😭😭😭धेरै मन रुवाउने गित धेरै रोयौ हामी सासु बुहारी त रुदा रुदा गारो भयो यति सुन्दर लय शब्द को लगि अनि मिठो सोर को लागी दिपक बाबू लगायत सम्पुर्ण टिमलाई सफलता को अनगिन्ती शुभकामना यो गित ले सफलता को शिखर चुमोस अग्रिम शुभकामना अनि धन्यवाद मन देखी नै समान् छ भुकम्प ज्यान गुमाउने सम्पूर्ण को स्वर्ग मा बास होस्😭😭😭😭😭😭😭
@prakashbk15489 ай бұрын
गीत धेरै मार्मिक छ भिडियो हेर्दा मन थाम्नै सकिन भकानियर रोय मत ❤️🙏🎉
@RenishBohara10 ай бұрын
हो साची हाम्रो तेयो दिन त निकै कालो हो दाइ हजुरलाई धेरै धेरै धन्यवाद 😢
@binodmalla138810 ай бұрын
बधाई छ है सोर दामि छ🎉🎉🎉
@RamPariyar-ye6hk8 ай бұрын
धेरै राम्राे स्वरका धनि वास्तविक यर्थात 2080।7।17
@RajuSunamofficialChannel11 ай бұрын
नमस्कार म यो गित को संगीतकार राजु सुनाम यरि दुखको गित लिएर आएकाछौ कस्तो लाग्छ प्रतिक्रिया दिनु होला !!
@bishnukhadkaofficialchanne705611 ай бұрын
एकदम राम्रो छ गित जाजरकोट मा निम्त्याएको यो दुखद घटना केवल गित मा साभार भएको छ । धन्यवाद
@DipakRajChanara-nh7sd11 ай бұрын
नमस्कार म यो गितको शब्द रचना तथा गायक दिपकराज चनारा हजुर हरुलाइ कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला
@kapilbishwakarma11 ай бұрын
नमस्कार आदरणीय मामा 🙏 गित का हरेक शब्द तथा बोल हरुले फेरि निकै भावुक बनायो !!! दु:खद घटना को अवसर म प्रत्यक्ष रुप म भयेर सेवा सहयोग नगर्न पाए पनि देखाइएको तस्बिर र ससाना क्लिप ले आँसु झर्ने बाध्य बनाए !!! (जाजरकोट को लागि कालो दिन ) सम्झना स्वरूप मिठो र मार्मिक शब्द ,बोल , गित, सम्पुर्ण टिम म धेरै धेरै धन्यवाद 🙏
@bishnukhadkaofficialchanne705611 ай бұрын
गित एकदमै राम्रो छ यस गित भित्र नलगाड ६ का मृतक स्वर्गीय कल्पना विष्ट गुन्जन रावल र टाइजन रावल को पनि नाम सहित भएको भए अझ आभारी हुने थियौं
@kalpanamagar207610 ай бұрын
धेरै राम्रो छ गीत 😢😢 भाइ तिम्रो कला र गला लाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। अझै मिठो राम्रो गर्दै जानु बाबु भाइ।
@DipakRajChanara-nh7sd10 ай бұрын
धन्यवाद दिदि
@DipakRajChanara-nh7sd10 ай бұрын
सर माफी चाहान्छु@@bishnukhadkaofficialchanne7056
@P-M-G_990911 ай бұрын
Congratulation dipak sir and best wishes👏👏👏ekdam ramro xa
@kalpanamagar207610 ай бұрын
साचीकै कालो रात थे तो रात जाजरकोट र रुकुम धेरै राम्रो छ गीत गाउ ने सबै लाई धेरै धेरै धन्यवाद छ म त यो गित सुनेर रोईरहे😢😢😢😢😢😢😢
@upendraPun-hx8nw11 ай бұрын
Asadhyai ramro shirjana 🙏💜
@Bhimmalla12310 ай бұрын
अति राम्रो छ
@Kamala-im1uuАй бұрын
धेरै राम्रो गित 😭😭😭गित दिपक सर धेरै राम्रो गित❤❤❤❤
@BharatSunar-wq6we10 ай бұрын
दिपक जि असाध्यै मेहनत गरी बनाउनु भयको यो गित , यथार्थ आगामी प्रसूति को पनि शुभ कामना।, यस्तो कालो दिन कहिले न😂
@DipakRajChanara-nh7sd10 ай бұрын
धन्यवाद हजुर
