जीवन शर्मा, मनोज गजुरेल, शिशिर योगी पुष्पन प्रधान लगायत ३ जना मन्त्री र दर्जनौ डा. एकसाथ इन्द्रेणीमा

  Рет қаралды 402,945

Indreni.Com

Indreni.Com

Жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #Chhahari #GeriatricSociety_Of_Nepal
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 309
@Indreni.Com2016
@Indreni.Com2016 Жыл бұрын
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@prakashupadhyaya2919
@prakashupadhyaya2919 Жыл бұрын
It
@thaparamesh4478
@thaparamesh4478 Жыл бұрын
अति नै मार्मिक गित सुन्न पाएकोमा गर्व लाग्छ हजुरलाई सलुट गर्दछु
@saritaparajuli2980
@saritaparajuli2980 Жыл бұрын
मनै कुटुक्य खायो यो गित ले गित लेख्ने र गाउने लाइ धेरै धेरै आसिर्बाद छ 💞 र सुभकामना मनै देखि इन्र्देणि कार्यक्रम लाई साथै कडेल भाइ लाइ आसिर्बाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🌹🌹🌹🍓
@loknathpaudyal4838
@loknathpaudyal4838 Жыл бұрын
आजको को यपीसोट इस्मरीय हुने छ जय इन्द्रेणी जय श्री कृष्ण सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना
@sharadakshetry5768
@sharadakshetry5768 Жыл бұрын
अति मार्मिक आँसु थामिएन यो गितले धन्यवाद सबैले सुनेर मनन् गर्नु होला
@shurendraghimire238
@shurendraghimire238 Жыл бұрын
@binodadhikari7652
@binodadhikari7652 Жыл бұрын
आदर्णीय जीवन दाजु लाई हार्दिक सम्मान गर्दै कृष्ण जी लाई सफल भविष्यको लागि आत्मा देखि शुभकामना व्यक्त गर्दछु ।
@manigurung1469
@manigurung1469 Жыл бұрын
सारै मन छुने कार्यक्रम बनेको रहेछ ।. जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@Prem_Pariyar
@Prem_Pariyar Жыл бұрын
अति नै दिल छोयो कार्यक्रम ले।
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 Жыл бұрын
जय इन्द्रेणी । दुबई देखि हेर्दैछु । मलाइ मन पर्ने गायक आउनु भको रहेछ खुसी लाग्यो
@sharadakshetry5768
@sharadakshetry5768 Жыл бұрын
अति मार्मिक अत्यन्तै देश भक्ति सबैले सुनेर मनन गर्नु हुनेछ धन्यवाद शिशिर योगि जि धेरै धेरै हार्दिक धन्यवाद सलाम सलाम 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️
@sharmaprakashlamichhane2031
@sharmaprakashlamichhane2031 Жыл бұрын
यो गितको शब्द शब्दको गहिराईमा पुगेमा माऋ न्याय हुन्छ कि जस्तो लाग्छ ❤❤
@enjalmagar9167
@enjalmagar9167 Жыл бұрын
निकै मार्मिक गित ,, जीवन शर्मा सर्❤️❤️🙏
@suvatrathapa7357
@suvatrathapa7357 Жыл бұрын
धेरै राम्रो छ यो गित कति आमा बुवा को आखा बाट आशु ले भरिएको हुन्छ धन्यवाद पुष्पन प्रधान मेरो आखा बाट आशु झर्यो 😭😏👌🤚👍
@khatrilokendra7627
@khatrilokendra7627 Жыл бұрын
सुभबिहानी सम्पुर्णमा🙏 धेरै लामोसमय पछि जीवन सर्मा सरलाई इन्द्रेणिमा देख्न पाइयो खुसी लाग्यो !💕🙏
@kamalashrestha9338
@kamalashrestha9338 Жыл бұрын
सारै मन्छुने कारिकरम मन्त्रि देखि डक्टर कलाकार सम्पुर्ण यकै साथ ईन्दे्णि मा नया सन्देस बिर्दा अामा बुबाकाे लागि हक अधिकार स्वास्थ्याकाे लगि ख्याल गर्नु पर्ने सम्पुर्ण सुचना ईन्दे्णि मार्फत सन्देस दिनुभयकाेमा मुरि मुरि धन्नेबात सम्पुर्ण मा जय ईन्दे्णि
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 Жыл бұрын
