जन्मजात दृष्टिविहीन दिव्यचक्षु खुलेका गुरु के भन्नुह्न्छ ?, Mukundaraj Maharaj || Dibyapuri TV

  Рет қаралды 67,005

Dibyapuri

Dibyapuri

Күн бұрын

जन्मजात दृष्टिविहीन दिव्यचक्षु खुलेका गुरु आफ्नो साधना अनुभूतिद्धारानै सम्पूर्ण शाष्त्रार्थ गर्न सक्ने र विभिन्न रोगीहरुका उपचार समेत गर्दै आउनुभएका गुरुसँग नारदमणि पौड्यालको भलाकुसारी || Dibyapuri TV
_______________________________
Host:- Nard Mani Paudyal
Guest:- Mukundaraj Maharaj
Camera & Edit:- Rajan Mani Paudyal
Concept : Rajan Mani Paudyal
Chief Administration : Binita Neupane
For advertisement, business & inquiries please contact 9849920283
दिव्यपुरीको निरन्तरताको लागि सल्लाह, सुझाव एवम् आर्थिक, भौतिक सहयोग गर्न चाहनुहुन्छ भने कृपया 9849920283 मा सम्पर्क गर्नुहोला ।।
@www.dibyapuri.com
Facebook:- / dibya.puri.3194
Instagram:- www.instagram....
Twiter:- / puridibya
_______________________________
स्वागतम् ! स्वागमत् ! सुस्वागतम् ! ! !
आध्यात्मिक भलाकुसारी, वेद, पुराण, धर्मशाष्त्र, दर्शन, उपनिषद, ज्ञान विज्ञान लगायतका आध्यात्मिक जगत्का दिव्यज्ञान प्रकाशन, प्रशारण छायाँकन प्रत्यक्ष परोक्ष रुपमा गर्ने दृढसत्संकल्प का साथ ।
_______________________________
#MukundarajMaharaj #Spiritual_World#Spiritual_Interview
_______________________________
Subscribe Our Channel For More Video please don't forget to comment, #like, #share and #subscribe, and of course hit the bell icon too :
/ @dibyapuritv
_______________________________
Social Media:- DibyaPuri
Facebook:- / dibya.puri.3194
Instagram:- www.instagram....
Twiter:- / puridibya
_______________________________
For Business and further queries information:
dibyapuri1@gmail.com
Mobile No. : 9849920283 (Rajan Mani Paudyal)
_______________________________

Пікірлер: 191
@dksubba9456
@dksubba9456 3 жыл бұрын
जय होस....वहाँ कुनै पाठशाला कुनै आधुनिक शिक्षा आर्जन गर्ने सुयोग नभएको तर बोली र भनाइ सुन्दा दिब्यशक्ति पाएको पक्का महसुस लाग्यो.......धिर्गायुको कामना र सुख शान्तिको कामना ....
@mirapokharel5289
@mirapokharel5289 2 жыл бұрын
IP
@jeetmangurung4823
@jeetmangurung4823 2 жыл бұрын
वाह जति सुनु अझै सुनु सुनु भैरहेको छ । सत्यवाणि 🙏🙏🙏
@learn_how45
@learn_how45 Жыл бұрын
Radhe Radhe
@pabitragautam8400
@pabitragautam8400 3 жыл бұрын
महाराज जयहाेस कलियुगका श्री कृष्ण हजुरलाई काेटी काेटी नमन ।
@ishorkarki572
@ishorkarki572 3 жыл бұрын
अति आनन्द आयो गुरुजिको कुरा सुनेर जय होस ॐ हरे कृष्ण
@nehabhomi
@nehabhomi 3 жыл бұрын
