नमस्कार म गायक बिष्णु खत्री, धेरै समय पछि मेरो आफ्नो नयाँ गीत बिचल्ली यहाँहरु माझ ल्याएको छु l यथार्थपरक, हृदयविदारक पारिवारिक कहानी सहितको यो गीतलाई मेरा बिगतका गीतहरुलाई जस्तै माया दिनुहुनेछ भन्ने आशा गर्दछु l सभ्य र अनुशाशित समाज निर्माणको लागी यो गीतले भूमिका खेल्नेछ भन्ने अपेक्षा राख्दछु, लाईक, कमेन्ट, शेयर र सब्स्क्राईब गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु
@humanbeing58775 жыл бұрын
Bishnu Khatri heart touching dai 👏🏻👏🏻
@santoshadhikari65205 жыл бұрын
सफलता को शुभकामना बिष्णु दाइ 🌹🌹🌹💌
@prakashbhattarai8475 жыл бұрын
Best of luck lok song Hero Daju
@ManojGiri-i5w5 жыл бұрын
Bishnu Khatri दाजु आज सम्म धेरै नै गित सुन्दै आएको थिए । सबै उतिकै राम्रो लाग्ने गर्थियो ।आज यो गितले त मलाइ धुरुधुरु रुवायो प्रदेशमा श्रीमान कति दुख गर्छन ।स्वदेश मा श्रीमती प्राय यस्तै नै हुन्छन आज यो गितले समाजमा घटेको घटनाको सारै याद आयो।
@govindasapkota38685 жыл бұрын
SharI ramro geet dajau mero tw man rohyo vanya
@SuryaKhadkaOfficial5 жыл бұрын
हृदय बिधारक गीत धरधरी रुन मन लाग्यो... सलाम छ बिष्णु दाजुलाई..
@dipakbhandari89065 жыл бұрын
सारै राम्रो छ दाजु 🙏🙏🙏
@anitabhusal54035 жыл бұрын
Really
@laxmansapkota58505 жыл бұрын
Surya Khadka g
@sudeepbista93292 жыл бұрын
@@dipakbhandari8906 wp8wwo88deeo8
@sudeepbista93292 жыл бұрын
@@laxmansapkota5850 wwo8qdsre
@सुरजबाबुरसाइली5 жыл бұрын
100%यथार्थ समाजमा घटेका घटनालाइ जस्ताकाे तस्तै उतार्ने बिष्णु खत्रि दाजुलाइ अग्रिम शुभकामना छ मेराे तर्फबाट
@shovakharsharma87295 жыл бұрын
नेपाली समाजमा विद्धमान सामाजिक विकृतीलाई टपक्कै गितको माध्यमबाट टिपेर गाएको यो यथार्थपरक गित सार्है मन पर्यो ।।। सफलताको शुभकामना #विष्णु दाइ !!!
@dhanugurung61435 жыл бұрын
जादुमय स्वर अनि मन छुने शब्द................ सुनेपछि धेरै बेर भए म स्तब्ध ................... यस गीतले हाम्रो समाजमा घट्ने यथार्थ घटना लाई जस्ता को तस्तै गीत मार्फत व्यक्त गरिएको छ । यस गीतले हामी र हाम्रो समाजमा सकारात्मक सन्देश फैलियोस , यस्ता घटना हरु नदोहोरिउन । नारी मात्र होइन , हामी पुरुषहरु पनि अरु नारी प्रति नराम्रो दृस्टीले नहेरौ । कोहि पनि प्रदेशी दाजुभाइ अनि बाल बच्चाको बिचल्ली नहोस् ।
@dipakbudhamagar28135 жыл бұрын
समाजमा घटेका घटनाबस्तुलाई चित्रण गरिएको यो अत्यन्तै मार्मिक गितले प्रदेशीएका दाजुभाइ लाई भावबिहोल बनाएको छ ।सलाम छ बिस्णु सर!!!