आजको इन्द्रेणीको कार्यक्रम सधैंको भन्दा एकदम बिशेष खालको छ।विशिष्ट व्यक्तित्वहरुको जम्घटका साथै नयाँ कामको थालनी भएको छ।सम्पूर्णलाई हृदय देखि सम्मान छ।जय इन्द्रेणी,जय गित,जय संगीत,जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@nathupant1412
@nathupant1412 Жыл бұрын
मार्मिक एंव यथार्थ चित्रण गरिएको कार्यक्रम संचालन गर्नु भएको मा संचालक कृष्ण कडेल प्रति आभार व्यक्त गर्दछु। l
@kamalashrestha9338
@kamalashrestha9338 Жыл бұрын
सारै मन पर्ने जीवन सर्माकाे सिमालि छायामा बसि भरिया लामाे सास फेरेकाे दुखले घेरेकाे याे गित अति धेरै मनपर्छ जति सुनेपनि सुनिरहन मन लाग्छ मुरिमुरि धन्नेबात जीवन सर्मा दाइ लाई र ईन्दे्णि टिम लाई
@tulsioli5534
@tulsioli5534 Жыл бұрын
सुभ बिहानी सबैको दिन सुभ रहोस, जेष्ठ नागरिक जिउ हरु लाई सम्मान छ, अग्रज बरिष्ठ कलाकार जिबन जी र सिसिर जी लाइ सम्मान छ, पुष्पन जि को आमा सब्द र बाबा को गित ले आँसु पुछ्दै मनको इन्द्रेणी हेर्दै गरियो सेलुट छ पुष्पन जी , जय इन्द्रेणी ।
@sharadakshetry5768
@sharadakshetry5768 Жыл бұрын
धेरै राम्रो धन्यवाद गाएक कार कृष्ण कडेल लाई 🙏🙏
@krishnanepal7777
@krishnanepal7777 Жыл бұрын
krishna Kandel ji salam जिबनजिकाे गितले नै मओबादि सफल भएकाे हाे तर ऊहालाई ऊपचार गरने पैसा छैन नेताहरुलाई लुटेकाे धन कहालुकाऊने भनी तडपिरहेछन ।सलाम छ जिबनजि जय नेपाल
@zubingurung2909
@zubingurung2909 Жыл бұрын
अति राम्रो कार्यक्रम यति ठुलो विशिष्ट ब्याक्ति हारुको जमघट गराउन सक्ने कृष्ण कड्डेलको शक्ति। 👏👏👏
@sagarbarsha123
@sagarbarsha123 Жыл бұрын
पम्फा भुसाल र जीवन शर्माको जीवन शैली हेरौं त कति फरक छ।जसले गीत संगीतको माध्यम बाट कति जनचेतना फैलाउनु भयो उहाँ कहाँ अरु कमरेड कहाँ विचार हाम्रो जनवाद क्रान्तिकारी प्रगति
@ritukhushi6604
@ritukhushi6604 Жыл бұрын
असाध्यै मार्मिक र लोकप्रिय कार्यक्रम आँसु धमियनन्👍👍👍👍👌👌👏👏👏🙏🙏🙏😭💞💞💞💞💓💓💓🎈🎈🎉🎉
@shantanepal5653
@shantanepal5653 Жыл бұрын
कृष्ण कणेलजीकाे धेरै धेरै धन्यबाद यती राम्राे कार्यक्रम गर्नु भएकाेमा।
@Arjunadhikari438
@Arjunadhikari438 Жыл бұрын
यो देश मा एउटा मानिस खोजिरहेछु👌👌
@ramkandel8329
@ramkandel8329 Жыл бұрын
Jaya endeni jaya krishna kandel daaji hajurlai naaman
@indrajeetthapa7866
@indrajeetthapa7866 Жыл бұрын
गायाक जीवन सर्मा पर्ती 2हात जोडी नमन छ।
@unluckybrose490
@unluckybrose490 Жыл бұрын
ल है आजको शुभ बिहानिको समय सङ्गै जीवन शर्मालाई देख्न पाइयो रातृकालिन दिउती गरेर सुत्ने समय भको थियो तर वहाँलाइ देखेर नहेरी सुत्न सकिन जय इन्द्रेणी 🙏🙏🙏
@binodadhikari7652
@binodadhikari7652 Жыл бұрын
शिशिर योगी ले गाएका गीतहरु सबै असाध्यै मन पर्छ।
@ramkumaribhusal3454
@ramkumaribhusal3454 Жыл бұрын
हार्दिक नमान जेष्टनागरीक सेवामुलक टिम कार्यक्रम ईन्द्रेनीलाई 🙏🙏🙏मैलेपनी कैलेकाही दर्शन पाउने मौका खोज्दैछु
@Delje960
@Delje960 Жыл бұрын
शिशीर योगीको गित र स्वर सारै मन पर्छ
@bishalmahar9269
@bishalmahar9269 Жыл бұрын
वा कृष्ण दाई वा हजुर छौ र kas कस लाइ देख्नु पाइएको छ सबै सबै लाइ सम्मान छ अनि कृष्ण दाई लाइ कोटी कोटी नमन छ 🙏🙏
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta Ji, Pratima Ji AND ALL THE MEMBERS OF INDRENI FAMILY. Stay safe and healthy. Health is A real WEALTH.
