जब बन्दिपुरको ठुलो आ-क्रमणमा यस्तो भयो, तब पुर्वकै साहसी चेली कञ्चनको यात्रा यस्तो भयो ।

  Рет қаралды 208,367

Sunaulo TV

Sunaulo TV

Күн бұрын

जब बन्दिपुरको ठुलो आ-क्रमणमा यस्तो भयो, तब पुर्वकै साहसी चेली कञ्चनको यात्रा यस्तो भयो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Kanchan Sharma Bandipur Nepal.
Nepal Army
Pla Nepal
Apf Nepal
Nepal Police
Bandipur Nepal
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Kanchan_Sharma #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #Bandipur_Nepal

Пікірлер: 294
@रमिताथापा
@रमिताथापा 3 жыл бұрын
सलाम छ तपाईं जस्तो नारीलाई , बिगतमा सामन्तीहरुले कम्ती दुख दिएको थिएन । त्यो अन्त्य गर्नु भयो, तर नेताले धोका दिए, साही सेनाको अन्त्य गरि नेपाली सेना बनाउने तपाईंहरु नै हो । सम्मान छ
@rammagar9401
@rammagar9401 3 жыл бұрын
Pp
@ashishrai-pw1sq
@ashishrai-pw1sq 3 ай бұрын
म नी सिराहा को मोर्चा मा थिए तपाईं जस्तो परिवर्तन को लागि विराट पूर्वक लड्नी विरङना साहसी सिपाही लाई सलाम
@SunauloTV.
@SunauloTV. 3 ай бұрын
तपाईंको पनि अनुभुति सुन्न पाए हुन्थ्यो
@prakashchan2219
@prakashchan2219 3 жыл бұрын
सलाम छ यी महान नारी । जस्ले स्वच्छ छवि अनि वास्तविक हक अधिकार को लागि अङ्गभङ्ग हुदा पनि अझै साहसी र आफ्नो बिचार सिद्दान्तमा अडिग हुनुहुन्छ। म पनि माओ बिचार लिएर पार्टिमा हिनेको मान्छे बेस्सरी ठक्कर खाइयो। धन्यबाद दिदी। आफ्नो ज्ञान अनि बर्तमान परिस्थितिको सहि विश्लेषण गरिदिनु भयो।
@gobindachauagai8502
@gobindachauagai8502 3 жыл бұрын
एक परिवर्तनकारी नेपाली नारिलाई सलाम छ
@bishnubudha7501
@bishnubudha7501 3 жыл бұрын
सलाम छ दिदिलाइ ! पुरै सुने असाध्यै मन छोयो ! तपाई यक सच्चा योद्दा हो !!
@Sahadev_dahal
@Sahadev_dahal Жыл бұрын
😂😂😂😂
@prabinprabin8332
@prabinprabin8332 2 жыл бұрын
दिदी हजुरलाई लालसलाम हजुरको कुरा सुनेर मेरो सारै मनपोल्यो।हजुरको यो कुराले क्षितिज कमरेटजि ले लेख्नुभयेको एउटा कबिताको याद आयो।क्षितिजजि ले भन्नू हुन्यो लडाईमा परि मँ मरेछु भने मरो लासलाई हेरेर भाब बेहोल नहुनुहै कमरेट।लडाईको मैदानमा हजारओ योद्धा हरु सहिद हुनसक्छन।तिमी एक्लै बाचेपनि मनलाई दरो पारि अघि बड्नु कमरेड ।
@sitaramacharya4279
@sitaramacharya4279 3 жыл бұрын
साहासि नेपाली चेलिलाई क्रान्तिकारि लाल सलाम।
@biswokgurung4787
@biswokgurung4787 2 жыл бұрын
Se is talanted lady, salute for you ❤️
@ashokrana4638
@ashokrana4638 5 ай бұрын
बहिनिलाइ सलाम छ❤
@pusparajgiri1259
@pusparajgiri1259 3 жыл бұрын
सलाम छ दिदी, साहसी नारी हो तपाईं । तपाईंको संघर्षले नेपाली सेना बनाउनु भयो । साही सेना समाप्त भयो ।
@helplion1050
@helplion1050 2 жыл бұрын
सलाम कञ्चन दी तपाईं को योगदान अतुलनीय थियो।।
@thenepalidevils8906
@thenepalidevils8906 2 жыл бұрын
Tara aja k ko lagi rehicha ta yogdan?
