रुम्जाटारबारे बिमलराजको विशेष खुलासा...शाही सेना यसरी सफल त्यहाँ... Rumjatar Okhaldhunga Bimal Raj

  Рет қаралды 346,904

Sunaulo TV

Sunaulo TV

Күн бұрын

Пікірлер: 536
@narayanbasnet5052
@narayanbasnet5052 4 жыл бұрын
क्या मिठो सकारात्मक यथार्त जे भाथियो छर्लङ्ग कुरा गर्नुभयो बिमल के सी सर 👏
@हाम्रोनेपालहाम्रोसंसार
@हाम्रोनेपालहाम्रोसंसार 3 жыл бұрын
अति रोचक कुरा लाग्यो तर म चै गइन भागेर अहिले सम्म बाँचेको छु😄
@bhujelpurbelimangol6376
@bhujelpurbelimangol6376 3 жыл бұрын
मिठै होत सुवादिलो थियो
@bhujelpurbelimangol6376
@bhujelpurbelimangol6376 3 жыл бұрын
होर
@bhujelpurbelimangol6376
@bhujelpurbelimangol6376 3 жыл бұрын
होर
@lankaaale639
@lankaaale639 3 жыл бұрын
याे बिमाेल भन्ने मान्छे दर्छेरुया थाे अनि अहिले फता बाेल्दैछन् हामीलाइ थाहाछनी
@DSThagunna
@DSThagunna 4 жыл бұрын
आज सम्मका धेरै PLA को interview हेरे तर यो दाजुको कुरो 100% सहि र वास्तविक लाग्यो । यथार्थ कुरा बाहिर ल्याउनु भो thank you very much
@khimthapamagar3043
@khimthapamagar3043 4 жыл бұрын
कुरो चाई सहि गर्नु भयो अहिले सम्मको माओवादी को अन्तरबार्ता मा यो ठिक लाग्यो झुट बोल्नु भएन
@dewangurung3311
@dewangurung3311 4 жыл бұрын
एकदमै सकारत्मक र यथार्थ कुरा गर्नुभयो दाईले अरु ऐरेगैरेहरु आफुलाई महान क्रान्तिकारी भनाउदाहरु यो दाईबाट केहि सिकोस ।
@newarchannel5207
@newarchannel5207 4 жыл бұрын
बिमल भाईको यथार्थपरक अन्तर्वार्ता हेर्दा भाईलाई प्रत्यक्ष भेटेर धन्यवाद व्यक्त गर्न मन लाग्यो ।
@purwanchalvlog876
@purwanchalvlog876 4 жыл бұрын
सत्य कुरा दाई।आतंककारी ले हावा गफ हान्थे तपाईंले सत्य बोल्नु भयो!
@amark.c8395
@amark.c8395 Жыл бұрын
अहिलेसम्मको सुनिएको अन्तर्वार्ता मध्ये उत्कृष्ट अन्तर्वार्ता प्रस्तुत गर्नु भयकोमा यहाँलाई हार्दिक नमन छ ।
@bipinjoshi9092
@bipinjoshi9092 3 жыл бұрын
माओबादी हरु मा मलाइ कोहि मान्छे मन पर्छ भने ।बिमलराज हो
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद
@rishikhanal7744
@rishikhanal7744 10 ай бұрын
Exact
@AnilmaRaskoti
@AnilmaRaskoti 4 ай бұрын
यति कम्रेट को कुरा सुनियो तर मेरो दादा बिमल को बरा बर कसै को पनि छैन एउतै गाउ को भएर हैन कुरा यथार्त गर्नु हुन्छ कहिले पनि झुट बोलेको छैन जे कुरा हो तेही भन्नु हुन्छ अजै लेउनु है सर मेरो दाई लाइ ❤❤❤❤
@SunauloTV.
