जर्नलिष्ट माथी हातपातवारे प्रहरी प्रवक्ता लाईभ । यस्ता पनि वडा अध्यक्ष ! पावरको चरम दुरुयोग !

  Рет қаралды 355,275

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер
@Technicalpkcom
@Technicalpkcom 5 жыл бұрын
रबि सर को सम्रथक कति छ्म हामी ✋✋✋🙋🙋🙋
@lnachary7642
@lnachary7642 5 жыл бұрын
अनगिन्ती
@silentkiller-dt7sc
@silentkiller-dt7sc 5 жыл бұрын
Kun vikari ayexa feri yo program ma ayera subscribe gardinu bhanna aune
@basantapariyar4911
@basantapariyar4911 5 жыл бұрын
नमस्कार सम्पुर्ण टिम लाई
@basantapariyar4911
@basantapariyar4911 5 жыл бұрын
नेपाल सरकार कुकुर हो रबि सर अब हजुर अगि आउनु हजुर को आथ मा हामी छम यो सबै चोर हरु लाई नेपाल बतै लखतौ
@sumitraghorsaini2969
@sumitraghorsaini2969 4 жыл бұрын
@@lnachary7642 6th 7th cv6666789b94
@basudevthapa8971
@basudevthapa8971 5 жыл бұрын
रबि सरलाइ साथ दिने को को हुनुहुन्छ यता हाजिर हुम्त ल
@TechnicalBhu1
@TechnicalBhu1 5 жыл бұрын
Sida kura janata sanga ko molai whatapp num dina saknu hunxa kohi
@onlinejamana
@onlinejamana 5 жыл бұрын
रबि लामिछाने सरको दमदार प्रस्तुति र सिधाकुरा जनतासँग मन पराउने र भित्री आत्मा बाट साथ र सपोर्ट गर्ने को को हुनुहुन्छ? एक म हुँ।।।।।
@basantaadhikari1594
@basantaadhikari1594 5 жыл бұрын
म पनि हु।
@narayanbista3756
@narayanbista3756 5 жыл бұрын
सलाम छ रवि दाजु लाई भगवान को रुप मा हर्ने कति जना हुनु हुन्छ ।।
@debindra2275
@debindra2275 5 жыл бұрын
Mero pani salam x Rabi dai lai
@awesometankasirganesh5078
@awesometankasirganesh5078 5 жыл бұрын
रबि सर लाई भेटेर ढोगने रहर छ यक चोटि जरुल भेटने छु ।।।
@parkashlangri9131
@parkashlangri9131 5 жыл бұрын
Ramiro Bista Rabi sar
@pakhrinkanxa7966
@pakhrinkanxa7966 5 жыл бұрын
👌👌👌👌
@subingurung1258
@subingurung1258 4 жыл бұрын
@@debindra2275 7
@angphuri6849
@angphuri6849 5 жыл бұрын
के दीर्घायुको कुरा गर्नु रवि सर् ,यो मन्त्रा पनी छिटै भगवानको प्यारो होस् पर्छ ।
@umeshbasnet4188
@umeshbasnet4188 5 жыл бұрын
मा ........ ओडा अध्यक्ष यस्तालाइ जिताउनेलाई हार्दिक श्रद्धाञ्जली
@shyamramtel4106
@shyamramtel4106 5 жыл бұрын
रबि सर प्रधानमन्त्री हुनु पर्छ अनि मात्र नेपाल बन्छ जय नेपाल जय रबि सर hit like👎️👎️
@tejvideos9810
@tejvideos9810 5 жыл бұрын
निडर नेपाली
@khagendrarokaya935
@khagendrarokaya935 5 жыл бұрын
Pm bhaye ta ramro ho sir tra hune kasari huna pani ta dinu paryo
@ranasusant7663
@ranasusant7663 5 жыл бұрын
Hait man furukai naparana yar pm banna sajilo x ra ?? Rajniti bujnu parx sabai jimmewari bahan garnu paryo vayera janata lai subidha dinxu mera babbai akai choti hune vaye kati xan kati nepal ma uba haru nonsence
@ActionNepalOnlineTv
@ActionNepalOnlineTv 5 жыл бұрын
नमस्ते हामी धरानबाट रमेश प्रसाईं सङै म जीवन बिस्टको तर्फ बाट रबि दाइ बिप्लबलाइ धेरै नै नमिठो चड्कन दिनु भयो अब त बुज्छ होला बुजेन भने त्यो रोबट हो तपाईं छिट्टो अक्तियार प्रमुख बनेर सबै भर्स्टचारिलाइ टुडिखेलमा ल्याउनु पर्यो
@suryakc6559
@suryakc6559 5 жыл бұрын
जीवन जि अति उत्तम कमेन्त
@prakashgiri978
@prakashgiri978 5 жыл бұрын
हजुर सर
@prakashgiri978
@prakashgiri978 5 жыл бұрын
जिवन सरलाई मैलेलाई facebook ma request पठाएको छु।।
@abhinavgurung6973
@abhinavgurung6973 5 жыл бұрын
Yo kurama sampurna janta sathma chhau ..?
