Bhimphedi - Chisapani Gadhi || नेपालकै पुरानो मार्ग || बाइरोडको बाटो भन्दा पहिले काठमाडौं जाने मार्ग

  Рет қаралды 924,220

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Bhimfedi was the oldest route to enter Kathmandu From Hetauda. This route was used even before the establashment of Tribhuwan Highway aslo known as Byroad ko bato
Our other vlogs :
Hetauda city, Sahid Park and Forestry
► • Hetauda Vlog || Makwan...
Arun Valley, Tumlingtar, Khadbari
► • संखुवासभा, खाँदबारी र ...
Bhojpur District, Tyamke Dada
► • Bhojpur Nepal, Tyamke ...
Khotang Halesi
► • Khotang Halesi Mahadev...
Janakpur full video
► • Janakpur Nepal Tour | ...
Mustang & Pokhara Beautiful Scene
► • || Village Beyond Hima...

Пікірлер: 704
@heemadulal5721
@heemadulal5721 4 жыл бұрын
Most awaited video!😍 एेतिहासिक पुरातात्विक पर्यटकीय रमणीय स्थानहरूको श्रब्य दृश्य मार्फत भ्रमण गराउनु भएकोमा तपाइलाई धेरै धेरै धन्यबाद।
@PURVIBLUES
@PURVIBLUES 4 жыл бұрын
Thank you Heema Ji
@keshavwaibatamang8232
@keshavwaibatamang8232 4 жыл бұрын
Ramrolaagyo
@keshavwaibatamang8232
@keshavwaibatamang8232 4 жыл бұрын
मनराम,दृस्या,देखाउनु,वायो,धन्याबाध,,,
@vishmaneupane2189
@vishmaneupane2189 4 жыл бұрын
धन्यवाद जानकारीको लागी
@thirarajkoirala4907
@thirarajkoirala4907 4 жыл бұрын
@@keshavwaibatamang8232 j⁹o
@prembhandari799
@prembhandari799 4 жыл бұрын
राजाले एस्तो गरेर देश बचाए अहिलेका नेता भनाउदाहरु सब चोर
@lakesidetv4919
@lakesidetv4919 4 жыл бұрын
fan of Bhimphedi Guys ... like here love u all brothers
@rajulama8337
@rajulama8337 4 жыл бұрын
आज आफ्नै एरिया युटुब मार्फत भिडियो मा हेर्न पाउँदा एक्दम खुशी लाग्यो म हृदय देखिनै आभार तथा धन्यवाद भन्न चाहान्छु सचिन सर हजुर लाई म हजुरको फ्यान नै हुँ र य्स्तै येस्तै भिडियो सधै अपलोड गर्दै गर्नु होला 🙏🙏
@surendrapaudel365
@surendrapaudel365 4 жыл бұрын
चैतेदशै मा बाग्लुङ अाउनुस। नेपाल कै ठुलो कालिका मन्दिर छ। अस्ठमि नवमि काे दिन त झन भक्तजनको घुईचाे हुन्छ ।बिहान 3 बजेदेखि बेलुकी सम्म पुजा गर्ने काे लाईन हुन्छ ।निकै रमाइलो हुनेछ ।
@magarpaul9770
@magarpaul9770 4 жыл бұрын
परदेश बाट ,,,,आफ्नो ठाउँ को भिडियो हरु हेर्न पाउँदा खुशी छु,,,
@tulsimainali4143
@tulsimainali4143 4 жыл бұрын
हजुर काे भिडियाे मलाई राम्रो लागछ समपुण नेपाल लाई समेटेर बनाएकाे हनछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sagargautam8154
@sagargautam8154 4 жыл бұрын
धेरै राम्रो दाजु।। कुनै दिन सङै Vlog खिच्न रहर छ। kzbin.info/www/bejne/qnLTYapsett0ntU
@vinodaryaofficial132
@vinodaryaofficial132 4 жыл бұрын
👇👇👇👇👇 **अभी भी जारी है corona का असर,* *ध्यान लगाकर सुनते रहीए korona कहर।।* *।। जय देव भूमि जय उत्तराखंड।।* *kzbin.info/www/bejne/nYDKqodpZqaenZY* 🙏🙏🙏🙏🙏🙏🙏 🌹🌹Pk production 🌹🌹
@Rameshkhatiwada22
@Rameshkhatiwada22 4 жыл бұрын
हाम्रो नेपाल साच्चिकै स्वर्ग नै छ।।
@nawarajrimal8420
@nawarajrimal8420 4 жыл бұрын
बल्ल आयो निकै दिन को प्रतीक्षा पछि। एकदम राम्रो र Informative video....