@SunauloTV. 4 ай бұрын
हस्, धन्यवाद
@rewanbhandari7547
@rewanbhandari7547 3 жыл бұрын
अतिराम्रो बास्तबिकता कुरा गर्नु भयो धन्यवाद
@narendrashrestha1360
@narendrashrestha1360 4 жыл бұрын
धेरै माओवादी को अन्तरबार्ता हेरियो, सबै भन्दा सहि सत्य यो मान्छे लाग्यो
@blindmastertv
@blindmastertv 4 жыл бұрын
Sai ho
@naveenbk4
@naveenbk4 4 жыл бұрын
Sahi kura
@tikahumagai7012
@tikahumagai7012 4 жыл бұрын
Hello tero dimakg xa
@anantakshatriya3046
@anantakshatriya3046 4 жыл бұрын
SAHI BHANNU BHO YO CHAHI SATYA BOLNE MANCHHE RAHECHH YO MAOBAADI
@ramchandrapokharel1876
@ramchandrapokharel1876 4 жыл бұрын
अहिले सम्मकाे अन्तरबार्तामा बिमल सरकाे अन्तरबार्ता यथार्थपरक छ।
@रमिताथापा
@रमिताथापा 3 жыл бұрын
धेरै राम्रो कुरा बिमलराजको
@ganeshkhatri2213
@ganeshkhatri2213 3 жыл бұрын
अन्तर्वार्ता एकदम ठिक छ बिमल जी ले धेरै राम्रो अन्तर्वार्ता दिनुहुन्छ
@shankarchau8332
@shankarchau8332 2 жыл бұрын
यिनी भाई तो यथार्थ बोल्छन ईन्टरभ्यु सारौ रोचक लाग्छ सत्य बोल्छन
@swargadwariyoutube1295
@swargadwariyoutube1295 4 жыл бұрын
धैरै दिन पछी बिमल राज सर लाई देख्न पाईयो खुसी लाग्यो....विशेष गरि सुनौलो टि भि च्यानल धन्यवाद........
@SunauloTV.
@SunauloTV. 4 жыл бұрын
w\c हजुरलाई ।
@bikashacharya5943
@bikashacharya5943 4 жыл бұрын
सहि कुरो अाज अायाे एकोहोरो र झुट बाेलनु भएन सर । धनयवाद हजुरलाई ।
@nepliseboygreeshmoh
@nepliseboygreeshmoh 4 жыл бұрын
सत्य र निरपेक्ष संवाद ,जे भयो भयो अब त्यस्ता दिन् न आओस् प्रभु 🙏🏼। धेरै क्षति भयो देशको र जनता।।
@umeshranamgr7571
@umeshranamgr7571 4 жыл бұрын
हैत दाजु ब्रो कुरो चाहिँ यकदमै जायज अनि कुरो गर्ने स्टायल चाहिँ मन परो है😍😍😍😍😍👌👌👌👌👌
@bichhodlama4538
@bichhodlama4538 4 жыл бұрын
सिपाही कति साहसी छ भन्ने कुरा। चन्द्र कटवालको सिपाहीको पढ्नु सुन्नु।। तर विमल दाईको बोल्ने शैली बहुत अच्छा 🤲
@prakashpokhrel7373
@prakashpokhrel7373 4 жыл бұрын
Yo dai ra teyo dai yakdam neswrta rayexa
@Factsraven
@Factsraven 3 жыл бұрын
Chandra katwal ra usko unit engineers ho, non-fighting company.
@भैरवमगर
@भैरवमगर 3 жыл бұрын
tyo Chandar katuwal manxe herdai chora ani baltakari jasto dekhinxa ani jyan mara pani
@thenepalidevils8906
@thenepalidevils8906 3 жыл бұрын
@@भैरवमगर timro boli Sunda timi chai tyo dyang ko mula ho.
