम् शान्ति 😢😢😢
@lamsaljagannath5374
@lamsaljagannath5374 Жыл бұрын
अत्यन्तै दु:खद समाचार आदरणीय राजेन्द्र लम्साल दाजुको निधनको खबरले मर्माहत भएको छु तपाईंको बैकुण्ठमा वास होस।भावपुर्ण श्रद्धाञ्जली 😭😭😭
@dangidipendra435
@dangidipendra435 3 жыл бұрын
यो गित बजारमा आउँदा म सायद कक्षा ८ मा पढ्दै थिए।त्यतिबेला यो गितले भन्नखोजेको अर्थ राम्रो सँग बुझेको थिएन तर अहिले यो कथा मेरो जिवनमा ट्याक मिल्न आयो।
@suryachhetri444
@suryachhetri444 3 жыл бұрын
😓🙏
@rashmimejar310
@rashmimejar310 3 жыл бұрын
rights daju same malai pani yastai vyo🇳🇵🙏🇳🇵🙏😢😢😢😢😢🇰🇼
@khumanyogi9440
@khumanyogi9440 2 жыл бұрын
हाेर
@khumanyogi9440
@khumanyogi9440 2 жыл бұрын
हाेर
@arjunbist735
@arjunbist735 Жыл бұрын
Same to bro
@prakashpokhrel6391
@prakashpokhrel6391 Жыл бұрын
आह ती पुराना गीत एकचोटि खोले पछि काट्नु मन लाग्दैन keya मार्मिक थिए 😢😢 अहिले का त भोगटे, हलाउन मन लाग्यो, यान teyan साला missing old लोकदोहोरी गीत
@lokthapa923
@lokthapa923 Жыл бұрын
गित निकै चर्चित हो एक जमना को तर राजेन्द्र लम्साल ज्यु जोडिनुभएको थाहा थिएन फेरी एकपटक सुनेँ लम्सालप्रति भावपुर्ण श्रद्धाञ्जली
@nepalicomedyromanticvideos9718
@nepalicomedyromanticvideos9718 Жыл бұрын
निधनको खबर सुनेपछि यता आउने जति हाजिर हुनु हार्दिक श्रद
@SudurvoiceTV
@SudurvoiceTV Жыл бұрын
गायक को निधनको खबर सुने पछि यो गीत फेरि सुन्न आए😥😥
@leomessi505
@leomessi505 Жыл бұрын
राजेन्द्र लम्साल को निधन भए पछि गित खोजेर हेरे💛😥
@sanjayqumal830
@sanjayqumal830 Жыл бұрын
Sem yar
@shovathapa7724
@shovathapa7724 Жыл бұрын
Same here
@saskargaming6558
@saskargaming6558 Жыл бұрын
मैले पनि हो
@mrmagarnee
@mrmagarnee Жыл бұрын
सेम हैं मपनि
@nkboss1455
@nkboss1455 Жыл бұрын
Same
@SagarBkOfficial1997
@SagarBkOfficial1997 Жыл бұрын
हरेक रात यो गीत बजाइ कानमा ईयरफोन लगाएर सुत्ने गरेको छु। राजेन्द्र लम्साल ज्यू प्रती हार्दिक श्रद्धाञ्जली 😢🌺🙏❤
@OmPrakash-qj3no
@OmPrakash-qj3no 4 ай бұрын
❣️❣️
@prempunmagar2754
@prempunmagar2754 3 жыл бұрын
दाजु हजुरको यो गीत कति पटक सुने म आफैलाई थाहा छैन र दुखको कुरा विडियो हेर्न पाएको थिएन तर आज हेर्नू पाए धेरै खुसी लाग्यो दाइ धन्यवाद सम्पूर्ण टिमलाई💓❤️💙💛💋💘
@rajeshjogi3130
@rajeshjogi3130 2 жыл бұрын
Rajeshjogi g
@deepakkhatri321
