जीवन शर्माको रमाइलो जोडी,घरमा सधै रमाइलो साधारण तर उच्च, सिक्नुपर्ने कुरा Jivan sharma & Nilima Pun

  Рет қаралды 241,509

Sunaulo Nepal TV

Sunaulo Nepal TV

4 жыл бұрын

sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Host:- सन्तोष निरौला
Guest:- Jivan sharma & Nilima Pun जीवन शर्मा र निलिमा पुन
Camera:- हेमराज शर्मा
Production :- Sunaulo Nepal Online TV Pvt. Ltd.
Phone - 01 - 4771680
Official Facebook - / sunalonepal.co - ht
Official website - www.sunaulonepal.com
Follow us onTwitter: / nepalsunaulo
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

Пікірлер: 631
@basnet8564
@basnet8564 4 жыл бұрын
पत्रकार को बोल्ने र प्रश्न सोध्ने तरिका मन नपर्ने को को हुनुहुन्छ?? कि म मात्र हो !!
@dilipkumaracharya2942
@dilipkumaracharya2942 2 жыл бұрын
होहो सर मलाइ नि कत्ती चित्त बुझेन यो पत्रकारको प्रश्न सोध्ने तरिका अलि उडाउने खुइल्याउने अनि आफ्नो भिउ बढाउन लाई कसरी अलि बिबादास्पद बनाउन सकिन्छ भन्ने खालको प्रयास गरेको जस्तो लायो ।ब्यक्ती सुहाउदो प्रश्न भयन हो ।उहाँ एक जिउदा सर्बहारा जिबनसैली अपनाउने गायक वा नेता हुन ।उहाँको बोलाइ र गराइ एक छ सत्य बोल्नुहुन्छ त्यस्तो मान्छेलाइ है हो है जस्ता शब्द प्रयोग गरेर अपमान गर्ने यो पत्रुकार हो । सिक्न जरुरी छ जिबनसाथी कार्यक्रम हेर अनि अन्य बरिस्ठ पत्र्कारहरुले कस्तो सौहार्दमय बाताबरणमा कति सभ्य भयर अन्तरबार्ता लियका छन ।यी युटुबेहरुले सस्कार नै खराब बनाइसके ।
@krishnaparajuli2034
@krishnaparajuli2034 Жыл бұрын
Sahi bhannu bhayo. Yo patrukar raicha.
@xiningpun4909
@xiningpun4909 4 жыл бұрын
एउटा महान ब्यक्ती जस्को गितलाई भावी पुस्ताले कहिल्यै भुल्ने छैन। ह्जुरहरुको जोडि👌👌
@suryamahatara2708
@suryamahatara2708 4 жыл бұрын
जन गायक जीवन सर जस्तै बुझ्ने हुनुहुदो रैछ मेडेम पनि सलाम छ यो जोडीलाइ
@agripramod6312
@agripramod6312 4 жыл бұрын
जनबादी गायक जीवन शर्मा को फ्यान जति यता 👇️
@rimbaburana1055
@rimbaburana1055 4 жыл бұрын
क्रान्तिको गीत गाउने जनता नै रह्यो, पोइला जान पाम भन्ने सांसद भए ।
@bimalthapa787
@bimalthapa787 4 жыл бұрын
यथार्थ हजुर
@rajeshsubedi22
@rajeshsubedi22 4 жыл бұрын
सत्य हजुर।
@guruprasadrijal
@guruprasadrijal 4 жыл бұрын
You are correct.
