6वर्ष पछि नी यो गीत हेर्ने कोको छौं हाजिर हुनुहोस त ❤
@sangitatamang7430Күн бұрын
म छु है❤❤
@DipeshTimlasinaКүн бұрын
ma pani haii
@Yugalrai-1008 сағат бұрын
म म म म म म म
@bashirmusicofficial6 жыл бұрын
कताको फुच्चेलाई कता पुर्याइदिनु भयो टंक दाईले ❤️❤️ टंक दाईलाई #Respect 🙏🙏🙏🙏 अशोक भाइलाई शुभकामना ❤️❤️❤️❤️
@amritkalikote57966 жыл бұрын
बधाई छ टन्क भाइलाइ नाइस सुपर
@aayoushthapa74786 жыл бұрын
Basserd Music
@sarupoudel72236 жыл бұрын
Thanku babu Aaja ramro garnu la👍🏼👍🏼👍🏼👍🏼👌🏼
@rameshsaud70376 жыл бұрын
Tank dai ko yo naya Kam lai salam garnu parx sabai nepali harule. Dhan binako man thulo hunuparx s abaiko. I love song
@fatemanepali20276 жыл бұрын
Aayoush Thapa वाउ राम्रो मछुने सङ अलदा बेसट बाबू 💘💔💘💘💔💘💔💘
@samiponline38026 жыл бұрын
लुकेर रहेका प्रितभालाई यसरी सबैको सामु छर्लङग देखाई बाबुको भविश्य उज्जल बनाउने कोसिस गर्नुभयो सलाम छ हजुर लाई ।
@ashokupekshit61036 жыл бұрын
dami xa bhai
@tenzinashish50156 жыл бұрын
Nice singer
@tenzinashish50156 жыл бұрын
Nice singer
@tenzinashish50156 жыл бұрын
Nice singer
@prembcprembc56106 жыл бұрын
kaseq
@mohan1830grg3 ай бұрын
6 वर्षपछि यो गीत सुन्ने कोको छ😊❤
@pradeepMandal-r6nАй бұрын
म
@BikashBiswaskarmaАй бұрын
Aja 9/11/2024 nitjal kalicotey ma India ko Siliguri bata ho . Yo songh maile dharai palta sune jati nai sune Pani suni rahanu Maan lag cha
@kushalyt30309 күн бұрын
Ma
@bishnusapkota64318 күн бұрын
😊
@ShantaTimalsina-v5b7 күн бұрын
😂😂😂❤❤
@roshanmagar31346 жыл бұрын
विशेष त गरिब दु. खि हरु प्रती लगाउनु भएको यो गुण को लागि Tank budhathoki ज्यु लाई धन्यवाद का दुई शब्द राख्न यसरी नै यस्तै यस्तै भावना का साथ अगाडि बढ्दै जानुहोस भोलि का दिनहरु मा सबैले सलाम हान्नेछन
@jesusyouaremytruelover12816 жыл бұрын
Right
@kulbahadurrana58106 жыл бұрын
सर्बप्रथम त टंक बुढाथोकी सर लाइ धेरै धेरै धन्यवाद ताकि अशोक दर्जि भाइ को कला लाइ उहाँले यति ठूलो स्थान दिनुभयो। अनि बाकि सवै सहयोगी मनहरुलाई पनि धन्यवाद दिन चाहान्छु। बाबु को भविष्य उज्वल बनोस् शुभकामना।
@ViralCreationNepal6 жыл бұрын
यो गीत Number One #Trending मा आउँछ कुनै सँकै छैन...Good Job टंक बुढाथोकी दाजु ✋ साथै बधाई छ अशोक दर्जी भाई उज्वल भबिस्यको कामना ✌
@bickeythapa19066 жыл бұрын
JPT Production Nepal
@krispinbudhathoki25036 жыл бұрын
Viral Creation Nepal derai ramro xa
@akashmizar75396 жыл бұрын
Hdhdheh
@ashokdhital8227 Жыл бұрын
5 बर्ष पछि पनि यो गीत हेर्ने को को छौ हामी 💓
@Mr.respect469 Жыл бұрын
Same 🎉❤
@Shrongden6195 ай бұрын
Same 😢
@Himallopchan5 ай бұрын
6 barsa pachhi 😊
@binitabhattarai17132 ай бұрын
Me😂❤
@DipaBaruwal-g9k2 ай бұрын
6 years paxi pani yo geet herne koko xa..?🫢🫢
@दादाजिनेल6 жыл бұрын
यो एउटा ऐतिहासिक गित हो , विषेश धन्यवाद टंकजिलाई यति औधि मीठो गित बनेको रहेकोछ 😄 भिडियोको बयान झन म गर्नै सक्दैन 😄 अशोक दर्जी भाई लाई यो स्थान दिनु हुने सम्पुर्णमा नमन 😄 दादा जिनेल
@matrikasigdel98942 жыл бұрын
💝💝
@prabinnepal98926 жыл бұрын
मिडियाको/ सामाजिक सन्जालको पावर कति हुन्छ यसले प्रष्ट पारिदिएको छ । ०जिरो बाट हिरो बन्न कति बेर नै लाग्दैन यदि कसैले यसरी हात समातेर सहि कदम देखाएपछि । सम्पूर्ण सहयोगीलाई नमन । especially टन्क दाजुलाई 🙏🙏
@ranjitchhetri16486 жыл бұрын
spacilly thanks for mr tanka budaathoki...
