जब शाही नेपाली सेना जाँतेमा जमेर बसेको थियो, त्यस् पछि ठुलो आ*-क्रमण भयो-बिस्तृत जानकारी गजेमेरबाट ।

  Рет қаралды 57,922

Sunaulo TV

Sunaulo TV

Күн бұрын

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । आजको कार्यक्रममा हुनुहुन्छ पुर्वी नेपाल कै साहसी जनसेना कमाण्डर यम बहादुर गजमेर एटम । उहाँले शाही नेपाली सेनासङ्गको मोरङ जिल्लाको जाँतेको बारेमा बिस्तृत जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. In today's program, Yam Bahadur Gajmer Atom, the courageous people's army commander of Eastern Nepal. He has given detailed information about the jante of Morang district with the Royal Nepal Army.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #Yam_Bahadur_Gajmer_Atom #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #Morang_Jante

Пікірлер: 74
@kushalbiswa1617
@kushalbiswa1617 6 ай бұрын
हजुरको काम लाइ हाटुट छ है
@kasanghang506
@kasanghang506 2 жыл бұрын
एटोम जी को अन्तर्वार्ता सुनेर बडि मज्जा आयो! पुर्व तिरको अझ धेरै अन्तर्वार्ता लिनु होला सर।
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
छ हजुर पुर्वतिरको अझै ३० अन्तर्वार्ता बाकी
@BirbahadurGauli
@BirbahadurGauli 8 ай бұрын
Iuuuuuftþuý8fftttlļtzzrtt
@SurbirThapa-wr1pt
@SurbirThapa-wr1pt Ай бұрын
सर्🙏🙏🙏ह्जुर को कारेक्रम हेरिराख्छु अति मन पर्छ गन्डक तिर को पनि सुनाउनु ल❤❤
@SunauloTV.
@SunauloTV. Ай бұрын
नमस्कार, धन्यवाद छ तपाईंलाई । गण्डक तिरको पनि लिने छौं
@sumanbhandari9035
@sumanbhandari9035 Жыл бұрын
राम्रो कुराकानी
@prabinprabin8332
@prabinprabin8332 2 жыл бұрын
कारेकम्र सन्चालक ज्यु हजुर लाई धेरै धेरै धन्यवाद।अनि एटम दाजुलाई धेरै पछि देख्न पाईयो खुसि लाग्यो।
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
धन्यवाद र स्वागत छ हजुर
@PermLimbu-l1i
@PermLimbu-l1i 7 ай бұрын
यो गुँईठेले पनि दुश्मन नै भन्छ। यो चहि त्यो समयमा कसु देशको थिए छ।
@kajigajmer4154
@kajigajmer4154 2 жыл бұрын
नया जीवन पाउनु भको रहेछ यम दाइले बिगत को अनुभव सुनाउनु भयो तर अहिले देश को अबस्था उस्तै छ द्व्न्द निम्तायेर अहिले नेता लाई चैन भयो
@kamalsubbalimbu7365
@kamalsubbalimbu7365 2 жыл бұрын
कुराकानी अति राम्रो छ सर
@santakumarluhar8541
@santakumarluhar8541 2 жыл бұрын
काभ्रे को सलाम हुनुहुन्थ्यो तेति बेला H.Q मा । यक्दम राम्रोसँग यथार्थ कुरा गर्नु भयो ससुराली राजा ससुरा बाबाले
@kalvairav6576
@kalvairav6576 Жыл бұрын
Salute xa asli yoda harlai ...Atro vayo ailey bina party ma xu vanni sunna pauda chai ramailo lagxa sakriye xu vannnu ta nasa jasto matra
