टप टेलिशृङ्खला गाह्रो छ को भटभटे, पुतली सहित सबै टिम इन्द्रेणी । यस्तो रमाइलो कहिल्यै भएन ।। HD

  Рет қаралды 4,216,631

Indreni.Com

Indreni.Com

Жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #GaroxaHo #Bhatabhate_Putali #Galbandi
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 2 500
@postarajbhattarai1641
@postarajbhattarai1641 Жыл бұрын
रियासाको रुप मात्रै होइन स्वर पनि अतिनै मिठो लाग्यो र आजको प्रस्तुति पनि रमाइलो छ ।
@hemantlamichane3948
@hemantlamichane3948 Жыл бұрын
यो भटभटे सर ले गर्दा आज ईन्द्रेणी मा सारै नै रमाइलो हुने भयोे सुपरहिट हुने भयोे कृष्ण कँडेल सर लाई मुरी मुरी धन्यवाद सेलुट सेलुट छ।
@arjunjethara5318
@arjunjethara5318 Жыл бұрын
मलाई त भटभटे दाइ र पुतलि दिदिकाे दाेहरि एकदम राम्म्राे लाग्यो । फेरि पनि यस्तै दाेहाेरि सुन्न पाउ उनिहरुलाई हिर्दय देेखि धेरै miss गरेकाे छु । बधाई छ हजुर हरुलाई धन्यवाद
@mitramagar1329
@mitramagar1329 Жыл бұрын
निकै रमाइलो भयो दोहोरी पनि निकै कडा लाग्यो भटभट्टे र पुतलीको💐🎊🙏❤️❤️
@ishworbk4707
@ishworbk4707 Жыл бұрын
कति रमाईलो भाको हो गारो छ हो टिमले इन्द्रेणी कार्यक्रममा सबैलाइ देख्न पाइयो सबैलाइ नमस्कार भट्टु र पुतली त दोहोरिमा पनि यति खप्पिस ?कलाकार भनेकै बहु प्रतिभा भाको हुनुपर्छ धन्याबाद सबैलाई।
@edge-ji6ce
@edge-ji6ce Жыл бұрын
wow मेरो favourite भटभटे को जोडि लाई आज इन्द्रेणी मा देख्न पाहियो❤️❤️
@dhurbathspa4080
@dhurbathspa4080 Жыл бұрын
कति राम्रो दोरि हो आझ धेरै रमालो लागो ल बधाई छ सम्पुर्ण टिमलाई
@kishanthapa8715
@kishanthapa8715 Жыл бұрын
आहा कति राम्रो लाग्यो आज त है सबै टिम लाई धेरै धेरै धन्यवाद
@yamprasad9453
@yamprasad9453 Жыл бұрын
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ
@suniltak1121
@suniltak1121 Жыл бұрын
गार्‍हो छ सिरियल म नछुटाइ हेर्ने मान्छे हु अाज ईन्द्रेणीमा देख्न पाउँदा धेरै खुसि लाग्यो अब मजाले हेरिन्छ 😁😁😁🌹🌹❤️❤️👌👌👌👌
@nponline4270
@nponline4270 Жыл бұрын
आज Indreni को अान्गन मा .गार्हो छ हो सिलियल को सम्पुर्न कलाकार तिम लाई देख्न पाउदा धेरै खुशी लाग्यो ..सम्मान छ किस्न कदेल दाजु लाई ❣️❣️🙏🇳🇵
@bimala9411
@bimala9411 Жыл бұрын
पुतलि र भटभटे ले यति राम्रो दोहोरी गाऊनु हुन्छ भनेर सोचेको नि थिएन बरै ❤️❤️😂❤️❤️ Dharai ramailo dohori Sabi maa mitho samjana🙏🙏
@rcvutuob2566
@rcvutuob2566 Жыл бұрын
रियसा ले दामि गाउनो हुद‍ोरहे छ स्वर।झन राम्रो छ maya big fan
@chemjongdhanush1399
@chemjongdhanush1399 Жыл бұрын
भटभटे र रियासाकाे जाेडी अनि प्रस्तुती गार्हाे छ सिरयलकाे लागि सुन हिरा भन्दा चम्किलाे❤️
@amritchapagai8437
@amritchapagai8437 Жыл бұрын