@samsungjennythe5214
@samsungjennythe5214 5 жыл бұрын
नमस्कार हजुरकाे स्वास्थ दिर्घायुकाे कामना गर्दछौं किन कि जनताकाे अत्याचारकाे निम्ति एक्लै ।हुनुहुन्न दादा हामी सम्पूर्ण करोडौं काे माया सपाेर्ट साथ छ किनकि हजुरको अावाज जनकाे अावाज हाे हाल दाेहा कतार गुरुपमा,,
@ishworkirati7304
@ishworkirati7304 5 жыл бұрын
खै वडा अध्यक्ष काे स्वाभिमान स्वधिन्ता चै कता हरायाे गाला फुट्ने गरि हान्नु पर्ने जय देश जय रवि सर जय स्वाभिमान ।।
@ishworiosti6573
@ishworiosti6573 5 жыл бұрын
अदालत र मेयर भन्दा पनि ठुलो भयछन यी wadaadhaksha भन्ने यस्ता लाई कडा सजाय हुनुपर्छ
@rameshdangli315
@rameshdangli315 5 жыл бұрын
अब काे प्रधानमन्त्री रबि सर लाई बनाउनु प्रछ जय रबि सर 💕💕🌹🌹💘💘🌹🌹💑💑🌹🌹💑💘🌹🌹
@sabinakarki1492
@sabinakarki1492 5 жыл бұрын
Ramesh dangli o
@rajgiri9488
@rajgiri9488 5 жыл бұрын
अायो ,अायो ,अयो रबि लामिछाने को पपुलर कार्यक्रम सिदाकुरा जन्तासङ्ग अायो । यक चित्त भयर हेरौं । जय रबि ,जय नरेश,जय नेपाल ।
@boxgaming5849
@boxgaming5849 5 жыл бұрын
सलाम रबि सर 👆️👆️
@rakesbudhathoki9429
@rakesbudhathoki9429 5 жыл бұрын
नमस्कार दादा
@madanbelbase4990
@madanbelbase4990 5 жыл бұрын
यो तालु वाला को फैसला भएको अनि कार्बाही गरेको अर्को कार्यक्रम मा हेर्न चाहने एता like ठाेकम है।
@lbchhetry7914
@lbchhetry7914 5 жыл бұрын
बोल्न नसक्ने सर्वसाधारण जनताका बोली बनिदिने देशका सपूत रबि सर अनि न्युज24 सम्पूर्ण टिमलाई मनै सलाम छ मेरो।
@jeebanbhattarai2552
@jeebanbhattarai2552 5 жыл бұрын
वड़ा अदच्य लाई कारबाही गर्नै पर्छ रबी सर लाई सोलूट छः
@pradeshichoutarionline3294
@pradeshichoutarionline3294 5 жыл бұрын
दुखी ,गरिब ,पीडित ,असाहे आवाज बिहिन हरु को आवाज हो रबि सर जय रबि सर जय नेपाल ।
@ramathapa4795
@ramathapa4795 5 жыл бұрын
Nagendra rana Magar सही हो
@awesometankasirganesh5078
@awesometankasirganesh5078 5 жыл бұрын
साला कुन खाते हो डिस लाईक गर्ने तेहि साबित्रि को भहनाउ धारा हुन
@baburampanday7096
@baburampanday7096 5 жыл бұрын
कुशल ढकाल देख्दै गुन्डा जस्तो छ , यस्तालाइ कस्ले बनाएको होला वडा अध्यक्ष छिछि छि
@yubarajsubedi1048
@yubarajsubedi1048 5 жыл бұрын
Yasto ni huncha woda adaschay nam kusal kam gunda....
@greadhillltiger273
@greadhillltiger273 5 жыл бұрын
ए हजुर हजार हजारको नोटले जिताएको बनाएको हो,,,,,भन्न किन डराउनु,,,????
