आज यस्तो ठाउँ पुगियो Bhagya Neupane China Tour Ep-34

  Рет қаралды 203,476

Bhagya Neupane

Bhagya Neupane

Күн бұрын

Presenter: Bhagya Neupane (Facebook/Instagram)

Пікірлер: 657
@barahisanchar
@barahisanchar 3 ай бұрын
नेपालमै हो ऋण धन गरेर ठूलो र अग्लो घर बनाउने, अनि आफैले आफैलाई वुद्धिजिवी, समाजसेवी, ठालु सम्झने।
@rajuthapamagar395
@rajuthapamagar395 3 ай бұрын
विश्वका धेरै देशहरुको भिडियो हेरियो तर छिमेकी देश चाइनाको जस्तो बिकास अरु देशमा भएको छैन, छिमेकी देश चाइना जति ठूलो छ त्यति नै राम्रो बिकास भएको रहेछ।
@OmRasaili-l9m
@OmRasaili-l9m 3 ай бұрын
China is good country of world❤❤❤❤
@DhirajGaming732
@DhirajGaming732 3 ай бұрын
हाम्रो देश नेपालको शहर भन्दा चिनको गाउँहरु विकसित देखियो।
@Sleepy_Nappy
@Sleepy_Nappy 3 ай бұрын
/☺😈😨
@DeepMusic50
@DeepMusic50 3 ай бұрын
नियमित दर्शक कोको हुनुहुन्छ?
@bishnumaharjan3377
@bishnumaharjan3377 3 ай бұрын
China को गाउँ बाट हामी नेपालीले केहि पाठ सिक्नु पर्छ । नेपाल मा मानिसहरु गाउँ ठाउँ बाट बसाँई सराई भएर सहर तिर पस्छन् । सरकारले गुणस्तरीय शिक्षा स्वास्थ्य र सडक यातायात गाउँ गाउँ सम्म जोड्न सके रोजगार आफै सृजना हुने रहेछन् । गाउँ का पाखा भिरालो र अन्य खाली जग्गा हरुमा हरेक थरीथरीका फलफुल खेती गरी आफुलाई पुग्ने गरी मनग्ये आम्दानी गाउँ मा नै हुने रहेछ ।
@Iamback48
@Iamback48 3 ай бұрын
Harka sampang ko bato galat dekhxa ni sable 😢😢क्रिषि हो main
@surajsubba111
@surajsubba111 3 ай бұрын
घर बसी नै हामीलाई चाइना को दर्शन गराउँनु भएकोमा धन्यवाद तँपाईलाई।हामीलाई त सपना जस्तो लाग्छ त्यहाँको बिकास देखेर।
@ramuchapagain7163
@ramuchapagain7163 3 ай бұрын
नेपाल को छिमेकी राष्ट्र यति विकास भएको देख्दा हाम्रो देश का नेता हरु ले आफ्नो सात पुस्तालाई मात्र विकास गरेका छन्
@veersing729
@veersing729 3 ай бұрын
Neeti ra niyat ma fark xha
@OfGod-gq3qd4pg6v
@OfGod-gq3qd4pg6v 3 ай бұрын
@dewangurung3311
@dewangurung3311 3 ай бұрын
यसरी घुम्दा एउटा चाईनिज गाईड लिएर घुम्नुभएकोभए अझ राम्रो हुनेथियो र हामिलेपनी धेरै कुरा सिक्न पाईन्थ्यो ।
@DeshbandhuKhadka
@DeshbandhuKhadka 3 ай бұрын
जेहोस भाग्य नेउपाने बिरालो नेउपाने भएछ्न म्याउ म्याउ भनेको भनेइ छ्न ।
@chandratamang2487
@chandratamang2487 3 ай бұрын
😂😂
@sbtvlog579
@sbtvlog579 3 ай бұрын
चीनमा चिनियाहरुले शासन गरेकको छ, उनिहरुलाइ देशको माया छ र पो विकसित छ, हाम्रो नेपालमा १५ औ शताब्दि तिर इन्डियाबाट भागेर आएका भतुवाहरुले शासन गरेको छ, उनिहरुलाई न देश को माया छ, न जनताको माया छ अनि कहाँबाट विकसित र सुखि हुन्छ त जनताहरुको जिवन! यसको प्रमाण के छ भने हामि कसैले इन्डियाको मोदि, योगि र इन्डियनहरुको बिरोध गर्यो भने यहाँको भतुवाहरु मुठ्टि बटारेर आउँछ उनिहरुको मान्छेहरुलाइ गालि गर्यो भनेर
@nabinraii
@nabinraii 3 ай бұрын
गाउ पालिका तिर रहेछ भाग्य भाई . राम्रो ओर्गानिक गॅाउ ।
@shivabhurtel8101
@shivabhurtel8101 3 ай бұрын
चस्मा लाएको सुहायन भाग्य सर बरु डाका टोपी ठीक थियो🙏🏾
@rjunadh
@rjunadh 3 ай бұрын
नयाँ नयाँ You Tuber प्रयोगकर्ता साथीहरू आउनुहोस् सबैमिलेर अगाडी बढुम एक ले अर्कोलाई खुलेर सपोर्ट गरम views नि बिस्तारै बढाम्ला ।
