जङ्गुको पैह्रोग्रस्त क्षेत्रको विभागीय निरिक्षण भ्रमण

  Рет қаралды 8

Hamro Khabar

Hamro Khabar

4 күн бұрын

जङ्गुको पैह्रोग्रस्त क्षेत्रको विभागीय निरिक्षण भ्रमण, वास उठेकालाई घर जमिन दिने मन्त्री पिन्चो नामग्याल लेप्चाको भनाई
उत्तर सिक्किमको जङ्गु निर्वाचन क्षेत्रको विभिन्न ठाउँमा गएको पैह्रो र त्यसको क्षयक्षति आकलन गर्न सिक्किम सरकारको भूराजस्व तथा आपदा प्रबन्धन विभागले एउटा निरिक्षण भ्रमण गरेको छ। विभागीय सचिव तथा राहत आयुक्त नम्रता थापाको अगुवाईमा गएको दलले जङ्गुको फिदाङ, मगनको अम्बिथाङ, माङसिलाको अप्पर झुसिङ र अन्य ठाउँहरूको प्रत्यक्ष निरिक्षण गरेर डेटा संङ्कलन गरेको छ। क्षेत्र विधायक तथा वन मन्त्री पिन्छो नामग्याल लेप्चाको विशेष उपस्थितिमा गरिएको यो निरिक्षण भ्रमणमा उठिबास लागेको घरहरूको निम्ति सरकारको तर्फबाट घर र जमिन उपलब्ध गराउने मन्त्री लेप्चाले बताएका छन्। मन्त्री अनि विभागीय सचिवले प्रभावित क्षेत्रका पिडीत परिवारलाई प्रत्यक्ष भेट गरेर उनीहरूको समस्या र आवश्यकता अनि क्षतिबारे जानकारी लिएका छन्। विभागले उठिवास लागेको टिस्टा किनारका परिवारहरूको निम्ति सुरक्षित स्थान्तरण गर्ने विषयमा नीति बनाउने विषयमा पहल गरिने बताइन्। यद्यपी वास उठेकाहरूलाई कहाँ सुरक्षित बसाइ सराउने भन्ने सुरक्षित जमिन पाउन पनि गाह्रो रहेको यथार्थ पनि विभागसित रहेको बताइन्।
उल्लेखनीय छ फेदाङ र लुममा 17 परिवार उठिवास लागेको छ भने अप्पर झुसिङमा 8 घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने गाउँ ने सुरक्षाको माग गर्दै सर्न चहान्छन् सुरक्षित ठाउँ।

Пікірлер
Delhi Airport roof collapse: Negligence? | Faye D'Souza
10:20
Faye D'Souza
Рет қаралды 127 М.
Was ist im Eis versteckt? 🧊 Coole Winter-Gadgets von Amazon
00:37
SMOL German
Рет қаралды 10 МЛН
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 34 МЛН
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 9 МЛН
Was ist im Eis versteckt? 🧊 Coole Winter-Gadgets von Amazon
00:37
SMOL German
Рет қаралды 10 МЛН