@biswashchemjungdirection3917
@biswashchemjungdirection3917 Жыл бұрын
@gomabhandari5993
@gomabhandari5993 Жыл бұрын
धेरै लामो समय पछि इन्द्रेणीको स्टुडियो मा रमाउँदै तर खुट्टाले नाच्न रहर हुँदा हुँदै नाच्न सकिन सबै भन्दा ठूलो रहर लागे पछि जीऊ मात्र भए पनि हल्लाउँदै रमाइलो गरे हजुरहरू सबैको कल्याण होस् ♥️♥️♥️👏👏👏
@krishnamanu6601
@krishnamanu6601 Жыл бұрын
शुभ प्रभात दिज्यु
@gomabhandari5993
@gomabhandari5993 Жыл бұрын
@@krishnamanu6601 हजुर नमस्कार 👏👏👏
@kishanban4037
@kishanban4037 Жыл бұрын
जीवन समां सर काे गित मनपर्छ मलाई सम्मान छ सबै कलाकार सबै डाक्टर मन्त्री माडम सबै लगायत सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ रमाइलो भयो जीवन सर जय भगवान्
@ganeshbaniya6066
@ganeshbaniya6066 Жыл бұрын
मलाइ किन हो कोनि आँखा मा आँसु आउन खोज्यो यो देशमा एउटा् मानिस खोजी रहेको छु गित सुन्दा सगित भनेको कति कति सक्तिसाली हुदो रछ किन हामी सानो कारणले गर्दा बिश्वको धनी देश को मालिक हामी पराइ भुमी मा देहत्याग गर्नु पर्ने ,,,,?जय इन्द्रेणी
@tankprasadpathak7696
@tankprasadpathak7696 Жыл бұрын
धेरै राम्रो मन छुने प्रेाग्ाम खुशी लाग्यो ।।
@tikadhital4374
@tikadhital4374 Жыл бұрын
आजको विशेष महत्वोपुर्ण महान विशिष्ट ब्यक्तिवोहरुले सजियेको कार्यक्रम सर्ब उत्कृष्ट छ।
@sitaramkarki6145
@sitaramkarki6145 Жыл бұрын
शुभ विहानी नमस्कार🙏 सार्है राम्रो सुन्दर समय💞 इन्द्रेणीका संचालक कृष्ण कडेंल ज्यु इन्द्रेणी टीम , हरेक नेपालीजनका आवाज सदाबहार गायक पृय जीवन शर्मा लगायत सम्पूर्ण सबैलाई हार्दिक सम्मान🙏
@laxmisubba1861
@laxmisubba1861 Жыл бұрын
Indrayne ko sadai jai hos 🙏🙏 Jewan Sarma ko geet sunna paiyo Jai. Indrayne jai Krishna karal
@narshresthashrestha2327
@narshresthashrestha2327 Жыл бұрын
dame xs
@ramugamla2073
@ramugamla2073 Жыл бұрын
धेरै राम्रो ,,सबै कलाकार हरुलाई नमस्ते सम्मान ,,,
@bhimkatuwal3034
@bhimkatuwal3034 Жыл бұрын
जिबन सरलाइ देख्नपाउदा खुसी लाग्यो।
@nandagurung165
@nandagurung165 Жыл бұрын
धेरै भन्दा धेरै बधाई छ इन्देनीलाई सारै मन पर्याे🙏🙏🙏🙏🙏
@manbahadurbhandari9009
@manbahadurbhandari9009 Жыл бұрын
ईन्द्रेणी को सबभन्दा राम्रो कार्यक्रम लाग्यो !