@globalremittancesanepa1105
@globalremittancesanepa1105 3 ай бұрын
Ok garnu
@globalremittancesanepa1105
@globalremittancesanepa1105 3 ай бұрын
Has
@TekChhetri-official
@TekChhetri-official 3 ай бұрын
Back please ❤
@ganeshniure5102
@ganeshniure5102 3 ай бұрын
Back plz
@radhaadhikari6587
@radhaadhikari6587 3 ай бұрын
❤❤सबैमिलेर अगाडी बढुम ❤❤
@Arjunofficalchannel
@Arjunofficalchannel 3 ай бұрын
आहा सुन्दर भिडियो चाइनाको पुरै भाग रेगुलर हेर्ने जति यता हाजिर गरम है✅❤️
@SubashYT_03
@SubashYT_03 3 ай бұрын
❤❤❤
@Pragesh_Shah
@Pragesh_Shah 3 ай бұрын
Back garam।hjur
@SubashYT_03
@SubashYT_03 3 ай бұрын
@@Pragesh_Shah ❤️❤️
@JagadishShah-h8c
@JagadishShah-h8c 3 ай бұрын
चाईनिज नेताले जनता लाई व्यापक सेवा सुबिधा उपलबध गराएर बिदेश जान बाट राेकेका रहेछन । हामी हरू का कुलङगार नेताले जनता बाट कर मात्र असुल गर्ने तर सेवा सुबिधा नदिए र सबै युवा बिदेश पलायन गराएका छन ।
@sbtvlog579
@sbtvlog579 3 ай бұрын
चीनमा चिनियाहरुले शासन गरेकको छ, उनिहरुलाइ देशको माया छ र पो विकसित छ, हाम्रो नेपालमा १५ औ शताब्दि तिर इन्डियाबाट भागेर आएका भतुवाहरुले शासन गरेको छ, उनिहरुलाई न देश को माया छ, न जनताको माया छ अनि कहाँबाट विकसित र सुखि हुन्छ त जनताहरुको जिवन! यसको प्रमाण के छ भने हामि कसैले इन्डियाको मोदि, योगि र इन्डियनहरुको बिरोध गर्यो भने यहाँको भतुवाहरु मुठ्टि बटारेर आउँछ उनिहरुको मान्छेहरुलाइ गालि गर्यो भनेर
@nepaleseinchina
@nepaleseinchina 3 ай бұрын
यति बेला गाउँ तिर रमाईलो हुन्छ हरियाली ले गर्दा
@SonamLama-gt4xu
@SonamLama-gt4xu 3 ай бұрын
हामी जस्तो नयाँ नयाँ youtub user नि एक अर्कोलाइ साथ सपोर्त गरुम आनुहोस सबैजना 🙏🙏❤
@RamBasnet-e6f
@RamBasnet-e6f 3 ай бұрын
Lamjung besishahar ram look your vedyo
@sitabaral9464
@sitabaral9464 3 ай бұрын
यसरी गाउमा विकास पुगेपछि को बसाई सरेर शहर जान्छ
@sbtvlog579
@sbtvlog579 3 ай бұрын
चीनमा चिनियाहरुले शासन गरेकको छ, उनिहरुलाइ देशको माया छ र पो विकसित छ, हाम्रो नेपालमा १५ औ शताब्दि तिर इन्डियाबाट भागेर आएका भतुवाहरुले शासन गरेको छ, उनिहरुलाई न देश को माया छ, न जनताको माया छ अनि कहाँबाट विकसित र सुखि हुन्छ त जनताहरुको जिवन! यसको प्रमाण के छ भने हामि कसैले इन्डियाको मोदि, योगि र इन्डियनहरुको बिरोध गर्यो भने यहाँको भतुवाहरु मुठ्टि बटारेर आउँछ उनिहरुको मान्छेहरुलाइ गालि गर्यो भनेर
@ambikarai3469
@ambikarai3469 3 ай бұрын
Acholi chaina ko ruls akdami ramrolago vhagy neupane Sir ko video ma harda hi ❤❤❤
@nishapachabhaiya7219
@nishapachabhaiya7219 3 ай бұрын
Yesto yesto thau ko tw allik lamba video dinus na sir🙏🏻❤
@okhaldhungavlogar
@okhaldhungavlogar 3 ай бұрын
याे त हाे अाफ्नाे पन र देश पतिकाे माया तेहिभयर बिकास भयकने छ
@wooyoodla3046
@wooyoodla3046 3 ай бұрын
China ko gamma gayara vagya neupane biralo vayo😮😮😮😮😮😮😮😮😮😮😮😮
@Saritha-r9y
@Saritha-r9y 3 ай бұрын
धेरै राम्रो हरियालि आहा भाग्य भाई धेरै राम्रो 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@DhirajGaming732
@DhirajGaming732 3 ай бұрын