@amritbaniya1322
@amritbaniya1322 3 жыл бұрын
म्याग्दी मा सुरेन्द्र केसि को नाम संझनु भयोबैनी धेरै छ अरु पीडित हरु पनि सम्बोधन गर्न राज्य ले चाहदैनन् तपाईंको हरेक शब्द कति मार्मिक छ्न म भाभुक भय निर्णयक स्थान पाउने खालको क्षमतावान हुनुहुदोरहेछ धन्यवाद
@hastarawat4663
@hastarawat4663 2 ай бұрын
Hami jasta lai ko harthayoo d d ❤
@yagyabibashgotame8303
@yagyabibashgotame8303 3 жыл бұрын
हजुरको कुरा सुन्दा सारै दुख लाग्यो अझै पनि यि नेताहरुइ सम्झदा अझै खुण तातेर आउँछ
@harimayabhandari7625
@harimayabhandari7625 2 жыл бұрын
राम्रो कुराकानी
@SumanBhandari-f5d
@SumanBhandari-f5d 7 ай бұрын
गजब कुराकानी
@indiradahal238
@indiradahal238 9 ай бұрын
Good nayr good ❤❤❤❤
@binodhkamat8225
@binodhkamat8225 3 жыл бұрын
Thanks for all moments I help you
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद
@sangeetsubedi739
@sangeetsubedi739 3 жыл бұрын
तँपाईले लडाइ त लड्नु भयो आफ्नो ज्यानको बाजि लगाउनु भय‍ो मर्न तयार हुनभयो मार्नु पनि भयो होला तर तँपाइले देश र जनाताक‍ लागि होइन यी सबै कामहरु प्रचण्ड का लागि गर्नु भयो।
@ramdev1220
@ramdev1220 3 жыл бұрын
हिक्मत आटिलो साहसिलो कम्रेड कन्चन नारीलाई सलाम छ ♥️🙏
@loknathpanthi5142
@loknathpanthi5142 3 жыл бұрын
यस्तो यस्तो कुरा सुन्दा अति दुःख लागो हेभग वान इनि पापी हरु लाई लाजपनि लागदैन आफु ले राजगर्नी कार्यक्रता को ख्यालनै छैन है।
@kishankhattri6032
@kishankhattri6032 2 ай бұрын
को हो त्यो रविन्द्र श्रेष्ठ भन्नि जसले गद्दारी गरेको भनेको
@gopaldamigeetgiri2119
@gopaldamigeetgiri2119 3 жыл бұрын
स्पष्ट बक्ता कञ्चन हजुरको महान साेचकाे लागि सलाम।हजुरसग भेटने अबसर मिलाेस।
@ombahadur1268
@ombahadur1268 3 жыл бұрын
लाल सलाम कंरेड हाम्रो लागि त के होर हजुर हरु जस्तो होनहार मान्छे को त यस्तो हालत रैछ पाटिले हाम्रो योगदान को निराकरण गर्न नै सकेन आज जस कारणले खाडिमा हाराउन बाध्य छौँ
@sameernegro6004
@sameernegro6004 3 жыл бұрын
सहासी नारी प्रती सलाम्🙏🙏🙏
@surendrapanta8169
@surendrapanta8169 3 жыл бұрын
I heartily salute to sister.i am from gorkha district but now in UK.
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
टाढा बाट हेर्नू भएकोमा धन्यवाद
@RPGRealmsofficial
@RPGRealmsofficial 3 жыл бұрын
महान चेली केही गर्नु पर्छ।
@gandharbakumar5887
@gandharbakumar5887 3 жыл бұрын
यत्रो दुख गर्नु भयो रगत को खेल खेल्नु भयो आखिर के पाउनु भो त?तपाईंहरुको कमान्डरहरुलाइ झक्झकाउन पर्दैन र?लडेम भनेर घाइते भएर बस्नी मात्र होकि आवज पनि उठाउने ho?