@dipenrai2261
@dipenrai2261 5 жыл бұрын
हो त्यो त गुडा नै हो
@thegoodquote4567
@thegoodquote4567 5 жыл бұрын
Tei ta manche hera bholi hera
@g1rai497
@g1rai497 5 жыл бұрын
Yo ta goru ho ekkohoro eautai kura garirahanxa yesta pan oda adhakshe re
@reshamshrestha5974
@reshamshrestha5974 5 жыл бұрын
रबि सर राजनिती मा आउनु पर्यो अब प्रधान्मन्त्री हामी जनता मिलेर बनाउछौ तपाईलाई
@ganeshpoon8959
@ganeshpoon8959 5 жыл бұрын
chahana tw hami sabai ko tehi ho sir but ahile ko sambindhan le oha le chunab jite pani PM banna dine xainan kinaki tesko lagi pratakshya Nirbachit PM ko byabastha hunu parxa sambidhan ma
@rajrawal7942
@rajrawal7942 5 жыл бұрын
Sahi ho
@binodkarki4046
@binodkarki4046 5 жыл бұрын
रबि सर लाई प्रधानमन्त्री भएको हेर्न चाहने हरु कोको हुनुहुन्छ ।
@bhupibabu451
@bhupibabu451 5 жыл бұрын
यसरी रबि जि जस्तो बिधिवत हिसाबले पत्रकारिता गरिराखेको कोहि माननीय पत्रकार छ नेपालमा?म गर्भ गर्छु रबि जि नेपालिहुनुमा सलुत छ निउज 24 का सवै तिमीहरू
@bhimdhakal7789
@bhimdhakal7789 5 жыл бұрын
भिम ढ्काल चितवन बाट नमस्ते रबि सर अनि सिधा कुरा जनता संघ को टिम सबैलाई सलाम छ अनि सुन्ने अनि हेर्ने सबै आत्मीय मन हरुलाई नमस्ते अनि शुभ रात्रि शुभ समय
@localagriculturenepal5723
@localagriculturenepal5723 5 жыл бұрын
यो वडा अदक्षे लाई आजिवन कारावासको सजाए होस । मेरो गाउँमा भए त सिधै ठाउँमा पुग थियो तो चोर
@nepzdil1420
@nepzdil1420 5 жыл бұрын
यसलाई त म गोली ठोक्छु
@taratamang6011
@taratamang6011 5 жыл бұрын
भेडो नेतालाई चुन्ने हामी जनता पनि भेडो हो भन्ने कुरा यो अध्यक्ष को कुरा सुन्दा लाग्यो ।
@netrarai5232
@netrarai5232 5 жыл бұрын
yasle poisakhanu khojeko prasta hunx anuhar nai gunda jastox
@krishnalamichhane2422
@krishnalamichhane2422 5 жыл бұрын
नेपालको आन मान सान रबि लामिछाने 🇳🇵🇳🇵🇳🇵🇳🇵
@amritofficial41
@amritofficial41 5 жыл бұрын
रबि सरलाई सपोर्ट गर्ने जति यता हाजिर हौ ।।।।ॐॐॐ
@bidurkhatri6392
@bidurkhatri6392 5 жыл бұрын
जय देश जय रबि सर दिपक सर लगायत निउज २४ टेलिभिजनलाई धेरै धेरै धन्यवाद
@abkhanal9178
@abkhanal9178 5 жыл бұрын
नमस्कार रवि सर दमदार प्रस्तुति को लागि को को हुनुछ, सिदा कुरा जनता सँग हेर्दै । अब यो देश मा नयाँ संरचना तयार गर्नु छ सबै मिलेर ,हाम्रो देश मा रवि सर, धुर्मुस सुन्तली , कुलमान घिसिङ , अपील तिरपठी , शिशिर भण्डारी,भाग्य नौंपाने जस्ता नेपाली राष्ट्र सेबक नागरिक को आवश्यक छ । हामी जस्ता युवा मिलर आफ्नो देश आफै बनाउछौ । जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 रवि सर जिन्दाबाद
@susanbabu5346
@susanbabu5346 5 жыл бұрын
एक पत्रकारको ठाउँमा उभियर देश्को बारेमा 2/4मि. बोल्दा नि मेरो देश ले काचुली फेर्छ जस्तो लाग्छ साचै देशकै प्रधानमन्त्री हुनु भयो भने कस्तो होला साथी हरु?... जय रबि सर.. जय सिधा कुरा..🌹🌹🌹🌹🌹🌹✋✋✋✋✋✋
@dillibista6440
@dillibista6440 5 жыл бұрын
नेपाल को शान रबि लामिछाने। Nepal Real Hero.
