नमस्कार सम्पुर्ण मा...🙏🙏 हाम्रो नया गीत हेरेर सुझाव सल्लाह छोड्नु होला है अनि मन परे शेर पनि गर्दिनु होला र channel subscribe पनि गर्दिनुस ल...🙏🙏🙏♥♥♥
@shambhubdrramtel3204 жыл бұрын
सफलता शुभकामना l टीका सानु र खेम senchuri जी लाई हार्दिक बधाई
@romeobravo16874 жыл бұрын
राम्रो छ, यस्तै मौलिक गीतहरू गाउनुहोला रितु जी
@RamChandra-qn4io4 жыл бұрын
दिदि अति राम्रो छ ,हजुले अब नया रोइला गितहरु पनी गाउनु पर्यो हजुरको रोइला गित अतिनै मन पर्छ, प्रतिक्षा मा छु .....
@bharatbirsinjapati37664 жыл бұрын
धन्यवाद !!👍️बैनी रितु !! अग्रिम सफलताको कामना सहित सधैं लगनशील र अनुशासित रहि यस्तै मिठा मिठा सान्दर्भिक कथा बस्तु आधारित गित सङ्गीत र भिडियो हेर्न पाइनै रहन पाइओस भन्ने आशा साथ सधैं उज्ज्वल भविष्यको सफलताको कामना छ।🌺🎧️🎤🌺🇳🇵👍️🎧️
@RajuSunar-sx8xl4 жыл бұрын
Nice song
@मुश्कानबाबूकाईला-ठ1झ4 жыл бұрын
lau ramro xa rita baini ko git sagai avinaye.badhai xa rita baini lagayet sampurna timalai.
@paaruthapa70934 жыл бұрын
लामो समय पछि शिरु विष्ट र विनोदलाइ देख्न पाए सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ❤️❤️
@RajKumar-fr6wm4 жыл бұрын
Kasto marmik sandesh bokeko geet Mero ta man xoyo.. Yasto maulik lok geet haruko views kina soche anurup hunna Ani taina tuiko geet haruko views akdamai badi hunxa dukha lagxa khem Dai ta Mero manko gayak hunuhunxa.. Yati ramro geet ko lagi entire team lai suvakana best of luck...
@rituthapamagar13734 жыл бұрын
हजुर हृदय देखी नै धन्यवाद🙏🙏♥♥
@KhemCenturyOfficial4 жыл бұрын
नमस्कार म खेम सेन्चुरी, मनोज भण्डारी, ऋतु थापा मगर, टीका सानु र मेरो स्वरमा रहेको हाम्रो गीत यहाँहरुलाई कस्तो लाग्छ, हेरेर लाईक, कमेन्ट शेयर र सब्स्क्राईब गरी साथ दिनुहुनेछ भन्ने अपेक्षा गर्दछु, धन्यवाद ।
@surajdhakal79784 жыл бұрын
Ma sarai thulo fan hu khem dai hjr ko sabai geet haru harna garxu
@durgakarki83454 жыл бұрын
Ek dam ramro xa
@bishnumagar2894 жыл бұрын
Nice song Sir... Hjurko awajko ta kurai nagaram... My best singer forever..
@romeobravo16874 жыл бұрын
एकदम राम्रो छ, शुभकामना हजूरहरू सम्पूर्ण टीम्लाई ! तपाईको सृजना हरु एकदम मौलिक हुन्छ, आगामी दिनहरू मा अझै प्रगतीको कामना
@krisnarai94394 жыл бұрын
dami तिजकोगित
@parusaru37614 жыл бұрын
Dherai ramrro xa safaltako subhakamana sampurn team lai
@chandrabc19844 жыл бұрын
तिम्रो मेरो जात मिल्दैन,दिन्नन होला मागेर,यदि त्यस्तो हो भने त जाम भो भागेर!!!वा शब्द लय सोर मार्मिक मीठो लाग्यो!!सबै कलाकार लाई नमन!हार्दिक बधाइ!