@parkashbc3351
@parkashbc3351 3 жыл бұрын
लाल सलाम छ कमरेड कनचन जु साच्चिकै प्रचणडेले धोका दिएकै हो
@dhurbalama3592
@dhurbalama3592 2 жыл бұрын
असाध्यै राम्रो लाग्यो । उहाँ लाई सम्पर्क गरि केही सहयोग गर्न मन लाग्यो । सम्पर्क गर्न ठेगाना दिनु पर्यो।
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
इटहरी हो हजुर ठ्याक्कै
@dhurbalama3592
@dhurbalama3592 2 жыл бұрын
इटहरी मा उहाँ लाई कसरी सम्पर्क गर्ने त कुनै माध्यम ठेगाना भय दिनु न।
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
@@dhurbalama3592 इटहरी चोक नजिकै हो, सोधेमा सबैले चिन्छ्न । हामी मार्फत पनि सहयोग गर्न सक्नुहुन्छ सर
@rajendradarji3049
@rajendradarji3049 3 жыл бұрын
लाल सलाम दिदी हजुर लाई हजुरहरुको सघर्स र त्यागले आज नेपालीले आफ्ने हकहित र अघिकार कुरा गर्न सक्ने भए
@Nirmalarai1911n
@Nirmalarai1911n 3 жыл бұрын
उहाको कुरा सुन्न सारै अानन्द अायो एक घण्टा बितेको थाहा नै पाईन।तपाईंको बलिदानको कदर गर्दै सलाम छ सिस्टर ट्यालेन्ट पनि हुनुहुदो रैछ हिम्मतवालि हुनुहुदो रैछ। खासमा प्रचण्ड र बाबुराम लाई काटेर मासु खानु पर्ने हो
@khemrajgm2448
@khemrajgm2448 3 жыл бұрын
सलाम छ दिदी
@anitalama4588
@anitalama4588 2 жыл бұрын
salam chha dd
@HimalBudhathoki92
@HimalBudhathoki92 Жыл бұрын
सोजा अशिक्षित गाउँले नेपाली जनतालाई प्रचण्डले मूर्ख बनायो
@kaledai3075
@kaledai3075 3 жыл бұрын
सलाम छ दिदी हजुर
@prayogshahi35
@prayogshahi35 3 жыл бұрын
सलाम छ
@khuwalungchannel7426
@khuwalungchannel7426 3 жыл бұрын
नेपालमा गरिबि चेतना को कमि शिह्या को कमि ले गर्दा धोति हरुको अगुवा मा 1700 हजार नेपालिले ज्यान गुमाउनु पर्यो । खासै परिबर्तन केहि देखियन नेपालि जन्ताले बहुत दुख बेहोर्नु पर्यो
@hihihihi4105
@hihihihi4105 3 жыл бұрын
Salam xa dd
@punamshrestha8895
@punamshrestha8895 3 жыл бұрын
हजुर जस्तै हजारौलाइ दर्दनाक पीडा दिएका हैहाईकोट बेक्तित्व प्रचंड जी लगायत अरु शीर्षत्व हरुलाई हाम्रो आसुको श्राप लागेको छ
@suresrolpali3377
@suresrolpali3377 3 жыл бұрын
मन सारै छोयो
@kewalbohara615
@kewalbohara615 3 жыл бұрын
सलाम छ दिज्यु
@dillirajkoli2951
@dillirajkoli2951 3 жыл бұрын
सलाम छ हजुर लाई।
@ishworbasnet481
@ishworbasnet481 3 жыл бұрын
हजुर हरु ले सहिद घाइते को आवाज उठाउनु होला नेताको मुख नताक्नु होला इनिहरु चोर हुन
@darjee49
@darjee49 3 жыл бұрын
दिदी हजुरको कथा बेथाले अाँशु बहकियो मेरो 😭😭😭
@milanpun9458
@milanpun9458 4 ай бұрын
I love you
@sitadhungana7779
@sitadhungana7779 3 жыл бұрын
प्रचण्ड लाई जनता को आँसु लाग्यो तेस्स्लाइ कहिलै राम्रो हुदैन
@NarendraKumar-jv1pn
@NarendraKumar-jv1pn 9 ай бұрын
महान नारी
@kabindra2001
@kabindra2001 3 жыл бұрын
Didi 💕 💯 right Kura bhannu vayo ..
@basantantmg2983
@basantantmg2983 7 ай бұрын
nice
@SunauloTV.