@tekrajgurung60276 жыл бұрын
आहा आँसु नै झर्यो भिडियो हेरेर,यस्ता घटनाहरु फिल्ममा मात्र देख्न पाईन्थो तर हाम्रो आँखा अगाडि रोडमा गाउने भाईलाई स्टुडियो सम्म ल्याएर यति मीठो गित गाउन लाउनु हुने Tank sir &rupak sir लाई धेरै धन्यवाद छ।त्यतिकै भनेका रहेनछन महाकबी ज्युले के नेपाल सानो छ निबन्धमा हाम्रा हजारौं कलाकारहरू गाउँघरमा मेलापात सिमित छन् भनेर,यो गितले चर्चा परिचर्चा पाहोस मन हुने सङ्ग धन होस र धन हुने सङ्ग मन होस शुभकामना अशोक दर्जी भाइ!
@buddhibalthapa11086 жыл бұрын
Tekraj gurung ささんにもならないけどさ
@tekrajgurung60276 жыл бұрын
+buddhibal thapa कुन भाषा हो केही बुझिएन।
@nishaacharya26602 жыл бұрын
@@buddhibalthapa1108 t
@VishalVishalpariyar-jp8wl4 ай бұрын
Kasto ramaro coment sir tapai ko
@amritabudhathoki34012 жыл бұрын
हाम्रो टङ्क दाइ अशोक को लागि भगवान हो
@prabincool6 жыл бұрын
टंक जिलाई धेरै धेरै बधाई छ। बाबुकोलागि ठुलो गुन लगाउनु भको छ र सबै जनाले यश अभियानलाई सहयोग गरौ।
@TechnoKd6 жыл бұрын
यो भाईको लागि एउटा लाइक 👉👍🙏
@nepcreation48986 жыл бұрын
Techno KD हजुर लाई मैले Subscribe गरि सके मलाइ नि गर्नुहोला होइ 😍 जस्ले गर्दा हामी नजिक हुन सक्छौ.... Subscribe ✌ please
@Bishnupandey336 жыл бұрын
kati man xune song xa ho friends
@clipboard_horaa6 жыл бұрын
AD Production i sub
@incnep6 жыл бұрын
Heart touching 😍😍
@binodkumaryadav54146 жыл бұрын
तपाईको लागि पनि ल दाई । तपाईले हाल्नु भएको भिडियो पानि एकदम राम्रो लाग््छ ल सर ।
@nepalitalim6 жыл бұрын
साह्रै राम्रो - मिडियामा पहिलानै भाईरलभैसकेको थियो आज ओरिगिनल सुन्न पाउदा खुशी लागेको छ । यती राम्रो प्रतिभालाई ठाउदिने सबैलाई धन्यवाद । सानो भाई को भबिस्य उज्वल छ मेहनत गर्दै जानुहोला हामी सबैको शुभकामना
@dawathapa15106 жыл бұрын
Nice songs
@Quite-vibes20056 күн бұрын
6 बर्ष पनि यो गीत हेर्ने कोको हुनुहुन्छ हाजिर हुम्मम त 😊😊😊❤❤❤❤
@basantsunam78024 күн бұрын
❤❤
@kaluthapa5596 жыл бұрын
सबैभन्दा पहिले त यो सानो बाबुलाई यहाँसम्म ल्याउनु हुने समस्त मनका धनी महानुभावहरुलाई मेरो सलाम । दोस्रो यस्तो मीठो गीतको सिर्जना गर्नुभएकोमा मुरिमुरी धन्यवाद । सबै यो सानो बाबू जस्तो भाग्यमानी हुंदैनन, देउतै भेट्नु पर्ने रहेछ । आउनुस, धन नभएपनि यो गीतलाई हाम्रो मनले यति धेरै माया गरौं ताकि यो मानवता र उपकारको सोंच हामी सबैको मनमा सदा-सदा बांचिरहोस । सबैको जय होस । Humanity rocks once again ...✋✌
@nepcreation48986 жыл бұрын
Kalu Thapa हजुर लाई मैले Subscribe गरि सके मलाइ नि गर्नुहोला होइ 😍 जस्ले गर्दा हामी नजिक हुन सक्छौ.... Subscribe ✌ please
@bishnudhungana24116 жыл бұрын
vabiseko narayangopal
@gharkijethionlinetv23756 жыл бұрын
गरिबी भए पनि सोर को धनी मेरो भाइ ....तिमी सन्चिकै ठुलो कलकर हौ यो सारा नेपाली लाई थहा भैसक्यो र सहयोगी नेपाली मन हरु लाइ सलम .......💘💘💘💘💘💘💘💘💘💕💕💕💕
@binuthapa38794 жыл бұрын
Huh ahh
@barshagurung92052 жыл бұрын
Asakodarjivaikokovoicemanparo
@barshagurung92052 жыл бұрын
Askodarjivaikokoramrocaca
@tapassarkar6272 Жыл бұрын
@@barshagurung9205 p0😂gg😂g
@barsalimbu12846 жыл бұрын
पर्खाइ मा बस्दा बस्दा आज बल्ल हेर्नू पाइयो सारै मार्मिक छ मन छुन्छ यो गित ले हुनु त मन हुनेको धनै हुदैन धन हुनेको मनै हुदैन सारै भेट खाने गित ल टङक भाइ र असोक बाबू को प्रगतिको कामना छ म चाहिँ कुबेत बाट हेर्दै छु
@narayansapkota63156 жыл бұрын
Best wishes ashok vai
@Subbavlog1210 күн бұрын
Aaja feri yo gana hernu sunnu man lagyo
@LochanBhattaraiOfficial6 жыл бұрын
Wah daami vai😍😍 धेरै दिनको पर्खाइ पछि बल्ल बल्ल आज आयो ! एक्दमै राम्रो लाग्यो ! भाइको भिडियो आजै ट्रेन्डिङमा आउने छ! #1 भाइलाइ उज्ज्वल भविस्य को शुभकामना 😍 भाइलाइ माया गर्ने जति येता आउनु है✋😍 मन छोयो मेरो त !