@madangharti4884
@madangharti4884 4 жыл бұрын
माओवादी र तत्कालिन नेपाली सेना बिच को लडाइँ मा हाम्रो पुर्खा ले बनायका विशाल र दुर सम्म हान्न सक्ने तोप छोडेर निर्यातित 81 mortayr प्रयोग गरियो
@makaluvlogs2037
@makaluvlogs2037 4 жыл бұрын
बबाल रहेछ है यात्रा।। घिम्न उपयुक्त ठाउँ।।।। ल हजुर पुरै नियम पालन गरि साथ दिएको छु ।।यता तिर पनि घण्टी बजाएर उपस्थित हुनुहोला।।
@dinesh_parajuli
@dinesh_parajuli 4 жыл бұрын
देश त स्वर्ग हो मलाई बिदेश घुम्न भन्दा पनि आफ्नै देश घुम्न देख्न साह्रै इच्छा ह्ह
@raikanxaraikanxa8220
@raikanxaraikanxa8220 4 жыл бұрын
म नेपाली हुँ तर म पाँच वटा जिल्ला भन्दा बढी घुमेको थिईन तर हजुर्ले भिडियोले गर्दा नेपाल्को सबै जिल्ला पुगेको जस्तो अनुभव भैराखेको छ
@gaganbista6274
@gaganbista6274 4 жыл бұрын
नेपालका अन्य ठाउकाे भिडियाे ल्याईनै रहेने छु भन्ने शब्द हटाई दिनु हाेला म तपाईं लाई फ्लाे गरिरहन्छु पुर्भतिरकाे मात्र भिडियाे हरु बनाउनु हुन्छ कर्णालि र सुदुर पश्छिम तिरकाे भिडियाे हरु ल्याउनु हाेला अनि मात्र नेपालका अन्य ठाउ भन्दा उचित हाेला जस्ताे लाग्छ
@PURVIBLUES
@PURVIBLUES 4 жыл бұрын
Thanks sir for being with Purvi Blues... Eklo manxe xu ma sir, Dherai Kathinai kaa sath samaya nikalera Videos banaudai xu.. I love far western region and trying to be there.. yo Baisakh bata Far western ko videos lyaune plan maa xu.. Mahakali Zone ko koi hununxa vane please contact garaidinu hola
@gaganbista6274
@gaganbista6274 4 жыл бұрын
खासम मैले हजुरलाई ध्यान अाक्रषण मात्र गरेकाे हु तपाईले भर्मण गर्न जरुरि देखिन्छ,,,, झन्डै ktm बाट ४० घण्टा बसकाे यात्र गरि दार्चुला पुग्नु हाेला अनि स्वर्ग झै अान्नद अाउन्छ,,।। अनि यतिका भिडियाे बनाउनु हुन्छ १ हप्ता समय निकालेर जानुस..