रियासा र भट्भटे त्यै माथी इन्द्रेणी टिम आहा यस्तो रमाइलो ।।धन्यवाद इन्द्रेणी टिम अनि भट्भटे टिम्😃😃😃😍😘❣️
@dharmarajchand1502
@dharmarajchand1502 Жыл бұрын
सबै जनामा नमन यो टिमलाई ईन्द्रेणिमा देख्न पाइयो म असाध्यै हर्षित छु!🙏🇳🇵🥀❣️
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
Basanht poudel 🙏🇳🇵🥀❣
@tankprasadpathak7696
@tankprasadpathak7696 Жыл бұрын
ग्राराे छ सबै टीमकाे बबाल प्रस्तुति हेर धेरै धेरै खुशी लाग्यो सारै रमाइलो हुने भयो आज ।।
@anilachhmi5867
@anilachhmi5867 Жыл бұрын
लाजवाब प्रस्तुति भट्टे माईला बेगम नेपाली सर रियासा दाहाल पुतली लगायत सम्पूर्ण टिमलाई बधाई छ मनपर्यो धेरै राम्रो थप प्रगतिको शुभकामना ब्येक्त गर्दछु।
@narakhatri6532
@narakhatri6532 Жыл бұрын
गाह्रो छ हौं सिरियका सम्पुर्ण कलाकारहरु ईन्द्रेणीमा देख्न पाउदा धेरै खुसी लाग्यो कृष्ण कट्टेल दाईलाई धेरै धेरै धन्यबाद,भटभटे पुतली बैनी लगाएत सम्पुर्ण टिमलाई सफलताको शुभकामना, मकाउँ चाईनाबट हेर्दैछु,
@sudipdhungana1234
@sudipdhungana1234 Жыл бұрын
बधाई & शुभकामना गार्हाे छ र ईन्द्रेणी टिमलाई ।
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
Basanht poudel
@balaramtamang7966
@balaramtamang7966 Жыл бұрын
रियसा मान्छे जति राम्री छ, स्वर झन कति मिठो❤️❤️❤️❤️❤️😍😍😍😍
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n Жыл бұрын
अत्यन्तै राम्रो कार्यक्रम । इन्द्रेणी हेरेर बस्नुहुने यहाहरुलाई मेरो नमस्ते 🙏
@ombahadur6169
@ombahadur6169 Жыл бұрын
हैट साह्रै कडा हाे भटभटे र पुतलि काे दाेहाेरि म त छक्क परे साह्रै कडा बहुमुखि प्रतिभाका धनी भटभटे र पुतलि सर्ब गुण यूक्त कलाकार सदा सफलताकाे शुभकामना ।
@krishnakhatikhati1024
@krishnakhatikhati1024 Жыл бұрын
अती राम्रो गारोछ टिम लगाएत सम्पूर्ण कलाकार हरुलाई सम्मान म हैरादाबाद बाट
@manbahadurbashyal13
@manbahadurbashyal13 Жыл бұрын
जय ईन्द्रेणी र हरेक विधामा उत्कृष्ट गारो छ हो टीम को प्रस्तुती धेरै राम्रो ।
@happykid2091
@happykid2091 Жыл бұрын
गारो छ सिरियलका सम्पुर्ण कलाकारहरूलाहि धेरै धन्नेबाद
@dhanprasad8579
@dhanprasad8579 Жыл бұрын
कति रमाइलो आजको इन्द्रेणी टिम अनि हास्य श्रृङ्गखल टिम सबै सबैमा धन्यवाद हृदय देखी नमन सम्पुर्ण टिम लाई
@sauravsagarashok3050
@sauravsagarashok3050 Жыл бұрын
वाओ पुतलीको स्वर सारै राम्रो रहेछ । किप ईट अप रियासा ❤
@sabitashahi7713
@sabitashahi7713 Жыл бұрын
गार्हो छ का सम्पुर्ण टिम लाई 🙏🙏 एसरी नै यो टिम अगाडि प्रगती हुदै जावोस शुभकामना 🙏🇳🇵
@ruthdangol1626
@ruthdangol1626 Жыл бұрын
E
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
Basanht poudel 🙏🇳🇵
@YT-here..
