Рет қаралды 13,440
आजको राशिफल
सोमवार, पौष १५, २०८१
३० डिसेम्बर सन् २०२४
नेपाल संवत् ११४५
Today's Rashifal
December 30, 2024
Horoscope Prediction
पौष १५ गते सोमवारको राशिफल
पौष कृष्ण (थिल्लागा) अमावस्या/औंसी, मूल नक्षत्र, धनु राशिको चन्द्रमा, बृद्धि योग, चतुष्पाद र नाग करण, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु
आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, सोमवारको राशिफल, मङ्गलवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, पौष महिनाको राशिफल, मासिक राशिफल, माघ महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, पौष कृष्ण पक्ष, अमावस्या/औंसी तिथि, मूल नक्षत्र, बृद्धि योग, चतुष्पाद करण, नाग करण, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पौषे औंसी, गया श्राद्ध, दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन, सोमबारे औंसी, गुरुङहरूको नयाँ वर्ष (तमु ल्होत्सार), वेत्रावती, गोकर्ण, वराहक्षेत्र, विष्णुपादुकालगायतका तीर्थमा श्राद्ध गर्ने दिन, गया मौनी अमावस्या, कविशिरोमणि लेखनाथ जयन्ती
आनन्दादि योग : लुम्बक, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : ईशान, वारशूल : पूर्व, वाणपञ्चकमध्ये चोर वाण : मध्यरात्रीपूर्व ११:१३ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय,
काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०६:५६ बजे र सूर्यास्त : साँझ ०५:१७ बजे
चन्द्रास्त : साँझ ०४:४१ बजे र चन्द्रोदय : अमावस्या भएकाले रातभरि चन्द्रोदय हुँदैन
आजको अभिजित मुहूर्त :-
दिउँसो ११:४६ बजेदेखि १२:२७ बजेसम्म
चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :-
अमृत वारवेला : बिहान ०६:५६ देखि ०८:१४ सम्म, साँझ ०३:५९ देखि ०६:५९ सम्म र भोलि बिहान ०५:१४ देखि सूर्योदयसम्म
काल वारवेला : बिहान ०८:१४ देखि ०९:३१ सम्म र बेलुका १०:२४ देखि १२:०७ सम्म
शुभ वारवेला : बिहान ०९:३१ देखि १०:४९ सम्म र भोलि बिहान ०३:३१ देखि ०५:१४ सम्म
रोग वारवेला : दिउँसो १०:४९ देखि १२:०६ सम्म र बेलुका ०८:४२ देखि १०:२४ सम्म
उद्वेग वारवेला : दिउँसो १२:०६ देखि ०१:२४ सम्म र मध्यरात्रीपछि ०१:४९ देखि ०३:३१ सम्म
चर वारवेला : दिउँसो ०१:२४ देखि ०२:४२ सम्म र बेलुका ०६:५९ देखि ०८:४२ सम्म
लाभ वारवेला : दिउँसो ०२:४२ देखि ०३:५९ सम्म र मध्यरात्रीपछि १२:०७ देखि ०१:४९ सम्म
राहु काल, यमघण्ट र गुलिक काल :-
राहु काल : बिहान ०८:१४ देखि ०९:३१ सम्म
यमघण्ट : दिउँसो १०:४९ देखि १२:०६ सम्म
गुलिक काल : दिउँसो ०१:२४ देखि ०२:४२ सम्म
आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा चामल वा दूध खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
पौषे औंसी, गया श्राद्ध, दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन, सोमबारे औंसी, गुरुङहरूको नयाँ वर्ष (तमु ल्होत्सार), वेत्रावती, गोकर्ण, वराहक्षेत्र, विष्णुपादुकालगायतका तीर्थमा श्राद्ध गर्ने दिन, गया मौनी अमावस्या, कविशिरोमणि लेखनाथ जयन्ती
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
१६ गते : तोल ल्होत्सार, त्रिपुष्कर योग मध्यरात्रीपछि ०४:०३ बजेपछि, राष्ट्रिय मेलमिलाप दिवस
१७ गते : चन्द्रोदय (चन्द्रदर्शन), अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ प्रारम्भ, अन्तर्राष्ट्रिय ढाका टोपी दिवस, पोल्ट्री दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी), पसल थाप्ने (दोकान खोल्ने)
१८ गते : मुहूर्त : अन्नप्राशन (पास्नी)
आज जन्मिएका सबै बालबालिकाको धनु राशि हुनेछ । मध्यरात्रीपछि १२:४३ बजेसम्म मूल नक्षत्रको समयावधि हो । यस नक्षत्रलाई गण्डमूल संज्ञक नक्षत्र मान्ने चलन छ । यस नक्षत्रमा जन्मिएका बालबालिकाको सामान्य परिस्थितिमा जन्मकालको २७ दिनभित्र गण्डमूल शान्तिकर्म गर्ने शास्त्रीय विधान रहेको देखिन्छ ।
#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal
तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:47
#पञ्चाङ्ग 03:01
#शुभ_साइत 05:03
#मेष 07:36
#बृष 10:04
#मिथुन 12:24
#कर्कट 14:37
#सिंह 16:57
#कन्या 19:15
#तुला 21:42
#बृश्चिक 23:59
#धनु 26:17
#मकर 28:29
#कुम्भ 30:44
#मीन 33:09
#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope
Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Monday Horoscope, Tuesday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2081 Annual Horoscope, Nepali Horoscope, Paush Month Horoscope, Monthly Horoscope, Magha Horoscope, 2082 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Paush Krishna Paksha, Amavasya-Aunsi Tithi, Moola Nakshatra, Ujha Yoga, Chatushpada Karana, Nag Karana, Samvatsara called Kalyukta, Surya Dakshinayan, Hemanta Ritu, Paushe Aunsi, Gaya Shraddha, Darsha Shraddha, Plow and Nishi Day, Monday Aunsi, New Year of Gurungs (Tamu Lhotsar), the day of Shraddha at shrines such as Vetravati, Gokarna, Varahkshetra, Vishnupaduka etc., Gaya Mouni Amavasya, Kavishiromani Lekhnath Jayanti