No video

जेरिका भाइ र संगीना थापाको दोहोरी सुन्दा हाँसेर आन्द्रै बटारियो।०४.०४.०७६ HD

  Рет қаралды 6,311,420

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #BijyaBaniya_SanginaThapa #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 4 000
@khimarokamagar4510
@khimarokamagar4510 5 жыл бұрын
देशमा आको पाहुनालाई नि जे पाव तेई भन्दैछ , हाम्रो बाऊको लगानिमा धरहरा बन्दैछ ,, सारै रमाईलो दोहोरी
@RajKumar-zb1ez
@RajKumar-zb1ez 5 жыл бұрын
होर खिमा।
@RajKumar-zb1ez
@RajKumar-zb1ez 5 жыл бұрын
अनि आईफोन ले लुगा नलायको चै कस्तो लाग्यो नि खिमा।
@madhugnawali9386
@madhugnawali9386 5 жыл бұрын
जहाँ खिमा बैनी त्यहाँ तेसै रमाइलो 💕💕💕💕
@tikashrestha2042
@tikashrestha2042 5 жыл бұрын
हसाएरै मार्यो हाहाहाहा
@saruchakra8554
@saruchakra8554 5 жыл бұрын
Hi,khima bahini
@aryalsalik7198
@aryalsalik7198 5 жыл бұрын
जेरिका भाइ समोसा पनि खत्रा हैचन बाबै..😁😍
@pardanbalram402
@pardanbalram402 5 жыл бұрын
aryal salik ha ha ha ha ho mannu parcha
@laxmantimalshin9363
@laxmantimalshin9363 5 жыл бұрын
aryal Salik पकौडा के समोसा होइन
@lalbahadurgharti9616
@lalbahadurgharti9616 4 жыл бұрын
😁😁😂🤣
@Santoshofficial46
@Santoshofficial46 5 жыл бұрын
*छाडा गित गाएर हिट हुन खोज्नेले यो दोहोरी हेरेर केही सिक्न पर्यो ताकी घरमा परिवार सँगै बसेर हेर्न सकियोस् यस्तो पो बल्ल रमाइलो दोहोरी सम्मान छ सबै कलाकारलाई ।*
@balsinghgurung7106
@balsinghgurung7106 5 жыл бұрын
Yes
@prakashgm6834
@prakashgm6834 5 жыл бұрын
Sahi ho sar
@kailashgr
@kailashgr 5 жыл бұрын
सही कुरा हो
@sitalimbu208
@sitalimbu208 5 жыл бұрын
Sahi kuro
@riyagautamriyagautam8650
@riyagautamriyagautam8650 5 жыл бұрын
राइट हजुर
@mayatamang5167
@mayatamang5167 4 жыл бұрын
2020 मा पनि हेर्ने म मात्र होकि अरु पनि हुनुन्छ जति सुनेनि नअगाउने शब्दा प्रयोग भको दोहोरि👌👌👌🙏🙏
@mannepali6056
@mannepali6056 3 жыл бұрын
R
@sanjayghimire5764
@sanjayghimire5764 3 жыл бұрын
Still watching 😊
@tarathapamagar3500
@tarathapamagar3500 5 жыл бұрын
कोठा भित्र एक्लै मुसुमुसु हास्दै यो दोहोरी हेरेर रमाउने म मात्रै हो कि अरु नि छन् ।
@anjuaryal7296
@anjuaryal7296 5 жыл бұрын
हिहि म पनि छु😂😂😂
@user-kamanghale1986
@user-kamanghale1986 5 жыл бұрын
म पनि छु हो
@tarathapamagar3500
@tarathapamagar3500 5 жыл бұрын
धन्यवाद सबै जनालाई
@harkarai8803
@harkarai8803 5 жыл бұрын
wow ahile sammakai babal dohori
@user-ho9bp8zo9z
@user-ho9bp8zo9z 5 жыл бұрын
तसतै हो मनि😁
@bimalagharti7473
@bimalagharti7473 5 жыл бұрын
इन्द्रेणि नछुटाइ हेर्ने यता हाजिर हुनु ल💘💘
@khemaryal5914
@khemaryal5914 5 жыл бұрын
म पनि हो
@gopalbista5824
@gopalbista5824 5 жыл бұрын
म पनि
@kamalkc7704
@kamalkc7704 5 жыл бұрын
म पनि हो सङिना मिस लास्टै खतरा झटारो मा 🎵🚻🎤🎤🎤
@ghartiboy7577
@ghartiboy7577 5 жыл бұрын
👋👋
@EpicNepal
@EpicNepal 5 жыл бұрын
इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने कोको छौ आउनुहोस साथि बनौ मिलेर अगाडि बढौ
@laxmibista6687
@laxmibista6687 5 жыл бұрын
म पनि हो नि त😃💝🌹
@kajalshrestha4151
@kajalshrestha4151 5 жыл бұрын
ma pani ho
@EpicNepal
@EpicNepal 5 жыл бұрын
@@kajalshrestha4151 sathi bannu hola hoi
@shivamagar8288
@shivamagar8288 5 жыл бұрын
ma pani xu
@gopalbista5824
@gopalbista5824 5 жыл бұрын
म पनि छु
@regampunmgr498
@regampunmgr498 4 жыл бұрын