@pulami23
@pulami23 3 жыл бұрын
सुनौलो टि भी ले गरेको यो ऐतिहासिक कामको लागी धन्यबाद! सत्य तत्य को खोज गरेर यस्तै भिडीयो हरु लगाउदै गर्नु होला।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हस् ।
@Iam.Retro-Kid
@Iam.Retro-Kid Жыл бұрын
गजबको राम्रो अन्तर्वार्ता
@mphmph1223
@mphmph1223 4 жыл бұрын
आहा निकै राम्रो कुराकानी ।
@brabosera4829
@brabosera4829 4 жыл бұрын
सहि भन्यो बिमल जि ले त्यो बेला म धादिङ गजुरीमा थिए ...,
@durgachaudhary6543
@durgachaudhary6543 3 жыл бұрын
सत्य सही कुरा गर नु भो धेरै मन परे व हजुर को कुरो सर म हेरी राछु सुनी राछु भारतको मदरास बाट
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद हजुर
@lilbahadurregmi1248
@lilbahadurregmi1248 4 жыл бұрын
Yo manxa ko kura sunna bada maja aauxa malai matra ho ki aru lai pani yastai hola
@krishnakc1342
@krishnakc1342 4 жыл бұрын
मलाई पनि हो ।
@rajimgurung6093
@rajimgurung6093 4 жыл бұрын
मलाइ मनि हो
@ramkalathapa9337
@ramkalathapa9337 4 жыл бұрын
10000000000000000000%👍️👍️👍️👍️
@starluck5485
@starluck5485 4 жыл бұрын
अत्यन्तै राम्रो कुराकानी
@kamalsunuwar1191
@kamalsunuwar1191 4 жыл бұрын
सत्य के हो सहि बोल्नु भाको धेरै राम्रो सोच बिमल सरको 👌👌👌👍️👍️👍️🙏🙏👍️👍️👍️
@moviefast3351
@moviefast3351 Жыл бұрын
Naboli vayotw laaz pachayerw vayeni bolnu paryoni😂😂😂
@k.padhikari9917
@k.padhikari9917 4 жыл бұрын
कुरा सत्य हो तर सपना बाडेकै भरमा देशमा यत्रो क्षेति पुर्याउंन हुने थिएन यो गर्नु भनेको देशकै लागिि घातक काम गरेको थियो त्यसको फाइदा केहि नेताले मात्रै पाए अरु जुन मरे लडे तिनको कुनै लेखाजोखा नभएको अबस्था
@kasanghang506
@kasanghang506 4 жыл бұрын
द्वन्द्वकालका धेरै भिडियो हेरियो अरुको अन्तर्वार्ता भन्दा उहाँको अन्तर्वार्ता सतप्रतिशत सत्य लाग्यो। उहाँले अरु लडाइँ लडेको अन्तर्वार्ता पनि लिएर आउनुहोस् ।
@SunauloTV.
@SunauloTV. 4 жыл бұрын
धेरै छ, हाम्रो च्यानलमा गएर हेर्नुहोला ।
@bhairabraj6034
@bhairabraj6034 4 жыл бұрын
यो दाईले एकदम सहि कुरा गर्यो यति धेरै बलिदान दिएर के पाए सर्वसाधारणले पाए त मात्र आतंकारी प्रचण्ड र बाबुरामले
@dipendrakoirala5062
@dipendrakoirala5062 2 жыл бұрын
कस्तो राम्रो मान्छे उहा
@dasug
@dasug 2 жыл бұрын
Yekdam clear kura gareko yo lagayat Anne Bimal jiko interview sunda Khushi lagyo yehi ho 100% yathartha..