@rslamichhane2335 жыл бұрын
मन नै छिया छिया हुने सुन्दा सुन्दै आँखा रसाउने रहेच प्रदेशी को त यस्तै घटना मा समेटीन पुगेका प्रदेशी को त यो गीत सुनेर आँखा बाट आँसु को नदि बग्यो होला सायद मेरो जिन्दगी मा म पनि यस्तै पात्र थिए आँसु रोकिएन ......बिष्णु दाइ धेरै मार्मिक छ गीत सफलता को शुभकामना
@achyutkumar78015 жыл бұрын
मार्मिक , नेपालि समाजको चरित्र प्रस्तुत । बधाई छ दाजु ।
@ajaybishwokarma44455 жыл бұрын
वावा अत्यन्तै मार्मिक र अहिले समाजमा दिनानुदिन घटिरहेको वास्तविक घटना लाई समेटिएको गीत एकदम राम्रो छ ।धन्यवाद बिश्स्नु सर।।।
@gangatandan97345 жыл бұрын
नेपालमा बास्तबमा भन्ने हो भनी एस्तै घटना भइ रहेका छन कला र गलाले भरिपुर्ण सोरका धनी बिष्णु खत्री एबम देबि घर्ती मगरलाई हिर्धए देखि सलाम छ 🎵🎵🎵🎶🎶🎶🎼🎼🎼👍️👍️👍️📢📢📢
@PawanOliOfficial5 жыл бұрын
सामाजिक यथार्थमा आधारित यो गीत को बर्णन गर्ने सब्द नै भेटिन। धेरै को मन जिती सकेको यो गीतले अझै सफलताको शिखर प्राप्त गरोस। आत्मिय मित्र बिष्णु जी लाई हार्दिक बधाई छ!
@kesharlama41695 жыл бұрын
आदरणिय विष्णु खत्री दाजु मनमुटुका गाएक सर्जक हुनुहुन्छ ,बिगतका दिनहरु देखि हरेक सृजनाहरु हृदयस्पर्सी हुन्छन दाजुसंग नाम जोडिएर सहकार्य गर्न मन छ त्यसैगरी आदरणिय दिलिप रेग्मी दाजु पनि बहुआयामिक व्यक्तित्व हुनुहुन्छ निर्देशन पक्षमा फरकपन र यथार्थ बिषयहरुलाई समेटिनु भएको छ ।हार्दिक बधाई तथा सफलताको अनगिन्ती सम्पुण युनिटलाई
@Adiptadip4 жыл бұрын
धन्यवाद छ विष्णु सर। म तपाईंको ठूलो फ्यान हो। तपाईंको योगदान प्रशंसनीय छ विष्णु सर नेपाली लोक गीत संरक्षण मा। तपाईं हुनुहुन्छ र लोक गीत छ आज।
@bhuwanmgr91645 жыл бұрын
दाजु को गीत ले धर धरी रुवाउनु रुवायो धेरै राम्रो परिकल्पना गर्नु भए छ सफलता को शुभकामना बिष्णु दादा।।
@khagendrasubedi95155 жыл бұрын
होइन बिस्णुजि तपाईलाई यी यस्ता शव्दहरु कसरि फुर्छन बाबै सदैव समय परिवेशलाई टपक्क टिपेर शब्द गास्ने कति राम्रो कला !! सदैव समाजको बास्तबिकता भन्दा एक इन्च पर नभेटिने बाग्लुङ्गको हिरा बिस्णु खत्री !! सदैव यस्तै शव्दहरु फुरिरहुन शुभकामना !!
@रामुकंडेल5 жыл бұрын
निकै मार्मिक गित अहिलेको समाजमा भयेको येतार्थ घटनालाई टपक्क टिपेर बनाईएको गित सफलताको शुभकामना दाजु
@mangaltamang40595 жыл бұрын
2 #% 2
@madhukc90925 жыл бұрын
Yo geet suner ta kasko ma narola r
@bomanchhetri85675 жыл бұрын
समाजमाका यथार्थ घटना टपक्क टिपेर गितमा समट्नु भएको कलाकार बिष्णु खत्री ज्यु लाई सलाम। आज सम्म मैले कुनै नेपाली गीत सङ्गीत हेर्दा आँसु आएको थिएन तर यो गीत हेर्दा डिउटी समय मै आँसु झर्यो।
@bbmagar27545 жыл бұрын
सुन्नलाई रमाइलो र फन्केर नाच्ने खालको गीतले मात्र होइन यस्ता समाजको वास्तविकता बोकेका गीतहरुले पनि राम्रो भिउज पाउनु पर्छ।मेरो तर्फबाट १ लाइक १ शेयर।बिष्णु दाजु😍😍
@gopalbhahadur75315 жыл бұрын
. . .
@alanstha38535 жыл бұрын
Damii xa video
@kajimagar22505 жыл бұрын
समाज मा घटीएका यथार्थ घटना लाई टप टिपेर जस्ताको तस्तै प्रस्तुत गर्ने गाएक आदरणीय दाजु Bishnu khatari प्रति आभारी छु।हजुर को यो रचना रे पक्कै पनि समाजमा भैरहेको घटना लाई केहि नकेही संदेश पैदा गर्नेछ दाजु ।हजुर को हरेक रचना ले मन छुन्छ।यो गीत करोड कलव मा प्रवेश गरोस् गराउ मेरो हृदय देखी नै शुभकामना दाजु। miss you daji.