@सुमनदुखिथापा
@सुमनदुखिथापा 5 жыл бұрын
यो वडा अध्यक्ष अलिक अनुशासित र नेमकानुण भन्दा बाहिर रहेको जानकारि भएकोले अलिकति क्लाश लिन अाग्रह गर्द छु , र त्यो सिधाकुरा को टिम माथि अाक्रमण गर्ने बर्दिवाला गुण्डा लाई छिटोभन्दा छिटो कार्बाहि को माग गर्द छु जय,देश जय,✊✊✊
@maheshkhanal2648
@maheshkhanal2648 5 жыл бұрын
भोटले हैन नोटले जितेको रैछ वडाध्यक्ष ।हैट यस्तो पनि जनप्रतिबेदन ।
@kanxovai5691
@kanxovai5691 5 жыл бұрын
Sai kura dxt
@deepen5086
@deepen5086 5 жыл бұрын
नमस्ते रबी सर हाल कुवैत बाट हेरदै छू 🇳🇵🇳🇵🇳🇵
@mahabirtgn.9066
@mahabirtgn.9066 5 жыл бұрын
सलाम छ रवि सर एस्तालाइ कडा कार्बाइ हुनु पर्छ न बाेल्ने ढङ्गछ न केही न केही एस्तालाइ नि के बनाकाे हेर्दै गुन्डा जस्ताे मान्छे
@ganeshneupaneofficial8488
@ganeshneupaneofficial8488 5 жыл бұрын
Good job rabi sir धिकार छ हामिलाई यस्ता जनप्रतिनिधी पाएको मा ।।
@rubhungekanchha9845
@rubhungekanchha9845 5 жыл бұрын
सिंहप्रसाद गुरुङ्की सानी छोरीको बारे भन्नु हुँदा आँखा रसायो। जसले जे भने पनि रवि लामिछाने आवाज विहीनहरूका आवाज हुन । यति मात्र भन्न सक्छु ।
@uniqeboy2374
@uniqeboy2374 5 жыл бұрын
🌹🌹🌹
@ramkumarshrestha8954
@ramkumarshrestha8954 5 жыл бұрын
@@uniqeboy2374 si
@devrasailee3140
@devrasailee3140 5 жыл бұрын
वडा अध्यक्षलाई रत्नपार्कमा राखेर नाकको डाँडी फुट्ने गरि हान्नु पर्ने अनि नेपाल प्रहरीलाई जिम्मा लगाउन पर्ने।
@nandathapa3297
@nandathapa3297 5 жыл бұрын
नमस्ते रबि सर म मलेसिया बात हेर्दै छु।🇱🇷🇱🇷🇱🇷🇱🇷
@jivankarki8380
@jivankarki8380 5 жыл бұрын
देश भक्ती रबिलामिछाने देश को उच्चस्तरीय पद मा हेर्न कहिले पाइएला जय देश जय नेपाल जय मेरा प्यारा साथीहरू
@prazolmoktan9970
@prazolmoktan9970 5 жыл бұрын
२९न०वडाको अध्यक्ष को कान को जालि फुटने गरि झापपु हाननु परने भो नि रवि जि
@babaji2948
@babaji2948 5 жыл бұрын
110% sahi ho
@rhstlama682
@rhstlama682 5 жыл бұрын
Sahi ho😂😂
@farsasa2148
@farsasa2148 5 жыл бұрын
Hahha right sir 100%
@मदनभण्डारीबाग्लुङ
@मदनभण्डारीबाग्लुङ 5 жыл бұрын
यी फटाहा हरुलाइ तुरुन्तै कारबाही होस रबि सरको सुरक्षामा हामी बोल्दा सरकारले वास्था गरेन अब स्वतन्त्रता पनि हनन गरिदै छ न्युज रिपोर्टर भन्दा भन्दै दादागिरी प्रहरी नै गुण्डागीरी गरेपछी कसले हेर्ने जनता लाई ✊✊
@Himagrg889
@Himagrg889 5 жыл бұрын
थुक्क यस्तो पनि वडा अध्यक्ष रे यस्तो लाई तुरुन्तै खारेज गर्नु पर्छ।
@sachinsubha5616
@sachinsubha5616 5 жыл бұрын
वा वा ५ मिनेटको प्रतुती सुनि रन मन लाग्छ !
