जमुना सनम र छत्र शाहीको दोहोरी अहिले सम्मकै रमाइलो । पुरस्कार खाने गरी धमाका Jamuna Sanam HD

  Рет қаралды 193,292

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #ChhatraShahi_JamunaSanam #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 208
@JamunaSanamOfficial
@JamunaSanamOfficial 29 күн бұрын
सबैमा नमस्कार म कलाकार जमुना सनम लाईव दोहोरी धेरै बर्ष भो मैले न गाएको इन्द्रेनी मा छत्र जी सङ गाएको छु पहिलो पटक मेरो कमि कम्जोरी भए क्षम चाहिन्छु मेरो तीज गीत आएको छ सुनेर प्रर्तिकृया दिनु होला धन्यवाद इन्द्रेनी परिवार लाई ❤❤❤
@sagar.shreesh6979
@sagar.shreesh6979 29 күн бұрын
बिग फ्यान है कोरिया बाट हेर्दै छु बैनि जि
@hamronepal4259
@hamronepal4259 29 күн бұрын
बिग फ्यान दिदि फेरि राजु परियार सङ है पिलिज❤😢
@Raazchannel0
@Raazchannel0 29 күн бұрын
Hus
@indrakumarthapa6682
@indrakumarthapa6682 29 күн бұрын
अति उत्तम छ
@usjsjjwjsjsjs-cw7fs
@usjsjjwjsjsjs-cw7fs 29 күн бұрын
राम्रो छ खुशिलागो गित सुन्दा
@yadavmahara242
@yadavmahara242 Ай бұрын
नेपाली लोकदोहोरी क्षेत्रकी चिरपरिचित नाम हो जमुना शनम ,आज धेरै पछि गित सुन्न पाइयो ।यस्ता हस्तीहरुलाइ इन्द्रेणीमा समयसमयमा स्थान दिदा इन्द्रेणीको झनै महत्व बढ्नेछ।
@Defender-du7gr
@Defender-du7gr 29 күн бұрын
सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी मा स्टार गायक छत्र भाई र संगम को दोहोरी सुपर झक्कास उत्कृष्ट मनोरञ्जन . संगम जी को एकल गित मा पनी लय स्वर उत्कृष्ट जय कृष्ण दाइ जय इन्द्रेणी 🙏❤️🙏।
@naranaryal5124
@naranaryal5124 29 күн бұрын
नमन् सबै मा आज नी नीकै बबाल मच्चाउने दोहोरो भयो जय जननी जय लोक संस्कृति जय इन्द्रेणी ❤🙏💯😻🇳🇵👍🌺
@loveanishkumargc
@loveanishkumargc 28 күн бұрын
Dherai himmat wali hamri didi ,didi ra hamro khetbari sangai sanai dekhi ko Himmat wali didi .
@user-md4zi1fn5t
@user-md4zi1fn5t 29 күн бұрын
मन्जु र छत्रको आउन परो भन्ने को को हुनुहुन्छ
@KrishnaShahi-es2gp
@KrishnaShahi-es2gp 24 күн бұрын
छ्त्र को मन्जु को चाइयो दोहोरी है जसरी भय नि