@gajendrapande1374
@gajendrapande1374 4 жыл бұрын
तपाईंका भिडियो राम्ररा छन । म फलो गगदैछु।
@rajintamang3973
@rajintamang3973 3 жыл бұрын
चिसापानी ❤️ २०७७ फागुन २० 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@infinity1_2_3
@infinity1_2_3 4 жыл бұрын
पर्यटकीय स्थान को साथै तेस स्थान मा पाइने विशेष भोजन , cuisine आदि पनि देखाउदा अझै राम्रो हुनेछ
@pradiptamang3164
@pradiptamang3164 4 жыл бұрын
मेरो घर प्युठान हो।र मलाई भिडियो मा कैद गरिएको सबै कुरा थाहा छ।यो बाटो हुँदै हेटौंडा नारायणघाट को यात्रा को बेला यो गढी हेर्ने मौका मिल्यो र पिपलको रुख अगाडि मिठो खाना खानु पाएको छु।त्यहाँको गाजर खेती एक्दमै राम्रो लागेको थियो, सिस्नेरी को बाटो र कुलेखानी जलविद्युत तथा त्यो रुटमा चल्ने टाटा सुमो चालक हरूको जिवन किस्सा झन मजाको भएको थियो।
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 4 жыл бұрын
प्रस्तुतिमा सरलता र मिठास छ,तेसैले तपाईंको सबै भिडियो हरु रोचक लागद्छ।पुजारी को उटपटयाङ कुराले मनोरञ्जन मात्रै दियको हो।तपाईंले सूचनापाटिकाे आधारमा भनेकै हो ता पनि मकवानपुरमा अंग्रेज़ सङ नेपाली फौज को लडाइँ भयकै छैन ,अङ्ग्रेजी फौजलाई हराउन सकेको भय असमान सुगौली सन्धि हुनेनै थिएन ???????।
@SANJAYTHAKUR-ro6sz
@SANJAYTHAKUR-ro6sz 4 жыл бұрын
chinta lag chh malai hamro sarkar le teti rope way pani banaune sakne ani thulo thulo kura garer basx yasko matlab hamro nepal aajko bhanda pahila nai debvelop thiyo ta hou
@GowinDhimal
@GowinDhimal 4 жыл бұрын
नेपालको पुरानो ईतिहास हेर्ने मौका मिल्यो 🙏🇳🇵
@gulauri1327
@gulauri1327 3 жыл бұрын
0
@gulauri1327
@gulauri1327 3 жыл бұрын
.
@nabinranamagar2695
@nabinranamagar2695 4 жыл бұрын
२०७० सालमा यो बाटो हुँदै काठमाडौं गएको अझै याद आईरहन्छ। निकै रमणिय ठाउँ, कुहिरो लागिरहने ठाउँ 😍😍
@dilkumarirai373
@dilkumarirai373 4 жыл бұрын
धन्यावाद सचिन भाई, यो सुन्दर भिडियो प्रती । प्रत्येक्ष रुपामा पुग्न नसकेता पनि भाइले भिडियोहरु देखाउनु हुन्छ र खुशी साथ हेर्दै आएकोछु लनडन बाट । तर यो भिडियो चाॅही हेर्दा हेर्दै कती छिटो सक्यो पत्तै पाइन🙏🏻
@durgabahadurrai3270
@durgabahadurrai3270 4 жыл бұрын
धन्कुटाको खुकु छिन्ताङ्ग गडी जस्तै रैछ छोरी मान्छे हरु रजस्वला पश्चात् जान नमिल्ने
@k0yeerai575
@k0yeerai575 4 жыл бұрын
नमस्कार सचिव न्यौपाने ब्रो अति उत्कृष्ट video-taped यस्तो यतिहासि चिसापानी गड्डीनर लाई त्यहाँ को सम्बन्धि ब्याक्ती लगाएत नेपाल सरकार ले संरक्षण मा ध्यान पुराउनै पर्ने रहेछ।।
@m.bastola1274
@m.bastola1274 2 жыл бұрын
भीमफेदी को पुरै दृश्य देखाउनु भएन। अलिक खल्लो लाग्यो। बाँकी चाहिँ राम्रो।
@rukmangatgaire3786
@rukmangatgaire3786 4 жыл бұрын