@kushalbiswa1617
@kushalbiswa1617 Жыл бұрын
Good job m ji
@bagdhanrai1912
@bagdhanrai1912 2 жыл бұрын
खोटाङ को छिता पोखरी ओख्रेको पनि अन्तर्बर्ता लिनु परो ।।
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
हस् कुनै दिन लिने नै छौं
@roshan2018
@roshan2018 2 жыл бұрын
वि. स. २०६१ फागुन १ (12 Feb. 2005) गते श्री माध्यमिक विद्यालय ( तल्लो स्कूल) जाँते -९ को प्राङ्गण मा सरस्वती पूजाको अघिल्लो दिन भएकाले ९/१० मा पढ्ने विद्यार्थीहरू स्कुलमा भोलिपल्ट पूजाको तयारी हुंदैथियो, रंगी चाङ्गी कागज टास्ने,बास खोज्ने, लिङ्गा बनाउने, पूजा गर्ने ठाउँ बनाउने, सरसफाई गर्ने, कागजको सोली बनाउने, कोही बुनीया चिउरा(प्रसाद) बनाउनलाई भाडा ल्याउने, चुलो बनाउने आदि, शाही नेपाली सेना (आर्मी) लेटाङ तिरको बाटो हुँदै स्कुलमा आएका थिए, प्रायः त्यो गाउबिचको स्कुल भएर होला सेनाहरू पनि सुरक्षित हुन २/३ बिराएर आइरनी हुनाले डर लाग्दैन थियो, भोलिपल्ट फागुन२ गते नुवाईधुवाई गरेर फलफूल मेवा उखु धूप चामल लिएर सरस्वती पूजा गर्नलाई लाईनमा बसेको बेला अचानक माथि जाँते बाजार तिर बन्दुकको पताङ्टन आवाज आयो, अनि एसो स्कूल ग्राउन्ड वरिपरी हेरेको त आर्मीहरु सबै पहिले नै बजारतिर गईसकेको रहेछन्, त्यै एकचोटी पड्केको होला भन्ने ठानेको त बन्दुकको आवाज रोकिएन। लु भिडन्त भयो, अब सबै घर जाऊ भनेर सरहरुले भनेपछि अा आफ्नो बाटो लागिसकेका थिए। एकछिन पछी था भो अघिल्लो दिन बेलुकै खाना खाएर टीम टीम भएर आर्मीहरु गस्ती गरेको थिए र २/३ जना माओवादी लाई मारेको भन्ने तर त्यो कुरा पूजाको दिन भएर होला धेरै हल्ला गरिएको थिएन, पूजा गर्ने ठाउँ बन्द अनि अफिस नै चाबी लाउने कुरा भएपछी म पनि डराउँदै घर तिर गए। एकछिन पछि झनझन भिडन्त चर्किंदै गयो। अब त गाउँ नै त्रसित भयो, त्यो घटना हुन थालेपछि नरूची पनि ८/१० गास भात खाईएछ। त्यसपछी घर माथी कोठाको झ्यालबाट हेरेको, अनि दुलो बाट बाटोमा हेर्नुपर्यो , गजेरा(गुन्द्री)मा लुकेर। एकछिन पछी देखि त बजार तिर गएका सेनाहरू पनि सलबलाउँदै तल र माथि कुद्न थाले, आर्मीको जेट प्लेनले १५/१५ मिनेटमा जंगल, खोला एरियामा आकाशबाट हवाई फायर गर्न थाल्यो, हेलिकप्टरले स्कुलको चौरमा अरु सेना झार्न थाल्यो, एक किसिमको रमाईलो पनि लागिरहेको थियो किनकी जीवनमा पहिलो चोटी देखेर, फेरी डर पनि उत्तिकै, कताकता त यस्तो पनि लाग्न थालिसकेको थियो कि अब बाचिदैन,उहिलेका बुडाबुडीहरु कसरी यो उमेरसम्म बाचे होला? माओवादी संग आर्मीको भिडन्त त हो भन्ने था थियो तर के का लागि हो भन्ने कुरा बच्चों दिमागमा घुसेको थिएन र कसैले पनि भनेको थिएन, आफ्नाले र गाउँलेले यति चाई भनेका थिए कि "माओवादी" को बारेमा आर्मीले