@applycationnokia2184
@applycationnokia2184 4 жыл бұрын
साह्रै चित्तबुज्यो हजुरको कमेन्ट म यो सब्दलाइ सापटी लिएर अफ्नो fb वालमा राख्ने अनुमती चहान्छु।।
@premdeuba1099
@premdeuba1099 4 жыл бұрын
Ya kura sarai man paro tapai ko
@shahiratan1293
@shahiratan1293 4 жыл бұрын
तीन कराेड नेपालीको ढुकढुकी जनगायक अादणिय सर जिबज शर्माका दुबैजनालाई सलाम छ।
@baburamtamang4822
@baburamtamang4822 4 жыл бұрын
जनगायक जीवन शर्माज्युको गित सुन्दा मलाई ठूली गीति नाटकको याद आयो ! ! ! सलाम छ । दुवैजनालाई
@hastaram9350
@hastaram9350 4 жыл бұрын
पत्रकार ज्यु प्रश्न गर्ने तारिका अलिक जीवन सर्मा प्रति खिलाप भो है । आइन्दा अथिति माथी प्रश्न गर्ने तारिकामा ध्यान दिनु होला ।
@hariprasadsedhai
@hariprasadsedhai 4 жыл бұрын
पत्रकार भाइले सिक्न पर्ने धेरै कुरा बाँकी छ कि ? कति धेरै खरो, मिठास नै नभएको, रिसले काँडा उम्रने प्रश्न सोधाई ।
@user-bz9ri9vx5s
@user-bz9ri9vx5s 4 жыл бұрын
जनगायक जीवन शर्मा ज्यु को सुपर जोडीलाई उच्चा सम्मान छ। 🇳🇵🗻♥️🏔️👭
@sasankharsyam93
@sasankharsyam93 4 жыл бұрын
नेपाल को एक उदाहरण ब्याक्तित्व जीवन सर लाई देख्दा नहेरी सकिन हाम्रो जनगायक ।।
@sagerthapa7016
@sagerthapa7016 4 жыл бұрын
Pagal KZbinr sala kukur hoixa
@gobindathapa6695
@gobindathapa6695 4 жыл бұрын
गरिब दुखिका जनगायक एबम अग्रज कलाकार जीवन शर्मा र निलिमा पुन का अनगिन्ती रक्तिम गितहरु शुन्दा अझै पनि आँसु आउँछ,साच्चै हजुरहरु महान हुनुहुन्छ,दुबैजनालाई सलाम पत्रकार जि प्रस्न सोध्ने तरिका भएन,बोल्ने शैली सुधार्नुपर्यो👍️🙏
@bijaylimbu9342
@bijaylimbu9342 4 жыл бұрын
कृपाया पत्रकार मित्र प्रश्न गरने तरिका चाहिँ भएन है । जीवन सर जस्तो जन गायकलाई अलिक प्रश्न गरदा ध्यान दिनु होस । 🙏🇳🇵🇳🇵🇳🇵 धन्यवाद ।
@kanxodai4941
@kanxodai4941 4 жыл бұрын
Bijay Limbu sahi vanu vayo hajurle patrakar hoenan ye ko sanga k bolne vanee kura siknu parxa
@mahanchettri1107
@mahanchettri1107 4 жыл бұрын
ATI utam bichara limbo g malai lageko 100%yehi ho.. Kasto namildho question tarika.. Jiven sarma is very legendary singer.. please journalist g p focus your homework how to present front of respected person..
@tibrathapa2519
@tibrathapa2519 4 жыл бұрын
Ho malai Ni man parena
@megpunmagar4133
@megpunmagar4133 4 жыл бұрын
Yo patrakar Lai band garnu prxa
@jackieskart3770
@jackieskart3770 4 жыл бұрын
Ho yo Kura Chai malai ni Chitra bujena so vannai badhya vaya sorry
@kajiamoljung9463
@kajiamoljung9463 4 жыл бұрын
प्रश्न गर्न आउदैन भने के सोधेको।। पत्रु नै रैछ मुला।।।
@dilbahadurbishwokarma3393
@dilbahadurbishwokarma3393 4 жыл бұрын
जङ्गलमा डेटिङ कि सेटिङ्ग ? यस्तो पनि प्रश्न सोधाईको तरिका बिल्कुलै मिलेन, एकदम हेपाह प्रश्न सोधेको जस्तो लाग्यो पत्रकारको प्रश्न सोधाईको तरिका सुधार हुन आबस्यक देखिन्छ।