@ramjakhimbahadur76215 жыл бұрын
यो परदेशिको कथा ब्यथामा आधारित गीत निर्मान सम्पुर्न टिमलाई साथै बिशेसत:यो गीतमा स्वर दिने बिश्नु खत्री जि धेरै धेरै धन्यबाद अनि उत्तरोउत्तरको कामना गर्दछु।।यो गीतले सारा गरीब परदेसियका नेपाली दाजुभाईको मन रुवाएको छ।।साथै मेरो मन त झनै कत्ती रोएको छ कति।।
@रामघर्तिमगर5 жыл бұрын
जस्तो समाज मा भाको छ त्यस्तै हो नेपाली लाई यस्तै भाछ विष्णु खत्री दाजु तपाईंको गीत सबै सारङ्गी रेटेर देखि लिएर आज सम्म मन पर्छ
@mankomajheri15 жыл бұрын
आहा कति राम्रो गित दादा ! समाजको यथार्थ लाई झल्काउनु भयेको छ दादा सारै मन पर्यो😍😍😍
@premrawat14505 жыл бұрын
हेर्दा हेर्दै आखाम आसु भरीयको थाहा पाइन बास्तमै वास्तविक समाजको घटना हो यो सलाम छ दाजु हजुरको यो सिर्जना लाइ ❤❤❤❤❤❤❤❤❤😭😭😭 आगामी दिन हरुमा यस्तै कथा बस्तु देख्न पाउ good luck दाइ ❤❤❤
@kamaladevkota61395 жыл бұрын
Good
@shankarbamjan3535 жыл бұрын
साँच्चिकै बर्तमान समाजको यथार्थ चित्रण बिश्नु सर, हृदय को हर कोशिका सम्म ढकढकाउने लय शब्द अनि संगीत साथमा श्रब्यदृस्य पनि उस्तै ,,,,
@houmbhadur12065 жыл бұрын
आफनै रगत लाई छोड्ने सक्ने कसरि , वा वीष्नु दादा सलाम छ । तपाई को गित लाई
@bishnukc68985 жыл бұрын
डिउटी बाट रोम फर्कदै थिए मोबाइल खोले हेर्दा बिष्णु खत्री दाजु को गित देखे हेर्दा हेर्दै आखामा आँसु भरियको थाहा पाइन बास्तबमै वास्तविक समाजको घटना हो यो सलाम छ बिस्नु खत्री दाजु प्युठानी भाइ बिष्णु के सि को तर्फबाट तेस्मा बिउटिफुल साया को अभियान आगामी दिन हरुमा पनि एस्तै कथा बस्तु देख्न पाइयोस 💝💝
@SANGEET-0FFICIAL5 жыл бұрын
Ktm bata herne koko xa bisnu khtri ko geet yata hunuta
@aaratineupane73255 жыл бұрын
कमेन्ट् गर्ने शब्द छैन
@somairupa5 жыл бұрын
❤❤❤❤❤
@dhirendraneupane37762 жыл бұрын
आहा याे भिडियो ले साँचाे सत्ये यथार्थ बाेलिरहेकाे छ बधाई छ
@BeautifulViews64065 жыл бұрын
समाजमा घतिरहेको यथार्थ घटनामा आधारित गित निकै राम्रो लाग्यो।सफलताको कामना bishnu bro
@silentgaming82715 жыл бұрын
समाजकाे यथार्थ बाेकेकाे याे गितले बिष्णु खत्रि दादा दादा लाई अझै माथिल्लाे तलामा पुर्यायकाे महसुस गरेकाे छु । अाशा छ याे प्रस्तुति सुनेपछि बिदेशियका हरेक जीवन सहयात्रीहरुलाई असल श्रीमती बनेर साथ दिनु हुनेछ ।😍😍😍
@khombahadur72535 жыл бұрын
समाज को यथार्थ लाई समेट्नु भएछ सफलता को सुभकामना दाजु
@sherchanchal47525 жыл бұрын
बिष्णु खत्री दाइलाई म यथार्थवादी कलाकारका रुपमा चिन्छु। यो गीत पनि हाम्रो समाजमा आधारित निकै राम्रो गीत छ
@kshitijbishwokarma27045 жыл бұрын
समाजकाे यथार्थ र वास्तविक कथावस्तुलाई गित सङ्गितकाे माध्यमबाट अझै प्रष्ट पारेर ल्याईदिनु भएकाेमा बिष्णु खत्री दाजुलाई हार्दिक नमन गर्न चाँहन्छु । गित एकदम राम्राे छ । अझै सफलताकाे कामना गर्छु ।
@meenukaushal15265 жыл бұрын
Dherai ramro xa geet bishnu Sir sampurna team lai dherai dheai dhanyabad very nice sang and voice hami pardesi ko man chhune geet rahexa jati suno uti sunirau lagne
@तिलकथापामगर5 жыл бұрын
समाजमा अहिले यस्तै प्रकारकाे नराम्राे घटना घटिरहेकाे कतिपय सुनिन्छ र देखेकाे पनि छु।। बिष्णु दाईकाे गित यथार्थ छ र मार्मिक पनि...