@SunauloTV. 7 ай бұрын
Thanks
@bahadurpadam5400
@bahadurpadam5400 3 жыл бұрын
Good nice kurai dede✊🙏
@laxmikanxi123
@laxmikanxi123 3 жыл бұрын
salam xa mahan didilai
@gayatripoudel7099
@gayatripoudel7099 3 жыл бұрын
लालसलाम सलाम छ बहिनी
@rajushahithakuriofficial2595
@rajushahithakuriofficial2595 3 жыл бұрын
बहिनिको सङ्हर्स र बिचार येक्दम राम्रो हो तर धुर्त को पछाडी लाग्दा येस्तो भयो तपाइलाइ सलाम छ लोभी लाइ तपाइहरु को पाप लाग्दै छ
@sitaprajapati945
@sitaprajapati945 3 жыл бұрын
भारतको सहयोग त मिलेको हो नै रहेछ ।
@mahendrakc2758
@mahendrakc2758 3 жыл бұрын
तपाइको शहास को सलाम तर एउटा् कुराको पुष्टि हुन्छ अधुरो क्रान्ति को परिणाम दु:खद हुन्छ सायद तपाइको नेताले यो कुरा समय मा बुझेन ,,,,!
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
सहि हो
@indraman.nomccpun1389
@indraman.nomccpun1389 3 жыл бұрын
कति राम्रो कुरा गर्न भयो
@shreeramlamsal8319
@shreeramlamsal8319 3 жыл бұрын
तुलनात्मक हिसावले के पाइयाे त ।सहि राजनेता नेपाल भूमिले जन्माएको रहेनछ यदि जन्मेको भय पनि जिऊँदाे हुन रहनयिनै ले दिंदैनन् ईतिहासले नै पर्माणित हुन गयकाे छ त्यसकारण अब फेरी ........ ..........
@jiwantamang2320
@jiwantamang2320 3 жыл бұрын
Dhetai ramro bichar kanchan jiko
@humengurung8395
@humengurung8395 4 ай бұрын
🎉🎉🎉🎉🎉
@gurungchitta5757
@gurungchitta5757 Жыл бұрын
Salute sis
@ritakhadka67
@ritakhadka67 2 жыл бұрын
Salam🌹🌹🌹❣💓🌹🌹💓
@j.panditpandit2400
@j.panditpandit2400 3 жыл бұрын
कमला दाहाललाई सुनाेलि टिभी काे पनि कमला दाहालको कामरेड लाइ धेरै धनबाद हामीले देशबिदेशबाट तपाईंको धेरै शुभकामना पनि छन कामरेड अानुराेधछन केपिअाेदिकाे शेरबहादुर काे प्र चणडकाे माधबकाे बाबुराम काे नेपाल देशदाेहिलाइ काठमाडौंमा गाेलिठाेकनुपरछन सबैलाई कामरेड लाइ अानुराेधछन भारतीय धेरै जमिन कब्जामा राखिसकियाे बिपलम कामरेड ले पनि प्र काणडबिशुकरमा कामरेड ले पुजिबादिमासामिलभइसकियाे तेलाइपनि लडाकुलेअबछाेडनेबेलाभइसकियाे नेपाल काे नाया प्र धान मन्त्रीले बालकृष्ण नयाेपानेकाे अब बनाउनुपर्छ कामलाई अानुराेधछन बालकृष्ण नयाेपानेलाइ प्र धान मन्त्री मा पदमा जाेरलगाइदिनुहाेला अाबाजपनि उठाइदिनुहाेला अानुराेधछन
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c छ
@jenishaghamal1128
@jenishaghamal1128 3 жыл бұрын
@@SunauloTV. सलाम कम्रेड कन्चन आजाको घाउले भान्दा हिजाको पिडाले मुटु दुखेर आउँछ । तर खैकस्लाइ सुनाउ ।आफै रुन्छु आफै मन बुझायेर बस्नुपर्याछ ।तर तपाइकोआत्मा बललाइ फेरिपनी सलाम ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
@@jenishaghamal1128 कहाँ हुनुहुन्छ तपाईं अहिले
@amritroka
@amritroka 3 жыл бұрын
सुनौलो टि भी ले गर्दा धेरै कुरा को जानकारी लिन पाईयो।धन्यवाद
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
स्वागत छ हजुर
@indrasorali5861
@indrasorali5861 3 жыл бұрын
बाहादुरि चेलिलाइ लालसलाम
@abiralmaila6522
@abiralmaila6522 3 жыл бұрын
वास्तविक अनि सहि बिचार