@ईसासुनदास4 жыл бұрын
Wooooooooooo Kati mitho get banuvako saman xa hajur harulae sochevanda dari rsmroxa 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@TgMafia999Ledgendff4 жыл бұрын
टीका सानुको फोटो देखेर हेरीयो , समग्रमा गीत शब्द सम्बाद ,रचना सबै राम्रो छ।सामाजीक विभेद बीरुद्द को लडाइ मा यो सन्देसमुलक गीतले चेतना फैलाओस शुभकामना ।टीका सानू को स्वरले झनै गीतमा चमक थपीयको छ।
@sonamlama10974 жыл бұрын
❤️❤️❤️❤️💚💚💚💚🖤🖤🖤🖤👌👌👌👌🌷🌷🌷🌷🌺
@bikramsunar89694 жыл бұрын
Ramro rahex git srai man choyo badhai x khem senchuri vai all team
@deepakrajbishwakarma40214 жыл бұрын
हुने रैछ बनाएपछि, मिहिनित गरे पछि, मज्जा आयो पुरा सुने, हेरेँ । बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई ।।
@raikushal23724 жыл бұрын
आहा सारै मीठो गित ल्याउनु भएछ बहिनी रितु थापा ,टीका सानू र खेम सेन्चुरी दाई सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा सुभकामना ।
@rituthapamagar13734 жыл бұрын
हजुर हृदय देखी नै धन्यवाद ♥♥🙏🙏
@raikushal23724 жыл бұрын
एकफेर त सुनी सके तर धित मर्दैन सारै राम्रो छ बहिनी रितु जति सुने पनि सुनीरहु लाग्छ ।
@TikaSanu4 жыл бұрын
नमस्कार म गायिका टीका सानू । सम्पुर्ण लाई मीठो सम्झना छ । गित कस्तो लाग्यो नि हजुर।
@GaneshKumar-ug7vw4 жыл бұрын
एकदम राम्रो दिदि थप प्रगति गदै जानुहोला धन्यवाद
@ramukaka89124 жыл бұрын
अनगिन्ती शुभकामना छ दिदी
@joshichanchala74894 жыл бұрын
Yakdham ramro xa tika baini hajur ko geet bhayea pachi naramro na hunu ta kurai bhayea na
@विणारधुनलेबुनिन्छइन्द्रजालनेपा4 жыл бұрын
वाह आज धेरै समय पछि मोडल सिरु बिष्ट जि र बिनोद श्रेष्ठ जि।बधाइ तथा शुभकामना !!!
@विणारधुनलेबुनिन्छइन्द्रजालनेपा4 жыл бұрын
टीका जि तपाईं को आवाज अति नै मन पर्छ।
@alexpunmagar78344 жыл бұрын
रितु थापा मगर को ठुलो प्रशंसक म बधाई छ सम्पुर्ण तिम लाई अझै राम्रो राम्रो गित भिडियोहरु सुन्न र हेर्न पाइयोस्
@khimarokamagar45104 жыл бұрын
आहा मिठो गित बधाई छ बहिनी ज्वाईसाब लगायत सम्पुर्ण टिमलाई 🙏🥰💕
@ajaythapamgr68544 жыл бұрын
खिमा जि को कहिले हो तिज गित आउने 💘💕💜
@indupry15414 жыл бұрын
खिमा जि काे कहिले अाउछ तिज कित छिटो ल्याउन परयाे
@user-umbahadurpulami7rj9om4v4 жыл бұрын
खिमा सिस, एस्पाली हजुरको तिज कोशेली छ कि छैन हाम्रो लागी,
@durgashrees65334 жыл бұрын
खीमा सोल्टीनीको नाँच पुतली नाँच कहिले आउँछ । मनोज भण्डारी त रितुको बुडा ज्वाँईसाफ पो।
@rrrkthapa91584 жыл бұрын
jwai chai ko honi
@rajusunar28304 жыл бұрын
Get akdamai ramro xa safaltako suvakamana all tem lai
@amritsunar79914 жыл бұрын
अती सुन्दर र सान्दर्बिक मोलिकता छ यो गितमा मलाई त आसुनै झरयो यो गित हेर्दा समाजको कुरिती पानी समेट्नु भाकोरहेछ धेरै धेरै धन्यवाद तपाइहरु लाई
@nabarajshrestha79224 жыл бұрын