भिम्फेदी को लिडे रागो लालो घाँडो ला लैजा।।छिटो छिटो छिटो भन्नुहोस।।
@prasanbantawaofficial328
@prasanbantawaofficial328 4 жыл бұрын
भिडियो हेर्दै जाँदा भिडियोमा कैद गरिएको सुन्दर अनि मनोरम दृश्यहरुले गर्दा म आफै स्वयम् त्यो ठाउँमा गएर दृष्य अवलोकन गरिरहेको अनुभूति भइरहेको थियो थाहै नपाई भिडियो पुरा भएछ ।
@narayanbhattarai3343
@narayanbhattarai3343 3 жыл бұрын
तपाईंले हामीलाई देशको परिचय दिइरहनुभएको छ ।हामी खुशि छौ ।
@deepakbishwokarma57
@deepakbishwokarma57 4 жыл бұрын
हजुरको हरेक भिडियो राम्रो लाग्छ मलाई हरेक कुराको जानकारी दिदै भिडियो अगाडि बढाउनु हुन्छ। साच्चिकै हाम्रो देशमा धेरै यस्ता स्थान छन ओझेलमा पारेका।
@gurungtek7489
@gurungtek7489 4 жыл бұрын
तपाईंको सबै video हेर्ने गर्छु । सबै राम्रा छन् । बिज्ञान / प्रबिधिले गर्दा संसार Global village भैसकेको अवस्थामा अब upload गर्ने video हरु मा subtitle अङ्ग्रेजीमा पनि राख्नु होला । ता कि बिदेशीहरुले पनि नेपालको बारेमा जानकारी लिन सकोस् ।
@anilmoktan4760
@anilmoktan4760 4 жыл бұрын
म हेटौॅडालाई मन पराउॅछु र माया गर्छु सायद यहिॅको बासिन्दा भएर होला । तर नेपालको अरू शहर घुमेर हेटौॅडा जाॅदा एकदम दुख लाग्छ । विकाशको मामलामा अरू शहरको तुलनामा हेटौॅडा धेरै पछि परिसकेको छ । सायद यहाॅका नेतृत्व गर्नेहरूसॅग कुनै भीजन र आइडिया छैन जस्तो देखिन्छ । जबकि यो जतिको सेन्टरको(उपयुक्त स्थानमा) ठाउॅ नेपालमा अरू छैन । बुटवल-भैरहवा 6 लेनको सडक, बुटवल-नारायणगढ 4 लेनको सडक(निर्माण भैरहेको), बिरगंज-पथलैया 6 लेनको सडक, नेपालगंज-कोहलपुर 6 लेन सडक, बिराटनगर-धरान 6 लेनको सडक, धनगढि-अत्तरिया 6 लेन सडक, दाड़ घोराही मा 6 लेन सडक, सुर्खेत बिरेन्द्रनगरमा 6 लेन सडक ईत्यादि । त्यसैले अब हेटौॅडा बस्ती भएको एरियामा 6 लेन सडक, हेटौॅडा-बिरगंज 4 लेन सडक, हटौॅडा-काठमाण्डु भीमफेदी सुरुड़मार्ग हुॅदै 4 लेन सडक, हेटौॅडा-नारायणगढ 4 लेन सडक, हेटौॅडा-फापरबारी हुॅदै फास्ट ट्रयाकमा 4 लेनको सडकले यथाशिघ्र जोड्न योजना र पहल गर्नुपर्छ यहाॅको नेतृत्वले । भए सरकारी बजेटबाट होइन भने दातासॅग ऋण लिएर भए पनि बनाउनुपर्छ, जस्तै ADB बाट । यसरी हेटौॅडालाई नेपालकै काठमाण्डु पछिको सेन्टर बनाउन सकिन्छ । अनि हेटौॅडा - बस्तीपुर- पदमपोखरी - चुरियामाई- हटिया-हर्नमाढी-हेटौॅडा रिड़रोडको अवधारणा अगाडि ल्याउनुपर्छ । यसो न्युनतम 2 वटा राष्ट्रिय स्तरको अस्पताल साथै मेडिकल कलेज स्थापना गर्नुपर्छ । हेटौॅडा अस्पताल त हेल्थपोष्ट नै बनिसक्यो । ज्वरो आउॅदा समेत अरू जिल्ला भाग्नुपर्ने बनायो यहाॅका जनतालाई । न्युनतम 2-3 ईन्जिनियरिड़ वा पोलिटेक्निक कलेज स्थापना गर्नुपर्छ । चीन 40 वर्षमा विश्वस्तरिय स्मार्ट शहर सेन्जेन बनाए । हेटौडाका नेतृत्वहरू स्पष्ट भिजन लिऔॅ, हामी पनि सक्छौॅ । गरिहेरौॅ । गरौॅ ।