@voicenepalmedia11826 жыл бұрын
+Funny Bammu yo git ko music tracks pani halnu parne honi hai
@JD-lm7fz5 жыл бұрын
Wooo love u sir forever .....
@rshanxetrii18566 жыл бұрын
अशोक भाईको गितलाई मनपराउँने जती हाजिर गरम त😍😍😍😍😍😍
@asmitahamal81666 жыл бұрын
म त फ्यान हो 💕💕💕
@rshanxetrii18566 жыл бұрын
asmita hamal horw😍😍
@gamerwuhan6 жыл бұрын
धन बिनाको मन नै ठिक हो? होनि हजुर । आहा कति सुहाएको नेपाली पोसाकमा टंक दाइ र आशोक भाइलाई । धन्यवाद छ है सम्पुर्ण सहयोगी हातहरूलाई । जय नेपाल ।।
@tikasunar28539 күн бұрын
Ma pani aaya ❤
@उधारोमेरोजिन्दगीभयो-ल5भ6 жыл бұрын
ढाका टोपि टल्क कति सुहायाको💕💕 कहिले देखि पर्खाइमा थिए आज आएछ बल्ल खुसि लाग्यो मन्छोयो सफलताको शुभकामना अशोक दर्जी टंक बुढीथोकि लाई टप नं म १ मा छ सोर बिडि्यो पनि खञाछ रचना कार सर बिराज वाह मन पराउने जति 🖐️🖐️🖐️ 💕💕💕💕💕
@ajayvai59466 жыл бұрын
Dami xa vai ko song
@mayalama44196 жыл бұрын
wow so sweet voice Ashok vai best of luck vai 👍👍👍💞💞💞💞💞💞💞
@manashrestha96296 жыл бұрын
Depinjel xertttyy same here
@उधारोमेरोजिन्दगीभयो-ल5भ6 жыл бұрын
Mana Shrestha my chanal skeiber
@rinabasnet88776 жыл бұрын
Jate suneye pane pugdaina k veyako hola
@deepakthapa83956 жыл бұрын
टन्क जि को स्वर कति दामी । सानो भाइ को के कुरा गर्नु । धेरै राम्रो गित सुन्न पाइयो धेरै पछि 💕🌹
@ArjunNeupane1896 жыл бұрын
अति मीठो गीत ! बधाई छ अशोक दर्जी भाइलाइ ! अझ धेरै प्रगतिको कामना !!
@sanjibthapa20622 жыл бұрын
४ बर्ष भैसक्दा पनि अझै भिडियो हेरिराख्ने हामि को को छौ। love you song and team😍😍😘
@BabuKrishnaPariyar6 жыл бұрын
धेरै धेरै धेरै धेरै धेरै धेरै राम्रो गित सफलताको शुभकामना टंक दाजि र अशाेक प्याराे भाईलाई अनि दर्शकहरूलाई त मुरि मुरि धन्यवाद याे गितलाई मन पराउनु भाकाे मा
@chokyid5996 жыл бұрын
Pacheuri Music bcc ol
@puranakumaripoon76866 жыл бұрын
Hi
@parbinmagar3586 жыл бұрын
धेरै धेरै धन्यवाद Tanka budhathoki जि यो बाबुको कला गलालाइ चिनेर साथै ठूलो अबसर दिनु भयको मा धेरै पर्गती गर्ने छौ Babu Ashok
@PREMKOYEE6 жыл бұрын
Wow good song +voice 🌹🌹
@sangitabasnet33516 жыл бұрын
Dherai ramro chha vai ko song
@sangitabasnet33516 жыл бұрын
Yasari pragati gardai janu vai
@nepalitalim6 жыл бұрын
गीतमा साह्रै मिठास छ । संगीतको सैली झन मन पर्यो संगीतकार को पछी पछी गाउने । गायकी तिखारिन बाँकी छ तर हुने बिरुवाको चिल्लो पात भनेझै सानो भाईको स्वरमा जादु छ । video पनि राम्रो ending झन मन पर्यो । भाई लाई उत्तरोत्तर प्रगतिको कामना
@manojthegim9 күн бұрын
ह्जुरको support देखेर आज आएर subscribe गरेको छु सधै राम्रो होस ।❤ tangka dai
@SamikshyaBasnet6 жыл бұрын
Kati ramro 👌😻💕🌸
@callpok81776 жыл бұрын
Samikshya Basnet ur poem recitaction is very fabulous....
@royalcricket23746 жыл бұрын
Samikshya Basnet *
@raysomshah89076 жыл бұрын
Samikshya Basnet 🌹🌹💕💘
@anitvlog53736 жыл бұрын
Samikshya Basnet
@rautvaiub41776 жыл бұрын
राम्रो पनि यती राम्रो voice होकि बयान गर्ने ठाउ नै छैन tq tanka sir येस्तो गरिब बालक लाई देश बीदेश मा चिर परिचित गर्नु भयकोमा ।।। सफल्ता को सुभकामाना ।।। tanka sir and आशोक बाबू लाई पछि पनि यो भन्दा राम्रो प्रतिबा लेर आउनु होला।।।
@mahadeosharma26636 жыл бұрын
the vocal of Bhai ashok darjee is so nice.