@baburampanday7096
@baburampanday7096 5 жыл бұрын
देश साचिकै बनाउने हो भने प्रधानमन्त्री रबि लामिछाने लाइ नबनाइ हुदैन भन्ने जति यता आउनुहोस भलाकुसारी गरौ ,👇 👇 👇 👇 👇 👇 👇 👇 👇 👇साथि बनौ है kzbin.info/www/bejne/m2XcYZiDmZiWnLM
@mitrasubedi2557
@mitrasubedi2557 5 жыл бұрын
महिले त हमेसा भन्ने गरेको छु ।अबको प्रधानमन्त्री बन्नुपर्छ ।जय रवि लामिछाने 💖💖💖💘💘💝💝💝
@SantoshRai-zf6bh
@SantoshRai-zf6bh 5 жыл бұрын
100%thik kuro
@Sigma_Rules_Bros
@Sigma_Rules_Bros 5 жыл бұрын
rabi lamichaney eklae vayera matra hudaina samaj ma ramra kam gareka durmush suntali gajendra sir jasto personality haru lagayet sahid ka pariwar lae khojera euta samuha banayerw desh banauny jimma dinu parxa ani banxa nepal
@dhaminlamichhane114
@dhaminlamichhane114 5 жыл бұрын
जय 24News तिम जय रबि सर जय नेपाल आज पहिलो चोती अलि छिटो आईयो सिधाकुरा जनता सङ्गको कार्यक्रम मा
@राजुभाई-ड1ट
@राजुभाई-ड1ट 5 жыл бұрын
अब प्रधानमन्त्री बनेर देशलाई जोगाउनु पर्ने भयो रबि दाजु
@happyme2275
@happyme2275 5 жыл бұрын
सुरुमा आँसु आयो,,,फेरि पछि अध्यक्ष लाई येहि 4 वटा कुरा कन्थ पार्नु बस्नु भन्दा चै हासो लाग्यो।।।रबि सर धन्यवाद हजुरलाइ @तालु खुइले हजुरबुबा #
@sailenlimbu1301
@sailenlimbu1301 5 жыл бұрын
रबी आउ देश बचाउ
@bharatmagar3985
@bharatmagar3985 5 жыл бұрын
यो ओडा अध्यक्ष लाई कानमा समातेर गालामा हानु मन लाग्यो।अस्तो ओडा अध्यक्ष लाई कर्बाही होस भने चाहान्छु।
@anjanakafle4340
@anjanakafle4340 5 жыл бұрын
सहि कुरा हरामि रहेछ👿👿👿
@lamsaljagannath2286
@lamsaljagannath2286 5 жыл бұрын
आदरणीय दाजु रबि लामिछाने सलाम छ। "सिधा कुरा जनतासँग न्युज २४"हेरेर बस्नुहुने सम्पुर्ण महानुभाबहरु लाई हृदयदेखि नै दर्शन नमस्कार !!🙇🙇🙇यो कार्यक्रम अत्यन्तै उत्कृष्ट लाग्छ !! म नियेमित कुवेत 🇰🇼🇰🇼बाट हेर्दैछु!!❤️❤️❤️🎵🎤🎵🎵👌👌🎤🎤🙇🙇🙇
@laxmanlawar9597
@laxmanlawar9597 5 жыл бұрын
पोइसा खान पाएन होला ।अहिलेको सर्कारनै यस्तै हो रबि सर ।तर कार्बाइ हुनु पर्छ रबि सर यस्तालाइ।
@sushilarokaya2821
@sushilarokaya2821 5 жыл бұрын
जनताको आबाज रबिलामिछानेलाई सलाम छ ।
@devraaz1113
@devraaz1113 5 жыл бұрын
बम पड्कानु छ भने सिमाना मिचिदैछ त्यहाँ गएर पड्काउ कालापानीमा धोतीहारुले धर्ना दिएको छ त्यहाँ गएर बम पड्काउ सिधा साधा जनता लाई न मार्👊
@raishara3136
@raishara3136 5 жыл бұрын
Dev Raaz right 10000000000%
@nabarajkhadka1809
@nabarajkhadka1809 5 жыл бұрын
नेपाल गरिब जन्ता कहिले सम्म मरि रहने हो र ९९ नेता पुलिस कानुन कस्का लागि हुन
@bunuramesh5994
@bunuramesh5994 5 жыл бұрын
👍️👍️👍️👍️👍️😍😍
@raiman26stergmail
@raiman26stergmail 5 жыл бұрын
ho
@Laxmanghale091
@Laxmanghale091 5 жыл бұрын
नमस्कार रबि सर म हाल साउदि बाट ।।। मैले जसरी को को ले हेर्नू हुन्छ सधै 💖👈️🇳🇵
@subashthapa5132
@subashthapa5132 5 жыл бұрын
रबि सरको समर्थक एक हौ। 🤚🤚🤚🤚🤚🤚🤚🤚
@tulsiramgaireofficial
@tulsiramgaireofficial 5 жыл бұрын
सम्पुणमा टिममा मिठो सम्झना जय रबि दाजु जय नेपाल 👉🔔☝
@sureshmalla2400
@sureshmalla2400 5 жыл бұрын
सबैभन्दा गृह मन्त्री अनि प्रहरी प्रमुखको पनि राजिनामा दिनुपर्‍यो ।
@rkshrestha6126
@rkshrestha6126 5 жыл бұрын
सलाम छ! रबि सर तपाइको यो साहसलाइ
@krishnagurung5495
@krishnagurung5495 5 жыл бұрын
थुक्का येस्तो लाई पनी वडा अध्येछ बनायेको ... ख़त्म छ हाम्रो नेपाल को जनता यार सारै दुखा को क़ुरा
@dharamthapa5351
@dharamthapa5351 5 жыл бұрын
Yo kukur sanga dhari nbolu plzz rabi sir
@rajtamang7908
@rajtamang7908 5 жыл бұрын
Aalu jastai raixa wada aadakxay ghus khanu khojayo yalay
@er.basantthapa3044
@er.basantthapa3044 5 жыл бұрын
Yestai xaaa Mitra Hamro Desh ma kehi xaaina Matrai paissa ma compare garna Netta ra Sarkari karmachhari..Nepal ko samachhar dekhara ni Nepal ma kina basiyyako xaa vanna man lagxaa ..
