रबिसरलई फसाउनको लागि यो सरकारले खेलखेलि रहेकोछ अझ अानदोलन गर्नु पर्छ❤❤🎉🇳🇵🇳🇵
@DipaShahi-w6vАй бұрын
होनि सर
@djaakritАй бұрын
Andolan hai 77 jila bata ktm ma gayer chor mantri haru lai sadak ma liyer fasi dinu ani ghus khane sabai parsasan haru lai karbai garnu ani thos kanoon banaunu
@sanujhapali4749Ай бұрын
Aandolan hoin banglades ko halat garnu parxa
@deepakgurung859Ай бұрын
Talai kun basahale samjhau bhai 65 karod thagne rabi nai ho
@ramgr5201Ай бұрын
@@deepakgurung859manau ki rabi thag ho ani giribandhu kanda kp nakkali bhutani kanda aarju kp ra aarju lai pani jail halnu parne hoinara
@GitaSunar-q4bАй бұрын
सबै भन्दा यो पत्रकार जीउ लाई सलाम
@samirsubedi2230Ай бұрын
❤❤❤
@gunarajmagar-ih8krАй бұрын
एक्दम सहि गर्यो । सलुट छ आम नागरिक दिदि बहिनि र दाजुभाइ लाई
@PushkalSharma-y7qАй бұрын
यक दम सहि गन्नु भयाे अामा बुवा दाजु भाइ दिदी बहिनी हरु मा सलुट छ🇳🇵🇳🇵🇳🇵
@NickTv901Ай бұрын
Omg खत्रा भीड छ जे होस् खुसी लाग्यो जय घण्टी जय रवि सर 🙏🙏🙏🥰🥰
@jalekoman-ol8qiАй бұрын
रबि सर स्वच्छ निश्चल जनता प्रती उत्तरदायी भावना भएको सच्चा नेपाल आमाको सपूत रबि सर सदैव समर्थन रहने छ्🔔🔔❣️🔔🔔 2:09
@nismarai280Ай бұрын
Khusi malai ni lagyo hami janta vedaa ho bhani thaha pauda
@pitambarpoudel5767Ай бұрын
रवि लाई सबै ले साथ् दिउँ रवि लाई फसाउन खोजेको देखिन्छ जय रबि 🎉🎉🎉
@AmritaSingh-n3cАй бұрын
पुलिस प्रहरी दाजु भाइ सत्यको पक्षमा साथ दिनु होला🙏🙏🙏🙏🙏🔔👍️🇳🇵
@kapilpokharel6275Ай бұрын
झोले प्रहरी ले भ्रष्ट कै आदेश पालना गर्ने हुन् ।। तिनिहरु मान्छे हैन पशु हुन् ।।
त्यो म्याद थप्ने न्यायाधीशको नाम बाहिर ल्याउनु पर्छ। अब जनताले नै न्यायधिसहरुलाई कारबाही गर्नुपर्छ।
@deepakgurung859Ай бұрын
Rabi phataha lai jel halnu parchha valla gb rai lai samatnu sakchha
@deepakgurung859Ай бұрын
America bata chorera aako chor ho yo
@ramgr5201Ай бұрын
@@deepakgurung859gb rai ta nepali congress party ko manxe ho congress le nai lukayekox kasori samatnu rabi brand ho rabi jail ma thuniye pani chunab jitx sahakari thagne dhera nepali congress ra amale ka nai xan tra rabi kai paxi lageka xan
@suraz555Ай бұрын
प्यारा प्रहरी दाजुभाईहरु हजुरहरुलेपनी साथ दिनुहोला बास्तबमै यो ओलि देउवाको गठबन्धन सरकार हामी नेपालिको हितमा छैन।।।।
@NishaSharma-vi3guАй бұрын
रबि दाइ जिन्दावाद
@KajimanRai-k8tАй бұрын
अब आन्दोलन भनेको बंगला देश जस्तो गर्नु पर्छ
@surendrabirkarmacharya3713Ай бұрын
सिधै ठगहरू लाई ठुतेर नांगै घुमाउने हो। निर्लज ,ठग, राष्ट्र लुटाहाहरु लाई जिल्ला बाटै थुट्ने हो।
@ChandraSaudenАй бұрын
पछि हट्न हुदैन अब दुइ चार जनाले बलिदान दिनु पर्छ अनि मात्र समश्याको समधान हुने छ नेपालको कानुन बाहुनले मात्र जानुन
