जंगलमा भेटिएका कुमारी आमाहरुले सुनाए जवानीका रमाईला कुराहरु ! सहर भन्दा गाउँ नै ठिक│Nepal Chitra

  Рет қаралды 25,779

Nepal Chitra

Nepal Chitra

Күн бұрын

भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: www.youtube.co....
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra...
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel #baglung

Пікірлер: 32
@chandrasen1189
@chandrasen1189 Жыл бұрын
हाम्रो देश को बिदम्ना हो हाम्राे रोल्पा रुकुम बागलुङ तिरको वास्तव को कहानी हों दुर्गम हिमाली क्षेत्रमा हों
@anutamu5209
@anutamu5209 Жыл бұрын
तपाइको प्रत्येक भिडियो मन पर्छ हेर्छु म पोखरा बाट रमाईली आमाहरु🙏
@basuamagar9450
@basuamagar9450 Жыл бұрын
प्यारी आमा 🙏🙏धेरै मायाँ छ हजुर हरुलाई ❤❤
@tilakrasaili4500
@tilakrasaili4500 Жыл бұрын
लगभग ४ बर्ष देखि तपाइको भिडियो हेर्दै आएको छु हाम्रो ठाउँमा पुग्नु भको रहेछ । तेहाको पल्लो गाउँ खोलेस्बाङ भन्ने मेरो गाउँमा पनि जानू होला सर ।
@dilbahadur3394
@dilbahadur3394 Жыл бұрын
नमस्कार मेरो गाउँ को आमा हरु लाइ
@sumanbishowkarma9232
@sumanbishowkarma9232 Жыл бұрын
सर निसिखोला गाउपालिका वदा नम्बर १ नर बहादुर कुवर को बाख्रा फार्म मा visit गर्नु सर 🙏🙏🙏
@tejindrabk2680
@tejindrabk2680 Жыл бұрын
कतार देखि हेर्दै छु सर मेराे घर पनि तेहि हाे अत्यन्तै खुसि लागेको छ हजुर हाम्रो गाउँमा गएर अामा हरू संग मिठाे गफ गर्नुभएको रहेछ🙏🙏🙏🙏
@RajuRai-qk2hn
@RajuRai-qk2hn Жыл бұрын
सलाम छ आमा हरुलाई इति हास भन्दानि सोलु बाट कटहरि नुन बोक्न जाने हिजो अस्ति हामिनै हौ 10 दिनको बाटो खालि खुट्टा
@tankarajdulal5199
@tankarajdulal5199 Жыл бұрын
👍️🌷🌹❤️🙏🙏🙏
@Ramu.rai2020
@Ramu.rai2020 Жыл бұрын
Beautiful
@dineshsunwar2406
@dineshsunwar2406 Жыл бұрын
Namste ama no bharat bata herdai chu
@bikashshresthashresthabika5769
@bikashshresthashresthabika5769 Жыл бұрын
Daiko sabai videos herne gareko cha ma sabascribe Pani gareko Chu Malaysia bata
@yamkumar9646
@yamkumar9646 Жыл бұрын
Sir tamankhol Barahatal ko ne rakhane na hai videos ek dam ramro xa ane khuse lago
@baburampanday7096
@baburampanday7096 Жыл бұрын
तनामखोला को आमाहरु हुनुहुदो रहेछ ❤️
@surendrarai2670
@surendrarai2670 Жыл бұрын
Namaste kiran sir 🙏Kuwait 🇰🇼
@nimasrp6285
@nimasrp6285 Жыл бұрын
Sweet आमाहरु
@anmolkarki3030
@anmolkarki3030 Жыл бұрын
Tehi dekhi ali talw jhanu hola kiran sir hamro ma veda ghota ma aaunus huss 🙏🙏🙏🙏🙏
@dineshsunwar2406
@dineshsunwar2406 Жыл бұрын
Namste ama
@JeevanBMagar
@JeevanBMagar Жыл бұрын
❤️❤️
@yagyabahaduroli1990
@yagyabahaduroli1990 Жыл бұрын
बिहे नै नगरेकीलाई कसरी आमा भन्नुभयो ? पत्रकारिता गर्नेले भाषालाई नि ख्याल गरिदिनु पर्यो है ।
@lalbhadurchhetri450
@lalbhadurchhetri450 Жыл бұрын
Kalimpong WB भारत
@hemroka2978
@hemroka2978 Жыл бұрын
अविवाहितलाई आमा भन्न मिल्ला र्😃😃
@dilsingjali836
@dilsingjali836 Жыл бұрын
कतार देखि
@tankarajdulal5199
@tankarajdulal5199 Жыл бұрын
👍️🙏🌷
@mandpahadurpahadur3279
@mandpahadurpahadur3279 Жыл бұрын
कतार देखिर
@sukrakunwar458
@sukrakunwar458 Жыл бұрын
विवाह न भको लाई फुपु या दिदी भन्दा राम्रो हुन्थ्यो आमा भन्दा अलि मिलेन
@prakashdutt8789
@prakashdutt8789 Жыл бұрын
Canada haiifax
@baburampanday7096
@baburampanday7096 Жыл бұрын
बाग्लुङ को कुन ठाउ हो नि
@tharkapun6679
@tharkapun6679 Жыл бұрын
तमानखाेला
@amritmagar704
@amritmagar704 Жыл бұрын
Nice Buddi kannya haru.
@6thsensemedia581
@6thsensemedia581 Жыл бұрын
Koi bhaisi goth Lane koi bhaisi hanne.
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 17 МЛН
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 78 МЛН