@ramubhai71406 жыл бұрын
आज किन किन एक्कासि यो गित सुन्न मन लाग्यो । अशोक भाइ धेरै माथी पुगोस , शुभकामना । टङ्क दाइ लाई हृदय देखि धन्यवाद ।
@ramlama24336 жыл бұрын
Ram
@kanchinepali22316 жыл бұрын
@@ramlama2433 ugogtd
@ars__vlog35532 жыл бұрын
सदाबाहार गीतहरू हेर्न र सुन र्बषको कुनै मतलब नै भएन नि
@rabinbcshirpali62496 жыл бұрын
आहा धेरै मिठो गित भाइको धेरै धेरै बधाई एवम् सुभकामना! सबैको मन मुटुमा बस्न सफल रहोस! बधाई छ भाइ तिम्रो उज्वल भबिश्यको कामना गर्दछु! धेरै राम्रो सुहायो नेपाली धाका टोपीमा 😍
@bikashmagar97996 жыл бұрын
सपना सानु ho haii
@amit_edit777 Жыл бұрын
धेरै राम्राे छ यो भाइको स्वर
@sherbahadurrana98206 жыл бұрын
"मन विनाको धन ठुलो कि धन विनाको मन" Wowww Superb✌✌✌ दाम्मि भ्वाइस। भाईको साङ्गेतिक यात्रा सफल होस्। टंक दाईलाई धेरै धेरै धन्यवाद💕💘💔
@kamalsonidilekh28856 жыл бұрын
Sher Bahadur Rana damexanihoviko
@Misspabichhetry98566 жыл бұрын
जिन्दगीमा यति मन छुने गित यो इतिहासकै उत्कृष्ट हो निकै यथार्थ परक छ असोक भाइ को जिन्दगी लाई टंक दाजु ले भगवान को रुप भएर जन्मिनु भएको जस्तो लाग्छ भबिस्य उज्ज्वल छ निरन्तर सफलता को सुभकामना
@balbahadurpariyar12872 жыл бұрын
आज फेरि यो गित हेरे । ४ बर्ष अगाडी फर्केर हेर्दा कस्तो कस्तो लाग्यो मनमा।। अल द बेस्ट Tanka & Ashok.
@deepakpaudel12376 жыл бұрын
लुकेर रहेका प्रितभालाई यसरी सबैको सामु छर्लङग देखाई बाबुको भविश्य उज्जल बनाउने कोसिस गर्नुहुने सबै सहयोगी मनहरुलाई सलाम छ साथ मा टंक दाजु तपाई एक महान व्यक्ति हुनुहुन्छ जसले सानो भाई अशोक दर्जीलाई अवसर दिनुभयो र आशा छ जिबन भरि एस्ता दुखि गरिब को साथ दीनुहुनेछ , हाम्रो माया र साथ आफ्नो ठाउँ बाट सधै हुनेछ (दीपक पौडेल कतार देखि )
@ashalamichhanegrglamjung91166 жыл бұрын
youtubeमा मात्रै होइन अशोक बाबू फेस्बुका वाल वालहरुमा पनि भाइरल हुदै गएको छ यति बेला ! लु अझै बधाई ! छ बाबु
@gauravthapa57276 жыл бұрын
तपाइ महान हुनु हुन्छ। एउटा बालक को भबिश् । हेरि दिनु भयको मा । हामी नेपाली को माया सदै तपाइ प्रती रहि रहने छ। अजयसरि नै । गर्दै जानुस । हामी नेपाली को मन जित्नु भयको । छ धेरै धेरै धन्य्बाद ।
@oliamar703810 күн бұрын
super ❤❤❤
@shubarushrestha35866 жыл бұрын
टंक जी को महान बिचार अनि महान सोचलाइ salut छ । बाबु को जादुगर आवाज को के कुरा गरु पागल बनाउछ ।
@nepcreation48986 жыл бұрын
Prem Geetika हजुर लाई मैले Subscribe गरि सके मलाइ नि गर्नुहोला होइ 😍 जस्ले गर्दा हामी नजिक हुन सक्छौ.... Subscribe ✌ please
@shubarushrestha35866 жыл бұрын
nep creation maile ta vetina ta.hjrko chanal
@deep_sunam6 жыл бұрын
Omg नेपालमा पहिलो चोटी होला यति धेरै मनपराएको र comment गरिएको गीत शुभकामना छ।4 hour ma 67k views 27k like and 4.9k comment (मन विनाको धन ठुलो की धन विनाको मन) मेरो विचारमा 6 hours मा Trending No 1 पर्ने पहिलो रेकर्ड होला है।
@manjusunar69216 жыл бұрын
Superb song
@deep_sunam6 жыл бұрын
Manju Sunar hora hjr
@dhanalama13516 жыл бұрын
Dipak Pariyar dislike kina/kasle gareko hola??yo dislike garni haru lai kasto geet man parxa hola??
@arjunlama60486 жыл бұрын
Not only like, comment and views but also increase in subscribers..
@manojrai96456 жыл бұрын
wow Beautiful sang
@नानुपाल्पाली6 жыл бұрын
लाइफ मा पैलो चोटी युटूब हेर्दा यती मिठास आयो साचै मन खुशीले कता कता पुग्यो भन्न पर्नी सबै सब्द हरू त कमेट मा देखीसके यती हो भग्वान पुज्न मन्दीरनै धाउन पर्नी रैनछ भग्वानको रूप मान्छेमै रैछ यो बाबु लाई यो ठाउ सम्म ल्याउनी सबै लाइ मेरो नमस्कार ठुलो मान्छे बन्नु मेरो भाई मेरो आयू पनी लागेस हजुर लाई ?