@Beastextra123Ай бұрын
जनता ले रुचाएको नेता नै रै छन् ,रवि
@GajendraChand-y5cАй бұрын
रबि,दाईकाे,जित,हुनछ,सबै,साथ,दिनुपर्छ
@krishnaaale5272Ай бұрын
देशको माया हुने सबैले साथ दिउ
@kabitagautam-z4bАй бұрын
नेपाल प्रहरी र जनता मिलेर सान्ति पुर्ण आन्दोलन गर्नुपर्छ
@sukhdevtatpriya2043Ай бұрын
देशबाट नै सबै एक हौ नेपाली जनता
@mahendraranabhat8274Ай бұрын
बंगलादेश को जस्तो आन्दोलन नगरी हुदैन हाम्रो देशमा जागौ सबै नेपाली एक भएर ❤❤❤❤❤
@jhamanbahadurthapa1577Ай бұрын
पोखरा का जनता लाई मुरी मुरी धन्य बात
@susilsarimagar1239Ай бұрын
जय घनटि जय रबि सर 🙏🙏🙏
@Nabin11223Ай бұрын
जनता जनता एक आपसमा लडाएर सत्तामा बस्ने हरु खुब आनन्द लिरहेका छन्, सत्तामा हुनेलाई सत्ताबाट फाल्नलाई यसरी आन्दोलन गर्न आवश्यक छ 🙏 जनताले पुलिस र पुलिसले जनता कुटेर यो देशको विकास हुदैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ😢
@NitaRai-s4lАй бұрын
पालिस प्रहरी सबै निएको लागि आगी बस्नुहुन्छ हजुर हरु पनि नेपाली को छोरा बुहारी हौ जय रवि ज्यू
@gajenyakha2370Ай бұрын
जनता जगौ सबै जन्ता एक हौ जय घण्टी जय रबि जय देश
@KeshThapamgrАй бұрын
जय रबि जय घण्टी 🔔🔔🔔🔔🔔🙏🙏🙏🙏
@sabikamanandhar9405Ай бұрын
यसरी नै प्रहरीको ज्यादतिलाई तोड्नुपर्छ।
@meenaneupane3350Ай бұрын
Police pani janta sanga milnu parxa police daman banda gar🙏🙏💐💐💐🌹🌹👍️👌
यो अन्धो भष्ट सरकार को अन्त्य हुनैपर्छ सबै युवा जन्ता एक हौँ आन्दोलन जारी राखौ🙏🇳🇵🇳🇵
@LifeSupport-n5yАй бұрын
मेरो देश मेरो नेपाल म हामी नेपालि सबै एक हौं।❤
@SabitraNeupane-ls1wmАй бұрын
रवि लामिछाने जिउलाई पक्कै पनि सकाउन लागेकै हुन्। यस कारण नेपाली जनता एक हुन जरूरी छ । रवि लामिछानेज्यूले न्याय नपाएसम्म यो आन्दोलन रोकिनु हुँदैन। जय घन्टी
@DeepshikhaBajagainАй бұрын
आहा रबि प्रतिको प्रेम।।। साचै राजा हो राजा रबि।।
@simonakhanal5121Ай бұрын
जब सम्म रबि दाईलाई छोड्दैन तबसम्म चक्का जाम, सरकारी कार्यालय सबै बन्द गराउनु पर्छ तब केही हुन्थ्यो कि
@BinduThakuriАй бұрын
Sahi ho
@gaurabsunar1544Ай бұрын
पुडासैनी, ड्राइभर, नागरिकता, पासपोर्ट प्रकरणदेखि सहकारी प्रकरणसम्म आउदा रबि अन्तर्राष्ट्रियस्तरको ठग भएको प्रमाणित हुन्छ।रास्वपा अमेरिकी फ्रिडम पार्टीको लगानीमा संचालित भातृ पार्टी भएको कुरा यसअघि नै पुष्टि भैसकेको छ। देशका लागि कुनै योगदान नगरेको र राष्ट्रिय राजनीति कुनै इतिहास नभएका व्यक्तिको पछि लाग्ने अन्धभक्त भेडाहरु वास्तवमै इण्डो-पश्चिमाका दलाल हुन। दुईपटक गृहमन्त्री हुदासमेत एउटा झिंगासमेत समात्न नसक्ने असक्षम व्यक्तिलाई देवत्वकरण गर्नु पागलपनको पराकाष्ठा हो। राजनीतिमा आउनु अघिबाटै भ्रष्टाचारविरुद्ध ठूल्ठूला गफ दिएर जनतालाई भ्रमित पार्न खप्पिस रबिको क्षमता नबुझ्नेहरु