चिनमा फोहर व्यवस्थापन को लागि गाउँमा पनि डस्बिनहरु राखियको देखिन्छ हाम्रो देश नेपाल भने ठुला शहरहरु तथा नगरपालिका र उपमहानगरपालिका का क्षेत्र हरुमा पनि डस्बिन राख्न पनि नसकेको देखिन्छ ।
@cps_chainpure4325
@cps_chainpure4325 3 ай бұрын
नयाँ नयाँ युट्युबर साथीहरू एकअर्कामा सपोर्ट गरौँ मिलेर अघि बढौँ।❤❤❤🎉🎉🎉🎉
@TK5vlogs
@TK5vlogs 3 ай бұрын
Mitra back dinu bhayot
@Future_CJ
@Future_CJ 3 ай бұрын
Hjr
@bishalchettri_2M
@bishalchettri_2M 3 ай бұрын
Hjr🎉❤
@Nonex884
@Nonex884 3 ай бұрын
साथी हरु एता हाजिर हुनुहोस है मनि तत्काल सापोट गर्ने छु ❤
@Thirendra2official
@Thirendra2official 3 ай бұрын
Huss back dinu la malai pani
@narendranepal5135
@narendranepal5135 3 ай бұрын
चाईनासगँ जाेडिएकाे देश नेपाल जहाँ बुध्द भगवान जन्मेकाे देश भनेर चिनाउदा राम्राे हुन्छ।
@nirmalaacharya2310
@nirmalaacharya2310 3 ай бұрын
नेपालमा त दुध सडकमा पोख्नु पर्छ टमाटर गाडीका गाडी घोप्टाउनु पर्छ उत्पादीत बस्तुहरु तेस्तै बिकास छ नेपालमा
@sbtvlog579
@sbtvlog579 3 ай бұрын
चीनमा चिनियाहरुले शासन गरेकको छ, उनिहरुलाइ देशको माया छ र पो विकसित छ, हाम्रो नेपालमा १५ औ शताब्दि तिर इन्डियाबाट भागेर आएका भतुवाहरुले शासन गरेको छ, उनिहरुलाई न देश को माया छ, न जनताको माया छ अनि कहाँबाट विकसित र सुखि हुन्छ त जनताहरुको जिवन! यसको प्रमाण के छ भने हामि कसैले इन्डियाको मोदि, योगि र इन्डियनहरुको बिरोध गर्यो भने यहाँको भतुवाहरु मुठ्टि बटारेर आउँछ उनिहरुको मान्छेहरुलाइ गालि गर्यो भनेर
@sumitrayonjon2082
@sumitrayonjon2082 3 ай бұрын
शहर पस्दा अट्टहास लाग्यो ।गाउँ देख्दा शान्त भयो ,शितल भयो मेराे मन।
@balaramsharma4966
@balaramsharma4966 3 ай бұрын
भाग्य न्यौपाने दाइलाई धेरै धेरै धन्यबाद । मलाई चीन को बारेमा जान्न बुझ्न धेरै मन थियो। कसरी चीनले विकास गरेको छ। कसरि कृषी गरेको छ र त्यहाँको सरकार, गाँउ, बाटा, बस्ति सबै कुरा हेर्ने मन थियो। धेरै धेरै धन्यबाद। यो सबै हेर्दा बल्ल थाहा हुन्छ कि हाम्रो देश बनाउन 30/40 वर्ष राजनीतिमा लागेका नेताहरुले कसरि हामीलाई ठूला ठूला सपनाका महल देखाउदै हामीलाई उल्लू बनाएर लुट्न सम्म हामीलाई लुटेछन। नेपाल आमालाई बलात्कार गरेछन। धन्यबाद कम्न्युष्ट र क्रान्तिकारी को नारा र भाषण गरी देशलाई भ्रष्टाचार, गरिबी , बेरोजगारि, अपराधको ढाकछोप, आफन्तिलाई जागिर , सोझा जनताको भोटको प्रयोग गरी आफु र आफ्नाको स्वार्थ पुर्ति गर्ने ठग, दलाल, गुन्डा र भ्रष्ट नेताहरुलाई गाली गर्न मन लाग्छ। म त कसम यो जुनिमा त काङ्ग्रेस, एमाले र माओवादिलाई विश्वास गर्दिन र भोट नि हाल्दिन। बाहिर जनतालाई मख्क पार्ने भाषण गरि भित्र भित्रै राक्षसीको साशन गर्ने फटाहरु। धन्न अहिले बालेन, हर्क, गोपी , सुमना, तोसिमा, ग्यानेन्द्र, रबी जस्ता नयाँ नेताले हाम्रा आखाँ खोलिदिएका छन। नेपाली जनताले अब आफ्नो परिवार र देशको साच्चिकै माया छ भने निश्वार्थ भएर राम्रा र क्षमतावान नयाँ पिढीलाई जिताउनु पर्छ। नत्र हाम्रो देश स्विजरल्याण्ड , अमेरिका होइन, बरू अफगानस्तान तथा अफ्रिकाजस्ता देशको जस्तो हालत हुनेछ। जय नेपाल आमा, जय नेपालि NP
@gelbusherpa68
@gelbusherpa68 3 ай бұрын
धेरै राम्रो कमेन्ट लेख्नु भएको छ, मन छोयो , आउने दिनहरुमा पार्टीको नेताको झोले कसैले नबनुन , !!!