@mariaofficeal789
@mariaofficeal789 4 жыл бұрын
अहा कति खुशि लागेयाे मेराे जन्म थालाे हेटांैडा बजार हेर्नपाउद
@thebatmg917
@thebatmg917 4 жыл бұрын
म पनि अस्ति२०७५/१/१८गते २ महिना को छुट्टी मा यहि बाटो भएर मेरो जिल्ला मकानपुर यानी कि मेरो घर चै भगैया गाँउ पालिका १ हो म हाल मलेशिया देखि हेर्दैछु सर हजुरको च्यानल लाई पनि Subscribeगरेको छु Date2020/02/28 Malaysia Time:3:02Am
@applycationnokia2184
@applycationnokia2184 4 жыл бұрын
हल्क फुल्क टिकट्को ब्यबस्थ गरे देखि यो पुजारी बाजेलाइ केही रहात हुने रैछनि यहांको जनप्रधिनिधी पनि लोत्तेनै छ जस्तो छ एत्ति ऐतिहांसिक चिजको सुरक्ष्या गर्ने ब्यत्तिलाइ तलब भत्ता केही छैन अच्चम्म।।
@keshavkhatri151
@keshavkhatri151 4 жыл бұрын
सचिन सर नमस्कार तपाईंले बनाउनु भएको भिडियो अनि जुन ठाऊँ जानू हुन्छ त्यो ठाउँको वर्णन सारै राम्रो लाग्छ आफै गएको अनुभुति हुन्छ धन्यबाद हजुर लाई
@bishukuinkel7417
@bishukuinkel7417 3 жыл бұрын
हैन १ कुरा बुझिएन नेपालमा जता जाउ जाहा जाउ १६ अौ सतब्दिवाला सागुरा खाल्डाखुल्डी धुले सडक मात्रै यात्रा गर्नुपर्ने याे स्थिति बाट पार पाउन सकिन्न ??? फराकिला र चिल्ला राेड २५ % नाजुक सडक ७५ % यस्तो तालले हामी कहा पुग्छौं ???
@umeshbomjan4538
@umeshbomjan4538 4 жыл бұрын
यो बाटो घर आउँदा जाँदा मोटरसाइकलमा धेरै पटक हिडियो । सधै औधि रमाईलो लाग्ने । देउरालीमा खाना, अस्ली डल्ले खुर्सानी अलि तल तिर अर्गानिक गाजर हैट् 😍 । भिडियोको लागि धन्यवाद 🙏।
@laxudhungel7143
@laxudhungel7143 4 жыл бұрын
Haitt.. बुढाले अलि गफ दिए.. हात पोलेपछि चा* सम्म कुरा पुग्दै पुग्दैन नि
@RamKumar-es8fe
@RamKumar-es8fe 4 жыл бұрын
😂 😂 sahi ho
@madhusudhanshrestha6640
@madhusudhanshrestha6640 4 жыл бұрын
गाडी लिएर जाउनु पर्छ,र देउराली बाट काठमाडौ पुग्दा सम्म "कलेजा मुह मे आ जाएगा"भन्ने प्रतिभुती हुन्छ....
@suryabahadursubba7941
@suryabahadursubba7941 4 жыл бұрын
यो चिसा पानी गढी भित्र महिलहरुले जान पाउदैन रहेछ सुन्दा म छक्क परें यो लोग्ने मानिस चै कांहाबाट जन्मिएका होला कि यंहाका लोग्ने मानिसहरु चै लोग्ने मानिस कै छेपारी बाट जन्मिएका पो हो कि ?
@yubarajparajuli1496
@yubarajparajuli1496 3 жыл бұрын
भिम्फेदि काे गढि चिसापानि ताेप् काली ताेप् बटुक् भैरब् काे मंदिर् मा दर्शन् गरियाे बधाई छ सचिन् जि लाई
@Mr.raduhang
@Mr.raduhang 4 жыл бұрын
यो गडीलाई अलिक संरक्षण र प्रबर्धन गर्नु पर्ने रहेछ। बिचरा बुवालाई तलब नै रहेन छ।
@rishiramadhikari7846
@rishiramadhikari7846 3 жыл бұрын
तेति ठुलो इतिहास बोकेको चिसापानी गढि को रेखदेख गर्ने अनि भैरब को पुजा गर्ने पुजारी लाई किन गाउँ पालिकाले तलब नदियेको तो सुन्दा मन खिन्न भयो विडिओ राम्रो लाग्यो !
