जीवनका सुन्दर ११ भनाईहरु - Beautiful Nepali Quotes

  Рет қаралды 1,967,922

Medha

Medha

5 жыл бұрын

Nepali Shayari ~ Beautiful Lines of Life in Nepali
"जिन्दगीमा कहिल्यै पनि कसैलाई बेकार नसम्झिनु, किनकि बन्द भएको घडीले पनि दुई पटक सही समय बताउने गर्छ।"
"सजिलै पाइएको सफलता लामो समयसम्म टिक्दैन र लामो समयसम्म टिक्ने सफलता सजिलै पाइँदैन।"
"सम्बन्ध जति नै खराब किन नभएको भए पनि त्यसलाई तोड्न नगर्नु, किनकि पानी जति नै धमिलो भए पनि त्यसले प्यास नबुझाउला तर आगो अवश्य बुझाउन सक्छ।"
"जिन्दगीमा राम्रो मान्छेको खोजी नगर्नु, बरु तिमी आफैं राम्रो बन्ने कोसिस गर्नु, सायद तपाईंलाई पाएर कसैको खोज पूरा हुन्छ कि।"
"पैसाले एउटै भाषा बोल्ने गर्छ, 'यदि आज तिमीले मलाई बचाएऊ भने भोलि म तिमीलाई बचाउनेछु।'"
"कोही मान्छे यति धनी कहिल्यै बन्न सक्दैन जो आफ्नो अतीतलाई किन्न सकोस् र कोही मान्छे यति गरीब कहिल्यै हुन सक्दैन जो आफ्नो आउने समयलाई बदल्न नसकोस्।"
"साना साना कुरामा खुसी खोज्ने गर्नु, किनकि ठूला ठूला कुरा त जीवनमा कहिले काहीँ मात्र हुने गर्छन्।"
"यदि कुनै परिस्थितिमा तिमीसँग बोल्ने शब्द नभएन भने बस् मुस्कुराई दिनु, किनकि शब्दले त उल्झाउन सक्छ तर मुस्कानले सधैं काम गर्ने छ।"
"दुई ओटा कुराको चिन्ता गर्न छोडिदिनु - एउटा आफ्नो दुःख र अर्को अरुको सुख। जीवन जिउन सजिलो हुन्छ।"
"जब हामीले सम्बन्धका लागि समय निकाल्दैनौं तब समयले हामीबाट सम्बन्ध नै निकाली दिन्छ। तेसैले आफ्नो सम्बन्धका लागि समय निकाल्ने गर्नुस्।"
"मान्छेले तपाईंसँग होइन, तपाईंको परिस्थितिसँग हात मिलाउने गर्छन्। तेसैले अरुलाई दोष नदिएर आफ्नो परिस्थिति सुधार गर्नुस्।"
Medha is the solo authorized company to upload this video. Uses of this video on other channels is strictly prohibited if found proper action will be taken. (Embedding to the websites is allowed)

Пікірлер
yo sabda haru le mero man xuyo 😥😥💕
3:57
Manisha Limbu official vlog
Рет қаралды 35 М.
This is not my neighbor  Terrible neighbor! #funny #zoonomaly #memes
00:26
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 115 МЛН
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 34 МЛН
akimmmich (feat. Turar) - UMYTTYŃ BA?| official lyric video
2:54
akimmmich
Рет қаралды 3,6 МЛН
Sadraddin - Jauap bar ma? | Official Music Video
2:53
SADRADDIN
Рет қаралды 15 МЛН
Jakone, Kiliana - Асфальт (Mood Video)
2:51
GOLDEN SOUND
Рет қаралды 10 МЛН
지민 (Jimin) 'Who' Official MV
3:28
HYBE LABELS
Рет қаралды 20 МЛН