@deepakkhatri321 Жыл бұрын
सागर लम्साल बले ब्रो को बुवा राजेन्द्र लम्सालले यश गीत बाट करोडौ लाई चिनाउनु भाको छ । उहाप्रती भावपूर्ण श्रद्धाञ्जली
@hiddensmile5269
@hiddensmile5269 Жыл бұрын
सानैमा सुनेको गित हो जहाँ म गाउका कालिपारे सङ पछि लागेर धेरै सुनेको छु। अर्थ थाहा थियन तर अहिले जिन्दगिमा मेल खायको छ। हार्दिक सर्दान्जली सर्जक राजन लम्साल जि। अहिले पनि सुन्दै छु।
@sitachhetri9905
@sitachhetri9905 Жыл бұрын
राजेन्द्र लम्साल ज्यु काे दुखद घटना सुन्दा सारै नराम्रो लागेकाे छ 😥😥हार्दिक क्षद्दाअन्जलि 🙏🙏🙏
@lilakanthalamsal9498
@lilakanthalamsal9498 Жыл бұрын
राजेन्द्र लम्साल ज्युको दु:खद निदन पछि मैले यो गित खुब सुने सारै मार्मिक लाग्यो । हार्दिक श्रर्दानजलि 🙏
@sristibaraili3729
@sristibaraili3729 Жыл бұрын
राजेन्द् लम्साल ज्यू को दुखद खबर सुने पछि यो गित खोजेर सुन्दै छु😓😓😭 उहाको आत्मालाई शान्ति मिलोस....
@yakendraagri6603
@yakendraagri6603 Жыл бұрын
राजेन्द्र लम्सालको दु:खद खबर सुन्दा डिउटी बाट आएर गित सर्च गरेर सुन्दै छु😦😦
@rameshpandey3016
@rameshpandey3016 Жыл бұрын
गीत सङ्गीतका हस्ति राजेन्द्र लम्साल ज्यु प्रति हार्दिक श्रदान्जली
@shirishbastola1093
@shirishbastola1093 3 жыл бұрын
"मध्य पश्चिमकी माया भेटियो बत्तीस लछिन् की" भन्ने गीत पनि अपलोड गर्नुहोस सर एकदम मान पर्दछ मलाई।❤️
@magarvaai5426
@magarvaai5426 Жыл бұрын
स्वर्गीय राजेन्द्र लम्साल प्रति भावपुर्ण श्रद्धाञ्जली !!! मिर्त आत्माले स्वर्ग मा बास पाओस् !!!
@paru8781
@paru8781 Жыл бұрын
मलाई सारै नै मन पर्ने यो गीत हो।पहिला धेरै सुन्ने गर्थे यहि गीत को गायकार दाइ को निदन भको सुन्दा यो गीत खोजेर हेरे सारै रुन मन लाग्यो😭😭.... दाइ को बैकुण्ठ मा बास होस् हार्दिक श्र्दान्जली..
@ramchandragm1142
@ramchandragm1142 Жыл бұрын
बरिस्ठ गायक राजेन्द्र लम्सालको दुखद निधन पछि सानैमा सुनेको यो गित पुन सन्न पाए ! हार्दिक श्रद्धाञ्जली राजेन्द्र सर
@ramchaudhari8171
@ramchaudhari8171 Жыл бұрын
जीवनकै मनपर्ने लोकदोहरी कयौं पटक सुनेको छ असल लाग्छ
@ashalimbu316
@ashalimbu316 2 ай бұрын
अति सुन्दर लाग्छ जति सुने पनि उति राम्रो सम्पुर्ण टिम लाई सुभकामना ❤❤❤❤❤❤
@diamondruch9835
@diamondruch9835 Жыл бұрын
सानो छँदा खुसी मिल्थ्यो यो जित सुनेर। अर्थ र कारण ठुलो भयर जिम्बेवारी बढेपछी बुझीयो।।।
@dipsanchapagain1029