वास्तवमा भेडा हुन। भ्रष्ट र ठगको पक्षमा होइन कि बरु सहकारी पीडितको पक्षमा संघर्ष गर। नयाँ र पुराना भ्रष्ट र ठगहरुविरुद्ध स्वतन्त्र आन्दोलन गर्नु स्वाभिमानी नेपालीको दायित्व हो। यस्तै खाले नयाँ र पुराना भ्रष्ट र ठगको पछि लाग्नु दासता र स्वार्थको हिमायती बन्नु हो। भाडाका मानिसको भीड जम्मा गरेर अदालती प्रक्रियालाई प्रभावित पार्नु जुनसुकै राजनीतिक दल भएपनि झनै ठूलो आपराधीक कुकर्म हो। जान्नेलाई छान्ने भनेको भ्रष्टाचारीको पक्षमा नाराजुलुस गर्ने रैछ। यस्तो गर्नु कुनै राजनीतिक संस्कार होइन, कुनै पनि राजनीतिक पार्टीले भ्रष्टाचारीको पक्षमा जुलुस निकालेको इतिहास छैन। यस्ताभ्रष्टचारी ठगहरु समाजमा दूर्गन्धित भैसकेका छन्। नयाँ र पुराना भ्रष्ट र ठगहरुको चरित्रमा केही फरक देखिदैन। भ्रष्ट र ठग राजनीतिक पार्टीले सुशासन, पारदर्शिता, कानुनी शासन र लोकतान्त्रिक मूल्य मान्यताको खिल्ली उडाईरहेका छन्।
@bishaltiruwa1Ай бұрын
म बिदेश भएनि साथ छ हजुरलाई रबि दाई
@reshampermighayal8694Ай бұрын
जय देश हामी प्रदेशको पीडा भोगिरहेका आम नेपाली युवा हरुको साथ छ रा स्व पा लाई 84 मा जसरी पनि सहयोग गर्न आइपुग्ने छौ जय घण्टी रबि माथिको अत्याचार भन्छु म यो प्रतिशोध हो जसरी पनि न्याय पाउनु पर्छ रबि को लागि लडाइँ लड्नु हुने सम्पुर्ण समर्थन गर्ने आम नेपाली दाजु भाइ आमा बुवा को लागि यो पर्देशी सलुट गर्छ 🔔🔔🔔🔔
@dambaral7889Ай бұрын
प्रहरी लाई देश चाहिन छ होलानि जन्तालाई साथदिनु पर्छ आफनो कर्तबे पुरागरनु होला धन्यवाद
@basudevchaulagain2216Ай бұрын
अब युवाहरुले साथ दिनु हुन हार्दिक अनरोध छ,सत्यको जयहोस ,बंगलादेशको ठीक होला जस्तो छ,बिदेशबाट साराले हेर्दैछन् है।
@anitapunmagar8226Ай бұрын
आशा छ जनताको कुरा सम्माननिय अदालत बुझ्नुहुनेछ
@tembatamang7291Ай бұрын
सही कुराकाे पुष्टि गर्नु भएकाेमा द्येरै भन्दा धेरै बधाइ द्द सार जन्ता बाट हिर्दय देखि नै सलुट 👍👍❤
@AnuLama-wu9nmАй бұрын
सबै जना दाजु भाई लाई धन्यवाद छ मा पनि नजिक भको भय अाउनु हुनधे❤❤❤❤❤
@LalSingh-i7eАй бұрын
देशका सच्चारास्ट्रभक्त युवाहरुको आवाज १००% सत्य छ ,सरकारले रबीज्यु लाई मुद्दा लगायो भने अवस्यपनी बाङ्लादेशको जस्तो हुन्छ हुन्छ सरकार दमन तर्फ अग्रसर भयो कि यी नेता सर्बनास हुन्छन यो धुर्ब सत्य हो ।
@manag3072Ай бұрын
जय रबि वाबु नआतिनुस हाई सत्यको जित अबश्य हुन्छ।
@anuragstha8352Ай бұрын
आन्दोलन सान्तीपुर्बक गरेर हुदैन यो चोर सरकार यतिकै पछि हट्दैन अब रगतको खोला बोगेस तर बङालादेश जस्तो गरेर लखेट्नु पर्छ । सरिरमा एक थोपा रगत रहुन जेल सम्मा लड्नु पर्छ । हामिले रबि बचाउन सकिन भने यो देश ५० बर्ष पछि धकेलिने छ।जय रबि जय घण्टी 🔔🔔🔔
@milanrimal-nn9pcАй бұрын
🔔🔔🔔🔔🔔🔔
@premkhadka4462Ай бұрын
घर बिस्तारामा सुतेर रगतको खोला बग्दैन भाइ, गोलि खान आउनु पर्छ, बाचे जिन्दगी देखिन्छ मरे स्वर्गमा भेटिन्छ।