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 4 жыл бұрын
म सुनौलो नेपाल टिभी को सबै VDO हेर्ने गर्छु । आज चै मलाइ चित्त बुझेन । जीवन शर्मा नेपालका विशेषत नेपाली जनताका आफ्ना गायकहुन उनलाई पत्रकार महोदयले इज्जत गरेर प्रश्न गर्नुपर्ने थियो । तर अलि दिक्क लाघ्दो पाराले अलिक केटाकेटी लाई हेपेर सोधेझै गरियो नराम्रो लाघ्यो । पत्रकारीताको धर्म निभाउन अनुरोध छ । जीवन शर्माको ब्यक्तिगत र पारिवारीक बिसयमा जानकारी लिन हामी आतुर छौ तर यो पाराले प्रश्न गरेर हैन । क्षमा चाहान्छु ।
@biswasgr143
@biswasgr143 4 жыл бұрын
सम्मान छ जीवन सर लाई जो देशको उच्च तह मा बस्न सक्ने हैसियत भएको मान्छे कुनै लोव लालच नराखी किन साधारण जीवन बिताई रहनु भएको छ
@krishnasunar5374
@krishnasunar5374 4 жыл бұрын
जीवन शर्मा जस्तो जनताको महान गायक लाई सम्मान छ। अनि पत्रकार ज्यु अलि गहकिलो प्रश्न गर्दा राम्रो हुने थियो।🙏🙏 दाइ भाउजू लाई
@NepalKhabarDang
@NepalKhabarDang 4 жыл бұрын
जनता का पिडा लाई गित मार्फत प्रस्तुत गर्ने जनगायक जीवन सर्माको जोडी लाई सलाम छ।
@laxyamero3662
@laxyamero3662 4 жыл бұрын
अत्यन्तै साधारण ब्यक्तित्व जीवन शर्मा जी र उस्तै असल उहाकि श्रीमती पनि।
@brwl2856
@brwl2856 4 жыл бұрын
सिमली छायामा बसी जिवन्त गित कैले नमर्ने । Love you jeevan sir❤️❤️
@tilakkhatri3202
@tilakkhatri3202 4 жыл бұрын
जीवन शर्मा जना गाएक सबैकाे मनमुटुम बस्न सफल बधाई छ दुबैजनालाई
@biswasgr143
@biswasgr143 4 жыл бұрын
कुन मान्छेसङ्ग कसरी अन्तर्वार्ता लिने र कस्तो प्रस्न गर्ने भन्ने त बुझ्नु पर्छ आफै ठूलो भन ठान्ने जीवन शर्मा जस्तो वरिष्ठ जनागयक लाई प्रस्न गर्ने शैली भएन आफ्नो अभिभावक जस्तो वरिष्ठ गायक सङ्ग बोल्ने शैली येहि हो त कस्तो पत्रुकार हो तिमी वाहाका कालजयी गित का बारेमा सोध्नु कि
@parbatigauli6715
@parbatigauli6715 4 жыл бұрын
urqHuynhjtvi
@kedarbhandari6618
@kedarbhandari6618 4 жыл бұрын
Thika kura ho
@kedarbhandari6618
@kedarbhandari6618 4 жыл бұрын
Ramro manxi sang ramro kura sodam sar
@shamiprai4340
@shamiprai4340 4 жыл бұрын
गरिब दुखी र निमुखाको गीत गाएर जनता जगाउने यहाहरुलाई सलाम छ । हजुरहरुलाई सरकारले सम्मान गरेको सुन्ने ठूलो धोको छ🙏🙏। पत्रकार भाइले अरुनै राम्रा र सम्मानित प्रश्नहरु सोधेको भए मज्जा हुन्थ्यो।
@sagerkhadka
@sagerkhadka 4 жыл бұрын
सहि भन्नू भयो उहाँ धेरै मन मुटु र टिचर हुनुहुन्छ
@jitpariyar7865
@jitpariyar7865 4 жыл бұрын
बिडमबन यहि छ नेपालमा
@rameshbudha3666
@rameshbudha3666 4 жыл бұрын
इटहरी को मेयर द्वारीकालाल चौधरी ले लोपारी दिएको जस्तै लोपार्ने खालको पत्रुकार रहेछ । अलिकति सम्मानित व्यक्तित्व हरु लाई कसरी प्रश्न गर्ने भन्ने कुराको हेक्का रहेनछ ।
@arjunchalise2728
@arjunchalise2728 4 жыл бұрын
😅😅😅 sai ho sai ho
@devendrachhetri4390