@jeelimvideos2486
@jeelimvideos2486 4 жыл бұрын
angrez le sisnu tha napayera polyo re??? yo chai hawa ho ,, yeta inarukai desh ma bata bhari jata pai sisnu falcha ,,, tinarulai uile dekhi tha thiyo sisnu sayad katha matrai hola poleko chai
@ghengesvlogs9132
@ghengesvlogs9132 4 жыл бұрын
एती राम्रो vlog tw कैसलै bauunadaina ho
@3Balloons
@3Balloons 4 жыл бұрын
Maitri sadhbhav laai mahattwo didai jankarimulak banaayiyaka tapai haru ko prastuti ekdam sarhaaniya laagyo. Keep it upguys 👌
@bikashshahi9548
@bikashshahi9548 4 жыл бұрын
VLOG हेर्ने मान्छे एता है । यूरोपको #switzerland
@sagargautam8154
@sagargautam8154 4 жыл бұрын
Nepal😆
@sagargautam8154
@sagargautam8154 4 жыл бұрын
kzbin.info/www/bejne/qnLTYapsett0ntU yata ni subscribe gardai garnu hai daju usovaya😊
@bikashshahi9548
@bikashshahi9548 4 жыл бұрын
@@sagargautam8154 ok sure
@messilimbu2329
@messilimbu2329 4 жыл бұрын
Xoto vo mitho tara❤❤❤👈👈👈👈☝️☝️🤘🤘👌👌💪💪
@jharenchettri4424
@jharenchettri4424 4 жыл бұрын
Pujari baa 😢😢😢
@anitathing4286
@anitathing4286 4 жыл бұрын
Sindhuli gadi ma kehi pani Thiyan yaha ta purana samana rahechha. Khusi lageu video herna pauda./
@khemchhetri156
@khemchhetri156 4 жыл бұрын
Goorkha. Nepali. Ysta. Dibvya. Thhau. Ya. Shakti KuNai. Pani. Vidiooma Na. Deunus. Ki.na. biddawn ya. Dharmak. Pita. Guru Soodnus 👃🙏
@ajaychaudhary5942
@ajaychaudhary5942 4 жыл бұрын
अब नेपालको ठूलो राजधानी नै हेटौंडा बनाउनु पर्छ।
@kpbabu-yo6xs
@kpbabu-yo6xs 4 жыл бұрын
Akdam ramaailo laagyo.vedeo herdaa .sachikai thulo itihaas bokeko thaau rahex.
@karnakarna9856
@karnakarna9856 4 жыл бұрын
हाम्रो मकवानपुर राम्रो मकवानपुर धेरै धेरै धन्यवाद हजुर लाई यो भिडियो को लागि अर्को भिडियो को प्रतीक्षा मा छु🌹🌹🌹
@dhwoj02
@dhwoj02 4 жыл бұрын
😊😘🤗😊
@gopalbk9234
@gopalbk9234 4 жыл бұрын
यस्तो चिजलाई विकास गर्दै जानु पर्छ भने लागि राछ
@ramthapa989
@ramthapa989 4 жыл бұрын
good
@gembahadurlama1661
@gembahadurlama1661 3 жыл бұрын
यो तोपलाई राम्रो सङग नेपाल सरकारले समराक्क्ष गरेको भए राम्रो हुन्थे
@gajinmahato1806
@gajinmahato1806 3 жыл бұрын
Jai nepal jai gorkha 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💖💖🇳🇵🇳🇵🇳🇵
@lachukafley5419
@lachukafley5419 4 жыл бұрын
Khana khaye ko pani rakhnu hola,I always crave to see what kinda food you eat while travelling
@shashanksah4319
@shashanksah4319 4 жыл бұрын
Tapai hamro nepal ko yestai ramro ramro volog banai dinu herna chi maja aaudai xa dai Jay nepal🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bidhanshrestha6207
@bidhanshrestha6207 4 жыл бұрын
Bro ropeway ktm purauna lai hoina..hetauda cement factory ko ropeway ho ..htd cement ko raw materials lana ko lagi...
@soltinakokhojima2037
@soltinakokhojima2037 4 жыл бұрын
मेरो ससुराली जाने बाटो आज युट्युबमा भिडियो हेर्दा रमाइलो लाग्यो
@axisax6473
@axisax6473 4 жыл бұрын
Ramro chha! Tara khali purbiya chhetra ko matrai bhayoni ? Aba ka dinma paschhim tira ka thau haru ko pani vdo herna utsukta ra asha gardai uk bata bro ! Dherai2 shubha kamana chha .