@dengerkarki195 жыл бұрын
समय सान्दर्बिक गित यो हो समाज मा घटेकम घटनालाई गित मा उतार्नु भएका सर्जक लाई धेरै धेरै धन्यबाद सफलताको कामना
@prakashsubedi39705 жыл бұрын
समय सान्दर्भिक मर्मस्पर्शी शब्दहरुले भरिएको राम्रो बनेको छ गीत,सलाम बिष्णु दाजु
@rajunirdosh98605 жыл бұрын
हाम्रो समाज मा हुने यथार्थ घटना को चित्रण सफलताको शुभकामना दाजु
@trishulikhabartv5 жыл бұрын
के सब्दले उच्चारण गरौ यस्तो मौलिकता गित गाउने बिस्नु दाजु आज चुनाब हार्दा मन दुख्यो तर पनि निराश नहुनु होला यो हार हैन जित सम्झनु होला अझ राम्रो सिर्जनाले आफुलाइ सधै अमर बनौनु होला दाजु
@nabinbudhathoki99155 жыл бұрын
मार्मिक गित मेरो त अँखा बाट आँसु आयो बिष्णु सिर धेरै बधाई छ सफलता को अगरिम सुभकामना
@Sailoprakash20475 жыл бұрын
हामी प्रदेशिको जिवनमा मेल खाने गीत सार्है मन छोयो #धन्यबाद बिष्णु खत्री सरलाई
@mukundasapkota63445 жыл бұрын
लोक सङ्गितका धरोहर बिस्नु खत्री दाइ प्रती सधै उच्च सम्मान छ्😍
@jhalakghartimagar85495 жыл бұрын
अति मिठो स्वर अनि मार्मिक गित छ , हाम्रो देशको परिस्थिति दर्साउनु भएको छ झन् राम्रो !! बिस्नु दाइ सलाम 🙏🙏
@Gitagaire1205 жыл бұрын
यकदमै समय सान्दर्भीक गित छ दादा नेपाली समाज को यथार्थ ता लाई टपक्क टिपेर गाउनु भ को छ सफलता को सुभकामना 👍👌!!!!!!!!!😢😢😢😢
@punbhakti53475 жыл бұрын
जनताको गायक बिष्णु खत्रीको मार्मिक गीत..!
@RajanKarkiOfficial5 жыл бұрын
यस्तो पो गित सामाजिक यथार्थमा आधारित बधाइ छ दाजि
@toparamgiri9195 жыл бұрын
समयले मागेको यथार्थ गित बजारमा ल्याउनु भएकोमा हार्दिक बधाई बिष्णु जी यथार्थपरक, हृदयविदारक पारिवारिक कहानी सहितको यस्ता गित सुन्दा धेरैकाे अाखा रसाउलान
@baburamrashailientertainme71625 жыл бұрын
जुन समयले मागेको यथार्थ गित बजारमा ल्याउनु भएकोमा हार्दिक बधाई बिष्णु दाजु।
@नारायणनारायणबिस्ट5 жыл бұрын
समाजकाे यथार्थ घटना संग मेलखाने गित बनाउनु भयकाेमा धेरै धेरै धन्यवाद बिष्णु दादा मेरो त सारै मन छाेयाे बर्णन गर्ने शब्द नि पाईन सफलताको शुभकामना
@tekalemagar58283 жыл бұрын
सबैको प्यारो गायक बिष्णु खत्रिको यस्तै-यस्तै सिर्जनाहरुले त एकदम मन छुन्छ
@rameshkc96845 жыл бұрын
यथार्थ र वास्तविक घटना लाइ आधार बनाएर रचना गरिएको यो गीत उत्कृस्ट लाग्यो र साचिकै आखा रसाएको पत्तै भएन । सलाम छ विष्णु दाजु ।
@kamalsargam89565 жыл бұрын
कति मार्मीक गीत रहेछ असद्धै रुहायो हार्दिक बधाई मेरो दाई बिष्णु खत्री लगाअएत सम्पुर्णलाई
@govindathapa4025 жыл бұрын
सयौ पटक हेरे सर,
@manuthapa89735 жыл бұрын
नमस्कार बिष्णु दाजु, समसामयिक विषयवस्तु र समाजको यथार्थपरक घटनालाई शब्दसङ्गित गित मार्फत जस्ताकोतस्तै श्रोता हरु समक्ष पस्कनु भएको छ।सलाम छ हजुर को यो हृदयबिदारक गितलाई यो गितले मुटु नछुने सायद कोहि पनि छैन होला सफलताको शुभकामना छ दाजु।