@devendrachhetri4390 4 жыл бұрын
जीवन शर्मा को हो एक पटक जिवनि मा अध्यन गरेर मात्रै अन्तरवाता लिने गर डाम्ना हो कस्ता प्रन गर डाँका हो ।
@debindarbasnet2541
@debindarbasnet2541 4 жыл бұрын
जीवन सर्मा भनेको जन्ताको गायक हुनुहुन्छ।उहाँ जस्तो नत हामी छम।नत हार्रो समानै उहाँ देख्दा नै थाहा भेइहाल्छ।कि उहाँ कस्तो मान्छे हो भनेर उहाँलाइ उहाँकै जिवनको कुरा गर्दा राम्रो होला तर हाम्रो जिवनको कुरा उहाँको जिवनमा शोद्नु प्रने जरुरि छैन सर।हाम्रो देशको गहना हो।राम्रो मा दाग लगाउनु भनेको हामी नराम्रो हुनु हो।
@sumitrai166
@sumitrai166 4 жыл бұрын
जिबन दाईको अनुहारले बताउँ।दाइ खुल्नु भएन!पत्रुकारको शैली त्यति भयनहै।
@ramharishrestha7836
@ramharishrestha7836 4 жыл бұрын
साधा जीवन उच्च विचार भएको महान जोडि हो।
@minbahadur2943
@minbahadur2943 4 жыл бұрын
SAHI BHANNU BHAYO
@parajulibishnu1430
@parajulibishnu1430 4 жыл бұрын
देशर जन्ताको लागि सोच्ने सच्चा मन मएको सहयात्री जोडी
@premlamichhane7949
@premlamichhane7949 4 жыл бұрын
पत्रकारजी अल्ली प्रस्न साेधाइ भएन।।।
@premchimariya2988
@premchimariya2988 4 жыл бұрын
यो जोडीको जति नै प्र्सन्शा गरे पनि कमै हुन्छ ! दुवैको सुखद जीवन वितोस
@dharmakcofficial452
@dharmakcofficial452 4 жыл бұрын
पत्रकार को सोधाई गर्ने तरीका मन परेन जनताको लोकप्रिय जनगायक लाई सम्मान गर्ने तरीका फिटिकै देखिएन
@SantoshMagar-bs9kj
@SantoshMagar-bs9kj 4 жыл бұрын
Patrakar ji, don’t be over smart. Please keep your distance with respectful mannar. Dear Jivan Sharma Sir & Dear Nilima Pun Madam, you guys are such a great legend, great personalities. Thanks!
@khimkumarmuskan4342
@khimkumarmuskan4342 4 жыл бұрын
यो पत्रुकारको थोपडा हेर्न मन थियो कस्तो रहेछ बोल्ने शैली न भाको
@THULUNGDIL
@THULUNGDIL 4 жыл бұрын
शाेरचै अतिनै मिठाे जीवन सरकाे शुनिरहुझै
@moonlight9654
@moonlight9654 4 жыл бұрын
जनगायक जीवन शर्मा प्रति झण्डा वाला सलाम!👍️👍️
@krishnarajpurush566
@krishnarajpurush566 4 жыл бұрын
यो मान्छे पत्रकार हो?? मलाई त संका लाग्यो। अालिकति मानसमान के हो भन्ने पनि थाहा छैना।
@yamroka39
@yamroka39 4 жыл бұрын
जन गायक जीवन शर्मा जि को जोडी लाई सलाम छ ।
@bhimtamamg6586
@bhimtamamg6586 4 жыл бұрын
जय जिबन शर्मा 🙏🙏🙏
@sureshshishir7218
@sureshshishir7218 4 жыл бұрын
काली गण्डकी आँसु को समुन्द्र भयो जिन्दगी। सम्माननीय जीवन दाजु को जोडि लाई सलाम छ। एक्दम राम्रो जोडि र जीवन काहानी सदै खुसी रहनु ।
@dewanrai2819
@dewanrai2819 4 жыл бұрын
ए भाइ प्रश्न सोध्ने तरिका फिटिक्कै भएन पहिले सिक्नु पर्यो वाइयात
@meghnathkhanal5519
@meghnathkhanal5519 4 жыл бұрын
पत्रुकार त भए के थाहा ????
@biswasgr143
@biswasgr143 4 жыл бұрын
पत्रकार भनेको कस्तो हुनुपर्छ भन्ने थाहै नभएको लाई पत्रुकार र you tuber रे भन्छ्न !