धेरै राम्रो छ सेबै टिम लाई बधाई छ म मलेसिया बाट
@ramharishrestha78364 жыл бұрын
अरुलाई चाहिँ कस्तो लाग्छ कुन्नी मलाई थाहा छैन।तर मलाई यो गित एक दमै मन पर्यो।अति मार्मिक शब्दमा निकै मीठो आवाज दिएको छ।बधाई तथ सफलताको शुभकामना रितु जि।टीका सानू त म एक दमै फ्यान हु।
@rituthapamagar13734 жыл бұрын
हजुर हृदय देखी नै धन्यवाद🙏🙏♥♥
@puranbk13844 жыл бұрын
Dhari ta k vhanu sabai ramro xa hamro samja ma hudie aayako ghatana ko sandesh denu vhako xa 👍👍👍👍
@thamanbsunar23414 жыл бұрын
वा वा कति राम्रो गित बधाई छ मेरो दाजु सफलता को शुभकामना सम्पुर्ण तिम्लाइ
@abinashkarki82174 жыл бұрын
वाह step by step राम्रो रैछ गीत video मन छोयो अब यसरी नै सुदृढ हुनुपर्छ समाज राम्रो जवाफ छ विभेद बिरुद्ध नमन सवैमा
@भावनासारुमगर4 жыл бұрын
Sarai man xoyo malai yo geetle.mittho geet Mittho laya .mittho sor xa
@vikramdarlami4 жыл бұрын
Dherai marmik geet chha ani abhinaya ni dherai ramro xa malai dar k lageko thiyo bhane bhaile tallo jat ko keti bhagayara lyauda kheri dai vauju le accept garnu hunna hola bhanera tara accept garnu vayo ra dherai nyaya purbak vitryaunu vayo tyo bhag ajhai ramro lagyo all the best Ritu & Sanu & whole team 💐💐💐
@dambarbohara14344 жыл бұрын
गित धेरै राम्रो छ जति हेर्यो तेति हेरौं जस्तो लाग्छ ।अझै सफलाको शुभकामना ।। हाल मलेसिया देखि हेर्दै छु।
@ramjibc60184 жыл бұрын
Samajko pratibimba jhalkaune geet baneko rahixa ramro xa😍😍😍😍😍😍 last ma supper ending wowo
@bppoudel91474 жыл бұрын
खेम सेन्चुरी र रीता बहिनीकाे स्वरमा निकै जादु छ । गीत समसामयिक र यथार्थपरक छ । बधाइ छ रिता बहिनी यस्तै गीतकाे निरन्तरता रहिरहाेस है
@surendrabudhathoki82164 жыл бұрын
समसामयिक बिषय, उत्कृष्ट लय, मन छुने सब्द, चारै जनाको मिठो आवाज, सबै कलाकारको गज्जबको अभिनय! ! अरु के चाहियो? साथी मनोज लगायत सम्पुर्ण टीमलाइ धन्यवाद अनी शुभकामना!
@saghannews4 жыл бұрын
खेम जीको स्वर र नेत्र जीको शब्दले यो गीतलाई ऐतिहासिक बनाएको छ । सरल शब्दमा कति धेरै भावना र अर्थ समेटनु सक्नु भएको त्यो पनि गाउँले परिबेशमा रहेर । तपाईँहरु जस्ता मौलिक कलाकारहरुलाई अगाध माया सहितको उच्च सम्मान । खेम जीको स्वरले त पागल बनाउँछ । यस्तो स्वर गीतमा छैनन र आउने पनि छैनन ।
@rituthapamagar13734 жыл бұрын
हजुर हृदय देखी नै धन्यवाद ♥♥🙏🙏
@rameshchandproductions63904 жыл бұрын
आहा सारै मिठो तिज सङ्ग एकदम राम्रो छ
@subharamsubhram34904 жыл бұрын
सारै मन पर्यो यो गित आगामी दिन म नि एस्तै एस्तै गित लिएर आउनु होला
@shivadolakhali63864 жыл бұрын
खेम दाइ ले गर्दा हेरेको,,गित राम्रो रहेछ सम्पुर्ण टिम लाई सफलता को सुभकामान,,