@ramkrishna5651
@ramkrishna5651 Жыл бұрын
वाउ जय इन्द्रेणी जय नेपाल जय संस्कृति
@bhaktabohara8517
@bhaktabohara8517 Жыл бұрын
Jay indreni
@dayapandey1963
@dayapandey1963 Жыл бұрын
यस कार्यक्रमका आयोजक मण्डल र सेवाकालागि सहभागि सबैलाई हार्दिक धन्यवाद ।
@bharatdhamala8852
@bharatdhamala8852 Жыл бұрын
धेरै कार्यक्रम मध्य एक उत्कृष्ट आज।
@jamunadevibaral5480
@jamunadevibaral5480 Жыл бұрын
Sarai ramro karyakram. Sabai kura sametiyko ma sab endreni tim lae Thanku
@karmadondup5902
@karmadondup5902 Жыл бұрын
जिवन सरलाई देख्न पाउँदा निकै खुसी लाग्यो!!!
@sivabcsivabc7055
@sivabcsivabc7055 Жыл бұрын
Good morning sr मपनिहेर्दैछु दादा
@amrithunuparchakhadka731
@amrithunuparchakhadka731 Жыл бұрын
Sacha nepali haru ramailo ma good enjoy indrani ma
@hariparshad5643
@hariparshad5643 Жыл бұрын
जय ईन्द्रेणि कृष्ण कडेल आज जीवन शर्मा को। दर्शन भयो
@RadheyShyam-fo2bw
@RadheyShyam-fo2bw Жыл бұрын
सलाम जीवन शर्मा सर हजुर लाई
@bhimsapkotw1738
@bhimsapkotw1738 Жыл бұрын
Nice song jivan sharma
@tamuyam9526
@tamuyam9526 Жыл бұрын
बरिस्ठ र महान कलाकार जिवन शर्मा देखी पुश्पन प्रधान सम्म डाक्टर भोला रिजाल देखी नव निर्मित डाक्टर सम्म उपस्थिति गराउनु भएको मा कृष्ण कंडेल ज्यु लाइ धन्न्यबाद
@snehathapa501
@snehathapa501 Жыл бұрын
यक्दम राम्रो छ नीयमीत हेर्ने गरेको छु क्रोतिया बात
@balen63
@balen63 Жыл бұрын
चुनाव नजिकिँदै गर्दा ईन्द्रेणी धाउन पो थाले त नेता भनाउदा हरु
@kishanban4037
@kishanban4037 Жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जीवन सर जय भगवान्
@dipendradhami4571
@dipendradhami4571 Жыл бұрын
एक्दम पुर्ण लाग्यो आज को पल तर पुस्पन दाइ को हात मा अलि लामो समय माइक परेको भए अज कति पबित्र सब्द हरु सुन्न पाइन्थ्यो नि।
@gitabudhatoki8003
@gitabudhatoki8003 Жыл бұрын
aaha Kati ramailo vayo 🙏🙏🙏🙏🙏🙏😆❤️😆❤️❤️
@shivrajpoudel1907
@shivrajpoudel1907 Жыл бұрын
सम्पुर्ण कलाकरहरुमा सम्मान । अन्य अथितिहरुमा नमस्कार ।। साचिकै इन्द्रेणि हामी प्रदेशिहरुकाे दुख बिसाउने र बिमारिकाे राेग बिसाउने चाैतारि भयकाे छ ।। सम्मान छ इन्द्रेणि टिम लाई । म साउदि बाट ।।
@rutudhital2393
@rutudhital2393 Жыл бұрын
कति राम्रो नाचेको होलान धन्यवाद छ सबैलाई
@govindakhatri5882
@govindakhatri5882 Жыл бұрын
जन गायक जिवन शर्मा लाई सलाम।
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. Жыл бұрын
कृष्ण कंडेल ज्यु जिबन शर्मा ज्यु दुर्गा रायमाझी ज्यु शिशिर योगी ज्यु डाक्टर भोला रिजाल ज्यु मनोज गजुरेल ज्यु पुष्पन प्रधान दाजु लगाएत सबै जना कलाकारहरु लाई र ( इन्द्रेणी ) सबै टिम्सलाई एकमुस्ट रूपमा हार्दिक ( नमस्कार ) छ 🙏🙏🙏🙏🙏🙏🙏 ( सम्मान् ) छ ( सलुट ) छ ( नमन् ) छ ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता् साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय गित जय संगित जय ( इन्द्रेणी ) ( धन्यबाद् )
@gumbdrrana6304
@gumbdrrana6304 Жыл бұрын
badhaai chh jiwan sir laai yo marmik git sunna pauda indreni pariwaar dwaara hardik samman chh sabai kalakar haru lai..