@YT-here.. Жыл бұрын
सम्पुर्ण मा नमन गाह्रो छ हो यो टिम लाई ईन्द्रेणी मा देख्ना पाउदा धेरै खुशी लाग्यो
@minashrestha7295
@minashrestha7295 Жыл бұрын
waoo putali ta dohori gaauna pani khappis dherai raamro chha
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
​@@minashrestha7295Basanht poudel 55:45
@rajgiri6734
@rajgiri6734 Жыл бұрын
जय इन्द्रेणी 🙏🙏 कृष्ण दाईको जय होस🙏🙏🙏
@amarlama335
@amarlama335 Жыл бұрын
ओखो सारै राम्रो गाउनु भयो मैले त सोचेको थिईन यति धेरै राम्रो गाउनु हुन्छ भनेर ईन्द्रेनी मा देख्नु पाउँदा धेरै खुशि लाग्यो गारो छ को team लाई हृदय देखि धन्यवाद
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
Basanht poudel 🇳🇵
@purankathayat3891
@purankathayat3891 Жыл бұрын
कृष्ण कडेल दाई को बेजोर प्रस्तुतिमा पाल्नुहुने ।सम्पूर्ण गाह्रो छ हो टिम लाई धन्यवाद
@hirajero4399
@hirajero4399 Жыл бұрын
धन्यवाद इन्द्रेणी,गाह्रो छ नि को तिम को नयाँ रमाइलो प्रस्तुति इन्द्रेणी मार्फत दर्सक माझ पस्कनु भएकोमा!!
@nabinthapamagar3426
@nabinthapamagar3426 Жыл бұрын
बधाई छ ईन्द्रेणी टिम र गाह्रो छ टिमलाई आगामी दिनहरुमा हातेमालो गर्दै अगाडि बढ्नु हुनेछ भन्ने पूर्ण आशा सहित दिन दु:खी माथि फराकिलो मन पार्दै सहयोग गर्नुहुने सम्पूर्ण मनहरूमा हार्दिक नमन् गर्दै आगामी दिनहरुमा हातेमालो गरूम् ।।।।।
@abhishekkumal7238
@abhishekkumal7238 Жыл бұрын
A
@bhaktapur5896
@bhaktapur5896 Жыл бұрын
Wow
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
​@@abhishekkumal7238Basanht poudel 🇳🇵🙏👍👌❣🥀
@megarmagar8021
@megarmagar8021 Жыл бұрын
यो सिरेल त मलाई धेरै रमाइलो लाग्छ 1 भाग पनि नछुटाई हेरेको छु सधैं यस्तै रहिरहोस् good luck
@chhiringsherpa3574
@chhiringsherpa3574 Жыл бұрын
अति सुन्दर प्रस्तुति सुन्दर कला अनि अभिनयलाई अञ्जुली भरिको सम्मान गर्दै निरन्तरता सफलताको शुभकमना छ हजुर लाई
@tarabarallochan9395
@tarabarallochan9395 Жыл бұрын
अस्ठचिरन्जिबी ले सधै रक्षा गरुन सधैभरि हासिखुसि होस आति सुन्दर उत्कृष्ट गायन
@kushalkc8870
@kushalkc8870 Жыл бұрын
Dheri dheri dhana bad dina chanxu
@ak78vlog
@ak78vlog Жыл бұрын
youtube.com/@ak78vlog?sub_confirmation=1
@golupagal8259
@golupagal8259 Жыл бұрын
Dherai Man paraxa indreni
@krishnabagale979
@krishnabagale979 Жыл бұрын
एकताको
@bishnadhami
@bishnadhami Жыл бұрын
कति हास्नु हाँस्दा हास्दै गाला च्यातिएनी कैलै हसाउने कैले रुवाउने सबै भन्दा उत्कृष्ट मन्दिर इन्द्रेणी 🌈 हो सबै टिमलाई कोटि कोटि नमन इन्द्रेणी न हेरे त दिमाख ठाउँमा बस्दैन
@dhanuraj394
@dhanuraj394 Жыл бұрын
बदाई छ गारो छ टिमलाई🙏🙏
@anishkapar1708
@anishkapar1708 Жыл бұрын
43 66g
@bhupalthapa6538
@bhupalthapa6538 Жыл бұрын
😓
@bhupalthapa6538
@bhupalthapa6538 Жыл бұрын
😓😓😓
@bhupalthapa6538