@ranjitramdam8022
@ranjitramdam8022 4 жыл бұрын
जनबादी गायक जिबन सर्मा र निलिमा दिदि लाइ सलाम छ अति सुन्दर जोडी छ।
@MarkoosSunny
@MarkoosSunny 4 жыл бұрын
वा! क्या गजबको जोडि! अन्तरजातिय! सबैभन्दा राम्रो नै इन्टरकास्ट कपल हो! बधाइ तथा शुभकमना# ! तर यो सोध्ने मानिस पो के हो यस्तो! # ? राम्रो प्रश्न सोध्न पनि आउदैन कि के हो! # ?
@reshchhetri2812
@reshchhetri2812 4 жыл бұрын
जीवन शर्म को जीवन नै मन पर्छ बिन्दस लोभ पप नभएको नगर्ने एक असल जन गायक, यस्तो पाको पुरानो मान्छेलाई ठेट्ने केटा केटिलाई जस्तो प्रशन सोधने कस्तो युटुबे रहिछ।।
@aakankshathapa7592
@aakankshathapa7592 4 жыл бұрын
जस्तो प्रस्न उस्तै जवाफ
@yagyathapa377
@yagyathapa377 Жыл бұрын
यस्ता महान गायक परिबर्तन का लगी गाएकाे गित सबै राम्राछन सलाम हजुरलाइ ।
@bindubhat1268
@bindubhat1268 Жыл бұрын
जीवन शर्मा र उहाको परिवारलाई मेरो सलाम। "सबै त्यसतै हुन्छन तर कोही न कोही त त्यस्ता नहुन पनि त सक्छन ।" भन्ने भनाईको एक शार्थक पात्र सार्थक परिवार ...!सलाम यो परवारलाई
@sugamtsunami4305
@sugamtsunami4305 4 жыл бұрын
बहुत सादगि बहुत उत्प्रेरणाको स्रोत सानदार जोडि जनवादी गायक गायिका बाह क्या बात बहुत सम्मान सलाम छ
@sabushahi9685
@sabushahi9685 4 жыл бұрын
जमाना को मास्टर डिग्री गरेको समानीय ब्यत्ति लाइ प्रसन सोध्ने तरिका भएना
@Nirumagar8090
@Nirumagar8090 4 жыл бұрын
जोवन शर्मा जस्तो महान गायक लाई प्रश्न गरेको सुहाएन ।अब जिवन ज्यू सर अलि ट्यालेन्ट पत्रकार सँग इन्टरभ्यु दिनु ल।
@mundhumihang300
@mundhumihang300 4 жыл бұрын
सारै गज्जब को जोडी जीवन सर्मा मलाइ अत्याधिक मन पर्ने नजबादी गायक।
@loveyoumyfamilymomanddad5174
@loveyoumyfamilymomanddad5174 4 жыл бұрын
ए पत्रकार जि अग्रज कलाकारलाइ सोध्ने प्रस्न यही हो। डेटिङमा कि सेटिङमा जानु भा रे। यस्तो पनि कहि सम्मान प्रस्न हुन्छ त? हो विवाह को भबिष्य को बारेमा सोध्ने पनि एउटा तरीका हुन्छ नि। केटाकेटी लाइ कोइसन गर्या जस्तो।
@bishnukunwar7835
@bishnukunwar7835 4 жыл бұрын
म पनि सहमत छु हजुर को कुर मा
@pawanpoudel6747
@pawanpoudel6747 4 жыл бұрын
व्यक्तिगत प्रश्न नगरौ भनेर ३ पटकभन्दा पनि पेलेर ऊही प्रश्न गर्ने भनेको तयारी छैन । प्रश्न दोहोरीयो मान्यवर भएन ताल
@DeepakSharma-xe9dp
@DeepakSharma-xe9dp 4 жыл бұрын
यो पत्रकार को प्रश्न सोध्ने पारा ठिक भयन पहिला राम्रो सङ सिकेर आउनुनी
@kamalraut3811
@kamalraut3811 4 жыл бұрын
निकै मार्मिक आवाज का धनी सम्मानिय जीवन सर ज्यु साथै निलिमा बहिनी ज्यु निकै खुसी लागि केही पुराना याद हरु ताजा भयो
@bibekchhetri8789
@bibekchhetri8789 4 жыл бұрын
हाम्रो गाउँ को चेली ! नील्मया पुन ! अनि जीवन सर्मा ! अभीभावदन !! अन्तिम मा गाउनु भय को गीत ले मन मुटु छोयो ! हाल म कतार बाट हेर्दै छु !