@Raibc95
@Raibc95 4 жыл бұрын
दाजुको इन्टर्भिउ हेरेर सारै रमाइलो लाग्यो।।।
@tamangnabin4980
@tamangnabin4980 4 жыл бұрын
ब्रो ले तत्कालीन माओवादी भित्रको यथार्थ कुरा गर्नु भयो अरु नेताले जस्तो झुट कुरा गर्नु भएन सही लाग्यो कुरा ।
@gyanusomai777
@gyanusomai777 4 жыл бұрын
निकै घतलाग्दो कुरा गर्नु भो सर तपाई तपाईं लाई राम्रो मनले कमेन्ट गरेको छु अब आफ्नो जिन्दगी बाच्नु होला यस्ता नेताकार्यकर्ता को कुरा नसुन्नु होला। धेरै माओवादी को कुरा सुनियो तर यो दाइ निकै साचो बोल्यो है बास्तबमा यथार्थ त्यही थियोे जो यो दाइ ले बोलेको छ ,।
@rairupesh1697
@rairupesh1697 4 жыл бұрын
आजसम्म मैले हेरेको मध्य मा स्पष्ट विचार अभिव्यक्त गर्ने उहा नै हुनहुन्छ जे कुरो हो सतप्रतिशत सहि हो मजा आयो हेर्न सुन्न अनि अब सोलु सल्लेरी आक्रमण को कहिले आउँछ प्रतिक्षामा
@SunauloTV.
@SunauloTV. 4 жыл бұрын
त्यहाँ सहभागी कोहि भएमा अवस्य लिने छौं ।
@thapazgopi8368
@thapazgopi8368 3 жыл бұрын
तत्कालीन ईन्द्रध्वज गुल्मको एक सेमुले लडेको हो सल्लेरी तर त्यो रात सेनाको संख्या पिपा सहीत २२ जना थियो मावबादी तर्फ २-३ सयको मृत्यु भयको थियो भने सेना तर्फ ४ जना
@indrandra5324
@indrandra5324 3 жыл бұрын
सारै राम्रोसँग बोल्नु भयो बिमल सर
@AYUSHSTHA79
@AYUSHSTHA79 3 жыл бұрын
Hjr ko interview sarai man parxa hjr ko kura ek dam satya ho ...
@fklotus1144
@fklotus1144 4 жыл бұрын
मैले सोचेको अन्तरबार्ता आएछ खुसी लाग्यो मान्छे नि सहि रोज्नु भएछ
@dineskarki782
@dineskarki782 4 жыл бұрын
लडाइ लडेको र अनुभवी चाहिँ यो मान्छे रैछ है।बल्ल चित्तबुझ्दो आयो।
@khemmagar5567
@khemmagar5567 4 жыл бұрын
हजुरले सहि कुरा गर्नु भयाे धन्यवाद सर 👌👌🙏🙏🙏
@bibashghartimagar6257
@bibashghartimagar6257 7 күн бұрын
100% सत्य बोल्नु भो।।।।
@JeyogindraUser-ry3bi
@JeyogindraUser-ry3bi Жыл бұрын
बिमल जि को जस्तो अन्तरबार्ता कसैले दिदैन यथार्थ बोल्छ मजा लाग्छ।
@KrishnaRajGurung-v7c
@KrishnaRajGurung-v7c 8 ай бұрын
Hundred percent sahi lagyo Bimalji ko kura salute you
@BhimBahadurPunmagar-jg9gu
@BhimBahadurPunmagar-jg9gu 7 ай бұрын
बिमलराज जत्तिको सहि अन्तरबार्ता दिने कुनै माओवादी देखिन मैले
@khimbahadumalla7612
@khimbahadumalla7612 4 жыл бұрын
मावोबादीको धेरै अन्तरबार्ता सुनियो तर बिमल जिको जतिको यथार्थ अन्तर बार्ता जस्तो सुन्पाइएको थिएन
@shresthadinesh4369
@shresthadinesh4369 4 жыл бұрын
Captain Dinesh thapa led the defence.He died with 68 other soldiers.He fought against 1500 guirellas..
@narayanpoudal8839
@narayanpoudal8839 3 жыл бұрын
विमल जि वास्तवमा इमान्दारी व्यक्ति जस्ताे लाग्याे ।
@thenepalesecivilwar108
@thenepalesecivilwar108 4 жыл бұрын
कुनै बेलाका चर्चित कर्णेल नर बहादुर थापाका कान्छा छोरा थिए रुम्जाटारमा मारिने क्याप्टेन दिनेश थापा ।
@sanatkc630
@sanatkc630 4 жыл бұрын
army le marayo vanxa capt lai kasto na ramro Sunda ni
@thenepalesecivilwar108
@thenepalesecivilwar108 4 жыл бұрын
@@sanatkc630 The captain Thapa was one of the dearest among the soldiers. All of them were crying and fighting at same time after his death.