@dipsanchapagain1029 2 жыл бұрын
यो गीत त धेरै जनाले पनि सुनीसकोका छन र मैले पनी सुने हामी सबै नेपाली नागरीक हरु जापान 🇯🇵🇯🇵🇯🇵 मा छन तर अहिले को मानीसहरुले जापानमा गएर काम र मिहेनत गर्छन र पैसा कमाउछन . यता हामी सबै नेपाली बासी हरु जापन छन र मेरो साथी हरु को बाउ आमा जापान छन अहीलेके दशै तिहारमा नेपालीहरु जापान बाट आउन पाएका छैनन् ♥️♥️♥️♥️💐💐 त्सैले म यो गीत बाट हार्दीक अनुरेध गर्दछु
@आयुशगिरि-प8स
@आयुशगिरि-प8स 3 жыл бұрын
Wowo पुरानै याद आयो गाई गोठाला जादाको💞💞💞💞💞💞👌👌👌👌👌
@saralalimbu8177
@saralalimbu8177 Жыл бұрын
म पुर्बकाे तर मलाई सारै मन पर्छ धेरै सुने मेरो लाइफमा मेल खायौं 😥😥
@jeetbahadur7119
@jeetbahadur7119 3 жыл бұрын
जता जता पूराना लोक संगित गून्जीन छंन म तेतै लाई कोमेन्ट स्सक्रयब ग्रदै हिन्छू धन्यवाद लोक तथा दोहोरि गायक बिमल राज ज्यू लाई एस्ता अज्मंवरि गित गाऊनू भएको छ 🙏🙏❤️ पैला क्यासेट मा चल्ने सबैई गित अजकाल को सिस्टंमं मा पाईदैन दूख लाख्खछ 🙏
@gjrdnmrhiheyyebkk476
@gjrdnmrhiheyyebkk476 Жыл бұрын
धेरैधरै धन्याबाद रीप्लीत्मा खुसी लाग्यौ हजुर 💃💃💃👍👍👍🥰🥰
@magar11k
@magar11k 3 жыл бұрын
अती राम्रो गीत सुने को थिए धेरै बर्ष पहिले 💙💙💙
@ratnagurung8475
@ratnagurung8475 3 жыл бұрын
Sarai mitho lokdohori geei
@gjrdnmrhiheyyebkk476
@gjrdnmrhiheyyebkk476 Жыл бұрын
4 खेपी हेरीयो मोजाको गीत जपान्तोकीयो 💃💃💃💃💃🇯🇵🌹🇳🇵🙏🥰👍👍🥰🥰☂️🌹
@ashalimbu316
@ashalimbu316 2 ай бұрын
❤❤❤❤❤❤ अति सुन्दर सम्पुर्ण टिम लाई मेरो तर्फबाट सफल ता को सुभकामना
@tilakrajbhattarai44
@tilakrajbhattarai44 Жыл бұрын
मलाई अति नै मन मर्ने गीत गायक राजेन्द्र लम्साल ज्यु प्रति हार्दिक श्रद्धाञ्जली 😭 😭
@rupkhatri3361
@rupkhatri3361 Жыл бұрын
आहा कति रमाइलो गित 🌹🌹🍒🍒🍎🍎🙏🙏
@dineshpaudel8858
@dineshpaudel8858 Жыл бұрын
शब्द निकै मार्मिक छन् । हो पैसाको कालो मुख सारै राम्रो शब्द । चिठीको जमानाको म नि हुँ । मेरो जीवन नै चिठीमय थियो ।
@DeepakJipalMahar
@DeepakJipalMahar Жыл бұрын
4:51 मलाई मन परने गीत मिस यु राजेन्द्र लमसाल दाई २०७१ सालमा सुकेको थिए आज फेरि पनि गीत खोज्दै खोज्दै आए ❤❤❤❤❤❤❤❤❤
@prembdroli
@prembdroli 4 ай бұрын
स्कुलमा भर्ना नि भाको थिएन होला भरखर यो गित आको जस्तो लाग्छ 😢😢❤❤❤❤
@abchotnewsexpress5837
@abchotnewsexpress5837 Жыл бұрын
Purana purana githaru ajhai pani upload garnu paryo bimal sir. Tiktokma hit vairaxan.