@bhupalthapa6538 Жыл бұрын
😓
@jbrai9820
@jbrai9820 Жыл бұрын
इन्द्रेणीमा बधाई छ गारो छ हो टिमलाई सिक्किमबाट
@user-ve9te2cj1p
@user-ve9te2cj1p 10 ай бұрын
बहुत रमाईलो भयो ।सबै कलाकारहरु र इन्द्रेणि टिम सबैलाई हार्दिक धन्यबाद छ ।
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
आहा आजको ईन्द्रेणि कार्यक्रम साह्रै रमाईलो लाग्यो टेलि सिरीयल गाह्रो छ को सबै कलकार हरुलाई एकै ठाँउमा देख्न पाउँदा एकदम खुसि लाग्यो जय ईन्द्रेणि🌈🙏❤️😘🌹
@chandrarolpali6524
@chandrarolpali6524 Жыл бұрын
हलक टिम लाई र इद्ररिनि लाई शुभ कामना छ है
@Rupnaraya1971
@Rupnaraya1971 Жыл бұрын
मलाईपनी ईन्द्रेणी कार्यक्रम सारै मनपर्छ! साथै भट्भटे टिमलाई धन्यवाद!
@padampoudel1233
@padampoudel1233 Жыл бұрын
तपाईहरूको सहित टिमलाई एउटै मन्चमा ‌देखन‌ पाउँदा खुसी लागेको छ धन्यवाद पदम ‌पौडेल
@shivaroka5543
@shivaroka5543 Жыл бұрын
आज किन उमङ्ग छायो भनेको. गार्हो छ हो सिरियल का ए टु जेड हास्य कलाकार. आयर पो रैछ...बधाई छ सबैलाई धन्यवाद...जयनेपाल 🙏🇳🇵जय ईन्देणी ..जय गित सङ्गीत ❤️❤️❤️🎶🎵🎼🎹🎹☺️☺️😘😘☺️🇳🇵🇰🇼🇰🇼🇳🇵
@lovemay430
@lovemay430 Жыл бұрын
रिहासा ले र भटु भाइ ले गीत गाउन पनि जानू भाको रहीछ त अभिनय मात्रा होकी भनेको त गाह्राे छ टिमलाई ईनद्रणी मा देखन पाउँदा अतीनै खुसी लागो टिम सबैलाई बधाई छ
@user-ev8ww3rs3s
@user-ev8ww3rs3s 4 ай бұрын
M...........,,....m......😅😅 1:20:36 😅o..............😅😅...
@ushabista4272
@ushabista4272 2 ай бұрын
​@@user-ev8ww3rs3sppppppp11😅 ❤I 11
@neupanekrishna2120
@neupanekrishna2120 Жыл бұрын
जस्ले यो कमेन्ट पढ्नु हुन्छ उसको जीवन सुखी हुन जाउस् 🌹🌹🌹
@Samjhana_bhujel7577
@Samjhana_bhujel7577 Жыл бұрын
मलाइ गारो छ हो सिरियल म सधैं नछुटाई हेर्छु एकदमै मन पर्छ र यो प्रतिभा एकदमै राम्रो र रमाइलो लाग्यो🥰❤️🙏🙏
@madhavkc3007
@madhavkc3007 Жыл бұрын
एकदमै राम्रो लाग्यो हाम्रो प्युठानि दाजु दोहोरी पनि गाउनु हुदोरैछ।मेरो एकदमै मन पर्ने सिरियल
@anumagar1731
@anumagar1731 3 ай бұрын
gg
@sirjanramugurung4233
@sirjanramugurung4233 Жыл бұрын
*गाह्रो छ को सबै टीमलाई इन्द्रेणीमा देख्नु पाउदा साह्रै खुशी लाग्यो भटभटे र पुतलीको जोडी बबाल छ* ❤️🌹🙏
@ak78vlog
@ak78vlog Жыл бұрын
youtube.com/@ak78vlog?sub_confirmation=1
@ROSHANANIMATION687
@ROSHANANIMATION687 9 ай бұрын
😊 9:29
@bikramshrestha1186
@bikramshrestha1186 Жыл бұрын
सारै रमाइलो मनोरञ्जन दोहोरी गाउनुभयो सम्पुर्ण कलाकार टिमहरू लगायत ईन्द्रेणी टिमहरू लाई धेरै धन्यबाद तथा शुभकामना।
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
Basanht poudel 🇳🇵🙏🥀❣
@santoshpariyaryoutubechaan335
@santoshpariyaryoutubechaan335 Жыл бұрын
धेरै धेरै धन्यवाद ईन्द्रनि तिमका किष्ण् कदेल सर लाई गलगाएत गाह्रो छ तिमलाई,दुखी पिदित हरुलाई सहोग गर्नु भाको छ खुसी लाग्छ !