@dhanapatirijal74796 жыл бұрын
i like both song as well as this comment waooooo, yo honi tarika
@prabinkumarsuyal75706 жыл бұрын
Me to
@krishathapa82266 жыл бұрын
Laxmi Koirala hai testoh 😃😄😀
@gangamayarana98276 жыл бұрын
Laxmi Koirala ..honi fnd yeti mitho x git na suneni sunam sunam lagni 😍😍
@nishapakhrin75876 жыл бұрын
Thapa kisson receiver
@राजाराम-ष2घ3 жыл бұрын
अाहा कति मिठाे साेर शब्द शंगित मन छुयाे याे गित ले 😍🤗
@bibash_066 жыл бұрын
भिड्यो न हेरि लाइक गर्ने हजिर हुम्म त।धन्येबाद टन्क दाइ।✊✋✋💕💕
@Udaythakur18556 жыл бұрын
SaBiN MaGaR -Official ma pani ho
@sanjayadulal53416 жыл бұрын
SaBiN MaGaR -Official ✋✋✋
@saraswotiadhikari54906 жыл бұрын
😍😍
@karmulama8386 жыл бұрын
✋✋✋
@r.k.purbeli5265 жыл бұрын
🙋
@tikusaud43106 жыл бұрын
(नेपाली गित हरु मध्य सबै भन्दा बढि यो गित मन पर्यो... सब्दहरु पनि साह्रै राम्रो स्वर पनि निकै नै मिठो.. वा वा वा असोक दर्जि भाई सधै सफलता को सिखर मा चढ्नु यहि छ मेरो सुभकामना) 💙
@ameeraa36856 жыл бұрын
दामी छ बाबू दामी भोइस बधाई छ तिमिलाइ अझै अगि बढ्नु ल एहि छ मेरो आशिर्वाद ल
@Chandrakalachettri18924 ай бұрын
2024 मा हेरने जति हाजिर हौ त..
@keshabkhadka61312 ай бұрын
❤
@Factsbeastable2 ай бұрын
❤
@RikeshBasnet-w9v2 ай бұрын
mo xu😢😢😢😢😢
@bhumbudha6 жыл бұрын
गीत त सर्बोकृस्ट छदै छ , तर मलाई भिडियो मा देखाईएका हरेक कुरा हरु मन पर्यो | पर्दा पछाडी काम गर्ने हरुको नाम मात्र देखिन्थ्यो तर यो भिडियोमा फोटो / भिडियो नै देखियो | यो पक्ष एकदम मन पर्यो | साथै अशोक दर्जी लाई यति भाईरल बनाउन कसको हात थियो र उनलाई निशुल्क १० कक्षा सम्म पढाउने जिम्मेवारी कसले लिएको छ, यस्ता यता कुराहरुले मेरो आँखा बाट खुशी का आँशु नै झरे | अन्तिम मा सम्पूर्णलाई एउटा ऐतहासिक भिडियो बनाएर विशेषगरी हामी परदेशमा बसेका नेपालीहरुलाई मनोरंजन गराउनु भएकोमा हृदय देखि नै धन्यबाद दिन चाहन्छु |
@sanjeephamal38596 жыл бұрын
बि राज नेपाल हजुर लाई धन्यवाद येति राम्रो शब्द लेख्नु भयो अनि सङीत दिनु हुने दाजु लाई नी राम्रो गजब स्वोर त आउछ जान्छ
@binodrai53513 жыл бұрын
3 बर्ष पछि पनि यी आवाजहरु सुन्ने जति यता हाजिर हौ 🥰🇳🇵🇳🇵🙏
@LalitaKumari-gk9pi3 жыл бұрын
🙏👌
@susmamagar49632 жыл бұрын
🙏🙏
@vipofficial-cx7cl Жыл бұрын
4
@krishnachy6835 Жыл бұрын
RftREse
@mini_vlogger133 Жыл бұрын
Mani xu
@karnanepali56916 жыл бұрын
जति हेरे पनि चित्तै नबुझ्ने हौ । दिनको एकपटक त हेर्नै पर्ने कस्तो मोहनी लायो हौ अशोक बाबू र टंक सरको आवाज अनि बि राज नेपाल दाईको शब्दले !!बेस गितारमा अनुप दाईको बेजोड प्रस्तुती !!! साउदी बाट
@MrThulBhai.1 Жыл бұрын
५ बर्ष पछि हेर्ने को को छौ हामि
@prinamsharma14486 жыл бұрын
यो भाई को फ्यान प्लिज 👉👍❤👌
@chetansonichetansoni42755 жыл бұрын
Nice
@deepakthapa83956 жыл бұрын
मन बिनाको धन ठुलो कि धन बिनाको मन । सब्द साह्रै राम्रो
@sabitabk69346 жыл бұрын
Universal Alone nice
@imgood11426 жыл бұрын
TANKA BUDATHOKI daii ko fan vaye 😊 #Respect 🙏🙏
@allmoviesinfinix8 күн бұрын
2025 ma KO KO hernu vayako hununuxa sabai hajir hum
@ShabdaAcademy6 жыл бұрын
गीत राम्रो छ! सफलता क्षणिक होइन; लामो समयको लागि होस्! *All the best*
@nishanchamling81456 жыл бұрын
Shabda Academy well said
@BibeshPyakurelBP6 жыл бұрын
Shabda Academy Nice song
@evergreenshailendra86316 жыл бұрын
TRENDING No.1 मा हेर्न चाहाने जति एता✋✋
@jesusyouaremytruelover12816 жыл бұрын
Me
@dilensarkar59636 жыл бұрын
Wow song sarai man paro 💕💕💕💕💕👍👍👍
@umakantaadhikari98245 жыл бұрын
Wah wah so nice song
@halkaramailo41826 жыл бұрын
यति धेरै चक्चके फुच्छे ले कति दुख दियो होला भिडियो बनाउने बेला मा। यो भिडियो मा त सोझो भलाद्मी देखीएको छ।।।.. सर्बप्रथम टंक जि लाई धन्यवाद । एक सडक मा आफ्नो खुसी ले गाउदै हिड्ने भाइ लाइ उस्को प्रतिभा देखेर आज उस्को भबिस्य राम्रो होस भन्ने सोच्दै हुनुहुन्छ ।।। र आफुले सक्ने खाल्को सहयोग गरेर आज देश देखि बिदेश सम्म उस्को दर्जी भाइ लाई चिनाउ भयो।।।।।। हजुर हरु दुबै लाई सफलता सुभकामना।।।
@sargamrana6676 жыл бұрын
ramro lagyo
@meerasingh481610 күн бұрын
Kati mitho aawaj dhero shubkamnay
@HamroTalkingTom6 жыл бұрын
Ekdam ramro lagyo😍😍 Trending #1
@junlimbu27636 жыл бұрын
एति छोटोे समय मा त बाबू ले एति राम्रो गाउन सको झन् पछि कस्तो होला 😍😍😍😍😍😍💞💞💞💞😇🌹🌹
@khabarsangalo61506 жыл бұрын
सुपर हिट भय हाम्रो अशोक भाइ।।।।
@rinasarki33526 жыл бұрын
वोव दामी
@voicenepalmedia11826 жыл бұрын
Lona music track bhaya yata hajur garam
@khabarsangalo61506 жыл бұрын
Voice Nepal Media Hunx xitai nai upalabda garaunexau
@bhimkumarilimbu4895 жыл бұрын
Ashok mataraei hoena ar ji pani papa ko lagan le 2bai xora hit vayako ho ni hai, tq tanka bhai.