@harichhudhari5227
@harichhudhari5227 5 жыл бұрын
thukka awad adhakxay toi kukur hos
@HariChand-s9d
@HariChand-s9d 5 жыл бұрын
लाै मत साउदि बाट हेर्दै छु है
@kamalsarma2804
@kamalsarma2804 5 жыл бұрын
Ma pane saudi bata nai ho
@HariChand-s9d
@HariChand-s9d 5 жыл бұрын
@@kamalsarma2804 ए हाेर
@dineshbhandari2139
@dineshbhandari2139 5 жыл бұрын
यस्तो पनी वडा अध्यक्ष रे थुक्क यसको डेट पुगेछ अब।।
@yubarajbaruwalxettri3892
@yubarajbaruwalxettri3892 5 жыл бұрын
नेपाल् को सान रबि सर
@navajeevanparopakarsamaj9052
@navajeevanparopakarsamaj9052 5 жыл бұрын
बिप्लब लाई हाम्रो आग्रह एनसेलको टावरमा हैन कर छुट गर्ने एनसेलको पैसा खाने भ्रष्टचार नेता तथा कर्मचारी को घरमा बम हान्न सर्व साधारण मारेर केहि हुने छैन निडर रबि लामिछाने हार्दिक नमन यति निडर पत्रकारलाई सलाम छ
@belkumar3582
@belkumar3582 5 жыл бұрын
Sahi ho
@bkskbnklh549
@bkskbnklh549 5 жыл бұрын
Ramroo kuraa
@dhaniramkhanal5914
@dhaniramkhanal5914 5 жыл бұрын
प्रिय् साथीहरू पत्रकार पत्रकार नै हो अहिलेनै प्रधानमन्त्रीको आश्वासन दियर रबि सरको जिबनमा खेलबाड नगरिदिनुहोला🙏 रबि प्रधानमन्त्री भए तपाइहरुले रबिले जसरी आट हिम्मतले पत्रकारिता सम्हाल्न सक्नुहुन्छ ..?
@yakthungsvloghangfora3282
@yakthungsvloghangfora3282 5 жыл бұрын
Salute support u rabi sidha kura janata sanga lai
@saurabraut1922
@saurabraut1922 5 жыл бұрын
यो दादागिरि गुण्डा शैलिको वडा अध्यक्ष लाई हदै सम्मको सजाय दिनु पर्छ।हैट महा दानवरुपि
@nepzdil1420
@nepzdil1420 5 жыл бұрын
मेरो रगत उम्लेर अायो😠 समाचार हेर्दै गोली ठोक्दै गर्नु पर्ने जस्तो छ धर्तीका बोझहरु थुक्क नेपाली पुलिस त लेखेर दिन्छु सबै उस्तै हो
@surajkami3544
@surajkami3544 5 жыл бұрын
यस्ता वार्ड अध्यक्षलाइ कडा भन्दा कडा कार्बाही हुनुपर्छ
@santachhetriparvatbachchha7746
@santachhetriparvatbachchha7746 5 жыл бұрын
रबि सर नमस्कार छ यो वडा अध्यक्ष लाई कारबाही गरिनुपर्छ सर जसरी पनि यसको काम ठीक छैना
@milowiza5278
@milowiza5278 5 жыл бұрын
रबि सर गुड जब एस्ता घुसीया लाई कार्बाही होस र एस्तै लाईभ गरेर देखाउनु होला
@taraparsadbhandari3444
@taraparsadbhandari3444 5 жыл бұрын
dislike हान्ने चाहिँ तिनै वडा अध्यक्ष का आफन्त हुन कि क्या हो
@ramanshrestha5970
@ramanshrestha5970 5 жыл бұрын
Dude...peopel dont really get it...that call was made during midnight....after knowing he was drunk they took advantage of that...you know media is right...how the carefully manipulate shit
@Grxswikar_ffxxe
@Grxswikar_ffxxe 5 жыл бұрын
RABI SIR KO powerfull speech wow.....1 episode bata herdai aako xu man mutu bata support garxu ...