निरन्तर रुपमा गुरुको ज्ञान यस च्यानल मार्फत प्रशारण गर्ने व्यवस्था होस् भन्ने कामना तथा भगवान श्रीकृष्ण संग प्रार्थना छ। जय श्रीकृष्ण।
@anushkasharmasharma-k4w
@anushkasharmasharma-k4w 8 ай бұрын
दिब्य शक्तिप्राप्त गुरु बोल्दाबोल्दै टाउको नहल्लाइ बोल्ने गरे हुन्थ्यो
@ramamaskey7831
@ramamaskey7831 2 жыл бұрын
Yaha maitidevi ma basni bahunle ta jhan Tulshi ropni belama tulsiko bot becher paisa kamauxa autako 30 r0 50 liyar bechirako hunxa bhagwan iniharu Rachhes bahun ho
@user-rama139
@user-rama139 2 жыл бұрын
वहाँ को कन्ट्याक नम पनि राख्नु पर्यो
@ramailojivan
@ramailojivan 4 ай бұрын
धर्म भित्रका सम्पूर्ण विकृति नास गर्न सवै जुटौं । धर्म जोगाउन चाहानुहुन्छ भने सवैभन्दा महत्वपूर्ण काम विकृति रुपि धमिरालाई हटाउने कार्यमा सहभागी बनौं । धर्ममा भएका विकृति हटाएपछि मात्र सामाजिक र राजनैतिक विकृति हटाउन सकिन्छ । किनकी धर्मबाट नै सवै क्षेत्रमा फैलिएको हो । 🙏🙏🙏🙏🙏🙏🙏 समस्याको वास्तविक रहस्य (कारण) पत्ता लगाएर, सत्य-तथ्य प्रमाणिक विधि द्वारा सम्पूर्ण रोग, पारिवारिक समस्या, विघ्न-वाधा र तनावबाट मुक्ति पाउन सकिन्छ। बाहिरी आँखा नभए पनि ध्यान दृष्टीबाट पढेको वेद - पुराण र शास्त्रको ज्ञान , ध्यानमा देखेका दुर्लभ दैविक रहस्य, देवी देवताबाट प्राप्त शन्देश तथा निर्देशन, सत्य तथ्य ज्ञान, मन्त्र, स्तुती हेर्न तथा अक्क्षय श्री महाराजबाट आशिर्वाद प्राप्त गर्न सक्नुहुनेछ । साथै, मन्त्र , योग, जप तथा ध्यानको साधना, पुजा पाठ, कर्मकाण्ड तथा स्वास्थ्य, जीवीका , व्यवसाय, शिक्षा, विज्ञान राजनिती विषयमा कसरी गर्ने ? शास्त्र अनुसार सवै विषयका सही विधी जान्नको लागि हामीसँग जोडिनुहोस् । = = = = युट्युव : ज्ञान, भक्ति, धर्म, स्वास्थ्य र आनन्द बाँड्ने यस पुण्य कार्यमा सस्क्राइव, लाईक , सेयर , कमेन्ट गरेर सहयोग गरेर शौभाग्य प्राप्त गर्नुहोस् । हामीसँग फेसवुकमा पनि जोडिनको लागि तल क्लिक गर्नुहोस् । 👇 facebook.com/akkshayashre?mibextid=ZbWKwL = = = = नमस्कार ! हाम्रो भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद ! केही समस्या, जिज्ञासा वा सुझाव छ भने निर्धक्कसँग राख्न सक्नुहुनेछ । = = = == = = == = = == = = = अक्क्षय श्री रास भक्ति योग परिवार चोक बजारबाट १ कि.मि. पूर्व, केशरवाग भरतपुर - ६, चितवन 9847467503, 9851133199 वट्सएप पनि गर्न सक्नुहुनेछ ।
@AstroChitra
@AstroChitra 2 жыл бұрын
का बस्नुहुन्छु गुरु ठेगाना र फोन नम्बर चाहियो।
@ramailojivan
@ramailojivan 2 жыл бұрын
9851133199, 9847467503 हाम्रो फेसवुकमा पनि जोडिनुहोला । facebook.com/profile.php?id=100047000137139
@karanbhatta7925
@karanbhatta7925 3 жыл бұрын
जय हाेस् गुरु!भगवान् श्रीकृष्णले बजाउने धुन हारमाेनियममा बजाउनु हुन्छ भने,त्याे अवसर हामीलाई पनि यसै च्यानलद्वारा दिलाएर कृतार्थ बनाइयाेस्।
