ज्योतिष Khagendra Pokhare ले गरे अहिले सम्मकै डरलाग्दो भविष्यवाणी/माघमा घट्दै छ यति ठुलो घट्नाहरु kzbin.info/www/bejne/m6CydI16qpuKeJI
@maheshdhimal-s6f4 күн бұрын
@@BishalKhabar 🙏🌼🌷🪴🥀💐🌹🌺🙏🏻
@kishorlama844 күн бұрын
हैन भन्दिन भन्दिन भन्दै सबै भनी सके जस्तो लागो त।😂😂😂
@thaparamesh44785 күн бұрын
जय गुरु नमन गर्दछु ॐॐॐ
@My_Vlogs_Onjo6 күн бұрын
धेरै बाठो यिनी😂😂😂😂😂
@prembishowkrma20656 күн бұрын
अब त गर्मी महिनामा आउन लाग्यो आगो त लाग्न सक्छ नी अनि सीमा क्षेत्र को विवाद त आई सकेको छ त सिदा कुरा जनता सँग को समाचार प्रश्तुत गरी सकेको छ त के को बोल्न पर्यो र बेकार को कुरा गर्नी।
@NagendraKhati-y6k2 күн бұрын
पागल ज्योतिष ठग ज्योतिष
@champakc48315 күн бұрын
Jai hus guru🙏🙏🙏🙏
@nischalchhetry38905 күн бұрын
माघको ५ गतेतिर सरकार ढल्छ होला।
@bipin_raut5 күн бұрын
Very beautiful, thank so much gurudev🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@AshokLimbu-k3b6 күн бұрын
Goob
@DibashThapa-x7i4 күн бұрын
Good
@dipakranjitkarranjitkardip36185 күн бұрын
हेलो मित्र म शिव भक्त तिमी हावा बोल्ने म भारत मा छु
@Banarashi-online_t.v.5 күн бұрын
छिट्टै ढलेको र व्यवस्था परिवर्तन भयको हर्न पाउ भगवान
@RaiPur1864 күн бұрын
दैलेख को पेट्रोल खानिमा ख्याल राखौ है।कल कर्खना जस्ता छेत्रमा होसियारी हौ। किन्की उहाले भनेको धेरै पूरा भयेको छ्न्🙏
@Gyanmanchan4 күн бұрын
राना शासन भन्दा जनता बढी डराए यो भ्रस्टाचारी हरुको शासन कालमा तै भएर यो सरकार फाल्नु पर्यो
@shivarimal80116 күн бұрын
नमस्कार गुरु🙏🙏🙏🙏🙏🌹🌹🌷🌷♥️♥️♥️♥️राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏♥️♥️♥️🌹🌹🌹🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@DhanrajTiruwa-v3m5 күн бұрын
Pranam guru
@akhileshshrestha14823 күн бұрын
❤❤❤❤❤❤❤
@RohitThakuri-rt8vd4 күн бұрын
Prnam guru hjur lai vetn mon thiyo kaha shkinchh
@renukakoirala79496 күн бұрын
🙏🙏🙏🙏🙏
@ramamaskey78315 күн бұрын
Dhamki aayo gurulai
@DhanrajTiruwa-v3m5 күн бұрын
हामी थाहा पायसचेत हुला नि गुरु
@BahadurNepal-r6j5 күн бұрын
1no. Gufadi oli 2 no Gafadi jotisi
@haripoudel32285 күн бұрын
@@BahadurNepal-r6j 😃😂😅oli solti ko gaula
@YubinSha-l6c4 күн бұрын
बोल्नु भन्दा पहिला केही सोच्नु जरुरि छ हजुर तपाईं जस्तो गुरु भन्दै मिडिया गर्दै तपाईं शिव को भक्त होईछशिवको ईज्जत फाल्नु भयो अलि बिचारगरेर बोल्नुस तपाईले गर्दा अरु गुरुलाई पनि अप्ठयारो पर्छ सबैले गालि गर्छ हामिले अरुको गालि खाने बाटो नगराै भगवान छ नहुने होईन छ भगवानले हावा गफ गरेकोमन पर्दैनन् यदि भगवाननै चढेको हो भने मिडिया बाजि गर्नु पर्दैन भगवान अाफ्नै शक्तिले प्रचार प्रसार गर्ने छ ॐ नमो माता दुर्गा मातारानि नमो नमः
@govindagiri92695 күн бұрын
गगन थापाले प्रमाण देखाईदिम भने जस्तो पो गर्छन त बाबुन बाजेले...
@ramamaskey78315 күн бұрын
Bichara gurulai dhamki aayokole hola
@durgakarki46621 сағат бұрын
गुरु जी सपनामा सुर्य खसेको देखेमा के हुन्छ?
@nishabhandari38394 күн бұрын
हावा हुन इनि हावा
@BhumirajKhanal4 күн бұрын
तिम्रा भनाइ मिलेनन बाबु ।
@balrajpradhan9881Күн бұрын
KURA SAHI HO . ❤❤
@BabuRam129155 күн бұрын
हावा कुरा गरनि मूला
@kesharkhadka33855 күн бұрын
हो के
@sailenshrestha85265 күн бұрын
Tuesday parsi 31th dec ma puraa yog xha hoi vukampa ko.....mero calculate anusar hhehehe
@RudranshJoshi-zd5hh4 күн бұрын
Ma hjr ko harek video herxu dherai biswash garxu..dhanyabaad guru ji...