@HariHariOm
@HariHariOm Жыл бұрын
अति सुन्दर कार्य। याहाहरु सबैको जय होस। त्याहा आउदा मौका लागे अवस्य सहभागि हुने छु।
@dipenbhattrai9167
@dipenbhattrai9167 Жыл бұрын
उत्कृष्ट कार्यक्रम उत्कृष्ट प्रस्तुती एकदमै रमाइलो 🙏👏👏 जय ईन्द्रेणी जय गीत जय सङ्गीत 🙏🙏👏👏🎵🎶🎼🔊❤️ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@debendrasunar1073
@debendrasunar1073 Жыл бұрын
अत्यन्तै रमाइलो गित।
@gopalrasaili5998
@gopalrasaili5998 Жыл бұрын
ईनदेणी का सबै टिम लाई नमन र जिबन शर्मा जी लाई नमन 🙇 वाहा को यो गित जति सिनयो उति सुन्न मन लाग छः जया श्री कृष्ण कडेल 🙇🙇🙇
@narendratimilsena9554
@narendratimilsena9554 Жыл бұрын
अति उत्कृष्ट कार्यक्रम धन्यवाद सम्पूर्णलाइ
@rajustha4300
@rajustha4300 Жыл бұрын
जीवन सर्मा महान कलाकार लाई सम्मान छ 🙏🙏🇳🇵🇳🇵
@kamalbhadur3983
@kamalbhadur3983 Жыл бұрын
हाम्रो मध्यपश्चिमको सान आदरणीय सीसीर योगी सर 🙏
@tikaramgautam6509
@tikaramgautam6509 Жыл бұрын
राम्राे छ
@bibekbudha4044
@bibekbudha4044 Жыл бұрын
My Fevriote Singer . Best Singer of Nepal Industry ..
@aswingiri3517
@aswingiri3517 Жыл бұрын
कृष्ण sir अब मेयर बालेन् साह लाई पनि बोलाएर केही कुरा जनता समक्षे बोल्न लगाए सबै केहि कुरा बुझिन्थ्यो ,,,
@basantapoudel4424
@basantapoudel4424 Жыл бұрын
Mero daju krishna kadel ji lae derai samman xa hjrko program ma sadai herxu
@sirjanramugurung4233
@sirjanramugurung4233 Жыл бұрын
*आहा नाम मात्र काफी छ ईन्द्रेणी सातै रङ्गको समिश्रण ❤️🌹🙏*
@govindashrestha6234
@govindashrestha6234 Жыл бұрын
जय इन्द्राणी 🙏🏼🙏🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️💃💃💃💃🕺🕺🕺🕺🎤🎤🎤🎤
@jeevanchand5238
@jeevanchand5238 Жыл бұрын
Wah kati maja aayo aajata
@ratnaprabhasilpakar818
@ratnaprabhasilpakar818 Жыл бұрын
अति मार्मिक गित मेरो त आँखा बाट आशु नै आँसु आयो जिबन सर लाखौं लाख नमस्कार हजुर।।
@imedition9683
@imedition9683 Жыл бұрын
Wow super I am woching from Malaysia
@belkumarisunar690
@belkumarisunar690 Жыл бұрын
Good morning 🙏 🌄 Indreni team lagayet sampurna team lai
@bibekbudha4044
@bibekbudha4044 Жыл бұрын
My Fevriote Singer Sishir Yogi . I Heartly Missu ..