@balaramsharma4966
@balaramsharma4966 3 ай бұрын
@@gelbusherpa68 ❤❤
@roshanpoudel4946
@roshanpoudel4946 3 ай бұрын
नेपालमा पनि कृषि क्षेत्रमा सरकारको चासो र राम्रो लगानी हुने हो भने यस्तै विकास सम्भव हुने थियो
@yekrajghaleyekrajghale6239
@yekrajghaleyekrajghale6239 3 ай бұрын
विदेश पठाएर रेमिट्यान्स खान पल्केका सरकारले कृषिमा ध्यान दिनु पर्छ भन्ने मात्र हुन्
@sbtvlog579
@sbtvlog579 3 ай бұрын
चीनमा चिनियाहरुले शासन गरेकको छ, उनिहरुलाइ देशको माया छ र पो विकसित छ, हाम्रो नेपालमा १५ औ शताब्दि तिर इन्डियाबाट भागेर आएका भतुवाहरुले शासन गरेको छ, उनिहरुलाई न देश को माया छ, न जनताको माया छ अनि कहाँबाट विकसित र सुखि हुन्छ त जनताहरुको जिवन! यसको प्रमाण के छ भने हामि कसैले इन्डियाको मोदि, योगि र इन्डियनहरुको बिरोध गर्यो भने यहाँको भतुवाहरु मुठ्टि बटारेर आउँछ उनिहरुको मान्छेहरुलाइ गालि गर्यो भनेर
@AnishaKoju
@AnishaKoju 3 ай бұрын
चाइना को गाउँ धेरै राम्रो
@HimalRanaff
@HimalRanaff 3 ай бұрын
Naya naya vedio haru upload garera Nepali harulai manoranjan dinu ko sath sathai kehi sikne abasar pani dinu bhako chha thank you hajurlai
@KunsangTamang-kp5mz
@KunsangTamang-kp5mz 3 ай бұрын
China ko himal pni dekhunu pareu sir❤
@tulalimbu2081
@tulalimbu2081 3 ай бұрын
नेपालको बिकसित ठाउँमा भन्दा पनि सुभिधाजनक रहेछ चैनाको गाउँ l
@jhankhan802
@jhankhan802 3 ай бұрын
मान्छेहरुको सोचाई र सिस्टमहरुले नेपालको भन्दा त्यहाँको जनजिबन कैयौ गुणा उच्च होला, जंगलतिर दाउरा खोज्न जान पनि पिच बाटोको सुबिधा रहेछ, प्रत्यक घरमा साना सवारी साधन छन् , प्रत्यक ठाउँ-ठाउँमा CCTV को ब्यबस्था पनि छ भन्नू भयो, अन्य सुबिधाहरुको कुरै छोडौ नेपालको स्तरसंग के तुलना गर्ने, बिशेषत मलाई त्यहाँको हरियाली र सान्त स्वभाबको मानिसहरु खुप मन पर्यो, त्यहाँ कुनै जग्गाहरु खाली छैनन् , अन्नबाली रोपिएको छ कि त फलफुल नै रोपिएको छ, यहिबाट थाहा हुन्छ उनिहरु बिचार र गर्वले कति धेरै धनी छ्न् भन्ने कुरा, यहि कुराके उनिहरु सुखी छन् सम्पन्न छन् , कुनै मान्छेहरु पनि फुर्सदमा छैनन् सबै बिजि छन् , हामी उनिहरुसंग बोल्न गयो भने उनिहरुलाई बोल्न समय छैन मुसुक्क हास्छन् र हिड्छन् , उनिहरुको मनमा सितलता छ...धन्यबाद भाग्य सर, तपाईको कारणले यति राम्रो भिदियोहरु हेर्न पाईएको छ, तपाईको दिनहरु,यात्रा सदैब सुखमय रहोस्
@ashokrai2541
@ashokrai2541 3 ай бұрын
Hajurle VDO marfat Chinako city, village tatha north koriako barema kehi dirshya dekhai dinu vayekoma muri muri dhanybad takryandachhu.