@sangyelodromgr4033
@sangyelodromgr4033 29 күн бұрын
गायिका #जमुना_सनम् सुनार बहिनीको कला गला र गीत गाउने शैलीको प्रतिभाको साच्चिकै कदर गर्ने इन्द्रेणी🌈 समाजका सदस्य गायक #छत्र_शाहीले । बधाई तथा शुभकामना ।
@JamunaSanamOfficial
@JamunaSanamOfficial 28 күн бұрын
@@sangyelodromgr4033 thank you 🙏
@06Himaloli
@06Himaloli 29 күн бұрын
लोकदोहोरीको क्षेत्रमा एउटा अब्बल सर्जक तथा गायिका हुनुहुन्छ जमुना सनम। आजभोलि धेरै गायिकाहरु नामका मात्रै छन् त्यो पनि कोही अनुहारमा पिठो दलेर कोही छाडा गाएर कोही राम्रो सर्जक सङ्ग अन्तरंग सम्बन्ध भएर।
@meghnathsharma8008
@meghnathsharma8008 Ай бұрын
जमुना बैनी को धेरै समय पछि गीत सुन्न पाइयो।
@JamunaSanamOfficial
@JamunaSanamOfficial 28 күн бұрын
@@meghnathsharma8008 thank you
@gautamBuddhiman8555
@gautamBuddhiman8555 29 күн бұрын
आहा कति रमाइलो दोहोरि नमन छ सबैलाइ जय इन्द्रेणि🙏❤️🙏❤️
@gyanpaudel1082
@gyanpaudel1082 28 күн бұрын
छात्रशाहीले खतरा दिइरहेको के छत्र सर तपाईं त खत्रै हो नि यार म साह्रै मनपर्छ हो तपाईंलाई❤❤❤❤❤
@gyanpaudel1082
@gyanpaudel1082 28 күн бұрын
कृष्ण कडेल दाइलाई पनि धेरै धेरै सम्झना छ मेरो है। यस्तो राम्रो राम्रो गायिका कलाकारहरुलाई र गीत गाउन लगाउनुहुन्छ छत्रशाहीको झन् साह्रै राम्रो
@hamronepal4259
@hamronepal4259 29 күн бұрын
आहा धित मरेन फेरि अर्को पार्ट पनि है छिट्टै❤
@RajBhattarai-i7c
@RajBhattarai-i7c 29 күн бұрын
आहा जमुना सनमको आवाज कस्तो राम्रो सब्द तेस्तै दामि जय इन्द्रेणी जय इन्द्रेणी टिम
@JamunaSanamOfficial
@JamunaSanamOfficial 28 күн бұрын
@@RajBhattarai-i7c thank you 🙏
@dineshpangali2028
@dineshpangali2028 29 күн бұрын
छत्र जि को दोहोरी रमाइलो लाग्छ प्रेम प्रसङ्गका !
@user-zg3vi2nr9c
@user-zg3vi2nr9c 29 күн бұрын
Xatr Dada and manju bk jiu ko pani dohori aaunu paryo❤❤❤❤❤❤❤❤❤❤
@user-zd4od9sj6j
@user-zd4od9sj6j 29 күн бұрын
नमुना सनम दिदी लामो समयपछी ईन्द्रेडी मा ❣️🌹🙏🎉
@sagar.shreesh6979
@sagar.shreesh6979 29 күн бұрын
बग्यो खोलि को फ्यान हु एउटा अजर अ्मर गीतको फेसबूक बाट देखेर जमुना सनम लाई हेर्न सुन्न आएको हु अब राजु परियार कुशल बेल्बासे सग गाएको सुन्न हेर्न आतुर छु है इन्द्रेनी टिम्लाई लाई अनुरोध गरे❤❤❤ शुभकामना बैनि❤❤❤❤
@bishalmahar25
@bishalmahar25 29 күн бұрын
आहा मेरो प्यारो भाइ छत्र र जमुना बहिनिको धेरै रमाइलो र धेरै राम्रो दोहोरि धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤जमुना बहिनि धेरै वर्ष पछि इन्द्रेणी मा देख्न पाइयो धेरै राम्रो लाग्यो अब सधै धेख्न पाउ❤❤❤सम्पुर्ण पाल्नु भएका कलाकार र सम्पुर्ण इन्द्रेणी का दर्शक लाइ धेरै धेरै सम्झेको छु !सम्पुर्ण इन्द्रेणी टिम लाइ हिर्दय धेखि नै माया छ विशेष माया,विशेष धन्यवाद ,विशेष सम्मान उहि आदरणीय दाइ कृष्ण प्रशाद कंडेल ज्युलाइ❤❤❤❤!तर्दोहोरि गाउदा कृष्ण दाइ न देख्दा कस्तो मनमा नरमाइलो लाग्यो !कृष्ण दाइ बिन्न्ति छ कृष्ण दाइ दोहोरि गाउदा काहि नजानु होलाल?😂😂😂जय इन्द्रेणी ,जय कृष्ण दाइ
@pritamregmi940
@pritamregmi940 29 күн бұрын
लौ लौ ढिला आयो कडा आयो जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🌈🌈🌈🌈🌈🙏🙏🙏🌈🙏🙏🌈🌈🙏🙏🌈🌈
@netrasaru7103
@netrasaru7103 28 күн бұрын
जमुना दिदिको फ्यान है अर्को पार्ट छिटो चाहियो❤❤
@gyanpaudel1082
@gyanpaudel1082 28 күн бұрын
यो इन्द्रेणी भन्ने चिज यस्तो नशामा लाग्यो कि यो नहेरिकन निन्द्रा नलाग्ने मलाई गएको आज तर🎉🎉🎉🎉🎉🎉
@santasunar75
@santasunar75 29 күн бұрын
Very nice dohori Jay indreni❤❤❤
@tekbdr8787
@tekbdr8787 29 күн бұрын
मेरो पनि दैनिकी जस्तो भयो इन्द्रेणी प्रोगग्राम हेर्न ,
@nathbhedi9738
@nathbhedi9738 29 күн бұрын
Jay indreni
@maninepal3019
@maninepal3019 Ай бұрын
Youta loksangit ko sadhak jamuna snam shubhakamna...
@user-gg3ss5gi1l
@user-gg3ss5gi1l 29 күн бұрын
मेरो घर झापा जिल्ला हो म अहिले मलेसियाबाट हेरदैन्छु एकदमै राम्रो छ लोक दोहोरी सबै टिमलाई धन्यवाद छ ❤❤
@biratthapa6415
@biratthapa6415 28 күн бұрын
उत्कृष्ट लाग्यो। सलाम इन्द्रेणीलाई 🙏
@Hemanta501
@Hemanta501 Ай бұрын
आहा निकै नै सुन्दर र उत्कृष्ट सङगीतकाे साथमा निकै नै मार्मिक सब्दले भरिएको सुन्दर प्रस्तुति हेर्ने माैका पाउदा धेरै नै खुशी लाएको छ हाल बिरानो मुलुक मलेसिया 🇲🇾❤️🇳🇵 देखि हेर्दै छु नमस्कार 🙏🙏🙏🙏🙏🌺♥️❤️💗❤️
@hariacharya6034
@hariacharya6034 Ай бұрын
जय जय इन्देणी टिम आज पहिलो भयो के हो कमेन्ट गर्न लाई ल बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा
@dilutiruwa5392
@dilutiruwa5392 28 күн бұрын
Jamuna dd lai dekhna aako ma chai ❤❤❤❤
@dhankalabaralmagar885
@dhankalabaralmagar885 Ай бұрын
दैनिकि हेे्र्ने इन्द्रेणी कार्यक्रम मलाइ केले बिगारेयो 😭 भगवान धेरै पछि आज हेर्न 👌👌👌👏👏आइपुगे
@LaxmanKhati-u8p
@LaxmanKhati-u8p 29 күн бұрын
Timro bihy vo holat
@ramnathgautam3502
@ramnathgautam3502 29 күн бұрын
😂😊😮🎉😮😅😅😮😅😂😅😢😢🎉😮❤😮😅😅😂😅😂😅😂😂😅😢😢❤😮❤❤❤❤😮❤😅😅😅❤❤❤❤😅😅❤❤❤❤❤❤😂😢😢😊😢😢😢😢😢🎉🎉😊❤❤❤😮❤❤😮❤😅❤😮😮❤❤❤😅😮😊❤😮❤❤❤❤❤😮❤😊❤❤😊❤😊😮❤😊😊❤😊😊😊❤❤😂❤😊😂😂😮😢😮😮😊😊😢😮🎉😮😮🎉😅😢😂😢😮😢😮😢🎉😮🎉😅😅😢😊😮😅😅😢😢😢😢😢😢😢😢😢😢😢😢😢😅😊😅😊😊😂😊😊❤😊😊😊😊😊😊😊❤❤❤❤😊❤😊😊❤❤😊😅😅😂😊🎉🎉😢🎉😢😢😢😢😮🎉😮😮😮😮😮😅😮😊🎉🎉🎉🎉🎉😅🎉🎉🎉🎉🎉🎉😅😢😮😮😮😮😢😢😢😢😢😮😢😢😢😂😮😮😢😮😊😮😂🎉😊😢😢😮😮😮😮😢😢😮😅😅😅🎉😅😅😅😅🎉😅😅😅😅😅😂😅🎉🎉🎉😮😅🎉🎉🎉🎉🎉🎉😮🎉😢🎉🎉🎉😅❤😅🎉😅😅❤😅😅🎉😮😅😅❤😅😅❤😊🎉🎉🎉😅🎉😮🎉😮🎉😮😮🎉🎉🎉🎉😅🎉🎉🎉🎉😅😅😅😊😂😅😅😅😅😅🎉😮😂😮😮😂😂😊😅😂😂😊😊😢😂😢😂😢😊😊😢😂😢😅❤😢😢❤😢😊😢😢😂😊😂😂😂😂😂😢😂😂😮❤😂😂❤❤❤❤❤❤😅❤😢😢😢😢😂😢😂😢😢😊🎉😂😊😢😊😢😅😢😂😢🎉❤😢😢😂😢😊❤😅❤😊😂😢😢😂😂😮😂😢😢😊😢😢😢😢😢😢😢😂😅😢😮🎉😂😢😂😂😢😢😂❤🎉😢😢😊😢😊😂😢😂😊😊😢🎉😢❤😢😊😊😂🎉😂😂😊😢😊😂😅❤😊😂😢😂😂😂😂😢😊😊😂😢😢😂😢🎉❤😢❤😢😊🎉😊😂😂😂😂😂❤😂😅😊😢😂❤😊😢😊😢😂😊😂😂🎉😂😂😢😂😢😂😂😢🎉😂😂😂😮😢😊😮😮😂😊🎉🎉😢😢😢😂😢❤😂😅❤😢😂❤😢😢😂😊😊😂😊🎉😂😢😢😂😢😂😊❤😂😊😂😂😢😢😂😊😂😢😢😢🎉😢😢😊😢❤😂😅😢🎉❤😢🎉😅😢😂😢😂😊😂😊😂❤😂😢😢😢😢❤😂😊😂🎉😢🎉😂😅😢😢😢❤❤😢😢❤😢😢🎉😮😢😮😢❤😮😮🎉😮🎉😮🎉🎉😊😅😂😅😂😊😮😢🎉😅😢😅😮😮😅😢😅❤😅😢😢😢😂🎉🎉🎉😅😢🎉😮😮😮🎉😮🎉😮😮😮🎉😮😮😮🎉😮😅😮😮😂🎉😮😂😅😂😂😢😮😂❤😂😂😮😂😮😮😮😮😮❤😂😮😮😢😢😮😮❤😮❤❤❤❤😮😮❤❤😮❤😮😮❤😮😮❤❤😮😮❤😮😮😮😂😢😮😢🎉😂😮😮😮😂😮😢🎉😢😂😮😮😢😮😂😮😮😮😮🎉😮🎉❤😢😢😢😅😅😂😢😅😅😅😅😅😂😂🎉🎉🎉😮🎉😢😢😢😢😢😢❤😢😊😢😊😊😊😊😂😊😊😊😊😊😊😊😊😊😊😊😢😮😢❤😅😮🎉😊😅😂😅❤😊 6: 7:18 10:1 10:49 0 9 10:33 :52 23 10:43 10:41 6:21 9:28 6:24 7:14 9:46 9:44 😢 6:22 7:04 7:04 7:08 ❤😅 6:16 😂😢🎉😢😮 6:13 😮😮😮😮😊😊😮😮😮😮😮😮🎉❤😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😮😮❤❤😮😮😮😮😢😢😢😢😢😢😢😢😢😢😢😮
@lalitbdrrokapun1647
@lalitbdrrokapun1647 14 күн бұрын
Ati ramro dohri sunaunu bhayo .dherai safalta ko subhkamna.
@soorajqatar6263
@soorajqatar6263 29 күн бұрын
Sarahai rmailo lagyo aajako indreni sampurna timlai dherai dheraai dhyanwad
@dhanukc8653
@dhanukc8653 25 күн бұрын
आहा धेरै राम्रो स्वर
@narendrabist1478
@narendrabist1478 29 күн бұрын
यति मीठो स्वर बहिनी धन्यवाद
@ramsharanramsharan2830
@ramsharanramsharan2830 Ай бұрын
Aaj ball poravo jamuna sanam lai indreni dekher
@KulBdrGurung-bg4zm
@KulBdrGurung-bg4zm 29 күн бұрын
सरै🌹🌹राम्रो 👌👌दाेहाेरी🌹🌹सुनेर 🌹🌹मन🌹🌹काे दुख💐💐 हरायाे🙏🙏🙏🙏🙏💙💙💙🙏
@bhimrajgaire6336
@bhimrajgaire6336 29 күн бұрын
सारै मीठो स्वर की धनी लोक गायिका कलाकार जमुना जी को।
@kandelyech3243
@kandelyech3243 29 күн бұрын
Good morning everyone Nikai utkrista xa ajako prastuti pani Jaya indreni
@SujanThapa-xt5bx
@SujanThapa-xt5bx 28 күн бұрын
wow अर्गानिक लोक सुसेली 💐💐💐💐🌺🌺🌺🌺☘️☘️☘️🍀🍀🍀🍀🍁🍁
@pushprajkunwar8761
@pushprajkunwar8761 29 күн бұрын
आहा धेरै दिन पछि अति मिठो रमाइलो दोहोरी सुन्न पाइयो दुबै जना लाई सम्मान छ🎉❤जय इन्द्रेणी 🎉❤
@yubrajthapa1640
@yubrajthapa1640 29 күн бұрын
Yo geet gawune jamuna lai first time chinne jati hajir grum ta ❤❤❤
@harikummar5469
@harikummar5469 29 күн бұрын
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤❤❤
@tekbdr8787
@tekbdr8787 29 күн бұрын
एक दिन रीना केशी को दोहोरी सुन्न अति रहर लाग्यो
@BinaBishwokarmaOfficial2022
@BinaBishwokarmaOfficial2022 28 күн бұрын
बग्यो खोलि😢😢❤❤
@omgurung6003
@omgurung6003 22 күн бұрын
indreniko jay ho jay lok dohari git
@nabinbasnyaat4201
@nabinbasnyaat4201 2 күн бұрын
Ati nai man parx hajur -supob xa lokdohori --
@chiranjibisharma313
@chiranjibisharma313 29 күн бұрын
Congrataulatin baini dheri marmik geet gaunu vayo very very nice.
@mayalutamatta
@mayalutamatta 29 күн бұрын
आहा कति मीठो आवाज जमुना सन मेम म बग्यो खोजी साअगर भेट्न लाई गीतको ठूलो फ्यान हो
@studioozone
@studioozone 28 күн бұрын
आहा बग्यो खोलि❤❤😭😭😭
@hamronepal4259
@hamronepal4259 29 күн бұрын
Jamuna sanam ko big fyan hai nikai man pareyo geet 2/3 patak here ma aba raju pariyar sunni man xa hai ❤❤❤
@bhagawandhakal1455
@bhagawandhakal1455 29 күн бұрын
जमुना सनम राम्रो अनि अनुसासित गायिका।
@sabitagurung2982
@sabitagurung2982 Ай бұрын
Nice ❤❤❤
@amritaparajuli4358
@amritaparajuli4358 23 күн бұрын
जमुना सनम को अर्को chaahiyo❤
@Topjungchandthakuri
@Topjungchandthakuri 29 күн бұрын
अति मीठो स्वर जमुना बहिनीको , छत्रसंगको दोहोरी उत्कृष्ट लाग्यो , धित मरेन भग दुई पनि छिट्टै आओस भन्न चाँहान्छु , जय इन्द्रेणी ❤️🙏
@tularamjoshi4535
@tularamjoshi4535 29 күн бұрын
धेरै राम्राे लाग्याे जमुना सनम को गित
@narendrabist1478
@narendrabist1478 25 күн бұрын
जमुना बैनिको एकदमैमिठो स्वर ।
@ghanbahadurkhatrikhatri6620
@ghanbahadurkhatrikhatri6620 29 күн бұрын
साहारै क्या-क्या दामि छ दुबै को सव्द सव्द मां क्या मिठास छ सदै ❤सुन पाईरहोस ❤
@nareshbhandari1428
@nareshbhandari1428 29 күн бұрын
आहा पहिलो चोटि जमुना दिदिलाइ इन्द्रेणीमा देख्न पाइयो ..क्या मजाको दोहोरी छत्र सङ्ग ❤❤🎉❤❤जय इन्द्रेणी जय कृष्ण कडेल दाजु
@baltamang9038
@baltamang9038 29 күн бұрын
लोक सम्राट राजु परियार र सीता श्रेष्ठको सुमधुर स्वरमा सजिएको शब्द सुन्न पाउँ है कृष्ण कँडेल ज्यू।।। आजा पनि धेरै रमैलो भयो छत्र भाई र जमुना बहिनीको शब्द सँगै सुमधुर स्वरलाई सम्मान।।❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sanubhattarai1904
@sanubhattarai1904 29 күн бұрын
कुशल बेलबासे र जमुना सनम लाई गाउन लगाउन पराे
@bishalthapa5190
@bishalthapa5190 29 күн бұрын
आहा उत्कृष्ट दोहोरी जमुना दिदी र छ्त्र शाइ सर त्यहाँ उपस्थित हुने र इन्द्रेणी होल टिम सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ!
@KulBdrGurung-bg4zm
@KulBdrGurung-bg4zm 29 күн бұрын
मलिसय बाट सर ❤❤❤❤
@dolragmi5488
@dolragmi5488 29 күн бұрын
खुशी लागेए ल 🇳🇵🙏🌽🇳🇵🙏
@shobhagiri8747
@shobhagiri8747 Ай бұрын
आहा!❤❤
@kamalbahador2169
@kamalbahador2169 28 күн бұрын
धेरै दिन पछि यता आयो टिक टोक हेरेर हो
@haribista4825
@haribista4825 29 күн бұрын
धेरै धेरै राम्रो लाग्यो शूभकामना छ ❤❤❤❤❤❤❤❤❤
@tulbahadurshrestha5449
@tulbahadurshrestha5449 29 күн бұрын
जमुना दिदी धेरै सुभकामना तिमिलाई
@narbahadurbaral637
@narbahadurbaral637 Ай бұрын
मनै रुवाने गीत हो मेरो
@user-sk4vk7it5f
@user-sk4vk7it5f Ай бұрын
Nice soog and Kada Kada 👈️👉️
@kishanban4037
@kishanban4037 29 күн бұрын
प्यारो छत्र शाही भाई र प्यारी जमुना सनम बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ वय नेपाल जय भगवान् ❤😂🎉🎉🎉
@kiranrai2235
@kiranrai2235 29 күн бұрын
कृष्ण दाइ नया नया राधा मात्र ल्याउनु हुन्छ। नया कृष्ण पनि ल्याउनु पर्यो।
@user-hy7df2eh8r
@user-hy7df2eh8r Ай бұрын
जय इन्र्देणि
@KeshabbahadurRokamagar
@KeshabbahadurRokamagar 29 күн бұрын
स्वर सम्राट राजु परियार र सर्जक एवम सुमधुर स्वरकि धनी सृजना विरही थापाको दोहोरि सुन्ने ठुलो रहर छ।
@lovelysom4460
@lovelysom4460 27 күн бұрын
Balla jamuna sister lai dekhna paiyo ❤❤❤❤❤❤❤
@MukeshSha-u3q
@MukeshSha-u3q 29 күн бұрын
aha kya ramailo Joda number van 🌷🌷🌷🌷👌👌👌👌🙋‍♂️😂😂😂🤩
@tankabro-kb9fr
@tankabro-kb9fr 29 күн бұрын
जय ईन्दे‌‌ेेंणि
@sukadevkhanal
@sukadevkhanal 29 күн бұрын
आहा कति रमाइलो दोहोरि
@HiraGiri-hy4gh
@HiraGiri-hy4gh Ай бұрын
पहिलो कमेन्ट ❤❤❤❤❤❤❤❤परियो
@RamSen-hb5kh
@RamSen-hb5kh 29 күн бұрын
जय इन्द्रेणी❤❤❤
@reshbahadurkunwar
@reshbahadurkunwar 29 күн бұрын
Amazing indreni program
@dammarpaudel2876
@dammarpaudel2876 Ай бұрын
कलुउटे पनिआको रहीछ्त इन्द्रनीमा😅
@narbahadurbk1540
@narbahadurbk1540 29 күн бұрын
येस्तो दोहोरी गाउने कला पनि किन लुकायर राख्नु भयको होला जमुना सनम ।
@sandhyamalla9674
@sandhyamalla9674 29 күн бұрын
😊“aaja ma dherai khus....
@user-lw3ur5vn7s
@user-lw3ur5vn7s 29 күн бұрын
जमुना सनम जस्तो अब्बल कलाकार लाई ईन्द्रेणिमा राख्दा ईन्द्रीणिको स्तर कतिराम्रो हुने थियो काम न काजका तलभभत्ता पचाउने मात्रै छन धेरै
@narbahadurbk1540
@narbahadurbk1540 29 күн бұрын
अब राजु परियार र प्रतिमा कदेल को दोहोरी भाग 3 छितो लिउन पर्यो दाइ
@narsinghkhati2619
@narsinghkhati2619 29 күн бұрын
दुई जना कै राम्रो छ
@kishanban4037
@kishanban4037 29 күн бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर छत्र भाई जमुना बहिनी जय भगवान् जय कृष्ण भगवान् 🎉😂❤🎉🎉
@NirmalaSapkota-z7v
@NirmalaSapkota-z7v 29 күн бұрын
Jay inderni🙏🙏
@yamushahi1906
@yamushahi1906 29 күн бұрын
Mithoxa dohori jamuna nani chhatra shahiko good luck dubaijanalai
@durgathapa8271
@durgathapa8271 29 күн бұрын
jamuna dd❤❤❤
@KrishnaShahi-es2gp
@KrishnaShahi-es2gp 24 күн бұрын
मन्जु बैनी ले नि गाउनु पर्यो इन्देरिम आयर अति राम्रो गसुछिन मन्जु बैनी ले
@JyotiBasnet-qj6jp
@JyotiBasnet-qj6jp 29 күн бұрын
❤❤❤ हार्दिक हार्दिक ❤❤बधाई छ सम्पुर्ण टिमलाई ❤❤❤
@user-km6lv6wn6i
@user-km6lv6wn6i Ай бұрын
Wow mero dd🎉🎉
@balbahadurchand-hc8mo
@balbahadurchand-hc8mo 29 күн бұрын
part2 pani chaahiyo
@Baburam-ys3ki
@Baburam-ys3ki 28 күн бұрын
Nice to see alltmly thanks ❤🎉🎉🎉🎉
@Shankar-m6u
@Shankar-m6u 29 күн бұрын
अाजकाल मनमाया कता जानुभयाेर
@timrosandhya3643
@timrosandhya3643 28 күн бұрын
Hamro arghakhanchi ko singer ho Dherai pahila dekhi ko aaja bholi balla herna pako xau bichma haraunu bhako.thio
@fzre5di300
@fzre5di300 Ай бұрын
आहा निकै रमाईलो दोहोरी र उतिकै मन पर्ने कलाकार को साथमा 🎉❤🎉❤
Blue Food VS Red Food Emoji Mukbang
00:33
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 34 МЛН
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 103 МЛН
POV: Your kids ask to play the claw machine
00:20
Hungry FAM
Рет қаралды 10 МЛН
나랑 아빠가 아이스크림 먹을 때
00:15
진영민yeongmin
Рет қаралды 15 МЛН
Blue Food VS Red Food Emoji Mukbang
00:33
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 34 МЛН