@milanpun160
@milanpun160 3 жыл бұрын
यो गित आउँदा deep ❤️❤️ मा थे। म कहीले बोर नहुने कालजयी गीत ❤️❤️❤️
@brtv3461
@brtv3461 Жыл бұрын
उबेला मा अति नै चलेको गित भगवान भन्दारी को फुलमा भरमा पछिको उत्कृष्ट लोक गित जापान तोकियो तर बलेको बा को गित हो भन्ने त उहाको देहान्त पछि पो थाह पाए
@netraalemagar9097
@netraalemagar9097 Жыл бұрын
राजेन्द्र लम्साल को यो गित पैला धेरै सुन्थ्यो तर अहिले वाहा हामि सबै सामु हुनुहुन्न वाहाको स्वर्गमा बास होस हार्दिक श्रदान्जलि 😅😅😅😅😅
@sudipdawg
@sudipdawg 8 ай бұрын
उहिले वाकमेनमा आहिले मोबाईलमा 😘❣️
@bikramsundas8871
@bikramsundas8871 3 жыл бұрын
12 बर्ष पहिला को गित अहिले पो अप्लोड गरेको छ्न्न यार ७० रुपैया को वाक्मेन मा धेरै सुनियो
@chirangivipokhrel3122
@chirangivipokhrel3122 3 жыл бұрын
१८ बर्ष पूरानो
@Giriunitybajhang.Vlogs.
@Giriunitybajhang.Vlogs. Жыл бұрын
Rajendra lamsal sir ko mirtu pasi khojera sundai Xu ma yo git
@riddhigautam8894
@riddhigautam8894 Жыл бұрын
राजेन्द्र लम्सालको निधन पछि यो गीत हेरेको (हार्दिक श्रद्धाञ्जली) 🙏🙏🙏
@ramukhanal3746
@ramukhanal3746 Жыл бұрын
हाम्रो सस्कृति जोगायकै यहि पुरानो गित सस्कृति ले ने हो
@surajthokar6398
@surajthokar6398 Жыл бұрын
सारै मीठो 👏👏👏🎻🎻🎞️🎞️🎼🎼♥️♥️🎞️🎞️🎞️💗💗♥️🎞️🎞️🎖️🎖️ जय गित संगित
@santoshneupane6522
@santoshneupane6522 11 ай бұрын
शब्द मर्म पुरानो गित सगित मा नै छ
@tarakhadka8356
@tarakhadka8356 Жыл бұрын
audio पहिले सुनेकै हो video अहिले बल्ल हेरियो ❤️❤️ हार्दिक श्रद्धाञ्जली राजेन्द्र लम्साल 😢😢
@rockbabu9522
@rockbabu9522 Жыл бұрын
राजेन्द्र लम्साल ज्युको दु खद खबर पछि गित सुन्दै हार्दिक श्रद्धाञ्जली 😭🙏🙏
@chef3440
@chef3440 Жыл бұрын
२०७९ मा जापान बाटै यो गीत सुन्दै छु। हार्दिक श्रद्धाञ्जली लम्साल जि!
@prakashgurung4025
@prakashgurung4025 Жыл бұрын
यो गित धेरै सुनिन्थ्यो बरै काइला बा टेप मा र दुख लायो राजेन्द्र लम्साल रहनु भयन 😥😥🙏
@ranagajasing5334
@ranagajasing5334 3 жыл бұрын
चिथिको जमाना राम्रो लाग्यो किनभने यो मोबाइलले सुबिधा त भयो तर दुबिधा बनाई रहेको देखिन्छ।
@subbakalpana115
@subbakalpana115 3 жыл бұрын
Wow ekdam mitho geet .safaltako shubhakamana sampurna teamlai
@lobsengyonjantamang4765
@lobsengyonjantamang4765 3 жыл бұрын
वाक मेन मा धेरै सुनी सकेको गित हो दाइ 😍
@rbgmagar1111
@rbgmagar1111 3 жыл бұрын
हो मैले पनि क्यासेट सायदै अझै छ होला
@ambikabhattarai8279
@ambikabhattarai8279 Жыл бұрын
सर्जक प्रति नमन ,हारदिक श्रद्दान्जलि ,,
@samsherpoudel6054
@samsherpoudel6054 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली ।
@parshudhamala4359
@parshudhamala4359 Ай бұрын
यो गित मैले२०५८ साल राजा बिरेन्द्रको वंशनाश तिर सुनेको आज तिनै राजाको वंशानाश्को दिन सम्झे