@gomabhandari5993
@gomabhandari5993 Жыл бұрын
बाचुन्जेल सकुन्जेल रमाइलो गरु मिठो एक वचन मिले सम्म सबै सग बोलउ हेर्न सुरु गरे हजुरहरू पनि आउनु होला जो जहां हुनुहुन्छ आफ्नो राम्रो ख्याल राख्नु होला 👏👏👏👏
@nabarajgurung4581
@nabarajgurung4581 Жыл бұрын
Tq hjr ni
@suniltak1121
@suniltak1121 Жыл бұрын
ल अाज धेरै रमाइलो भयो दोहोरी पनि दमदार रहयो रियासा र भटभटे माईलालाई बधाई छ गार्‍हो छ सिरियल अझै राम्रो हुँदै जावस सफलताको शुभकामना 👌👌👌🌹🌹🌹❤️❤️
@chndilaltamang7950
@chndilaltamang7950 Жыл бұрын
धेरै धेरै धन्यवाद ईन्द्रेनि काे किष्णा कटेल लगायत गाह्राे छ हाै काे टिमलाई हाम्राे तामाङ्ग ल्हाेछार काे उपलक्षा काे हार्दिक मंगलमय शुभकामना🌷🌺🌹
@ganeshrokaha3164
@ganeshrokaha3164 Жыл бұрын
बधाई छ गार्‍हो टिमलाई अबकाे भागमा सकिगाेनी टिमलाई देखिन्न पाईयाेस 🙏🙏🙏
@ak78vlog
@ak78vlog Жыл бұрын
youtube.com/@ak78vlog?sub_confirmation=1
@ubjansinghlawad6300
@ubjansinghlawad6300 Жыл бұрын
भटभटे र पुतलीको जोडी धेरै राम्रो छ । गाह्रो छ हो को सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना साथै ईन्द्रेणी टिमलाई लाई पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। धन्यवाद
@mylifemylife3852
@mylifemylife3852 Жыл бұрын
उत्कृष्ट प्रस्तुति दिनु भयो अनान्द आयो दोहोरि सुनेर धन्यवाद मीठो गाएर मनमा अनान्द दिलाइ दिनु भएकोमा
@sureshgharti3277
@sureshgharti3277 Жыл бұрын
दाम्मी छ किरिष्ण दाई भटभटे र पुतीली नानी को दोहोरी गीत मलाई नी मनपरो इन्द्रेनी टीमलाई धेरै धेरै धन्यवाद छ 💞💞
@indrachoulagai9079
@indrachoulagai9079 Жыл бұрын
आज पो सुन्दै छु 😀लु बबाल दोहोरि🤗
@bimalaiwaram5389
@bimalaiwaram5389 Жыл бұрын
बाध्यबाजन प्रती मेरो अनगिन्ती 👍️👍️👍️👍️सारै मिठो धुन्🙏🙏🙏🙏
@tulsioli5534
@tulsioli5534 Жыл бұрын
गार्यो छ हो गार्हो छ, प्यूठानी भट भटे र पुतली रियाशा सारै मन पर्ने कलाकार, डाँफे चरी कि रियासा लाइ देखेर रियल हिरो किङ्ग पल साहा जी याद आयो miss you Paul, लोकप्रिय कार्यक्रम इन्द्रेणी मा यो टिम लाइ सेलुट को साथैं सम्मान छ, जय कृष्ण दाजु, जय इन्द्रेणी ।
@janakxetri7854
@janakxetri7854 Жыл бұрын
नमस्ते नमस्कार एबम उच्च सम्मान का साथै मिठो सम्झना संगै मुटु भरिको माया अर्पण गर्दछु सम्पुर्ण गारो छ टिम लगायत इन्द्रेणी होल इयुनिट लाइ अग्रिम काम को धेरै धेरै शुभकामना
@manbir5675
@manbir5675 Жыл бұрын
आहा!कती राम्रो क्षमता। हसाउने अनी मिठो दोहोरी गीत गाउने कति राम्रो कलाकारिताको क्षमता।
@dhurbaraj6924
@dhurbaraj6924 Жыл бұрын
Wow! What a great ability. What a great artistry to make you laugh and sing a cute couplet.