@purbelisaugatsfun730
@purbelisaugatsfun730 5 жыл бұрын
लाटो देसमा गाणो तन्नेरी अजै छन नेपालमा अब तपाईं आउनुस सर देसको मुहार फेर्नलाई रास्ट्रप्रमुख बनेर लड्नुस चुनाब देस र जनताको लागि रबि धुर्मुस सुन्तली रमेश प्रसाईं कुलमान घिसिङ्ग महाबिर पुन जस्तै देसका अरु पनि सपुतको नाम थप्दै जानुस है ❤️
@sunilbadu1993
@sunilbadu1993 5 жыл бұрын
Idea man paro MA li neeeee
@krishsharma8941
@krishsharma8941 5 жыл бұрын
100%
@villagernepalese4825
@villagernepalese4825 5 жыл бұрын
भन्ने मात्र हो हजुर यदि चुनाबमा उठ्ने नै हो भने सेरे प्रचण्डे र केपि लाई भन्दा रवि दाईलाई जिताएछन भने लेखेर राख्छु मरे पनि जिताउँदैनन।।जनता र कार्यकर्ता नै उस्तै भएको देश हो आफ्नो पार्टीको आफ्नै दिदीबहिनीको बलात्कारी भएनि उसैलाई जिताउँछन तर रवि दाजु जस्ता राम्रा व्यक्तिलाई चिन्दैनन
@योगाउँकोठिट्टोम-श1र
@योगाउँकोठिट्टोम-श1र 5 жыл бұрын
नमस्कार रबि दाजु अनि सिधा कुरा जनता सँग हेर्नुहुने सम्पुर्णमा
@kailashtv3581
@kailashtv3581 5 жыл бұрын
यस्तो पनि वडा अध्यक्ष छ्या यस्तो चोर ढाका ले गर्दा अाज सिङ्गो नेपाल लाई नै बिगारेको यो चोर वडा अध्यक्ष लाई जेल हाल्नु पर्छ
@ramusinghthakuri1525
@ramusinghthakuri1525 5 жыл бұрын
हामी साथ मा छु रबि दाइ नछोड्नोश
@zooraison6722
@zooraison6722 5 жыл бұрын
म फस्ट जै रबि सर
@govindabhattarai9883
@govindabhattarai9883 5 жыл бұрын
रवि शर जिन्दा वाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद
@ramusunarnicesongs8786
@ramusunarnicesongs8786 5 жыл бұрын
Jend badd rabi sir jay jay kar
@Marri_boiz_gang
@Marri_boiz_gang 5 жыл бұрын
सलाम छ रबि दादा अबको प्रधानमन्त्री हजुर नै हो
@अस्मितारसाइली
@अस्मितारसाइली 5 жыл бұрын
पत्रकार लाई हातपात गरेनी निर्दोशि जनता लाई दादागिरी देखाउने पुलिस लाई कडा भन्दा कडा कारबाही होस
@मिस्टरमानसिङमाया
@मिस्टरमानसिङमाया 5 жыл бұрын
रबि दाइ लै धन्यवाद xa hjr लै गरिएको काम लै सबै नेपाली सहयोग गरिने पछे
@भिम-घ2ब
@भिम-घ2ब 5 жыл бұрын
नमस्ते सर 🙏🙏🙏🌷💐🌹🌻ल हेर्न सुरु गरियो बिरानो कर्म भुमि मलेशिया बाट💐🌼🌷🌻🌹💐🌷🌺💐🌹🌻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@krishnaaryal5240
@krishnaaryal5240 5 жыл бұрын
रबिजी ओडा अद्कच्य अहिले पनि नसामा छ हेर्नुस
@kamalshrestha420
@kamalshrestha420 5 жыл бұрын
Krishna Aryal hooo
@baniyasathi4758
@baniyasathi4758 5 жыл бұрын
रबि सर तपाईको आट र सास लाई सलाम छ ।
@Garishmayt
@Garishmayt 5 жыл бұрын
सधै सदैब सलाम छ रबि सर लाई।
@santoshthapa1919
@santoshthapa1919 5 жыл бұрын
घुसखोरी वडा अध्यक्ष लाई सक्दाे कारबाहीको अपिल गराैं
@umeshbasnet4188