यो जोडी लाई फेरि ल्याउनु पर्यो सारो मजा कति हास्नु😀😀
@SumitraShrestha-vl2zd
@SumitraShrestha-vl2zd 10 ай бұрын
😅❤
@durgabk2920
@durgabk2920 5 жыл бұрын
त्यो लुगा नलगाउने आइफोन पनि कुनै बेला अहिलेको आइफोन भन्दा कम थिएन । फोन आएर हेलो भन्दा त आहा बेग्लै सान हुन्थ्यो नि हो । हा हा हा । बितेका यादहरु ।।
@anitatamang9043
@anitatamang9043 5 жыл бұрын
Honi khub ramro xa
@shantatamang7175
@shantatamang7175 5 жыл бұрын
Durga Bk होनु मलाईनि हेलो भन्न डर लाग्थियो
@bandhumahato7921
@bandhumahato7921 3 жыл бұрын
Ho
@dogentumsa7749
@dogentumsa7749 3 жыл бұрын
😂
@RamBahadurlama-sr2ks
@RamBahadurlama-sr2ks 6 ай бұрын
ŹzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzxxzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzxzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzźzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzxxxzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzxzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzźzzzzzzzzzzzzzzxzzzzzzzzzxzzzzzzzzzzzzźzzzzźzźźzźźzzzzzzxzxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxzZcffffsss​@@shantatamang7175
@dipesh5180
@dipesh5180 5 жыл бұрын
यो गीत लाई पाँच पटक बाट बढी हेर्ने म मात्रै कि अरु पनि हुनुहुन्छ
@anitatamang9043
@anitatamang9043 5 жыл бұрын
Mani 15 choti
@alinaser44
@alinaser44 5 жыл бұрын
Maila ta 12 fara hare sake
@govindasunar6384
@govindasunar6384 5 жыл бұрын
मैले त झन 10 चोटि हेरि सके
@bharatshahithakurii1266
@bharatshahithakurii1266 5 жыл бұрын
जेरिको भाई विजय बानियाँलाई फेरि ईन्द्रेनिमा ल्याउनु पर्छ भन्नेले ठोक लाईक ।
@bharatshahithakurii1266
@bharatshahithakurii1266 5 жыл бұрын
@@bikramrana3164दोस्त भाका अनुसारको लय दामी छ ।
@basantthapathapa6832
@basantthapathapa6832 5 жыл бұрын
बिजय र सङ्गिना को दोहोरि त सुन्दा सुन्दै सकियो फेरि पनि सुन्न पाए हुन्थेयो
@devrajdangi4377
@devrajdangi4377 5 жыл бұрын
फेरि ल्याउन पर्यो दाइ दुबै जना लाई
@alishashakya7060
@alishashakya7060 5 жыл бұрын
Eppep0
@EkshaLimbu-fb2ol
@EkshaLimbu-fb2ol 5 жыл бұрын
feri lyaunu paryo
@arpanthapa9949
@arpanthapa9949 5 жыл бұрын
ओहो आज त संगीना र बिजय पो, उहाँहरुलाइ माया गर्ने अनि गित मन पर्नेले यता हजिर गरौ हुन्नर साथी बनौला।👏👏✋🙋
@rumeshmarahatta3349
@rumeshmarahatta3349 5 жыл бұрын
sary ramro lago
@anildongyoutube320
@anildongyoutube320 5 жыл бұрын
Arpan Thapa t
@bishnusunar777
@bishnusunar777 5 жыл бұрын
b vyy
@nirmalagole985
@nirmalagole985 3 жыл бұрын
@@bishnusunar777 .00
@sandeep0096
@sandeep0096 3 жыл бұрын
@@rumeshmarahatta3349 4===1z
@rameshpandey6098
@rameshpandey6098 5 жыл бұрын
आज टीका सानू दि लाई नदेखेर मिस गर्ने कति छौ हाजिर गरौउ त 🙋‍♀️🙋‍♀️🙋‍♀️
@tekndrasoni6959
@tekndrasoni6959 5 жыл бұрын
✋✋
@sureshneupane1240
@sureshneupane1240 5 жыл бұрын
Kasaile miss gardai hawa coment. Yeti ramro dohori kasaile gaudaina
@sushamashrestha2235
@sushamashrestha2235 5 жыл бұрын
tika le yo vaka ko dohori gauna sakdinan....
@rameshpandey6098
@rameshpandey6098 5 жыл бұрын
किन नसक्ने सक्नुहुन्छ नि सुस्मा जि😋😋😋😋
@tarakhatri8959
@tarakhatri8959 5 жыл бұрын
Me
@crisitano07
@crisitano07 5 жыл бұрын
गाछु गित म तिर्मै भरले टल्केकी हौ डेढ सय को पाउडर ले
@prakashhumagain9576
@prakashhumagain9576 5 жыл бұрын
its true...