@shresthadinesh4369
@shresthadinesh4369 4 жыл бұрын
Ho sahi.
@sitathapa3277
@sitathapa3277 4 жыл бұрын
Armyle nai maryo kina ki afu muniko armylai sayed naramro wa dushmani thiyo ani afnaile maridiyo
@binodhalede5565
@binodhalede5565 3 жыл бұрын
तेस्ता आर्मी लाई मार्नु पर्छ
@harirana4639
@harirana4639 4 жыл бұрын
Sarai ramailo antarbarta . Thank you GC sir
@SunauloTV.
@SunauloTV. 4 жыл бұрын
W\C sir
@govindabhandari6656
@govindabhandari6656 4 жыл бұрын
यो मान्छे ले मात्रै धेरै राम्रो कुरा गर्‍यो ,good
@sagarabiral9760
@sagarabiral9760 4 жыл бұрын
Wow yo ho ni एउता असल कुसल साहसी सिपाही को बयान ।एउता आफ्नो जीवन को सफलता लाई स्वीकार गरी यसरी बयान गर्नु आज को दिन् मा देखाउन सक्नु भनेको निकै साहसी लडाकु हो कति पाय साथी हरुले आफ्नो कमजोरी देखाउन मान्दैनन।सलुट छ तपाईं लाई।यस्तो साहसी सेना लाई यदि नेपाल आर्मी को जर्नेल कर्णेल अनि तपाईं सिपाही भएको भए शान्ति सेना को लागि कंगो, लेबलान शान्ति मिसनमा मा पठाउने थिए।तर के गर्नु म पूर्व सेना अहिले को खाडी मा बस्ने डोरी लाउरे अनि तपाईं पूर्व सेना कुरै मिलेन ।।पहिले भन्दा अहिले हल्का परिवर्तन देखिनु भएको छ कामरेड विमल सायद क्याप टोपी नभएर होला।अर्जुन सर ले याद गर्नु भएको छ कि नाई कुनै निकै गफ दिने मान्छे पनि आएको छन् हजुर को मिडियामा हेर्छु हासो लाग्छ कमेन्ट गर्न मन् लाग्छ तर ठिकै छ दुई चार गफ दिउन् चान्स पाएको बेला भन्छु नबोली मात्रै बस्छु
@SunauloTV.
@SunauloTV. 4 жыл бұрын
धन्यवाद लामो आफ्नो प्रतिक्रियाको लागि ।
@Urlaba
@Urlaba 3 жыл бұрын
सबै कुरा सत्य छ
@करनखड्का
@करनखड्का 3 жыл бұрын
Good
@sabinkhadka6983
@sabinkhadka6983 4 жыл бұрын
बल्ल सहि कुरा गरे ब्रो ले
@keshpalpali6356
@keshpalpali6356 3 жыл бұрын
हो त माओवादी भनेको जबर्जस्ती र हचुवाको भरमा त हो लडाई गरेको।
@krishnakc1342
@krishnakc1342 4 жыл бұрын
कति राम्रो बोलेको हो बिमल सर
@ashokgurung7013
@ashokgurung7013 4 жыл бұрын
Jehos afno Desh ko army lai asharinai hausela dinu parxa
@bommenkshhetri8435
@bommenkshhetri8435 4 жыл бұрын
सच्चा मानिसको सत्य कुरा बल्ल सुन्न पाईयो
@rajesgiri2839
@rajesgiri2839 4 жыл бұрын
पुर्ब मावोबादि का सेना मध्येकै इनि यउटा सेना सहि बोले यथार्थ बोले
@yamchhantyal1413
@yamchhantyal1413 4 жыл бұрын
बल्ल बास्तबिक कुरा गर्यो यो दाजुले
@harimayabhandari7625
@harimayabhandari7625 3 жыл бұрын
राम्रो कुराकानी
@girirajkc5582
@girirajkc5582 4 жыл бұрын
बिमल खत्रिकाे बाेलि राम्राे लाग्याेछ नेपाल अाएपछि मैलेफाेनगर्छु नम्बर पाऊत
@SunauloTV.