@santoshkc27485 жыл бұрын
भिडीयो परिकल्पना कुनै फिलिम भन्दा कुनै कम छैना शब्दा गित भाकाको त कुरै नगराम best of luck bishnu dai
@user-ol2yz5jj1c5 жыл бұрын
सुरुदेखी अन्त सम्म हेर्दा हेर्दै मन को बाध फुटेर आँखा रसायो एकदमै सामाजिक यथार्त लाई बोके को यो गितले नरुने मान्छे सायद बिरलै होलान शुभकामना छ।
@sabinmagarsommagar7385 жыл бұрын
अहिलेको समय सान्दर्भिकलाई मेल खाने गीत धेरै राम्रो छ ! बिष्णु दाजुको प्रतेक सृजनाहरु उतिकै मन पर्छ !
@chandrumagar57855 жыл бұрын
अत्यन्तै मार्मिक गीत साच्चीकै अहिले यस्तै घटना घतिरहेका छन् हाम्रो नेपालमा तेहि घटना संग आधारित गीत बनायको मा म हजुर प्रति आभारी छु।साच्चीकै इनि कुरालाई समाज माझमा उठान गर्नु पर्छ ।साच्चीकै नेपालमा आजभोलि महिला दिदिबहिनीहरु बिग्रियका छन् उता बूढो बिदेशको तातो घाममा पसीना बगायर काम गर्छन् ।तर घरमा श्रीमतिहरुले बुझ्दैनंन् बुढोको पीडाहरु । यक दम मार्मिक गीत मनै छोयर आयो बधाई छ स्वरका धनि बिष्णु खत्री दाजुलाइ ।।
@रविराजअधिकारी5 жыл бұрын
नेपाली दुखि गायक राम्रो साेरका दनि र असल गायक बिष्णु खत्रीलाई मन पराउनि जति यता हाजिर हुनुत
@balkumar60015 жыл бұрын
Good jop Dada hjur
@sanumayaalemagar42075 жыл бұрын
✋✋✋
@aakashbro79175 жыл бұрын
👍
@ashokthapa59185 жыл бұрын
फुल राम्रो सयपत्रीको लय राम्रो भाकाछन झन राम्रो गित सुनौ बिष्णु खत्रीको
@deepakkunwar35245 жыл бұрын
मन छोयों योगीतले धन्यवाद बिष्नु & देवि बैनी
@basantathapa95945 жыл бұрын
अतीनै मनछुने वास्तबीक नेपाली गीय यहो हो मात्र यस्तो हालत कसैको नहोस दर्शकको नाताले धन्यवाद सम्पुर्ण तीमलाइ सधै राम्रो गर्दै जानुहोला सधै राम्रो होस
@rajkumarbc64525 жыл бұрын
बिष्णु खत्रि दाजि मन छोयो । सफलताको शुभकामना🌹🌹
@taraaryal2 жыл бұрын
बास्तब गीत भनेको यस्तै हुनुपर्छ वा वा क्या हृदय छुने अनि आँखा रसाउने गीत दामी
@minasapkota42625 жыл бұрын
समाजमा घटेका घटनामा आधारित यथार्थ परक गीत।अरु गीतले जस्तै यो गीतले पनि समाज रुपान्तरणमा योगदान दिन सकोस शुभकामना ।
@sonikab.k54085 жыл бұрын
wow...aaj balla herne mauka pay....akdamai bastabikta ma aadharit song...tq so much dai samaj ma ghatiraheko athartha parak geet paskidinuvykoma
@bhimtimilsina8315 жыл бұрын
सारै मन छोयो यो गित ले धन्यवाद बिष्णु सर गित मार्मिक र सन्देश मुलक बनाउनु भएकोमा।।।
@sunilmagar34865 жыл бұрын
यथार्थ घटना मा आधारित गित मनै रुयो बिष्णु जि हजुरलाई हिर्दय देखि बधाई छ मेरो।
@ShreeRampariyar-s3r11 ай бұрын
समाजमा घटिरहेको घटना लाई उतारेर सचेतनाको चित्रण गर्नु भएको छ। धन्यवाद मेरो पर्खाइ चाहिँ बिचल्ली दुई गीतको छ। आशा छ अवश्य आउनेछ। धन्यवाद
@amritkpaudel86805 жыл бұрын
नेपाली समाजमा व्यप्त दुखदायि घटना हो यो! सर्जकले निकै मार्मिक,हृदयविधारक,कारूणिक शब्दहरू चयन गरि यथार्थपरक घटना उदृढ गर्नु भएको छ सर्जकलाइ मेरो मनैदेखि सर्दुभाव!!!!! "नारी सम्मान हो,इज्जत हो, प्रेरणाको प्रतिमुर्ति हो समग्रमा भन्नुपर्दा श्रृष्टिकर्ता हो नारी "यस धर्तिमा जन्म लिएर जिवनको एक तिहाइ जीवन बाबा आमाको न्यानो काखमा हुर्किएर अचानक अपरिचितसँग सम्बन्ध गासि परिचित हुन पुग्छिन नारी।। अनेक सपना सजाउछिन र त्यस घरलाइ स्वर्ग बनाउने प्रयत्न गर्छिन। आफ्नो रगत र नौ महिनाको गर्वअवस्था र प्रशव पीडा कसले बुझिदिने उनको....!!! बालबच्चा भएपछि अपार मायाका साथ हुर्काउछिन ,के उनलाई त्यस घर छोडेर अन्त जानुपर्ने रहर हो र.... ? यस्तो कदापि हुन सक्दैन, जब उनिलाइ प्रशव पीडा भन्दा पनि ज्यादा पीडा आफ्नो परिवारबाट हुन्छ तब उनी अर्को कदम चाल्न बाध्य हुन्छिन। जुन कुरा न त समाजले बुझछ न त तपाईं हामिले नै.........!! उल्टै हामी रमिते बनेर बसेका हुन्छौ। नारीले घरमा भएको कुरा समाजमा भन्दिनन् किनकि परिवारको इज्जत धरासायि बन्ने डरले....! गितले जे जस्तो सन्देश दिएता पनि यति कुरा बुझनु जरूरी छ सँगित मनोरञ्जनको लागि हो जुन पुरूषले नारीको इज्जत र सम्मान गर्छ उसलाई नारीले जिवनभर पुजेर नै राख्छिन भन्ने कुरा बुझनु नितान्त आवश्यक छ। जस्ले अरूको सम्मान गर्न जान्दछ उसैले नै अरूको सम्मान पाउदछ।।।।
@biyogibashnet10495 жыл бұрын
अादरणीय दाजु स्वरकाे धनी नेपालीकाे मन मस्िस्कमा बस्न सफल बिस्नु दाइमा मेराे उच्च सम्मान छ ।अागामि दिनमा यस्तै नया गितहरुकाे अपेक्षा राख्दछु ।
@motiprasadkhatri43835 жыл бұрын
होईट यो गित ले त सारै भाबुक बनायो त होै मन त भक्कानिएर आयो दामि छ दाजु मार्मिक गित I like
@begambahadur92805 жыл бұрын
आदरणीय दाजु को गित कहिले पनिनमिथो हुदैन है दाजु कति मिठो गित सिर्जना गर्नु भएको रहेछ नि मन भित्र बस्न सफल गित जति सुने हेर्दा पनि मन बुझदै बिष्णु दाजु
@Nepaleseyatri5 жыл бұрын
बिष्णु खत्रीका गितहरु मन पर्ने हरु यता हाजीर हुम त । 💪👉👉👉💪👌👇
@taraaryal83135 жыл бұрын
🤚🤚🤚👌
@parkashbaduwal69035 жыл бұрын
🙏🙏🙏
@vasantsaud15555 жыл бұрын
Gaughar Dekhi Sahar Samma Dherai mitho geet mero Mutu xoto Daie Bisnu khattri lae dherai Dherai Dhannebad x... Bindas Basant saud
@aakashbro79175 жыл бұрын
हाजिर मात्र हाेइन गितलेभनेझै शतर्क रहनुहाेला 😂😂😂👈
@puspakhadka77165 жыл бұрын
Sarai mitho ani bastabik kahani xa Sarai man ruwaune git bishnu daju Salam xa hjrlai
@nabinmalla47004 жыл бұрын