@manupun5539
@manupun5539 Жыл бұрын
सारै रमाइलो आज त झन्
@udayasinghbam2907
@udayasinghbam2907 Жыл бұрын
आज सम्मकै उत्कृष्ट कार्यक्रम फेरि पनि सुनौ सुनौ लाग्ने।
@saudmanbahadur
@saudmanbahadur Жыл бұрын
जीवन शर्मा देख्दा खुशी लाग्यो
@suryabahadurthapabagale8801
@suryabahadurthapabagale8801 Жыл бұрын
म यो देशमा एउटा मानिस खोजिरहेछु वा समय सान्दर्भिक काढा उम्रन्छ
@urmilasharma3160
@urmilasharma3160 Жыл бұрын
अती सुन्दर पल 🙏🙏
@ambarbista481
@ambarbista481 Жыл бұрын
ईन्देणीका कृष्ण कणेल ज्यू लाई पैलो धन्यवाद र यो कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्ण लाई स्वागत साथ साथै नमस्कार 🙏🙏🧘‍♂️🙏🙏
@rashmiadhikari5545
@rashmiadhikari5545 Жыл бұрын
सारै राम्राे लागाेहजुराई धेरै धेरै बदाई छ
@kumarshrestha3741
@kumarshrestha3741 Жыл бұрын
म एउटा मानिस खाेजिराछु याे नेपाल देशमा कस्तो भन्दा कृष्ण कडेल सर जस्ताे सबैको जय हाेस् जय ईन्द्रेणी परिवार
@hamalvlogdubai5332
@hamalvlogdubai5332 Жыл бұрын
देश बिदेश मा बसेर याे भिडियो हेरेर बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी हरुलाई दशै र तिहारकाे शुभकामना 🇳🇵🇳🇵🌹🌹🌹🌹🌹
@bibashgurung6156
@bibashgurung6156 Жыл бұрын
हासो लाग्ने कुरो मात्र पप गीत रे धन्न नेपाल हिन्दी मय पश्चिमा मय भयेको थियो ।।। धन्न इन्द्रेणी ।।।।।।
@umakantkanxa8197
@umakantkanxa8197 Жыл бұрын
Wow ma bachha huda dakhai sundai ayko git kati mitho ani kathi marmik sabda ma gunjiayko xa
@gobindbk8076
@gobindbk8076 Жыл бұрын
Aahaa Kati mitho git ❤️
@user-pm5tq2wo1z
@user-pm5tq2wo1z Жыл бұрын
यक्दमै राम्रो हाम्रो जीवन संग मेल खाने गित बनाउनु भएको छ जीवन सर्मा जि ले धन्यवाद सम्पूर्ण टिमलाई
@ghartitb6470
@ghartitb6470 Жыл бұрын
सलाम जनवादी गायक जिवन सर्मालाइ
@kandelyech3243
@kandelyech3243 Жыл бұрын
Good morning everybody, Ajako programme nikai mahatto purna rahexa Sabai sarjak, mantri ra Doctors lai hardik naman Jaya indreni
@purnakhadka571
@purnakhadka571 Жыл бұрын
कति सान्दर्भिक गाना हो अति मनपर्यो
@Rajmagar528
@Rajmagar528 Жыл бұрын
अति राम्रो
@narendrarana3110
@narendrarana3110 Жыл бұрын
Hajurharu sabai lai mero namaskar xa
@sitakhadka7414
@sitakhadka7414 Жыл бұрын
Kati ramro sang gaunubho ko 🌹🙏🙏😍😍
@dineshsunar1095
@dineshsunar1095 Жыл бұрын
जनबादि गायक जीवन शर्मा लाई लामाे समय पछि ईन्देणि मा देख्न पाउँदा खुसिलाग्याे
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 58 МЛН
Beautiful gymnastics 😍☺️
00:15
Lexa_Merin
Рет қаралды 15 МЛН
Нажимай выше ☝️☝️☝️ #а4 #глент #риви #viral
0:25
Как меняются люди
Рет қаралды 4,4 МЛН
Grandma Cat - the Hot Dog Eating Champion #gaming #food #challenge  #cartoon
0:15
Super Emotional Stories
Рет қаралды 21 МЛН
He understood the assignment 💯 slide with caution x2
0:20
Carlwinz_Official
Рет қаралды 25 МЛН
😹😹😹
0:19
Татьяна Дука
Рет қаралды 18 МЛН