@minakarki36722 күн бұрын
गफाडी दुर्गाको भाइ
@randhojgurung18395 күн бұрын
Yesh ko kam chhaina hai sathi ho
@JanakSunar-k6m5 күн бұрын
सुजेसन अनुसार बोलिरहेको छ एस्तो त म पनी भनिदिन्छु भाइ
@ManishPhiyaklimbu5 күн бұрын
धेरै बाठा भकाे😀😀😀😀😀😀😀😀😀
@BalikaKhanal-p9m5 күн бұрын
Bilkul nabolnu guru gyu 😢😢😢apradhi le boleko var mai hajur lai jel halxan xoddinus 😢😢😢aafu lai maya garnus safe hunus kinaki bolnu hunna nepal ma chahido kura 😢😢
@RajanTamangTamang-s6p5 күн бұрын
हावा कुरा नगर
@bijayathapamagar82985 күн бұрын
Kaly kahi mhile pani anuman gareko kura milxa mh pani jotish abw dekhi 😂😂😅😅😅😅😅😅
@prembishowkrma20656 күн бұрын
यस्तो हावा कुरा पनि गर्नी यार 😂😂
@sitadevkota77415 күн бұрын
थाहा दिनेलाइ त पुरस्कार पो दिनू पर्छ त किन जेल जाने नि । दलालहरूले हो यस्तो सोच्ने त , बिदेशमा भए साइन्टिस भनेर सम्मान गर्ने थिए
@DilsurkhetiDilsurkheti3 күн бұрын
Yati dheri guf na dinu nasir
@PremTamu-h3p5 күн бұрын
यदि नबोल्ने र नभन्ने हो भने गार्ड मा अङ्गुली हालेर बस जाथा हावा कुरा मात्रै गर्छ
@rasanashakya44275 күн бұрын
आफु जेल जाने नजाने पनि भविष्य वाणी गर्न नसक्ने कस्तो फताहा ज्योतिष।
@GitaKharel-zt7xy5 күн бұрын
तपाईयेको कुरो सुन्दा ओलिजीको उखानमा जबाफ सुनुहोस "येस्ता वेपत्ते कुरा लाई पुर्खा दे खी येस्तो उखा न सुन्नु नौलो कुर होईन "वैध्य का गल गडा जोतीस का छो री राडी "बखान भन्ने कुरो धेरै सत्य छ बकन फुश कुरो हावा मा फास फुस्स हुन्छ भनेर दाहाल र ओली जस्ताले भविष्य वाणी गरे गरया भन्या क्रे गरुन जोतिष बाजे?
@giri-dinesh5 күн бұрын
ये पत्रुकार भाइ बिकास निर्माण का काम कहाँ अल्पत्र छन् , दुखी पीडित हरुको अबस्था के कसो छ , बिदेशी भुमिमा अलपत्र परेकालाई कसरी उद्दार गर्न सकिन्छ , सरकार लाई खबरदारी गर्नु को सट्टा पैसा र भ्युज को लागि हावादारी मान्छे को पछि लाग्नु राम्रो होईन बेलैमा बानी सुधार गर ।
@CoolFacts.454 күн бұрын
Mg ma biswas garera khushi banudai thiye mg ma ta yl 😂😂😂
@bhawanisubba35235 күн бұрын
Jankari paunu pani ramro hota
@RajuThakuri-q3o5 күн бұрын
Mile.milyo.namile.mile.na.
@laxmikumarithapa23664 күн бұрын
गुरु बेजेत नगरनु के बाहुन काे भनौ कि रिषि काे पुत्र भयर फाेकट मा जनता चिसाे ले कठारीयकाछन झन तपाईं ले चिन्ता थपदै हुनुहुन्छ
@kamaladhakal17885 күн бұрын
अन्दाज बाेल्ने हइट
@bishnugautam19164 күн бұрын
यस्तै ज्याेतिसकाे हावा कुरा नमान्नुहाेला फटाकुरा भायिरलकाेनाम्मा केहिजन्देन यसले
@nrrai-z1t5 күн бұрын
Hamro Nepal ma k k hunxa hunxa yarr Lu magma chai sano GG garna hunxa vanepaxi😂😂
@santoshibista57545 күн бұрын
चोर फटा जोतिस
@robinsharma63355 күн бұрын
यो T.L. को कुरा एउटा पनि मिल्दैन। गफ मात्र हान्छ । हेर न यस्ले पत्रकार अन्धो लाई अन्धबिश्वासि बनायो जस्ले यो हावाको कुरा लेखोस , या देखाओस
@deepaadhikari65055 күн бұрын
Guru le samachar ma ke ke aaucha tehi bhane jasto lagcha , netaharu ko matra Kura nabanera janta le ke ke huncha Ra yesko nibaran bhanidida ramro hunthiyo.
@KhadaAdhikari5 күн бұрын
यस्तो हावा भविष्यबाणी गर्ने लाई पनि ज्योतिसि अरे
@BhaktaJirel-o4w5 күн бұрын
यो हचुवामा हावामा बोल्छ।यो समाचार हेर्दै बोल्ने,सबिता जस्तै आरुले भनिदियो भने बोल्ने रहेछ।
@Ssgyan-h4j5 күн бұрын
मकै 🌽 ज्योतिषी । सबै ठगी धन्दा।। खेती हो।
@maheshdhimal-s6f4 күн бұрын
🙏🏻🌺🌹💐🥀🪴🌷🌼🙏
@bishnuthapa64065 күн бұрын
aa rabi dai nisknu hunxa pus 5 6 gate vannu vako thio khoe niskko😡😡😡😡