@dhirvickrammalla8529
@dhirvickrammalla8529 3 жыл бұрын
नमोस्तुते व्यासविसालवुध्दे फुल्लारविन्दं यत्पत्रनेत्रं तेनत्वयाभारततैलपुर्णं प्रज्वालितं ज्ञानमय प्रदिप 🇳🇵🚩🌸🔔🐚🕯️🕯️🕯️🐚🔔🌸🚩🙏🙏
@melakc9620
@melakc9620 3 жыл бұрын
आज अर्को सूरदास का दिब्य बॉनणीहरु म सरीररुपमा हाल अमेरिका भएको मानवलाइ दिब्यपुरी टी बि को माध्यमबाट सुन्ने अवसर पाएकेमा याहाहरु सबैमा हार्दिक आभार प्रकट गर्दछु ।
@gunabahadurpanta2052
@gunabahadurpanta2052 3 жыл бұрын
गुरु देव हजुर महन हुनुहुन्छ । हजुर जस्तो महान गुरु आज पहिलो पटक देख्न सुन्न पको छु ।आत्म ग्यान कसरी प्राप्त गर्न सकिन्छ एस्को खोजिमा छु मार्ग दर्शन पाउ गुरु देव जय होस हजुरको।
@chandanpur1
@chandanpur1 3 жыл бұрын
Question गर्ने मांछे मा सँयम भयेन
@urmilatimsina7092
@urmilatimsina7092 Ай бұрын
मँलाइ पनि थोरै भए पनिमोक्ष प्राप्तिको लागि केहि ज्ञान दिए हुन्थ्यो , गुरुलाइ भेट्न सकिन्न होला, भेट्न सके माइ ग्रेनको आऔषधि लिने थिए गुरु कसरी प्राप्त गरौ ,,जय हो,,हरि ॐ, राधेश्याम , हरिहर, ॐॐॐ।ॐॐॐ।
@shantasangraulauprety5963
@shantasangraulauprety5963 3 жыл бұрын
गुरू देव भन्न आनन्द प्रदायक गुरुदेव मा सादर नमन । हजूर को प्रमाण पत्र नै हजुरको ज्ञान मय भक्ति प्रदायक संदेश हो। हजुर को जय होश
@bhimsen6046
@bhimsen6046 Жыл бұрын
🙏🙏🙏🙏👌👌💐💐
@radhakhadka1106
@radhakhadka1106 3 жыл бұрын
जय गुरु देब अति उत्तम बिचार हजुरको जय होस् भगवानले सधैं रक्षा गरुन् जय जय जय होस् ।हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम हरे हरे ।
@ramailojivan
@ramailojivan 3 жыл бұрын
जन्मजात दृष्टीविहीन भएर पनि संसारको सवै ग्रन्थहरू दिव्य दृष्टिले पढ्न सक्ने देविदेवता पितृ भुत पिचाससँग कुराकानी गर्न सक्ने, छोएर मात्र सवै रोग पत्ता लगाउन र उपचार विधी बताउन सक्ने, ज्योतिषीय सेवा , कर्मकाण्ड, यज्ञ हवन, सप्ताहा पुराण गराउन र सवै विद्या सिकाउन सक्ने अलौकिक दैवि शक्ति प्राप्त गुरुको बारेमा बुझ्ने बुझाउने कार्य सवैले गर्नुहोस् । पूण्य , आशिर्वाद मिल्नुका साथै सत्य धर्म साधनाको खोजी गर्ने तथा समस्याग्रस्त व्यक्तिहरूको उद्धार गर्नको लागि सवैले सेयर गनुहोस् ।
@देबआर्य
@देबआर्य 2 жыл бұрын
गुरुलाई भेट्न कुन आश्रममा जानू पर्छ कृपया ठेगान र फोन नम्बर दिनुहोला
@mayagiri6716
@mayagiri6716 2 жыл бұрын
asakte ta xalera jala dhatera jala tara satya ta satya nai ho Amar banera ranxa jay jay radhe Shri Krishna
@omsaibaba1964
@omsaibaba1964 3 жыл бұрын
दिब्यपुरि टिभि ले सधै आध्यात्मिक बाटो बाट् सबैको आखा खोल्ने काम गरेको छ ; यो आजको छलफल् गुरु मुकुन्दराज् महराज जसको दिव्यचक्षु खुलेको कुरो सुन्दा सारै आत्मबिभोर गरायो! हामी अलि अलि भगवान को सरणमा जानि नजानि सरणागती हुने बाटोमा लाग्नेको लागी ठुलो लाभ मिल्ने गरेको देखिन्छ!🙏🕉️🙏🕉️🙏🕉️