@user-qd9os9jj4f
@user-qd9os9jj4f 4 жыл бұрын
कति सरल कति सामान्य जीवन शैली अनि माहान बिचार का धनी गरिब निमुखा जनता का गायक जनगायक जीवन शर्मा अनि भाउजू को जोडि सदाबाहार यस्तै रहोस 🙏🙏🙏🙏🙏लेजेन्ड गायक तथा संगीतकार 😍😍😍😍😍😍
@narama1985
@narama1985 4 жыл бұрын
सम्मान गर्न सिक्नु पर्यो पत्रकार ज्यु को सङ्ग कसरी बोल्नुपर्छ भनेर जनबादी गायक भएर भिडियो हेरेयो तर तिम्रो प्रश्न को कर्तुत हेर्दा त रिस नै मरेन।
@subasraicaptain4249
@subasraicaptain4249 4 жыл бұрын
जनगायक जाेडिलाई नमन,पत्रकार जी अलिक परिपक्क हुन पर्याे ।
@bikashbishwokarma9425
@bikashbishwokarma9425 4 жыл бұрын
धेरै खुशी लाग्यो ।
@harilimbu4035
@harilimbu4035 4 жыл бұрын
तपाईंहरू को जोडी सफलता कामना छ जनताको बेथा पीडा उठान गीतको माध्यम बाट सरनिय छ
@haripudasaini5719
@haripudasaini5719 4 жыл бұрын
निलिमा म्याडमको झन मीठो स्वर रहेछ ,नेपालीका प्रिय गायक जोडिको जय होस् ।
@gaurabjungkunwar4331
@gaurabjungkunwar4331 4 жыл бұрын
यो कस्तो कस्तो पत्रकार हो पत्रकारिता सिक आन्तार्बाता लिन सिकेर आउ घाँस पत्रकार त्यो पनि जिबन शर्मा संग
@uykhhkyigjd5863
@uykhhkyigjd5863 4 жыл бұрын
जनबादी गायक दाजु र भाउजू लाई नमन दाजु हजुरकाे गितले भस्टचारिलाई काँहाँ सम्म पुर्यायाे हजुर जाँहाँ त्याही तही पनि हाँसी खुसी रहिरहनु है
@jagadlungeli2375
@jagadlungeli2375 4 жыл бұрын
नेपालीहरुको मनमुटुमा बस्नुहुने जनगायक युगलजोडी जीवन शर्मा र निलिमा पुनमा सलाम छ।इतिहासमा उहाँहरुको नाम कहिले मेटिने छैन ।
@rukmohonthapa8135
@rukmohonthapa8135 4 жыл бұрын
प्रस्न सोधेको सुन्दा पनि मुखमा हानु जस्तो भयो
@rpsharma3070
@rpsharma3070 4 жыл бұрын
जनगायक जीवन शर्मा सर solute हजुर लाई।
@gitenmagar8890
@gitenmagar8890 4 жыл бұрын
यस्तोनी हुन्छ ??? के मन पर्‍यो के मन पर्‍यो भन्दा फस्नर खोलेर देखाइदिनुनी ! पत्रकार ज्युलाइ !! इज्जत गर्न नजाने बैजेत्नी नगर्नुनी हौं !
@dhurbaaryal2155
@dhurbaaryal2155 4 жыл бұрын
Gite N Magar good
@gyanthapa7923
@gyanthapa7923 10 ай бұрын
वहाँहरू साच्चिकै जोडी होला भनी इन्ट्रीभिउ मा नदेख्दै मलाई लागेको। थियो आज इन्ट्रीभिउमा बुझ्न पाइयो वहाँहरुको सदाबहार जनवादी गीत जति सुने त्यति सुन्न मन लाग्छ जहिले पनि
@surendramagar6538
@surendramagar6538 4 жыл бұрын
ओइ खाते पत्रकार प्रस्न गर्दा अलिकति सम्मानित भासा बोल्न है...