@anuragstha8352Ай бұрын
@@premkhadka4462 हामी परदेशमा छौ घरमा सुति राको छैन देशको लागि सकेको गरेको छौ ।हाम्रो रेमिटेन्स देखि पीडामा परेको हरेक नेपालीहरु लाई सकेको सयोग गर्दै छौ।यहाँ सन्जालमा मात्र आएर भुकेको छैन हामी परदेशमा बस्नेलाई सोद्नुस देश पर्ती कति माया छ भनेर । हरेक पल साथ सपोट गर्न तयर छौ देश बनौछौ भनेर आगाडी बड्ने रबि, बालेन, हर्क जस्तो सपुतहरुलाई।तपाईंले भन्नू भयो घरमा बसेर रगतको खोला बग्दैन भनेर हो हामी गोलि खान तयर छौ ।तपाइँले सोच्नुस सरकारले गर्न नसकेको काम हामी पर्देशमा बसेर दुख पाएको जनताको लागि एक छाक खाना र एक सरो भए पनि आङ ढाक्ने कपडा दिन सक्छेम छौ 🙏जय देश जय रबि दाई🔔🔔🔔
@TGRHNARUTOFFАй бұрын
@@premkhadka4462😂😂😂😂
@Prakashhemram-rh9djАй бұрын
Sahi kura garnu vayo
@laxmitripathi-qu1igАй бұрын
यकदम,,,,,सहि,,दाइ,,सलामछ,,हजुर❤❤❤❤❤
@USAjaynepalАй бұрын
अति नै भो। क्रान्ति क्रान्ती क्रान्ती। 🔔 राष्ट्र ब्यापी जन क्रान्ति अत्यन्त जरूरी छ। हे बीर नेपाली, हे बीर युवा। हे बीर गोर्खाली। पुर्व मेची पश्चिम महाकाली। जय जय काली जय महाकाली। 🇳🇵
@manikasitoula7829Ай бұрын
तपाईं हामी सबैले साथ दिउ
@SisokatwalАй бұрын
जय रबि जय घन्टी जय देश
@jaybist2572Ай бұрын
धन्यवाद पोखरा निबासी लाॅई
@balathyayat1470Ай бұрын
जेकुरामा पनि आन्दोलन गर्नु पर्ने हाम्रो देशको पद्धति सरकार अनि पक्षपोषणमा आशृत जनता ।
@RamuGhimire-xf2xmАй бұрын
जय घन्टी जय रबि जय नेपाल अब जनता जाग्न पछ हाम्रो देश नेपाल लाई बचाउन समपुन जनता जागउ
@LataGhimire-jp8luАй бұрын
यहाँ दाइले धेरै राम्रो भन्नु भयो जय रबि जय देश
@DhrubaTiwari-k7fАй бұрын
चाेर चाेरै हाे रबि लगायत सबै चाेरहरुलाई दण्डित गरेर सम्पत्ति राष्ट्रियकरण गर्नुपर्दछ।
@ChandraKumari-w1cАй бұрын
सबैलेसाथदिनुहोलारबिदाईलाई
@aadityasharmaofficialchann7872Ай бұрын
यौटा ब्यक्ति फसाउन लागि परेका सम्पुर्ण राज्य शक्ति नालायक सरकार प्रति हार्दिक श्रद्धाञ्जली नेपाल आमा को सच्चा निडर छोरो रबि लामिछाने जिन्दावाद
@harisubedi5832Ай бұрын
अब यो देशमा नेता खेदन जनताहरु तयार हुनेछन।
@Sumanlimbu-r1oАй бұрын
पोखरा बासी सबैबुवाआमा दाजु भाइ दिदिबहिनी लाई बधाई छ
@narendranepal5135Ай бұрын
याे देश बिदेशिकाे हातमा नपारे सम्म श्री ३ सरकार मर्देन् ।देश र जनतालाई रुवानसम्म रुवाउने भए ।
@akashtamang9074Ай бұрын
देशबाट नै सबै एक है नेपाली जनता 🙏🙏🙏🙏
@romanolee9311Ай бұрын
पोखरा हैन सिंहदरबार घेरेर सत्ता आफ्नो हातमा लिने बेला आएको छ नेपाली जनता यस्ता आन्दोलन जारी राख्नु राम्रो हैन
@puranadhikari9992Ай бұрын
म त भन्छु प्रहरीले खुल्लमखुल्ला जनता लाई छोडि dewos जनता को प्रहरी को पानी देश नेपाल हो
@kbrayamajhee7344Ай бұрын
अहिले यस्लाई न्यून मूल्याङ्कन गर्नेहरुले बिस्तारै ठूलाे अन्तर संघर्ष निम्त्याउने निश्चित छ !