@rajkumarkahdka1476
@rajkumarkahdka1476 Жыл бұрын
Jay sriman narayan Sat Sat koti sastanga dandabad chha bhagawan dasanudas ko govinda govinda govinda govinda govinda govinda govinda govinda govinda govinda govinda govinda
@PA-ms4nk
@PA-ms4nk 2 жыл бұрын
ॐ नमो नारायण ।। हरि ।। जय श्री कृष्ण । कोटि कोटि नमन प्रभु ।🙏💐
@LaxmiRanabhat-p8h
@LaxmiRanabhat-p8h 3 ай бұрын
जय गुरूदेव कोटी कोटी नमन हजुरको इच्छा पूण होस
@bishnumayagautam6802
@bishnumayagautam6802 5 ай бұрын
Guru lai naman xa
@laxmichhetri5762
@laxmichhetri5762 2 жыл бұрын
जय जय श्री राधे राधे जय जया श्री कृष्ण कोटी-कोटी नमनः जया होस गुरुदेव जय जय होस राधे राधे राधे राधे राधे 🌻🌻🤚🤚🌹🌷🌻🤚🌻🌹🌻🌻🤚🌻🌻
@nirmalanepal6666
@nirmalanepal6666 3 жыл бұрын
कस्तो शुन्दर कुरा सबैकाे कल्याण हाेस प्रभु कृष्ण सरणा गत
@nirmalanepal6666
@nirmalanepal6666 3 жыл бұрын
स्वयम् श्रीकृष्ण काे चेलाे भयपछि काेचायाे
@dhurbadevkota6918
@dhurbadevkota6918 3 жыл бұрын
तपााई भगवान विष्णु लाई सर्बोत्तम मान्नु हुन्छ भने, कृपया बिचार गर्नुहोस की, भगवान कृष्ण बिष्णु अवतार हुन, यदी यो मान्नु हुन्छ भने गीता अध्याय १८ मन्त्र ६२ मा कस्को शरणमा जान भन्नु भाएको? कृपया उत्तर पाऊँ ।
@kumarichumabelbase7401
@kumarichumabelbase7401 3 жыл бұрын
सत्य छ यो सव भाव यथार ता छ आफुले आफु लाई चिन्नु सवै सव थोक हामी भित्रे इ छ् आफु लाई जे वनाउन चाहानु हुन्छ तेही बन्छ जे खोज्नु हुन्छ तेही पाउनु हुन्छ सत्य मा विश्वास गरी आफु ले आफै लाई चिने तेही पाउनु हुन्छ सोरग सवै लाई सत सग तको आवश्क छ कलियुग को माग
@ramgautam907
@ramgautam907 3 жыл бұрын
अध्यात्म को परिभाषा: पुर्ण रुपले मिलेन। यस्ता परिभाषा ले अध्यात्म मा हिलो छ्यापिने गर्दछ। जति जान्यो त्यति मात्र ...बोल्नु पर्दछ ।
@devniraula261
@devniraula261 2 жыл бұрын
जय होस् गुरुजी हजुरको प्रवचन जति सुनो त्यति सुनौ सुनौ लाग्ने यो कहाँबाट अाएका हुन् इ शब्दहरू भगवान द्वारा नै यो शक्ति प्रदान भएको हो ।
@nandaprasadlamichhane1104
@nandaprasadlamichhane1104 3 жыл бұрын
वेद,भग्वत्गीत,रामयाण, भाग्वत्महापुरण मा उल्लेख नभएको कर्म्काण्न्ड कहाँ बाट आयो? यो बिसयमा भन्नुस्न।
@pokhrelitaranga8266
@pokhrelitaranga8266 3 жыл бұрын
दिव्य दृष्टि खुले पछिको अवस्था कति आनन्दमय हुदो रहेछ ,गुरुज्यु को अन्तर्वार्ता बाट थाहा भयो, जय होस् भगवान .....
@krishnachudal5365
@krishnachudal5365 3 жыл бұрын
Shreekrishnanarththnama jhapabsta
@nirmalanepal6666
@nirmalanepal6666 3 жыл бұрын
जस्काे साेयम परमात्मानै सटिपिकट छभने किनचायाे प्रमाणपत्र अज्ञानता
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 3 жыл бұрын