@laxmishrestha3825 Жыл бұрын
Timro new interview herera dherai Roya ra dherai khusi ni lagyo vai tank Dai ko sath ma xau ajai ramro gardai janu🥰♥️
@rajkumaripun38745 жыл бұрын
अति मिथों र अति मार्मिक यो गित कहिल्यै पुरानो हुदैन होला Thank you so much tank sir.
@उदितखत्री6 жыл бұрын
जति सुनौ उति सुनौ सुनौ लाग्ने मन नै छुने गित
@amarjitmalla90236 жыл бұрын
Ramr0 lageyo
@nepcreation48986 жыл бұрын
Udit Khatri हजुर लाई मैले Subscribe गरि सके मलाइ नि गर्नुहोला होइ 😍 जस्ले गर्दा हामी नजिक हुन सक्छौ.... Subscribe ✌ please
@उदितखत्री6 жыл бұрын
nep creation ok sir
@rshanxetrii18566 жыл бұрын
यति राम्रो गितलाई Dislike Hanne हरु...नेपाली गित संगीतलाई माया नगर्ने बिदेशी गुलामी 😈++नीच सोच,अरूको प्रगती देखीनसक्ने र आफुले पनि केही गर्न नसक्ने खालका पशुहरू हुन😠😡😈😠😠😠😠
@limburajangdembe15516 жыл бұрын
Røshåñ xētrîí सहि कुरो ✌
@rshanxetrii18566 жыл бұрын
Limbu raj Angdembe tquuuü euuuu 😍💞🙏👏
@jeevanlimbu14706 жыл бұрын
दोहोरी गीत सुन्ने लाई केही थाहा नै छैन यस्तो गीत
@rajaxettri69076 жыл бұрын
Røshåñ xētrîí supop brooo yestoo naramlo sochna raix npli pani xyaa yestoo ni hudo raiix llll....nway babu ko voice rmlo x support garni tanka n dj rupak lai dhari dhanyabad garna chahanxu ma
@kritilama60336 жыл бұрын
Røshåñ xētrîí G sai kura garnu vo
@rkbullet58052 жыл бұрын
Ma 10 ma huda suntheya aila jhako ayo❤
@SingerTankaTimilsina6 жыл бұрын
वाओ मीत जिउ proud of you गीत उत्तिकै मीठो तपाइको मेहेनत भिडियो मा छर्लङ्ग देखिन्छ अशोक भाइ को जिन्दगी मा बहार थपी दिनु भयो यो राम्रो काम को लागि बधाई तथा सुभकामना आउने दिन मा प्रगतिको कामना
@surendrarai35036 жыл бұрын
Tanka Timilsina गीत धेरै राम्रो लाग्यो सुनिरहु जस्तो लाग्छ दिन मा 4 चोटी हेरछु
@3monkeydance1276 жыл бұрын
Tanka Timilsina Ho
@surendrarai35036 жыл бұрын
Tanka Timilsina जी तपाई kp khanal संग काठमांडू सरसफाई मा सहकार्य गर्नु हुन्छु हो मलाइ त तपाई जस्तै लाग्यो
@Bishnurawal6 жыл бұрын
Yea he is great
@vdjindia39036 жыл бұрын
Tanka Timilsina
@ishikarai42156 жыл бұрын
मन भएका टंक बुढाथोकि र डिजे रुपकलाई धेरै धेरै धन्यवाद ।
@mangjabungcollection14445 жыл бұрын
जति सुनेपनी सुनिरहौं लागिरहन्छ यस गीत
@arundaimary86275 жыл бұрын
👌👌🙏🙏
@NishaSharma-dy7ih6 жыл бұрын
मैले यो गित 100 पटक भन्दा धेरै सुनी सके जति सुन्यो तेति सुनौ लाग्ने कति मिठो स्वर भाइ अशोक को
@explorekudos4 жыл бұрын
Me too
@ReshmaraeReshmarae Жыл бұрын
पाँच बर्ष पछि नि हेर्दै छु मत को को हुनुहुन्छ अझै हेर्ने
@abishekmoktantamang17766 жыл бұрын
अशोक दर्जी भाइलाइ माया गर्ने जति यता हजिर✋✋✋✋✋✋!!!!!
@SamjhanaThing6 жыл бұрын
ABISHEK MOKTAN TAMANG ✋✋✋✋✋
@hamalproduction996 жыл бұрын
ABISHEK MOKTAN TAMANG Me2
@motirampariyar.6 жыл бұрын
हजुर म पनि छु है अलि कति ठाउ दिनु होला है
@ranjankhanal80556 жыл бұрын
Abishek bro edm fan ministry sound Nepal ko gheet subxah
@predeepkhadkasantoshkhadka9026 жыл бұрын
✋✋✋✋✋✋✋✋
@SajinMaharjanOfficial6 жыл бұрын
dherai ramro , vai ko yo geet ley mero mann choyo 💓
@Figureoutband6 жыл бұрын
Sajin Maharjan but im your fan dai😂😂 keep singing
@Nehamaharjan226 жыл бұрын
I just wanna request you not to sing this song and upload on your channel... p.s I am your fan though.
@sajit28866 жыл бұрын
Sajin Maharjan esko cover garne ki bro
@delipsharma9306 жыл бұрын
Sajin Maharjan cover song chai plZ na nekalnu hoi bro
@anmoljung64946 жыл бұрын
Sajin bro how it feels to see someone being popular singing nice?
@rabinbcshirpali62496 жыл бұрын
यति सानो बाबुको प्रगती देख्न नसक्ने, यो भिडियो डिशलाइक गर्ने कुन ठाउँको मान्छे परेछन् 😢 जे जस्तो भए पनि भाइको कला गला लाई सम्मान गर्नु पर्छ, ताकि अझै आगामी दिनहरुमा राम्रो गित संगीतको बाटो बन्दै जावोस
@karanjungthakuri43186 жыл бұрын
सपना सानु honi
@xameer14466 жыл бұрын
सपना सानु Dammi 6
@rameshgupta23306 жыл бұрын
हो नी हजुर पकै पनी बाबू को कला लाई त हामी ले मान्नु पर्छ
@sankanxamagara14126 жыл бұрын
अरुले राम्रो काम गरेको देख्न नसकेर Dislike गरेको होला
@gopalshrestha86696 жыл бұрын
सपना सानु ...तेइ त है।।मैले पनि ख्याल नै नगरेको।।।dislike गर्ने मनुष्य पनि धर्ती हुदारैछन।। बिचरा एक गरिब बालक लाई आफ्नो भबिस्य देख्न नसक्ने मानव हुदारैछन। तेइ भयेर हो नेपाल कहिलै अगाडी बढ्न नसकेको रिस र डाह मात्रै छ यो नेपालमा
@RajaMkrabyАй бұрын
Nice video ❤❤❤❤🎉
@Yamkalapalli6 жыл бұрын
मन बिनाको धन ठुलो कि धन बिनाको मन really heart teaching 😀👍👍👌👌सफलता को शुभकामना सम्पूर्ण टिम लाई धन्यवाद टक दादा यस्तै राम्रो काम गर्दै अगाडि बढ्नु भयको देख्न पाईयोस ?
@Ompatel19986 жыл бұрын
yamkala Palli magar hello im from india rajeshthan i like ashok darji song
@Yamkalapalli6 жыл бұрын
Om Patel thank you
@arundaimary86275 жыл бұрын
👌👌🙏🙏
@surrenderpaswan18955 жыл бұрын
HELLO MEM Namaste
@अन्जानराज6 жыл бұрын
कतिपटक सुनिसके जति सुने सुनौ सुनौ लाग्ने touched . कतै कुनामा छोयो साच्चै गितले । तर लास्टमा flashback नगरेको भए हुने । Dj rupak ra Tanka budhathoki लाइ धन्यवाद अशोक भाइ लाइ भाइरल बनाउनुभएको मा । ✋✋
@umeshgotame14526 жыл бұрын
अशोक भाईको गित रेकर्डिङ गरिदिनु भएकोमा बरिष्ट गायक,तथा संगितकार टंक बुढाथोकी सर लाई अन्तर हिर्दय देखि धन्यवाद साथै सफलताको शुभकामना
@dharamaaidi Жыл бұрын
Tanka budhathoki ❤❤❤salam xa yasto ramro song
@padamsangeetchhetri41206 жыл бұрын
नेपाली गित सङ्गीत अनि फिल्म हरु भन्दा 4 गुना 7 घन्टा मा तीन लाख भिउ जानू जानू नेपाली गित सङ्गीत को पहिलो recod पनि हो खुसी लाग्यो भाइ को आवाज ले देस नै रुवायो अनि टन्क जि लाई पनि धेरै धेरै बधाइ दिन चाहे र भाइ लाई studio सम्म पुराउने मित्र प्रती आभारी छु। गित धेरै मािठाे छ । खुसी छ आज नेपाली सङ्गीत मन हरु dislik गर्ने हरु ले नहेरेकै राम्रो हो कित लाइक र अनलाइक नै थाहा नभयको हुनु पर्छ कित सङ्गीत नबुजेको भनौ या कदर गर्न नजानेको भनौ।
@bishnugiri30836 жыл бұрын
wow wow
@hancysameer56216 жыл бұрын
सहि भन्नु भो दाजु हजुरले ✊✊✊✊
@purnaoli92106 жыл бұрын
Damiii xa babu
@kamanajoshi79046 жыл бұрын
अरूको पर्गती देखन नसक्नेहरु होला।।dislike garne😠😠😠 Love you vai😍😙😘 Bst of luck for ur upcoming new journey in nepali music industry❤❤ Song heart touching👏👏
@singisking36166 жыл бұрын
hola i love ashok vai voice
@PB-vg5wl6 жыл бұрын
Bro kasto khatra khatra video mata dislike auxa manxele jasto ramro video geet haleni dislike garxan kasaile like garxan yo normal ho ..but malai chai manparyo geet ..famous vayo pachi haters pani badxa fans pani badxan ..celebrity vayo pachi sabko teii hoo ..