@sushilapun2422
@sushilapun2422 2 ай бұрын
भाग्य भाइले चाइना को शहर देखि गाउँ सम्मको भिडियो देखाउनु भएकोमा धेरै धेरै धन्यवाद 👌👌👌👌👌👌
@tamang-r1m
@tamang-r1m 3 ай бұрын
धन रोपाइ गर्ने गाउँ पो जनु पर्छ ।।यो ता गाउँ होईन हौ
@Mr.LAuRE.07-oy3ox
@Mr.LAuRE.07-oy3ox 3 ай бұрын
भाग्य न्यौपानेजी तपाईँले एउटा नेपालको फ्ल्याक 🇳🇵 बोक्नु पर्थियो
@gangachhetri3068
@gangachhetri3068 14 күн бұрын
जुन जुन देशमा कम्युनिष्ट बिचारधाराबाट प्रेरित छ,त्यो त्यो देशका जनता सुखी छन, जहाँ कम्युनिष्टको नाममा राजनीतिको व्यापार गर्दै दलाल पुजीवाद अङ्गाल्छ, त्यो देश बर्बाधुदै जाँदै छ, सयमा 4/5 जना धनी हुने, 95% गरिबीमा पिल्सिएर मर्नुपर्छ ।
@yambahadurkumal7470
@yambahadurkumal7470 3 ай бұрын
कुन गाउँ हो chaina ko
@BharatGurung-j9q
@BharatGurung-j9q 3 ай бұрын
Rs 1 hoinna hjr 1 yuan hola Rs 18/19 hunxa hola
@sajanlingden2403
@sajanlingden2403 3 ай бұрын
अाफुलाई भन्दा ठाउहरु देखाउनुहाेस।त्याे ठाउकाे मुख्य पेषा,भासा,धर्म ,रितिरिवाज बारे साेध्नुहाेस।
@nawarajkarkinswarajkark4862
@nawarajkarkinswarajkark4862 3 ай бұрын
भाग्य जी,कम्युनिस्ट मुलुक चाइनामा ब्याक्तिगत सम्पती राख्न पाईदैन भन्थे अनि ८ घन्टा डिउटी अनिबार्य भन्थे के रहेछ ?बुझेर भन्दिनुन?
@Thirendra2official
@Thirendra2official 3 ай бұрын
1k vannda tala ko sathiharu yekarkalai support garerw agadi badhau rw 1 k complete garau ✅
@ganeshniure5102
@ganeshniure5102 3 ай бұрын
Back plz
@Thirendra2official
@Thirendra2official 3 ай бұрын
@@ganeshniure5102 huss
@Thirendra2official
@Thirendra2official 3 ай бұрын
@@ganeshniure5102 ok
@Prakashvlog-729
@Prakashvlog-729 3 ай бұрын
🎉🎉 ok done
@Wambulegamimg
@Wambulegamimg 3 ай бұрын
नयाँ नयाँ You Tuber प्रयोगकर्ता साथीहरू आउनुहोस् सबैमिलेर अगाडी बढुम एक ले अर्कोलाई खुलेर सपोर्ट गरम views नि बिस्तारै बढाम्ला ।
@prasantsunuwar1098
@prasantsunuwar1098 3 ай бұрын
Ok plz support me
@prasantsunuwar1098
@prasantsunuwar1098 3 ай бұрын
@@Wambulegamimg back garnu la
@saraswatidevkota3955
@saraswatidevkota3955 3 ай бұрын
Mihau mihau 😂 अरु केही एक दुई शब्द मतलब सञ्चै,आराम हुनुहुन्छ जस्ता basic कुरा पनि सिक्नु पर्यो😂हाम्लाई लाज लाग्यो कति म्याउँ म्याउँ गरेको
@GitaGharti-it6xp
@GitaGharti-it6xp 3 ай бұрын
अहा सुन्दर ठाउँ
@Mr.PBk_Gorkha
@Mr.PBk_Gorkha 3 ай бұрын
नेपाली ढाका टोपी र देशको झण्डा बोकेर बुद्ध जन्मेको देश नेपाल भन्दै भेटिएकाहरु लाई संदेश पनि छोड्दै हिड्नुभको भए अझ कति सार्थक हुन्थ्यो तपाईंको भ्रमण ❤ मेरो प्राण प्यारो देश नेपाल 🇳🇵🇳🇵🇳🇵
@jokhbahadurshah2153
@jokhbahadurshah2153 3 ай бұрын