@rameshbaglung4046
@rameshbaglung4046 4 жыл бұрын
2019" Ko लास्ट सम्म पनि हेर्नी कोको हुनुहुन्छ फेरि ल्याउनु पर्यो किस्न दाजु यो जोडि लाइ
@kumarbalami1361
@kumarbalami1361 4 жыл бұрын
2020 SAM PNI HERDAI
@krishnastha6131
@krishnastha6131 4 жыл бұрын
U
@laxmansoni7464
@laxmansoni7464 3 жыл бұрын
Nice
@suryajoti3031
@suryajoti3031 5 жыл бұрын
नेपाल लोक स्टार अडिशन राऊण्डमा अङकुसेले तानुकी झटारोले हानु भन्दै 20@22 हजार प्रतियोगीको विचबाट 25जना भित्र छानिनुहुने खगेन्द्र बि क लाई बधाई छ ईन्द्रेणीका हार्मोनियम अोस्ताजलाई साथै भोटिङ्ग राऊण्ड प्रबेसको अग्रिम शुभकानमा छ र विदेशबाट उहाँ नेपाल लोक स्टार भको हेर्न रहरहुने हरुले 👍️👍️🙏
@Krishnasmaranshah
@Krishnasmaranshah 5 жыл бұрын
साच्चिकै जेरिका भाइ हुन खतरा पो रहिछ्न दुबै जनालाई सम्मान छ लगाएत इन्द्रेणी होल युनिट लाइ
@isworchhetry843
@isworchhetry843 5 жыл бұрын
dami xa hai daji dohori
@amrittamang5712
@amrittamang5712 5 жыл бұрын
20 पटक हेरियो अझै चित्त बुझेन फेरि यो जोडी लाई ल्याउनु पर्यो भन्ने जति यता हाजिर गरौ त 👇️👇️👇️
@reetababukanchhu9388
@reetababukanchhu9388 5 жыл бұрын
हो फेरि ल्याउन पर्यो यो जोडी लाइ
@fastnepalofficialdotcom7455
@fastnepalofficialdotcom7455 5 жыл бұрын
20 पटक हेरियो अझै चित्त बुझेन फेरि यो जोडी ल्याउनु पर्यो भन्ने जति यता हाजिर गरौ त।।
@deepabasnet4994
@deepabasnet4994 4 жыл бұрын
@@fastnepalofficialdotcom7455 m ne ho
@minkumargame2818
@minkumargame2818 4 жыл бұрын
@ ū
@vikasawi4168
@vikasawi4168 4 жыл бұрын
सारै रमाइलो
@gobindasitaula1722
@gobindasitaula1722 4 жыл бұрын
संगिना बहीनीको आजसम्मको उत्कृष्टदोहरी सलाम बहीनीलाई।
@sanginanic7679
@sanginanic7679 3 жыл бұрын
Thank u hajur
@jijo582
@jijo582 5 жыл бұрын
अमेरिकन आइ फोन ले लस्टै हसायो यो होनि त दोहोरी भनेको 👌👌👌👌👌
@anilbudhathoki7943
@anilbudhathoki7943 5 жыл бұрын
123
@parbatisunar7207
@parbatisunar7207 5 жыл бұрын
Mithoxa hajur haruko dohori👍👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵
@ishoreethapaliya938
@ishoreethapaliya938 2 жыл бұрын
🥰🥰🥰🥰🥰🥰🥰😍😍😍😍😍😍😍😍
@ishoreethapaliya938
@ishoreethapaliya938 2 жыл бұрын
🥰🥰🥰🥰🥰🥰😇😇😇😇😇😇😙💋💋💋💋💋💕
@rameshpandey6098
@rameshpandey6098 5 жыл бұрын
इन्द्रेणी लाई माया गर्ने अनि नियमित हेर्ने कति छौ हाजिर गरौ त🙋🙋🙋🙋
@simarai1492
@simarai1492 5 жыл бұрын
हैत म त मर्छु होला हो हासेरै...धेरै हसाउनु हुन्छ इन्द्रेणी हेर्दा म कुनै पनि इन्द्रेणी छुटाउदिन,,,को को हुनुहुन्छ नछुताइ इन्द्रेणी हेर्नु हुने यता हाजिर हुनु त,,,।।
@lagunindra6252
@lagunindra6252 Жыл бұрын
अहिले सम्मा 107 चोटि सुनी यो गित जति सुनें पनि धित नमर्नी गित बधाई छ सम्पुर्ण टिम्लाई फेरि पनि ल्याउनु पर्यो जेरिको भाई बिजय लाई 👍️👍️❤️🙏🙏🙏
@arjunshrestha5108
@arjunshrestha5108 Ай бұрын
😊 8:16
@subhakalikacom
@subhakalikacom Жыл бұрын
मत धेरै हासिराकाे छु मुसुमुसु एक्लै अविस भित्र
@homtamangtamang9298
@homtamangtamang9298 5 жыл бұрын
दोहोरी भनेको यस्तो हुनुपर्छ हासेर नै पेट दुखेउ नि लौ ईन्द्रेनी हेर्न छुटेका दिदिबहिनी दाजुभाइ हरु यता हाजिर हुन अाउनुस है
@tekbahadurshrestha8122
@tekbahadurshrestha8122 5 жыл бұрын
ईन्द्रेणी कार्यक्रम नछुटाई हेर्ने अनि यो कार्यक्रममा रवि लामिछाने जिले दुई शब्द बोलेको हेर्न चाहने को को हुनुहुन्छ....🇳🇵🇳🇵
@chandralama6393
@chandralama6393 5 жыл бұрын
मा कसम यतिको रमाईलो सायद इन्द्रेणीमा पहिला भको जस्तो लागेको छैन। हैट कडा हो यो दोहोरि चै😆😆😍😍😍😍
@Naxsy_ff
@Naxsy_ff 2 жыл бұрын
Prom, z yrl
@Naxsy_ff
@Naxsy_ff 2 жыл бұрын
W
@ramsharansapkota5443
@ramsharansapkota5443 4 жыл бұрын
एक बर्ष पछि फेरि हेरेर एक्लै मुसुमुसु हाँस्ने म मात्रै हो की अरु पनि हुनुहुन्छ ?
@kmahancyhoinatw679
@kmahancyhoinatw679 3 жыл бұрын
B9g n u
@debinakhadka790
@debinakhadka790 3 жыл бұрын
7
@debikabudhathoki6372
@debikabudhathoki6372 3 жыл бұрын
Mapani ho. Ni
@rameshbahadur2321
@rameshbahadur2321 Жыл бұрын
e
@anilstha7271
@anilstha7271 2 ай бұрын
Moh pni xu hai😅😅😅
@premb.c5484
@premb.c5484 5 жыл бұрын
जेरि भन्दा अझ भाई कदा धेरै राम्रो लाग्यो ईन्द्रेनी मा फेरि पनि ल्याउनु होला बिजय बानिया लाई कृष्ण दाई
@bimalabhandari6259
@bimalabhandari6259 5 жыл бұрын
p b mo
@dipendrabasnet4181
@dipendrabasnet4181 5 жыл бұрын
Saio ho
@harkabhadhurkarki5044
@harkabhadhurkarki5044 2 жыл бұрын
@@bimalabhandari6259 ban ffg
@xdsb2811
@xdsb2811 5 жыл бұрын
दिदी भन्दा त भाई पो खत्रा छ ।धेरै राम्रो छ दोहोरी ।👈👈👈🤙🤙🤙
@bikashbastakoti8032
@bikashbastakoti8032 5 жыл бұрын
बिजय भाइ आफै मा राम्रो गायक हो फेरि किन ताइ न तुइ सङ्ग जेरि कि फेरि को भाइ भनेर चिनाउन पर्यो?