@indirakc8059
@indirakc8059 4 жыл бұрын
कति राम्रो जोडि वोउ वोउ जीवन सर्मा ज्यु र भाउजू निलिमा पुन लाई दर्सन करोडौं जन्ता को मन मुटुम हुहुन्छ उहाँ हरु god bless both of you.
@bhagirathbhatta5783
@bhagirathbhatta5783 3 жыл бұрын
धन्यबाद जीवन शर्माको जोडी लाई सधैमंग्लमय भै रहोस।
@gokarnabista5256
@gokarnabista5256 3 жыл бұрын
जन जनको आवाज उठाउने गायक जिवन शर्मा ज्यु हार्दिक बधाई 🙏
@reshambist6567
@reshambist6567 4 жыл бұрын
कस्तो गुखाने प्रश्नकर्ता रहेछ ब्याक्तिगत कुरा नगरौ भन्दा पनि त्यहीँ कुरा कोट्याउने
@anuradhagurung8861
@anuradhagurung8861 4 жыл бұрын
जन गायक जीवन सर को अबिस्मर्णिय गीतले साँचिकै यूवा देखि बुढा पाका सम्मको मन मस्तिष्कमा बस्न सफल हुनुहुन्छ।साथै वहाँको सहयात्री नलिना पुनको पनि तेतिनै साथ र सहयोगले साँचिकै जनगायक जीवन शर्म सरको र जनगायक नलिना भाउजुको दम्पती जीवन उदाहरणीय बनेको छ।सफल रहोस,खुसि रहोस तपाईं दुई जनगायक दम्पती जीवनको सहयात्री शुभकामना छ।
@nisssan8559
@nisssan8559 4 жыл бұрын
जीवन शर्माबाट जति कुरा ल्याउनु पर्थ्यो त्यो आएन। संघर्ष र आन्दोलन तथा रक्तिम परिवारको जन्म र विघटनको बिषय पस्किन सकेको भए राम्रो हुने थियो। यस्तो साधकी मन्छेको अन्तर्बार्ता यती सानो घेरामा सिमित गर्नु हुन्न थियो।
@sabinmagar330
@sabinmagar330 4 жыл бұрын
जीवन शर्मा ज्युको जोडीलाई उच्च सम्मान साथै पत्रकारको पत्रकारितामा धेरै सुधार गर्न पर्ने देखियो ???
@dipeshyakthungba6659
@dipeshyakthungba6659 4 жыл бұрын
ल बधाई सुभकामना छ सधै हासी खुसी जिबन बिताउनु होस
@karanaidee9122
@karanaidee9122 4 жыл бұрын
आहाँ कति राम्रो जोडी रैछ जिबन सर को
@kanxarasali175
@kanxarasali175 4 жыл бұрын
सरलता शालिनता शब्द र बोलिले हर कसैलाई प्रभावित गराउनसक्ने एकमात्र प्रभावशाली ब्यक्ति जिवन शर्मा
@tankthapa8243
@tankthapa8243 2 жыл бұрын
जिवन शर्मा र निलिमा पुन को रक्तिम सांस्कृतिक गीत सारै राम्रो
@sujanlama6171
@sujanlama6171 4 жыл бұрын
प्रश्न नै सोध्न आउदैन भने जन्ताको गायकलाई के अर्थ न बर्थको कोईसन सोधिराको मुला
@mmagurung8491
@mmagurung8491 4 жыл бұрын
जनताको मनमुटुमा बस्न सफल महान जनगायक जिबन सर्मा सरको दाम्पते सुन्दर जोडी देख्न पाउँदा खुशी लाग्यो तर पत्रकार मित्रको प्रश्न गर्ने तरिका भएन हो।
@biswasgr143
@biswasgr143 4 жыл бұрын
लुपार्नु पर्ने पत्रुकार
@hastaram9350
@hastaram9350 4 жыл бұрын
Rasha gr नाकको डँड़ी भचाइ दिन लायकको पत्रकार रहेछ साला चोर ??