@KeshavRajMainaliАй бұрын
अन्यायबिरोधमा हामिसबै अघि बड्नुपर्छस्या स्याबास नेपाली जन्ता
@anilgurung8244Ай бұрын
आगो बाल्नु पर्छ अब काठमाडौं मा छिटो छिटो जय रवि दाई ❤❤❤
@baldevthapa7301Ай бұрын
यो ठुलो अन्याय हो रबि माथि । किन सधै यसै गरि सत्ता चलाएर भ्रष्टाचार पाइदै गर्न पाइदैन जनताले नंगाउनेछन र कारवाहि पक्कै गर्नेछन ।त्यो दिन छिट्टै आउदैछ ।
@bishnupandey302Ай бұрын
अब छाड्नु हुंदैन रबी रास्वपा ज़िन्दाबाद
@gayatridamak1174Ай бұрын
ॐ शान्ति
@MayaSapkota-i4tАй бұрын
प्रहरी पनि जनता सङग मिल्नुपर्छ भ्रटसरकार लाई छाेड्देउ
@HarkaBibashАй бұрын
भ्रष्ट सरकारकाे चाैथर्फी बिराेध गराै जय रवि दाइ।🙏🇳🇵🔔
@subashrana5319Ай бұрын
ल है यो बेवास्ता बदलन चाहाने हरु लाई यो अभियानमा सकृय हुन अपिल छ 🙏🙏🙏🙏🙏
@KhadkChaudharyАй бұрын
Go ahead jaya ghanti 🔔🔔🔔🔔🔔🔔
@sadevxetree2574Ай бұрын
सबै जनाबाट चर्को दबाबको खाँचो छ, वलीको रबैया एकदम धेरै भयो,,
@rambahadurlambu549Ай бұрын
जय् देश जय् राष्ट् जय् युवा जय् घन्टी 💪🔔🔔💪
@dillibahadurlimbu1442Ай бұрын
जय रबि जय घन्टी
@bhuwanduwadi1238Ай бұрын
Very good सबै जनता यक भै यो सरकार मा रहेको सबै लाइ देश बाट लखेटनु पर्छ
@GiriGanesh-u3iАй бұрын
बिल्कुल सहि कुरा दाजु🇳🇵🙏👌 रबि र बालेन एकहुनु पर्छ रबि दाइ लाई सढेन्त्रगरेर फसाउन खाेजेकै हुनु यी भ्रष्टहरू ले अब जनता अझै सशक्त भएर जागाैं जय देश जय रबि जय जनताहरू 🙏🇳🇵🇳🇵❤️❤️🔔🔔
@tudayNewsupdateАй бұрын
रवि समर्थक यता हाजिर हौ❤❤❤
@debbahadurgurung5716Ай бұрын
अब केन्द्रमा पनी यसरी नै आन्दोलन गरेर सबै कार्यालय घेर्नु पर्यो र भ्रष्टाचारी सरकारलाई देश बाटै लखेत्नु पर्यो र रबीलाई प्रधानमन्त्री बनाउनु पर्यो …
@bhagawatidahal2455Ай бұрын
बिना बर्दिका र बर्दिका सबै जनता लाई केहिहुनु हुदैन ।दुबै मिलि यो देस भ्रष्ट देखि बचाउ 🙏🙏🇳🇵🇳🇵🇳🇵
@NischalTheoneАй бұрын
केपी बाबै किन रवि दाईको खेदो खनेको मर्ने बेला भए त रेस्ट गरेर बस न अब त तर तिम्रो सास जानलाई निकै नै गाह्रो छ। किनकि तिमीले जनतामाथि धेरै पाप गरेका छौ।
@ramubiswakarma90Ай бұрын
एक देश भक्त असल मान्छेलाई हिरासतमा राखेसी निषेधित क्षेत्र होईन अदालत नै तोड्न सकिन्छ । जनताको बल नै बलियो हुन्छ ।
@gktv9221Ай бұрын
77 जिस बाट आन्दोलन जारी गरै है साथी हो
@RamBahadurShahi-n6eАй бұрын
यो देश लाई बचाउन लागि रबि दाइ साथ दिउ
@balbhadurbalbhadur6382Ай бұрын
रासोपाका,यूबाहरुलाइधेरैधेरैधंनेबादछ,जयघंटि
@bedshrestha1111Ай бұрын
जय रवि सर अब मात्र विकल्प जनता सुध्रनु हो राजनीति प्रतिसोध हो 34 बर्ष देखि देखेको छ जनताले पुरानो नेता एमाले कांग्रेस 99% भरसटचारी सहकारी ठग्ने छन्
@dabitoli792Ай бұрын
पोखरा का जन्ता लाई सलाम छ ❤
@KrishnaBhandari-3Ай бұрын
रवि लामिछाने भनेको एउटा नयाँ आशा हो। उदाउन खोज्दै गर्दा निभाउने भए। आ-आफ्नो बुझाइ हो तर मेरो बुझाइमा चाहिँ यो एउटा आशाको बिन्दु पनि मेटियो भने नेपाल कतातिर लाग्छ भन्न सकिन्न। ८४ सम्म यो बिन्दु जोगिन कठिन हुने भो।
@Deepakchetry-l8fАй бұрын
Jago jnata jago
@bhimkumarbista6428Ай бұрын
म सँग कुनै शब्द छैन but Go head Nepalis people, I'm so happy 🎉🎉🎉🎉🎉🎉🎉🎉 No rest, plz continue this movement
@PuspaBahadurAdhikariАй бұрын
जनता र देशकालागि याेसरकारलाई कुनैमतलबछैन् जनताकाेभाबनालाइ मतबनैछैन
@thapapurnabahadur3344Ай бұрын
अब देश मा बिदन्त हुनु नै थियो अब यो असफल सरकार को उल्तो गिन्ती सुरु भयो जनता ले छोडने छैन।
@TopjungchandthakuriАй бұрын
यो नामर्द सरकारको चारैतिरबाट बिरोध गरौं सभ्य समाजको निर्माण गरौं , जय नेपाल 🙏🙏🙏
@SantoshJhediАй бұрын
जेल मा आत्यक हान्दे जेल तोडेको हुनुपर्छ भाइ हो।
@kumaribhmarikumaribhandari1071Ай бұрын
भेरी गुट पोख्रेली जनता दाजु भाइ दिदी बहिनी आमा बुवा लाई ठिक गर्नुभो अत्याचार गरेको सहनु हुदैन 👍️👍️👍️👍️🙏🙏🙄
अब काठमाडौ मा पनि आन्दोलन गरेर सबै कायालय घेर्नु पर्छ र भस्सटाचारि सरकारलाई देश बाटै लखेट्नु पर्छ जनताहरु जाग्नु पर्याे 🔔🔔🙏🙏
@suryanarayanchaudhary8353Ай бұрын
देश र जनताको रूपया लुटेर स्वास्नी छोराछोरी us मा सुरक्षित राखी डलरे पत्रकार नेपाली जनतालाई मुर्ख बनाउदै छ। दुईवटा स्वास्नी किन र कसको लागि । नेपालीहरू भेडा हुन जो अरूको स्वार्थपछि लाग्छ। रवि त एक नम्बरकालुटेरा हो जो जनताले बचाएर राखेको बचत मनपरी ढंगले खर्च गरेको छ ।