@premierworld6275
@premierworld6275 5 жыл бұрын
सही कुरा ।
@aneeljungkunwar7895
@aneeljungkunwar7895 5 жыл бұрын
Yass
@bijayabaniyaofficial6351
@bijayabaniyaofficial6351 5 жыл бұрын
त्यही भनेको मैले नि खै किन लेखेछन ।
@harigiri420
@harigiri420 2 жыл бұрын
@@aneeljungkunwar7895 P
@shivakhatri6861
@shivakhatri6861 4 жыл бұрын
पहिलोपटक हेरे जेरीको भाइ स्वारी हुनुहुदो रहेछ गजब लाग्यो दोहोरी पुरै गितमा हासे
@taragurung4651
@taragurung4651 5 жыл бұрын
यो जोडि लाई फेरि ल्याउनु पर्यो कति हास्नु बाबै 😀😀😀😀😀😀
@samjanadhungana8524
@samjanadhungana8524 3 жыл бұрын
1aqw00200000900001qpp
@kedarbk8548
@kedarbk8548 3 жыл бұрын
Khatra dohori
@bishnuthapa6485
@bishnuthapa6485 3 жыл бұрын
@@kedarbk8548 po@@
@michaelmagar5584
@michaelmagar5584 3 жыл бұрын
@@kedarbk8548 pòòò
@michaelmagar5584
@michaelmagar5584 3 жыл бұрын
p8
@rajbhattarai2452
@rajbhattarai2452 5 жыл бұрын
गज्जब भाइ पनि दिदी जस्तै रछ गायिका झन कति हसिली राम्रो पस्तुती गरिन गायिका ले राम्रो👌👌
@bishnuprasadbhattarai3558
@bishnuprasadbhattarai3558 2 жыл бұрын
इइ
@bishnuprasadbhattarai3558
@bishnuprasadbhattarai3558 2 жыл бұрын
एए
@khadaksingh5706
@khadaksingh5706 5 жыл бұрын
जेरि त गिलियो थिय तर जेरि भन्दा त जेरिको भाइ झनै गुलियो हुनुहुदो रयछ सलाम छ मेरो तरफबाट जय इन्द्रेणि
@bishnughimire9484
@bishnughimire9484 4 жыл бұрын
6 मैना पछि पनि यहि गित खोजी खोजी हेर्नी अरु कोहि हुनुहुन्छ र ।कोहि भए लाइक ठोकम त।
@dhanraj5516
@dhanraj5516 4 жыл бұрын
Ma pani ho
@bhojansunuwar6083
@bhojansunuwar6083 4 жыл бұрын
M ni xu hae
@bhimbhimsen2452
@bhimbhimsen2452 4 жыл бұрын
Ma Pani ho
@nepbuntygmr.5263
@nepbuntygmr.5263 4 жыл бұрын
Hamro bauko laganima dharhara bandaix
@Sagarrr_7
@Sagarrr_7 4 жыл бұрын
Ma ni xu sari ramro dohori
@rupeshchhetri9978
@rupeshchhetri9978 5 жыл бұрын
धेरै दिन पछी हेर्न सुरु गर्‍यो इन्द्रेणी कार्यक्रम सम्पुर्ण टिमलाई मेरो नमस्ते 🇳🇵🇳🇵🇳🇵बिदेश देखि हेर्ने जति हाजिर हुम्त । यता 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@premkabita2638
@premkabita2638 5 жыл бұрын
🇳🇵🇳🇵
@govindagutama5416
@govindagutama5416 5 жыл бұрын
हरेक दिन इन्द्रेणी हेर्नी को को हुनुन्छ 🙏
@OnlineStudio
@OnlineStudio 5 жыл бұрын
सङ्गिना बैनीको expression धेरै राम्रो छ।दर्शकलाई धेरै आकर्षक गर्न सक्ने
@procaskari9783
@procaskari9783 5 жыл бұрын
True
@narendrabhandari2643
@narendrabhandari2643 5 жыл бұрын
Mare bashai
@mohangurung1181
@mohangurung1181 5 жыл бұрын
Exactly
@allinone-ri4yk
@allinone-ri4yk 5 жыл бұрын
hoho
@sb-uu1bl
@sb-uu1bl 2 жыл бұрын
@@narendrabhandari2643 h
@sujagurung7750
@sujagurung7750 4 жыл бұрын
फेरि पनि यो जोडिलाइ ल्याउनु पर्यो🙏
@premmagarmagar24
@premmagarmagar24 5 жыл бұрын
हाहाहाहा सारै कडा हास्दा हास्दा च्यापु गाला सब्बै दुखो भन्या 😁😁😁😁😂😂😂😂😂😁 पल्लो रुमको साथी ले पागल भयो भन्या होला 😁😁😁😁😁😁
@mgrneesushmi8793
@mgrneesushmi8793 5 жыл бұрын
Prem magar Magar same 2 me 😆hahahaha
@sunitasapkota2081
@sunitasapkota2081 5 жыл бұрын
सङ्गीना दि मा दोहोरी क्षमता अदभुत छ। उहाँको दोहोरी regular हेर्न पाइयोस।
@user-ow1sk8ic9m
@user-ow1sk8ic9m 7 ай бұрын
❤😂poiuy66trq
@janajyotiaryal5976
@janajyotiaryal5976 5 жыл бұрын
एस्तो राम्रो CREATIVE गाएकलाई जेरिको भाई भनेर शिर्सक राखेको मन परेन !!