@lilamanipaudyal8456
@lilamanipaudyal8456 4 жыл бұрын
माहान उधारणिय जोडि मा मेरो नमन छ जुनि जुनि सम्म यो माहान जोडि देख्नु पाइयोस आत्मै देखि सुस्वास्थ्य दिर्घायु को सुभ कामना छ
@gurungnirkaji2517
@gurungnirkaji2517 4 жыл бұрын
जीवन शर्माको प्राय सबै ईन्टरभ्यु हेरेको छु, त्यो पनि कती मीठा मीठा गीत र कहानीको साथमा तर आज पहिलोपटक यो दालभातको लागी मात्र बनेका पत्रुकारले रानी आमालाई कानी आमा बनाको जस्तो लाग्यो....! भुल भए माफ...
@gokarnashrestha3171
@gokarnashrestha3171 4 жыл бұрын
सलुट गर्न पर्ने गायक जीवन शर्मा।
@kishorekc4417
@kishorekc4417 3 жыл бұрын
Bhauju Sarai salin, hasili Ra bhaladmi lagyo..yesto jodi paune dai lai badai... thanks both for your contribution to Nepali. folklore...
@santoshpokhrel1554
@santoshpokhrel1554 4 жыл бұрын
निलिमा दिदी को न घाँटी मा माला कति साधारण छ जीवन तर विचार कति महान ।नेपाल का महान व्यतित्व Sulut daju vauju lai
@amritadhikari9152
@amritadhikari9152 4 жыл бұрын
पत्रकारको बोल्ने शहिली भएन मेरो अगाडि को छ र को उभिएको छ बिचार नभएको नैतिकता बिहिन बानी सुधार अडाडि बडनु छ भने ? जीवन सर कोटि कोटि नमन हजुरलाई 🙏🙏🙏🙏👍️👍️
@mitararajthapa601
@mitararajthapa601 4 жыл бұрын
उदाहरणिय जोडि,आर्दश ब्यक्तित्वको धनि हजुरहरूलाई अभिवादन
@ramubiswakarma90
@ramubiswakarma90 4 жыл бұрын
सुनौलो नेपाल tv लाई विशेष धन्यवाद,हाम्रा राम्रा जन गायक/गायिका जीवन शर्मा दाजु निलिमा भाउजूलाई नमस्कार... हाल-अबुधाबी(युएई)
@Pramishpandey95
@Pramishpandey95 4 жыл бұрын
जिवन दाईको यो जोडी लाई मेरो प्रणाम
@sakriharibahadur5119
@sakriharibahadur5119 4 жыл бұрын
भरिया दाइको गित ले मेरो जिनदगिमा थ्यकै मेल खायो सारही मन परो
@krishnapathak9521
@krishnapathak9521 4 жыл бұрын
वहाँ को सहयात्री लाई पहिलो पटक देखे जेहोस निकै नम्रस्वाभाब कि राम्री रहिछन !
@basantamagar5971
@basantamagar5971 4 жыл бұрын
अति सुन्दर र जाेडि गायक गायिका समानछ
@hastaram9350
@hastaram9350 4 жыл бұрын
व्यक्तिको इज्जतलाई नाग्याउने यस्तो अंतरवार्ता तु डीलेट गर ??
@shishirmagar2036
@shishirmagar2036 4 жыл бұрын
Nice family 👪👌🙏🌹💕
@rishiramroka7663
@rishiramroka7663 4 жыл бұрын
जनवादी क्रान्तिको गित दामि छ । जिवन सरको ।
@purjatejindra9724
@purjatejindra9724 4 жыл бұрын
धेरै राम्रो मिलेको उदहरणिय जोडी।
@gangabahadur8236
@gangabahadur8236 4 жыл бұрын
आदरणीय जन्ताका कलाकार कमरेड जीवन शर्मा अनि कमरेड निलिमा पुन मा सलाम
@MukeshSharma-zk4bv
@MukeshSharma-zk4bv 4 жыл бұрын
सलाम छ है दाइ भाउजू लाई। सम्मान ब्यक्त गर्दछु।
@homnathacharya1414
@homnathacharya1414 9 ай бұрын
हजुर काे याे कला र गलाका सम्मान हुनुपर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Heartwarming moment as priest rescues ceremony with kindness #shorts
00:33
Fabiosa Best Lifehacks
Рет қаралды 38 МЛН
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 5 МЛН
Зачем он туда залез?
00:25
Vlad Samokatchik
Рет қаралды 3,2 МЛН
Jeevan Sharma | Singer | Suman Sanga - 25 August 2018
23:20
Kantipur TV HD
Рет қаралды 62 М.