@rajnikbhandari8098
@rajnikbhandari8098 2 жыл бұрын
Wow great kanchan kamred
@milangiri8047
@milangiri8047 3 жыл бұрын
प्रचण्डे ले सोझा साझा लाई यसरी लडायो अहिले आफ्नै दुनो मात्र सोझ्यायो साला।
@milanpun9458
@milanpun9458 4 ай бұрын
I love you mah bihe garxu hjur lai life var sath dinxu
@bishnushrestha919
@bishnushrestha919 3 жыл бұрын
T TX
@ajeetmagarajeetmagar608
@ajeetmagarajeetmagar608 3 жыл бұрын
हजुर हामिले देशको लागी एति बलिदान दिएउ बैनी तर प्रचन्डे र बाबुराम ले के गरे हामि माथि था छ
@keshavsingh8757
@keshavsingh8757 3 жыл бұрын
You are great didi, salute for you
@Anurag866
@Anurag866 3 жыл бұрын
Pushpa Kamal Dahal and Baburam enjoying the fruits of your fight and left you for eaternal suffering.
@eshworshahi2821
@eshworshahi2821 3 жыл бұрын
जति जे त्याग गरे पनि आखिर ठुला बडालाइ नै माथी पुर्यायौ।त्यो पीडा भन्दा पनि अहिलेको राजनैतिक पीडा कसरी सहन्छौ हौ।
@TheCPJK
@TheCPJK 3 жыл бұрын
बिचरा तेसरी लडे जनता !! आज नेता तेस्ता छन !! लडाईको पीडा भन्दा आजको नेताहरुले दिएको धोका धेरै पिडादाई होला !!
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
पक्कै पनि हो ।
@pawankumaryadav1631
@pawankumaryadav1631 3 жыл бұрын
गुड दिदि
@ibofficialnepal
@ibofficialnepal 3 жыл бұрын
सलाम छ चेलिलाइ।तर आज आफ्नै माउले आफ्नै चल्लाहरु भुलेको देख्दा दुख लाग्छ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
सहि भन्नू भो
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 3 жыл бұрын
१७०००को आँसु, सपना को खेती। बिदेशी को खटनपटन, देश को यो दुर्गति।
@omthapac
@omthapac 3 жыл бұрын
17000 thousand ko Aasu ko sarap..laagiyo nanu .. ajai namori bachaya kal le saachiyo aru dekha pahinacha suna pahinacha.. sarap saasu le timi haru lai .. hasana..pagosa tar.. katinjela hola
@Rajkris751
@Rajkris751 3 жыл бұрын
प्रचण्डले धेरै पाप गरेको छ यसलाई कहिल्यै राम्रो हुदैन अाखिर के दियो त १० बर्षाे जनयुद्धले विचरा घाइतेहरुकाे अाज यस्तो अवस्था र पीडा देखेर धेरै मन दुख्यो ।यिनले राम्रो हाेला विकास हाेला भनेर सिङ्गै जिन्दगी समर्पण गरे तर अहिले के पाई घाइते शरीर 😭😭😭😭
@swargadwariyoutube1295
@swargadwariyoutube1295 3 жыл бұрын
अर्जुन सर जनयुद्ध बेला खिचिएको भिडियो मा मुसुक हासेर छोटो interview दिने.क.प्रतिक तेज बाहादुर ओलि कम्रेड लाई हजुर को मिडिया सम्म ल्याउने प्रायास गर्नु होला है त🙏🙏🙏
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
लिने हो, तर अलि पछि ।
@bikashshahi8806
@bikashshahi8806 3 жыл бұрын
हाम्रो डिभिजन कमान्डर हुनुहुन्छ उहाँ
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
@@bikashshahi8806 एकदम
@bishnudahal7006
@bishnudahal7006 3 жыл бұрын
सहि कुरा नानी के गर्ने धोखा पाइ हाल्यौ ।
@phajindardahal2252
@phajindardahal2252 3 жыл бұрын
नयाँ प्रचण्ड हेरु जन्मिनु जरुरी छ नेपालमा
@DayaRam-xv5by
