Рет қаралды 55
जनकपुर नेपाली जुत्ता घरमा छठपर्वको अवसरमा सुनको सिक्का अवसर ग्राहकहरुले पाउने भएका छन् , शोरुममा ८ वटा ब्राण्डका ५ हजारभन्दा बढि नयाँ नयाँ डिजाइनका जुत्ताचप्पल उपलब्ध रहेको जनाइएको छ । व्यवसायीहरुको भन्दा पनि उपभोक्तको मुल्यमा जुत्ताचप्पल पाइने भएकाले मौकाको फाइदा उठाउन आयोजकको आग्रह छ । नेपालका प्रख्यात ब्राण्डहरु केटिएम सुज, फस्ट वाक, बिएफ डियर हिल, रोयल सुज, क्रस रोड, सील सुज, डिजे सुज र बेली सुज शोरुममा रहेका छन् ।