@purbeliagni
@purbeliagni Жыл бұрын
साह्रै रमाइलो लाग्यो कार्यक्रम,विशेष धन्यबाद कार्यक्रम सन्चालक कृष्ण कणेल दाइ,सम्पुर्ण इन्द्रेणी परिवार साथै सम्पुर्ण उपस्थित कलकारहरुमा👌👌👍️🙏🙏
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
Basanht poudel 👌👌👌👍🙏🙏
@dhanbahadurtamang4493
@dhanbahadurtamang4493 8 ай бұрын
​@@basantapoudel1564😊u
@himangahamagar3536
@himangahamagar3536 Жыл бұрын
अत्यन्तै रमाइलो यो टिम अनि इन्द्रेणी परिवार । सम्पुर्णमा हार्दिक शुभकामना ।🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@rupakalioli1132
@rupakalioli1132 Жыл бұрын
Uryp
@mohanthapa1079
@mohanthapa1079 Жыл бұрын
It’s very wonderful performance l would like to congratulate all the fatbhate team
@uddhavkarki5663
@uddhavkarki5663 Жыл бұрын
रियासा र भटभटेको दोहोरि दामि छ,❤️❤️❤️❤️❤️
@gobindathapa2049
@gobindathapa2049 Жыл бұрын
दामी एक्दम मन पर्यो होल टिमलाई नमन जय ईन्द्रेनि👍️🙏
@chitramagar3387
@chitramagar3387 Жыл бұрын
धेरै धेरै बधाई छ सम्पूर्ण गाह्राे छ टमि साथै ईन्देनि टिम लाई अझै सफलताको कामना
@dharmeshkumar1405
@dharmeshkumar1405 Жыл бұрын
धेरै राम्रो लागेयो गारो छ टिमलाई ईन्देणी किष्न कढेल दादा लगायत संम्मपुणटिमलाई धेरै माया साथै सफलताको शुभकामना छ
@ramchandraadhikari3817
@ramchandraadhikari3817 Жыл бұрын
पुतली बहुप्रतिभावान छिन् भन्ने पनि मलाई थाहा थिएन। यो इंद्रेणी देखी थाह पाए। पुतली बहुप्रतिभावान छिन् भन्ने पनि मलाई थाहा थिएन । यी दुईको जति तारिफ गरे पनि कमै होला । धेरै राम्रो प्रस्तुति। मेरो तर्फबाट सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद।
@mandiabaral4367
@mandiabaral4367 Жыл бұрын
अति मनछुने दोहोरि म चितवन बाट 👌👌🙏🙏🌺💕
@gurungdev3542
@gurungdev3542 Жыл бұрын
कडा दोहोरी चलेको छ एकदम राम्रो छ al the best song 🙏🙏🙏👌👌👌👌👌👌
@durgarai628
@durgarai628 Жыл бұрын
Indreni, faro chha ko parichay Garai sarai ramro yo sirel haru lai hardik badhai chha,,
@ajgamer4101
@ajgamer4101 Жыл бұрын
एक दम धामी दोहोरी लग्यो भटे भाइ काे र पुतली बैनी को
@manigurung1469
@manigurung1469 Жыл бұрын
गाह्रो छ भटभटे टिमलाई बधाई एवं शुभकामना । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@user-bb7by2cm9f
@user-bb7by2cm9f 11 ай бұрын
Mimi k. J j o j
@bedeshachhetri8840
@bedeshachhetri8840 Жыл бұрын
अति रमाईलाे ग्राराे छ काे टिम् लई सलाेट छ कूष्ण💐🙏
@birujajarkoti412