@narendersinghthapa8386
@narendersinghthapa8386 5 ай бұрын
Jatti suno utti meetho laune geet team ko sabai sadsiya haru lai dherai-2 dhaniyabad
@सोयता-श1फ
@सोयता-श1फ Жыл бұрын
राजेन्द्र दाजु ले गर्दा आको म चाहि हेर्ने
@bhaktilal7978
@bhaktilal7978 3 жыл бұрын
कति पुरानो गित कति मजा यायो यो गित सुनेर हाहा सुनेर मजा लीनेहोरुले हात उथाउनुस 🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️
@Bijyofficial214
@Bijyofficial214 4 ай бұрын
२०८१ मा सुन्ने कोहि छम भने यता हाजिर ❤❤❤❤❤ all time forever this song 😢😢😢
@krishnaprasadkadel978
@krishnaprasadkadel978 Жыл бұрын
मलाई मन पर्ने गीत, मेरो विवाह को दिन 2061 मंसिर 24 गते यही गीत बजेको थियो , माइक मा।
@krishnaprasadkadel978
@krishnaprasadkadel978 Жыл бұрын
आदरणिय राजेन्द्र लम्साल प्रति हार्दिक श्रद्धाञ्जली
@ramkumarthapa8789
@ramkumarthapa8789 Жыл бұрын
Hamro Jyagdikholako gayakko dukhad nidhanko khabarle stabdh bhayekachhaun. Hardik shraddhanjali ra shokakul pariwarprati gahiro samabedana!
@bishnumayapahadi772
@bishnumayapahadi772 Жыл бұрын
यो गीत उहाँको पो रैछ प्रभु😥
@ZentioGAMING123
@ZentioGAMING123 Жыл бұрын
🤔🤔🤔🤔🤔🤔
@PremkumarPraja
@PremkumarPraja Ай бұрын
यो गित आउदा म 7वर्षा को थिए ❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🥀🥀🥀❤️👌
@uadayarokaya5534
@uadayarokaya5534 3 жыл бұрын
Wow पुरानै दिन याद आओ गाई भैंसी चराउदा खेरी को
@psbk8321
@psbk8321 Жыл бұрын
सारै मिठो गीत सानै देखी सुन्दै आएको हो 🙏🙏
@ManjilaGdd
@ManjilaGdd Жыл бұрын
मलाई पनि सारै मन पर्छ एकदम मन छुने गित
@bhimraul
@bhimraul Жыл бұрын
हार्दिक श्रद्धाञ्जली राजेन्द्र सर।😭
@shivarijal6170
@shivarijal6170 2 жыл бұрын
म सुन्छु पहिलाका गितहरु जति सुने पनि धित नमर्ने ।।
@kishanadhikari2562
@kishanadhikari2562 Жыл бұрын
हार्दिक सर्दान्जलि मैले पनि यक फेर सुने जापान तोकियो खोजेर
@dnil8300
@dnil8300 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली राजेन्द्र लम्साल🥀🥀🥀
@हिमालआले5763
@हिमालआले5763 Жыл бұрын
Monxi sorgama bas hunxa tara yat jaha ko tahi hunxa japan tokiyo allbum teyo belama casetma hajarau choti suninthyo best song❤🎉❤
@milanbk4761
@milanbk4761 3 жыл бұрын
La hai dheai pachhi khojeko git aayexa hai sanoma gaughar tira cassetema suneko git
@DSTHAPA-wu6zc
@DSTHAPA-wu6zc 3 жыл бұрын
Purano din ko yaad garayo feri aaj yo geet le old is gold Bimal daju🙏🏻😍
@khumanyogi9440
@khumanyogi9440 2 жыл бұрын
पुराना गितहरु प्राय सुनिरहन्छु उ बेलाकाे सुनकाे मिति पनि याद हुन्थ्याे । तपाईले गित रेकर्डिङ भएकाे साल पनि खुलाई दिए म हजाराै श्राेताहरु आभारि हुने थियाै
@LokRaj-z8t