सबै भन्दा त पहिले त बिस्नु खत्री दाजुको आवाजम निकै दम छ । समाज घटेको वास्तविक घटनालाइ गित म उतार्न भो बधाइ छ । दाजु मेरो नि आखाभरी आँसु भरियो ।अति मार्मिक छ यो गित पनि।
@saritashreeshmagar25025 жыл бұрын
हाम्रो समाजको यथार्थ... अती नै मर्मिक शब्द छ आदरणीय दाइ बिष्णु खत्री लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई साथै सफलताको शुभकामना 💐💐
@tulsiramgaireofficial5 жыл бұрын
साचिकै मन छोयो गितले बिष्णु दाजु.. बयान गर्ने एक सब्द छैन.. सफलताको अग्रिम शुभकामना 😭😭👌
@dabalbayakchatri2305 жыл бұрын
बिस्नु दाइको कुनै गित पनि कमी हुदैन बधाई छ हजुर लाई 🌷🌷
@keshab1705 жыл бұрын
धेरै राम्रो छ यथार्थ . मार्मिक र सन्देस मुलक 😘😍👌आदरणीय बिस्णु खत्री दाइलाई हृदयदेखि सलुट 🙋गर्न चाहाए ।आजको समाजमा हुने घटनालाई सचित्र उतार्नु भएको छ।।हाल दोहा कतार
@gmprem63255 жыл бұрын
Kasto sabda chayen, kasto satyata, samajko yetharthta ma aadharit xa....salam xa hajurlai Bishnu Khatri ji...
@nilammagar78703 жыл бұрын
जे होस यो गितले लाहुरे र अस्मिता को कहानी समेटेको छ सारै मन छोयो
@pawansinghbohara73725 жыл бұрын
जुन अहिले वास्तविक सत्यता लाई देखाएर गाईएको मन छुने गित गाउनु भएको हामी सबै नेपाली को तफबाट धन्यबाद छ
@teznmagar5 жыл бұрын
आहा नेपाली हरु को यथार्थ पुर्ण गीत सृजना गर्ने बिस्नु खत्री दाजै लाई सलाम ! मन कतक्कै कात्यो!
@mandipcreation80125 жыл бұрын
अति समय सान्दर्भिक गित बिष्णु दाई👍️👍️सबैमा यस्तो छैन तर धेरै धेरैमा यो समस्या छ हाम्रो समाज भित्र,,,,कति देखियका छन् कति लुकेका जस्लाई चित्रण गर्नु भएको छ।।बधाई तथा सफलताको शुभकामना दाई।।।
@tikasapkota85534 жыл бұрын
खुशीको कुरा आजकाल बिष्णु दाईको गीतहरुमा पनि million views देख्न पाइन्छ ।
@ramnewar77355 жыл бұрын
Khoi kun sabdale badhai dim bishnu sir hajurlai yo sabda ko harek prahar le mutu tukryayo
@nepalkochhoro10035 жыл бұрын
धेरै मन पर्ने गायक बिष्नु खत्रीका गितहरु एउटा पनि छुटाएको छैन लोक दोहोरी प्रतिष्ठानको अध्यक्ष हुन नपाउनु भकोमा असाध्य दुखी छु म जाजरकोट बाट ।
@aakashbro79175 жыл бұрын
तो खूरापाति प्रतिष्ठान को नामै नलिनू.....
@prasiddhibhusal55765 жыл бұрын
सदाबहार गायक बिष्णु खत्रि । पछिल्लो समयकाे सामाजिक घटनालाई टपक्कै टिपेर गित बनाउनु भयकाे रहेछ सफलताकाे शुभकामना । कुनै पनि महिलाले अाफ्नाे घर परिवार भत्काउने काम नगर्नु हाेला
@ombikramthapa20945 жыл бұрын
You are the richest singer who has fluent and melodious vocal in the folk songs. The song who is recently kept in KZbin based in our reality in the present days. Salute you daju and we want to listen like this songs in the days to come despite your busy schedule.