@birujajarkoti412 Жыл бұрын
अति राम्रो गारो छ हो टिम गजब पसतुति बधाई छ अल❤️❤️💙💙💙💤💜💜
@deeptamang1198
@deeptamang1198 Жыл бұрын
हार्दिक बधाई शुभकामना सबै टिम लाई जय होस सम्मान छ कडेल सर धन्यवाद 💖🎓️🙏😍🎸🏹🏹🚢🎁🌹✈️🌺🇳🇵🇳🇵🚁🌱🌱🇳🇵✈️
@ak78vlog
@ak78vlog Жыл бұрын
youtube.com/@ak78vlog?sub_confirmation=1
@mayathapa4549
@mayathapa4549 Жыл бұрын
Garo x ho telisirial naxutai herne garxu aaj indreni ma dekhna pauda sarai khushi lagyo congratulations whole team ❤❤❤
@chandrabahadursoni5772
@chandrabahadursoni5772 Жыл бұрын
धेरै राम्रो पस्तुती मज्जा आयो अनि बधाई छ गाह्रो छ टिमलाई 🇳🇵🇳🇵❤️🙏🙏
@ak78vlog
@ak78vlog Жыл бұрын
youtube.com/@ak78vlog?sub_confirmation=1
@santoshdhakalofficial
@santoshdhakalofficial Жыл бұрын
नाच्न नी भ्याको रेछ क कस्ले देख्नु भयो😂 कडा दोरी😁😍😍
@krishnagalcote7195
@krishnagalcote7195 Жыл бұрын
भटभटे र पुतली काे नाईस जाेडी
@bhaktabhandari4523
@bhaktabhandari4523 Жыл бұрын
हार्दिक बधाई छ 🙏🙏 सम्पुर्ण गाह्रो छ हो टिमलाई अनि रीयासा बहिनीको जादुमय स्वर ❤️❤️❤️म इन्डियाको तमिलनाडु बाट 🙏🙏🙏
@kumarilama5448
@kumarilama5448 Жыл бұрын
Badai xa lo All timlai
@Cr7_messy7777
@Cr7_messy7777 Жыл бұрын
आज धेरै दिन धेरै महिना पछि इन्द्रनी कारेकर्म हेर्दा रमाईलो लाग्यो गाहोरो छ हो सिरिल धेरै मन पर्छ र गाहोरो छ हो तिम र इन्द्ररिनी कारेकर्म तिम लाई धेरै धेरैइ बधाई छ हो दोहोरी गीत पनि धेरै रमैलो पारा गाउनु भयो बेगम र पुतली ले साहरै मन परेयो है हासो लाग्यो र आँसु पनि झरेयो है मेरो त
@puspashrestha4778
@puspashrestha4778 Жыл бұрын
सारै राम्राे म दाङ घाेराही बाट हेर्दै छु।
@ckshrestha3123
@ckshrestha3123 Жыл бұрын
सारै राम्रो दोहरी गाउनु भयो हो बेगम नेपाली र रियासा दहाल ले तर बेगम भन्दा रियासा दहाल को राम्रो लाग्यो मैले त एसरी दोहरी नि गाउनु हुन्छ भन्ने सोचेको नि थिइन सारै राम्रो गारो छ हो सिरियलका टिमलाइ धेरै धेरै धन्यबाद
@sureshnc389
@sureshnc389 Жыл бұрын
आहा सार्है राम्रो प्रस्तुति म त हेरेको हेरै भए बेगम सर रियासा medam लगायत सम्पूर्ण गार्हो छ टीम लाई धेरै धेरै धन्यवाद मेरो परिवार लगायत मेरो सम्पूर्ण टोल बासी नैं गार्हो छ काे काे शुभ चिन्तक हुनुहुन्छ है यति बेला हामी सबै जना धेरै खुसी छौ साथै ईन्द्रेणी का कृष्ण कडेल दाजु लाई पनि धेरै धेरै सम्झना छ समग्रमा भन्नुपर्दा सम्पूर्ण टीम लाई धेरै धेरै सम्मान अनि संझना धन्यबाद छ कुनै दिन समय मिले यो टीम सङ्ग tik tok बनाउनु छ है
@ganeshmallamalla1103