@गाउँलेभाई-न5भ
@गाउँलेभाई-न5भ 4 жыл бұрын
जानकारिको लागि धन्यवाद
@buddhatamangtamang3811
@buddhatamangtamang3811 4 жыл бұрын
धेरै राम्रो लाग्यो दाजु 😍💞💞💞🙏🙏🙏
@amitsonar3511
@amitsonar3511 4 жыл бұрын
LOCKDOWN
@sanokajibastakoti1050
@sanokajibastakoti1050 4 жыл бұрын
यो गदिमा 2058-59 साल सम्म नेपाली सेनाले हेर्थ्यो
@greterjonkh4382
@greterjonkh4382 4 жыл бұрын
क्यामरा अति राम्रो छ भिडियो क्य्लियर देखिन्छ सचिन जि
@nlgdl7653
@nlgdl7653 4 жыл бұрын
दादा हजुरको Vlog हेर्दा म आफु नै त्यो ठाँउमा छु जस्तो अनुभव हुन्छ ।😍😍😍 Lots of love dada 😍😍
@abhishekojhaiya7452
@abhishekojhaiya7452 4 жыл бұрын
Yo bato dherai patak hide, tara yo thau ko barema thah nai thiyena. Aba janu parxa ghumna.
@nirmalarai7234
@nirmalarai7234 3 жыл бұрын
अाे हाे सारै रामईलाे दित्रसेया रहेछ 🙏🙏🇳🇵🇳🇵🇱🇧🇱🇧
@lalitchhetri6337
@lalitchhetri6337 3 жыл бұрын
म पनि नेपाल आए भने जानु पर्ला भन्ने सोचेको छु धन्यवाद भिडियो को लागि
@ishworpraja8470
@ishworpraja8470 4 жыл бұрын
धेरै खुसि लाग्यो आफ्नो जन्म भुमी
@Kaleblog
@Kaleblog 4 жыл бұрын
Thanks daju bidesh bat bhaye pani afno desh bare jankari payo
@parsurampun5103
@parsurampun5103 3 жыл бұрын
नेपालमा थाउ धेरै राम्रो छ भ्रष्टाचार हरुले राेडकाे हालत सुधार गर्न सकेका छैनन्
@binsubba5584
@binsubba5584 4 жыл бұрын
Wow kati ramro place gumn layak thau
@khyamchhetri8217
@khyamchhetri8217 3 жыл бұрын
हेर यि मान्छे हरु बाउ बाजेले ठगेर कमाएको पैसा होला हलले का छन् खाएका छन् घुमेका छन् हाबा गफ हाकेका छन
@bijaylama3899
@bijaylama3899 4 жыл бұрын
यसरी नै नयाँ नयाँ ठाँउको एक्सफ्लोर गर्दै जानू होला।धन्यवाद।जय नेपाल
@mamataraiofficial5492
@mamataraiofficial5492 4 жыл бұрын
Tapaiko video clear & dammi lagyo hajur.