@umeshbasnet4188 5 жыл бұрын
आज 6 नम्बरमा परियो जय होस रबि सरको
@ajayray7706
@ajayray7706 5 жыл бұрын
Good sar
@FirstLast-hp6jb
@FirstLast-hp6jb 5 жыл бұрын
कुरा शहियो रबि सर लाई सलोट छ 👍️👍️🤚🤚🤚
@nepallokstar6055
@nepallokstar6055 5 жыл бұрын
Namaste sidhakura हेरिरहनु भएका सम्पुर्ण मा यहि फाल्गुन १६ गते देखि *NEPAL LOK STAR* सुरु हुदैछ । आउनुहोस तपाई पनि आफ्नो प्रतिभा देखाउन धन्यवाद ।
@ManojXettry
@ManojXettry 5 жыл бұрын
नेपाल आइडल भन्दा बढी लोकप्रिय हुनु पर्छ है
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 5 жыл бұрын
हुन्छ हामी छौ जय गीत जय सङ्गीत
@susmitakarki9020
@susmitakarki9020 5 жыл бұрын
सलाम छ रबि सर अनि news 24
@jsrakhal3806
@jsrakhal3806 5 жыл бұрын
🇳🇵🇦🇪जय रबि अनि सिधा कुरा🙏✌️👍️
@sabintamang6785
@sabintamang6785 5 жыл бұрын
बिप्लप पार्टी कानुनलाई अाफ्नाे हातमा लिने प्रयास नगर्नुहोस्। कानुन सबैको लगि बनिएकाे हाे।राजनीतिक पार्टीले जे गर्न पाइन्छ भनेर मन खुसी दादागिरी नचलाउनुहोस।
@nepalidaidai8356
@nepalidaidai8356 5 жыл бұрын
हेर्दै चोर गुन्डा होइन माहा गुन्डा जस्तै देखिन्छ यो वडा अध्यक्ष
@kajiranabhat6321
@kajiranabhat6321 5 жыл бұрын
News 24 टिमलाइ सलाम टक्राउछु
@r.btamang7665
@r.btamang7665 5 жыл бұрын
रबि सर जस्ताे धेरै मानिस जन्मिनु पर्छ मात्र देशले मुहार फेर्न सक्छ हाेईन भने याे देश भ्रष्टचारी अातकले नै देश सिध्याउ छन रबि सर
@mohanthapa4328
@mohanthapa4328 5 жыл бұрын
यस्ता पनि अध्यक्ष धिक्कार छ तिम्रो जिन्दगी थुक्क
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 5 жыл бұрын
कुस ढकाल जाड खायर बाेलेकाे छ कि रबि सरकाे टाउकाे नै दुखाईदियाे ,कुकुर चाेरले
@Rajan41panday
@Rajan41panday 5 жыл бұрын
यो कुश भन्ने जन्तु पागल हो कि के हो?
@prekshya_lamsal
@prekshya_lamsal 5 жыл бұрын
धेरै धेरै सम्मान र माया रबि दाइ .... हामी 3 करोड नेपालि हजुरको साथ छौ । 2 4 कुकुर भुकेर केइ नाप्दैनन ....
@yamsapkota5640
@yamsapkota5640 5 жыл бұрын
वडा अदक्ष लाई कारबाहि गराउनु पर्यो,
@sewarosolty5658
@sewarosolty5658 5 жыл бұрын
रवि सर को फ्यान को को हुनुहुन्छ एता हाजिर 👈👈
@rabilamichhanefanofme7771
@rabilamichhanefanofme7771 5 жыл бұрын
रबि सर लाई समर्थन गर्ने को को हुनु हुन्छ सबै एक जुट हुनु पर्छ है #imwith #rabilamichhane
@ghanashyamsharma1479
@ghanashyamsharma1479 5 жыл бұрын
नेपाल प्रहरी को दादागिरी अली बढी भयो
@rameshsunar5684
@rameshsunar5684 5 жыл бұрын
हे भगवान हाम्रो देश
AFTERNOON NEWS FATAFAT - NEWS24 TV
4:06
News24 Nepal
Рет қаралды 6 М.
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН