नमस्कार , म गायक प्रसाद खप्तरी मगर , ४ दशक पहिले देखि मेरी पुजनिय आमाले गाउदै आउनुभएको यो गितलाई हामि आमाछोराको आवाजमा रेकर्ड गराएका छौँ! सबैले माया गरिदिनु होला है!!!💐🙏💖
@bishnurajgiri11933 жыл бұрын
Dherai ramro
@parasthapa95103 жыл бұрын
aahaa
@himlalsangitpremi94723 жыл бұрын
Badhai cha sir. Miss you mom yeti mitho geet
@himlalsangitpremi94723 жыл бұрын
Jaye geet jaye sangit
@purnasijapati44143 жыл бұрын
Very nice song.
@shyamgajhmer69703 жыл бұрын
कतिराम्रो भाका र सब्द धेरैपछि सुन्नमिल्यो सफलता सुभकामना
@arunpokhrel33923 жыл бұрын
येस्तो पो गीत हुन्छ waaao अती सुन्दर आवाज
@यमराजामहत3 жыл бұрын
🌺♥️🔴🇳🇵🇳🇵🇳🇵यस्ता कालजयी नेपालिलोक सङीतका लोपोन्मुख भाकाहरु जोगाईराख्ने देशका गहना प्रसाद खप्तरी दाइ र आमालाई रास्ट्रले चिनोस।सलाम हजुरहरुलाई।♥️🌺🛑🇳🇵🇳🇵🇳🇵
@NitaPunMagarsinger3 жыл бұрын
गित सुनेर एकदम मन भक्कानियो,हार्दिक सम्मान छ आमालाई,सफलताको शुभकामना भाई🙏🙏
@sukugrng33293 жыл бұрын
सेम
@pabitragyawali62303 жыл бұрын
सेम सिस
@मेरोदेशनेपाल-श7ठ3 жыл бұрын
आहा बिरानो भाकाको दामी छ लय शब्द मलाई यस्तै यस्तै बिरानो भाका हरु मन पर्छ
@ranabahadurchhetry18013 жыл бұрын
धेरैं लामो समय पछि मौलिक गीत सुन्ने दिन जुर्यो हजूर हरू लाई सम्मान साथै शुभ कामना गर्दछु
@hahaha_bg9363 жыл бұрын
भन्ने शब्द नै छैन दाइ रुन मन लाग्यो गीत सुनेर उच्च सफलता को शुभकामना छेमा दाइ 💕
@krishnapun90483 жыл бұрын
गाउँ घरमा यस्तै तरिकाले गाइन्छ तपक्कै तिपेर best of luck हुबहु जस्ताको तेस्तै
@bhumikarki30953 жыл бұрын
गित धेरै राम्रो छ।यस्तो खाल को गित धेरै पछि सुन्न पाइयो ।
@ashodagiri33963 жыл бұрын
ल बधाई पर्साद ख्प्तरी का आमा छोरालाई धेरै राम्रो पुरानो कला गलाको
@shreejanff95953 жыл бұрын
अामा छाराकाे साेर सारै मिठाे
@tikadarlami53153 жыл бұрын
आहा यो होनि त पुराना मौलिक लोक गित तिनी बन पाखा उकाली ओराली हिंन्दा गाइन्छ मन नै भक्कानियेर आयो यो गित को भाब ले सम्मान्छ आमालाइ अनि छोरो को त बयान गर्ने शब्द पोहोरै सिद्दियेको हो फेरि नि सम्मान छ
@chandrabc19843 жыл бұрын
आहा कति मीठो मौलिक गित वा!!बिना बैनी,जमुना सुनाम दिज्यु पनि
@bishnubhandari25523 жыл бұрын
आहा कति मार्मिक छ यो हो नि गित भनेको कति कुरा समेटियको छ सारै मन रुन्छ गाउँ घरको याद आउँछ के गर्ने बाद्य्यताले विदेशीनु पर्नी ! सारै राम्रो छ दुबै जनालाई उज्ज्वल भबिस्यको सुभकामना ।
@midamacharya23763 жыл бұрын
यति राम्रो गित को भ्यु जम्मा २५ के?त्यो सिगाने सचिन केटा को कति आउछ हे बरै कला र गलाको सम्मान छैन सबै हेहे र हुहु कै पछि कुद्छन
@neeruthapa17953 жыл бұрын
Good
@brihaspatikhanal9344 Жыл бұрын
Ho hajur kala nachinerai deshai bideshiko huna laiskyo
@binodgotame20203 жыл бұрын
एकदम राम्रो छ
@Birahibashyal3 жыл бұрын
आमा नमस्कार...सधै खुसी हुनु आमा साह्रै उत्कृष्ट गीत ,बयान गरि साध्य छैन सफलताको शुभकामना प्रसाद सर ❤️❤️❤️❤️❤️
@milanpun35033 жыл бұрын
Wow निकै मन पर्यो 3 फेरा हेरे।
@birbahadur39013 жыл бұрын
मिठो लय सुपर लाग्यो फुपुको सोर अझै धेरै गर्दै जानू होला शुभकामना ।🙏🙏🙏
@cbgahamagar9243 жыл бұрын
खप्तरी प्रसाद सरले किन मौलिक गितमा धेरै रुचि राख्नु हुन्छ भनेको त आमा पनि मौलिक गितको लागि ठुलै गायिका पर्नुहुने रैछ धेरै राम्रो लाग्यो गित! अनि आमाको पनि धेरै मीठो भ्वाइस रैछ सफलताको शुभकामना छ सबै टिमलाई
@homgurungbahadur34783 жыл бұрын
राम्रो छ आमा छोरोको गीत
@sudanthapa37142 жыл бұрын
यो गीत मलाई असाढै मन पयौ
@prasadkhaptarimagar2 жыл бұрын
thankuu
@gulmi999903 жыл бұрын
वोव मिथो सोर आमा छोरा को मनै छुने सलाम छ दाजु हजुर लाई
@suryaprasadsharma85033 жыл бұрын
अति शुन्दर
@bishalbc55873 жыл бұрын
नम्बर त आमा नमस्ते छ हौ आमा छाेराकाे दामि गित छ धेरै पहिलाको याद आयाे गाउघरकाे बधाई छ दाजु अनि आमालाइ
@subasgharti15223 жыл бұрын
हरेक गीत सुन्ने हेर्ने क्रममा यो मौलिक पनि सुन्ने हेर्ने मौका जुर्यो कला गला ह्जुर्हरु प्रति हृदय देखिन सम्मान बधाई 👏👏♥️🤝🎤🙏
@darshitmagar76093 жыл бұрын
Dharai mitho song
@dalbahadurpun64323 жыл бұрын
कति राम्रो छ आमा छोरा को आवाजमा सजिएको मौलिक गित
@mayarai84453 жыл бұрын
बधाई छ निकै मार्मिक गित को लागि
@BhuwanSinghThapa3 жыл бұрын
मौलिक गीत र मौलिक स्वरआमाको ।। मिठो
@kandelkedar47383 жыл бұрын
मेरो बेस्त गायक सारै मिठो गित धेरै समय देखि यो आवाज सुन्न पाएको थिईन आज सुन्न पाईयो खुसि लाग्यो सफलताको सुभकामना छ सधै सुन्न पाईयोस यो सुमधुर आवाज
@shelinaentertainment23393 жыл бұрын
एकदमै मौलिक गीत
@Supriya88863 жыл бұрын
आहा मीठो गीत आमाको
@यामुनारोकामगर3 жыл бұрын
आहा 👌👌👌👌👌👌👌❤️❤️❤️❤️👏👏👏👏
@Saisha-lz8ds3 жыл бұрын
आहा कति मिठो आवाज दिदिको
@kiranbudhathoki34383 жыл бұрын
tik tok हेरेर आउने को को हुनुहुन्छ हाजिर र लाईक गरुम ल गीत राम्रो लाग्यो
@milanrana87883 жыл бұрын
M Pani ho
@AmarAmar-tk3nl3 жыл бұрын
अामा हजुर्काे अासिर्बात है सारै राम्राे छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌🥀🥀
@फुलैफुलकोबगैचामातिमी3 жыл бұрын
Wow nikoi mitho song safaltako suva kamana
@takbahadur67363 жыл бұрын
जति सुने पनि धित नमर्ने स्वर अनि रमेश बि जि सरको सब्द मनै छुनि अामालाइ सम्मान छ
@ajaybk38013 жыл бұрын
धेरै धेरै राम्रो छ 👌👌👌👌👌🙏🙏🙏🙏
@hackerizzlaku40913 жыл бұрын
बधाई छ अामा छोरा लाई भाई
@devbahadur72863 жыл бұрын
दाजु को गित र आमा को निकै रामो छ ल
@ताराउचा3 жыл бұрын
कति राम्रो गीत यो गीत सुन्दै पिउदै गर्ने हो भने धेरैै बोतल ढल्छन्.
@rishirampaudyal29073 жыл бұрын
धेरै राम्रो छ गित सफलता को शुभकामना ।।।।।
@magarlapha3 жыл бұрын
Great job. आमाको आवाज ठेट शैली छ जुन अहिलेको पुस्ताहरुमा भेटिंदैन।
@ganeshbhandari86483 жыл бұрын
अत्यन्तै राम्रो गित शुभकामना दाजु
@milanchhetri65443 жыл бұрын
सुभकामना ब्यक्त गर्दछु
@nirmalakc11403 жыл бұрын
धेरै राम्रो छ
@golketabhuwanchenal33973 жыл бұрын
आहा पुरानो भाकामा कति मीठो गित सुनिरहन मन लाग्यो 😍😍😍😍😍😍😍😍😍😍😍😍
@shyambdr.gharti69283 жыл бұрын
Tiktok बाट हजुर 🙏🙏🙏🙌🙌🙌❤️
@onlinenepal53603 жыл бұрын
अति राम्राे
@pratimapoudel73413 жыл бұрын
आँसु नै झर्यो धेरै धेरै शुभकामना आमा र दाजु लाई🙏🙏🙏 म त टिकटकमा देखेर आको💓💓💓💓
@hemurana6223 жыл бұрын
Dherai ramro lok dohori geet safalta suvkamana
@salinamagarni15743 жыл бұрын
यो गीत सुनेर सारै मन भक्कानिएर आउँछ आँखा रसाउछ 😭😭हार्दिक बधाइ छ सबै हजुर हरुको तिमलाई
@prasadkhaptarimagar3 жыл бұрын
thankuu
@chinuthapa10943 жыл бұрын
वाउ कति मीठो स्वोर अनि शब्द मिलेको शुभकामना आमा अनि भाइ सबै तिमलाइ❤️❤️❤️🎷🎷🎷🎤🎤🎤🎤
@Mohanlamtange7833 жыл бұрын
शुभकामना अामा र ब्रो लाई।
@suryakumarpariyarsingerpar37893 жыл бұрын
भाका सारै मिठो अावज दिल छुने धेरै मिठो लाग्यो
@rajuneupane23953 жыл бұрын
कति मिठो स्वोर आमा को अति नै मन परो आगामी दिन हरु मा पनि यस्तै यस्तैइ भिडियो ल्याउनु दाजु
@टेकसिङपरियार3 жыл бұрын
अाहहहह अामा लाइनमन छ
@devendrabc64673 жыл бұрын
वाः वाः उत्कृष्ट सिर्जना 🌹
@sanjugurum34193 жыл бұрын
मलाई पनि सारै मन परी यो हजुर
@yamnathsubedi2393 жыл бұрын
अत्यन्तै उत्कृष्ट पुरानो भाका र पुस्ताको प्रस्तुति !!!
@bamrelmeharsingh83003 жыл бұрын
वाह !!! बधाई छ गुल्मेली आमा छोरालाई
@khumangm19983 жыл бұрын
आहा नमस्कार आमा! कति मिठो स्वर हो आमा मनै छोयो।तेसै माथी रमेश सर को उत्कृष्ट शब्द प्रसाद सर को मिठो आवाज मा मौलिक भाका जति सुनेनी धित नमर्ने गित। शुभकामना सबै तिम लाई।
@dharamrajbhattarai56733 жыл бұрын
टिकटक बाट आएको म त सारै मार्मिक गित
@chhantyalsochan164213 күн бұрын
कति मीठो शब्द स्वोर आमा छोरालाई सम्मान छ्🙏🙏🙏
@bharatSingh-rl6mt3 жыл бұрын
अति राम्रो गित पुरानो गित सुन्नु को आनन्द बेग्लै छ। मलाइ त मन पर्यो ।
@shishirgiriaanshupremy22133 жыл бұрын
धेरै राम्रो गीत छ विशेष गरि आमालाई लखौ लाख सम्मान छ करोड मा पुगोस यो गीत 💕🙏💅💅✌️✌️💘💞💞
🙏यो गित सुन्दा घर गाउको याद आयो निकै so एस्तै एस्तै गित सुन्न्न पाइयो आगामी दिन मा
@N-CHHABI3 жыл бұрын
आहा कति कति मीठो मौलिक गीत । सबै टिम लाई सफलता को सुभकामना ।
@ganeshbhandari86483 жыл бұрын
आमा को आबाज अझै पनि कति राम्रो
@abhash4653 жыл бұрын
मौलिक कला र संस्कृतिको संरक्षण सम्बर्द्धनको जिम्मा प्रसाद खप्तरी मगरले मात्रै लिए जस्तो भो,अरु कलाकारबाट यस्तो अर्गानिक गित कहाँ सुन्न पाइन्छ,साह्रै मन छुने लय र शब्द ❤️👌
@JamunaSanamOfficial3 жыл бұрын
शुभकामना सबै टिमलाई
@DeepakDeepak-ry5zw3 жыл бұрын
Namaskar sabai janalai geet bhaneko yasto hunu parxa yo geetle sabaiko man chhoko xa agrim safaltako subhakamana
अति राम्रो गाउनु भाको छ आमा अनि दाजु हजुरको सबै तिम लाई बधाई छ
@alemahila3 жыл бұрын
जाम सङ्गै रेलैमा। असाध्यै मौलिक गीत आयो। भावनात्मक र सांस्कृतिक महत्वको यस्ता गीतहरुले भिन्नै पहिचान राख्दछ। आमाको मनोकांक्षा र मनोविज्ञानलाई राम्ररी केलाएर शब्द संयोजन गर्न रमेश बिजी जत्तीको सही मान्छे शायदै अरु कोही होला जस्तो मान्छु। आमाको सपना साकार पार्ने छोरा तथा खप्तरी परिवारलाई बधाई।
@rameshb.g.91682 жыл бұрын
Thank u so much
@purnamagar5999 Жыл бұрын
आज मेरि आमा बिमारी हुनुहुन्छ।सबै आशिर्वाद अनि प्रथनाले निको हुनु हुनेछ।यो गीत मेरि आमा ले सारै गाउनु हुन्थेयो हामी सानो हुदा गोठालो जादा।आमा को सारै याद आयो।मुरि मुरि धन्यवाद दिनु चाहान्छु आमा छोरा सम्पुर्ण टिम लाइ🙏🙏🙏
@dhanmagar22893 жыл бұрын
असाडढै मीठो छ गित टाडो भाकामा ल बधाई छ
@solteamar53443 жыл бұрын
धेरै पछि मौलिक गित सुन्न पाइयो बधाई छ सम्पुर्ण टिम लाई 🙏
@tekbahadurkhadka27693 жыл бұрын
उहाँ आमा छोरा अर्गानिक गायक गाइका हुनुहोदो रैछ राम्रो गित गाउनु हुन्छ अस्थी इन्देनी हेरे थाहा पायको मैले 🙏
@hemalemagar5233 жыл бұрын
अहा आमाको स्वोर कति मधुर कति मीठो अनि छोराको पनि निकै मधुर स्वोर छ
@surajraskotimagar35073 жыл бұрын
कम्तिमा अहिले सम्म फुर्सद मिलेसम्म हेरेर सुनिरहन्छु जति सुनेपनि मन भरिदैन अझ मन त आमा छोरा को त्यो हँसिलो मुहार देख्दा आफैलाई गर्ब अनि खुसि मिल्छ मलाई ❤🙏🙏🙏आमा हजुरलाई दर्शन अनि माया साथै प्रसाद दाजु हजुरलाई पनि 🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤
@sureshlamagurung90953 жыл бұрын
Katti mitho git aama dai
@sudip65763 жыл бұрын
दाजु गित ले सारै मन छाैयाे तर हजुरले दःख नमान्नु है आमाको स्वर असाध्यै राम्रो रहेछ। हजुरहरुु ले यसरी नै गुल्मी काे लाेक संस्कृति बचाई राख्नु।
@rupadhakalsubedi74623 жыл бұрын
शुभकामना सबै जानालाई
@bisangiri97413 жыл бұрын
आहा कति मिठो मौलिक गित मन छोयो
@golketabhuwanchenal33973 жыл бұрын
म फेरि आको है जति सुने पनि मनै नअगाउने पुरानो भाकामा जाम साइलि रेलैमा।।।
@pamphagyawali83333 жыл бұрын
कती राम्रो आमा छोरा यो गित धेरै प्रगती हेस् मेरो माईती देस को प्यारो भाई प्रसाद को
@taramumagar92073 жыл бұрын
साह्रै राम्रो छ! हजुर!🙏🙏🙏🙏❣️❣️
@kaagmagar96213 жыл бұрын
धेरै राम्रो ❤️❤️❤️❤️❤️
@diplovkhati66023 жыл бұрын
निसब्द छु केही लेख्न सकिन मौलिकता आफै बोल्छ ।म पनि गित संगीत मा लागेर भौतारियको यक गाईने हु चौतारी खोज्दै छु कतै भौतारिदै भौतारिदै हिडेको यो ठ्काई मेट्नालाई सितलु भेटिन्छ कि 😍र यो गित सुनेर आजा ठकाई बेसमारी मेटे😍😍😍😍😍
@chandraadhikari8693 жыл бұрын
यो आमा लाई उमेर मा नै लोक दोहोरी मा ल्याउनु पर्ने येस्तो राम्रो स्वर रैछ।
@kiranpun97543 жыл бұрын
Ghauko yadd aayo malai yo git sunda best of luck
@kamalshishir57052 жыл бұрын
यस्तो मौलिक गीत गाउने आमा पुर्णकला खप्तरी र मौलिक भाकाका सम्माननीय श्रष्टा हाम्रै गुल्मेली नक्षत्र प्रसाद खप्तरी र कालजयी शब्द संकलक रमेश बिजी प्रति उच्च सम्मान। कोटि कोटि प्रणाम। निशब्द बनायो। सम्पुर्ण टिमलाई धन्यवाद , बधाई तथा थप सफलताको शुभकामना।
@prasadkhaptarimagar2 жыл бұрын
Thankuuu
@pram_paudyal47513 жыл бұрын
Wow nice song all team
@bhimpun21633 жыл бұрын
सर्बप्रथम त आमा र दाजु लाई मेरो झोर्ले, नमस्कार छ। पुरानो मौलिक गित अति नै राम्रो लाग्यो, यस्ता गित अचेल सुन्न कहाँ पाँउने? गाउँमा लोप हुँदै गएको छ, तर आज तपाईंहरु जगेर्ना गर्दै हुनुहुन्छ, तपाईंहरुलाई सलाम छ। मैले केहि दिन अघि इन्द्रेणी कार्यक्रममा पनि आमाछोरालाई हेरेको थिएँँ। त्यतिबेला पनि निक्कै आनंद लिए।
@dipendrasunar54713 жыл бұрын
गित निकै राम्रो लाग्यो सफलताको धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई 😍😍😍