@@nirmalanepal6666 100%
@lalbahadurpertel7193
@lalbahadurpertel7193 3 жыл бұрын
आति राम्रो ज्ञान गून को कूरा खूशि लाग्यो । हो हामी नेपाली हरू ले सूनने ज्ञान को कूरा राम्रो छ कूनै जोतिश हरूले बाह्रमा क्षेत्रीय वैसे शूद्र यानिकी दलीत शब्द बोल्दा अमानविय जस्तो लाग्छ तर गूरूले राम्रो कूरा गर्नू भयोः धेरै धेरै धन्यबाद ।
@ashokojha8492
@ashokojha8492 3 жыл бұрын
जय जय होस..! श्री राधाकृष्ण जी को अनि गुरु को पनि जय होस..!!🙏
@TheRokey0071
@TheRokey0071 3 жыл бұрын
मौलिक धर्म सांस्कृतिक परम्परा सम्पर्दा चाडपर्व भेषभूषा भाषा नै हाम्रो पहिचान हो 🙏प्रतेक नेपालीहरूले धर्म बुझ्नु पर्ने आज को आवसेकता हो। हर हर महादेव 🙏
@sureshlama9103
@sureshlama9103 3 жыл бұрын
गल्त बुजाइ हो यो धर्म र परम परा सस्कार मा फर्क छ सस्कार परम परा रित्ति रिबाज भनेको मान्छे ले बनाको हुन्छ भनि धर्म भनेको सृिटि को नेम बिदि लै धर्म भनिन्न्छ धर्म भनेको मृतु पछि को आत्मा को सन्सार को लागि तयारी गर्नु हो भनि परम परा सस्कार भनेको सरिर जिउन को लागि हुन्छ यो धर्ति मा दुइ प्रकार को मान्छे जन्मेको हुन्छ यक थरि सरिर को लागि जिउनि अर्को थरि आत्मा को लागि जिउनि धर्म जान्न को लागि मान्छे ले पैलो कदम हो खुद मान्छे ले आफू सरिर हो कि आत्मा हो जान्नु जती पानी मान्छे को लागि आबसेक छ तेती नै आत्मा हो कि सरिर हो भनि जान्न आबसेक छ यो नै जान्दैना भनि कसरि धर्म र अधर्म जान्छ धर्म मा यो सन्सार को मान्छे को बुजाइ भन्दा उलटाे छ मान्छे ले यो आँखा ले देखिनि कुरा लै अत्ते मान्छ भनि धर्म मा यो सप अर्थ हिन बिहान को तुवालो जस्तो देखिन्छ धर्म जान्नी ले यो धर्ति को सृिटि को थोक हरु को अर्थ र काण जान्द छ भनि सरिर को लागि जिउनि को लागि यो सप अपरिचित अर्थहिन बन्द छ
@TheRokey0071
@TheRokey0071 3 жыл бұрын
@@sureshlama9103 सनातन हिन्दू बौद्ध र किरात धर्ममा धर्मान्तरण गर्ने गराउने कुनै प्रणाली छैन नत गरिन्छ।यिनीहरू त अरु धर्मको सम्मान नै गर्छन। यहाँ त यिनैको गर्वमा पैदा हुने नास्तिकलाई पनि ठाउँ छ तर जब त्यो नास्तिक बाईबल र कुरान पढेर आफुलाई प्रमेशवर यशु र अल्लाको दल्ला भनि ठान्छ ऊ नै नास्तिकबाट कट्टर भएर हिन्दु, बौदिष्ट, किराती धर्म बिरोधी कार्य गर्न थाल्छ।यस्तो महान बिध्वानहरुले एकपटक सोच्न र जान्न चाहदैनन् कि किन मेरो पुर्खाले हिजो हिन्दू बौद्ध किरात धर्म मान्यो र यसको महत्व के र किन जान्न बुझ्न छोडेर ?उल्टै जरो खन्न थाल्छ त्यो नास्तिक बाइबल र कुरान पढेर आफुलाई बिद्धवान ठान्छ थाल्छ । धर्म के का लागी हो कहिले बुझ्ने र सोच्ने गर्नु भएको छ ? यहाँ त बाईबल पढेर आफुलाई अपडेट र आधुनिक हु भन्ने एकप्रकार को घमन्ड र आधुनिकता देखाउदै आफ्नै पुर्खाहरूले मान्दै आएको धर्म माथी लालक्षेना लगाउन पाउनु गर्व गर्नेहरू कसरी र किन आफुलाई बिध्वान भएको मान्छन ?
@sureshlama9103
@sureshlama9103 2 жыл бұрын
तपै मुर्ख र बेबकु बुद्दि हिन चेत्तना बिहिन छ किना भन्दा खेरि तपै ले ना धर्म भन्नि सप्द लै जान्द छ ना तपै को खुद आफ्नो जन्म को कारण जान्द छ ना भोगाई को ना मृतु को अर्थ जान्दछ सप भन्दा पैलो भ्रम हो यो हिन्दु सनातनि भन्नु हो हिन्दु भन्नि र सनातनि मा आकास र धर्ति मा अन्तर छ तेत्ति नै अन्तर छ यो हिन्दु भन्नि हरु पुरै सनातनि को बिरोधिछ भन्नि साबीद हुन्छ सनातनि को अर्थ हो यो आकास पृिथ्बि भनिनु भन्दा अगि देखि भको लै भन्छ सनातनि जस्को सुरु पनि थियना अन्ते पनि हुन्दैना त्यो हो सनातनि के यो हिन्दु भन्नि ले पुजेको कुनै कुरा सनातनि छ अर्को कुरा यो बेद नासा मा लगि रिर्सज गरेरा को छ भन्नि कुरा 100% फटा कुरा हो इनि ले भनेको कुनै बेदब्यास भन्नि नै थियना यो बेद पुराण बनेको दोस्रो बिस्सो युद्द पछि मात्रा हो त्यो पनि नेपाल खानी योजना गर्नि इनडिया को जाल मात्रा हो यो बाउन को जनै को प्रथा जन्मेको कासी देखि हो भन्नि थाछ 1950 को सन्दि पछि देखि नेपाल पुरै इनडिया को गुलामी मुनि जियको छ तर नेपाली हरु ले यो कुरा जान्दैना नेपाली हरु लै प्रयोग गरि नेपाल कब्जा गर्नि योजना पुरार्गनि काम दार को रुप मा प्रयोगर्दै आको छ त्यो कुरा नेपाली हरु को बुद्दि र बिबेक देखि बाइरा छ तेसै ले यो कुरा जान्दैना मो बेद नै झुटाे साबीद गरिदिन्छु आँखा ले प्रमान र बिज्ञान लै मान्छ भनि देखि तर मान्छे ले सिकारदैना किना भनि जन्मनु अगि देखि त्यो जान्न सक्नि बुजन सक्नि चेत्तना नै देको हुन्दैना मोरेरा जन्छ तर सत्ते लै सिकारदैना बेद भित्रा लेखेको यक सप्द भन्नुस बेद ले सुरु चन्द्र को पुजार्गनु भन्छ तर बिज्ञान ले भन्छ सुरु र चन्द्र ग्रह मात्रा हो भन्छ यो सुरु र चन्द्र किना बनियो भन्नि कुरा मो भनिदिन्छु
@dineshthapa7132
@dineshthapa7132 2 жыл бұрын
आज मा अतिनै हर्सा उमंग जोस जागर आयो।।।।भगवान नाई प्रकट भए जस्तो अनुभूति पाए गुरु प्रति अभर व्यक्त गरे।।। जय होस् मानव जाती सबै को।।।सत्य को अवसे नी जीत हुन्छ ।।।
@homnathrimal3729
@homnathrimal3729 Жыл бұрын
जति सुन्यो तेति सुन्न मन लाग्ने धन्य श्रीकृश्ण भगवान हामी यो दुखिहरुका लागि हजुरको आत्म सङ्ग खेल्ने मानव रुपिलाई पठाउनु भयो कोटिकोटी नमन :
@urmilathami2408
@urmilathami2408 Жыл бұрын
Jagat guru le hajur ko sangkalp purna gari diun 🌸🌼🌹🌻🌺
@shreekrishnashrestha9996
@shreekrishnashrestha9996 3 жыл бұрын
JAY HOS PRAVU JAY HOS JAY HOS. JAGAU BIR SACHCHA NEPALESE SAPUTHARU JAGAU BHAGNI HOINA JAGNI JAGNI HO. JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS JAY HOS JAY HOS JAY HOS JAY HOS JAY HOS
@teachingofhimalaya6491
@teachingofhimalaya6491 3 жыл бұрын
Pravu, Namaskaar Plz Give me your FaceBOOK id
@shreekrishnashrestha9996
@shreekrishnashrestha9996 3 жыл бұрын
@@teachingofhimalaya6491 I M SO VERY SORRY TO SAY THAT RECENTLY I BLOCKED 279 FACEBOOK FRIENDS. CAUSE I DON'T BELIEVE IN F.B.FRIENDES
@teachingofhimalaya6491
@teachingofhimalaya6491 3 жыл бұрын
How can I contact You ? In every video which I see, Always I see you.........🙏🙏🙏
@anojkhadka314
@anojkhadka314 8 ай бұрын
जय गुरुदेब । अति महत्त्वपूर्ण जानकारी । ❤️❤️❤️🌷🌷🌷
@apsarapokhrel7947
@apsarapokhrel7947 3 жыл бұрын
आहा दिब्य ज्ञान हजुर😍🙏
@krishnalamichhane905