ऋतु र टीका सानु बहिनी दुई जाना को गीत मलाई धेरै मन पर्छ साथै अन्य गीतहरू पनि धेरै हेर्छु मैले।धेरै राम्रो छ गीत सङ्गै बहिनी दुई जाना नै।अझै प्रगतिको कामना गर्दछु। ऋतु बहिनी बिरालोलाई बाघ भन्ने गीत सुन्दा धेरै खुशी हुन्छु म।
@rituthapamagar13734 жыл бұрын
हजुर हृदय देखी नै धन्यवाद🙏🙏♥♥
@nirmalabhattarai4714 жыл бұрын
गित धेरै राम्रो छ ।सबैजनाको अभिनय राम्रो छ।😍😍👌👌👌 त्यस्माथी बिनोद श्रेष्ठ र सिरु बिष्ट को अभिनय 😍😍😍👌👌👌❤️❤️❤️❤️
@TajaEntertainment4 жыл бұрын
अहिले सम्म कै उत्कृष्ट मनपरेको गीत
@maheshbirahi44554 жыл бұрын
समय सान्दर्भिक सारै मन छोयो बधाई छ सबै टिम लाई यस्तै सन्देश मुलुक गीत सुन्न पाइयोस् अगामी दिन मा पनि😍😍
@rituthapamagar13734 жыл бұрын
हजुर हृदय देखी नै धन्यवाद🙏🙏♥♥
@salmabk64714 жыл бұрын
खेम दाइ लाई देखेर हेरियो पोस्ट नै काफी छ उहाको
@MRJANGESIR4 жыл бұрын
Hahahahaha ramailo xa 😂😂😂
@tilaksunar46164 жыл бұрын
यो हो नि लाइन करोद ♥️करोद दामी छ मज्जा आयो सम्पुर्ण लाई धेरै धन्यवाद छ 💚♥️🙏🙏
@xuchhiqueenjal37614 жыл бұрын
खेम सेन्चुरी दाइ को फ्यान हुम
@samirsamir52934 жыл бұрын
Gidi
@noorlmadin38494 жыл бұрын
Ek dam mitho lok dohari good tika sanu Song ma sabai सब्द मिलेको छ टिका सानु रितु मगर खेम लाई मेरो तर्फबाट धन्यबाद
@lilastha88124 жыл бұрын
राम्रो लाग्यो 🤗🤗🤗🤗 सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई😘😘
@sarojmainali67784 жыл бұрын
Dherai paxi malai man parny binod daju dekhiyo
@padamthapamagar75484 жыл бұрын
आत्नतै मारमिक गित बनेको रहेछ मेरो बहिनि ज्वाई र सम्पुर्ण टिम लाई शुभकामना आजै मिठा मिठा बन्दै जाउन भन्ने र आगमि दिनमा आउदा पनि यास्ता यस्तै सामाजि र समाज मा घटेका गित बनाउदै जानु मेरो यहिनै मनै रहिर्दय देखि माया छ
@rituthapamagar13734 жыл бұрын
हजुर हृदय देखी नै धन्यवाद🙏🙏♥♥
@haridevkota55694 жыл бұрын
Aatantaii marmik geet raixaa man xoyo😘😍
@aarifnepal38454 жыл бұрын
धेरै पछि सामाजिक सान्दार्बिक गित सुन पाइयो All the best all tem ❤️❤️
@bhimgiri68934 жыл бұрын
दामी छ बधाई हजुर सम्पुर्ण टिम लाइ
@victorthapa98704 жыл бұрын
यति मिठो संदेश मुलक तीज को कोसेली लिएर हामी माझ आउनु भएको मा सर्वप्रथम हाम्रो राम्री चेली रितु थापा मगर लाई धन्यबाद ।। स्वर /शब्द/संगीत/ लय/ अभिनय/ अनि कोरोग्राफी सबै राम्रो छ ।
@UjyaloTrivenikrishlhadka4 жыл бұрын
संपूर्णलाई नमस्कार धेरै राम्रो छ गित
@mallababu86824 жыл бұрын
दामी छ 4 जना नै मौलिक पन लाई सस्कार ग्रने कलाकार हुनुहुदोरहेछ खुसो लाग्यो अर्गिम सुभकामना
@padamshrestha18874 жыл бұрын
अति राम्रो छ टीका र रितु खेम सेचुरी जातितो विभेद यो गाना
@nepalee.podcast4 жыл бұрын
अाहा ❤️❤️❤️ साह्रै मन छोयो यो बुज्रुक समाजको लागि यो गित एउटा शिक्षा बनोस् । शुभकामना सबै टिमलाई ।
@hembaral35634 жыл бұрын
दामी 6 ल यो तिज गित बदाइ6 रितु बहिनि
@nilkanthaosti59454 жыл бұрын
अति राम्रो छ Best up luck all of you
@tapashmagar15694 жыл бұрын
Ekdm 👌👌👌👌 ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌xa hjur
@laxmipariyar15324 жыл бұрын
लामो समय पछी रीता दीज्युको गीत भीडीयो देख्न पाय सारै मान पर्यो उत्तर ऊत्तर प्रगतीको सुभकामना सबै टीमलाई 👍👍👌👌👌👌👍👍👍👌👌👌🌺🌺🌺🌺
@dhurbathapa3124 жыл бұрын
अति नैई मिथो गित लेराआउउनु भो अल तिम लाई बधाई छ 4/4 चोती हेर्दानी मन भरेनि बरैई नि 🙏🙏🙏🙏🙏🙏🙏🙏
@alemahila4 жыл бұрын
सकारात्मक सामाजिक सन्देश, सरल शब्द संकलन, मिठो संगीत र बेजोद स्वोरहरुको समिश्रणमा खारिएको कला प्रस्तुतीले यो एउटा भब्य गिती नाटक नै बनेको छ। रितु बहिनी लगायत सम्पूर्ण सिर्जनशिल टिमलाई बधाई तथा सफलताको शुभकामना छ।
@littlepink27904 жыл бұрын
yo model 2 jana kati man parxa ❤️❤️❤️
@सुनिललामीछाने4 жыл бұрын
Aha kati ramro geet malai man parne gayek n gaeka..
@b.t.entertainment66294 жыл бұрын
wow २० choti sune hola maile sabailai badhai chha
@jalandharnepali53474 жыл бұрын
आहा! कति राम्रो स्वर खेम सर अनि शब्द पनि उत्तिकै ।I like very much all your song.
@bikramaryal89754 жыл бұрын
Dherai ramro git baneko xa. all the best 👍👍
@yubrajsubedi4 жыл бұрын
धेरै पछि बल्ल भेटीयो सुन्न लायक गित।यता बिचमा ,छेउमा लरिलै..... ताल न बेतालका गितले युटुब भरियको देख्दा उदेक लागेर आउछ।
@basantapoudel1564 Жыл бұрын
Butwal
@umatamang38054 жыл бұрын
Wow kati mitho song ❣️❣️❣️❣️
@bharatadhikari39314 жыл бұрын
Derai ramro layo. Geet retu g. Kahile hattla nepal ma jatvat ko chalan.
@ranhitanga95384 жыл бұрын
Aati sundar song la the best ritu sis
@sathisami26114 жыл бұрын
गित धेरै मन पर्यो मन छोयो ❤️❤️
@robertpatrick46154 жыл бұрын
lu daammmiii xa😍😍😍👌👌👌👌👌
@asimchandrabishwakarma64494 жыл бұрын
आहा क्या चित्त बुझ्यो समाज को यथार्थ घटना लाई समेटेर मेहेनत गरेर बनाउनु भएछ रितु जि खेम दाइ टीका दिदी र मनोज जि बधाई छ गित अब हिट हुने छ । ❤️❤️❣️❣️💓🤗
@rituthapamagar13734 жыл бұрын
हजुर हृदय देखी नै धन्यवाद ♥♥🙏🙏
@pardipanzan25934 жыл бұрын
मन छाेयाे याे गित ले पनि धेरै राम्राे लाग्याे शुभ कामना सबै टिम लाई
@dambarpoudel29844 жыл бұрын
दामी छ गीत भनेको यस्तो हुनुपर्छ
@surajtamang33714 жыл бұрын
Wow dami lagyo tiktok ma herera sarch gareko
@rituthapamagar13734 жыл бұрын
हजुर हृदय देखी नै धन्यवाद🙏🙏♥♥
@hombahadur39844 жыл бұрын
Wow maile ta balla aajai here Ritu dd so nice
@sombk99504 жыл бұрын
राम्रो बनेकोछ गित सुभकमन छ पूरा टिम लाइ
@बिसौनीनेपाल4 жыл бұрын
Yo geet le ta jhan excited banayo yeslai part 2 nikalna parni thiyo
@shambhubdrramtel3204 жыл бұрын
अति नै राम्रो गीत and म्युजिक भिडियो l कलाकार तथा सर्जक हरू लाइ हार्दिक धन्यवाद l thanks for the best सफल ता को शुभकामना l टीका सानु र खेम senchuri जी लाई हार्दिक बधाई छ