@neeruthapa5329
@neeruthapa5329 5 жыл бұрын
Jerry ko vai ho
@janajyotiaryal5976
@janajyotiaryal5976 5 жыл бұрын
@@neeruthapa5329 Huna ta ho hajur, jeri ko vai sangai uhako name pani rakhidiyeko bhaye hunthyo bhaneko matra ho hajur...
@FdkPhone-ro5up
@FdkPhone-ro5up 5 жыл бұрын
Jeriko vai nai ho ni
@mr.ybgurung
@mr.ybgurung 5 жыл бұрын
त्यै त!!
@ktm9274
@ktm9274 4 жыл бұрын
कृस्न दाइ यी जोडिको प्रस्तुती चाहिँ बेला बेला ल्याउदैगर्नु पर्‍यो 💖💖💖🙏🙏🙏🙏
@krishnarimal2306
@krishnarimal2306 5 жыл бұрын
कति राम्रो गाउने हो जेरी को भाइ पनि वा
@surendrathapa2944
@surendrathapa2944 5 жыл бұрын
जेरि पनि दोहोरी क्षेत्र मा कडा भाइ पनि उस्तै कडा उन्नति प्रगति को कामना
@bipanaxetree2490
@bipanaxetree2490 5 жыл бұрын
बिजय बानियाको फेरि दोहोरी हेर्न मन लाग्यो गहकिला सब्द प्रहार गर्नु हुदो रहिछ खुसि लाग्यो यहाँ हरुको दोहोरी सुनेर आगामी दिनमा पनि सुनिरहन पाउ
@KrishhB
@KrishhB 5 жыл бұрын
Hora..
@nabarajpapilae1paelachalnp191
@nabarajpapilae1paelachalnp191 5 жыл бұрын
Jeri ko ta vai sarai mitho tukka
@Adityaopta5648
@Adityaopta5648 3 жыл бұрын
Dgbcafcxsdfgcxxx de 2nd birthday 🎊 for my birthday is on the phone with my mom is going to be a t to be a good day at work and I don't know what I want to be a good day at work and I don't know what sddcvcxdd
@Adityaopta5648
@Adityaopta5648 3 жыл бұрын
Eeeee33rrŕ44tyuy67890
@jayramparajuli9144
@jayramparajuli9144 3 жыл бұрын
@@KrishhB ¹¹p¹¹¹¹¹¹¹¹¹q¹
@newasen5402
@newasen5402 4 жыл бұрын
धेरै चोटि हेरे तर मन तृप्त भएन जति हेर्यो उति हेर्यो लाग्ने धन्यवाद इन्द्रेणी परिवार र कृष्ण दाइ लाई
@ComputerVideo
@ComputerVideo 5 жыл бұрын
कृष्ण दाइ जेरीकाे भाइ भन्नू पर्ने जरूरी छ र । उहाँको आफ्नो नामै काफी छनि बिजय बानियाँ
@subaspaudel1229
@subaspaudel1229 5 жыл бұрын
👍️
@rashsharma890
@rashsharma890 5 жыл бұрын
Jeriko vhailai jeriko vai navani dai vanni ta sabaile chineko hunxara jeriko vai vanera maile aja balla tha vayo jeri vai ho vanera dherai na chinekale pani ta tha vato jeriko vai vanera
@chandrakhadka1
@chandrakhadka1 5 жыл бұрын
यो दोहोरीमा हाँसेर पागल हुने जति यता हाजिर गरौं त ।
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
दिलीप भाइ यस्तो रमाइलोमा म छुटेछ कति रमाइलो हासेर झण्डै मरीन
@laxmibista6687
@laxmibista6687 5 жыл бұрын
हवस् म पनि हो हजुर🙏🙏🙏
@narendranakal.devkota69
@narendranakal.devkota69 5 жыл бұрын
दाेहाेरि हाेश त यस्तो हाेश सारै दामि छ परिवार संग बसेर हेर्नमिल्छ, ईन्देनि परिवार लगायत कलाकार सबैलाई मनैदेखि नमन गर्न चाहान्छ,,
@kristinapangeni5749
@kristinapangeni5749 4 жыл бұрын
फेरि पनि ल्याउनु है यो जोडीलाई!!! जति हेरे पनि मन भरिएन😍😍😍😍😍😍😀😀😀😀😁
@BipinGamer
@BipinGamer 3 жыл бұрын
Malai pani Variyana mann
@bishalkumar4918
@bishalkumar4918 3 жыл бұрын
P0000
@ishworthapa6275
@ishworthapa6275 3 жыл бұрын
544455t555t5@@bishalkumar4918 f! 4r4441Q2u attaaa5
@surajthebe2042
@surajthebe2042 3 жыл бұрын
@@BipinGamer Q
@dilsubagurung5289
@dilsubagurung5289 3 жыл бұрын
😍😍😍😍😍
@devrajojhadevrajojha2114
@devrajojhadevrajojha2114 5 жыл бұрын
जेरी बहिनी को भाई पनि खतरा रहेछ धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई
@ombahadurrashkotiombahadur9008
@ombahadurrashkotiombahadur9008 5 жыл бұрын
हैट जेरि दिदीका भाइ जुलेबि त झन बब्बाल रैचन गाँठे अनि संगिना साेल्टीनि त बब्बाल राम्री 😃😍😜
@laxmigurung4463
@laxmigurung4463 5 жыл бұрын
🤣🤣🤣🤣😛😛😛
@gyanumagyar2390
@gyanumagyar2390 5 жыл бұрын
😁😁😁
@lovewords7500
@lovewords7500 2 жыл бұрын
​@@laxmigurung4463 q1¹
@birbahadurbudhamagar4662
@birbahadurbudhamagar4662 5 жыл бұрын
3/4 पटक हेरि सके अझै हेर्न मन लाग्यो हैट । संगीना र विजयको ठूलो फ्यान भैयो बाबै।
@umaghalan9235
@umaghalan9235 4 ай бұрын
2024 यानी नेपाली बर्ष 2081 आज नयाँ साल को दिन हेर्दै छु ❤❤
@deokalikot6269
@deokalikot6269 5 жыл бұрын
जेरिका भाइ पनि जेरी भन्दा कम रहेनछन बधाइ छ यस्ता कलाकारलाइ । मलाइ पनि सारै रहर लागेकाे छ । एक पटक काठमाडाै पुगे भने म पनि इन्द्रणिमा पसेरै छाेड्ने छु ।
@dineshlama2631
@dineshlama2631 5 жыл бұрын
6 पटक हेरि सके अझै चित्ता बुज्दैन मलाई मात्रै यस्तो होकि तपाई हरुलाइ पनि यस्तै हुन्छ ??
@prakashgm6834
@prakashgm6834 5 жыл бұрын
Hon sar mali ni saem ho
@jitendralama1274
@jitendralama1274 5 жыл бұрын
20 times
@rashmibayalkoti4223
@rashmibayalkoti4223 3 жыл бұрын
Malai pani honi hjr
@iamcaptain2689
@iamcaptain2689 3 жыл бұрын
@@prakashgm6834 qq
@shambhubasnet1311
@shambhubasnet1311 5 жыл бұрын
काँटको भाकामा यस्तो जुहारी मैले पहीलो पटक सुनेको हौ। यी कलाकारलाई साँगेतीक यात्राका सबै पाईलाहरू शुभ हुन।
@umeshshahi9168
@umeshshahi9168 5 жыл бұрын
Kati ramro dohori
@santoshkumarkhadka5435
@santoshkumarkhadka5435 2 жыл бұрын
दुबई जाना को स्वर अनि गाउँने सैलीहरू धेरै मन पर्छ मलाई शुभकामना छ।
@dipeshkhadka3150
@dipeshkhadka3150 5 жыл бұрын
हैट दिन भर को थकान नै हरायो कति हास्नु हैट ।
@balaramkhadka9816
@balaramkhadka9816 5 жыл бұрын
जति हेर्दा पनि धित नमर्ने भिडन्त !! सलाम छ यो जोडी लाई।।
@padambista4259
@padambista4259 2 жыл бұрын
इन्द्रेनी टिमलाई धन्यबाद छ
@SAMRAKSHYAN
@SAMRAKSHYAN 5 ай бұрын
❤❤❤🎉🎉
@haristha333
@haristha333 5 жыл бұрын
बवाल दोहिरी विजय भाइ र सङिना बहिनी को । झनै मगर्नी को हासोले पुराइ प्रोग्राम सुपर भन्दा उपर । जय इन्द्रेणी जय , कृष्ण दाइ !
@balkrishna6404
@balkrishna6404 4 жыл бұрын
Hari Shrestha
@santoshmagar2486
@santoshmagar2486 2 жыл бұрын
हाँस्यरस मा रहेको यो दोहोरी साचिकै रमाईलो लाग्यो जोडी खुब मिलेको छ सबैको जय होस्
@jagadambadhakal1423
@jagadambadhakal1423 2 жыл бұрын
Jjjjjjjjjjjjjjjjjjjjjjjjjjjj
@gyaljensherpa4535
@gyaljensherpa4535 5 жыл бұрын
वा वा धेरै राम्रो लाग्यो,संगीना मगरको दोहोरी हेरेको पहिले चोटि हो तर सर्‍है राम्रो लाग्यो
@wanemkanxa1588
@wanemkanxa1588 5 жыл бұрын
जे होस दिल खोलेर हास्ने दिन पनि आउदो रहेछ बधाई छ बिजय बानिया र संगिता थापा लाई सब्द सुरु र अन्त्य पनि हासेर बित्यो जेरि को भाइ पनि दोहोरीमा खपिस रहेछ अरु दोहोरिमा अलिक कम देख्थे संगिता थापाजिको चाहिँ दोहोरी पहिलो पल्ट हेरे अति राम्रो लाग्यो बधाई छ सम्पुर्ण सहयोगी हात हरु लाई पनि बधाई दिन चाहे
@rabikarki4295
@rabikarki4295 5 жыл бұрын
कृष्ण दाइ फेरिपनि यो जोडीलाई अबसर मीलोस इन्द्रेणीमा!
@bharatsharma1
@bharatsharma1 3 жыл бұрын
गजबको छ
@gomapandey1703
@gomapandey1703 3 жыл бұрын
3
@manmayapoudel3766
@manmayapoudel3766 3 жыл бұрын
@@bharatsharma1 qqqqqqqqqqqqqqqqqqq
@prabhukrishnathapa2315
@prabhukrishnathapa2315 3 жыл бұрын
@@bharatsharma1 llll
@nishabasnet4905
@nishabasnet4905 4 жыл бұрын
खत्रा जेरिको भाइ पनि लु बधाइ छ्🙏🙏😃
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
माया तिमी आएको सुनेर आए म पनि झ्याल ढोका थुनेर ल है म पनि आइपुगे अब सबैजना मिलेर सब काम छोडेर एकछिन इन्द्रेणी हेरेर हास्नु नाच्नु पर्छ हजुरहरू पनि आउनुस् है हजुरहरू सबैलाई मेरो नमस्कार सुभ रात्री कति रमाइलो हो हजुरहरू सबैको जय जय जय होस् हजुरहरू सबैलाई भगवानले कल्याण गरुन राधा कृष्णको जय जय जय होस् ☔☔👋👋👍👍👏👏👌👋👍👏
@suryajoti3031
@suryajoti3031 5 жыл бұрын
खग्रेन्द्र सरलाई अडिशन राऊण्ड बाट सेलेक्ट हुनु भएकोमा बधाई सुनाईदिनु होला गोमा जी
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
@@suryajoti3031 हजुर नमस्कार हजुरको नाम लिएर अस्ति पनि सुनाई सके फेरि सुनाइदिन्छु हजुरलाई धेरै धेरै धन्यवाद छ
@suryajoti3031
@suryajoti3031 5 жыл бұрын
@@gomabhandari5993 tq
@durgaacharya1996
@durgaacharya1996 5 жыл бұрын
2nd of 3rz55zxt x4
@sherbdrc1147
@sherbdrc1147 5 жыл бұрын
गोमा सङ्गै नाच्नु पर्छ है।
@ykcsharma6275
@ykcsharma6275 5 жыл бұрын
यसरि मजा आयो कि नकुरा गरौ 😁😁 यति राम्रो दोहोरी हेर्न छुटाको रैछु , लाइफ ड्यामिज हुन ला धन्नै 😆 थैट
@minabishwakarma3903
@minabishwakarma3903 4 жыл бұрын
Nakura gara nakura gara..😋
@diwakarchaudhary4283
@diwakarchaudhary4283 4 жыл бұрын
Ho
@sudipkhadka3120
@sudipkhadka3120 4 жыл бұрын
Yes
@prajitagautam1448
@prajitagautam1448 3 жыл бұрын
@@minabishwakarma3903 vl .
@changename6800
@changename6800 5 жыл бұрын
मैले पनि विजय बानियाँ र संगिना थापाको यो दोहोरि 4 पल्ट हेरिसके फेरि पनि।तपाईंहरू को यस्तै रमाईलो भाका प्रस्तुत गरिदिनु हुन कृष्ण दाईलाई अनुरोध।छ मेरो
@mitrapandey1549
@mitrapandey1549 3 жыл бұрын
दोहोरी बबाल छ मन पर्यो 🤣🤣 तर गायकको आफ्नो परिचय छैन र यतिको प्रतिभा भएको गयकलाई पनि जेरि को भाइ भनेर चिनाएको चै पट्क्कै मन परेन! उहाले आफ्नो पहिचान बनाइ सक्नु परेको छ नेपाली साङ्गित क्षेत्रमा 🙏🙏
@mitralimbu6876
@mitralimbu6876 2 жыл бұрын
भिडियो नहेरि के कमेन्ट गर्नु????
@magarvai9579
@magarvai9579 5 жыл бұрын
माने बा केटा केटी दुबैजनालाई कस्तो जानेकोहो गीत निकाल्न पनि। 😍😘😚
@Prabinmgr520
@Prabinmgr520 5 жыл бұрын
Ho sarai kada kada yr
@magarvai9579
@magarvai9579 5 жыл бұрын
ekdam kada😁😂😃😆😋
@shantidevirai2223
@shantidevirai2223 3 жыл бұрын
1
@shantidevirai2223
@shantidevirai2223 3 жыл бұрын
Zz
@shantidevirai2223
@shantidevirai2223 3 жыл бұрын
@@Prabinmgr520 1
@khagendraghartimagar3898
@khagendraghartimagar3898 5 жыл бұрын
अहिले सम्मकै मीठो दोहोरी, बिजय बानियाँको गाउने तरिका अति राम्रो छ बिजय बानियाँलाई फेरि इन्द्रेणी मा लिनु पर्यो यो मेरो आग्रह कृष्ण सर लाई ..👌👌👌
@malikatv1521
@malikatv1521 5 жыл бұрын
Um k
@devpun1715
@devpun1715 5 жыл бұрын
Honi ta hai
@khagendraghartimagar3898
@khagendraghartimagar3898 5 жыл бұрын
@@devpun1715 Yes.
@ghoradiexpress2219
@ghoradiexpress2219 5 жыл бұрын
Sahi ho
@khagendraghartimagar3898
@khagendraghartimagar3898 5 жыл бұрын
@@ghoradiexpress2219 Tq
@budhibasnet
@budhibasnet 5 жыл бұрын
आजा अली फरक किसीम को दोहोरी धेरै रमाईलो छ
@nirajrai5495
@nirajrai5495 3 жыл бұрын
जेरीको भाई लालमन र संगीना जी रसवरी !!! यो दोहोरीलाई सम्झिने छौ सबैले जीवन भरी !!! 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍🏾👍🏾👍🏾👍🏾👍🏾👍🏾👍🏾👍🏾👍🏾
@playwithme3303
@playwithme3303 2 жыл бұрын
we all PxL me no be boo j
@playwithme3303
@playwithme3303 2 жыл бұрын
b
@sonamlama7820
@sonamlama7820 5 жыл бұрын
मैले अहिले सम्म हेरेकोमा आजको यो दोहोरी राम्रो लाग्यो है।। बधाई छ है दाइ दिदी हरु लाइ
@roshanrai2781
@roshanrai2781 5 жыл бұрын
Wawo kati ramailo
@himalmagar1897
@himalmagar1897 2 жыл бұрын
@@roshanrai2781 y
@hombahadurthapa6448
@hombahadurthapa6448 2 жыл бұрын
@@roshanrai2781 vv
@ashallama7108
@ashallama7108 5 жыл бұрын
हाँसेरै मर्छु होला म त अतिनै रमाइलो कडा दोहोरी राम्रो छ सबै्! जनलाइ धन्यवाद ।
@ramkhadka9919
@ramkhadka9919 5 жыл бұрын
अति रमाईलो
@sujankarki4561
@sujankarki4561 4 жыл бұрын
ashal lama cycle cycleBob vguvc
@baburam8523
@baburam8523 5 жыл бұрын
खगेन्द्र दाइ लाई जिताउने जति यता हाजिर गराै त ✋
@marahatta37
@marahatta37 3 жыл бұрын
आइले आयर मलाई इन्द्रेणी मन पर्न थाल्यो है किन भने रमेश आय पछि बाकी नि हेर्दै छु यो गित सुपर लाग्यो
@sanjayghimire5764
@sanjayghimire5764 3 жыл бұрын
Same here
@sunilbudhamagar5100
@sunilbudhamagar5100 5 жыл бұрын
सबै भन्दा खत्रा लाग्यो मलाई त । फेरि यो जोडी देख्न पाम हजुर ।
@kashiramkunwar4925
@kashiramkunwar4925 5 жыл бұрын
जस्तै दिदी उस्तै भाइ बिजय खतरा दोहरी हाल्नु भयो धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम लाइ
@youthvoice01
@youthvoice01 5 жыл бұрын