अव वाँदर सेना र भगवान श्री रामले बनाएको राम सेतु पुल देखाउन जानु पर्यो भाग्य भाई,नेपालको पत्रकारिता भोजराज थापाले सम्हाल्छन्।अव तपाईं विदेश गएर ऐतिहासीक र आश्चर्यजनक ठाँउहरु देखाउन अनुरोध गर्दछु।राम सेतु पुल,रावणको दरबार,वरमुदा ट्रेगंल,एमाजोन जंगल,नाइल नदी यस्तै यस्तै तपाई मार्फत हेर्ने अपेक्षा राख्दछु धन्यबाद।
@KanchhaLamagaming
@KanchhaLamagaming 2 ай бұрын
भाग्य सरलाई धेरै धेरै धन्यवाद छ यो भिडियो हेर्दा मलाई पनि चाईना घुम्न अति उत्सुकता जागेर आयो किनकि चाइनाको भूगोल हेर्ने धोको छ
@khadgakhatiwada2399
@khadgakhatiwada2399 3 ай бұрын
कम्युनिस्ट देशमा यस्तै हुन्छ र गाउँदेखी बिकाशको काम हुन्छ यो भिडियो अत्यन्तै उत्साहित गर्ने खालको छ नेपालम भएका कमाउनिस्टहरुले हेरे हुने यी नक्कली कम्युनिस्ट भएको गाउँमा गएर एउटा भिडियो हाल्नु होला दुबै भिडियोको अन्तर छुट्याएर कमेन्ट गर्नु भनेर भन्नू होला तपाईंलाई धेरै धेरै धन्यवाद छ यस्तो मोटिभेसन भिडियो हाल्नु भएकोमा ।
@ambarsinghtamang6362
@ambarsinghtamang6362 3 ай бұрын
यो ठाउँतिर चाहिँ बाँदर दुम्सीहरु लाग्दैन कि क्या हो भाग्येशर
@taraadhakari7091
@taraadhakari7091 3 ай бұрын
हजुरहरुको मित्रतालाई सलोट छ कहिलेपनि एक अर्कामा नराम्रो नहोस म पोखराबाट हेर्दै छु माओ को बारेमा पनि केही छ कि खोज्नुहोस हैं ❤❤❤❤❤❤
@arjunthapa6981
@arjunthapa6981 2 ай бұрын
भाग्य, सर,कटुस्,भनेको,केहो,थाहा,भएन, मलाई त,भनी,दिन्नु,न❤❤❤❤❤❤❤❤❤❤
@shantarai8172
@shantarai8172 3 ай бұрын
रमाइलो भयो चाइना को गाउ हेर्नु पाउदा 👌👌👌❤️❤️❤️❤️
@ILoveSpicyFoød1
@ILoveSpicyFoød1 3 ай бұрын
कुन province,जिल्ला,गाउँको नाम हो त्यो पनि भन्नू(राख्नु) पर्यो अनि पो हामी हेर्नेहरुलाई थाहा हुन्छ
@manojyonghang
@manojyonghang 3 ай бұрын
Daii chaina ko ek Jana famous hunuhunxw uhasanga veteko video Pani halnusna
@baralrajani8301
@baralrajani8301 3 ай бұрын
भाग्य सर हजुर चाइना गए देखि सब भिडियोहरु हेरेको छु ❤❤❤ म नागाल्याण्ड बाट हो चाइना मा पनि नागाल्याण्ड मा जस्तै कुकुर चरा किरा फट्याङ्ग्रा खान्छन् रे सुनेको थिएं सब भिडियोहरु बनाउनु भयो अब यो भिडियो बनाउनुपर्छ के के खान्छन् यिनि हरूको
@yuvioppo1688
@yuvioppo1688 3 ай бұрын
यो चाईनाको पहाडी भेकको गाउँ मा ठुला ठुला पक्की घर र भवन देखिन । शायद वाहाहरुलाई डाडा काडा भत्काएर फोडेर ठुलाठुला भवनहरु निरमाण गर्दा भु-क्षय , बाडि र पहिरो जाने प्रबल सम्भावना हुन्छ भन्ने राम्रो ज्ञान भएको जस्तो छ 🤔🤔🤔🤔
@krishnakc7282
@krishnakc7282 3 ай бұрын
ए भाग्य भाइ तिनी मानिसहरु मिहिनेती भएर भाग्यमानी भएका हुन। हामी नेपालीलाई बढी सुख चाहिएर हो नपाली अल्छि भएर हो।😮😮😮😮
@ShyamKhadgi-re3eg
@ShyamKhadgi-re3eg 3 ай бұрын
भाग्गे भाई ले बुझेन मैले नेपाल बसेर यो चाइनिज ले हातको इसारा ले देखाउदै नेपाल देखाउदैछ
@rajukhadkamemari2539
@rajukhadkamemari2539 3 ай бұрын
चाइनिज हेरु यक दम मेनती हुन्छ एउटि चाइनिज बैनो लियर आन्नु आफ्नो लागि भग्य सर लु नेपाल पनि चाइना जस्तै भैपो जान्छ्की बा
@anandirana8618
@anandirana8618 3 ай бұрын