@DayaRam-xv5by 3 жыл бұрын
Ok
@shurbirthapamagar3391
@shurbirthapamagar3391 3 жыл бұрын
अति साह्सी महिला
@rajusapkota7711
@rajusapkota7711 3 жыл бұрын
जनयुद्ध लडने दाजुभाइ दिदी बहिनीहरुको के दोष भयोर भन्या देशमा आर्थिक समृद्धी देश र जन्ता सम्पन्न्साली हुन्छ्न र सामन्तबाद घुषखेरी, दलाल माफियाहरुको अन्त्यहुन्छ भनेर लडेका थिए यस्को ledaer गर्ने मेन leaderहरु गध्दारी दलाल माफिया घुष्खेरी काम गरेर बेइमानी गरेपछी कस्को केको लाग्छ र?? भन्या
@dhanbogati6367
@dhanbogati6367 3 жыл бұрын
लाल सलाम दिजु
@quotes2.o270
@quotes2.o270 3 жыл бұрын
Prachanda ji hajurko ahileko life kasle diyaki hi yad aauxaki nai
@gaulemaila1745
@gaulemaila1745 3 жыл бұрын
Salam xa sis hajurlai
@limagurung3596
@limagurung3596 3 жыл бұрын
Good sahi bhannu bho Dd. Salam xa
@santoshbista7216
@santoshbista7216 3 жыл бұрын
The Maoist leaders made fools of the innocent Nepalese people and UNMIN also played a dirty game.
@NepalikoTVNepal
@NepalikoTVNepal 3 жыл бұрын
Nepali cheli prati uchcha samman xa hamro
@mohanjabegu9422
@mohanjabegu9422 3 жыл бұрын
Kura sunda marmik lagyo.tara tapaiharulai kasaile prayog gareko rahexa vanne janda dukha lagxa j hos aba feri esta ko paxi nalagnu hola.
@sangeetsubedi739
@sangeetsubedi739 3 жыл бұрын
तँपाइलाइ माओबादि र आफैंले गरेको काम प्रति गर्व लाग्छ?
@durpatakarki2443
@durpatakarki2443 3 жыл бұрын
Preranadai prastuti X kahi garnu parx sahasi mahila thanks
@reshamrayamajhi248
@reshamrayamajhi248 3 жыл бұрын
Herdai xu
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हस्
@himachalshah309
@himachalshah309 3 жыл бұрын
brillient
@riteshlama9455
@riteshlama9455 3 жыл бұрын
त्यति धेरै त्याग गरेर गणतन्त्र ल्याइयो तर के गर्नु ठूला।भनाउँदा हरु माथी पुगे,जस्ताको तस्तै।
@Shahdeepak266
@Shahdeepak266 3 жыл бұрын
गणतन्त्र ल्याएकाे यिनीहरूले हाेईन ल्याईदिने पश्चिमाहरू हाे कुरा बुझे पाे हुन्छ।
@Khumofficial
@Khumofficial 3 жыл бұрын
अहिले प्रचण्डका झुन्डहरु श्वार्थका लागि छरछिट्यान भयको देख्दा रन्का छुटेर आउछ जनयुद्वलाइ धनयुद्व रहिछ भन्ने बाटो बनाय पछिल्लो चरणमा माओवादीका नेताहरु अलग अलग हुदा देख्दा
@nandasunar1108
@nandasunar1108 3 жыл бұрын
Good
@everyday4511
@everyday4511 3 жыл бұрын
युट्युब अन हुने बेलाको गीत यो हो सुनौलो टेलिभिजन भन्ने आवाज नराम्रो साह्रै नराम्रो छि मिल्छ भने हटाऊनी हो कस्तो यो आवाजले गर्दा यो चेनला खोल्नु मन् नै नलाग्ने रहेछ
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हो र हस्
My daughter is creative when it comes to eating food #funny #comedy #cute #baby#smart girl
00:17
WORLD BEST MAGIC SECRETS
00:50
MasomkaMagic
Рет қаралды 33 МЛН
Apple peeling hack @scottsreality
00:37
_vector_
Рет қаралды 125 МЛН
My daughter is creative when it comes to eating food #funny #comedy #cute #baby#smart girl
00:17