जेरीको भाइ र टीका सानूको जम्काभेट हेर्न मन लाग्यो । यो जोडी पनि सार्है राम्रो छ ।
@dhanraj5516
@dhanraj5516 4 жыл бұрын
2077 मा खोजी खोजी हेर्ने हाजिर गरम त
@fastnepalofficialdotcom7455
@fastnepalofficialdotcom7455 5 жыл бұрын
१० पटक सुनिसके जति सुने पनि सुनौ सुनौ लाग्ने म कहिले दोहोरो नसुन्ने मान्छेलाइ पनि यति सुनौ सुनौ बनायो यो दोहोरिले।।
@purubhatta6066
@purubhatta6066 4 жыл бұрын
Df597r
@yamthapamagar1621
@yamthapamagar1621 5 жыл бұрын
सर्ब प्रथम त म याम को तर्फबाट सम्पुर्ण इन्द्रेणी टिम नमस्ते भन्न चाहान्छु अनि आज त सारै मज्जा आयो।
@parshuramtamang883
@parshuramtamang883 5 жыл бұрын
हैट सुरु देखि अन्तिम सम्म हसाउनु हसायो सारै राम्रो एपिसोड
@babusinghthakuri5708
@babusinghthakuri5708 5 жыл бұрын
Chhatta shahi ra jerry pani lyaunu hola krishna sir
@subash.creation
@subash.creation 3 жыл бұрын
यो दोहोरी हालेको दिन देखि हेरेको अहिलेसम्म सम्म खोजी खोजी ऐले सम्म हेर्छु !😍म जस्तै हेरेर कैलेई नअघाउने को को छम ?हाजिर गरुम त्😃😃😃
@magarmimsara5495
@magarmimsara5495 Жыл бұрын
Yaya hora I will call tomorrow yyyyyyyyyyyyyyy😊yuuuuuuuuyyyuyyyyy😊yyy😊yu 😊yyy😊yy😊😊uyy😊û😊û YYy😊y😊😊😅 😊😅uuuû yy uu😊u you😊😊 guy y y😊 yo iiooioiiiiiii
@magarmimsara5495
@magarmimsara5495 Жыл бұрын
Ii
@krishnadallakoti9549
@krishnadallakoti9549 5 жыл бұрын
मगर्नि पनि खतरा केटा त झन कडा रहेछन् बाइ😄😁😄
@sujanmahato1676
@sujanmahato1676 3 жыл бұрын
C
@sujanmahato1676
@sujanmahato1676 3 жыл бұрын
Kate
@rammagar6457
@rammagar6457 5 жыл бұрын
अमेरिकन आइफोनले चाही लास्टै हसायो🤣🤣🤣
@menkamahat6523
@menkamahat6523 3 жыл бұрын
i
@amritshrestha797
@amritshrestha797 5 жыл бұрын
कति रमाइलो हो अाजकाे एपिसाेड.............!
@saraswatimanadhar8051
@saraswatimanadhar8051 3 жыл бұрын
1 बर्ष पछि पनि फेरि आज दशैको दिनमा पनि हेरियो यो गित 😁😁 जति हेरे पनि नअघाउने यो गित😀😁😀😁
@premtamang4536
@premtamang4536 5 жыл бұрын
कहिले सम्मको राम्रो दोहोरी अर्कानिक शब्दहरु बिजय बनिया र सगिना थापाको
@Sunugharti-magar
@Sunugharti-magar 5 жыл бұрын
एस्तो पनि हुन्छ र आद्रा बटारिने खाल को
@moonaparajuli2365
@moonaparajuli2365 5 жыл бұрын
😂😂😂😂😂😂😂
@baburamshrestha5672
@baburamshrestha5672 5 жыл бұрын
धेरै रमाइलो लाग्यो यो जोडी को गित दश पटक हेरियो तर मन भरिए को छैन ।
@bishnukhatri3648
@bishnukhatri3648 3 жыл бұрын
दुई बर्स पछि पनि फेरि हेरियो आज
@dronakafle2331
@dronakafle2331 5 жыл бұрын
ईन्र्देणीका ईपिसोड मध्ये सबै भन्दा धेरै हसाऊने ईपिसोड ।
@jayarajbhat2499
@jayarajbhat2499 4 жыл бұрын
Ho ni
@prakashkhadka9584
@prakashkhadka9584 4 жыл бұрын
Kirsna dada Raju dada ra Bisnu maji Didi ko dohore rakhnu paryo k dada hjr
@bhaktasusling1524
@bhaktasusling1524 3 жыл бұрын
होनी सारै रमाईलो लाग्यो
@arjunlungeli6023
@arjunlungeli6023 5 жыл бұрын
हैट ढिलो आयो तर कडा आयो मगर्नी कडा रचिन.😉😍😀
@ramkunwar3429
@ramkunwar3429 5 жыл бұрын
आज लास्टै हसायो है यत्तिको रमाइलो र मजा त कहिले भएको थिएन ! दुबै जना कलाकार लाई धन्यवाद ! लम्जुङ्ग !
@punpadam4929
@punpadam4929 4 жыл бұрын
इन्द्रेनी कार्यक्रम पहिलो पटक येती धेरै हासियो रमाइलो भयो thankyou indreni.com
АЗАРТНИК 4 |СЕЗОН 1 Серия
40:47
Inter Production
Рет қаралды 1,2 МЛН
Bend The Impossible Bar Win $1,000
00:57
Stokes Twins
Рет қаралды 40 МЛН