@ganeshmallamalla1103 Жыл бұрын
सबैभन्दा पहिले गाह्रो छ हो र इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद छ। मलाई एकदमै मनपर्ने टेलिसिरियल गाह्रो छ हो, आज ईन्द्रेणी हेरेर एकदमै मनोरञ्झन लिए , गाह्रो छ हो र इन्द्रेणी टिमलाई सफलताको शुभकामना छ, यस्तै आगामी दिनहरुमा पनि राम्रा-राम्रा काम गर्दै जानुहोला, यहि नै मेरो शुभकामना छ, म आफ्नो देश बाहिर भएपनि नेपाली भाषा र संस्कृति एकदमै सम्मान छ!! म अहिले भारतबाट 🙏❤️
@sandiplohar3936
@sandiplohar3936 Жыл бұрын
येति रमाइलो येति मजा अनि मैले कैले पनि नचुटाई हेर्ने सिरियल को परिवार ले कति रमाइलो गर्नु भयो मजा आयो
@vinodchauhan69
@vinodchauhan69 Жыл бұрын
So beautiful dohri between Riyasha baini and Begam nepali bhai ...God bless both of you always
@jyotisunar9303
@jyotisunar9303 Жыл бұрын
गाराे छ टिमलाई र इन्देणि टिम दुबैलाई नमस्कार 🇳🇵🇳🇵🇳🇵
@gopalacharya8180
@gopalacharya8180 Жыл бұрын
मन मुटु मा बस्न सफल भयका गाराे छ हाे सम्पूर्ण टिम लाई अाज ईन्द्रेणी मा देखिन पाईअाे धेरै धेरै धन्यवाद छ सम्पूर्ण टिमलाई
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
Basanht poudel
@Romeeoyt
@Romeeoyt Жыл бұрын
Yo team koko Lai man parxa
@chndilaltamang7950
@chndilaltamang7950 Жыл бұрын
सर्बप्रथम रियासा बैनिलाई भित्तिरी मनदेखिनै धन्यवाद गाह्राे छ हाै टिम र ईन्द्रेनि टिमलाई मनैदेखि धन्यवाद छ 🌹🌺🌷🌻👌👍️👌🌻🌷🌺🌹धेरैरमाईलाे छ
@tejpun3005
@tejpun3005 Жыл бұрын
आजको कार्यक्रम अति रमाईलो 🙏
@sunitasharma6999
@sunitasharma6999 Жыл бұрын
हार्दिक बधाई सम्पूर्ण टिमलाई म ईन्डिया बाट 🙏🙏🙏
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
Basanht poudel 🙏🙏🙏
@22WCLM10
@22WCLM10 Жыл бұрын
गारो छ टिम मेरा नि फेवरिठ कतारवाट हेर्दै छु।
@hamroramailotv5164
@hamroramailotv5164 Жыл бұрын
दोहोरि मा त बेगम दाई खत्रा रहेछन वा क्या मिठो 💞❤️😍
Final muy increíble 😱
00:46
Juan De Dios Pantoja 2
Рет қаралды 51 МЛН
Happy 4th of July 😂
00:12
Pink Shirt Girl
Рет қаралды 42 МЛН
Вечный ДВИГАТЕЛЬ!⚙️ #shorts
00:27
Гараж 54
Рет қаралды 14 МЛН
当小孩上学后,路飞太开心了#海贼王#路飞
0:25
路飞与唐舞桐
Рет қаралды 6 МЛН
МЛАДШАЯ СЕСТРА И МОРОЖЕНОЕ ИЗ АРБУЗА
0:41
ОЛЯ ПЕРЧИК
Рет қаралды 996 М.
Heavy package 🤭🤣 #demariki
0:25
Demariki
Рет қаралды 2,8 МЛН
Какая погода у тебя за окном? У нас вчера был ураган!
0:40
POR QUEEE DIVERTIDA MENTE 2 !!! #SHORTS
0:15
Figuritalo
Рет қаралды 17 МЛН