@newplacenewtravel723010 ай бұрын
रुन्छ मन त्यो दिन सम्झदा
@VinodKumar-dh5of11 ай бұрын
अति दुखमा छ नलगाड 😢😢😢😢😢😢😢
@GokarnaBikramShah10 ай бұрын
😭😭😭😭😭😭
@RabilalPunofficel11 ай бұрын
सारै राम्रो गित दिपक दाइ❤
@debendrasilwal44252 ай бұрын
सारै मन छोयो हजुर
@narendraPariyar-h5v11 ай бұрын
सरै राम्रो गित दिपक सर
@dipendrabatala266611 ай бұрын
Conratulatins dipak bro❤
@devchand455811 ай бұрын
Nice one and heart touching lines thanks to all entire team and best wishes Dipak Raj Chanara Sir🙏👍️
@KavirajKumai11 ай бұрын
Dami song dada dipak chanara dada 🎉🎉🎉🎉
@Strongladyvlogs10 ай бұрын
Sarai ramro saong😢😢
@dipendraoli991810 ай бұрын
❤❤❤❤
@ShahiDambar-m7o11 ай бұрын
म ग्रिर्वाण बिक्रम शाहि ठकुरि (डम्बर ) राजु सुनाम दाजु को काम धेरै धेरै राम्रो पुरै टिमलाई दुखिको बह पोख्ने शारथि बनेको मा अझै राम्रो काम बन्दै जावश मृतक पर्ति हार्दिक श्रद्धाञ्जली घाइते लाई छिटो शन्चो हो स
@lalitathapa919611 ай бұрын
हामी जाजरकोट को कालो दिन 😢😢😢😢😢😢😢😢
@nabinkumai180gemil.11 ай бұрын
जाजरकोट प्रति मेरो नमस्कार साँच्चिकै भन्ने हो भने कहाँले लाग्दो घटनाले हामीलाई मर्माहित पारेको छ त्यसै सन्दर्भमा हाम्रो सबै कलाकार टिम लगायत दिपक चनारा सबै जनालाई धेरै धेरै धन्यवाद। र मृतक प्रति चिरशान्तिको कामना। हार्दिक श्रद्धाञ्जली। 😭😭😭😭😭😭😭😭
@smt-rjaaryansunam163010 ай бұрын
नमस्कार म हुँ नेपाली गित संगितलाई असाध्यै माया गर्न मान्छे आर्यन सुनाम,,,,बसाई अस्ट्रेलिया भए पनि म जन्मेको ठाउँ अनि उकाली ओराली पानी पधेँरो लाई कहाँ भुल्छु र🤔🤔त्यही माथी नेपालि गित संगित हरु त झन सुनिरहन्छु ,,, अति दु:खद घटनाको बारेमा गाउनु भएको रहेछ,,सम्झना रह्यो ,,,,
@DipakRajChanara-nh7sd10 ай бұрын
धन्यवाद सर
@AlphaComputer-nx5qe11 ай бұрын
नमस्कार जाजरकोटको कालो दिन लाई स्मरण रहने गरी शब्दलय र स्वर दिने सम्पूर्ण कलाकारहरूप्रति र सहयोगी मनहरूमा धन्यवाद दिन चाहन्छु र मृतक आत्माप्रति चिर शान्तिको कामना गर्दछु।
@SureshKhatri-q3l6 ай бұрын
भूकम्प पिडित म जाजरकोट 😢
@narendrabk800411 ай бұрын
सम्पुर्ण टिमलाई विशेष धन्यवाद मिर्तक पर्ती हार्दिक स्रदान्जली अर्पन गर्दछु
@kapilbishwakarma11 ай бұрын
नमस्कार आदरणीय मामा 🙏 @dipakRajChanara गित का हरेक शब्द तथा बोल हरुले फेरि निकै भावुक बनायो !!! दु:खद घटना को अवसर म प्रत्यक्ष रुप म भयेर सेवा सहयोग नगर्न पाए पनि देखाइएको तस्बिर र ससाना क्लिप ले आँसु झर्ने बाध्य बनाए !!! (जाजरकोट को लागि कालो दिन ) सम्झना स्वरूप मिठो र मार्मिक शब्द ,बोल , गित, सम्पुर्ण टिम म धेरै धेरै धन्यवाद 🙏
@RajKumar-hs2iy11 ай бұрын
Nice song
@kalpanamagar207610 ай бұрын
3:41
@samyamchandraghimire918911 ай бұрын
Heart touching song ❤ May their soul rest in peace Keep it up deepak brother 👏