@SunauloTV. 4 жыл бұрын
फेसबुक म्यसेन्जरमा आउनु होला ।
@samjharajdhital9125
@samjharajdhital9125 11 ай бұрын
सहि हो बिमल भाइ
@kbrana3008
@kbrana3008 Жыл бұрын
सही कुरा गर्नुभयो
@Arya-mu4os
@Arya-mu4os 3 жыл бұрын
नेपाली निमुखा जनता हरुलाई आफ्नो शोष फोष् ले नाम कमाउने बहादुर हरुलाई जिबन भरको सलुट्
@punr2288
@punr2288 2 жыл бұрын
दाजुले चित्त बुझ्दो अन्तरबार्ता गर्छन्
@haribudha7653
@haribudha7653 9 ай бұрын
Bimal ji ko good interview सुन्न मन्नलाग्ने हुन्छन अरुचोरहरुको फटा कुरा गर्छन
@narayanrokay9201
@narayanrokay9201 6 ай бұрын
सहि आसा र सहि सिद्धान्त बोकेर माओवादी भए को यो मान्छे लाई देखि धेरै को अन्तर्वार्ता हेरियो तर सबै हो हो मा मात्र लदेको स्वार्थ बोकेर लदेको देखियो तर सहि आसा बोकेर लदेको यो मान्छे रैछ
@nitaroka9333
@nitaroka9333 4 жыл бұрын
Very good interview with bimal sir
@HimalKulung
@HimalKulung 4 жыл бұрын
राम्रो लाग्यो कुराकानी
@khusbusharma8682
@khusbusharma8682 4 жыл бұрын
ati ramailo lagyo kurakani
@PradipDahal-w4r
@PradipDahal-w4r Жыл бұрын
बिर सहिद को सम्झना मा लाल सलाम छ दाइ।
@मायाकायादहरू
@मायाकायादहरू 3 жыл бұрын
जन मुक्ति सेना भएर पनि यथार्थ कुरा समाबेश गरी अत्यन्त राम्रो अन्तरबार्ता चाहिँ यहि नै हो लडाकु मारिदै गएपछि शान्ति बार्ता को बाटो रोज्दै आत्म समर्पण गरेको हो प्रचण्ड ले
@purbelirai791
@purbelirai791 4 жыл бұрын
सत्य बोल्नु भयो हजुर ले नत्र त धेरैले त झुट बोल्छन।
@GobindaMagar-ys6cl
@GobindaMagar-ys6cl 7 ай бұрын
सहि भन्नू भयो मेजर हैन क्याप्टेन दिनेश थापा हो क्याप्टेन ढलेपछी जमदारसाबले कमान्ड गर्नु भएको थियो क्याप्टेन लाई सिपाहिले गोलि हानेको हो किनकी क्याप्टेनको धेरै अत्याचार थियो
@hardmatter4980
@hardmatter4980 4 жыл бұрын
पहिलो पटक माओबादीकाले सत्य बोल्यो है,सारै चित्तबूझ्दो कुरो👍
@hijbcchskp9373
@hijbcchskp9373 Жыл бұрын
Kati mitho Ani yathartha
@deepakkhatri8612
@deepakkhatri8612 Жыл бұрын
अछाम र दाङ को कुरा पनि बाहिर ल्याउने गरम न पत्रकार ज्यु
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस्
@krishnakece697
@krishnakece697 4 жыл бұрын
Good interview sir
@jaybahadurgm9492
@jaybahadurgm9492 4 жыл бұрын
Sahi kura bolnu vo thanks u are right
@NTpakhrinofficialyoutubechanel
@NTpakhrinofficialyoutubechanel 4 жыл бұрын
म पनि त्यही थिए त्यो भीषण लडामा।
@Urlaba
@Urlaba 3 жыл бұрын
नेपाल आर्मी हो तपाईं
@ganeshshah7197
@ganeshshah7197 3 жыл бұрын
Thank you bro you are a write
@लवराजथापामगर
@लवराजथापामगर 4 жыл бұрын
My dad fought in that war as Army ..he Said about that incident only captain was killed .