सोध्यो भने था छैन भन्नु। साँझ तिर माथिको स्कुल (जाँते मा वि) का ३ जना विद्यार्थी देवराज अधिकारी, राजेन्द्र देवान लिम्बू र महेन्द्र राई सरस्वती पूजा गर्नका लागि टेक्राहा कुलो (पैनी) देखि तलतिर तेली खोला बाट नुहाएर फर्कदै गर्दा दोहोरो भिडन्तमा परेर गोली लागि मरे अरे भन्ने सुनियो, अनि भोलि पल्ट देखी त्यो क्रम घ्ट्छ होला जस्तै लागेको थियो, झन् झन् बढ्यो, सेनाले गाउँ नै कर्फ्यू लाईसकेको थियो। घर अगाडीको बाटो घाईते आर्मीलाई अरु आर्मीले काधमा बोकेर स्कुलमा रहेको हेलिकप्टरमा हाल्न लागेको दृश्य घरको बरन्डा बाट डरलाग्दो र कारुणिक देखिय त्यो क्षण धेरै दर्दनाक थियो, एकदिन त गोलीको खोका टिन छेडेर घरभित्रै पसेको थियो अनि अर्को दिन चै आर्मीले गरेको हवाई फायर को गोलीको खोका बाँसघारीमा झर्दा बाँस को घनामा ठोक्किएको आवाज सुनेर त्यबाट घरभित्र भागेको ख्त्रा याद आउँछ। झन् भिडन्त भएको जाँते बजारको एरिया तिर कस्तो भएको थियो होल आर्मीहरु पनि धेरै घाईते जस्तो लाग्थो त्यो बेला, अलि अलि त मरे नी होला माओबादीको त कुरै भएन त्यो बेला, सुन्नमा आएको बाँदर मरे जस्तै मरेका थिए अरे। लगातार ३ दिनसम्म भिडन्त भएपनि यो भिडन्तले गर्दा ९/१० दिन गाउँ कर्फ्यू लाग्यो लगभग पूर्वकै ठूलो अरे भन्ने पछी रेडियो नेपाल अनि नेपाल टेलिभिजनबाट हल्का रुपमा मात्र समाचार सुनियो जाँते बाजार चुली डाँडाको वरिपरी को क्षेत्रमा माओवादीका लासहरु गनाएका, डाँडागाउँ, राईटोल, भुपुटोल माथिको एरियामा लासहरु गाडिएको, एउटै चिहान बनाएको आदि तर ऐले सम्म दुवै पक्षबाट खास कति हाताहाति भएको हो थाहा छैन तर धेरै चाहिँ माओवादीको नै भएको थियो
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
तपाईंलाई पनि धेरै कुरा थाहा रहेछ, जानकारीको लागि धन्यवाद
@srijantamrakar9520
@srijantamrakar9520 2 жыл бұрын
But maobadile army chai bhageko aafno tarfa dherai chhyeti nabhako bhanchha ta sarai jhut bolda raichha. Ta
@tankalimbu6557
@tankalimbu6557 Жыл бұрын
कति मनको लड्डु खाको। battle field मा टिक्न नसक्ने हारेपछी रोइलो गर्ने। लिगल हेलिकप्टर बाट ammunition , battery , दिदापनी के को ल्याङ ल्याङ हो?
@razanlimbu7894
@razanlimbu7894 2 жыл бұрын
मेची कोशी सातौं ब्रीगेड कमान्डर क. सन्जिब हुनु हुन्थ्यो H.Q मा जाते को लडाइँ मा
@sachinyakkha999
@sachinyakkha999 2 жыл бұрын
Sanjib chai paxi kaha janu vayo hola thaha navayeko Kura
@razanlimbu7894
@razanlimbu7894 2 жыл бұрын
@@sachinyakkha999 क. सन्जिब ले कमान्ड गर्नु भाको थियोे त्यो लडाइँ मा
@gopalbaral7353
@gopalbaral7353 2 жыл бұрын
लु है एटम कम्रेड जस्ताको तस्तै हुनुदो रहेछ !! खुशी लाग्यो !! तपाइलाइ देखेर !!!