@krishnalamichhane905 2 жыл бұрын
Om Jaya Shree Krishna Prabhu
@dhurbadevkota6918
@dhurbadevkota6918 3 жыл бұрын
यो बर्म विध्या होईन, कर्म काण्डमा आधारित कुरा पो हो ।
@shekharrawal699
@shekharrawal699 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏 paranam gurudev
@shambhuphuyal7437
@shambhuphuyal7437 Жыл бұрын
🌸🌸🙏🌸🌸
@baijubandishnepal7606
@baijubandishnepal7606 3 жыл бұрын
m hjurlai guru bnaun chahnchu ka smprk grnu jay shrre krishna
@ramailojivan
@ramailojivan 3 жыл бұрын
कुराकानीकै विच तिर गुरुले सम्पर्क भन्नु भएको छ ।
@gobindsharma8830
@gobindsharma8830 3 жыл бұрын
Prnam.godabari.vaniyko.shihoo.prman.vayko
@dilpun3756
@dilpun3756 3 жыл бұрын
Dherai ramro pragatiko kamana babu lai thank you dibypuri person lai 💐🙏
@saritasubedi5321
@saritasubedi5321 Жыл бұрын
❤❤
@तेजवहादुरथापाथापा
@तेजवहादुरथापाथापा 3 жыл бұрын
धेरै राम्रो लाग्यो धन्य बाद
@vijaysankar8413
@vijaysankar8413 3 жыл бұрын
Asto vagwan ma biswas garne barbhuma varsa garne vagwanko puja garne e sadu santa lai mero sat sat namna ma ahile qtr ma xu ma pani hjr jastahi sansarik bandhan bata mukta hun cahan xu guru deb ma sadai mero baba bhole natha ko dyhan ma basna cahanxu
@shortsotibajgai4094
@shortsotibajgai4094 2 жыл бұрын
🎉 गुरु ज्यु प्रेम प्रणाम जि श्री राज स्यामा जि को जय जय होस्
@kedarshrestha9619
@kedarshrestha9619 3 жыл бұрын
🙏🏼 guru dev ! Jay hos hajur sabai ko 🌸🌺🌸🌺🌸
@bhojkumarikhanal9872
@bhojkumarikhanal9872 Жыл бұрын
karmakanda
@nbhandari100
@nbhandari100 3 жыл бұрын
आवाज सुनियन राम्रो संग गुरू
@umasushila5712
@umasushila5712 3 жыл бұрын
ल ल गुरु आश्रम खोल्नु होस म पनि आुछु नमन
@kopilabhetuwal1097
@kopilabhetuwal1097 3 жыл бұрын
🙏 Om Jai Shri Krishna Govind hare Murari Hey Naath Narayana Basu debaya guru ji radha radha 🙏🙏
@tankapsdaacharya9344
@tankapsdaacharya9344 3 жыл бұрын
gurudev lai kasari vetghat garna sakinx ? malai vetna man lagyo
@ramailojivan
@ramailojivan 3 жыл бұрын
कुराकानीकै विच तिर गुरुले सम्पर्क भन्नु भएको छ ।
@ramailojivan
@ramailojivan 3 жыл бұрын
कुराकानीकै विच तिर गुरुले सम्पर्क भन्नु भएको छ ।
@bhagawatikarki2495
@bhagawatikarki2495 2 жыл бұрын
Jay Shree Krishna radhey radhey
@sitamanandhar7528
@sitamanandhar7528 3 жыл бұрын
गुरू काेितकाेति नमन
@chandanpur1
@chandanpur1 3 жыл бұрын
गूरू लाई भेट्न कसती सकिनछ? कृपाय ठगना बताईं दिन होस
@ramailojivan
@ramailojivan 3 жыл бұрын
कुराकानीकै विच तिर गुरुले सम्पर्क भन्नु भएको छ ।
@homnathrimal3729
@homnathrimal3729 Жыл бұрын
नेपाल बिचित्र भगवानको जन्म को उत्कृस्ट दिब्य भुमि हो ।जय श्रीकृस्ण भगवान ।
@Kritana223
@Kritana223 Жыл бұрын
जय जय होस् हरि ॐ 🙏🙏
@santoshnepali8188
@santoshnepali8188 3 жыл бұрын
हरिॐ
@rabitimsina3765
@rabitimsina3765 3 жыл бұрын
Malai ya guru ko kura sarai mon paryo ma nepal aye vaney vet6u hajur lai vetna sakney sakti pradhan gari dinu hola jay guru yz guru ko ssxet bhagwsn ko sakti 6
@ramailojivan
@ramailojivan 3 жыл бұрын
कुराकानीकै विच तिर गुरुले सम्पर्क भन्नु भएको छ ।
@bhimbahadursubedi6716
@bhimbahadursubedi6716 2 жыл бұрын
Jay Shree Krishna Radhe Radhe
@Kritana223
@Kritana223 Жыл бұрын
हरि ॐ नमो नारायण हरि हरि ॐ 🙏🙏
@manegurung1842
@manegurung1842 3 жыл бұрын
Jay shree Krishna Radhe Radhe 🙏🙏
@ritaamatya8236
@ritaamatya8236 3 жыл бұрын
Jai hos Guru ji Sarai Thulo Gyan ko kura bujna paye Dhannya Vayo yo jivan dubai Guru jyu haru laai Hirdaya batai Pranam
@neharika12-e
@neharika12-e 3 жыл бұрын
Jay hos guru
@nepdtechnology8558
@nepdtechnology8558 3 жыл бұрын
Wow dai
@bishnumayagautam6802
@bishnumayagautam6802 3 жыл бұрын
Guru ji kiristiyan lai ke vannu hunxa
@mukundaadhikari4758
@mukundaadhikari4758 Жыл бұрын
ब्रम्ह नै हो खोजने पनी बताउने पनी जय होस् सत्त गुरू गोरख
@soniachaulagai5571
@soniachaulagai5571 3 жыл бұрын
guru dev ma pani saranagat huna chanxu
@kabitapokharel7470
@kabitapokharel7470 2 жыл бұрын
🙏🙏🙏
@prbhudbsir6106
@prbhudbsir6106 3 жыл бұрын
🙏🙏🙏जय जय श्री राधे श्याम्🙏🍭🌷🇳🇵🎯🌹🌺🌻🌼
@parudahalpaudel7400
@parudahalpaudel7400 3 жыл бұрын
धेरै राम्रो
@anupthapa35
@anupthapa35 3 жыл бұрын
Huan ko youtube chhanelko naam bujiyena?
@akkshyashree
@akkshyashree 2 жыл бұрын
यो मुकुन्द माहाराजको युट्युव च्यानल हो।
@khusiadhikari8963
@khusiadhikari8963 2 жыл бұрын
Jaya hos guru
@ceraliboom8848
@ceraliboom8848 3 жыл бұрын
💓💓💞💓💓 🙏🙏🌻🌻🌻 #CeraliBoom
@krishnnabahadhur6191
@krishnnabahadhur6191 3 жыл бұрын
Jay shree krishna
@user-rama139
@user-rama139 2 жыл бұрын
जय हो
@tikaramadhikari8922
@tikaramadhikari8922 3 жыл бұрын
परममहा शान्ति
@shivanighimire4113
@shivanighimire4113 3 жыл бұрын
kun thau ma hunuhunchha? location bhandinu na.
@jayaguragain5170
@jayaguragain5170 3 жыл бұрын
sitapaila ramkot najik hununxa
@ramailojivan
@ramailojivan 3 жыл бұрын
कुराकानीकै विच तिर गुरुले सम्पर्क भन्नु भएको छ ।
@santasubba4225
@santasubba4225 3 жыл бұрын
🙏🙏🙏👍
@howwbiee1494
@howwbiee1494 2 жыл бұрын
Jay gurudev
@sitarampokharel6288
@sitarampokharel6288 3 жыл бұрын
यो संसारमा इस्वर बिषय को जानकारि प्राप्त हुने मानिस नै हुदैन,,
@balmayaghale1324
@balmayaghale1324 3 жыл бұрын
Guruko Jai Hos .
@nirughimire6907
@nirughimire6907 2 жыл бұрын
जय गुरु देव
@anitathapaliya6175
@anitathapaliya6175 3 жыл бұрын
प्रणाम गुरूदेव
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 3 жыл бұрын
Jay hos guruko
@premsai902
@premsai902 3 жыл бұрын
Ramro
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 3 жыл бұрын
Jay hos guru
@tulashadhungana6025
@tulashadhungana6025 3 жыл бұрын
🙏🙏🙏🙏🙏🙏राधे राधे ,,,🙏🙏🙏🙏🙏🙏🙏
@narayanthakur9183
@narayanthakur9183 3 жыл бұрын
हरी ऊम हरी ऊम
@bimalaryal8077
@bimalaryal8077 3 жыл бұрын
Gr8🙏
@prakashneupane6357
@prakashneupane6357 3 жыл бұрын
Jay Shree Krishna
@lilaaryal4079
@lilaaryal4079 3 жыл бұрын
🙏🙏🙏🙏🙏
@rmcbishnu934
@rmcbishnu934 3 жыл бұрын
Jay ho guruji
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 34 МЛН
Cute
00:16
Oyuncak Avı
Рет қаралды 12 МЛН
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 34 МЛН