हाम्रो नेपालको गाउँ विकास चाईना जस्तै गर्नु पर्दछ
@KeshabJoshi2076
@KeshabJoshi2076 3 ай бұрын
नयाँ नयाँ यता हाजीर हौ एक ले अर्कालाइ सहयोग गर्दै अगाडि बडौ
@munashah-nk9jx
@munashah-nk9jx 3 ай бұрын
back dinu la plzzz
@mahendratumbahangphe3032
@mahendratumbahangphe3032 3 ай бұрын
La la malai ni support garau ❤
@SaralLife-i8q
@SaralLife-i8q 3 ай бұрын
भाग्य सर तपाईं पनि एकजना चाईनिज महिला बिबहा गरेर चाईना बस्नुस अनि ३६५ दिन भिडियो हाल्दै जानुस
@PasangSherpa-ou8yv
@PasangSherpa-ou8yv 3 ай бұрын
चाइनिज बिदेश जान्दैन रे कोरिया मा आएर हेर्नुहोस हजुर कति चाइनिज कोरियामा काम गर्छन भनेर
@Suresh-e9y
@Suresh-e9y 3 ай бұрын
Nepal maa basay ra China herna Paiyo !
@Nonex884
@Nonex884 3 ай бұрын
नया नया youtube हुने साथी हरु एता हाजिर हुनुहोस है मनि तत्काल सापोट गर्ने छु 🇳🇵🇳🇵
@ganeshniure5102
@ganeshniure5102 3 ай бұрын
Back plz
@Nonex884
@Nonex884 3 ай бұрын
​@@ganeshniure5102 ok
@Pragesh_Shah
@Pragesh_Shah 3 ай бұрын
Back plz
@Pragesh_Shah
@Pragesh_Shah 3 ай бұрын
Back plz
@Nonex884
@Nonex884 3 ай бұрын
​@@Pragesh_ShahOk
@anugurung2287
@anugurung2287 3 ай бұрын
कस्तो दामि लाग्यो यो जग्गा बस्नु पर्ने ठाउँ रहेछ तर के गर्नु हामि बस्नु पाउदैन
@indiragurung8736
@indiragurung8736 3 ай бұрын
धन्यवाद भाग्य भाइ !
@DhanBahadurthapa-k4t
@DhanBahadurthapa-k4t 2 ай бұрын
नेपालमा यस्तो सुविधा भएको भए वननै खाली हुन्थ्यो। चीनमा नियम कडा नै छ।
@monasingh687
@monasingh687 3 ай бұрын
चाईना मा पाईने सालो साल चलनी बिरुवा फूल फल सबजी को बिउ लेउनू नं भाई जो हाम्रो देश मा पाई द ईन धेरै राम्रो राम्रो ठाउ देखाउनू भयो खूसी लागेव हाम्रो देश मा पनी जले बाजो राखछ जरी माना तिरायो भनी राम्रो हूने छ भाई
@BinitaTamang-i2w
@BinitaTamang-i2w 3 ай бұрын
कति रम्रो कति धेरै रमाइलो टाउ 👌🎉🎉
@mohankrai1745
@mohankrai1745 3 ай бұрын
यतिको सुविधा भए त म पनि पहाडको गाउँमै बस्थेँ।
@balaramgurung-i5j
@balaramgurung-i5j 3 ай бұрын
चिनियाँ गाउमा खाना दाउरा बालेर पकाउछन जस्तो छ प्रसस्त दाउरा च्याङ लगाएर राखेको देख्न सकिन्छ ।
@PabitraKhadka-b2i
@PabitraKhadka-b2i 3 ай бұрын
camara ali bistarai ghumaunu vai
@bharatbirrai9791
@bharatbirrai9791 3 ай бұрын
भाग्य भाई को "" यहा लेरि"" भन्ने शब्द भाईरल हुदैछ्🤣😂त्यहा लेर 🤣😂
@davidpaneru4550
@davidpaneru4550 3 ай бұрын
कती पैसा भन्दा तो सा छे एक रुपैयाँ इ क्वा छे दुइ रुपया लाङ्खवे छे तीन रुपया साङ ख्वा छे न्ययु होउन नि हाव मा भन्नु पर्छ हो साथी हो भन्दा हमा हमा पर्देन भन्दा मेओ नेपाल भन्दा निपोर भन्नु यतो सिक्नु त
@ZainabShah-kz9es
@ZainabShah-kz9es 3 ай бұрын
एक आकाको सपोर्ट गर्दिनुहोला साथीहरू मिलेर अगाडि बढेको राम्रो हुन्छ
@theblackface361
@theblackface361 3 ай бұрын
होइ बरब र छ भन्ने बित्तिकै फिस आइसक्रिम खाने हजुरहरु हाजिर हुनुहोला।😂