@bhimchalise1127
@bhimchalise1127 2 жыл бұрын
parchende लाई हान्न सक्दैनौं र
@anitalama4588
@anitalama4588 2 жыл бұрын
Salam chha kaka
@himathapa3050
@himathapa3050 2 жыл бұрын
good.. sahi kura
@karmabk1329
@karmabk1329 Жыл бұрын
Salam xa kaka
@sumanadhikariadhikari6364
@sumanadhikariadhikari6364 2 жыл бұрын
इलाम पुवाखोला को अनि पाचथर मेहेलबाेटे लडाइ काे अन्तर बार्ता हेर्ने तिब्र अपेक्छा छ है ।
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
हस् आगामी दिनमा लिने छौं
@shantarajgiri5933
@shantarajgiri5933 2 жыл бұрын
Salam chha uncle
@DevRaj-bz9bp
@DevRaj-bz9bp 2 жыл бұрын
Sahi kuro ho khusi lago bigat ko kura haru sunnu paiyo hamro sath sadai rahi rahnexa
@Basnet464
@Basnet464 2 жыл бұрын
Nice 👍
@BonTamu
@BonTamu 2 жыл бұрын
great history
@robingurung8261
@robingurung8261 2 жыл бұрын
Dark history of nepal
@lankaaale639
@lankaaale639 2 жыл бұрын
Salam xga comred ji hjr ko kura suni rw mero poni manai dhrrrrr aasu jhreyo ho hjr tesari ladai rw kehi tw jagir dinu parne ho daka parchnde wa baburam haru le hai
@idhwoj9025
@idhwoj9025 6 ай бұрын
Sir ajhi pany vako xoina beharma kanun ma vaya pany xaina jatito vedvav....
@Yt-NePaL-
@Yt-NePaL- 2 жыл бұрын
sir 62/63 ko kapilbastu chandrautako ghatanako barema content lyauna paryo
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
हस् कुनै दिन पक्कै ल्याउने छौं
@rudrathapamagar2088
@rudrathapamagar2088 2 жыл бұрын
Udaypur tapli chisapaniko pani sunam na sir
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
हस् त्यो पनि छ हाम्रो च्यानलमा
@ganeshkcable
@ganeshkcable Жыл бұрын
दिमाग् भुटेको थ्यो नि अरु के हुनु नि?
@जनताजिन्दावाद
@जनताजिन्दावाद 2 жыл бұрын
Salam chha uncle..Dherai dukha garnu bhaechha
@मिकाचाम्लिङ
@मिकाचाम्लिङ 2 жыл бұрын
Ahile k payeu ta aalubam ho??
@tikaram4727
@tikaram4727 5 ай бұрын
sir,(Atom)Hjrko samparka number plz...
@khusbusharma8682
@khusbusharma8682 2 жыл бұрын
Netale nepali janata mathi gaddari gare
@SurajKumar-hr8fi
@SurajKumar-hr8fi Жыл бұрын
Ramailo kukura kani vo baje lai salm xa.bir shad amar ranun
@manoharchongbang824
@manoharchongbang824 2 жыл бұрын
46 salko andolan dhoka thiyo desh ra jantalai."Sanbaidhanik rajtantra ra bahudaliya byabastha"ghoshana bhayepaxi panchayati shasanbhanda kehi sudhar jasto dhekiye pani jatiya ,bargiya ra laingik vibhed badhe;garibi,berojgari,mahangi ra bhrastachar rokiyenan;tyasaile samaj ra shasanpranali badalna 'janyudda' nai tatkalin bikalpa ani badhtata banyo.