@kapilgyawali4758
@kapilgyawali4758 4 жыл бұрын
Salute to your dad bro hope you will follow your dads legacy
@denimgurung1726
@denimgurung1726 4 жыл бұрын
@@kapilgyawali4758 aw absolutely
@Soluunik
@Soluunik 3 жыл бұрын
रहस्यमय नै हो भन्छन सबैले आर्मिको क्याप्टेन मर्नुमा चही ओखलढुंगाको भिडन्तमा ।
@sarojmothe3636
@sarojmothe3636 3 жыл бұрын
Yes brother my dad also is in Rana Singh Dal gulma .. aile ta yo paltan pachhim ma xa
@sarojmothe3636
@sarojmothe3636 3 жыл бұрын
Timro father ko name k ho brother tell me
@BikashThapa-r9o
@BikashThapa-r9o Жыл бұрын
Sahi kuraa garnu vyo
@premmagarmagarprem9133
@premmagarmagarprem9133 4 жыл бұрын
गणतन्त्र साम्यवाद
@emptydong392
@emptydong392 Жыл бұрын
Bimal ji jasto satya bolne ladaku dekhexaina Salute garxu yinlai chai
@hr8507
@hr8507 4 жыл бұрын
सलाम छ कमरेड
@ritakc2527
@ritakc2527 3 жыл бұрын
Very good interview
@bharatthapa4815
@bharatthapa4815 4 жыл бұрын
सत्य कुर गर्नु भयो हजुरले
@SumanBhandari-f5d
@SumanBhandari-f5d 8 ай бұрын
गजब
@srajchhetri6296
@srajchhetri6296 3 жыл бұрын
सत्यवादी निडर साहसी ब्यक्तित्व ✊
@karmabk1329
@karmabk1329 3 жыл бұрын
damdar xa hai daju
@rambahadur5349
@rambahadur5349 4 жыл бұрын
सहि र सत्या कुरा
@gunjathapa-4318
@gunjathapa-4318 Жыл бұрын
बिमल कमान्डर को चाहिँ बिनापुर्बग्राही सत्य हुन्छ।
@purashbhujel6395
@purashbhujel6395 3 жыл бұрын
Big fan of ur interview bimal sir
@bijaybirhi5502
@bijaybirhi5502 4 ай бұрын
बिमलको अन्तर्बार्ता भने जस्तो सत्यपरक छैन जस्ले हिजो आफ्नो इतिहास लाई तिलान्जली दियर आफुले आफैलाई बिल्ला गरिराको छ जसले लाल सिपाहीको अपमान भयन र
@andeepnpl4174
@andeepnpl4174 4 жыл бұрын
सहि कुरा हो bro
@ammbarbahadur5952
@ammbarbahadur5952 4 жыл бұрын
Sahe kura garnu bho sir tapaiko inter vew malai man paro aagha samma sahe ra sabhaya bolnu hudorehecha salut cha sir tapailai
@ramudhkl2672
@ramudhkl2672 4 жыл бұрын
यो दाइले कुरा साह्रै राम्रो गर्यो है लास्टमा आएर
coco在求救? #小丑 #天使 #shorts
00:29
好人小丑
Рет қаралды 120 МЛН
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН
September 21, 2024
3:51
Fire Enterprises & Media
Рет қаралды 10 М.