@tilizateeka90446 жыл бұрын
Heart touching song best of lock for your upcoming hold journey Nepali music and on your study love you babu 😍😍😍😍😍
@RGworldwideVideosong6 жыл бұрын
Ashok bhai timi ek din super star ⭐️ hunchau Mero wishes cha timi lai thailand 🇹🇭 bhata ❤️😘❤️😘❤️😘😘😘 tanka dai hajur derai derai thank u cha Hajur ko jasto maan sabai ko hos 😘😘love u both ashok Bhai I support you always 😘❤️😘😘
@bambahadur83976 жыл бұрын
RG worldwide I'm full sapot 😂😍😘
@dilkumarkhadk66876 жыл бұрын
Nice
@dilkumarkhadk66876 жыл бұрын
Really heart touch song and voice
@budhimayajogi99302 жыл бұрын
Git ramro xa Kati ramro get babu khusi Lago Mero ghar elam ho ma dherai subakamana xa babu
@dkdarnal77426 жыл бұрын
बिषेस धन्यवाद Rupak जी Tanka जी साथै सम्पुर्ण मिडीया टिम लाइ / साथमा उज्वल भबिस्य को कामना बाबु तिमीलाइ///
@sunil_paudel6 жыл бұрын
24 Hours 1,016,162 views. Wow .........❤️️❤️️ Thanks for giving Oppoutunity to Him. अशोक दर्जीको भविश्य उज्जल बनाउने कोसिस गर्नुभयो हजुरलाई सलाम छ👏👏
@sangamshresth51245 жыл бұрын
Wawo nice
@bhadreswarnaumatibajadhadi42306 жыл бұрын
अशोक भाईको गीत सुनेर हेरेर भाबुक हुनेहरु को को हुनुहुन्छ?म त जति पटक हेरे पनि भावुक हुन्छु।आफ्नै संसारमा हराउन पुग्छु मोहित हुन्छ। अनि हजुरहरु नि?????
@kalpanalimburai31136 жыл бұрын
श्री शँखा देवी रोधिघर g me to
@krishnachetry81576 жыл бұрын
mo ni
@navrajkhatrinavrajkhatri3776 жыл бұрын
Good babu ashok. Jate sunyo Ute sune raham jasto lagxa temro geet god bless vai
@himalkhadka80016 жыл бұрын
श्री शँखा देवी रोधिघर म त संगीत र स्वर मै मदहोस भए । जसरी कमिला चिनी मा।।।।।
@namratatiwari4720 Жыл бұрын
4बर्स पछि पनि हेर्दा आसु आयो😢😢😢😢
@narayangarthphoto93636 жыл бұрын
अझै नी उत्तिकै मन पराउने हरू यता हाजिर गरम ।
@ayushpandey25916 жыл бұрын
Aalu
@wayrajusubba20386 жыл бұрын
दामिछ गीत यार
@janakrajpandey26225 жыл бұрын
aakdam dammi xa k
@anishbk26396 жыл бұрын
aaja samma.kai man xune geet banyo mero laagi yo geet tei mathi yo sano.vai ko aawaj le r tanka dai ko mannai xuyo
@rudralimbu38626 жыл бұрын
Ganesh Bishwokarma sem ho broo
@anishbk26396 жыл бұрын
Tei ta funny bro socheko vanda dherau ramro banyo yo geet
@BagmatiOnline6 жыл бұрын
असाध्यै राम्रो गित मनमुटु छुने दिमाग हल्लाउने😉
@bishnugiri30836 жыл бұрын
ramro
@SujanDarnalYT6 жыл бұрын
lyric video nee herdenu hai - kzbin.info/www/bejne/omfLfmB4g7unoqs
@neeschalchemjonglemboo999 күн бұрын
Hijo asti jasto lagxa yo geet aako ni 6 barsa vayexa ajhaini utikai ramro lagxa❤❤❤
@kshitijanil36446 жыл бұрын
अशोक भाइ लाई माया गर्ने को को हुनुन्छ एता हाजिर है त,
@kalalimbu91096 жыл бұрын
✋
@sundarnepal31066 жыл бұрын
Ma pani xu hai
@aaratamang54696 жыл бұрын
हुन त म नेपाली गीत खाशै सुन्दिन !तर यो भाइ अशोक दर्जी को गीत सुन्दा धेरै आनन्द आयो😍😍😍😍😍😍
@shingdijital86356 жыл бұрын
Bijay Tamang hor..ke suno huncha dhoti songs ki pure songs
@aaratamang54696 жыл бұрын
shing Dijital old nepali song and hindi ood song sunxu
@shingdijital86356 жыл бұрын
Bijay Tamang 9
@garzacar3336 жыл бұрын
Bijay Ta
@shingdijital86356 жыл бұрын
Garza Car yes
@surendrarai35036 жыл бұрын
हाम्रो टंक दाइ को fan एता जाहिर हुम त
@limbughori18056 жыл бұрын
Hora
@asbinmagar53296 жыл бұрын
म
@surendrarai35036 жыл бұрын
Limbu Ghori ho ni
@harijesh81206 жыл бұрын
यो गीत त २०१० भन्दा पनि पूरानो रहेछ । तर भर्खरै भाईरल हुदै छ .. facebook.com/peter.bobbin.1/posts/1641654265933850
@surendrarai35036 жыл бұрын
Hari Jesh टंक दाइ ले भनु भएको छ त पुरानो गीत हो भनेर कुरै टाइम मा रिलीज पनि गरेको थिए भनेर