@robingurung8261
@robingurung8261 2 жыл бұрын
Ani ahela chahe sabae rokiyuo.?
@laxmikanxi123
@laxmikanxi123 2 жыл бұрын
Herna Suru gariyo purba tirako katha
@Krishan-iw1sp
@Krishan-iw1sp 7 ай бұрын
😅
@bhimchalise1127
@bhimchalise1127 2 жыл бұрын
किन लडेको सामन्ती सिधिय त साथी
@ritakhadka67
@ritakhadka67 2 жыл бұрын
Salam xa
@scorpionoctoberboy4203
@scorpionoctoberboy4203 2 жыл бұрын
Ani ilam mangalbare ma army 1 company le 3ta mao batallion adhar sibir dhutto pareko thiyo ni
@Shahdeepak266
@Shahdeepak266 2 жыл бұрын
तिम्राे गणतन्त्रले खुलित्यै पार्याे😂😂😂😂
@dinathapa2512
@dinathapa2512 8 ай бұрын
Yale k xa ta ?
@Bismat821
@Bismat821 Жыл бұрын
sir atam कम्रेड जीउ तीयो जाते भीड्न्त भनु हुन्छ हजुर हरु ले तर तीयो भिडन्त को समाचार सप्तकोसी F.M ईटहरि , कन्चनजङ्हा F.M.मा समाचार प्रसारण भयेको मय्ले सुने को छु तीयो भीडन त चै "रमिते खोला इलाका" भनेर साहि नेपालि सेना ले समाचार दीयेको थीयो तेस्ताका समय मा नेकपा मावो बादी तर्फ 22 जाना अनि सेना तर्फ 14 जाना को क्षेती भयेको भनेर समचार सुनेको थीये मोरङ को रमिते खोला मा चै माग 1 गते माघे सक्रानती को 1/10/2061 भयेको थीयो "सुमन" सर "ऐटम" सर लाई थाहा छ भने लीयाउ नु पर्यो सुनौलो टेलिभीजन मार्फत जान कारी पाम न।
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस्
@Bismat821
@Bismat821 6 ай бұрын
​@@SunauloTV.हस मात्र भनु भयो दोहोराइ हेरेको छु रमिते खोला इलाका को पनि लीयाउ नु पर्यो
@SunauloTV.
@SunauloTV. 6 ай бұрын
@@Bismat821 रमितेको त ल्याएका थियौं नि हजुर
@mekungdorjetamang5697
@mekungdorjetamang5697 Жыл бұрын
Vagne caai poila yo DAI ho ni poilanai marnehoni
@kedarpoorna4822
@kedarpoorna4822 2 жыл бұрын
Sabse ramro ani sojo satye nai bolirako keini nadhati ani afno furti kei nalagai vanne yo channel ma yei uncle matra vetey maile
@srijantamrakar9520
@srijantamrakar9520 2 жыл бұрын
Afnai daju bhai ladayera maryau sala aafu ra aafna pariwar dhani banayau desh lutyau khate prachande
@harimayabhandari7625
@harimayabhandari7625 2 жыл бұрын
राम्रो कुराकानी
@kushalbiswa1617
@kushalbiswa1617 Жыл бұрын
Good job m ji
@minarana8672
@minarana8672 2 жыл бұрын
Salam chha kaka
@SumanBhandari-f5d
@SumanBhandari-f5d 7 ай бұрын
राम्रो कुराकानी
@starluck5485
@starluck5485 2 жыл бұрын
राम्रो कुराकानी
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 70 МЛН
Win This Dodgeball Game or DIE…
00:36
Alan Chikin Chow
Рет қаралды 43 МЛН
Ansuni Aur Anokhi Sikh Kahaniyaan Ft. Sarbpreet Singh - Guru Gobind Singh Ji & More
2:21:40
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 70 МЛН