@binodratna86225 жыл бұрын
आहा Waiting गरेको गीत 56 जना पछी हेर्न पाय अति मार्मिक गीत सफलता को सुभ कामना छ अल तिम लाई
@AsmitaGyk Жыл бұрын
Dheraii ko jiban ma mel khaney song ❤❤ Wow dheraii ramro lagiyo jati suney nii chitta nabujhney song❤❤❤😊😊😊😊
@lekhnathacharya84625 жыл бұрын
आदरणीय बिष्णु खत्री दाई प्रति सम्मान छ गितले सफलताको शिखर चुम्ने पक्का छ ।
@sureshlamsal1485 жыл бұрын
हाम्रो समाजमा घटिरहेका घटना हरु ज्वलन्त प्रस्तुत भएको छ । गीत सकिन्जुल नरोईरहन सकिएन । धन्यवाद बिष्णु दाई
@gbnepali33515 жыл бұрын
Realistic and quite melodious song..keep it up in upcoming days too.. Congratulations..
@rameshpariyar81585 жыл бұрын
Hunata lok sangeet xetra ka safal bahucharchit srasta bisnu khatri dai ko paile ka git haru pani sabai ati Ramro xan yo git jhan bides ma rahane sriman ra ghar ma rahane srimati ko yethartha kahani raixa dherai marmik sumadhur git xa safaltako suvakamana xa daju lai.thank u.
@radhikalama13865 жыл бұрын
dherai ramro bastabik geet man xoyo 💟😘 love you bisnu daju
@डि.आर.सुबेदि5 жыл бұрын
50 पल्ट सुने होला अझै धित मरेको छैन अति नै यथार्थ र मार्मिक लाग्यो धेरै धेरै बधाइ छ बिस्नु खतृ दाइलाई । हाल साउथ अफ्रिकाबाट
@रविराजअधिकारी5 жыл бұрын
हुनता म लमजुङको हाे मलाई सबै भन्दा मन पर्नि र हामी नेपालीको मनमा बस्ना सफल गायक बिष्णु खत्री लाग्छ तर अहिले त जमाना छैना जसकाे लस्टि उसको भईश भने जस्तो छ राम्रो भन्दा हाम्रोलाई सपाेट गर्नि मान्छे छन मलाई थाहा छ कि महिले बुजेदेखि बिष्णु नम्बर 1 मा पर्छन्
@rajivkarki9775 жыл бұрын
नमस्ते बिष्णु दादा म स्यङ्जाबाट हाल दाेहा कतारमा छु।तपाईकाे एकदमै फ्यान अनि मायाँ गर्ने र तपाईकाे गित सुन्ने र हेर्ने दर्शक श्राेता पनि,दादा तपाईकाे उडि जाने जेट गित लगाएत सम्पूर्ण गित भिडियाे हरू हेर्छु,रून्छु,एक्लै हुदाँ भक्कानिन्छु।तपाई साच्चिकै मिठाे,विरहकाे,माया पिरतिकाे अनि समासमायीक गित गाउनुहुन्छ र याे बिचल्ली गित पनि धेरै राम्राे छ दादा,तपाईकाे ईन्द्रेणी टिमले तपाईकाे घरमा लिएकाे भिडियाे पनि हेरेर रून मन लाग्याे, दादा तपाईलाई भेट्ने ठूलाे रहर छ, सदैव तपाईकाे सुस्वास्थर दिर्घायुकाे कामना, दादा नमस्ते फेरि पनि।।।
@Bindas317Top5 жыл бұрын
यथार्थ गीत धेरै मीठो स्वर हजुरको सबै गीत अति मार्मिक हुन्छ तेसैले त नछुटाइ हेर्ने गरेको छु lov you bishnu dada
@madhabsubedi34255 жыл бұрын
यो होनि गीत भनेको त बधाई छ सम्पूर्ण टिमलाई !!
@jibanbabubirahi36525 жыл бұрын
आज सम्म हजुर को गित संगीत नराम्रो र मिठो भन्ने कुनै थाउ छैन दादा सबै प्रदेसी को मन छुनी गित गाउनु भाको छ बधाई छ दादा हजुर लाई I love you dada
@kalpanakhatiwada35465 жыл бұрын
It's really heart touching song...realistic creation. .u r great Bishnu Dai....👍👍
@gamleentertainment84425 жыл бұрын
मखमली स्वर र बनुहार बिष्णु दाइको जो कसैलाइ नि बिझाउन तर मेरो सुझाव सब मर्मिक छ अभिनय चै दाइले अरुलाइ दिनु पर्थ्यो😘😘 l love you bishnu daai
@baburamlohar42633 жыл бұрын
मत यो गित सुनेर यति धेरै त मन भक्कानीए की गाठो परेर आको थियो तेति बेला वास्तविक घटना मा आधारीत गित छ विष्ण दाजु लाई धन्याबाद छ