@LokRaj-z8t 2 ай бұрын
पहीला को गित मन छुनि हुनथियो
@TheGayenkumar
@TheGayenkumar 9 ай бұрын
Okok ♥️♥️♥️ to the 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bharatbhusal3001
@bharatbhusal3001 Жыл бұрын
हार्दिक श्रद्वासुमन राजेन्द्र लम्साल ज्यु ।
@ommagar5807
@ommagar5807 3 жыл бұрын
आहा कति राम्रो गित पहिला पनी धेरै सुनियो तेप मा
@ShreeKrishnaThakuriofficial
@ShreeKrishnaThakuriofficial Жыл бұрын
हार्दिक श्रद्धान्जली राजेन्द्र लम्साल सर
@ramuniure1902
@ramuniure1902 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली राजेन्द्र लम्साल ज्यु ।
@KamalSinghNepal
@KamalSinghNepal Жыл бұрын
विमलराज क्षेत्री धेरै मन पर्ने गायक। राजेन्द्र लम्सालको मृत्युले दुःखित बनायो 😢
@samjhanabist1591
@samjhanabist1591 Жыл бұрын
Radenda daii ko mirtu paxi sundai xu hardik sardanjali daii😭😭
@sahadevkoiralanepallokstar7370
@sahadevkoiralanepallokstar7370 3 жыл бұрын
Ahaa 💕
@yanprasad4942
@yanprasad4942 3 жыл бұрын
Ahaaa mero dae♥️♥️♥️♥️
@bhuwanbhandari2854
@bhuwanbhandari2854 Жыл бұрын
राजेन्द्र लम्साल्को स्वोर्ग मा बास होस, 😢😢
@taraghimire2407
@taraghimire2407 Жыл бұрын
Dukhad khabar sune paxi maile Pani yo get khojera suneko Hardik dardanjali 😭😭💐💐
@gjrdnmrhiheyyebkk476
@gjrdnmrhiheyyebkk476 Жыл бұрын
Dherai khep heri yo video heri rakhum jastai beautiful dance 💃 dance 💃 music 🎶 replied maa khusi laagyo hajur 👍👍👍🌹💃💃💃🏓🌹🌹🚁☂️🇯🇵🇯🇵🇯🇵🇯🇵❤🥰🥰
@binodjungkunwar9141
@binodjungkunwar9141 Жыл бұрын
दुःखद खबर सुनेर यो गीत खोजेर सुन्दै छु
@SantoshBc-li3vy
@SantoshBc-li3vy Жыл бұрын
पुरानाे गितमा कति माैलिकता छ
@lalitapanthi1563
@lalitapanthi1563 Жыл бұрын
Ma school padhako aayako geet audio sunthi to bela aahile video herdai Xu 2023 ma
@ramubc9405
@ramubc9405 3 жыл бұрын
अति सुन्दर राम्रो
@gangaramoli1580
@gangaramoli1580 3 жыл бұрын
Hello Hjur dai Good morning Very very Nice song Old Nepali song I like this song
@premthapa1045
@premthapa1045 2 ай бұрын
❤🎉🎉🎉🎉🎉🎉🎉
@basantasen8169
@basantasen8169 3 жыл бұрын
dami geet bimal daju
@sureshkhadka6238
@sureshkhadka6238 Жыл бұрын
यो गीत उहिले भरपुर सुनेको तर राजेन्द्र लम्साल ले पनि गाएको भन्ने थाहा थिएन आज वंहा को मृत्यु भएको खबर सुनेर फेरि सुने
Kafal Gedi Kuttukai
16:19
Mahesh Budhathoki - Topic
Рет қаралды 2,2 МЛН
GIANT Gummy Worm #shorts
0:42
Mr DegrEE
Рет қаралды 152 МЛН
Hilarious FAKE TONGUE Prank by WEDNESDAY😏🖤
0:39
La La Life Shorts
Рет қаралды 44 МЛН
Хаги Ваги говорит разными голосами
0:22
Фани Хани
Рет қаралды 2,2 МЛН
Bhagwan Bhandari and Bima Kumari Dura -  Khaireni Ma Gate | Lok Dohori | | | Full Song
19:55