हेल्लो सर म यो चेनल मा नया हो म हाल साउदी बाट मेरो पेट को सम्स्या छ मेरो ग्यास्टिक अनि गानो गोला जस्तै नाइटो को देब्रे साइट मा छ अनि राती सुत्ने बेला मा अति उफ्रिन्छ अनि म सुत्नै सक्दिन पछाडि को भाग मानोउ देब्रे फिर्पाता बाट घुचुक सम्म को नसा धड्किन्छ के कारण ले होला सर जान कारी दिनुन