@ramkhadka3748
@ramkhadka3748 3 жыл бұрын
सचिन सर हजुर काे भीडीयाे रमाइलो र जानकारी मुलुक छसबै जसाे हेरेको छु
@laxudhungel7143
@laxudhungel7143 4 жыл бұрын
ल मेरो favourite dance crew सँग पनि भेट घाट
@sarojsapkota
@sarojsapkota 3 жыл бұрын
naubise niskiyera prithivi rajmarga ma misini hoina sir . prithivi rajmarga chai naubise bata suru vayera pokhara ko prithivi chowk samma ho ra tripureshwor dekhi amlekhgunj hudai raxaul samm ko bato chai tribhuvan rajpath (by road) vaninchha
@पल-पलकोआवाज
@पल-पलकोआवाज 4 жыл бұрын
सुन्दर प्रकृतिलाइ रोचक तरिकाले प्रस्तुत गर्नु भाछ दामी लाग्यो👌👌👍️👍️👍️
@balkumar6022
@balkumar6022 4 жыл бұрын
भिडियो बाटै भयपनी एइतिहासिक महत्व भोकेको चिज देख्न पाइयो 😍😍😍
@sitalmagar4052
@sitalmagar4052 4 жыл бұрын
दाजु प्युठान को स्वर्गद्धारी को भिडियो बनाउनुस् न सबै ले राम्रो छ ठाउँ भन्छन्🙏🏿
@salikramneupane6819
@salikramneupane6819 4 жыл бұрын
छीटै बनाउनु हूने छ भने आसा छ👍
@soltinakokhojima2037
@soltinakokhojima2037 4 жыл бұрын
अति सुन्दर ठाउँ हो स्वर्गद्वारी म 2 पटक गयको छु मेरो घर गुल्मी
@geetanjalimoh872
@geetanjalimoh872 4 жыл бұрын
भिडियो धेरै राम्रो लाग्यो 👌👌👌👌
@mangalshrestha7753
@mangalshrestha7753 4 жыл бұрын
Nice vidio ko lagi derai derai dhanyabad hajur lai ajai ramro ramro vidio herna pau subhakamana hajur ko yatra take care always bike riding...👍👍👍🙏🙏🙏🇳🇵🇳🇵⚘⚘⚘👏👏👏
@trthapaaaditteym2157
@trthapaaaditteym2157 4 жыл бұрын
नौलो ठाउँ आफू नगयपनी परिचय पाइयो ।
@sanjibrai8286
@sanjibrai8286 4 жыл бұрын
दाई हाम्रो उदयपुरको चौदण्डी नगरपालिका को चौदण्डिगडिमा पनि एसो अबलोकन गरे आइदिनु न तपाईं गरेको भिडियोले हेरेर सरकारको धियन जाओस......म उदयपुरको चौदण्डीगडि नगरपाली बसाहा:-११ अ्म्लचौरी हाल मलेसियामा बाट हेरि राछु..!
@pknphg8444
@pknphg8444 3 жыл бұрын
आज मेराे जिल्लाकाे भिडियाे बनाउनु भयाे धन्यबाध अहिले म प्रदेशी भुमि बाट हेर्दैछु
@gangaram7389
@gangaram7389 3 жыл бұрын
Hello sir
@robin80rai
@robin80rai 4 жыл бұрын
मलाई नि सारै मन पर्छ यस्तो ठाँऊमा गाडी यात्र गर्नु।
@gitamagar8485
@gitamagar8485 4 жыл бұрын
Aaj vim fedi oho Mo sano huda gako tya hami 6Jana gako ktm bata vagera Suresh waiba ko ghar ma baseko thankot bata hidera chitlang hudy ani kulekhani ma bas baseko .... ayle kahaxa ti sathi haru sunekoxo suresh ra usha vim fedi my basxa vanera
@nawarajsubedi9678
@nawarajsubedi9678 4 жыл бұрын
तपाईं कै भिडिओ को कारण भर्खरै मकवानपुर गढी घुमेर आए
@arpankarki7814
@arpankarki7814 3 жыл бұрын
Actually tribhuvan rajpath naubise ma gayera prithwi rajmarga ma misine haina.. kathmandu samma nai tribhuvan rajpath ho.. prithwi rajmarga chahi naubise dekhi suru bhayera pokhara pugchha.
@bncham7034
@bncham7034 4 жыл бұрын
view zero like 7 पनि पाइयो सचिन सरको भिडियोमा👍️👍️👍️
@nabinadhikari8127
@nabinadhikari8127 4 жыл бұрын
Biroad ko bato vaneko chai kun ho sir?
@philipnepali7742
@philipnepali7742 4 жыл бұрын
कस्तो रमाइलो अाफै घुमे जस्तो
@sandhyasubba6256
@sandhyasubba6256 4 жыл бұрын
Kathmandu samma pugayko bhaa ramro hunaythiyo.best information.thanks.
Cute
00:16
Oyuncak Avı
Рет қаралды 12 МЛН
How do Cats Eat Watermelon? 🍉
00:21
One More
Рет қаралды 11 МЛН
Makwanpur Gadhi (Documentary)-Episode 441
18:37
Nepali Army
Рет қаралды 44 М.
Cute
00:16
Oyuncak Avı
Рет қаралды 12 МЛН