@IndraThapa-q2n
@IndraThapa-q2n 3 ай бұрын
अति सुन्दर ठाउँ रैछ भाग्य सर ल हजुर लाई धेरै धेरै धन्यवाद बधाई छ
@sapanapokhrel2090
@sapanapokhrel2090 3 ай бұрын
China halliyoo😂😂😂
@kamalapakuryal1609
@kamalapakuryal1609 3 ай бұрын
भिडियोमा पनि दामि छन् भाग्य भाइ।मलाई जान्न मन लागेको कुरा भाईको चिन भ्रमण कति दिनको हो र यो अवसर कसरि जुरयो।
@jasmantamang8092
@jasmantamang8092 2 ай бұрын
सुन्दर बिडियो सर 😍 China को सबै बिडियो हेर्दैछु धन्यवाद हजुर लाई चाइन देखै दिनु भएको मा 😊🙏❤️
@SabitriPaudel-p5s
@SabitriPaudel-p5s 3 ай бұрын
यो दाईले जतिबेलानी म्याउ म्याउ गर्नुभाछ त
@bishhumisra4687
@bishhumisra4687 3 ай бұрын
बाबु बिरामी भैएलाअलीक।ख्याल राख्ने आफुलाई
@FF-ty8mt
@FF-ty8mt 3 ай бұрын
👍
@khimprasad7026
@khimprasad7026 3 ай бұрын
सबै चीज ब्यावस्थित रैछ गाउमा पनि आत्मा निर्भर
@PremmayaGole
@PremmayaGole 3 ай бұрын
Dau ko ghar bhitrako kichen pni dekhaunus hai sr?
@bimalnirmal1985
@bimalnirmal1985 2 ай бұрын
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
@looknepaltv8959
@looknepaltv8959 3 ай бұрын
चाईनिजहरु विश्वभरी जान्छन् । विदेशमा सबैभन्दा बढी बस्ने चाईनिज हुन । तर उनीहरूले विदेशमा स्केलको काम र व्यापार गर्छन् ..
@madansewa4696
@madansewa4696 3 ай бұрын
हरियो स्याउ हो । इन्डियामा देखेको थिए मैले
@ramkumarkhadka3627
@ramkumarkhadka3627 3 ай бұрын
चाइनाले चन्द्र र सुर्य बनाएर आकासमा राखेको छ भन्ने सुनिन्थ्यो यो कुरा हो कि होइन । हामिलाइ देखाइ दिनु होला
@kamalathapa9839
@kamalathapa9839 3 ай бұрын
Gd morning brother❤😊
@pknphg8444
@pknphg8444 Ай бұрын
अहिले बिदेश तिर भिडियाे बनाउन लागेको राम्रो छ
@RekhaThapa-zg5sp
@RekhaThapa-zg5sp 3 ай бұрын
स्याउ
@kumarlimbu3512
@kumarlimbu3512 3 ай бұрын
के गर्छस् त केटा गाई र गोरू को मासु खाने को देश नेपाल धार्मिक देश मा कोहि बस्नु मान्दैन्
@oieitsadventure4834
@oieitsadventure4834 3 ай бұрын
Ehh mero daju china ko ""disney land"" dekhanus na !!!!!!🎉🎉🎉🎉🎉🎉🎉babal masti hunxa teha
@contragrg3502
@contragrg3502 3 ай бұрын
भाग्य नेउपानेको फ्यान हु म,अति खुशी लागेको छ,तपाईंले चाईनाको भिडियो पठाएको ताजा खबर हेरि रहेको छु।तपाईको भनाइमा तेताको मान्छे हाँसिलो र राम्रो त भन्नु भयो तर नेपाल आउने चाईनीजहरु खत्तम बेवकुफ हुन्छन् तपाईंले घुमेको चाहिँ कुन प्रान्त हो ?
отомстил?
00:56
История одного вокалиста
Рет қаралды 7 МЛН
SHAPALAQ 6 серия / 3 часть #aminkavitaminka #aminak #aminokka #расулшоу
00:59
Аминка Витаминка
Рет қаралды 2 МЛН
Поветкин заставил себя уважать!
01:00
МИНУС БАЛЛ
Рет қаралды 6 МЛН
Halka Ramailo gariyo bhagya Neupane Sir Sanga 😊🙏
11:00
Hill Gangtok
Рет қаралды 7 М.
отомстил?
00:56
История одного вокалиста
Рет қаралды 7 МЛН